PahiloPost

Aug 17, 2025 | १ भदौ २०८२

  • पीपीएल : चितवन विरुद्ध काठमाडौँ ९४ रनमा अलआउट

    पीपीएल : चितवन विरुद्ध काठमाडौँ ९४ रनमा अलआउट

    पोखरा : पोखरा प्रिमियर लिग (पीपीएल) टी २० क्रिकेटको फाइनल प्रवेशका लागि अहिले चितवन राइनोज र काठमाडौँ रोएल्सबीच एलिमिनेटर खेल भइरहेको छ। पोखरा रंगशालमा भइरहेको खेलमा काठमाडौँले चितवनलाई जितका लागि ९५ रनको लक्ष्य दिएको छ। दुई खेलाडीले मात्र दोहोरो अंक जोडेको काठमाडौँ १९.३ ओभरमा ९५ रनमा अलआउट भएको हो। प्रतियोगितामा कुनै पनि टिमले दिएको यो सबैभन्दा कम लक्ष्य हो। टस जितेर पहिले…

    विस्तृतमा पढ्नुस्

  • बुद्ध लामाको दोश्रो गीत आयो

    बुद्ध लामाको दोश्रो गीत आयो

    काठमाडौं:  नेपाल आइडल बुद्ध लामाले गायन रियालिटी सोबाट दर्शकको मन जिते। पहिलो नेपाल आइडलको विजेता उनले पछिल्लो समय 'सानी' बोलको पहिल गीत दर्शकका लागि लिएर आएका थिए। गीतले खासै चर्चा कमाएन। अहिले उनले अर्को नयाँ गीत सार्वजनिक गरेका छन्। उनले 'रातो टीका टल्क्यो टल टल' बोलको गीत सार्वजनिक गरेका छन्। वसन्त सापकोटाको संगीत तथा प्रभा आचार्यको शब्द रहेको गीतमा बुद्धलाई मेलिना…

    विस्तृतमा पढ्नुस्

  • फस्ट लुकमा 'डोली'

    फस्ट लुकमा 'डोली'

    काठमाडौं: फिल्म 'डोली'को फस्ट लुक सार्वजनिक भएको छ। फस्ट लुकमा फिल्मका कलाकार फिचर्ड छन्। राजबहादुर सानेको निर्देशनमा बनेको फिल्म मंसिर २८ गतेदेखि प्रदर्शन हुँदैछ। रेड बर्ड प्रोडक्शनको ब्यानरमा बनेको फिल्ममा किशोर खतिवडा, पृथ्वीराज प्रसाईं, संगीता नापित, सानिया खान लगायतको अभिनय छ। सिडी अधिकारी, बाबुल गिरी र पुरुषोत्तम न्यौपानेको संगीत रहेको डोली जयराम थापाले खिचेका हुन् । शंकर महर्जनको द्धन्द्ध निर्देशन रहेको…

    विस्तृतमा पढ्नुस्

  • प्रिमियर लिग : लिभरपुल र आर्सनलले खेले बराबरी, टोटनहम विजयी

    प्रिमियर लिग : लिभरपुल र आर्सनलले खेले बराबरी, टोटनहम विजयी

    आर्सनलसँग बराबरी खेल्दै लिभरपुल प्रिमियर लिगको शीर्ष स्थानमा उक्लेको छ। गएराती भएको खेल १-१ गोलको बराबरीमा सकिएपछि दुवैले एक-एक अंक बाँडे। बराबरीपछि ११ खेलबाट २७ अंक जोडेको लिभरपुल म्यानचेष्टर सिटीलाई एक अंकले पछि पारेको हो। जेम्स मिलनरले गोल गर्दै लिभरपुललाई अग्रता दिलाएपनि आर्सनलका लागि एलेक्जान्डर जाकाजाटेले गोल गरे। १० खेलबाट २६ अंक जोडेको सिटी दोस्रो र १० खेलबाटै २४ अंक…

    विस्तृतमा पढ्नुस्

  • ला लिगा : बार्सिलोना र रियल मड्रिड विजयी, एट्लेटिको मड्रिड रोकियो

    ला लिगा : बार्सिलोना र रियल मड्रिड विजयी, एट्लेटिको मड्रिड रोकियो

    स्पानिस ला लिगामा शीर्ष स्थानको बार्सिलोना र ररियल मड्रिड विजयी भएको छ। एट्लेटिको मड्रिड भने बराबरीमा रोकिएको छ। लुइस सुअरेजको दुई गोल मद्दतमा बार्सिलोनाले रायो भालेकानोलाई ३-२ ले हरायो। ओसमा डेम्बेलेले अर्को गोल गरे। भालेकानोका लागि जोस पोजो अल्भारो गार्सियोले एक-एक गोल गरे। जितपछि ११ खेलबाट २४ अंक जोडेको बार्सिलोना शीर्ष स्थानमा छ। लेगानेससँग १-१ गोलको बराबरीमा रोकिएको एट्लेटिको मड्रिड…

    विस्तृतमा पढ्नुस्

  • विधान र उमेरहद विवादमा अल्झियो नेविसंघको महाधिवेशन

    विधान र उमेरहद विवादमा अल्झियो नेविसंघको महाधिवेशन

    काठमाडौँः नेपाली काङग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी सङ्घको १२औँ महाधिवेशन तोकिएको समयमा हुन सकेन। विसं २०७३ साउनमा सम्पन्न नेविसङ्घको ११औँ महाधिवेशनबाट निर्वाचित नेतृत्वले दुई वर्षभित्र १२औँ महाधिवेशन सम्पन्न गर्ने जिम्मेवारी पाए पनि नेविसङ्घको विधान र उमेरहद विवादका कारण तोकिएको समयमा महाधिवेशन हुन नसकेको हो। नेविसङ्घको गत भदौमा बसेको केन्द्रीय समितिको बैठकले ११औँ महाधिवेशनमा लगाइएको ३२ वर्षे उमेरहद हटाउने प्रस्तावसहित विधान र…

    विस्तृतमा पढ्नुस्

  • लागुऔषध तस्करीमा जनप्रतिनिधि, ३७ किलो चरेससहित बुटवलबाट तीन जना पक्राउ

    लागुऔषध तस्करीमा जनप्रतिनिधि, ३७ किलो चरेससहित बुटवलबाट तीन जना पक्राउ

    बुटवलः रुपन्देही प्रहरीले शनिबार राति बुटवलमा ठूलो परिणाममा लागुऔषध चरेससहित तीन जनालाई पक्राउ गरेको छ। प्रहरीले शनिबार राति करिब ८ बजे बुटवल उपमहानगरपालिका –१३ स्थित बेलबास शान्तिचोकबाट प्रदेश नं ५ तुलसीपुर दाङको प्रहरी अनुसन्धान टोलीले ३७ किलोग्राम चरेससहित तीन जनालाई पक्राउ गरेको हो। विशेष सुराकीका आधारमा इलाका प्रहरी कार्यालय बुटवलबाट खटिएको प्रहरी टोलीले ३७ किलोग्राम चरेससहित तीन जनालाई पक्राउ गरेको प्रदेश…

    विस्तृतमा पढ्नुस्

  • काभ्रेको कोशीपारीमा ट्रक दुर्घटना, दुई जनाको मृत्यु

    काभ्रेको कोशीपारीमा ट्रक दुर्घटना, दुई जनाको मृत्यु

    काभ्रेपलाञ्चोकः काभ्रेपलाञ्चोकको कोशीपारीस्थित चौरी देउराली गाउँपालिका–८ मानपुरे डाँडामा गएराति ट्रक दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने अन्य तीन गम्भीर घाइते भएका छन्। काभ्रेपलाञ्चोकको बिर्ता देउरालीबाट फलाँटेतर्फ आउँदै गरेको ना १ क ९५२४ नं को खाली ट्रक अनियन्त्रित भई सडकबाट करिब १०० फिट तल खस्दा भुम्लु गाउँपालिका–६ का २९ वर्षीय सरोज पहरी र १९ वर्षीय सुमन पहरीको धुलिखेल अस्पतालमा उपचारका…

    विस्तृतमा पढ्नुस्

  • भ्रष्टाचारको तरमा तैरिँदै सांसद र नेता : नियन्त्रणका निकाय साना माछामै मस्त

    भ्रष्टाचारको तरमा तैरिँदै सांसद र नेता : नियन्त्रणका निकाय साना माछामै मस्त

    दिपेश घिमिरे  हरेक दिन पत्रपत्रिकामा भ्रष्टाचारका साना ठूला घटनाहरु सार्वजनिक भइरहेको छ। नेपाली सेनामा, नेपाल वायु सेवा निगमले विमान खरीद गर्दा भ्रष्टाचार खबर आउने क्रम जारी छ। तर, यस्ता घटनाको बारेमा न त भ्रष्टाचारको बारेमा अनुसन्धान तथा तहकिकात गर्ने संवैधानिक आयोगले ठोस कदम चालेको कुरा सार्वजनिक भएको छ न त जनप्रतिनिधि निकाय संसद नै यसमा अगाडि आएको छ। अख्तियार खरिदार…

    विस्तृतमा पढ्नुस्

  • पहिलो पटक अन्तर्राष्टिय प्रतियोगितामा नेपालको नेत्रहीन महिला क्रिकेट टोली

    चिप्लेढुङ्गा : नेत्रहीन क्रिकेट सङ्घ नेपालको महिला टोली पहिलो पटक अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी हुने भएको छ। आगामी जनवरी २६ देखि फेब्रुअरी ४ सम्म पाकिस्तानमा हुनगइरहेको अन्तर्राष्ट्रिय नेत्रहीन महिला क्रिकेट प्रतियोगिता नेपालका दृष्टिविहीन महिला क्रिकेटर सहभागी हुने भएको हो। सो प्रतियोगिताका लागि नेपालबाट १५ जना दृष्टिविहीन महिला छनोट भएका छन्। प्रतियोगितामा सहभागिताका लागि कात्तिक १३ देखि १५ सम्म काठमाडौँमा छनोट प्रतियोगिताको…

    विस्तृतमा पढ्नुस्

  • पीपीएल : घरेलु टोली पोखरा फाइनलमा, चितवन र काठमाडौँ एलिमिनेटरमा भिड्ने

    पीपीएल : घरेलु टोली पोखरा फाइनलमा, चितवन र काठमाडौँ एलिमिनेटरमा भिड्ने

    घरेलु टोली पोखरा पल्टन पोखरा प्रिमियर लिग (पीपीएल) टी-२० क्रिकेटको फाइनलमा प्रवेश गरेको छ। पोखरामा भइरहेको प्रतियोगिताअन्तर्गत शनिवारको पहिलो खेलमा पोखराले काठमाडौँ रोएल्सलाई ४ विकेटले पराजित गर्‍यो। दोस्रो खेलमा चितवन राइनोजले विराटनगर टाइटन्सलाई पनि ४ विकेटले पराजित गरेपछि पोखरा लिगको शीर्ष स्थानमा रहेर फाइनल पुगेको हो। यस्तै विराटनगरलाई हराएपछि चितवन पनि शीर्ष तीनमा रहँदै एलिमिनेटरको लागि छानिएको छ। चितवनले एलिमिनेटरमा…

    विस्तृतमा पढ्नुस्

  • गभर्नर्स गोल्डकप : मनाङ मर्स्याङ्दी च्याम्पियन

    गभर्नर्स गोल्डकप : मनाङ मर्स्याङ्दी च्याम्पियन

    काठमाडौँ : नेपालको ए डिभिजन क्लब मनाङ मर्स्याङ्दीले सिक्किममा भएको ३७औँ गभरनस गोल्डकपको उपाधि जितेको छ। शनिवार भएको फाइनलमा इन्डियन रेड आर्मीलाई १-० ले पराजित गर्दै मनाङ च्याम्पियन बनेको हो। पाल्जोर रंगशालामा मनाङलाई जित दिलाउन सुजल श्रेष्ठले निर्णायक गोल गरे। उनले खेल सकिन ९ मिनेट अघि गरेको गोल खेलेको निर्णायक बनेको हो। बाई पाएर सोझै क्वाटरफाइनल पुगेको मनाङले क्वाटरफाइनलमा कोलकाता…

    विस्तृतमा पढ्नुस्

  • कुन 'स्लिपिङ पिल' बढी प्रभावकारी?  साइड इफेक्ट कस्तो?

    कुन 'स्लिपिङ पिल' बढी प्रभावकारी?  साइड इफेक्ट कस्तो?

    व्यस्त जीवनशैलीको कारण धेरैजसो मानिसहरु रातभर उठिरहेका हुन्छन्। तीमध्ये धेरैजसोलाई रातमा निन्द्र पर्दैन। विश्वभरका मानिसहरु इन्सोमेनियाबाट आक्रान्त छन्। नेपालीहरु पनि 'इन्सोमेनिया'बाट अछुत रहन सकेका छैनन्। अमेरिकाका एक तिहाइभन्दा बढी युवाहरुले नियमित रुपमा पर्याप्त निन्द्रा प्राप्त गरेको हुँदैनन्। २५ प्रतिशत बालबालिकालार्इ निदाउन गार्ह्रो हुने गर्छ। कारण धेरै छन्। स्मार्टफोनको निलो प्रकाशदेखि मादक पदार्थ सेवनको प्रभावले समेत निन्द्रामा समस्या पुग्न सक्छ। यी…

    विस्तृतमा पढ्नुस्

  • देखिएलान् त सलमान र शाहरुख एउटै पर्दामा?

    देखिएलान् त सलमान र शाहरुख एउटै पर्दामा?

    लामो समयपछि बलिउडका दुई खान सलमान र शाहरुख सार्वजनिक रुपमा एकसाथ देखिन थालेका छन्। जसले उनीहरुको सम्बन्धमा आएको सुधारको संकेत गर्छ। उनीहरुको सम्बन्ध राम्रो हुनु बलिउड मात्र नभएर दुबैको फ्यानहरुको लागि पनि खुशीको खबर बन्यो। धेरैले यी दुईको फोटोहरुमा एकसाथ पर्दामा हेर्ने रहर समेत व्यक्त गरेका छन्। टाइम्स अफ इन्डियाले जनाए अनुसार फ्यानहरुको यो रहर पुरा हुने सम्भावना छ। निर्देशक…

    विस्तृतमा पढ्नुस्

  • सुदूर पश्चिम प्रदेशका सांसदको जीवनी ‘नीति निर्माता’ सार्वजनिक 

    सुदूर पश्चिम प्रदेशका सांसदको जीवनी ‘नीति निर्माता’ सार्वजनिक 

    कैलाली : सुदूर पश्चिम प्रदेशका प्रदेशसभा सदस्यहरुको जीवनी समेटिएको पुस्तक ‘नीति निर्माताको’ शनिवार विमोचन गरिएको छ। धनगढीमा सुदूर पश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्ट र सभामुख अर्जुनबहादुर थापाले संयुक्त रुपमा उक्त किताब विमोचन गरेका हुन्। विमोचन समारोहमा प्रदेशसभा सदस्यहरुको पनि उपस्थिति थियो।   खबरपात मिडिया पब्लिकेशनले बजारमा ल्याएको उक्त पुस्तकको सम्पादन खबरपातका प्रधान सम्पादक जनक रसिकले गरेका छन्। पुस्तकमा प्रदेश सभाका…

    विस्तृतमा पढ्नुस्

  • नेपाल आइडलमार्फत फिल्म ‘प्रसाद’को ट्रेलर रिलिज

    नेपाल आइडलमार्फत फिल्म ‘प्रसाद’को ट्रेलर रिलिज

    फिल्म ‘प्रसाद’को ट्रेलर सार्वजनिक भएको छ। सांगीतिक रियालिटी सो नेपाल आइडलमार्फत फिल्मको ट्रेलर शुक्रवार सार्वजनिक गरिएको हो। कार्यक्रममा प्रसारण गरेपछि युट्युबमा पनि ट्रेलर उपलब्ध बनाइयो। ट्रेलरमा नि:सन्तान दम्पतीको प्रेर र पीडासँगै दुईबीच आउने बाधालाई देखाइएको छ। जसमा अभिनेत्री नम्रता श्रेष्ठ र अभिनेताहरु विपिन कार्की र निश्चल बस्नेतलाई देखिन्छ। ट्रेलर सार्वजनिक गर्नका लागि फिल्म निर्देशक दिनेश राउत र अभिनेता निश्चल बस्नेत…

    विस्तृतमा पढ्नुस्

  • बुद्ध लामाको ‘रातो टिका टल्क्यो टल टल’ रिलिज

    बुद्ध लामाको ‘रातो टिका टल्क्यो टल टल’ रिलिज

    काठमाडौं: नेपाल आइडल सिजन पहिलो संस्करणको विजेता बुद्ध लामाको नयाँ गीत रिलिज भएको छ। ‘रातो टिका टल्क्यो टल टल’ बोलको गीत भिडियोसहित युट्युब रिलिज भएको हो। वसन्त सापकोटाको संगीत तथा प्रभा आचार्यको शब्द रहेको गीतमा बुद्ध लामासँगै मेलिना राईले स्वर दिएकी छन्। चर्चित डान्स ग्रुप भिमफेदी गाइज फिचर्ड भिडियोलाई दीपक आचार्यले निर्देशन गरेका हुन्। संगीतकार वसन्त सापकोटा भन्छन्,’ बुद्ध नेपाल…

    विस्तृतमा पढ्नुस्

  • पीएसजीले तोड्यो टोटनहमको ५८ वर्षअघिको कीर्तिमान, लगातार १२ खेलमा जित

    पीएसजीले तोड्यो टोटनहमको ५८ वर्षअघिको कीर्तिमान, लगातार १२ खेलमा जित

    फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) ले इंग्लिस क्लब टोटनहमले बनाएको ५८ वर्ष अगाडिको कीर्तिमान तोड्दै फ्रेन्च लिगमा लगातार १२औँ जित हात पारेको छ। पीपएसजीले लिलेलाई २-१ ले पराजित गरेको हो। युरोप उत्कृष्ट पाँच लिग मध्ये सुरुवाती लगातार १२ खेल जित्ने कीर्तिमान पीएसजीले आफ्नो नाममा लेखाएको हो। यसअघि सन् १९६०-६१ को सिजनमा टोटनहमले लगातार ११ खेल जित्दै उक्त कीर्तिमान बनाएको…

    विस्तृतमा पढ्नुस्

  • रोमाञ्चक बन्दै पीपीएल, यस्तो छ फाइनल र एलिमिनेटर पुग्ने समिकरण

    रोमाञ्चक बन्दै पीपीएल, यस्तो छ फाइनल र एलिमिनेटर पुग्ने समिकरण

    काठमाडौँ : पर्यटकिय नगरी पोखरा अहिले क्रिकेटको माहोलले तातिएको छ। पहिलो पटक आयोजना भएको पोखरा प्रिमियर लिग पीपीएल टी-२० क्रिकेटले नेपालको मात्र नभएर विश्वकै ध्यान पोखरातर्फ तानिरहेको छ। क्वीन्स इभेन्ट् म्यानेजमेन्टको आयोजनामा यही कात्तिक ९ गतेदेखि पोखरा रंगशालामा भइरहेको पीपीएलको लिग चरणका १३ खेल सकिसकेका छन्। अब लिग चरणको दुई, एलिमिनेटर र फाइनल गरी चार खेल बाँकी छ। कात्तिक २०…

    विस्तृतमा पढ्नुस्

  • नेपाल आइडलको टप ९ बाट सुविन सिंह आउट, विक्रम बराललाई सबभन्दा बढी भोट

    नेपाल आइडलको टप ९ बाट सुविन सिंह आउट, विक्रम बराललाई सबभन्दा बढी भोट

    काठमाडौँ : नेपाल आइडल सिजन २ को टप ९ बाट सुर्खेतका सुविन सिंह आउट भएका छन्।  शुक्रबार प्रसारण भएको कार्यक्रममा दर्शकको भोटका आधारमा पवन गिरी र अमित बरालसहित सुविन सिंह बटम थ्रीमा परेका थिए।  अघिल्लो हप्ता बटम थ्रीमा परेका पोखराका विक्रम बराल यो हप्ता भने सबैभन्दा बढी भोट पाउन सफल भए। उनी बिहीबारको कार्यक्रममा पफर्मर अफ दि डे पनि भएका…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell