PahiloPost

Jan 20, 2025 | ७ माघ २०८१

  • दक्षिण कोरिया र जापानबिचको वार्ताअघि उत्तर कोरियाले परीक्षण गर्‍यो अन्तरमहादेशीय ब्यालेस्टिक मिसाइल

    दक्षिण कोरिया र जापानबिचको वार्ताअघि उत्तर कोरियाले परीक्षण गर्‍यो अन्तरमहादेशीय ब्यालेस्टिक मिसाइल

    दक्षिण कोरिया र जापानका नेताहरू ऐतिहासिक शिखर वार्ताका लागि भेट्नुभन्दा केही घण्टा अघिमात्रै उत्तर कोरियाले अन्तरमहादेशीय ब्यालेस्टिक मिसाइल (आइसीबीएम) परीक्षण गरेको छ। जापान र दक्षिण कोरिया दुवै देशका अधिकारीहरूले बिहीवार बिहान लामो दूरीको मिसाइल प्रक्षेपणको पुष्टि गरेका छन्। यो लगभग १ हजार किलोमिटर उडेर जापानको पश्चिमी समुन्द्र खसेको थियो। प्योङयाङबाट बितेको एक सातामा परीक्षण गरिएको यो चौथो मिसाइल हो। यद्यपि,…

    विस्तृतमा पढ्नुस्

  • विश्वकप छनोटमा पुग्न आज नेपाल यूएईसँग भिड्ने : सबै टिकट बिक्री, ठूलो संख्यामा समर्थक आउने अनुमान

    विश्वकप छनोटमा पुग्न आज नेपाल यूएईसँग भिड्ने : सबै टिकट बिक्री, ठूलो संख्यामा समर्थक आउने अनुमान

    काठमाडौं : सन् २०१९ बाट सुरु भएको सात देश सम्मिलित क्रिकेट विश्वकप लिग २ मा आज अन्तिम खेल हुँदैछ। कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा नेपालले यूएईको सामना साढे ९ बजेबाट गर्दैछ। पछिल्लो समय आश्चर्यजनक हिसाबले लयमा फर्किएको नेपालका लागि विश्वकप छनोटमा पुग्न यो खेल फाइनल सरह हुनेछ। अर्थात आज यूएईलाई हराउन सके सुपरलिगका शीर्ष आठमा पर्न नसकेका टेस्ट राष्ट्रहरुसँग खेल्ने अवसर…

    विस्तृतमा पढ्नुस्

  • आज अपराह्णतिर मेघ गर्जनसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना

    आज अपराह्णतिर मेघ गर्जनसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना

    काठमाडौं : हाल देशमा स्थानीय वायु तथा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ। सो मौसमी प्रणालीका कारण हाल गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागहरूमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले बताएको छ। महाशाखाका अनुसार बिहीवार दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहने छ। देशको पहाडी भू-भागका थोरै स्थानहरू…

    विस्तृतमा पढ्नुस्

  • यसकारण खारेज हुन सक्छ मनाङेको सांसद पद, यस्तो छ सर्वोच्चको आदेश र विवाद

    यसकारण खारेज हुन सक्छ मनाङेको सांसद पद, यस्तो छ सर्वोच्चको आदेश र विवाद

    काठमाडौंः गण्डकी प्रदेश सभा सदस्य राजीव गुरुङ (दिपक मनाङे) को सांसद पद धरापमा परेको छ। अधिवक्ता वीरेन्द्र कार्कीले दायर गरेको रिटमा सर्वोच्चको संवैधानिक इजलासले अन्तिम सुनुवाइका लागि पेश गर्न आदेश गरेको छ। अदालतले मुद्धामा लिखित जवाफको समय सकिएको दुई साताभित्र अन्तिम सुनुवाइको पेशी तोक्न आदेश गरेको छ। लिखित जवाफ पेशका लागि एक हप्ताको समय दिइएको छ। कर्तव्य ज्यान मुद्दामा तत्कालीन…

    विस्तृतमा पढ्नुस्

  • उपराष्ट्रपतिमा सहमति जुटाउन बसेको १० दलीय गठबन्धनको बैठक अनिर्णित

    उपराष्ट्रपतिमा सहमति जुटाउन बसेको १० दलीय गठबन्धनको बैठक अनिर्णित

    काठमाडौं: सत्ता गठबन्धनको प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठक निर्णयविहीन भएको छ। गठबन्धनमा रहेका १० दलका शीर्ष नेताले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड निवास बालुवाटारमा छलफल गरेका थिए। उपराष्ट्रपतिको उम्मेदवारबारे सहमति जुटाउन बुधबारको गठबन्धन बैठक असफल भएको हो। माओवादी केन्द्रका नेता शक्तिबहादुर बस्नेतले बैठक सकारात्मक भए पनि कुनै निर्णय नभएको बताए। 'बैठकमा सकारात्मक छलफल भएको छ। भोलि फेरि बसेर टुंगोमा पुग्नेगरी आजको…

    विस्तृतमा पढ्नुस्

  • ए डिभिजन लिगमा न्युरोडमाथि मनाङको रोमाञ्चक जित, चौथो चरण सकिँदा मनाङ तेस्रो स्थानमा

    ए डिभिजन लिगमा  न्युरोडमाथि मनाङको रोमाञ्चक जित, चौथो चरण सकिँदा मनाङ तेस्रो स्थानमा

    काठमाडौँ: शहीद स्मारक ए डिभिजन लिग अन्तर्गत आज सम्पन्न खेलमा न्युरोड टिम एनआरटीलाई मनाङ मर्स्याङदी क्लबले हराएको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न खेलमा मनाङले न्युरोडमाथि ३-१ गोलअन्तरले जित निकालेको हो। खेलको ३९ औँ मिनेटमा रोशन राना मगरको गोलमा मनाङले अग्रता बनाएको थियो। पहिलो हाफमा एक गोलले अघि रहेको मनाङको अग्रता दोब्बर बनाए साइदजमोल डबलाटजोनोभले। उनले ६९ औँ मिनेटमा गोल गर्दा…

    विस्तृतमा पढ्नुस्

  • मौन अवधिमा मतदानबारे निर्णय गरेको भन्दै निर्वाचन कार्यालयले कांग्रेसलाई सोध्यो स्पष्टीकरण

    मौन अवधिमा मतदानबारे निर्णय गरेको भन्दै निर्वाचन कार्यालयले कांग्रेसलाई सोध्यो स्पष्टीकरण

    काठमाडौंः मौन अवधिको उल्लङ्घन गर्दै सत्ता गठबन्धनका उम्मेदवारलाई मत दिने निर्णय सार्वजनिक गरेकोमा राष्ट्रपति÷उपराष्ट्रपति निर्वाचन अधिकृतको कार्यालयले नेपाली कांग्रेसलाई स्पष्टीकरण सोधेको छ। नेकपा एमालेका सांसद प्रेमबहादुर महर्जनको उजुरीका आधारमा कार्यालयले कांग्रेस केन्द्रीय कार्यालय सानेपासँग जवाफ माग गरेको हो।  मौन अवधि प्रारम्भ भएपछि कांग्रेसले गठबन्धनका तर्फबाट जनता समाजवादी पार्टी (जसपा) का उम्मेदवार रामसहायप्रसाद यादवलाई मत दिने निर्णय गरेको थियो। निर्णयपछि महर्जनले उजुरी…

    विस्तृतमा पढ्नुस्

  • उपराष्ट्रपति निर्वाचन र विश्वासको मतका लागि छलफल गर्न १० दलको बैठक बालुवाटारमा

    उपराष्ट्रपति निर्वाचन र विश्वासको मतका लागि छलफल गर्न १० दलको बैठक बालुवाटारमा

    काठमाडौं : सत्ता गठबन्धनमा रहेका १० दलको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको छ। उपराष्ट्रपतिको निर्वाचन, सरकार विस्तार र विश्वासको मतका बारेमा छलफल गर्न बैठक बसेको हो। बैठक केही बेर अघि सुरु भएको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका प्रेस संयोजक सूर्यकिरण शर्माले जानकारी दिए। उपराष्ट्रपतिमा गठबन्धनमा रहेको दल जनमतले पनि उम्मेदवारी दिएको छ। जनता समाजवादी पार्टीकी प्रमिला यादवले उम्मेदवारी फिर्ता लिएको घोषणा…

    विस्तृतमा पढ्नुस्

  • अत्यावश्क अवस्थामा बाहेक अब मन्त्री र कर्मचारी विदेश भ्रमणमा जान नपाउने, मन्त्रिपरिषद्ले के के निर्णय गर्‍यो?

    अत्यावश्क अवस्थामा बाहेक अब मन्त्री र कर्मचारी विदेश भ्रमणमा जान नपाउने, मन्त्रिपरिषद्ले के के निर्णय गर्‍यो?

    काठमाडौं : सरकारका मन्त्री र अन्य उच्च पदस्थ कर्मचारीले अब उप्रान्त अतिआवश्यक अवस्थामा बाहेक वैदेशिक भ्रमण गर्न नपाउने भएका छन्। सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले गत फागुन ३० गतेको मन्त्रिपरिषद्ले उक्त निर्णय गरेको जानकारी दिइन्। बैठकले कृषि तथा पशुपन्छी विकास मन्त्रालय, वन तथा वातावरण मन्त्रालय र स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिवहरु एवं अतिरिक्त स्वास्थ्य सचिवहरुको वैदेशिक…

    विस्तृतमा पढ्नुस्

  • लामाको गोलमा एपीएफको जित, आर्मीको पहिलो हार

    लामाको गोलमा एपीएफको जित, आर्मीको पहिलो हार

    काठमाडौँ: शहीद स्मारक ए डिभिजन लिग अन्तर्गत आज सम्पन्न पहिलो खेलमा त्रिभुवन आर्मी फुटबल क्लब पराजित भएको छ। च्यासल मैदानमा सम्पन्न खेलमा एपीएफले आर्मिमाथि १-० गोलको जित निकालेको हो। एपीएफको जितमा मणीकुमार लामाले निर्णायक गोल गरे। उनले खेलको ३७ औँ मिनेटमा गोल गरेका थिए। त्यसबाहेक दुबै टोलीले खेलका क्रममा पटकपटक अवसरहरु बनाएर पनि गोल भने गर्न सकेनन्। आर्मीको जारी सिजन…

    विस्तृतमा पढ्नुस्

  • वसीमको आक्रमक शतकमा पीएनजीमाथि यूएईको जित

    वसीमको आक्रमक शतकमा पीएनजीमाथि यूएईको जित

    काठमाडौँ: पपुवा न्युगिनी (पीएनजी)ले क्रिकेट विश्वकप लिग २ अन्तर्गतको आफ्नो अन्तिम खेलमा पराजय ब्यहोरेको छ। कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा सम्पन्न खेलमा यूएईले पीएनजीमाथि ६ विकेटको जित निकालेको हो। टस जितेर ब्याटिङमा उत्रिएको पीएनजीले निर्धारित ५० ओभरमा ७ विकेट गुमाउँदै २ सय ३४ रन बनाएको थियो। पीएनजीका लागि कप्तान असद भालाले अर्धशतकीय इन्निङ्स खेल्दै सर्वाधिक ६५ रन बनाउँदा आक्रामक ब्याटिङ गर्दै…

    विस्तृतमा पढ्नुस्

  • सेती खोंचमा यतिको विमान दुर्घटनाबारे अनुसन्धान गर्न गठित जाँच आयोगको म्याद ४५ दिन थप

    सेती खोंचमा यतिको विमान दुर्घटनाबारे अनुसन्धान गर्न गठित जाँच आयोगको म्याद ४५ दिन थप

    काठमाडौं : सरकारले यति एयरलाइन्सको विमान दुर्घटना अध्ययन गर्न गठित ‘विमान दुर्घटना जाँच आयोग’को म्याद ४५ दिन थप गर्ने निर्णय गरेको छ। गत फागुन ३० मा बसेको मन्त्रिपरिषद्को बैठकले उक्त निर्णय गरेको सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले जानकारी दिइन्। सरकारले गत माघ १ मा पोखरामा भएको यति एयरलाइन्सको विमान दुर्घटनाको सत्यतथ्य पत्ता लगाउन पूर्वसचिव नागेन्द्र घिमिरेको संयोजकत्वमा पाँच…

    विस्तृतमा पढ्नुस्

  • तिलोत्तमामा सरसफाई अभियानको सयौँ श्रृंखला : वातावरणको क्षेत्रमा पाँच घोषणा

    तिलोत्तमामा सरसफाई अभियानको सयौँ श्रृंखला : वातावरणको क्षेत्रमा पाँच घोषणा

    बुटवल : रुपन्देहीको तिलोत्तमा नगरपालिकाले वातावरणको क्षेत्रमा पाँच घोषणा गरेको छ। नगरपालिकामा सञ्चालित समुदायमा आधारित हरियाली प्रवर्द्धन एवं नियमित सरसफाई अभियान १००औं श्रृंखलामा पुगेको अवसरमा बुधबार आयोजित कार्यक्रममा नगर प्रमुख रामकृष्ण खाणले वातावरणसँग सम्बन्धित पाँच वटा घोषणा गरेका हुन्। नगर प्रमुख खाणले वातावरणमैत्री स्थानीय शासनयुक्त नगरपालिका निर्माणको अभियान प्रारम्भ भएको, नगरमा हर्न निषेध गरिएको, पशु दर्ता प्रणाली सञ्चालनमा ल्याइएको, फोहरमैलाको…

    विस्तृतमा पढ्नुस्

  • ठाकुरराम बहुमुखी क्याम्पसमा स्ववियु निर्वाचन स्थगित

    ठाकुरराम बहुमुखी क्याम्पसमा स्ववियु निर्वाचन स्थगित

    वीरगंज : त्रिभुवन विश्वविद्यालय मातहतको मोफसलकै सबैभन्दा जेठो क्याम्पसकको रुपमा चिनिने ठाकुरराम बहुमुखी क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) चुनाव स्थगित भएको छ। निर्वाचन अधिकृत रोशन लामिछानेले विज्ञप्ति जारी गर्दै असहज परिस्थितिलाई मध्यनजर गर्दै जेठ १३ पछि चुनावको कार्यक्रम सुरु गर्ने बताएका छन्। मनोनयन दर्ताको दिन विद्यार्थीहरुको संघसंगठनले विद्यार्थीको नमावलीमा आपत्ति जनाउँदै क्याम्पसमा तालाबन्दी गरेका थिए। त्यसपछि विद्यार्थीको नमावलीलाई लिएर विवाद चल्दै आएको छ। विद्यार्थीहरुले पटकपटक…

    विस्तृतमा पढ्नुस्

  • जसपाले बोलायो केन्द्रीय कार्यकारिणी समितिको बैठक

    जसपाले बोलायो केन्द्रीय कार्यकारिणी समितिको बैठक

    काठमाडौं : जनता समाजवादी पार्टी नेपाल (जसपा)ले केन्द्रीय कार्यकारिणी समितिको बैठक आह्वान गरेको छ। विधान मस्यौदालगायत समानुपातिक सांसदबारे निर्णय गर्न भोलि बिहान ११ बजेका लागि बैठक आह्वान गरिएको कार्यकारिणी समिति सदस्य शिवलाल थापाले जानकारी दिए। जसपाकी सांसद शहनाज रहमानको निधन भएपछि प्रतिनिधिसभातर्फको एक स्थान रिक्त छ। बैठक पार्टी कार्यालयमा बस्नेछ। बैठकमा उपराष्ट्रपति निर्वाचनबारे पनि छलफल हुनेछन।  

    विस्तृतमा पढ्नुस्

  • सबै मन्त्रालय, संवैधानिक आयोग र निकायका कर्मचारीको विवरण बुझाउन निर्देशन

    सबै मन्त्रालय, संवैधानिक आयोग र निकायका कर्मचारीको विवरण बुझाउन निर्देशन

    काठमाडौं : सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सङ्घीय कार्यालयका कर्मचारीहरुको विवरण माग गरेको छ। मन्त्रालयले सबै मन्त्रालय, संवैधानिक आयोग र संवैधानिक निकायहरुलाई परिपत्र गर्दै तीन दिनभित्र कर्मचारीको विवरण बुझाउन आग्रह गरेको हो। मन्त्रालयका उपसचिव कमानसिंह थापाद्वारा जारी परिपत्रमा भनिएको छ, 'मन्त्रालय-संवैधानिक आयोगको स्वीकृति सङ्गठन संरचनाबमोजिम कर्मचारीको पदपूर्तिसम्बन्धी ढाँचामा कर्मचारीको विवरण तीन दिनभित्र मन्त्रालयको कर्मचारी महाशाखामा बुझाउन निर्णयअनुसार अनुरोध छ।'…

    विस्तृतमा पढ्नुस्

  • वीरगंजको ठाकुरराम क्याम्पसमा स्ववियु चुनाव अन्यौलमा, मतदाता नामावलीमा विवाद         

    वीरगंजको ठाकुरराम क्याम्पसमा स्ववियु चुनाव अन्यौलमा, मतदाता नामावलीमा विवाद         

    वीरगंज : ठाकुरराम बहुमुखी क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनलाई लिएर दैनिक विवाद भइरहेको छ। चैत ५ गते त्रिवि अन्तर्गत रहेका क्याम्पसमा स्ववियु निर्वाचन हुँदैछ। तर, ठाकुरराम बहुमुखी क्याम्पसको निर्वाचन समितिले भने विवादका कारण निर्वाचनको मिति तीन दिन पछि सारेको छ। चैत ८ गते घोषित निर्वाचन पनि मङ्गलवार विकसित घटनाक्रमले अन्योलमा पर्ने संकेत देखिएको छ। मंगलवार संयुक्त विद्यार्थी संगठनले क्याम्पसमा…

    विस्तृतमा पढ्नुस्

  • 'फ्रेड्डी' आँधीको कहर : मलावीमा ६० हजार मानिस प्रभावित, तीन देशमा २२० जनाभन्दा बढीको मृत्यु

    'फ्रेड्डी' आँधीको कहर : मलावीमा ६० हजार मानिस प्रभावित, तीन देशमा २२० जनाभन्दा बढीको मृत्यु

    पूर्वी अफ्रिकी देशहरुमा आएको आँधी 'फ्रेड्डी'का कारण २२० जनाभन्दा बढीको मृत्यु भएको छ। एक हप्तामा दुईपटक आएको शक्तिशाली आँधीका कारण मलावी, मोजामबिक र मदासागरमा धेरै क्षति पुगेको छ। गएको एक महिनादेखि जारी आँधीले एकपटक 'रेकर्ड' तोडेको र दोस्रोपटक पनि 'रेकर्ड' तोड्न सक्ने मौसमविदहरुले चेतावनी दिएका छन्। आँधीका कारण सयौं मानिस घाइते भएको र केही बेपत्ता भएको अधिकारीहरुले बताएका छन्। सबैभन्दा…

    विस्तृतमा पढ्नुस्

  • मादी नदी नियन्त्रण गर्न 'ग्याबिन बाल'सहितको बाँध निर्माण सुरु

    मादी नदी नियन्त्रण गर्न 'ग्याबिन बाल'सहितको बाँध निर्माण सुरु

    काठमाडौ : गण्डकी प्रदेश सरकारको आर्थिक सहयोगमा तनहुँको मादी नदी नियन्त्रण कार्यक्रमअन्तर्गत पहिलो ‘प्याकेज’को निर्माण सुरु भएको छ। अति जोखिम क्षेत्रमा रहेका व्यास नगरपालिका-६ को सिसाघाटदेखि चिन्तुटारसम्मको दूरीमा पहिलो प्याकेजको 'ग्याबिन बाल'सहितको बाँध निर्माण थालिएको हो। नदी नियन्त्रण कार्यका लागि दुई प्याकेजमा २८ करोड रुपैयाँ लागत अनुमान रहेकामा प्रदेश सरकारको १७ करोड रुपैयाँ विनियोजन गरेपछि निर्माण  थालिएको हो। उक्त कार्यका…

    विस्तृतमा पढ्नुस्

  • चितवन क्षेत्र नं २ मा थपिए ६३१ जना मतदाता

    चितवन क्षेत्र नं २ मा थपिए ६३१ जना मतदाता

    काठमाडौं : चितवन क्षेत्र नं २ मा हुने उपनिर्वाचनमा एक लाख २४ हजार ६४६ मतदाता सहभागी हुने भएका छन्। प्रतिनिधिसभा निर्वाचन २०७९ को तुलनामा यसपटक ६३१ जना मतदाता थपिएको जिल्ला निर्वाचन कार्यालयका प्रमुख भीमसेन कार्कीले जानकारी दिए। बैशाख १० गते हुने उपनिर्वाचनका लागि मतदाता नामावलीमा दाबी विरोधका कार्यक्रम सकिएको उहाँले बताए। उनले भने,'पुराना मतदातामा मृत्यु भएका र दोहोरो नामावली भएका…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell