PahiloPost

Jan 20, 2025 | ७ माघ २०८१

  • राष्ट्रिय फुटबल टोलीको सहायक प्रशिक्षकमा कटुवाल

    राष्ट्रिय फुटबल टोलीको सहायक प्रशिक्षकमा कटुवाल

    काठमाडौँ: नेपाली राष्ट्रिय फुटबल टोलीको सहायक प्रशिक्षकमा प्रवेश कटुवाल नियुक्त भएका छन्। उनले सहायक प्रशिक्षकको जिम्मेवारी पाएको अखिल नेपाल फुटबल संघ (एन्फा)ले जनाएको छ। मछिन्द्र क्लबलाई दुई पटक शहीद स्मारक ए डिभिजन लिगको च्याम्पियन बनाउन सफल कटुवालले राष्ट्रिय टोलीको सहायक प्रशिक्षकको जिम्मेवारी पाएका थिए। यसअघि कटुवालले पाकिस्तानसँगको मैत्रीपूर्ण खेलका लागि कार्यवाहक प्रशिक्षकको जिम्मेवारीसमेत सम्हालेका थिए। कटवालसँगै बिनोद डंगोलले गोलकिपिङ प्रशिक्षकको…

    विस्तृतमा पढ्नुस्

  • पैदलयात्री सचेतना अभियानमा ६३७ जना पैदलयात्रीलाई ट्राफिक प्रहरीले सम्झायो नियम

    पैदलयात्री सचेतना अभियानमा ६३७ जना पैदलयात्रीलाई ट्राफिक प्रहरीले सम्झायो नियम

    काठमाडौं : काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले जेब्रा क्रसिङ तथा आकाशे पुलबाट सडक पार गर्न र साइकल चालकलाई ट्राफिक नियमसम्बन्धी जनचेतना फैलाउन पैदलयात्री सचेतता अभियानको सुरुवात गरेको छ। जेब्राक्रसिङ तथा आकाशे पुल प्रयोग गरौँ भन्ने प्ले कार्डनै देखाएर ट्राफिक प्रहरीले उपत्यकाका विभिन्न चोक-चोकमा बसेर अभियानको सुरुवात गरेको हो। दिन प्रतिदिन बढ्दो सवारी चापका साथै आकाशे पुल र जेब्राक्रसिङ बाहेकका स्थानबाट जथाभावी…

    विस्तृतमा पढ्नुस्

  • विद्युतीय चुलोप्रति मधेशवासीको बढ्दो आकर्षण, लघुवित्तले दिन थाले सहुलियत ऋण

    विद्युतीय चुलोप्रति मधेशवासीको बढ्दो आकर्षण, लघुवित्तले दिन थाले सहुलियत ऋण

    कृष्ण अधिकारी- ढल्केबर : केही वर्षअघिसम्म घरका भित्ता र सडकमा समेत गाईवस्तुका गोबरलाई गुइँठा बनाएर सुकाई खाना पकाउने इन्धनको रूपमा प्रयोग गर्ने मधेश प्रदेशका ग्रामीण क्षेत्रका वासिन्दा आजभोलि विद्युतीय चुलोतिर आकर्षित भएका छन्। गाउँ-गाउँसम्म केन्द्रीय प्रसारणको विद्युत् लाइन विस्तार भएसँगै भान्छामा स्वच्छ ऊर्जाको प्रयोग गर्नु पर्छ भन्ने जनचेतनाका कारण विद्युतीय चुलोको प्रयोग बढ्न थालेको हो। यहाँका अधिकांश युवा वैदेशिक रोजगारमा…

    विस्तृतमा पढ्नुस्

  • मकवानपुरको तीन वटा लघु वित्तीय संस्थामा नेकपा बहुमतको तालाबन्दी

    मकवानपुरको तीन वटा लघु वित्तीय संस्थामा नेकपा बहुमतको तालाबन्दी

    काठमाडौं : धर्मेन्द्र बास्तोलाको नेतृत्वमा रहेको माओवादी धारको नेकपा बहुमतले मकवानपुरको तीन वटा लघु वित्तीय संस्थामा पार्टीको झण्डा गाड्दै तालाबन्दी गरेको छ। बुधबार बिहान १० बजे जिल्लाको हेटौंडा उपमहानगरपालिका भित्रका २ वटा र बागमती गाउँपालिकामा रहेको एक वटा लघु वित्तीय संस्थामा नेकपा बहुमत मकवानपुरले तालाबन्दी गरेको हो। लुघवित्तले सर्वसाधारणहरुलाई चर्को व्याजदरमा ऋण दिएर मानसिक तनाव र दुःख दिएको भन्दै वित्तीय…

    विस्तृतमा पढ्नुस्

  • इमरान खानलाई पक्राउ हुन नदिन लाहोरको घर बाहिर समर्थकको धर्ना, प्रहरीसँग झडप

    इमरान खानलाई पक्राउ हुन नदिन लाहोरको घर बाहिर समर्थकको धर्ना, प्रहरीसँग झडप

    पाकिस्तानका पूर्व प्रधानमन्त्री एवम् प्रमुख विपक्षी नेता इमरान खानलाई पक्राउ गर्न प्रहरी पुगेपछि झडप भएको छ। पाकिस्तान तेहरिक इन्साफका अध्यक्ष रहेका खानले आफूलाई पक्राउ गर्न कानुन बाहिर गएर प्रहरीले प्रयास गरिरहेको आरोप लगाएका छन्। मंगलवार लाहोरस्थित खानमा घर बाहिर प्रहरी पुगेको थियो। त्यसक्रममा प्रहरी र खानका समथर्कबिच घम्साघम्सी भएको थियो। खानको समर्थनमा भेला भएकाहरुले ढुंगा हानाहान गर्न थालेपछि प्रहरीले अश्रुग्यास…

    विस्तृतमा पढ्नुस्

  • सबै सरकारी गाडीमा फागुनसम्म इम्बोस्ड नम्बर प्लेट जडान गर्ने घोषणा असफल

    सबै सरकारी गाडीमा फागुनसम्म इम्बोस्ड नम्बर प्लेट जडान गर्ने घोषणा असफल

    काठमाडौं : फागुनसम्म सबै सरकारी गाडीमा इम्बोस्ड नम्बर प्लेट जडान गर्ने यातायात व्यवस्था विभागको घोषणा असफल भएको छ। विभागले गत मंसिरमा नै सूचना जारी गरेर फागुनसम्म सबै सरकारी गाडीमा इम्बोस्ड जडान गर्ने घोषणा गरेको थियो। तर जम्मा ८ हजार सरकारी गाडीमा मात्रै इम्बोस्ड प्लेट जडान भएका छन्। भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको कात्तिक २८ गतेको बैठकले संचालन रहेका सबै सरकारी स्वामित्वका सवारीसाधनमा फागुनसम्म…

    विस्तृतमा पढ्नुस्

  • हेटौंडा बजार क्षेत्रका तार भूमिगत गर्ने उपमहानगरको निर्णय

    हेटौंडा बजार क्षेत्रका तार भूमिगत गर्ने उपमहानगरको निर्णय

    हेटौंडा : हेटौंडा उपमहानगरपालिकाले मुख्य बजार क्षेत्रको बाहिर देखिएका तारलाई भूमिगत गर्ने भएको छ। भद्रगोल देखिएका तारका कारण बजार क्षेत्रको शौन्दर्यमा कमी आएको भन्दै उपमहानगरले मुख्य बजार क्षेत्रका तारहरुलाई भूमिगत गर्ने निर्णय गरेको छ। मंगलवार बसेको उपमहानगरको २०औँ कार्यपालिका बैठकले हेटौंडाको मुख्य बजार क्षेत्रको रुपमा रहेको १, २, ४, १० र ५ को केही भागका पोलमा रहेको तारलाई भूमिगत गर्ने…

    विस्तृतमा पढ्नुस्

  • अमेरिकाको सिलिकन भ्यालीजस्तै नेपालका बैंक डुब्न सक्ने कति छ सम्भावना?

    अमेरिकाको सिलिकन भ्यालीजस्तै नेपालका बैंक डुब्न सक्ने कति छ सम्भावना?

    काठमाडौं : अमेरिकाका बैंकहरु सिलिकन भ्याली र सिग्नेचर बैंक डुबेपछिकै समय पारेर नेपाल राष्ट्र बैंकले ‘अन्तिम ऋणदाता सुविधासम्बन्धी विनियमावली-२०७९’ जारी गर्‍यो। अन्तिम ऋणदाता सुविधा भनेको कुनै बैंक डुब्न लाग्यो भने त्यसलाई जोगाउन राष्ट्र बैंकले गर्ने आर्थिक सहयोग हो। अमेरिकाजस्तो देशको १६औं ठूलो बैंक डुब्ने र त्यससँगै अन्य बैंक पनि प्रभावित भएको समाचार आइरहँदा नेपालमा आफ्नै हिसाबले ‘नेपालजस्तो ठाउँको बैंक त के…

    विस्तृतमा पढ्नुस्

  • आज दिउँसो र राति यी प्रदेशमा पानी पर्ने सम्भावना

    आज दिउँसो र राति यी प्रदेशमा पानी पर्ने सम्भावना

    काठमाडौं : हाल देशमा स्थानीय वायु तथा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ। सो मौसमी प्रणालीका कारण हाल गण्डकी र लुम्बिनी प्रदेशमा सामान्य बदली रही देशका अन्य प्रदेशका पहाडी तथा हिमाली भू-भागहरूमा आंशिक बदली र तराई भेगमा मौसम सामान्यतया सफा रहेको छ। महाशाखाका अनुसार बुधवार दिउँसो देशको पहाडी भू-भागहरूमा आंशिकदेखि सामान्य बदली तथा बाँकी भू-भागहरूमा आंशिक बदली रहने छ। कोशी…

    विस्तृतमा पढ्नुस्

  • हल्याण्डको ह्याट्रिक सहित ५ गोल: म्यानचेस्टर सिटी च्याम्पियन्स लिगको क्वाटरफाइनलमा

    हल्याण्डको ह्याट्रिक सहित ५ गोल: म्यानचेस्टर सिटी च्याम्पियन्स लिगको क्वाटरफाइनलमा

    यूएईएफए च्याम्पियन्स लिग अन्तर्गत गएराति सम्पन्न खेलमा इङ्ग्लिस क्लब म्यानचेस्टर सिटीले जर्मन क्लब आरबी लाइपजिगलाई हराएको छ। इतिहाद स्टेडियममा सम्पन्न अन्तिम १६ को दोस्रो लेगको खेलमा घरेलु टोली सिटीले ७-० गोलको फराकिलो जित निकालेको हो। योसँगै समग्रमा ८-१ को सानदार जितसहित सिटी च्याम्पियन्स लिगको क्वाटरफाइनलमा प्रवेश गरेको छ। पहिलो लेगको खेलमा सिटी र लाइपजिग १-१ को बराबरीमा रोकिएका थिए। गएराति…

    विस्तृतमा पढ्नुस्

  • विराट गोल्डकपमा आईलिग देखि ए डिभिजन लिगका क्लबले सहभागिता जनाउने, कुनकुन टोली खेल्दैछन्?

    विराट गोल्डकपमा आईलिग देखि ए डिभिजन लिगका क्लबले सहभागिता जनाउने, कुनकुन टोली खेल्दैछन्?

    विराटनगर: मोफसलको फुटबल प्रतियोगिता विराट गोल्डकप फुटबल प्रतियोगितामा सहभागी हुने सात टोलीको टुंगो लागेको छ। शहीद रंगशाला विराटनगरमा आयोजना हुने प्रतियोगितामा नेपाली र विदेशी टोलीको पनि सहभागीता रहने आयोजकले जनाएको छ। चैत ९ गतेदेखि १७ गतेसम्म आयोजना हुने विराट गोल्डकपका लागि भारतबाट २ वटा टिम आउने पक्का भएको गोल्डकपका कार्यकारी निर्देशक सुवाशीस कोइरालाले जानकारी दिए। भारतमा जारी आई लिगको दोस्रो…

    विस्तृतमा पढ्नुस्

  • जसपाका पूर्व जिल्ला अध्यक्ष पटेल पक्राउ

    जसपाका पूर्व जिल्ला अध्यक्ष पटेल पक्राउ

    वीरगंजः जनता समाजवादी पार्टी नेपाल (जसपा) बारा जिल्ला कार्य समितिका पूर्व अध्यक्ष पक्राउ परेका छन्। पूर्व अध्यक्ष अजय पटेल कीर्ते आरोपमा पक्राउ परेका हुन्। परवानीपुर गाउँपालिका ५ बहुअरी निवासी ४५ वर्षीय पटेलले मोही नभएको जग्गामा मोही छ भन्नी कीर्ते गरेको आरोप लागेको थियो। आरोपमाठ्ठि छानबिन गर्न प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) को टोलीले पक्राउ गरेको बाराका प्रहरी उपरीक्षक होबिन्द्र बोगटीले…

    विस्तृतमा पढ्नुस्

  • लिगको चौथो खेलमा साविक विजेता मछिन्द्रको पहिलो जित, पुलिसको चौथो हार

    लिगको चौथो खेलमा साविक विजेता मछिन्द्रको पहिलो जित, पुलिसको चौथो हार

    काठमाडौँ: शहीद स्मारक ए डिभिजन लिग अन्तर्गत आज सम्पन्न अन्तिम खेलमा मछिन्द्र क्लबले नेपाल पुलिस क्लबलाई हराएको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न खेलमा मछिन्द्रले नेपाल पुलिस क्लबमाथि २-१ गोलअन्तरको पुनरागमन जित निकालेको हो। खेलमा अग्रता भने पुलिसले बनाएको थियो। खेलको ९ औँ मिनेटमा अन्जन राईले पुलिसलाई अग्रता दिलाएका थिए। तर, २० औँ मिनेटमा पुलिसका डिफेन्डरले गोल क्लियर गर्न नसकिरहेको अवस्थामा…

    विस्तृतमा पढ्नुस्

  • जावलखेल युथ क्लब फ्रेन्ड्स क्लबसँग पराजित, बराबरीमा रोकिए चर्च ब्वाइज र संकटा

    जावलखेल युथ क्लब फ्रेन्ड्स क्लबसँग पराजित, बराबरीमा रोकिए चर्च ब्वाइज र संकटा

    काठमाडौँ: जावलाखेल युथ क्लब फ्रेन्ड्स क्लबसँग पराजित भएको छ। शहीद स्मारक ए डिभिजन लिग अन्तर्गत आज सम्पन्न खेलमा फ्रेन्ड्स क्लबले जावलाखेलमाथि २-१ गोलअन्तरले हराएको हो। खेलको १९ औँ मिनेटमा रफिक अमिनुको गोलमा अग्रता बनाएको फ्रेन्ड्सका लागि ४० औँ मिनेटमा प्रकाश बुढाथोकीले अग्रता दोब्बर बनाए। दोस्रो हाफमा जावलाखेलका फोडे फफोनाले गोल फर्काए पनि जावलाखेललाई खेलमा फर्कन त्यो पर्याप्त भएन। उनले खेलको…

    विस्तृतमा पढ्नुस्

  • यातायातको ७० करोड राजस्व हिनामिना गर्ने चार उपसचिवसहित ११ कर्मचारी भ्रष्टाचारी ठहर 

    यातायातको ७० करोड राजस्व हिनामिना गर्ने चार उपसचिवसहित ११ कर्मचारी भ्रष्टाचारी ठहर 

    काठमाडौंः विशेष अदालतले यातायात कार्यालय इटहरी कोशीका ११ कर्मचारीलाई राजस्व हिनामिनामा भ्रष्टचारी ठहर गरेको छ। अदालतले मंगलबार उनीहरुको कसुर ठहर गरेको प्रवक्ता दिपेन्द्रनाथ योगीले जानकारी दिए।  एकै प्रकरणका फरक फरक दुई मुद्दामा अदालतले चार उपसचिवसहित ११ जनालाई भ्रष्टाचारी ठहर गरेको हो।  न्यायाधीश श्रीकान्त पौडेल, शालिग्राम कोइराला र बलभद्र बास्तोलाको इजलासले अब चैत ८ गते सजाय निर्धारण गर्नेछ।  अदालतले कार्यालयका तत्कालीन…

    विस्तृतमा पढ्नुस्

  • प्रधानमन्त्रीले ब्याजदर घटाउन पहल गर्ने आश्वासन दिएपछि व्यवसायीले फिर्ता लिए बैंक तथा वित्तीय संस्थाविरुद्धको आन्दोलन

    प्रधानमन्त्रीले ब्याजदर घटाउन पहल गर्ने आश्वासन दिएपछि व्यवसायीले फिर्ता लिए बैंक तथा वित्तीय संस्थाविरुद्धको आन्दोलन

    काठमाडौं : चर्को ब्याजदरका विरुद्ध आन्दोलनरत व्यवसायीले आफ्नो विरोधका कार्यक्रम फिर्ता लिएका छन्। बैंक तथा वित्तीय समस्या सङ्घर्ष समिति बनाएर पछिल्लो चार दिनदेखि विरोधमा रहेका व्यवसायीले आज प्रधानमन्त्रीसँगको भेटपछि आन्दोलनका सबै कार्यक्रम फिर्ता लिएका हुन्। मङ्गलबार बेलुका प्रधानमन्त्री पुष्पकमल दाहाल‘प्रचण्ड’सँग छलफलपछि व्यवसायीले आन्दोलन फिर्ता लिएको नेपाल उद्योग वाणिज्य महासङ्घका उपाध्यक्ष दिनेश श्रेष्ठले जानकारी दिए। अहिलेको समस्यालाई सरकारले गम्भीरताका साथ लिएको…

    विस्तृतमा पढ्नुस्

  • वीर अस्पतालमा ‘बर्न वार्ड’ सुरु हुँदै

    वीर अस्पतालमा ‘बर्न वार्ड’ सुरु हुँदै

    काठमाडौं : वीर अस्पतालले ‘बर्न वार्ड’ सुरु गर्ने भएको छ। नेपालको सबैभन्दा पुरानो अस्पतालका रुपमा रहेको अस्पतालको नयाँ भवनमा छिट्टै बर्न वार्ड सञ्चालन हुने अस्पतालका निर्देशक डा सन्तोष पौडेलले जानकारी दिए। सिमुलेशन ल्याबसहित अन्य सेवामा विस्तार गर्ने गरि ६ तलामा निर्माण भएको उक्त भवनको भुइँ तलामा रेडियोलोजी सेवा, ब्लड बैंक, फार्मेसी, पहिलो तलामा कोभिड नियन्त्रण सेवा र दोस्रो तलामा सर्जिकल…

    विस्तृतमा पढ्नुस्

  • दक्षिण कोरियाका दुई सय बौद्ध तीर्थयात्री लुम्बिनीमा, मायादेवी मन्दिरमा विश्वशान्तिको कामना

    दक्षिण कोरियाका दुई सय बौद्ध तीर्थयात्री लुम्बिनीमा, मायादेवी मन्दिरमा विश्वशान्तिको कामना

    बुटवल : दक्षिण कोरियाबाट बुद्धस्थलहरुको पैदलयात्रामा निस्केका दुई सय कोरियाली बौद्ध भिक्षु र तीर्थयात्रीहरु लुम्बिनी आइपुगेका छन्। उक्त समूहलाई लुम्बिनी विकास कोषले बुद्धस्थल लुम्बिनीमा मंगलबार स्वागत गरेको छ। कोरियाका अग्रज भिक्षु छासुङ्ग सहितका धर्मगुरु र तीर्थयात्री लुम्बिनी आएका हुन्। कोरियाली बौद्ध भिक्षु भिक्षुणी र तीर्थयात्रीहरुलाई रुपन्देही क्षेत्र नम्बर ५ का प्रतिनिधिसभा सदस्य वासुदेव घिमिरे, लुम्बिनी विकास कोषका उपाध्यक्ष अवधेशकुमार त्रिपाठी…

    विस्तृतमा पढ्नुस्

  • कांग्रेस लुम्बिनी संसदीय दलको सचेतकमा निमा गिरी

    कांग्रेस लुम्बिनी संसदीय दलको सचेतकमा निमा गिरी

    बुटवल : नेपाली कांग्रेस लुम्बिनी प्रदेश संसदीय दलको सचेतकमा निमा गिरी नियुक्त भएकी छिन्। प्रदेशसभा सदस्य गिरीलाई सचेतकमा नियुक्त गरिएको संसदीय दलका नेता डिल्लीबहादुर चौधरीले जानकारी दिए। प्युठानको झिमरुक गाउँपालिका-७ तुसारा निवासी गिरी समानुपातिकबाट सांसद बनेकी हुन्। लुम्बिनी प्रदेशसभामा नेपाली कांग्रेसका प्रत्यक्षमा १७ र समानुपातिकमा १० गरी २७ जना सांसद रहेका छन्।

    विस्तृतमा पढ्नुस्

  • चीनले विश्वका राजनीतिक दलहरुको उच्चस्तरीय बैठक आयोजना गर्दै, सि चिनफिङले सम्बोधन गर्ने

    चीनले विश्वका राजनीतिक दलहरुको उच्चस्तरीय बैठक आयोजना गर्दै, सि चिनफिङले सम्बोधन गर्ने

    सांघाई : चिनियाँ राष्ट्रपति सि चिनफिङले विश्वका राजनीतिक दलहरुको उच्चस्तरी बैठकलाई सम्बोधन गर्ने भएका छन्। चिनियाँ कम्युनिस्ट पार्टी सीपीसीका महाचसिवसमेत रहेका उनले बुधबार बेइजिङमा हुने विश्व राजनीतिक दलको उच्चस्तरीय बैठकको उद्घाटन गर्ने छन्।  चिनियाँ कम्युनिस्ट पार्टीको केन्द्रीय समितिको अन्तर्राष्ट्रिय विभागका प्रवक्ता हु झाओमिङले भिडियो लिंकमार्फत हुने बैठकमा चिनियाँ राष्ट्रपति सीले मुख्य भाषण दिने जानकारी दिएका छन्। 'आधुनिकीकरणतर्फको बाटो : राजनीतिक दलहरूको…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell