PahiloPost

Aug 25, 2025 | ९ भदौ २०८२

  • एक ग्लोबल 'स्टेट्स्म्यान'को देहावसान

    एक ग्लोबल 'स्टेट्स्म्यान'को देहावसान

    संयुक्त राष्ट्रसंघका पूर्व महासचिव कोफी अन्नानको ८० वर्षको उमेर शनिवार स्वीटजरल्यान्डमा निधन भएको छ।  कोफी अन्नानको मृत्युबारे जानकारी दिँदै कोफी अन्नान फाउन्डेसनले उनलार्इ 'ग्लोबल स्टेट्सम्यान' भनेको छ। फाउन्डेसनले अन्नानले एक कुटनितिज्ञको रुपमा सदा विश्वमा शान्ति स्थापना गर्न कोसिस गरेको बताएको छ।    कोफी अन्नानलार्इ संयुक्त राष्ट्र संघको सफल महासचिवको रुपमा लिइन्छ। अन्नानले १९९७ देखि २००६ सम्म दुर्इ कार्यकाल संयुक्त राष्ट्र…

    विस्तृतमा पढ्नुस्

  • के पेनिक एट्याकले हर्ट अट्याक गराउँछ?

    के पेनिक एट्याकले हर्ट अट्याक गराउँछ?

    'पेनिक अट्याक' र हर्ट अट्याक (ह्दयघात) का लक्षणहरु एकै प्रकारका हुन्छन्। त्यही एकरुपताले गर्दा यिनीहरु बीचको भिन्नता छुट्याउन गाह्रो छ। हर्ट अट्याकका कारण कसैलार्इ पनि 'पेन' हुनसक्छ। यसबाट पनि यी दुर्इबीच भिन्नता छुट्उयाउन झनै गाह्हो पर्छ। यदि कुनै व्यक्तिले आफूलार्इ 'हर्ट अट्याक' हुने सम्भावना देखे चिकित्सकलार्इ देखाइहाल्नु पर्छ।  अमेरिकामा प्रत्येक वर्ष दुर्इदेखि तीन प्रतिशत नागरिकहरुलार्इ 'पेनिक अट्याक' हुने गर्छ। नेपाल…

    विस्तृतमा पढ्नुस्

  • संयुक्त राष्ट्रसंघका पूर्व महासचिव कोफी अन्नानको मृत्यु

    संयुक्त राष्ट्रसंघका पूर्व महासचिव कोफी अन्नानको मृत्यु

    संयुक्त राष्ट्रसंघका पूर्व महासचिव कोफी अन्नानको मृत्यु भएको छ। अस्वस्थ रहेका ८० वर्षे अन्नानको स्वीटजरल्यान्डमा शनिबार मृत्यु भएको जनाइएको छ। अन्नान संयुक्त राष्ट्र संघको महासचिव बन्ने पहिलो अश्वेत थिए। उनले संयुक्त राष्ट्र संघका महासचिवका रुपमा १९९७ देखि २००६ सम्म दुर्इ कार्यकाल काम गरेका थिए। हालको घानामा उनको जन्म भएको हो।   २००१ को नोबेल शान्ति पुरस्कार संयुक्त राष्ट्र संघ र कोफी…

    विस्तृतमा पढ्नुस्

  • एसिया कप छनोटको लागि नेपाली टोली घोषणा, विनोद र सागरको कमब्याक

    एसिया कप छनोटको लागि नेपाली टोली घोषणा, विनोद र सागरको कमब्याक

    काठमाडौँ : विनोद भण्डारी र सागर पुनलाई राख्दै एसिया कप छनोट खेल्ने १५ सदस्यीय नेपाली टोली घोषणा भएको छ। पारस खड्काको कप्तानीमा घोषित १५ सदस्यीय टोलीमा ब्याट्सम्यान विनोद भण्डारी र अलराउण्डर सागर पुनले कमब्याक गरेका हुन्। बाँकी १३ खेलाडी भने नेदरल्याण्ड्ससँग ओडिआई सिरिज खेल्ने टोलीमा रहेका खेलाडी नै छन्। डब्लुसिएल अन्तर्गत अन्तिम खेलमा युएई विरुद्ध ब्याटिङ गर्दै विनोद भण्डारी, फोटो…

    विस्तृतमा पढ्नुस्

  • चुरोटको विकल्प इ-सिगरेट : यसले स्वास्थ्यमा असर पार्छ कि पार्दैन?

    चुरोटको विकल्प इ-सिगरेट : यसले स्वास्थ्यमा असर पार्छ कि पार्दैन?

    प्रविधिको विकाससँगै मानिसहरुको जीवनशैली पनि परिवर्तन हुँदैछ। प्राविधिक उपकरणमा मानिसको परनिर्भरता पनि बढ्दो छ। प्रविधिले विश्वमै धूमपान गर्ने तरिकामा पनि नयाँपन ल्याइदिएको छ। आजकाल परम्परागत चुरोटसँगै त्योभन्दा भिन्न 'इलेक्ट्रोनिक सिगरेट' (भ्यापिङ) हरु बजारमा उपलब्ध छ। नेपाली युवामाझ पनि भ्यापिङको क्रेज बढेको छ। सामान्यतया परम्परागत चुरोट भन्दा सुरक्षित मानिएकाले पनि युवाहरु भ्यापिङ तर्फ आकर्षित भएका हुन्। तर, हालैको एक अध्ययनले भ्यापिङले…

    विस्तृतमा पढ्नुस्

  • ला लिगा : लेभान्टेको विजयी सुरुवात, बार्सिलोनाले अलाभेजसँग खेल्दै उपाधि रक्षा अभियान सुरु गर्ने

    ला लिगा : लेभान्टेको विजयी सुरुवात, बार्सिलोनाले अलाभेजसँग खेल्दै उपाधि रक्षा अभियान सुरु गर्ने

    स्पानिस ला लिगाको नयाँ सिजन २०१८-१९ मा लेभान्टेले विजयी सुरुवात गरेको छ। कप्तान जोस लुइस मोरालेसले दुई गोल गरेपछि लेभान्टेले रियल बेटिसलाई उसैको मैदानमा ३-० ले हरायो। लेभान्टेका लागि रोजेरले एक गोल गरे। गिरोना र रियल भाल्लालोडिडबीच भएको नयाँ सिजनको पहिलो खेल भने गोलरहित बराबरीमा सकिएको छ। साविक विजेता बार्सिलोनाले आज राती खलाभेजसँग खेल्दै उपाधि रक्षा अभियान सुरु गर्नेछ। उक्त…

    विस्तृतमा पढ्नुस्

  • प्रिमियर लिग : चेल्सी र आर्सनलबीचको लण्डन डर्बी सहित आज ६ खेल हुँदै

    प्रिमियर लिग : चेल्सी र आर्सनलबीचको लण्डन डर्बी सहित आज ६ खेल हुँदै

    प्रिमियर लिगमा आज ६ खेल हुँदैछन्। चेल्सी र आर्सनलबीच लण्डन डर्बीसहित आज कूल ६ खेल हुनेछन्। लण्डनका यी दुई क्लब नेपाली समयअनुसार राती सवा १० बजे चेल्सीको ३रेलु मैदान स्टानफोर्ड ब्रिजमा भिड्नेछन्। चेल्सीले यस सिजन विजयी सुरुवात गर्दा बर्सनल पहिलो खेलमा पराजित भएको थियो। यस्तै साँझ सवा ५ बजे एक हुनेछ भने ७:४५ बजे ४ खेल हुनेछ। सवा ५ मा…

    विस्तृतमा पढ्नुस्

  • १८औँ एसियाड आज साँझ ६:४५ बजे इन्डोनेसियाका राष्ट्रपतिले उद्घाटन गर्ने, नेपालको झण्डा कमल अधिकारीले बोक्ने

    १८औँ एसियाड आज साँझ ६:४५ बजे इन्डोनेसियाका राष्ट्रपतिले उद्घाटन गर्ने, नेपालको झण्डा कमल अधिकारीले बोक्ने

    काठमाडौँ : एसियाली महादेशको सबै भन्दा ठूलो खेल महोत्सव एसियन गेम्सको १८औँ संस्करण शनिवारदेखि सुरु हुँदैछ। सेन्ट्रल जाकर्ताको गेलोरा बुङ कार्नो रंगाशालमा नेपाली समय अनुसार शनिवार साँझ ६:१५ बजे इन्डोनेसियाका राष्ट्रपति जोको विडोडोले एसियाडको औपचारिक उद्घाटन गर्नेछन्। उद्घाटन समारोहलाई रंगशालामा ७६ हजार दर्शकले प्रत्यक्ष अवलोकन गर्नेछन्। उद्घाटन समारोहको टिकट शुक्रवार नै बिक्री भइसकेको आयोजकले छ। समारोहमा इन्डोनेसियाका चर्चित कलाकारहरु अन्गुन,…

    विस्तृतमा पढ्नुस्

  • प्रकाण्ड प्रकरण रिहा र पक्राउको मुसा विरालो

    प्रकाण्ड प्रकरण रिहा र पक्राउको मुसा विरालो

    काठमाडौँ : बन्दी प्रत्यक्षीकरण मुद्दामा सुनुवाई गर्दै सर्वोच्च अदालतको आदेशले नेत्रविक्रम चन्द विप्लव समूहका प्रवक्ता तथा पूर्वमन्त्री खड्गबहादुर विश्वकर्मा 'प्रकाण्ड'लाई प्रहरीले पुनः पक्राउ गरेको समाचार आइरहँदा उनी सर्वोच्च अदालतभित्रै थिए।  रिहाको समाचार सार्वजनिक भएको केही मिनटमै महानगरीय प्रहरी परिसरले उनलाई सर्वोच्च बाहिरबाट फेरि समातेको परिसरका प्रवक्ता डिएसपी मोहनकुमार थापाले बताए। तर त्यतिञ्जेल उनी पक्राउ परिसकेका थिएनन्।  प्रहरीको पक्राउबाट बच्न उनी करिब…

    विस्तृतमा पढ्नुस्

  • विश्वमा आज : अमेरिका विरुद्ध चिनियाँ सैनिकको तालिमदेखि एसियाडको तयारीसम्म

    विश्वमा आज : अमेरिका विरुद्ध चिनियाँ सैनिकको तालिमदेखि एसियाडको तयारीसम्म

    अमेरिकाविरुद्ध तालिम लिँदै चिनियाँ सैनिक चीनले लामो दूरीसम्म प्रहार गर्न सक्ने बमबरहरु विकसित गरिरहेको र आफ्ना पाइलटहरुलार्इ अमेरिका लक्षित मिसनका लागि तयार गरिरहेको पेन्टागनले प्रकाशित गरेको रिपोर्टमा जनाइएको छ। तीन वर्षयता चीनको जनमुक्ति सेनाले ओभर वाटर बमबरहरु विकसित गरिरहेको र अमेरिका र उसका सहयोगी राष्ट्रहरु विरुद्ध स्ट्राइकका लागि तालिम लिइरहेको रिपोर्टमा उल्लेख गरिएको छ। अटल बिहारी बाजपायीको अन्तेष्टी भारतका पूर्व…

    विस्तृतमा पढ्नुस्

  • इपीएल : हङकङका बाबर र अंशुमन यस सिजन पनि विराटनगर वारियर्सबाट खेल्ने

    इपीएल : हङकङका बाबर र अंशुमन यस सिजन पनि विराटनगर वारियर्सबाट खेल्ने

    काठमाडौँ : हङकङ राष्ट्रिय क्रिकेट टोलीका कप्तान बाबर हायत र उपकप्तान अंशुमन रथले यस सिजनको एभरेष्ट प्रिमियर लिग पनि विराटनगर वारियर्सबाटै खेल्ने भएका छन्। नेपालका कप्तान पारस खड्काको कप्तानीमा गत सिजन यी दुवै खेलाडीले विराटनगरबाट खेलेमा थिए। यी दुईको उत्कृष्ट प्रदर्शन मद्दतमा विराटनगरले अपराजित रहदै उपाधि जितेको थियो। Thanks @timcutler great kind words for us https://t.co/st1ImK6Yqq — Babar Hayat 🇭🇰🏏…

    विस्तृतमा पढ्नुस्

  • क्रिकेटबाट विश्व जितेका इमरान खान पाकिस्तानको २२औँ प्रधानमन्त्री नियुक्त, शनिवार शपथ हुने

    क्रिकेटबाट विश्व जितेका इमरान खान पाकिस्तानको २२औँ प्रधानमन्त्री नियुक्त, शनिवार शपथ हुने

    क्रिकेटबाट विश्व विजेता पूर्व क्रिकेट कप्तान इमरान खान पाकिस्तानको नयाँ प्रधानमन्त्री नियुक्त भएका छन्।  पाकिस्तान तेहरिक-ए-इनसाफ (पीटिआई) का अध्यक्ष रहेका खान पाकिस्तानको २२औँ प्रधानमन्त्री बनेका हुन्। राष्ट्रिय सभाका प्रवक्ता असद क्वाइसरले मत गणनापछि प्रधानमन्त्रीको नाम घोषणा गरेका हुन्। राष्ट्रिय सभामा भएको मतदानमा खानले १७६ मत प्राप्त गरे। उनका प्रतिस्पर्धी पाकिस्तान मुस्लिम लिग नवाजका शेहबाज शरिफले ९६ मत पाए। उनका पार्टी…

    विस्तृतमा पढ्नुस्

  • वाजपेयी मोदी सम्बन्ध : मसानघाटमा बजेको मोबाइलको घण्टी, जसले बदल्यो भारतको राजनीति

    वाजपेयी मोदी सम्बन्ध : मसानघाटमा बजेको मोबाइलको घण्टी, जसले बदल्यो भारतको राजनीति

    विजय त्रिवेदी- २७ मार्च २०१५ को साँझ सूर्य अदभुद लालिमाका साथ डुब्ने तयारी गर्दै थियो। दिल्लीको कृष्ण मेनन मार्गमा गाडीका ताँतीले रोकिने नाम समेत लिएको थिएन। आमरुपमा धेरै शान्त रहने यो इलाकामा सुरक्षा एजेन्सी र ट्राफिक पुलिसलाई यातायात व्यवस्था मिलाउन हम्मे परिरहेको थियो। यहाँदेखि राष्ट्रपति भवन दुई किलोमिटरको दुरीमा होला तर प्रोटोकल तोड्दै राष्ट्रपति प्रणव मुखर्जी यहाँ पुग्दै थिए- पूर्व…

    विस्तृतमा पढ्नुस्

  • 'मेरी मामु'को ट्रेलर आयो

    'मेरी मामु'को ट्रेलर आयो

    काठमाडौँ: फिल्म 'मेरी मामु'को टिमले प्रचार अस्त्र ट्रेलर सार्वजनिक गरेको छ। फिल्मको प्रदर्शन मिति नजिकिँदै जाँदा टिमले ट्रेलर सार्वजनिक गरेको हो। ट्रेलरमा फिल्मका मुख्य कलाकार आयुव सेन, सारुक ताम्राकार, अश्लेषा ठकुरी, कुसुम गुरुङ फिचर्ड छन्। ट्रेलरमा एक्सन, रोमान्स, थ्रिल देखाउँन खोजिएको छ। भदौ १५ गतेदेखी प्रदर्शनमा आउने फिल्मलाई यम थापाले निर्देशन गरेका हुन्।   सन्तोष सेन फिल्मका निर्माता हुन्। आयुव उनैका…

    विस्तृतमा पढ्नुस्

  • दुई लेन भए पनि खुल्यो कलंकीको अण्डरपास

    दुई लेन भए पनि खुल्यो कलंकीको अण्डरपास

    काठमाडौं : चिनियाँ कम्पनी सांघार्इ कन्स्ट्रक्सनले शुक्रबार दिउँसोबाट कंलकीको ‘अण्डरपास वे’ खोलेको छ। चिनियाँ दूतावासको निर्देशन नआइ अण्डरपास नखोल्ने अड्डी कसेको कम्पनीले दिउँसो साढे दुर्इ बजे अचानक सवारी चल्न दिएको थियो। काठमाडौं चक्रपथ सुधार योजना प्रमुख प्रकाशचन्द्र भण्डारीका अनुसार शुक्रवार दुर्इवटा लेन खुल्ला गरिएको हो। दुर्इतिर इक्विपमेन्ट रहेकाले शनिवारसम्ममा चारवटै लेन सञ्चालनमा आउने छ। मुख्य संरचना निर्माणको काम सकिएपछि फिनिसिङको…

    विस्तृतमा पढ्नुस्

  • अब म्याच फिक्सिङ गरे तीन वर्ष कैद र ३० हजार जरिबाना

    अब म्याच फिक्सिङ गरे तीन वर्ष कैद र ३० हजार जरिबाना

    काठमाडौँ : अब नेपाली खेलाडीले राष्ट्रको लागी फुटबल खेल्दा म्याच फिक्सिङ गरेका तीन वर्षसम्म कैद र ३० हजारसम्म जरिबाना हुने भएको छ। नेपाली खेलाडीको नेपालको प्रतिनिधित्व गरी नेपाल वा विदेशमा कुनै खेलाडीसँग खेल्दा मिलोमतो गर्ने, प्रलोभनमा पर्ने बाजी जिताउने/ हराउने लगायत कार्य गरेमा राष्ट्रिय हित विरुद्धको कसूर ठानिने उल्लेख छ। २०७५ भदौ १ गते देखि लागु हुने गरी तयार भएको…

    विस्तृतमा पढ्नुस्

  • ने क पा को विद्यार्थी संगठन एकता ४९९ सदस्यीय जम्बो कमिटी

    ने क पा को विद्यार्थी संगठन एकता ४९९ सदस्यीय जम्बो कमिटी

    काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (ने क पा)को विद्यार्थी संगठनको एकताका लागि गठन भएको कार्यदलले विद्यार्थी संगठनको विधान टुंगो लगाएको छ। तत्कालीन नेकपा एमालेको विद्यार्थी संगठन अखिल नेपाल विद्यार्थी युनियन (अनेरास्ववियु) र तत्कालीन नेकपा माओवादी केन्द्रको विद्यार्थी संगठन अखिल नेपाल विद्यार्थी युनियन (क्रान्तिकारी) बीचको एकताका लागि गठन भएको कार्यदलले संगठनको नाम अखिल नेपाल विद्यार्थी यूनियन (अनेरास्ववियू) राख्दै विधानलाई टुंगो लगाएको…

    विस्तृतमा पढ्नुस्

  • एथ्लेटिक्स टोलीको बिदाइ

    एथ्लेटिक्स टोलीको बिदाइ

    काठमाडौँ : इन्डोनेसियमा भोलीबाट सुरु हुने १८औं एसियन गेम्समा सहभागी हुने नेपाली एथ्लेटिक्स टोलीलाई काठमाडौँ जिल्ला एथलेटिक्स संघले शुक्रवार दशरथ रङ्गशालामा बिदाण गरेको छ। एसियाली खेलमा एथ्लेटिक्सतर्फ नेपालका ४ पुरुष र दुइ महिला खेलाडीहरुले सहभागिता जनाउने छन्। जसमा पुरुषतर्फ यम साजन सुनार, गोपी चन्द्र पार्की, कृष्ण बस्नेत र सोम बहादुर कुमाल छन् भने महिलातर्फ सरस्वती भट्टराई र विश्वरुपा बुढा रहेका…

    विस्तृतमा पढ्नुस्

  • २९ वर्षका प्रेमीले २३ वर्षीया प्रेमिकाको गरे हत्या

    २९ वर्षका प्रेमीले २३ वर्षीया प्रेमिकाको गरे हत्या

    काठमाडौं : मोरङको ग्रामथान गाउँपालिका ३ मा एक युवतीको हत्या भएको छ। २३ वर्षीय शिखा घिमिरेको धारिलो हतियार प्रहार गरी हत्या गरिएको प्रहरी अनुसन्धानमा खुलेको छ। युवतीको हत्याको अभियोगमा प्रहरीले २९ वर्षीय दिनेश भट्टराईलाई पक्राउ गरेको छ। दिनेश र शिखाबीच प्रेम सम्बन्ध रहेको प्रारम्भीक अनुसन्धानमा खुलेको हो।  युवकलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङका एसपी मनोज केसीले बताए।…

    विस्तृतमा पढ्नुस्

  • वकर इदका कारण सर्‍यो संसदीय समिति सभापतिको निर्वाचन

    वकर इदका कारण सर्‍यो संसदीय समिति सभापतिको निर्वाचन

    काठमाडौं : भदौ पाँच गतेका लागि तोकिएको प्रतिनिधिसभा अन्तर्गतका समितिहरुको सभापतिको निर्वाचन १७ गतेका लागि सरेको छ। भदौ ६ गते इस्लाम धर्मावलम्बीहरुको बकर इद परेकाले पाँच गते निर्वाचन राख्दा सांसदहरुलाई जिल्ला जान समस्या हुने भएकाले निर्वाचन सारिएको प्रतिनिधिसभाका सचिव गोपालनाथ योगीले बताए। त्यसैगरी ११ गते गाईजात्रा समेत परेकाले १७ गतेका लागि सारिएको उनले बताए। उता राष्ट्रियसभाले पनि तीन गतेका लागि…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell