PahiloPost

Aug 17, 2025 | १ भदौ २०८२

  • पिपिएल : बुटवलको लगातार दोस्रो हार, धनगढीको दोस्रो जित

    पिपिएल : बुटवलको लगातार दोस्रो हार, धनगढीको दोस्रो जित

    काठमाडौँ : पोखरा प्रिमियर लिगमा सुरुवाती दुई खेल जित्दै उत्कृष्ट सुरुवात गरेको बुटवल ब्लास्टर्सले लगातार दुई खेल हारेको छ। प्रतियोगिताअन्तर्गत बिहीवार भएको खेलमा धनगढी ब्लुजले बुटवललाई २० रनले पराजित गरेको हो। धनगढीको भने यो चार खेलमा दोस्रो जित हो। धनगढीको जितपछि प्रतियोगितामा सहभागि ६ मध्ये पाँच टिमको समान ४ अंक छ। सन्दीप लामिछानेको विराटनगर टाइटन्सको भने चार खेलबाट २ अंक…

    विस्तृतमा पढ्नुस्

  • वर्षा अभिनित 'मेरो माया कतारमा' सार्वजनिक

    वर्षा अभिनित 'मेरो माया कतारमा' सार्वजनिक

    काठमाडौंः फिल्म 'चौका दाउ'को नयाँ गीतको भिडियो सार्वजनिक भएको छ। निर्माण टिमले फिल्मको 'मेरो माया कतारमा' बोलको गीतको भिडियो सार्वजनिक गरेको हो। श्रीपुरुष ढकालको शब्द तथा सम्भुजित बास्कोटाको संगीत रहेको गीतमा गायक सुमन गुरुङ र सम्भुजितको स्वर रहेको छ। गीतमा वर्षा राउत, विल्सन विक्रम राई र सन्तोष पन्त फिर्चड छन्। पुर्णेन्दु झा निर्देशित फिल्ममा वर्षा, विल्सन र सन्तोषसँगै रबिन्द्र झा, निर्मल…

    विस्तृतमा पढ्नुस्

  • राष्ट्रिय परिचय पत्र छपाइ शुरु

    काठमाडौँः राष्ट्रिय परिचय पत्र छपाइएको काम शुरु भएको छ।  राष्ट्रिय परिचय पत्र व्यवस्थापन केन्द्रले बिहीबारदेखि परिचय पत्र छपाइको काम औपचारिक रुपमा शुरु गरेको हो। गृहसचिव प्रेम राईको उपस्थितिमा गृहमन्त्रालयभित्र राष्ट्रिय परिचय पत्र छपाइको काम शुरु गरिएको हो। पहिलो चरणमा पाँचथर जिल्ला र केन्द्रीय निकायमा रहेका उच्च पदस्थ व्यक्तित्व र कर्मचारी गरी १ लाख १७ हजार नागरिकको राष्ट्रिय परिचय पत्र छपाइको काम…

    विस्तृतमा पढ्नुस्

  • ने क पा असन्तुष्ट समूहको मागः चियापानमा मुक्का–लात हान्नेलाई कारबाही होस्

    ने क पा असन्तुष्ट समूहको मागः चियापानमा मुक्का–लात हान्नेलाई कारबाही होस्

    काठमाडौँ: नेपाल कम्युनिस्ट पार्टी (ने क पा)को चियापानमा कुटिएका व्यक्तिहरुले दोषीमाथि कारबाहीको माग गरेका छन्। भृकुटी मण्डपमा कार्तिक १० गते आयोजित नेकपाको चियापानमा केही व्यक्तिहरुले पार्टीको विरोधमा पर्चा बाँडेका थिए। सोही क्रममा ने क पाका कार्यकर्ताहरुले पर्चा बाँड्ने व्यक्तिहरुलाई कुटपिट गरेका थिए। ‘ने क पा असन्तुष्ट समूह’ नाम दिइ पर्चा बाँडिएको थियो। उक्त समूहले आज प्रेस विज्ञप्ति जारी गरी कुटपिट…

    विस्तृतमा पढ्नुस्

  • सिक्किममा गुञ्जियो नेपथ्य

    सिक्किममा गुञ्जियो नेपथ्य

    काठमाडौंः  सिक्किमको राबाङमा आयोजित ‘राबांग छो जो फेस्ट’ कार्यक्रममा नेपाली लोक रक ब्याण्ड नेपथ्यले प्रस्तुति दिएको छ। समुद्री सतहभन्दा २१ सय मिटर उचाइमा रहेको छो जो ताल नजिक नेपथ्य गुञ्जिएको हो। ‘कुरुप अनुहार' बोलको गीतबाट नेपथ्यले प्रस्तुति सुरु भयाे। कार्यक्रममा ‘भेँडाको ऊनजस्तो’, ‘छेक्यो छेक्यो,’ ‘मै मरि जाउँला’, ‘आँगनैभरि हिउँ नै झरे’ बोलका गीतहरु अमृत गुरुङको टिमले गाए। नेपथ्यको पछिल्लो सिर्जना ‘शिरफूल…

    विस्तृतमा पढ्नुस्

  • तीन नेपाली फिल्म रिलिज हुँदा ‘बोहिमियन रप्सोडी’लाई क्यूएफएक्समा १४ सो

    तीन नेपाली फिल्म रिलिज हुँदा ‘बोहिमियन रप्सोडी’लाई क्यूएफएक्समा १४ सो

     काठमाडौंः कात्तिक १६ गते तीन नेपाली फिल्म एकसाथ प्रदर्शनमा आउँदैछ। दीपेन्द्र के. खनाल निर्देशित 'चङ्गा चेट', रेखा थापा निर्देशित 'मालिका' र एरिक भ्यालीको 'बियोन्द द क्लाउड्स' एकैदिन प्रदर्शनमा छन्। यही मितिमा नै दुई हलिउड फिल्म नेपाल प्रदर्शनमा आउने भएको छ।  हलिउड फिल्म ‘बोहिमियन रप्सोडी’ र 'द नटक्रेकर' गरी पाँच नेपाली फिल्मलाई मल्टिप्लेक्समा सो कस्तो छ? फिल्मको एड्भान्स बुकिङ सुरु भइसकेको छ।…

    विस्तृतमा पढ्नुस्

  • आरिफ शेख : पिपिएलको चार खेलमा 'नो रन'

    आरिफ शेख : पिपिएलको चार खेलमा 'नो रन'

    काठमाडौँ : नेपाली राष्ट्रिय क्रिकेट टिमको नियमित सदस्य। घरेलु क्रिकेटका राम्रा खेलाडी। पोखरा प्रिमियर लिग अक्सनमा सबैभन्दा महँगा खेलाडीमध्ये एक। उपयोगी अलराउण्डर। युवा खेलाडी मोहम्मद आरिफ शेखको परिचय हो यो। आरिफलाई लिन पिपिएलको अक्सनमा सबै टिमले तँछाडमछाड गरेका थिए। उनलाई टिममा राख्न पाए टिम बलियो हुने विश्वास सबैको थियो। हुन पनि आरिफले यसअघि भएका घरेलु टी-२० लिगहरुमा राम्रो प्रदर्शन गरेका…

    विस्तृतमा पढ्नुस्

  • 'स्वर'बाट सुरु भएको बेनिशा, केकी र रीमाको मित्रता

    'स्वर'बाट सुरु भएको बेनिशा, केकी र रीमाको मित्रता

    काठमाडौं : अभिनेत्री बेनिशा हमाल, केकी अधिकारी र रीमा विश्वकर्मा मिल्ने साथीहरु हुन्। फिल्म 'स्वर'बाट एकसाथ डेब्यु गरेपछिदेखि यी तीन साथी हुन्। इन्डस्ट्रीमा उनीहरुका मित्रताको चर्चा हुनेगर्छ। उनीहरु विभिन्न कार्यक्रम अनि जमघटमा एकसाथ पुग्ने गर्छन्। उनीहरु अर्कासँग कुरा सेयर गर्छन्। बेनिशाले 'माइ बेस्ट फ्रेन्ड रीमा एण्ड केकी' भन्दै चिनाइरहेकी हुन्छिन्। उता केकी र रीमा पनि आफ्ना साथिहरुको प्रशंसा गर्न पछि पर्दैनन्। हिजोआज उनीहरु सामाजिक सञ्जालतिर निकै…

    विस्तृतमा पढ्नुस्

  • पिपिएल : पारस खड्काको चितवनको लगातार दोस्रो जित, काठमाडौँको पहिलो हार

    पिपिएल : पारस खड्काको चितवनको लगातार दोस्रो जित, काठमाडौँको पहिलो हार

    काठमाडौँ : काठमाडौँ रोएल्सको अपराजित यात्रा अन्त्य गर्दै चितवन राइनोजले पोखरा प्रिमियर लिग (पिपिएल) टी-२० क्रिकेटमा लगातार दोस्रो जित हात पारेको छ। सुरुवाती दुई खेल हारेको चितवनले पुनरागमन गर्दै दुई खेल जित्ने क्रममा काठमाडौँलाई १३ रनले पराजित गरेको हो। जितपछि चितवनले ४ खेलबाट ४ अंक जोडेको छ र शीर्ष तीनको लागि दाबेदारी प्रस्तुत गरेको छ। काठमाडौँको हारपछि प्रतियोगितामा कुनै पनि…

    विस्तृतमा पढ्नुस्

  • निर्मला प्रकरणः थप चार जना शंकास्पदको डिएनए परीक्षण हुँदै

    निर्मला प्रकरणः थप चार जना शंकास्पदको डिएनए परीक्षण हुँदै

    कञ्चनपुरः कञ्चनपुरको भीमदत्त नगरपालिका २ की १३ वर्षीया निर्मला पन्तको बलात्कारपश्चात् हत्या गरिएको घटनाको अनुसन्धानका लागि प्रहरीले शंकास्पद चार जनाको रगतको नमूना डिएनए परीक्षणका लागि संकलन गरेको छ। महाकाली अञ्चल अस्पतालमा नमूना संकलन गरी दुई दिनअघि डिएनए परीक्षणका लागि काठमाडौँस्थित विज्ञान विधि प्रयोगशालामा पठाइएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक कृष्णराज ओझाले बताए। लामो समयदेखि अनुसन्धानका क्रममा शंकास्पद देखिएका…

    विस्तृतमा पढ्नुस्

  • १७ लाख रुपैयाँको रिचार्ज कार्ड चोरी गर्ने पुन समातिए, ससुरालीमा फेला पर्‍यो कार्ड

    १७ लाख रुपैयाँको रिचार्ज कार्ड चोरी गर्ने पुन समातिए, ससुरालीमा फेला पर्‍यो कार्ड

    काठमाडौँः प्रहरीले १७ लाख रुपैयाँ बराबरको रिचार्ज कार्ड चोरी गर्ने एक युवकलाई पक्राउ गरेको छ। असोज २३ गते नेपाल टेलिकमको रिचार्ज कार्ड चोरी भएको थियो। होलसेलमा बेच्नका लागि दाङ लैजाँदै गर्दा पुनले सार्वजनिक यातायातबाटै कार्ड चोरी गरेका थिए।   दाङ प्रहरीले कार्ड चोरी गर्ने रोल्पा माडी गाउँपालिका वडा नम्बर १ बस्ने २१ वर्षीय दलबहादुर पुनलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दाङका…

    विस्तृतमा पढ्नुस्

  • प्रधानमन्त्रीको स्वास्थ्य अवस्था 'सामान्य', डिस्चार्जको तयारी

    प्रधानमन्त्रीको स्वास्थ्य अवस्था 'सामान्य', डिस्चार्जको तयारी

    काठमाडौँः प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा पूर्ण सुधार आइसकेको दाबी अस्पतालले गरेको छ। स्वास्थ्य अवस्थामा सुधार आएपछि प्रधानमन्त्रीको डिस्चार्जबारे परामर्श भइरहेको अस्पतालले जनाएको छ। मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरका कार्यकारी निर्देशक प्रा.डा. उत्तम कृष्ण श्रेष्ठले प्रधानमन्त्रीको स्वास्थ्य अवस्था सामान्य भइसकेको बताए।  स्वास्थ्यबारे प्रेस ब्रिफिङ गर्दै श्रेष्ठले प्रधानमन्त्रीको रगत, छाती तथा सुगरको रिपोर्ट सामान्य रहेको बताए।  उपचार टोलीसँगको परामर्शमा प्रधानमन्त्रीलाई…

    विस्तृतमा पढ्नुस्

  • पिपिएल खेल्ने यी हुन् १२ विदेशी खेलाडी, भारतीय खेलाडीको वर्चस्व

    पिपिएल खेल्ने यी हुन् १२ विदेशी खेलाडी, भारतीय खेलाडीको वर्चस्व

    काठमाडौँ : पोखरामा पहिलो पटक पोखरा प्रिमियर लिग (पिपिएल) टी-२० क्रिकेट भइरहेको छ। क्वीन्स इभेन्ट म्यानेजमेन्टको आयोजनामा भइरहेको प्रतियोगितामा विभिन्न ६ टिमले प्रतिस्पर्धा गरिरहेका छन्। जहाँ नेपाली खेलाडीसँगै १२ विदेशी खेलाडीले समेत खेलिरहेका छन्। सहभागी प्रत्येक टोलीले दुई विदेशी खेलाडी अनिवार्य खेलाउनुपर्ने नियमअनुसार ६ वटै टिमले विदेशी खेलाडी अनुबन्ध गरेका हुन्। नेपाली खेलाडीसँगै पर्यटकीय नगरी पोखरामा माच्छापुछ्रे हिमालको अगाडी खेल्न पाउँदा विदेशी…

    विस्तृतमा पढ्नुस्

  • सिरियामा १५ सय जनाको सामूहिक चिहान भेटियो

    सिरियामा १५ सय जनाको सामूहिक चिहान भेटियो

    दमास्कसः सिरियामा एकै ठाँउमा रहेका १५ सय जनाको सामूहिक चिहान भेटिएको छ। सर्वसाधारण नागरिकको सो चिहान तत्कालीन समयमा इस्लामिक स्टेट (आईएस) लडाकूहरूको मुख्य केन्द्र मानिने रक्वा प्रान्तमा रहेको पत्ता लागेको अल वाटन नामक पत्रिकाले लेखेको छ। सरकार पक्षीय सो पत्रिकाले स्रोतलाई उद्धृत गर्दै लेखेको समाचारमा अमेरिकी नेतृत्वको गठबन्धनले गरेको आक्रमणमा परी उनीहरू मारिएको उल्लेख छ। रक्वालाई कब्जा गर्न अमेरिकी नेतृत्वको गठबन्धनले…

    विस्तृतमा पढ्नुस्

  • भारतमा १६ जना प्रहरीलाई आजीवन जेल सजायको फैसला

    भारतमा १६ जना प्रहरीलाई आजीवन जेल सजायको फैसला

    नयाँ दिल्लीः भारतको एउटा अदालतले १६ जना प्रहरी अधिकारीलाई आजीवन जेल सजायको फैसला सुनाएको छ। देशको उत्तरी क्षेत्रमा दशकौँ अघिको घटनामा दोषी ठहर गर्दै उनीहरूलाई बुधबार आजीवन जेल सजायको फैसला सुनाइएको अदालतका अधिकारीहरूले बताएका छन्। सन् १९८७ मा भएको सो घटनामा ४२ जना निर्दोष मुस्लिम धर्मावलम्बी मारिएको अदालतको भनाई छ। हिन्दु र मुस्लिम समुदायबीच भएको झडपमा परी उनीहरू मारिएका थिए। पर्याप्त…

    विस्तृतमा पढ्नुस्

  • सिराहाको कमला खोलाको किनारमा युवतीको शव फेला

    सिराहाको कमला खोलाको किनारमा युवतीको शव फेला

    लहानः सिराहा नगरपालिका–६ बसबिटास्थित कमला खोलाको किनारमा बुधबार साँझ एक युवतीको शव फेला परेको छ। सनाखत हुननसकेको अन्दाजी २५ वर्षीया ती युवतीको शव उक्त खोलाको किनारसँगैको खेतमा फेला परेको हो। तराईवासी जस्तो देखिने युवतीको शव शव परीक्षणका लागि सिरहा जिल्ला अस्पताल ल्याइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक माधवराज खरेलले जानकारी दिए। रातो कुर्था, कालो सुरुवाल, कालो सुइटर र निलो…

    विस्तृतमा पढ्नुस्

  • कोपा डेल रे : मेलिलाको पोष्टमा रियल मड्रिडको चार गोल, लेङ्गलेटले इन्जुरी टाइममा गोल गरेपछि बार्सिलोना विजयी

    कोपा डेल रे : मेलिलाको पोष्टमा रियल मड्रिडको चार गोल, लेङ्गलेटले इन्जुरी टाइममा गोल गरेपछि बार्सिलोना विजयी

    स्पानिस कोपा डेल रे मा दुई ठूला क्लब रियल मड्रिड र बार्सिलोना विजयी भएका छन्। रियलले सेगुण्डा डिभिजन बी को क्लब मेलिलालाई ४-० ले हराउँदा बार्सिलोनाले भने सेगुण्डा डिभिजन बी कै क्लबलाई हराउन संघर्ष गर्नुपर्‍यो। क्लेमेन्ट लेङ्गलेटले इन्जुरी टाइममा गरेको गोल मद्दतमा बार्सिलोनाले कल्चरल लिओनेसालाई १-० ले पराजित गरेको हो। रियललाई फराकिलो जित दिलाउने करिम बेन्जामा, मार्को असेन्सिओ, अल्भारो ओड्रिओजोला…

    विस्तृतमा पढ्नुस्

  • चोरी मुद्दाका फरार अभियुक्त पक्राउ

    चोरी मुद्दाका फरार अभियुक्त पक्राउ

    बाँकेः राजापुर इलाका प्रहरी कायलयको टोलीले कैद सजाय तोकिएका एक फरार अभियुक्तलाई पक्राउ गरेको छ। राजापुर नगरपालिका–१ हिमालीपुर बस्ने २३ वर्षीय डोरबहादुर घर्तीलाई जिल्ला अदालतले चोरी मुद्दामा दोषी ठहर गर्दै एक महिना १५ दिन कैद र रु ९५ हजार ४०० जरिवाना तोकेको थियो। धरौटी बुझाए पनि कैद सजाय भुक्तान नगरी फरार उनलाई प्रहरीले राजापुर नगरपालिका–१ हिमालीपुर सोनपुरबाट सुराकीको सहयोगमा पक्राउ…

    विस्तृतमा पढ्नुस्

  • इएफएल कप : चेल्सी, आर्सनल र टोटनहम क्वाटरफाइनलमा

    इएफएल कप : चेल्सी, आर्सनल र टोटनहम क्वाटरफाइनलमा

    प्रिमियर लिगको तीन क्लब चेल्सी, आर्सनल र टोटनहम  इंग्लिस फुटबल लिग (इएफएल) कपको क्वाटरफाइनलमा प्रवेश गरेका छन्। गएराती भएको खेलमा चेल्सीले डर्बी काउन्टीलाई ३-२ ले हरायो। यस्तै आर्सनलले ब्ल्याकपुललाई २-१ ले तथा टोटनहमले वेष्टह्यामलाई ३-१ ले पराजित गर्‍यो। चेल्सीका लेजेण्ड फ्रान्क लाम्पार्डको प्रशिक्षणमा रहेको डर्बी काउन्टीले स्टानफोर्ड ब्रिजमा दुई आत्मघाती गोल गरेपछि चेल्सी भाग्यमानी बनेको हो। फिकायो तोमरीले र रिचार्ड…

    विस्तृतमा पढ्नुस्

  • नेकपा सरकारबारे बाबुरामको समीक्षा: 'भित्रभित्रै कुहिएको फर्सी, बाहिरबाट सगल्तो'

    नेकपा सरकारबारे बाबुरामको समीक्षा: 'भित्रभित्रै कुहिएको फर्सी, बाहिरबाट सगल्तो'

    बाबुराम भट्टराई- वर्तमान सरकारले ७ महिना अवधि पूरा गरेको छ। नयाँ संविधान जारी भएपछिको यो पहिलो निर्वाचित सरकार हो। करिब ७ दशक लामो कम्युनिस्ट आन्दोलनको इतिहासमा पहिलोपटक कम्युनिस्ट पार्टीले बहुमत प्राप्त गरेको हो। संघीय समाजवादी फोरम समेतको सहभागितामा सरकारले दुई तिहाई बहुमतको हैसियत प्राप्त गरेको छ। तसर्थ यो सरकार विल्कुलै राजनीतिक सहजताको अवस्थामा छ। यदि सरकारसँग केही गर्ने दुरदृष्टि, सोच…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell