PahiloPost

Aug 16, 2025 | ३२ साउन २०८२

  • सर्वेन्द्र खनाल एसएसपी हुँदा रोकिएको पेट्रोल पम्पको ठगी आइजी भएपछि फेरि सुरु, सफ्टवेयर जोडेर कम तेल बाँड्दै

    सर्वेन्द्र खनाल एसएसपी हुँदा रोकिएको पेट्रोल पम्पको ठगी आइजी भएपछि फेरि सुरु, सफ्टवेयर जोडेर कम तेल बाँड्दै

    काठमाडौं : प्रहरी अपरेशनको तीन वर्ष नबित्दै पेट्रोल पम्पमा सफ्टवेयरमार्फत ठगी गर्ने धन्दा फेरि सुरु भएको पाइएको छ। तत्कालीन एसएसपी सर्वेन्द्र खनाल महानगरीय प्रहरी अपराध महाशाखाका प्रमुख हुँदा पम्पमा अपरेशन गरेर दर्जन भन्दा बढी संचालक पक्राउ गरेका थिए। यो अपरेशनपछि पम्पमा सफ्टवेयरमार्फत् उपभोक्तालार्इ कम तेल दिने धन्दा रोकिएको थियो। तर आज फेरि गुणस्तर तथा नापतौल विभागले सानो भर्‍याङमा रहेको बंगलामुखी आयल…

    विस्तृतमा पढ्नुस्

  • मन्त्रिपरिषद् बैठक बस्यो, निर्णय 'गोप्य', प्रवक्ता भन्छन्- 'समय क्रममा तपाईँहरुले थाहा पाइहाल्नुहुन्छ'

    मन्त्रिपरिषद् बैठक बस्यो, निर्णय 'गोप्य', प्रवक्ता भन्छन्- 'समय क्रममा तपाईँहरुले थाहा पाइहाल्नुहुन्छ'

    काठमाडौँ : उपचार गरेर निवास फर्किएपछि पहिलो पटक आइतबार साँझ बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकको निर्णय गोप्य राखिएको छ।  यसअघि मन्त्रिपरिषद्को बैठक लगत्तै सरकारका प्रवक्ता वा उनको अनुपस्थितिमा कुनै मन्त्रीले सञ्चारकर्मीहरुलाई महत्त्वपूर्ण निर्णयहरुबारे जानकारी दिने गरिए पनि आज त्यस्तो गरिएन।  आजको बैठकपछि बाहिरिएका सरकारका प्रवक्ता एवं सूचना प्रविधि तथा सञ्चार मन्त्री गोकुल बास्कोटाले 'आवश्यक निर्णयहरु गरिएको छ र समय क्रममा तपाईँहरुले थाहा…

    विस्तृतमा पढ्नुस्

  • हङकङमा हुने भयो ‘एभरेस्ट इन्टरनेशनल नेपाली फिल्म अवार्ड'

    हङकङमा ‘एभरेस्ट इन्टरनेशनल नेपाली फिल्म अवार्ड' आयोजना हुने भएको छ। एभरेस्ट इन्टरटेनमेन्टको आयोजनामा पहिलो पटक अवार्ड कार्यक्रम हुन लागेको हो। सन् २०१८ मा सार्वजनिक भएका फिल्मले अवार्डमा सहभागिता जनाउन पाउनेछन्। हङकङको 'क्विन एलिजावेथ स्टेडियम'मा हुने कार्यक्रममा २१ विधामा अवार्ड प्रदान गर्ने बताइएको छ। आयोजकका अनुसार फिल्म क्षेत्रमा योगदान पुर्‍याउने एकजनालाई 'लाइफ टाइम एचिभमेन्ट' अवार्डसहित सम्मान गरिनेछ। सन् २०१९ जुन/ जुलाईमा अवार्ड…

    विस्तृतमा पढ्नुस्

  • स्मार्ट अस्पताल निर्माणमा सहयोग गर्न दौडिए रामसुन्दर

    स्मार्ट अस्पताल निर्माणमा सहयोग गर्न दौडिए रामसुन्दर

    काठमाडौं : दुर्गम स्थानमा अस्पताल भवन निर्माणमा सहयोग जुटाउने उद्देश्यले धावक रामसुन्दर कार्कीले खुर्कोटदेखि सिन्धुलीगढीसम्मको दौड पूरा गरेका छन्। करिब २५ किलोमिटर दूरीको दौड कार्कीले २ घण्टा समय लगाएर पूरा गरे। कार्कीले २५१औं सिन्धुली दिवसका अवसरमा कमलामाई नगरपालिकाले आयोजना गरेको कार्यक्रम स्थलमा पुगेपछि दौड टुंगाएका थिए। सो अवसरमा कमलामाई नगरपालिकाले कार्कीलाई नगदसहित सम्मान पनि गरेको थियो। कार्कीलाई संस्कृति, पर्यटन तथा…

    विस्तृतमा पढ्नुस्

  • दुई तिहाईको सरकारको असफलता : तत्काल नदेखिएला तर देशलाई क्यान्सर जस्तो दूरगामी असर पार्नेछ 

    दुई तिहाईको सरकारको असफलता : तत्काल नदेखिएला तर देशलाई क्यान्सर जस्तो दूरगामी असर पार्नेछ 

    दिपेश घिमिरे  तत्कालीन चीनियाँ प्रधानमन्त्री चाउ ईन लाई फ्रान्सको भ्रमणमा गएका थिए। त्यसबेला केही पत्रकारहरुले उनलाई सन् १७८९ को फ्रान्सेली राज्यक्रान्तिको विश्वव्यापी प्रभाव के पर्‍यो भनी सोधेका थिए। फ्रान्समै उच्च शिक्षा लिएका लाईले जवाफमा उक्त राज्य क्रान्तिको प्रभावको बारेमा भन्न निकै छिटो हुने बताए। लाईका अनुसार कुनै पनि घटनाको असर निकै पछाडि देखिन्छ। झन् फ्रान्सेली राज्य क्रान्ति जस्तो ठूला ऐतिहासिक…

    विस्तृतमा पढ्नुस्

  • चौथो राष्ट्रिय पुरुष क्लब लिग भलिबल प्रतियोगिता पुस पहिलो साता पोखरामा हुने

    चौथो राष्ट्रिय पुरुष क्लब लिग भलिबल प्रतियोगिता पुस पहिलो साता पोखरामा हुने

    काठमाडौँ : चौथो संस्करणको आरबीबी-एनभीए राष्ट्रिय पुरुष क्लब लिग भलिबल प्रतियोगिता पुस पहिलो साता पोखरामा हुने भएको छ। नेपाल भलिबल संघ (एनभीए) को आयोजनामा पहिलो पटक क्लब लिग भलिबल राजधानी बाहिर हुन लागेको हो। पुस १ गतेबाट ७ गतेसम्म पोखरा रंगशालमा प्रतियोगिता आयोजना हुने एनभीएले जनाएको छ। काठमाडौँको त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहल साग गेम्सको लागि पूनर्निर्माण भइरहेको र केही…

    विस्तृतमा पढ्नुस्

  • 'जात्रै जात्रा'को टिजरमा अटाइनन् वर्षा

    'जात्रै जात्रा'को टिजरमा अटाइनन् वर्षा

    काठमाडौं : फिल्म 'जात्रै जात्रा'को टिजर सार्वजनिक भएको छ। निर्माण टिमले सार्वजनिक गरेको टिजरमा फिल्मका मुख्य कलाकार विपिन कार्की, रविन्द्र झा, रविन्द्र सिंह बानिया र दया हाङ राई फिचर्ड छन्। टिजर, कमेडी र सस्पेन्सले भरिएको छ। प्रदीप भट्टराई निर्देशित फिल्ममा अभिनेत्री वर्षा राउतको मुख्य अभिनय छ। तर फिल्मको टिजरमा अभिनेत्री वर्षालाई स्थान दिइएको छैन। जात्रा निर्देशक प्रदीपले यसअघि 'सत्रुगते' निर्देशन…

    विस्तृतमा पढ्नुस्

  • लगातार १ महिनासम्म अमेरिकामा चल्यो 'छक्का पञ्जा ३'

    लगातार १ महिनासम्म अमेरिकामा चल्यो 'छक्का पञ्जा ३'

    काठमाडौं : नेपालपछि 'छक्का पञ्जा ३'ले अमेरिकामा पनि नयाँ रेकर्ड बनाएको छ। फिल्म एक महिनासम्म निरन्तर चलेको छ। यसअघि अमेरिकामा नेपाली फिल्महरु तीन हप्तासम्म मात्र चल्थे। 'छक्का पञ्जा ३'ले त्यो रेकर्ड तोडेको छ। फिल्मले यसअघि प्रदर्शनमा आएका 'छक्का पञ्जा', 'छक्का पन्जा २' र 'लूट २'को रेकर्डलाई तोडेको हो। नेपालीहरुको बाक्लो बसोबास रहेको अमेरिकाको डालस टेक्सासमा 'छक्का पञ्जा ३' लगातार १ महिना चल्यो। फिल्मले…

    विस्तृतमा पढ्नुस्

  • मनीषा कोइरालाको आत्मकथा 'हिल्ड'को पोस्टर आउट

    मनीषा कोइरालाको आत्मकथा 'हिल्ड'को पोस्टर आउट

    अभिनेत्री मनीषा कोइरालाको आत्मकथा 'हिल्ड' डिसेम्बरमा सार्वजनिक हुने भएको छ। पुस्तकले मनीषाको क्यान्सर विरुद्धको लडाईंलाई प्रस्तुत गरेको छ। मनिषाले सामाजिक सञ्जाल ट्विटरमार्फत पुस्तकको कभरको लुक्स सार्वजनिक गरेकी छिन्। उनले लेखेकी छिन् 'क्यान्सरबाट बच्नु नै पाठ हो। फेरि, जिन्दगीसँग प्रेम गर्न सिक्दै छु।' नीलम कुमारले यो पुस्तक लेखेका हुन्। पुस्तकको उपशीर्षक छ, 'कसरी क्यान्सरले मलाई नयाँ जीवन दियो'। २०१२ मा पाठेघरको क्यान्सर लागेपछि…

    विस्तृतमा पढ्नुस्

  • अछाममा भीरबाट लडेर किशोरीको मृत्यु

    अछाममा भीरबाट लडेर किशोरीको मृत्यु

    अछामः अछाममा भीरबाट खसेर शनिबार एक किशोरीको मृत्यु भएको छ। पञ्चदेवल विनायक नगरपालिका–४ कालिकास्थानमा भीरबाट खसेर स्थानीय मीनबहादुर चलाउनेकी १६ वर्षीया छोरी चेतना चलाउनेको मृत्यु भएको हो। घरबाट खर काट्न गएकी चेतनाको दिउँसो १ बजेतिर वडाको भन्डारखोला माझबाटे भन्ने भीरबाट खसेर घटनास्थलमै ज्यान गएको परिवारले जनाएको छ। भीरबाट करीब २० मिटर तल खसेकी चलाउनेको टाउकोमा गम्भीर चोट लागेको र घटनास्थलमै ज्यान…

    विस्तृतमा पढ्नुस्

  • नुवकोटमा स्याल आतंक, बस्ती पसेको स्यालले १५ जनालाई टोक्यो

    नुवकोटमा स्याल आतंक, बस्ती पसेको स्यालले १५ जनालाई टोक्यो

    बेत्रावतीः नुवाकोटको लिखु गाउँपालिकाको विभिन्न स्थानमा स्यालले आतङ्क मञ्चाएको छ। जङ्गलबाट बस्ती पसेको एक स्यालले वडा नं १ को ढिकुरेबजार, वडा नं ४ को चौघडा बजारलगायत आसपासको स्थानका १५ जनाभन्दा बढी मानिसलाई टोकेर घाइते बनाएको इलाका प्रहरी कार्यालय ढिकुरेका प्रहरी सहायक निरीक्षक पूर्णबहादुर लामाले जानकारी दिए। बस्ती पसेको स्यालले शनिबार ढिकुरे बजारका चन्द्रबहादुर थापामगर, कोपिला थापामगर, ज्योति थापामगर, सोनम थापामगर,…

    विस्तृतमा पढ्नुस्

  • फाल्गुनन्दको अभियान अहिले पनि स्मरणीयः प्रधानमन्त्री

    फाल्गुनन्दको अभियान अहिले पनि स्मरणीयः प्रधानमन्त्री

    काठमाडौँः प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय विभूति तथा समाज सुधारक फाल्गुनन्दले सामाजिक विकृति, विसङ्गति हटाउनका लागि सुरु गरेको अभियान आज पर्यन्त स्मरणीय रहेको बताएका छन्। फाल्गुनन्दको १३४औँ जन्मजयन्तीका अवसरमा शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री ओलीले उनले समाज सुधारको लागि जारी गरेको घोषणापत्र आज पनि उत्तिकै सान्दर्भिक भएको बताएका छन्। शुभकामना सन्देशमा भनिएको छ, “फाल्गुनन्दले विसं १९८८ वैशाख २४ गते पाँचथरको लोब्रेकुटीबाट…

    विस्तृतमा पढ्नुस्

  • निर्मला हत्या प्रकरणको १०६ दिन, हत्यारा पत्ता नलागेपछि धर्नामा बस्दै बाबु

    निर्मला हत्या प्रकरणको १०६ दिन, हत्यारा पत्ता नलागेपछि धर्नामा बस्दै बाबु

    काठमाडौँः बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी निर्मला पन्तको हत्यारा पत्ता लगाउनुपर्ने माग गर्दै पीडित परिवार आजदेखि धर्नामा बस्ने भएका छन्। हत्या भएको तीन महिना बितिसक्दा पनि हत्यारा पत्ता नलागेको भन्दै परिवार धर्नामा बस्न लागेको निर्मलाकी आमा दुर्गादेवी पन्तले बताइन्। पहिलोपोस्टसँगको कुराकानीमा आमा दुर्गाले भनिन् 'यत्तिका समय भइसक्यो हत्यारा पत्ता लागेको छैन। सरकारले पनि लाग्छ-लाग्छ भनेर आश्वासनमात्र दिइरहेको छ। दबाब होला कि भनेर…

    विस्तृतमा पढ्नुस्

  • काठमाडौँ-जनकपुर पर्यटकीय बस सञ्चालनमा, सोह्रखुट्टेबाट हरेक दिन बिहान ७ बजे बस छुट्ने

    काठमाडौँ-जनकपुर पर्यटकीय बस सञ्चालनमा, सोह्रखुट्टेबाट हरेक दिन बिहान ७ बजे बस छुट्ने

    काठमाडौँः दीपज्योति टुर्स एण्ड ट्राभल प्रालिले पहिलोपटक काठमाडौँबाट पर्यटकीय गन्तव्य जनकपुरसम्म पुग्नका लागि पर्यटकीय बस सेवा सञ्चालनमा ल्याएको छ। यसअघि काठमाडौँ–पोखरा बस सञ्चालन गरेको ट्राभलले आजदेखि काठमाडौँ–काभ्रे–सिन्धुली–बर्दिबास हुँदै जनकपुरसम्म बस सञ्चालनमा ल्याएको हो। प्रालिका सञ्चालक टङ्क थापाले प्रदेश नं २ र नेपालकै प्रमुख धार्मिकस्थल जनकपुरलाई पर्यटनसँग जोड्न उक्त बस सञ्चालनमा ल्याएको बताए। काठमाडौँको सोह्रखुट्टेबाट बस बिहान ७ बजे छुट्ने उनको भनाइ…

    विस्तृतमा पढ्नुस्

  • समृद्धिका लागि व्यावसायिक शिक्षा अपरिहार्यः मन्त्री पोखरेल

    समृद्धिका लागि व्यावसायिक शिक्षा अपरिहार्यः मन्त्री पोखरेल

    बर्दिवासः शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले सीपमूलक व्यावसायिक शिक्षा मुलुकको समृद्धि अभियानका लागि अपरिहार्य भएको बताएका छन्। शनिबार महोत्तरीको बर्दिवास–६ किसाननगरमा नवस्थापित प्राकृतिक स्रोत व्यवस्थापन क्याम्पसले आयोजना गरेको अन्तर्क्रिया कार्यक्रममा मन्त्री पोखरेलले मुलुकको दिगो विकास र दक्ष जनशक्तिको प्रवर्धनका लागि सीपमूलक र व्यावसायिक शिक्षालाई बढाउनुपर्ने बताए। यसका लागि सरकारले २५ वर्षे शैक्षिक रणनीति बनाएको मन्त्री पोखरेलको भनाइ छ। मुलुकमा…

    विस्तृतमा पढ्नुस्

  • जर्मन बुण्डेसलिगा : अपराजित डर्टमण्डको पुनरागमन जित, वायर्न म्युनिखको तेस्रो हार

    जर्मन बुण्डेसलिगा : अपराजित डर्टमण्डको पुनरागमन जित, वायर्न म्युनिखको तेस्रो हार

    जर्मन बुण्डेसलिगामा बोरुसिया डर्टमण्डले यस सिजन अपराजित यात्रा कायम राख्दा साविक विजेता वायर्न म्युनिखले भने तेस्रो हार बेहोरेको छ। लिग अन्तर्गत गएराती भएको खेलमा डर्टमण्डले दुई पटक पछि परेर पनि वायर्नलाई ३-२ ले पराजित गर्‍यो। घरेलु मैदानमा डर्टमण्डका लागि मार्को रिउसले दुई तथा फ्रान्सिस्को अल्कासेरले एक गोल गरे। वायर्नका लागि रोवर्ट लेवान्डास्कीले दुई गोल गरेपनि जित दिलाउन सकेनन्।  लेवान्डास्कीले २६औँ…

    विस्तृतमा पढ्नुस्

  • पोखरामा श्रीमती हत्या गरेर फरार दुर्गा बहादुर घर्ती बुटवलबाट पक्राउ

    पोखरामा श्रीमती हत्या गरेर फरार दुर्गा बहादुर घर्ती बुटवलबाट पक्राउ

    रुपन्देहीः आफ्नै श्रीमतीको हत्या गरेको अभियोगमा प्रहरीले बुटवल योगीकुटीका दुर्गा बहादुर घर्तीलाई भैरहवाबाट पक्राउ गरेको छ। कास्की पोखरा लेखनाथ महानगरपालिका वडा नम्बर २७ रठेपानीमा कार्तिक २२ गते श्रीमती शर्मिलाको हत्या गरेको अभियोगमा प्रहरीले घर्तीलाई शनिबार अपरान्ह सिद्धार्थनगर नगरपालिका वडा नम्बर ३ बसपार्कबाट पक्राउ गरेको हो। बुटवलको योगीकुटी स्थायी घर भएका घर्तीले पोखरास्थित डेरामा श्रीमती शर्मिलाको हत्या गरी फरार रहेको जिल्ला…

    विस्तृतमा पढ्नुस्

  • ला लिगा : एट्लेटिको मड्रिड दोस्रो स्थानमा उक्लियो

    ला लिगा : एट्लेटिको मड्रिड दोस्रो स्थानमा उक्लियो

    स्पानिस ला लिगा अन्तर्गत गएराती भएको खेलमा एट्लेटिको मड्रिडले एथ्लेटिक विल्वाओलाई ३-२ ले पराजित गरेको छ।  घरेलु मैदानमा दुई पटक पछि परेर पनि पुनरागमन गरेको एट्लेटिकोका लागि डिएगो गोडिनले ९०औँ मिनेटमा विजयी गोल गरेका थिए। इनाकी विलियम्सले दुई पटक विल्वाओलाई अग्रता दिलाएका थिए। तर थोमस र रोड्रीले एट्लेटिकोका लागि गोल फर्काए। खेल बराबरीतर्फ अगाडी बढिरहेको बेला गोडिनले एन्टोनी ग्रीजमनको पासमा…

    विस्तृतमा पढ्नुस्

  • प्रिमियर लिग : हुवान फोयथको निर्णायक गोलमा टोटनहम विजयी

    प्रिमियर लिग : हुवान फोयथको निर्णायक गोलमा टोटनहम विजयी

    लण्ड क्लब टोटनहम हट्सपरले प्रिमियर लिगमा यस सिजनको नवौँ जित हात पारेको छ। हुवान फोयथले दोस्रो हाफमा गरेको एक मात्र गोलको मद्दतमा क्रिस्टस प्यालेसलाई १-० ले पराजित गर्दै टोटनहमले शीर्ष स्थानको म्यानचेष्टर सिटी समान खेल जितेको हो। प्रिमियर लिगमा फोयथको यो पहिलो गोल समेत हो। यद्यपी अंक तालिकामा भने टोटनहम चौथो स्थानमै यथावत छ। दोस्रो स्थानको चेल्सी र तेस्रो स्थानको…

    विस्तृतमा पढ्नुस्

  • ओलम्पिक छनोट (महिला फुटबल) : नेपालले आज म्यानमारसँग खेल्दै

    ओलम्पिक छनोट (महिला फुटबल) : नेपालले आज म्यानमारसँग खेल्दै

    काठमाडौँ : सन् २०२० मा जापानको टोकियोमा हुने ओलम्पिकअन्तर्गत महिला फुटबल प्रतियोगिताको लागि एसियाली छनोटको  खेलिरहेको नेपालले आज म्यानमारसँग प्रतिस्पर्धा गर्दैछ। समूह सी अन्तर्गतको खेलहरु म्यानमारमै भइरहेको छ र आयोजक विरुद्धको खेल नेपालको लागि निकै महत्वपूर्ण हुनेछ। यसअघि पहिलो खेलमा नेपालले भारतसँग १-१ को बराबरी खेल्दै अंक बाँडेको थियो। उता म्यानमारले भने बंगलादेशलाई ५-० ले पराजित गर्दै शानदार सुरुवात गरिसकेको छ।…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell