PahiloPost

Aug 25, 2025 | ९ भदौ २०८२

  • करेन्ट लागेर उदयपुरमा एकको मृत्यु

    करेन्ट लागेर उदयपुरमा एकको मृत्यु

    गाईघाटः उदयपुर जिल्लाको उदयपुर गढी गाउँपालिका–७ ध्वाँसे खोलामा विद्युत्को लाइनबाट करेन्ट तानेर माछा मार्ने क्रममा आइतबार एक युवकको मृत्यु भएको छ भने अर्का घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार मृत्यु हुनेमा स्थानीय २० वर्षीय कैलाश मगर रहेको र अर्का घाइते उमेश मगर रहेको प्रहरीले जनाएको छ। विद्युत्को मूल लाइनबाट करेन्ट तानेर माछा मार्ने क्रममा करेन्टले फालेर मगरको मृत्यु…

    विस्तृतमा पढ्नुस्

  • भूकम्पको तीन वर्ष; २७ प्रतिशत पीडितले मात्र घर बनाए

    भूकम्पको तीन वर्ष; २७ प्रतिशत पीडितले मात्र घर बनाए

    काठमाडौँः राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका सचिव अर्जुनकुमार कार्कीले विसं २०७२ को भूकम्पबाट क्षतिग्रस्त सबै घर तोकिएको पाँच वर्षभित्र निर्माण सम्पन्न हुने बताएका छन्। ट्रान्सपेरेन्सी इन्टरनेशनलको २३औँ वार्षिकोत्सवको अवसरमा भूकम्पपछिको पुनर्निर्माण र पुनःस्थापनासम्बन्धी आइतबार यहाँ आयोजित विचार गोष्ठीमा उनले आव २०७५/०७६ लाई पुनर्निर्माण वर्षका रुपमा अभियान सञ्चालन गर्ने र आव २०७६/०७७ मा सबै घर निर्माण कार्य पूरा हुने बताए। उनले भूकम्पपीडितले मापदण्ड…

    विस्तृतमा पढ्नुस्

  • एसियाड भइरहेको इन्डोनेसियामा लगातार भूकम्पको धक्का

    एसियाड भइरहेको इन्डोनेसियामा लगातार भूकम्पको धक्का

    इन्डोनेसियामा लगातार भूकम्पका शक्तिशाली झट्का महसुस गरिएको छ। गत अगस्ट ५ मा इन्डोनेसियाको लामबोक टापुमा आएको भूकम्पपछि दिनहुँ जसो लगातार भूकम्प र परकम्पको महसुस गरिएका छन्। आइतबारको भूकम्पका कारण एक व्यक्तिको मृत्यु भएको बताइएको छ भने केही स्थानमा आगलागीको खबर छ। सबैभन्दा ठूलो भूकम्प ६.३ म्याग्निच्यूडको रहेको सीएनएनले जनाएको छ। आइतबार लोमबोक टापुलार्इ केन्द्र बनाएर भूकम्प गएको थियो। भूकम्प लोमबोकसँगै…

    विस्तृतमा पढ्नुस्

  • प्रदेश सभामुखहरुको गुनासै गुनासो, 'कार्यविधि बुझेका कर्मचारी नहुँदा समस्या पर्‍यो'

    प्रदेश सभामुखहरुको गुनासै गुनासो, 'कार्यविधि बुझेका कर्मचारी नहुँदा समस्या पर्‍यो'

    विष्णु नेपाल-  काठमाडौँः सङ्घीय संसद सचिवालयमा कार्यरत एक सहसचिवसहित १४ जना उपसचिवले संसद सेवा परिवर्तन गरी निजामती सेवामा जान सचिवालयमा निवेदन दिएका छन्। संसदीय प्रक्रिया र अनुभवले खारिएका ती कर्मचारीलाई दुई/दुई जनाको दरले सातवटै प्रदेशसभा सचिवालयमा पठाउन सके प्रदेशसभा थप व्यवस्थित रुपमा सञ्चालन कार्य अगाडि बढ्थ्यो। व्यक्तिगत रुपमा मैले प्रदेशसभा सचिवालयमा जान तयार हुनुहन्छ? भन्ने प्रश्न राख्दा हुन्छ ‘सेवा परिवर्तन गरी…

    विस्तृतमा पढ्नुस्

  • ला लिगा: रियल मड्रिड वियजी, शिल्भाको ह्याट्रिकमा सेभियाको जित

    ला लिगा: रियल मड्रिड वियजी, शिल्भाको ह्याट्रिकमा सेभियाको जित

    स्पानिस ला लिगा अन्तर्गत गएराति भएको खेलमा रियल मड्रिड, सेभिया र नवप्रवेशी हुएस्का विजयी भएका छन्। क्रिस्टियानो रोनाल्डोले क्लब छाडेपछिको पहिलो लिग खेलमा रियलले गेटाफेलाई २-० ले हरायो। घरेलु मैदान सान्टियागो वर्नावेउमा रियलका लागि गारेथ बेल र ड्यानी कार्भाजलले एक-एक गोल गरे। यसै सिजन मात्र एसी मिलानबाट लोनमा स्पेन पुगेका पोर्चुगिज खेलाडी आन्द्रे शिल्भाले ह्याट्रिक गरेपछि सेभियाले रायो भालेकानोमाथि ४-१ को…

    विस्तृतमा पढ्नुस्

  • एसियाड: यस्तो रह्यो आइतबार नेपालको प्रदर्शन

    एसियाड: यस्तो रह्यो आइतबार नेपालको प्रदर्शन

    १८ औं एसियाली खेलकुद अन्तर्गत पुरुष ब्याडमिन्टनको टिम स्पर्धामा नेपाल आइतबार क्वाटरफाइनलमा प्रवेश गरेको छ। नेपालले पाकिस्तानलाई ३–१ को सेटमा पराजित गर्‍यो। नेपालबाट रत्नजित तामाङ, दिपेश धामी, नवीन श्रेष्ठ र विकास श्रेष्ठले प्रतिस्पर्धा गरेका थिए। नेपालले क्वाटरफाइनलमा मंगलबार चाइनिज ताइपेईंविरुद्ध प्रतिस्पर्धा गर्नेछ। महिला टिम इभेन्टमा भने नेपाल चुक्यो। माल्दिभ्सले नेपाललाई ३–२ को सेटमा हरायो। नेपालबाट नङशल तामाङ, जेशिका गुरुङ, रशिका…

    विस्तृतमा पढ्नुस्

  • प्रिमियर लिग : अगुएरोको ह्याट्रिकमा म्यानचेष्टर सिटीको शानदार जित, म्यानचेष्टर युनाइटेड ब्राइटनसँग पराजित

    प्रिमियर लिग : अगुएरोको ह्याट्रिकमा म्यानचेष्टर सिटीको शानदार जित, म्यानचेष्टर युनाइटेड ब्राइटनसँग पराजित

    सर्जियो अगुएरोले नयाँ सिजनको पहिलो ह्याट्रिक गर्दा साविक विजेता म्यानचेष्टर सिटीले प्रिमियर लिग आइतवार हडर्शफिल्ड टाउनलाई ६-१ ले पराजित गरेको छ। घरेलु मैदान एतिहाड स्टेडियममा भएको खेलमा सिटीका लागि अगुएरोले २५औँ, ३५औँ र ७५औँ मिनेटमा गोल गरे। प्रिमियर लिगमा अगुएरोको यो नवौँ ह्याट्रिक हो। उनीभन्दा बढी एलान सिररले ११ ह्याट्रिक गरेका छन्। यस्तै गाब्रीएल जेसस र डेभिड शिल्भाले एक-एक गोल गरे।…

    विस्तृतमा पढ्नुस्

  • अन्तर्वार्ता लिँदालिँदै म्यानपावरमा विभागको छापा

    अन्तर्वार्ता लिँदालिँदै म्यानपावरमा विभागको छापा

    काठमाडौँः वैदेशिक रोजगार विभागले सामाखुसीमा रहेको कान्तिपुर ओभरसिज सर्भिस प्रालिमा छापा मारेको छ। पूर्वस्विकृति विना नै  वैदेशिक रोजगारीको लागि कतार पठाइदिने भन्दै कारोबार गरेकाले छापा मारिएको विभागका अधिकृत उद्धव रिजालले बताए। कम्पनीले कतार जानका लागि १ लाख रुपैयाँसम्म लिएर अन्तर्वार्ता लिइरहेको थियो। शङ्कास्पद देखिएकोले सम्पूर्ण कागजपत्र जफत गरी उक्त कम्पनीको सम्पूर्ण कारोबार रोक्का गरी थप अनुसन्धान भइरहेको रिजालले बताए।

    विस्तृतमा पढ्नुस्

  • झापाका उमेशले जिते मिस्टर माउन्टेनको उपाधी

    झापाका उमेशले जिते मिस्टर माउन्टेनको उपाधी

    काठमाडौं : झापाका उमेश लामाले दोस्रो मिस्टर माउन्टेन शारिरिक सुगठन प्रतियोगिताको.उपाधि जितेका छन्। राखेप कभर्डहलमा शनिवार रती सम्पन्न प्रतियोगितामा ७५ केजी माथीको तौल समूहको च्याम्पियन बनेका उमेशले ओभरहलमा अन्य चार प्रतिस्पर्धीलाई पछि पार्दै उपाधि चुमेका हुन्। नेपलीज फेडेरेशन अफ बडिविल्डिङ एण्ड फिटनेशको आयोजनमा सञ्चालित प्रतियोगिताको फाइनलमा उमेशले ५५ केजी तौल समूहका बिजेता आभाष प्याकुरेल, ६० केजीका बिजेता गौरव कुमार श्रेष्ठ,…

    विस्तृतमा पढ्नुस्

  • वर्ल्ड युथ बक्सिङ खेल्न कुसुम हंगेरी जाँदै

    वर्ल्ड युथ बक्सिङ खेल्न कुसुम हंगेरी जाँदै

    काठमाडौं : हंगेरीको बुढापेस्टमा आयोजना हुने आइवा विश्व युथ पुरुष तथा महिला बक्सिङ च्याम्पियनसिपमा नेपालका कुसुम तामाङले प्रतिस्पर्धा गर्ने भएकी छिन्। च्याम्पियनसिपका लागि कुसुमसहित दुई सदस्यीय नेपाली टोली आइतवार साँझ हंगेरी प्रस्थान गर्दैछन्। नेपाली युवा महिला बक्सिङ खेलाडी कुसुम तामाङले ५७ केजी तौल समूहमा प्रतिस्पर्धा गर्नेछिन्। कुसुम चार महिनाअघि थाइल्यान्डमा भएको एएसबीसी युथ बक्सिङ च्याम्पियनसिपको दोस्रो चरणमा भियतनाकी खेलाडी डो…

    विस्तृतमा पढ्नुस्

  • 'डाइङ् क्यान्डल' एसिया प्यासिफिक फिल्म फेस्टिवलमा

    'डाइङ् क्यान्डल' एसिया प्यासिफिक फिल्म फेस्टिवलमा

    काठमाडौं: फिल्म 'डाइङ्ल क्यान्डल' एसिया प्यासिफिक फिल्म फेस्टिवलको अवार्ड विजेता नोमिनेसनमा परेको छ। 'डाइङ्ल क्यान्डल' फिल्म सम्पादन र बेस्ट कस्ट्युम तर्फ मनोनित हुन सफल भएको हो। फिल्मका सम्पादक भुपेन्द्र अधिकारीले यसअघि यसै फिल्मबाट सार्क उत्कृष्ट सम्पादनको अवार्ड जितेका थिए। सम्पादक भुपेन्द्रले करिव २० फिल्म सम्पादन गरिसकेका छन्। उनी किन्डल सिने स्टुडियो रेडका कार्यरत छन्। 'नोमिनेशनमा पर्दा खुशी छु। अझ कामप्रति थप जिम्मेवारी वोध भएको छ', अधिकारीले…

    विस्तृतमा पढ्नुस्

  • साफ यू-१८ महिला च्याम्पियनसिपका लागि नेपालको तयारी सुरु

    साफ यू-१८ महिला च्याम्पियनसिपका लागि नेपालको तयारी सुरु

    काठमाडौँ : भुटानमा आगामी सेप्टेम्वर २८ देखि अक्टोबर ७ सम्म आयोजना हुने साफ यू-१८ महिला च्याम्पियनसिपका लागि नेपालले तयारी सुरु गरेको छ। मुख्य प्रशिक्षक हरिओम श्रेष्ठले उक्त प्रतियोगिताका लागि प्रारम्भिक चरणमा ३५ खेलाडी छनोट गरेका छन्। प्रशिक्षणमा उनलाई प्रकाश वैद्य र अस्मिता खवासले साथ दिनेछन्। दोस्रो चरणमा ३० खेलाडी छनोट गर्ने र अन्तिममा २३ सदस्यीय टोली घोषणा गरिने एन्फाले जनाएको छ।…

    विस्तृतमा पढ्नुस्

  • राष्ट्रिय क्रिकेट टिमका शरद र बसन्त एनबी बैंकको ब्राण्ड एम्बासडर नियुक्त

    राष्ट्रिय क्रिकेट टिमका शरद र बसन्त एनबी बैंकको ब्राण्ड एम्बासडर नियुक्त

    काठमाडौँ : नेपाली राष्ट्रिय क्रिकेट टिमका दुई सदस्य शरद भेषावकर र बसन्त रेग्मी नेपाल बंगलादेश (एनबी) बैंकको ब्राण्ड एम्बासडर नियुक्त भएका छन्। बैंकले आइतवार कमलादीस्थति कार्यलयमा दुई खेलाडीसँग सम्झौता गरेको हो। सम्झौतापत्रमा बैंकका सिइओ ज्ञानेन्द्र प्रसानद ढुंगाना र क्रिकेट खेलाडीद्वय शरद र बसन्तले हस्ताक्षर गरे। एभरेष्ट प्रिमियर लिगको आयोजक इपीएलको इनिसिएटिभमा उक्त सम्झौता भएको हो। बैंकका सिइओ ढुंगानाले आगामी दुई…

    विस्तृतमा पढ्नुस्

  • एसियन गेम्स : फुटबलमा नेपाल पाकिस्तानसँग पनि पराजित

    एसियन गेम्स : फुटबलमा नेपाल पाकिस्तानसँग पनि पराजित

    काठमाडौँ : इन्डोनेसियामा भइरहेको १८औँ एसियन गेम्स अन्तर्गत पुरुष फुटबलमा नेपाल पाकिस्तानसँग पराजित भएको छ। समूह डी अन्तर्गत आइतवार भएको खेलमा नेपाल यू-२३ पाकिस्तान यू-२३ सँग २-१ ले पराजित भएको हो। खेलको पहिलो हाफमा १-० को अग्रता लिएपनि दोस्रो हाफमा पाकिस्तानले दुई गोल फर्काएपछि नेपाल पराजित भएको हो। सन् १९८२ पछि नेपालको खातामा गोल संख्या जोडिएपनि त्यो नेपाली खेलाडीको नाममा…

    विस्तृतमा पढ्नुस्

  • प्रदर्शनमा आएका तीन फिल्मको व्‍यवसायीक अवस्था

    प्रदर्शनमा आएका तीन फिल्मको व्‍यवसायीक अवस्था

    काठमाडौँ:  गत शुक्रबारबाट तीन नेपाली फिल्म प्रदर्शनमा आए 'जय शम्भु', 'मिस्टर भर्जिन' र 'ब्ल्याक'। बुधबार नै प्रदर्शनमा आएका दुई बलिउड फिल्म र हलिउड फिल्म 'अल्फा'सँग हलका लागि नेपाली फिल्महरुले प्रतिस्पर्धा गरे। सुरुवाती सोमा दर्शकको राम्रो साथ पाएको 'जय शम्भु'ले सिंगल थिएटरमा ६० प्रतिशत अकुपेन्सि कायम राख्यो।  फिल्मले मल्टिप्लेक्समा शुक्रबार ४५ देखी ५० प्रतिशतको अकुपेन्सि कायम गरेको थियो। बलिउड फिल्मले पनि सोचे अनुसारको…

    विस्तृतमा पढ्नुस्

  • प्रियंका र निकको लण्डनमा इन्गेजमेन्ट, मुम्बईमा रोका

    प्रियंका र निकको लण्डनमा इन्गेजमेन्ट, मुम्बईमा रोका

    बलिउड अभिनेत्री प्रियंका चोपडा र हलिउड गायक निक जोनसले भारतीय रिती अनुसार शनिबार रोका गरेका छन्। केही समयअघि लण्डनमा साथिहरुबीच इन्गेजमेन्ट गरेका दुईले पारिवार र आफन्तहरुको उपस्थितिमा रोका गरेका हुन्। उनीहरुले धेरै समय आफ्नो प्रेम सम्बन्ध मिडियाबाट लुकाएका थिए। तर अब भने दुईले आफ्नो प्रेम सम्बन्धलाई स्विकारेका छन्। रोका समारोहमाहलिउड गायक निक सेतो कुर्तामा सजिएका थिए भने प्रियंका पहेंलो कुर्तामा। पन्जाबी रितिमा…

    विस्तृतमा पढ्नुस्

  • एसियाड : टेनिसमा नेपालको चार खेलाडी पहिलो चरणमै पराजित

    एसियाड : टेनिसमा नेपालको चार खेलाडी पहिलो चरणमै पराजित

    काठमाडौँ : इन्डोनेसियामा भइरहेको १८औँ एसियन गेम्स अन्तर्गत लनटेनिसमा नेपालको चार खेलाडी पहिलो चरणमै पराजित भएका छन्। राउण्ड अफ ६४ मा नेपालका दुई पुरुष र दुई महिला खेलाडी पराजित भएका हुन्। पुरुषतर्फ संरक्षकभुषण बज्राचार्य र अभिषेक बास्तोला पराजित भए। बज्राचार्य इन्डोनेसियाका एम रिफ्की फित्रिएदीसँग २-० ले तथा बास्तोला भियतनामा लिन जियाङ तिनसँग २-१ ले पराजित भए। पहिलो सेट ६-१ ले…

    विस्तृतमा पढ्नुस्

  • 'फेस वर्थ मोडल्स कल' सुरु

     'फेस वर्थ मोडल्स कल' सुरु

    काठमाडौँ:  फेसबुक फोटो कन्टेस्ट 'फेस वर्थ मोडल्स कल' सुरु भएको छ। स्टाइल एण्ड सिटीले नयाँ मोडल तथा अनुभवी मोडलहरुका लागि 'फेस वर्थ मोडल्स कल' फोटो प्रतियोगिता सुरु गरेको हो। प्रतियोगिताका लागि नयाँ मोडलहरुको फोटसुट पनि सम्पन्न भएको छ। सहभागी २० जना मोडलहरुको फोटोसुट शनिबार सम्पन्न भएको आयोजक टिमले जनाएको छ। अन्य मोडलका फोटोसुट पनि भइरहेको छ।   प्रतियोगितामा सहभागी ५० जना महिला…

    विस्तृतमा पढ्नुस्

  • १८औँ एसियाड : ब्याड्मिन्टनमा नेपालको पुरुष टिम पाकिस्तानलाई हराउँदै क्वाटरफाइनलमा, महिला टिम पराजित

    १८औँ एसियाड : ब्याड्मिन्टनमा नेपालको पुरुष टिम पाकिस्तानलाई हराउँदै क्वाटरफाइनलमा, महिला टिम पराजित

    काठमाडौँ : नेपालको पुरुष ब्याड्मिन्टन टिम इन्डोनेसियामा भइरहेको १८औँ एसियाडको ब्याड्मिन्टन पुरुष टिम स्पर्धामा क्वाटरफाइनलमा पुगेको छ। आइतवार भएको राउण्ड अफ १६ को खेलमा नेपालले पाकिस्तानलाई ३-१ ले पराजित गर्दै अन्तिम ८ मा स्थान बनाएको हो। नेपालको पुरुष टिममा दिपेश धामी, विकास श्रेष्ठ, रत्नजित तामाङ  र नवीन श्रेष्ठ थिए। पुरुष टिम स्पर्धाको क्वाटरफाइनलमा नेपालले अब चाइनिज ताइपेईसँग सोमवार खेल्नेछ। उता…

    विस्तृतमा पढ्नुस्

  • सरकारद्वारा पदमुक्त टेलिकम प्रबन्ध निर्देशक राजभण्डारी सर्वोच्चमा, रोकिएला निर्णय कार्यान्वयन?

    सरकारद्वारा पदमुक्त टेलिकम प्रबन्ध निर्देशक राजभण्डारी सर्वोच्चमा, रोकिएला निर्णय कार्यान्वयन?

    काठमाडौँः सरकारले पदमुक्त गरेपछि पुनर्बहालीको माग गर्दै नेपाल टेलिकमकी प्रबन्ध निर्देशक कामिनी राजभण्डारीले सर्वोच्चमा अदालतमा रिट दर्ता गरेकी छन्। आफूलाई अवधि तोकेर प्रतिस्पर्धाबाट नियुक्त गरे पनि सरकारले हटाएको भन्दै राजभण्डारीले पुनर्बहालीको माग गरेकी छन्। उनले नयाँ प्रबन्ध निर्देशक नियुक्तिको प्रक्रिया रोक लगाउन पनि माग गरेकी छन्। तत्काल अन्तरिम आदेश नभएमा आफूलाई अपूरणीय क्षति पुग्ने उनको जिकिर छ। भदौ १ गते…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell