स्पानिस जायन्ट बार्सिलोना युरोपियन च्याम्पियन्स लिग २०१८-१९ सिजनको अन्तिम १६ मा स्थान बनाउने पहिलो क्लब बनेको छ। समूह बी मा इन्टरसँग १-१ को बराबरी खेलेको बार्सिलोनाले समूहको दुई खेल अगावै प्रिक्वाटरफाइनलमा स्थान सुरक्षित गरेको हो। माल्कोमले गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाएपछि इन्टरका लागि कप्तान माउरो इकार्डीले बराबरी गोल फर्काएका थिए। बराबरीपछि बार्सिलोनाको चार खेलबाट १० अंक छ भने इन्टरको ७…
राजु आचार्य- आज लक्ष्मी पूजा, सबैतिर झिलिमिली छl हुन् पनि हो, तिहारमा नभएको रमाइलो कहिले हुने। आजकै दिन मानिसहरू मेरो मालिकको पूजा गर्छन्। भन्नलाई त मलाई लक्ष्मी देवीको वाहन भन्छन् तर मेरो वास्ता कतै हुँदैनl आजकै दिन छिमेकी देश भारतमा हजारौँ मेरा आफन्तलाई बली दिइन्छ। कस्ता पटमुर्खहरु मेरो रगत चढाएर देवी खुसी हुन्छिन् रे! धर्म गर्न पनि नआउने। आफ्नो वाहनलाई…
काठमाडौं : प्रदेश सरकारको भौतिक योजना मन्त्रीबाट बर्खास्त गरिएका केशव स्थापितले आफूमाथि लगाइएको मिटु आरोपमा स्पष्टिकरण दिएका छन्। मंगलवार काठमाडौंमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै उनले आफूले सबैलाई चिया, कफी खाउँ भन्ने गरेको भन्दै आरोप लगाउने माथि प्रश्न गरे, ‘के लञ्च खाउँ भन्दैमा बलात्कार भयो? म सबैप्रति राम्रो व्यवहार गर्ने मान्छे। मैले चियाकफी राम्रो बनाउँछु। चिया कफी खाउँ भने हुँला।’ उनले…
शाहरुख खान अभिनित फिल्म 'जेरो'को ट्रेलर हालै सार्वजनिक भयो। बहुप्रतिक्षित फिल्मको ट्रेलर शाहरुखको ५३ औं जन्मदिनमा सार्वजनिक गरिएको हो। फिल्मले होचा पुड्काको कथा बोल्छ। शाहरुखले पनि होचा व्यक्तिको अभिनय गरेका छन्। ट्रेलर सार्वजनिक भएदेखि फिल्मलाई लिएर शिख समुदाय असन्तुष्ट छन्। हालै दिल्ली शिख गुरुद्वारा म्यानेजमेन्ट कम्यूनिटीका महासचिव मजिन्दर सिंह सिर्साले शाहरुख र फिल्मका निर्देशक आनन्द आर एल विरुद्ध प्रहरीमा उजुरी…
काठमाडौं : प्रदेश सरकारको भौतिक योजना मन्त्रीबाट बर्खास्त गरिएका केशव स्थापितले प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेललाई कुर्सीमा बस्ने नैतिक अधिकार नभएको बताएका छन्। मंगलवार काठमाडौंमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै उनले मुख्यमन्त्री पौडेलविरुद्ध प्रतिवाद गर्ने चेतावनीसमेत दिए। ‘हिजो काग तिहार थियो, वर्षभरी हेला गर्ने कागको पूजा गरियो। आज कुकुर तिहार। वर्षभरी लात हान्ने कुकुरको पूजा गरियो। अब मान्छेलाई त…
तनुश्री दत्त र नाना पाटेकरका विषयमा नबोल्ने मान्छे बलिउडमा कमै होलान्। पछिल्लो समय उनीहरु मिडिया र दर्शकका लागि चासोको विषय बनेका छन्। १० वर्ष अघि 'हर्न ओके प्लिज'को सेटमा नानाले ह्यारेसमेन्ट गरेको आरोपमा तनुश्रीले प्रहरीमा उजुरी गरेकी छिन्। फिल्मकर्मीहरु यस विषयमा बोल्न थालेका छन्। नाना र तनुश्रीको पक्ष/विपक्षमा फिल्मकर्मी उभिएका छन्। हालै विवादस्पद कलाकार राखी सावन्त यस विषयमा बोल्ने क्रममा तनुश्रीको विरुद्धमा उभिइन्।…
काठमाडौं : फिल्म 'गोर्खे'को गीत सार्वजनिक भएको छ। हरी लामाको प्रस्तुतिमा बनेको फिल्मको 'सिन्की अचार' बोलको गीतको भिडियो सार्वजनिक भएको हो। भिडियोमा फिल्मका कलाकार रबिन्द्र प्रताप सेन र अञ्जली अधिकारी फिचर्ड छन्। गीतमा अन्जु पन्त र आरसी रिमालको स्वर छ। सन्तोष ढकाल निर्देशित फिल्ममा हिमाल केसीको द्वन्द र मित्र डि गुरङको सम्पादन छ।
काठमाडौं : प्रदर्शनरत 'मालिका'ले लैङ्गिक विभेदको कथा समेटेकाले नेपालका लागि संयूक्त राष्ट्र संघको जनसंख्या कोष (यूनएफपिए, नेपाल)ले फिल्मको प्रशंसा गरेको छ। यूनएफपिए, नेपालले टुइटरमा रेखा थापा निर्देशित फिल्मका लागि तारिफ लेखेका छन्। टुइटरमा लेखिएको छ 'रेखा थापाको फिल्मका लागि ताली बजाऔं। मालिकाले लैङ्गिक असमानता र लैङ्गिक हिंसाले नेपाली समाजमा पारेको प्रभाव देखाएको छ'। फिल्ममा रेखाको मुख्य अभिनय छ। रेखासँगै जाजरकोटी…
पोखरा : पोखरा प्रिमियर लिग पीपीएल टी-२० क्रिकेटको उपाधिका लागि अहिले घरेलु टोली पोखरा पल्टन र चितवन राइनोजबीच खेल भइरहेको छ। चितवनले पोखरालाई जितका लागि १६१ रनको लक्ष्य दिएको छ। पोखरा रंगशालमा टस हारेर पहिले ब्याटिङ गरेको चितवनले कप्तान पारस खड्काको अर्धशतक मद्दतमा ५ विकेट गुमाएर १६० रन बनायो। पारसले ३७ बल खेल्दै ९ चौकाको मद्दतमा ५१ रन बनाए। पीपीएलमा उनको…
काठमाडौं : फिल्म 'भिलेन'को पोस्टर सार्वजनिक भएको छ। दुई पोस्टरमा फिल्मका मुख्य अभिनेता निखिल उप्रेती फिचर्ड छन्। पौष २७ गतेदेखि प्रदर्शनमा आउने फिल्म द ग्लोबल पिक्चर्सको ब्यानरमा बनेको हो। देबेन्द्र पाण्डेको निर्देशनमा बनेको फिल्ममा निखिलसँगै शिल्पा पोख्रेल, निशा अधिकारी र कपिल खत्रीको मुख्य अभिनय छ। फिल्ममा मौनता श्रेष्ठको कथा, सौरभ लामा, मदन कस्यप घिमिरेको छाययाँकन, मिलन श्रेष्ठ र शाहिल खानको सम्पादन…
काठमाडौँ: राजधानीमा केही समयदेखि नक्कली सुन देखाई ठगी गर्ने गिरोह सक्रिय भएको खुल्न आएको छ। महानगरीय अपराध अनुसन्धान महाशाखाको टोलीले सोमबार नक्कली सुन देखाई ठगी गर्ने तीन जनलाई पक्राउ गरेको छ। पक्राउ पर्नेहरुमा धादिङ जिल्ला गजुरी गाउँपालिका २४ वर्षीय राजेन्द्र तामाङ, सिन्धुपाल्चोक ३५ वर्षीय राजु लामा र काभ्रेको रोशी गाउँपालिका ३ का राजकुमार तामाङ रहेका रहेका छन्। उनीहरुले विभिन्न व्यक्तिलाई…
कृष्ण दवाडी- कास्की मैदानको उत्तरमा आँखै अगाडि टाँसिन आइपुग्ने माछापुच्छ्रे र अन्नपूर्ण हिमशृङ्खला। खुलेको मौसममा क्रिकेटको महाकुम्भ, जहाँ खेलाडी हिमालतिर फर्केर चौका र छक्का प्रहार गर्छन्। राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्टार खेलाडीले छक्का र चौका हानेको हेर्न रङ्गशालामा जम्मा भएका दर्शकको बाक्लो उपस्थिति। पोखरा प्रिमियर लिग (पीपीएल) क्रिकेट प्रतियोगिता सुरुवात गर्दै गर्दा आयोजकलाई चिन्ता थियो, दर्शकको उपस्थिति नभएर प्रतियोगिता निरश हुने…
काठमाडौँः प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसको आज बस्ने केन्द्रीय कार्यसमितिको बैठकले पार्टीको महासमिति बैठकको मिति सार्ने भएको छ। बैठक अपराह्न १ बजेदेखि पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्दैछ। बैठकले विधान संशोधन मस्यौदामाथि केन्द्रीय समितिमा छलफल गर्न समय अपुग हुने भन्दै केही दिन पछाडि सार्न सक्ने पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए। काङ्ग्रेसको महासमितिको बैठक आगामी मङ्सिर ५ देखि ९ गतेसम्मका लागि तोकिएको…
ठिनी, मुस्ताङः प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले प्रहरी सङ्गठनभित्रको व्यावसायिक मर्यादामा आँच पुर्याउने गतिविधि सह्य नहुने बताएका छन्। जोमसोममा जिल्ला प्रहरी कार्यालय भवनको उद्घाटन गर्दै महानिरीक्षक खनालले इमान्दारिताका साथ कार्यसम्पादन गर्न निर्देशन दिए। “इमान्दार, निष्ठावान र व्यावसायिक प्रतिष्ठालाई ध्यान दिई जनताको मन जितेर समुदायसँग सहकार्य गरेर काम गनुपर्छ,” उनले भने। जिल्ला समन्वय समितिका संयोजक छिरिङ ल्यामो गुरुङले जिल्लामा ट्राफिक प्रहरीको छुट्टै कार्यालय…
काठमाडौँः सार्वजनिक सेवाबाट अवकाशपछि राजनीतिमा सक्रिय रहेका राष्ट्रिय जनता पार्टी (राजपा) का महामन्त्री विनोदकुमार सिंहविरुद्ध करिब दुई करोडको भ्रष्टाचार मुद्दा दायर भएको छ। सार्वजनिक पदमा रहँदा अवैध रुपमा अकुत सम्पत्ति आर्जन गरेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सोमबार सिंहविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो। सिंह राजपाको कर्मचारी युनियनका अध्यक्ष समेत भइसकेका छन्। निजामती सेवाको सहायक वन अधिकृतबाट उनले अवकाश…
काठमाडौँः पहिलो संस्करणको पोखरा प्रिमियर लिग (पीपीएल) को फाइनल खेल आज हुँदैछ। घरेलु टोली पोखरा पल्टन र चितवन राइनोज उपाधिका लागि भिड्दैछन्। चितवन राइजोजलाई राष्ट्रिय टिमका कप्तान पारस खड्काले नेतृत्व गरेका छन्। भने, पोखराको नेतृत्व राष्ट्रिय टिमकै अर्का प्रभावशाली खेलाडी शरद भेषावकरले गरेका छन्। लिग चरणमा अंक तालिकामा शीर्ष रहँदै घरेलु टोली पोखरा फाइनलमा प्रवेश गरेको थियो। तर, लिगका दुई…
काठमाडौँः आज कुकुर तिहार। तिहारको दोस्रो दिन कुकुरलाई पूजा गरी फूलमाला लगाइदिई कुकुरको सम्मान गरिन्छ। केन्द्रीय प्रहरी कुकुर तालिम केन्द्रका प्रहरी निरीक्षक रामचन्द्र सत्यालले कुकुरबारे केही रोचक तथ्य बताएका छन्। पढौँ कुकुरबारे जान्नै पर्ने ८ तथ्य– १. कुकुरमा सुँघ्ने क्षमता मानिसको भन्दा ५० गुणा बढी हुन्छ। कुकुरको सुँघ्ने क्षमता भएको सेलको सङ्ख्या २५० मिलियन हुन्छ। जबकि मानिसको भने ५ मिलियन मात्र हुन्छ।…
सुर्खेतः प्रहरीले सोमबार रु पाँच लाख ४८ हजार नगदसहित वीरेन्द्रनगर नगरपालिकाबाट १५ जुवाडेलाई पक्राउ गरेको छ। जुवातास खेलिरहेको अवस्थामा प्रहरीले वीरेन्द्रनगर नगरपालिका–३ बाट ६ जना तथा वडा नं ११ बाट आठ जुवाडेलाई पक्राउ गरेको हो। पक्राउ परेकाबाट रु पाँच लाख ४७ हजार बरामद गरिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायब उपरीक्षक प्रदीपबहादुर क्षेत्रीले जानकारी दिए। पक्राउ परेका सबैलाई प्रहरी हिरासतमा…
पोखरा : पोखरा प्रिमियर लिग (पीपीएल) टी-२० को 'प्लेअफ अफ दि सिरिज' सन्नी पटेल घोषित भएका छन्। उपविजेता चितवन राइनोजका सन्नी पटेलले बलिङ र ब्याटिङ दुवैमा उत्कृष्ट प्रदर्शन गरे। चितवनलाई फाइनलसम्म पुर्याउन अलराउण्ड प्रदर्शन गरेका पटेलले ब्याटिङमा १९४ रन र बलिङमा १० विकेट लिए। उनले एक थान सुजुकी मोटरबाइक हात पारे। यस्तै च्याम्पियन टिम पोखरा पल्टनका ललित नारायण राजवंशी 'मोस्ट…
काठमाडौं : माथिल्लो तामाकोसीले निष्कासन गरेको प्राथमिक शेयरमा अहिलेसम्मकै सबैभन्दा धेरै आवेदन पर्ने देखिएको छ। पछिल्लो तथ्याङ्कअनुसार तीन लाख २२ हजार ५ सय ५० आवेदकबाट ६ अर्ब २२ करोड ११ लाख ५३ हजार रुपैयाँको आवेदन परेको छ। बैंक तथा बित्तीय संस्थाले धेरै वटा आवेदन इन्ट्री गर्न बाँकी रहेको हुँदा तामाकोसीको शेयरमा अहिलेसम्मकै सबै भन्दा धेरै आवेदन पर्ने देखिएको हो। …