PahiloPost

Aug 16, 2025 | ३२ साउन २०८२

  • पहिलो पटक 'फिना वर्ल्ड कप'मा प्रतिस्पर्धा गर्दै तीन नेपाली पौडीबाज

    पहिलो पटक 'फिना वर्ल्ड कप'मा  प्रतिस्पर्धा गर्दै तीन नेपाली पौडीबाज

    काठमाडौँ : सिंगापुरमा आयोजना हुने फिना वर्ल्ड कप-२०१८ मा नेपालबाट तीन पौडी खेलाडीले प्रतिस्पर्धा गर्नैछन्। प्रतिस्पर्धी तीन खेलाडीसहित पाँच सदस्यी नेपाली पौडी टोलीलाई नेपाल पौडी संघका महासचिव जगतमान श्रेष्ठले आइतवार बिदाइ गरे। यही नोभेम्बर १५ देखि १७ सम्म आयोजना हुने प्रतियोगितामा डुवाना लामा, उपास्ती महर्जन तथा साईद हम्जा शाहले  प्रतिस्पर्धा गर्नेछन्। यस्तै प्रशिक्षकमा रत्नलाल महर्जन तथा ब्यवस्थापकमा बिष्णु खड्का रहेका…

    विस्तृतमा पढ्नुस्

  • ओलम्पिक छनोट (महिला फुटबल) : म्यानमारसँग पनि नेपालको बराबरी, दोस्रो चरणमा पुग्ने सम्भावना कायमै

    ओलम्पिक छनोट (महिला फुटबल) : म्यानमारसँग पनि नेपालको बराबरी, दोस्रो चरणमा पुग्ने सम्भावना कायमै

    काठमाडौँ : सन् २०२० मा जापानको टोकियोमा हुने ओलम्पिकअन्तर्गत महिला फुटबलको लागि एसियाली छनोटमा नेपालले बलियो टोली म्यानमारसँग बराबरी खेलेको छ। समूह सी अन्तर्गत म्यानमारमै भइरहेको छनोटमा नेपालले घरेलु टोलीसँग १-१ को बराबरी खेल्दै अंक खोसेको हो। यांगुनस्थित थुनुवा रंगशालमा नेपालले सुरुवाती अग्रता लिएपनि म्यानमारले बराबरी गोल फर्काएको थियो। खेलको दोस्रो मिनेटमै सावित्रा भण्डारीले गोल गर्दै नेपाललाई अग्रता दिलाएपनि १४औँ…

    विस्तृतमा पढ्नुस्

  • पाकिस्तान सुपर लिगको ड्राफ्टमा दुई नेपाली खेलाडी, सन्दीप गोल्ड र सोमपाल सिल्भर क्याटेगोरीमा

    पाकिस्तान सुपर लिगको ड्राफ्टमा दुई नेपाली खेलाडी, सन्दीप गोल्ड र सोमपाल सिल्भर क्याटेगोरीमा

    काठमाडौँ : विश्वका विभिन्न लिग खेलेर सनसनी मच्चाइसकेका युवा स्टार सन्दीप लामिछानेसँगै सोमपाल कामी पहिलो पटक पाकिस्तान सुपर लिग (पीएसएल) टी-२० लिगको ड्राफ्टमा परेका छन्। गत वर्ष आइपीएल खेलेपछि विश्वभर चर्चित भएका सन्दीप आगामी सिजनको अष्ट्रेलियन बिग बास लिग (बीबीएल) को लागि समेत छनोट भएका छन्। सन्दीपले ग्लोबल टी-२० क्यानडा, क्यारेवियन प्रिमियर लिग (सीपीएल) र पहिलो संस्करणको अफगानिस्तान प्रिमियर लिग…

    विस्तृतमा पढ्नुस्

  • प्रिमियर लिग : लिभरपुल शीर्ष स्थानमा उक्लियो, चेल्सी एभरटनसँग बराबरीमा रोकियो

    प्रिमियर लिग : लिभरपुल शीर्ष स्थानमा उक्लियो, चेल्सी एभरटनसँग बराबरीमा रोकियो

    लिभरपुल प्रिमियर लिगको शीर्ष स्थानमा उक्लिएको छ। आइतवार भएको खेलमा फुलह्यामलाई २-० ले पराजित गर्दै लिभरपुल अंकतालिकामा शीर्ष स्थानमा पुगेको हो। लिभरपुलका लागि घरेलु मैदानमा मोहमद सलाह र जेर्दान शाकिरीले गोल गरे। जितपछि १२ खेलबाट ३० अंक जोडेको लिभरपुलले म्यानचेष्टर सिटीलाई एक अंकले पछि पारेको छ। सिटीले एक खेल कम खेलेको छ र म्यानचेष्टर डर्बीमा आजै युनाइटेडसँग घरेलु मैदानमा भिड्दैछ।…

    विस्तृतमा पढ्नुस्

  • ला लिगा : तीन सातापछि मैदान फर्केर मेसीले दुई गोल गरेपनि बार्सिलोना बेटिससँग पराजित, शीर्ष स्थानमा भने कायमै

    ला लिगा : तीन सातापछि मैदान फर्केर मेसीले दुई गोल गरेपनि बार्सिलोना बेटिससँग पराजित, शीर्ष स्थानमा भने कायमै

    स्पानिस ला लिगामा आइतवार भएको खेलमा शीर्ष स्थानको बार्सिलोना रियल बेटिससँग घरेलु मैदानमै स्तब्ध बनेको छ। कप्तान लियोनल मेसी तीन सातापछि मैदान फर्किएर गोल गरेपनि बार्सिलोना बेटिससँग ४-३ ले पराजित भयो। मेसीले दुई गोल गरेपनि बार्सिलोनाको हार टार्न सकेनन्। मेसीले दुई गोल गर्दा पनि बार्सिलोनाले कुनै पनि प्रतियोगितामा पराजित भएको यो पहिलो पटक हो। इभान राकिटिचले ८२औँ मिनेटमा रातो कार्ड…

    विस्तृतमा पढ्नुस्

  • कस्तो छ आमिर र अमिताभको ठग्स अफ हिन्दुस्तान? हेर्न जाने कि नजाने?

    कस्तो छ आमिर र अमिताभको ठग्स अफ हिन्दुस्तान? हेर्न जाने कि नजाने?

    मिस्टर पर्फेक्सनिस्टको हैसियत बनाएका आमिर खान र बलिउडका बादशाह अमिताभ बच्चन एकै पटक स्क्रिनमा हेर्न अवसरका रुपमा पनि लिइएको थियो, फिल्म ठग्स अफ हिन्दुस्तानलाई। नेपाली सिनेमाघरका पर्दाहरुमा पनि यो फिल्मले एकलौटी कब्जा गरेको छ। २ सय करोड भारुमा तयार भएको फिल्म कस्तो छ त? हेर्न जाने कि नजाने? ठूला स्टार कलाकारहरु भएकाले फिल्मले धेरैलाई तानेको छ। त्यसमाथि तिहारको उत्सव सकिँदैछ।…

    विस्तृतमा पढ्नुस्

  • एडमन्टनमा भक्तराज आचार्य सम्मान साँझ हुने

    एडमन्टनमा भक्तराज आचार्य सम्मान साँझ हुने

    एडमन्टन् : बरिष्ठ गायक तथा संगीतकार एवम् भजन शिरोमणि भक्तराज आचार्यको सम्मान तथा सत्य स्वरुप आचार्य साँझ २०१८ आयोजना हुने भएको छ। क्यानडामा रहको स्थानीय कलाकारहरुको समूह सङ्गीत मझेरी एडमन्टनले कार्यक्रम गर्न लागेको हो। कर्यक्रम क्यानडाको अल्वर्टा राज्यको राजधानी एडमन्टनस्थित सेन्ट्रल लायन्स रिक्रिएसन सेन्टरमा नोभेम्बर १८ मा हुने भएको हो।   यस कार्यक्रमको संयोजन ईश्वर खत्रीले गरेका छन्। कार्यक्रमको तयारी …

    विस्तृतमा पढ्नुस्

  • श्रीलंकाली राष्ट्रपतिबाट संसद भंग, 'नरसंहार'को धम्कीबीच जनवरी ५ मा आमनिर्वाचन घोषणा

    श्रीलंकाली राष्ट्रपतिबाट संसद भंग, 'नरसंहार'को धम्कीबीच जनवरी ५ मा आमनिर्वाचन घोषणा

    कोलम्बो : श्रीलंकाली राष्ट्रपति मैत्रीपाला सिरिसेनाले संसद भंग गरेका छन्। राष्ट्रपतिको यो कदमबाट संकटमा रहेको श्रीलंकाली राजनीति थप जटिल हुनसक्ने स्थानीय संचार माध्यमले जनाएको छ।  संसद भंग गरेका सिरिसेनाले जनवरी ५ मा श्रीलंकामा आम निर्वाचन गर्ने घोषणा गरेका छन्। दुर्इ हप्ताअघि नियुक्त भएका प्रधानमन्त्री महिन्दा राजापाक्षेले आम निर्वाचनबाट मात्रै देशमा व्याप्त राजनीतिक, आर्थिक र सामाजिक समस्या समाधान हुने बताउँदै संसद…

    विस्तृतमा पढ्नुस्

  • यस्तो रह्यो सेलिब्रिटीहरुको भाइटीका : कोही दिदीबहिनीको खुट्टा ढोग्ने, कोही सेल्फी खिच्ने

    यस्तो रह्यो सेलिब्रिटीहरुको भाइटीका : कोही दिदीबहिनीको खुट्टा ढोग्ने, कोही सेल्फी खिच्ने

    यमपञ्चक अर्थात् तिहारको पाँचौँ एवम् अन्तिम दिन आज दिदीबहिनीले दाजुभाइलाई र दाजुभाइले दिदीबहिनीलाई यश, ऐश्वर्य र दीर्घायुको कामना गर्दै आ–आफ्नो परम्पराअनुसार पञ्चरङ्गी वा सप्तरङ्गी टीका लगाइदिएर मनाइएको छ।  सामान्य मानिसले भाइटीका लगाउँदा साइतको आवश्यक्ता नपर्ने भए पनि साइत नै खोजेर टीका लगाउन खोज्नेका लागि नेपाल पञ्चाङ्ग निर्णायक समितिले बिहान ११ बजेर ५५ मिनेटको साइत दिएको थियो।   कलाकारहरुले पनि भाइटीका…

    विस्तृतमा पढ्नुस्

  • आमाले सिकाएको संस्कार भन्दै नाजिर हुसेनले लगाए भाइटीका

    आमाले सिकाएको संस्कार भन्दै नाजिर हुसेनले लगाए भाइटीका

    अभिनेता नाजिर हुसेनले दिदी सरु राईको हातबाट भाइटीका लगाएका छन्। सरु उनकी मामाकी छोरी हुन्। आमा मीना बेगमले टीका लगाउने गरेका मामाकी छोरीसँग उनले वर्षेनी टीका लगाउँदै आएका छन्। यो वर्ष पनि टीका लगाएपछि उनले फेसबुकमा दिदीसँगको फोटो सेयर गरे। लेखेका छन्: ‘दिदी नमन, आमा जीले तपाईको बुवालाई भाइ बनाएर भाइ टीका लगाउन सुरु गर्नु भएको ३७ वर्ष पुगेछ। यो संस्कार…

    विस्तृतमा पढ्नुस्

  • दशैँमा आलोचना भएपछि सञ्चारकर्मीहरुलाई शितल निवासमा 'नो इन्ट्री', राष्ट्रपतिको भाइटीका खिच्न पाएनन्

    दशैँमा आलोचना भएपछि सञ्चारकर्मीहरुलाई शितल निवासमा 'नो इन्ट्री', राष्ट्रपतिको भाइटीका खिच्न पाएनन्

    काठमाडौँ : राष्ट्रपतिले लगाउने भाइटीकाको फोटो र भिडियो खिच्न सञ्चारकर्मीहरुलाई शितल निवासमा सुरक्षाकर्मीहरुले रोकेका छन्।  यसअघिका वर्षहरुमा सञ्चारकर्मीहरुले प्रवेश पाए पनि यो वर्ष भने गेटमा सुरक्षाकर्मीहरुले रोकेको न्युज एजेन्सी नेपालका प्रबन्ध निर्देशक सविन धमलाले बताए।  'भाइटीका प्राइभेट विषय हो। तपाईँहरुलाई हामी आफै फोटो पठाइदिन्छौँ भनेर रोकियो। कसैलाई पनि जान दिएनन्', उनले भने।  राष्ट्रपतिले दशैँमा टीका लगाइदिँदा घुँडा टेकेर समेत टीका…

    विस्तृतमा पढ्नुस्

  • अमेरिकामा रात्रि क्लवमा गोली प्रहार, १२ जनाको मृत्यु

    अमेरिकामा रात्रि क्लवमा गोली प्रहार, १२ जनाको मृत्यु

    आउजेण्ड ओक्सः संयुक्त राज्य अमेरिकाका लस एन्जल्सस्थित एउटा रात्रि क्लवमा गोली प्रहार हुँदा एक प्रहरी अधिकारीसहित कम्तिमा १२ जनाको ज्यान गएको बिहीबार क्यालिफोर्नियाको प्रहरीले जनाएको छ। घटनामा झण्डै एक दर्जन व्यक्ति घाइते भएका छन्। स्थानीय समय अनुसार बुधबार राति ११ः२० बजे क्यालिफोर्नियाको थाउजण्ड ओक्सस्थित ‘बोर्डरल्याण्ड बार एण्ड ग्रील’ नामको मदिरालयमा गोली चल्न सुरु भएको थियो। राति भएको घटनामा सबैजना मदिरालयमा मारिएका…

    विस्तृतमा पढ्नुस्

  • सरकारको राष्ट्रिय अभिभारा आर्थिक समृद्धिः प्रधानमन्त्री

    सरकारको राष्ट्रिय अभिभारा आर्थिक समृद्धिः प्रधानमन्त्री

    काठमाडौँः प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको सर्वोपरि राष्ट्रिय अभिभारा, संकल्प र कामको केन्द्रबिन्दु आर्थिक समृद्धि भएको बताएका छन्। तिहारका अवसरमा शुभकामना सन्देश दिँदै प्रधानमन्त्री ओलीले जनताको पछौटेपन र गरिबीको कुचक्रलाई तोडेर आगामी चार वर्षमा देशलाई अल्प विकसित अवस्थाबाट स्तरोन्नती गर्ने प्रतिबद्धता पनि व्यक्त गरेका छन्। ‘विगतमा गुमाइएका मूल्यवान समयको समेत शोधभर्ना गर्न आर्थिक विकासको गतिलाई अब असाधारण तीव्रता दिइनेछ’ प्रधानमन्त्रीले भनेका…

    विस्तृतमा पढ्नुस्

  • ओलम्पिक छनोट (महिला फुटबल) : अग्रता लिएर पनि नेपालले भारतसँग अंक बाँड्यो

    ओलम्पिक छनोट (महिला फुटबल) : अग्रता लिएर पनि नेपालले भारतसँग अंक बाँड्यो

    काठमाडौँ : महिला फुटबलमा भारत नेपालको लागि सँधै तगारो बनेर उभिने गरेको थियो। अहिलेसम्मको दक्षिण एसियाली स्तरका प्रतियोगिता भएको भेटमा नेपालले भारतलाई हराउन सकेको थियो। त्यही भारतसँग बराबरी खेल्दै नेपालले म्यानमारमा आजदेखि सुरु भएको ओलम्पिक छनोटको यात्रा सुरु गरेको छ। पहिलो हाफको खेल सकिन आठ मिनेट अगाडी भारतले गोल फर्काएपछि नेपालले १-१ को बराबरी खेल्दै अंक बाँड्नुपरेको हो। त्यसअघि नेपालले…

    विस्तृतमा पढ्नुस्

  • प्रधानमन्त्री केपी ओलीलाई भाइटीका लगाइदिन बहिनीहरु काठमाडौँमा

    प्रधानमन्त्री केपी ओलीलाई भाइटीका लगाइदिन बहिनीहरु काठमाडौँमा

    काठमाडौ : प्रधानमन्त्री केपी शर्मा ओलीलाई भाइटीका लगाउन दुई बहिनीहरु काठमाडौं आएका छन्। टीकाको शुभसाइतमा प्रधानमन्त्री ओलीले विष्णुमाया ढकाल र कमलादेवी कोइरालाको हातबाट सप्तरंगी टीका थाप्नेछन्। अस्वस्थ भएपछि पाँच दिन अस्पतालमा भर्ना भएर उपचार गरेका ओली प्रधानमन्त्री निवास बालुवाटारमा नै आराम गरिरहेका छन्। ओलीकी जेठी बहिनी विष्णुमाया चितवनबाट आएकी हुन्। माहिली बहिनी कमलादेवी कोइराला भने झापाको काकडभिट्टाबाट दाजु तथा प्रधानमन्त्री…

    विस्तृतमा पढ्नुस्

  • कुञ्ज थिएटरमा ‘लिलामे माइलो’सँगै नि:शुल्क फोटो प्रदर्शनी

    कुञ्ज थिएटरमा ‘लिलामे माइलो’सँगै नि:शुल्क फोटो प्रदर्शनी

    मौलिक र सामाजिक परिवेशमा आधारित लोक नाटक ‘लिलामे माइलो’  मञ्चनको तयारीमा छ। आउँदो मंसिर १४ देखि नाटक कुञ्जमा मञ्चन हुनेछ। नाटक मोरङ जिल्लाको पर्यटकीय क्षेत्र लेटाङ आसपासको मगर समुदायलाई आधार बनाएर तयार गरिएको छ। पात्रहरुको चरित्रमा वास्तविकता ल्याउन र दर्शकलाई नयाँ पन दिनको लागि नाटकको कलाकार सहितको टोली १ हप्ता सम्म मोरङको लेटाङ स्थित राजारानी ताल आसपास क्षेत्रमा गई चरित्र…

    विस्तृतमा पढ्नुस्

  • छड प्रहार गरी हत्या

    छड प्रहार गरी हत्या

    हेटौडाः हेटौडा उपमहानगरपालिका– १२ का ४५ वर्षीय रमेश राना मगरको फलामे छड प्रहार गरी हत्या गरिएको छ । गए राति हेटौडा उपमहानगरपालिका–११ र १२ जोड्ने नवलपुरस्थित झोलुङ्गे पुलमा अज्ञात समुहले राना मगरको हत्या गरेको हो। जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार घटनामा संलग्न भएको आशंकामा पाँच जनालाई पक्राउ गरिएको छ। घटनामा संलग्न अन्य व्यक्तिको खोजी भइरहेको छ।रासस

    विस्तृतमा पढ्नुस्

  • दिपावलीको बत्ती बाल्दा दुई बालकको मृत्यु

    दिपावलीको बत्ती बाल्दा दुई बालकको मृत्यु

    सर्लाहीः सर्लाहीको मलङ्गवामा करेण्ट लागेर एक बालकको मृत्यु भएको छ। त्यस्तै ब्रह्मपुरी गाउँपालिकामा गाडीभित्रै जलेर एक बालकको मृत्यु भएको छ। दिपावलीको लागि घरमा लगाइएको बत्तीको प्लग जोड्ने क्रममा मलंगवा–१० निवारी नरेश साहको सात वर्षीय छोरा निसान्तको करेण्ट लागेर मृत्यु भएको हो। त्यस्तै ब्रह्मपुरी गाउँपालिका–७ नोकैल्वामा गाडीभित्रै दिपावलीको अवसरमा मैनबती बालेर सोही गाडीमै राखेर सुतेको अवस्थामा रामलाल रायको १२ वर्षीय छोरा…

    विस्तृतमा पढ्नुस्

  • लागूऔषध मुद्दामा कैद भुक्तान गरिरहेका कैदीको मृत्यु

    लागूऔषध मुद्दामा कैद भुक्तान गरिरहेका कैदीको मृत्यु

    झापाः झापा जिल्ला कारागारका एक कैदीबन्दीको मृत्यु भएको छ। लागूऔषध मुद्दामा कैद भुक्तान गरिरहेका बिर्तामोड ७ का केशव प्रसाईंको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए। उनका अनुसार मृतक प्रसाईंको दुवै मृर्गौला फेरिएको थियो। मृर्गौलापीडित प्रसाईंको स्वास्थ्यमा खराबी आएपछि उपचारका लागि मेची अञ्चल अस्पताल लगिएकामा बुधबार उपचारका क्रममा उनको मृत्यु भएको थियो । प्रसाईंलाई उक्त…

    विस्तृतमा पढ्नुस्

  • ट्रम्पले गरे महान्यायाधिवक्ता सेशन्सलाई पदबाट बर्खास्त

    ट्रम्पले गरे महान्यायाधिवक्ता सेशन्सलाई पदबाट बर्खास्त

    काठमाडौँः अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले महान्यायाधिवक्ता जेफ सेशन्सलाई पदबाट हटाएका छन्। ट्वीटमार्फत सेशन्सलाई हटाएको जानकारी दिँदै ट्रम्पले म्याथ्यू ह्वीटकरलाई अस्थायी रुपमा कार्यवाहक महान्यायाधिवक्ता तोकेको बताएका छन्। ट्रम्पले ट्वीटमा भनेका छन् ‘हामी जेफ सेशन्सलाई सेवाका लागि धन्यवाद दिन्छौँ। र, आगमी दिनका लागि शुभकामना।’ महान्यायाधिवक्ता सेशन्सले भने पद छाड्ने निर्णय आफ्नो नभएको भन्दै राष्ट्रपतिको आग्रहमा राजीनामा दिन लागेको बताएका छन्। सेशन्सले राष्ट्रपतिलाई धन्यवाद…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell