PahiloPost

Mar 15, 2025 | १ चैत्र २०८१

  • राष्ट्रपति पौडेललाई चिनियाँ समकक्षीको बधाई सन्देश, 'मिलेर बीआरआई अगाडि बढाऔं'

    राष्ट्रपति पौडेललाई चिनियाँ समकक्षीको बधाई सन्देश, 'मिलेर बीआरआई अगाडि बढाऔं'

    सांघाई : चिनियाँ राष्ट्रपति सी चिनफिङले नेपालका राष्ट्रपति रामचन्द्र पौडेललाई बधाई सन्देश पठाएका छन्। सोमवार मात्र राष्ट्रपतिको कार्यभार सम्हालेका पौडेललाई सिले बधाई ज्ञापन गरेका हुन्।  सन्देशमा राष्ट्रपति सीले चीन र नेपाल हिमाल र नदीले जोडिएका मित्रवत छिमेकी भएको र सन् १९५५ मा कूटनीतिक सम्बन्ध स्थापना भएदेखि नै दुई देशबीचको सम्बन्धले स्वस्थ र स्थिर विकास कायम गर्दै ठूला र साना देशबीच…

    विस्तृतमा पढ्नुस्

  • उच्चस्तरीय प्रशासन सुधार आयोग गठन गर्ने प्रधानमन्त्रीको भनाइ, दोस्रो चौमासिक समीक्षामा के छ?

    उच्चस्तरीय प्रशासन सुधार आयोग गठन गर्ने प्रधानमन्त्रीको भनाइ, दोस्रो चौमासिक समीक्षामा के छ?

    काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रशासनिक क्षेत्रमा देखिएका समस्या समाधानका लागि उच्चस्तरीय प्रशासन सुधार आयोग गठन गरिने बताएका छन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय मातहतका कार्यालयहरूको दोस्रो चौमासिक समीक्षा तथा मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठकलाई सम्बोधन गर्दै उनले प्रधानमन्त्रीकै नेतृत्वमा उच्चस्तरीय प्रशासन सुधार आयोग गठन गरिने बताएका हुन्।  'प्रशासनिक क्षेत्रमा विद्यमान समस्या समाधानका निम्ति सरकारले गम्भीर पहल गर्ने तयारी…

    विस्तृतमा पढ्नुस्

  • राष्ट्रपति पौडेललाई जापानी प्रधानमन्त्री किशिदाको बधाई

    राष्ट्रपति पौडेललाई जापानी प्रधानमन्त्री किशिदाको बधाई

    काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेललाई जापानका प्रधानमन्त्री किशिदा फुमियोले बधाई ज्ञापन गरेका छन्। राष्ट्रपति पौडेलले सोमबार पदभार ग्रहण गरेसँगै प्रधानमन्त्री किशिदाले आज औपचारिक पत्रमार्फत उनलाई बधाई ज्ञापन गरेका हुन्।  काठमाडौंस्थित जापानी राजदूतावासका अनुसार पत्रमा किशिदाले राष्ट्रपति पौडेलको नेतृत्वमा नेपालको सामाजिक र आर्थिक विकासका लागि द्विपक्षीय सम्बन्ध र मित्र प्रवर्द्धन हुनेमा विश्वास व्यक्त गरेका छन्। यस्तै, जापान सरकार नेपाल सरकारसँग थप काम गर्न…

    विस्तृतमा पढ्नुस्

  • चिनियाँ व्यवसायीलाई प्रधानमन्त्री प्रचण्डको सन्देश : नेपाल लगानीमैत्री मुलुक बन्दै गएको छ

    चिनियाँ व्यवसायीलाई प्रधानमन्त्री प्रचण्डको सन्देश : नेपाल लगानीमैत्री मुलुक बन्दै गएको छ

    काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहालले नेपाल-चीन अन्तर्देशीय व्यापारको सम्बन्धको इतिहास लामो र सफल रहेको बताउँदै चिनियाँ सहकार्यले नेपालको व्यवसायिक क्षेत्रलाई प्रोत्साहन गर्न मद्दत पुगेको उल्लेख गरेका छन्। नेपाल उद्योग परिसङ्घ र चाइना काउन्सिल फर द प्रमोसन अफ इन्टरनेसनल ट्रेड (सिसिपीआईटी) को संयुक्त रुपमा आज यहाँ आयोजना गरेको नेपाल–चाइना विजनेस फोरम –२०२३ लाई सम्बोधन गर्दै उनले दुई मुलुकबीच नयाँ लगानीको सम्भावना…

    विस्तृतमा पढ्नुस्

  • पृथ्वीबहादुर शाहको खातामा रहेको २० करोड रुपैयाँ भन्दाबढी रकम बैंकमै 'होल्ड', काठमाडौंसँगै अन्य जिल्लामा जग्गा

    पृथ्वीबहादुर शाहको खातामा रहेको २० करोड रुपैयाँ भन्दाबढी रकम बैंकमै 'होल्ड', काठमाडौंसँगै अन्य जिल्लामा जग्गा

    काठमाडौं : शंकास्पद धन नेपाल भित्राएको आरोपमा पक्राउ परेका पृथ्वीबहादुर शाह र उनका भाइलाई थुनामा राख्न अदालतले आदेश दिएको छ। जिल्ला अदालत काठमाडौंले सोमवार उनीहरुलाई थुनामा पठाउन आदेश दिएको हो। उनले करोडौं रुपैयाँ अमेरिकाबाट ठगी गरेर नेपाल ल्याएको खुलेको छ। त्यस्तै केही रकम अझैं पनि बैंकमा 'होल्ड' राखिएको छ। पृथ्वीबहादुरको  व्यक्तिगत खातामा रहेको १५ लाख ६० हजार ५७७ अमेरिकि डलर 'होल्ड'…

    विस्तृतमा पढ्नुस्

  • सिंगापुरबाट आएका ४३ जना युवा उद्यमी उड्न नपाउँदै ४७ वटा चिनियाँ कम्पनी लगानी खोज्दै नेपालमा

    सिंगापुरबाट आएका ४३ जना युवा उद्यमी उड्न नपाउँदै ४७ वटा चिनियाँ कम्पनी लगानी खोज्दै नेपालमा

    विक्रम भट्टराई काठमाडौं : लगानीको सम्भावना खोज्दै ४७ वटा चिनियाँ कम्पनी नेपाल आएका छन्। सिंगापुरबाट आएका ४३ जना युवा उद्यमी नेपालमा पूर्वाधार, सूचना प्रविधि र ऊर्जा क्षेत्रको लगानी बारे अध्ययन गरेर फर्किन नपाउँदै चिनियाँ कम्पनी नेपाल आएका हुन्। आइतबार सिंगापुर टोली फर्किएको थियो। सोमबार चिनियाँ राजदुतावासको निमन्त्रणामा चीनका पूर्वाधार, उड्डयन, सूचना प्रविधि र सिमेन्टजस्ता कम्पनीका उच्च पदाधिकारी नेपाल आएका हुन्। ती कम्पनीले…

    विस्तृतमा पढ्नुस्

  • चीनलाई चुनौती दिन एकसाथ उभिए अमेरिका, अस्ट्रेलिया र बेलायत

    चीनलाई चुनौती दिन एकसाथ उभिए अमेरिका, अस्ट्रेलिया र बेलायत

    अमेरिका, बेलायत र अस्ट्रेलियाले हिन्द प्रशान्त क्षेत्रमा परमाणु क्षमताको पनडुब्बी निर्माण गर्ने सम्झौतामा हस्ताक्षर गरेका छन्। चीनले बढाइरहेको सैन्य क्षमतालाई चुनौती दिन यी तीन देश एकै ठाउँमा उभिएका हुन्। अमेरिकी राष्ट्रपति जो बाइडेन, बेलायती प्रधानमन्त्री ऋषक सुनक र अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अलबानेजले सहमती पत्रमा हस्ताक्षर गरेका हुन्। यो सम्झौतापछि परमाणु पनडुब्बीसँग जोडिएका प्राविधिक पक्षलाई बेलायत र अमेरिकाले अस्ट्रेलियासँग साझा गर्नेछन्।…

    विस्तृतमा पढ्नुस्

  • काठमाडौंबाट दिल्ली उड्न लागेका अमेरिकी नागरिकको झोलामा भेटियो प्रतिबन्धित भारतीय रुपैयाँ

    काठमाडौंबाट दिल्ली उड्न लागेका अमेरिकी नागरिकको झोलामा भेटियो प्रतिबन्धित भारतीय रुपैयाँ

    काठमाडौं : प्रतिबन्धित भारतीय रुपैयाँसहित दुई जना अमेरिकी नागरिक पक्राउ परेका छन्। भारतीय रूपैयाँ ३ लाख ३५ हजारसहित २ जना अमेरिकी नागरिकलाई सोमवार दिउँसो प्रहरीले पक्राउ गरेको हो। पक्राउ पर्नेहरूमा ६९ वर्षीय र ५९ वर्षीय अमेरिकी नागरिक रहेका छन्। भिस्तारा एयरको उडानबाट काठमाडौंबाट दिल्ली प्रस्थान गर्न लागेका उनीहरूलाई त्रिभुवन अन्तर्राष्ट्रिय उडानतर्फको प्रस्थान होल्ड ब्यागेज चेकिङ एरियाको एक्स-रे मेसिनमा जाँच गर्ने क्रममा…

    विस्तृतमा पढ्नुस्

  • केन्द्रीकृत मानसिकताबाट प्रदेशको अपेक्षाकृत परिवर्तन भएन : गण्डकीका मुख्यमन्त्री अधिकारी

    केन्द्रीकृत मानसिकताबाट प्रदेशको अपेक्षाकृत परिवर्तन भएन : गण्डकीका मुख्यमन्त्री अधिकारी

    काठमाडौं : गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले संविधानमा जेजस्ता कुरा लेखिए पनि व्यवहारमा देखिएको केन्द्रीकृत मानसिकताले अपेक्षाकृत परिवर्तन गर्न चुनौती खडा भइरहेको बताएका छन्। प्रदेश सरकारको अभ्यास, उपलब्धि र चुनौतीबारेको जिज्ञासामा उनले सङ्घीयता कार्यान्वयनका धेरै राम्रा, केही पेचिला र केही नकारात्मक पक्ष भएको टिप्पणी गरे। मुख्यमन्त्री अधिकारीले भने, 'संविधानको परिपालना भनेको पाठ पढाउने विषय होइन, पालना नै लोकतन्त्रको अनिवार्य सर्त…

    विस्तृतमा पढ्नुस्

  • मारुनी नाच्ने र गाउने पाकापुस्तामा जवानीको जस्तै मोह, युवा पिँढीले कहिले थाम्ने बिडो?

    मारुनी नाच्ने र गाउने पाकापुस्तामा जवानीको जस्तै मोह, युवा पिँढीले कहिले थाम्ने बिडो?

    सुशीला रेग्मी- रामपुर (पाल्पा) : मारुनी नाचका अगुवा सुवेदार सुर्जबहादुर थापा उमेरले ७८ वर्षमा टेके। उनको मारुनी नाच्ने र गाउने मोह भने जवानी अवस्थाकै जस्तै छ। युवापुस्तालाई साथमा लिएर विभिन्न स्थानमा मारुनी नाच देखाउन पुगिरहेका हुन्छन् थापा। पाल्पाको रामपुर नगरपालिका-२ का उनी आफूले जाने बुझेदेखि बाउबाजेका साथ मारुनी देखाउन थालेको बताउँछन्। गाउँमा अहिले कृष्णचरित्र मारुनी नाच समूह गठन गरेर उनकै…

    विस्तृतमा पढ्नुस्

  • अमेरिकाबाट करौडौं रुपैयाँ ठगी गरेर नेपाल ल्याउने पृथ्वी शाहसहित ६ जनालाई थुनामा राख्न अदालतको आदेश

    अमेरिकाबाट करौडौं रुपैयाँ ठगी गरेर नेपाल ल्याउने पृथ्वी शाहसहित ६ जनालाई थुनामा राख्न अदालतको आदेश

    काठमाडौं : शंकास्पद धन नेपाल भित्राएको आरोपमा पक्राउ परेका पृथ्वीबहादुर शाह र उनका भाइलाई थुनामा राख्न अदालतले आदेश दिएको छ। जिल्ला अदालत काठमाडौंले सोमवार उनीहरुलाई थुनामा पठाउन आदेश दिएको हो। उनीहरुलाई केन्द्रीय कारागार सुन्धारा र डिल्लीबजार कारागार लगिएको छ। प्रहरीले शाह र उनको समूहविरुद्ध ठगी, लिखतसम्बन्धी कसूर र सहकारी ठगी र संगठित अपराधमा मुद्दा चलाएको छ। प्रहरीले शाहसँगै २० जनालाई प्रतिवादी…

    विस्तृतमा पढ्नुस्

  • पर्यटकीय गन्तव्य सिक्लेस सडक कालोपत्र गरिँदै

    पर्यटकीय गन्तव्य सिक्लेस सडक कालोपत्र गरिँदै

    काठमाडौं : पर्यटकीय हिसाबले महत्वपूर्ण कास्कीको मादी गाउँपालिका-१ सिक्लेस पुग्ने सडक कालोपत्र गर्न थालिएको छ। काहुँखोला-सिक्लेस सडकखण्डको ट्रयाक २०५८ सालमा खुलेको हो। ट्रयाक खुलेको दुई दशकपछि सडकको स्तरोन्नति गरि कालोपत्र गर्न थालिएको छ। सो सडकखण्डमा पहिलो चरणमा विजयपुरखोलाबाट थाकको उकालोसम्म कालोपत्र गर्न थालिएको मादी–७ का वडाध्यक्ष दुर्गाबहादुर गुरुङले बताए। उनका अनुसार बिहान १० देखि साँझ ४ बजेसम्म यातायात पूर्ण बन्द…

    विस्तृतमा पढ्नुस्

  • आज पानी पर्ने सम्भावना कति छ?

    आज पानी पर्ने सम्भावना कति छ?

    काठमाडौं : हाल देशमा स्थानीय वायु तथा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ। सो मौसमी प्रणालीका कारण देशको पहाडी तथा हिमाली भू-भागहरूमा आंशिकदेखि सामान्य बदली रही तराई भेगमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले बताएको छ। महाशाखाका अनुसार मंगलवार दिउँसो देशको पहाडी भू-भागहरूमा आंशिकदेखि सामान्य बदली तथा बाँकी भू-भागहरूमा आंशिक बदली रहने छ। देशका  पहाडी भू-भागका थोरै…

    विस्तृतमा पढ्नुस्

  • ए डिभिजन लिग: थ्री स्टारको कठिन जित

    ए डिभिजन लिग: थ्री स्टारको कठिन जित

    काठमाडौँ: शहीद स्मारक ए डिभिजन लिगमा सोमवार सम्पन्न दोस्रो खेलमा थ्री स्टार क्लबले कठिन जित निकालेको छ। दशरथ रंगशालामा सम्पन्न ललितपुरे डर्बी खेलमा थ्री स्टारले सातदोबाटो युथ क्लबलाई १-० गोलअन्तरले हराएको हो। पहिलो हाफ गोलरहित बराबरीमा रोकिएको खेलमा थ्री स्टारलाई जित दिलाउन आदित्य शाक्यले निर्धारित समय सकिन एक मिनेट बाँकी छँदा गोल गरे। जारी सिजन पराजयबाट सुरुवात गरेको थ्री स्टारको…

    विस्तृतमा पढ्नुस्

  • प्रधानमन्त्री कप थ्री नेशन्स कप चैत ८ बाट: टिकट शुल्क ५ सय र १ हजार

    प्रधानमन्त्री कप थ्री नेशन्स कप चैत ८ बाट: टिकट शुल्क ५ सय र १ हजार

    काठमाडौँ: प्रधानमन्त्री कप थ्री नेशन्स कप फुटबल चैत ८ गतेबाट सुरु हुने भएको छ। प्रतियोगितामा नेपाल, भुटान र लाओस सम्मिलित हुने अखिल नेपाल फुटबल संघ (एन्फा)ले जनाएको छ। प्रतियोगिताका लागि ५ सय र १ हजार रुपैयाँ टिकट शुल्क एन्फाले तोकेको छ। प्रतियोगिताका लागि ब्रोडकास्टिङ र टिकेटिङको प्रकृया अघि बढाएको एन्फा प्रवक्ता शुरेश शाहले बताए। प्रतियोगितामा चैत ८ गते नेपाल र…

    विस्तृतमा पढ्नुस्

  • जेठ १९ गतेदेखि फूलमानको 'नीरफूल'

    जेठ १९ गतेदेखि फूलमानको 'नीरफूल'

    काठमाडौंः फूलमान बल निर्देशित फिल्म ‘नीरफूल’को प्रदर्शन मिति तय भएको छ। कोरोना महामारीका कारण तीनबर्ष अघि रिलिज स्थगित भएको फिल्म आउँदो जेठ १९ गतेबाट रिलिज हुने छ। फिल्ममा दयाहाङ राई, रेखा थापा, शान्ति वाइबा, बुद्धि तामाङ, पुष्कर गुरुङ, जिम्मे छ्योइकी घिसिङ, राजन खतिवडा, सरोज अर्याल, सरिता गिरीलगायतको अभिनय छ। फिल्ममा म्यानमारका तत्कालीन राजदुत ऊ लिउन र अभिनेत्री रेखा थापालाई विशेष भूमिका…

    विस्तृतमा पढ्नुस्

  • चैत ९ गतेदेखि जितपुर सिमरा गोल्डकप

    चैत ९ गतेदेखि जितपुर सिमरा गोल्डकप

    वीरगंजः जितपुर सिमरा गोल्डकपको १३औं संस्करण चैत ९ गतेदेखि आयोजना हुने भएको छ। प्रतियोगितामा ५ वटा ए डिभिजन क्लब र ५ मोफसलका गरेर १० टिम सहभागी हुनेछन्। प्रतियोगितामा साविक विजेता न्युरोड टिम (एनआरटी), एपीएफ फुटबल क्लब, हिमालयन शेर्पा क्लब, चर्च ब्वाइज युनाइटेड, सातदोबाटो युथ क्लब, बिएफसी चितवन, मकवानपुर ११ हेटौंडा, बागमती युवा क्लब सर्लाही, वीरगंज युनाइटेड क्लब र आयोजक नव…

    विस्तृतमा पढ्नुस्

  • दलितलाई महायज्ञ प्रवेशमा रोक लगाउने निर्णयपछि वीरगंजमा विरोध प्रदर्शन, स्थानीय प्रशासनमा उजुरी

    दलितलाई महायज्ञ प्रवेशमा रोक लगाउने निर्णयपछि वीरगंजमा विरोध प्रदर्शन, स्थानीय प्रशासनमा उजुरी

    वीरगंजः वीरगंजमा चैत ८ गतेदेखि सञ्चालन हुन गइरहेको महायज्ञमा प्रवेश नदिने निर्णय आयोजक समितिले गरेपछि दलित समुदाय आन्दोलित भएका छन्। वीरगंज महानगरपालिका १७ अलौंका चमार समुदायले विरोध प्रदर्शन गरेका हुन्। आफ्नै गाउँमा हुन गइरहेको सामूहिक चण्डी महायज्ञको पूजापाठमा रोक लगाउने निर्णय आयोजक समितिले गरेपछि उनीहरुले वीरगंजमा प्रदर्शन गरेका हुन्। उनीहरुले जिल्ला प्रशासन कार्यालयमा जातीय भेदभावसम्बन्धी उजुरी दिएर प्रदर्शन गरेका हुन्।…

    विस्तृतमा पढ्नुस्

  • भारतीय राष्ट्रपति मुर्मूले राष्ट्रपति पौडेललाई दिइन् बधाई

    भारतीय राष्ट्रपति मुर्मूले राष्ट्रपति पौडेललाई दिइन् बधाई

    काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेललाई भारतीय राष्ट्रपति द्रौपदी मुर्मूले बधाई ज्ञापन गरेकी छिन्। आज पद तथा गोपनीयताको शपथ लिएका राष्ट्रपति पौडेललाई भारतीय समकक्षी मुर्मूले एक पत्र लेखी नेपालको राष्ट्रपतिमा नियुक्त भएकामा आफू र भारतीय नागरिकका तर्फबाट हार्दिक बधाई ज्ञापन गरेकी हुन्। सो पत्रमा मुर्मूले भारत र नेपालबिच छिमेकी देशका हैसियतले निकै लामो समयदेखि सौहार्दपूर्ण सम्बन्ध रही आएको र दुई देशका…

    विस्तृतमा पढ्नुस्

  • युक्रेन-रसिया युद्ध : तेस्रोपटक राष्ट्रपति बनेपछि मस्को जाने तयारीमा चीनका राष्ट्रपति सी चिनफिङ!

    युक्रेन-रसिया युद्ध : तेस्रोपटक राष्ट्रपति बनेपछि मस्को जाने तयारीमा चीनका राष्ट्रपति सी चिनफिङ!

    रसियाले युक्रेनको दुई विद्रोही क्षेत्रलाई स्वतन्त्र राज्यको मान्यता दिएसँगै सुरु भएको युद्ध जारी छ। युद्ध सुरु भएको ३८३ दिन हुँदासम्म पनि दुवै देश आमनेसामने छन्। युद्धबिच धेरै राष्ट्रप्रमुखहरु युक्रेनको राजधानी कीभ पुगिरहे। युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्सकी पनि अमेरिकासहित अन्य देश पुगे। पश्चिमा राष्ट्रहरुले युक्रेनलाई हातहतियार सहयोग गरिरह्यो। अन्तर्राष्ट्रिय मञ्चमा पनि पश्चिमा देशहरु रसियाविरुद्ध खडा भएका छन्। यसबिच, चिनियाँ राष्ट्रपति सि…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell