PahiloPost

Aug 25, 2025 | ९ भदौ २०८२

  • कहिले उत्तेजित दृश्य कहिले 'धुलोमाण्डू'

    कहिले उत्तेजित दृश्य कहिले 'धुलोमाण्डू'

    काठमाडौँः  पहिलो गीतबाट नै चर्चामा रेहेको फिल्म हो 'कथा काठमाडौं'। अभिनेत्री प्रियांका कार्की र प्रमोद अग्रहरी फिचर्ड गीतको उत्तेजित दृश्यले नै फिल्मको चर्चा लामोसम्म चल्यो। अब भने निर्माण टिमले प्रचार सामाग्रीका रुपमा नयाँ गीतको भिडियो सार्वजनिक गरेको छ। सुरज ब्रिक्रम थापाको शब्द तथा संगीतमा 'धुलोमाण्डू' बोलको गीतको भिडियो सार्वजनिक भएको छ। गीतमा हरिवंश आचार्यको स्वर रहेको छ। गीतको भिडियोमा काठमाडौंलाई धुलोसँग…

    विस्तृतमा पढ्नुस्

  • वाइफाइको पासवर्डमा फिल्मको प्रचार

    वाइफाइको पासवर्डमा फिल्मको प्रचार

    काठमाडौँः फिल्म प्रचारका लागि फिल्मकर्मी नयाँ प्रचार अस्त्रको प्रयोग गर्ने गर्छन्। भदौ २२ गतेबाट प्रदर्शनमा आउने फिल्म 'रामकहानी'ले पनि प्रचारका नयाँ तरिका प्रयोगमा ल्याएको छ। काठमाडौंका विभिन्न रेष्टुरेन्टको वाइफाइको आइडी र पासवर्डमा फिल्मको नाम राख्ने क्याम्पिएन पनि चलाए। अब निर्माण टिमले सिग्नेचर क्याम्पिएन सुरु गरेको छ। बसन्तपुरका पुगेका यूवाहरुले ‘रामकहानी’को टिसर्टमा सिग्नेचर मानिसहरुलाई हस्ताक्षर गर्न लगाए। हस्ताक्षर गर्ने दर्शकलाई ती युवाहरुले फिल्मबारे…

    विस्तृतमा पढ्नुस्

  • नौविसे-नागढुङगा सुरुङमार्ग : निर्माण प्रकृया अघि बढाउन ९० करोड मुआब्जा, यस्तो बन्नेछ मार्ग

    नौविसे-नागढुङगा सुरुङमार्ग : निर्माण प्रकृया अघि बढाउन ९० करोड मुआब्जा,  यस्तो बन्नेछ मार्ग

    काठमाडौं : नागढुङ्गा-नौबिसे सुरुङमार्गको निर्माण प्रक्रिया अघि बढेको छ। सडक विभाग अन्तर्गतको वैदेशिक समन्वय महाशाखाले सुरुङमार्ग निर्माणका लागि ग्लोवल टेण्डर निकालिसकेको छ। महाशाखा प्रमुख सञ्जयकुमार श्रेष्ठका अनुसार, ६० दिनभित्र कम्पनीहरुले दिएको आवेदनको मूल्याङ्कन गरेर प्रारम्भीक सूची तयार पारिनेछ। त्यसपछि आर्थिक तथा प्राविधिक प्रस्ताव खोलिने छ। उच्चतम प्रविधि र न्युनतम लागत प्रस्ताव गर्ने कम्पनले टेण्डर पाउने छ। श्रेष्ठका अनुसार यो सबै…

    विस्तृतमा पढ्नुस्

  • प्रधानमन्त्रीलाई गगन थापाको सुझाव : प्रदेश प्रदेश डुलेर उपदेश दिन छाड्नुस् 

    प्रधानमन्त्रीलाई गगन थापाको सुझाव : प्रदेश प्रदेश डुलेर उपदेश दिन छाड्नुस् 

    काठमाडौं : नेपाली कांग्रेसका सांसद गगन थापाले सरकारले करको व्यवस्थापनमा ध्यान नदिएकाले कोलाहल उत्पन्न भएको बताएका छन्। स्थानीय निकायमा बढेको करको नियमन गर्न स्थानीय निकाय सञ्चालन निर्देशिका बनाउनमा सरकारले ध्यान नदिइएकाले यस्तो अवस्था आएको उनले बताए। प्रतिनिधिसभाको आजको बैठकमा बोल्दै थापाले वित्तीय आयोगको महत्व प्रधानमन्त्रीले नबुझेकाले पनि करबारे कोलाहल मच्चिएको बताए। कर कै कारण संघीयता बदनाम हुन लागेको थापाको आरोप…

    विस्तृतमा पढ्नुस्

  • दोस्ताना सिक्वेलमा जान्वी र सिद्धार्थ पक्का

    दोस्ताना सिक्वेलमा जान्वी र सिद्धार्थ पक्का

    सन् २००८ मा करण जोहरले फिल्म 'दोस्ताना' बनाएका थिए। त्यतिखेर अभिनेता जोन अब्राहम र अभिषेक बच्चन अभिनित फिल्म हिट भएको थियो। अब भने करणले फिल्मको सिक्वेल 'दोस्ताना २' बनाउने भएका छन्।    भारतीय मिडियाका अनुसार फिल्मका लागि अभिनेत्री जान्वी कपूर र सिद्धार्थ मल्होत्रा फाइनल भएका छन्। करण नयाँ कलाकारलाई ब्रेक दिने फिल्मकर्मीमा पर्छन्। जान्वीले करणकै फिल्म 'धड्क'बाट डेब्यू गरेकी हुन्।…

    विस्तृतमा पढ्नुस्

  • नाई भन्दा भन्दै केकीले गरिन् 'नाईं नभन्नू ल ५'

    नाई भन्दा भन्दै केकीले गरिन् 'नाईं नभन्नू ल ५'

    काठमाडौँः फिल्म 'नाईं नभन्नू ल ५' प्रदर्शनको संघारमा छ। फिल्मलाई विकास आचार्यले निर्देशन गरेका हुन्। फिल्ममा कलाकारहरुको बाक्लो उपस्थिति देख्न सकिन्छ। फिल्ममा अभिनेत्री प्रियांका कार्की, स्वस्तिमा खड्का, निरुता सिंह, दीलिप रायमाझी, बाल कलाकार अनुभव रेग्मी लगायतको अभिनय रहेको छ। फिल्ममा केकी अधिकारीको पनि अभिनय रहेको छ।  निर्देशक विकासले फिल्म प्रदर्शन नजिकिँदै जाँदा फिल्मका भित्री कुराहरु बाहिर सार्वजनिक गरेका छन्। आचार्यका अनुसार 'नाईं…

    विस्तृतमा पढ्नुस्

  • राष्ट्रियसभाको शून्य समयमा संसदको माग :  बकर इदमा विदादेखि सिमेन्ट उद्योगको व्यवस्थापनसम्म

    राष्ट्रियसभाको शून्य समयमा संसदको माग :  बकर इदमा विदादेखि सिमेन्ट उद्योगको व्यवस्थापनसम्म

    राष्ट्रिय सभाका सांसदहरुले मुस्लिम समुदायको महान पर्व बकर इदमा सार्वजनिक विदा दिन सरकारसँग माग गरेका छन्।   राष्ट्रियसभाको मंगलबारको बैठकको शून्य समयमा बोल्दै सांसद कविता बोगटीले मुस्लिम समुदायको पर्व बकर इदमा सार्वजनिक विदा दिन सरकारसँग माग गरिन्।  मुस्लिम समुदायहरुले बकर इद पर्व बुधवार मनाउँदैछन्।  सांसद बोगटीले हिन्दुहरुको दसैंजस्तै मुस्लिम समूदायको बकर इदमा सार्वजनिक विदा दिन उनले सरकारसँग माग गरिन्।  बैठकमा…

    विस्तृतमा पढ्नुस्

  • ह्याप्पी वर्थ डे रेखा, भन्छिन् : उमेर भन्न लाज लाग्छ

    ह्याप्पी वर्थ डे रेखा, भन्छिन् : उमेर भन्न लाज लाग्छ

    काठमाडौं : अभिनेत्री रेखा थापाको आज जन्मदिन। फिल्म क्षेत्रमा दुई दशकदेखि सक्रिय रेखाले अघिल्लो वर्ष २२ पुगेको केक काटेकी थिइन्। उनको जन्मदिन सँधै विवादमा पर्ने गर्छ। उनले यसपालि पनि आफ्नो उमेरबारे मुख खोलेकी छैनन्। बुवा प्रेम कुमार थापा र सरस्वती थापाको कोखबाट मोरङको सलकपुरमा उनको जन्म भएको थियो। मतदाता परिचय पत्र अनुसार उनी ३७ वर्ष पुगेकी छिन्। २०३८ भदौ ५ गते उनको जन्म भएको थियो।…

    विस्तृतमा पढ्नुस्

  • लाइसेन्सको आवेदनमा पनि कोटा, भदौको कोटा ४ गते नै 'प्याक'

    लाइसेन्सको आवेदनमा पनि कोटा, भदौको कोटा ४ गते नै 'प्याक'

    काठमाडौँः यातायात व्यवस्था विभागले सवारी चालक अनुमतिपत्र (लाइसेन्स) को अनलाइन आवेदनमा पनि कोटा तोकेर खुलाउने गरेको पाइएको छ। विभागले माघदेखि देशैभर अनलाइन आवेदन अनिवार्य  गरेको भए पनि सीमित कोटा तोकेर आवेदन खुल्ला गर्दा अधिकांशले आवेदन दिन नपाएको गुनासो गरेका छन्। भदौ पहिलो साता नसकिँदै भदौ महिनाको कोटा सकिँदा सेवाग्राहीले अर्को पटक आवेदन खुल्ने मिति कुर्नुपर्ने भएको छ। यातायात व्यवस्था विभागका…

    विस्तृतमा पढ्नुस्

  • निर्मला पन्त हत्या प्रकरणः पक्राउ परेका विष्ट वास्तविक हत्यारा नभएको भन्दै स्थानीयद्वारा प्रदर्शन

    निर्मला पन्त हत्या प्रकरणः पक्राउ परेका विष्ट वास्तविक हत्यारा नभएको भन्दै स्थानीयद्वारा प्रदर्शन

    भीमदत्तनगरः तेह्र वर्षीया बालिका निर्मला पन्तको हत्याबारे प्रहरीले वास्तविकता बाहिर ल्याउन नसकेको भन्दै स्थानीयवासीले आज भीमदत्तनगर बजार बन्द गराएका छन्। कञ्चनपुरको भीमदत्तनगरपालिका–२ खोल्टीकी १३ वर्षीया बालिका पन्तबारे जिल्ला प्रहरी कार्यालयले सोमबार पत्रकार सम्मेलन गरी हत्यामा संलग्न भन्दै भीमदत्त नगरपालिका–१९ बागफाँटाका ४१ वर्षीया दिलीपसिंह विष्टलाई सार्वजनिक गरेको थियो। बागफाँटाका विष्ट मानसिक अवस्था ठीक नभएका व्यक्ति भएको र वास्तविक हत्यारालाई प्रहरीले सार्वजनिक…

    विस्तृतमा पढ्नुस्

  • एसियाड : क्वाटरफाइनलमै हारिन् ज्ञानी चुनारा

    एसियाड : क्वाटरफाइनलमै हारिन् ज्ञानी चुनारा

    इन्डोनेसियामा भइरहेको १८औँ एसियामा नेपाली तेक्वान्दो खेलाडी ज्ञानी चुनारा क्वाटरफाइनलमै पराजित भएकी छिन्। महिला ५७ केजीमुनी तौल समूहको प्रिक्वाटरफाइनलमा भुटानकी  किनजान छोदेनलाई २६-६ ले पराजित गर्दै क्वाटरफाइनल पुगेकी ज्ञानी क्वाटरफाइनलमा फिलिपिन्सकी लुइसे लोपेज पाउलिनसँग २०-० ले पराजित भइन्। यस्तै पुरुष ८० केजीमाथि तौल समूहको राउण्ड अप १६ मा नेपालका अनोज पुरी कजाखस्तानका रुस्लान जापारोभसँग २१-० ले पराजित भएका छन्। ६७…

    विस्तृतमा पढ्नुस्

  • ‘पावरफुल’ बन्दै सीडीओ, नयाँ संहिता अनुसार हेर्न पाउनेछन् यी ३३ कसुरका मुद्दा

    ‘पावरफुल’ बन्दै सीडीओ, नयाँ संहिता अनुसार हेर्न पाउनेछन् यी ३३ कसुरका मुद्दा

    काठमाडौँः नयाँ संहिता अनुसार अझै ३३ कसुरसँग सम्बन्धित मुद्दाहरू प्रमुख जिल्ला अधिकारी (सीडीओ) ले हेर्न पाउने भएका छन्। एक वर्षभन्दा कम कैद सजाय हुने फौजदारी मुद्दा अर्धन्यायिक निकायलाई हेर्न दिन सक्ने संवैधानिक व्यवस्था छ। सोही अनुसार सार्वजनिक सुरक्षासँग सम्बन्धित ३३ प्रकृतिका कसुरका मुद्दा सीडीओलाई हेर्ने दिनेगरि व्यवस्था गर्न लागिएको हो। मुलुकी अपराध संहिता ०७४ का विभिन्न दफाहरूमा रहेका सार्वजनिक अपराधसँग…

    विस्तृतमा पढ्नुस्

  • एसियाड : तेक्वान्दो खेलाडी ज्ञानी चुनारा क्वाटरफाइनलमा प्रवेश, अनोज पराजित

    एसियाड : तेक्वान्दो खेलाडी ज्ञानी चुनारा क्वाटरफाइनलमा प्रवेश, अनोज पराजित

    इन्डोनेसियामा भइरहेको १८औँ एसियामा नेपाली तेक्वान्दो खेलाडी ज्ञानी चुनारा क्वाटरफाइनलमा पुगेकी छिन्। महिला ५७ केजीमुनी तौल समूहको प्रिक्वाटरफाइनलमा ज्ञानीले भुटानकी  किनजान छोदेनलाई २६-६ ले पराजित गरिन्। अब ज्ञानीले क्वाटरफाइनलमा फिलिपिन्सकी लुइसे लोपेजसँग खेल्नेछिन्। यस्तै पुरुष ८० केजीमाथि तौल समूहको राउण्ड अप १६ मा नेपालका अनोज पुरी कजाखस्तानका रुस्लान जापारोभसँग २१-० ले पराजित भएका छन्। त्यसअघि ६७ केजीमाथि ओलम्पियन निशा रावल पहिलो खेलमै…

    विस्तृतमा पढ्नुस्

  • एसियाड : ओलम्पियन निशा रावल पहिलो खेलमै पराजित

    एसियाड : ओलम्पियन निशा रावल पहिलो खेलमै पराजित

    इन्डोनेसियामा भइरहेको १८औँ एसियाडमा नेपाली तेक्वान्दो खेलाडी निशा रावल पहिलो खेलमै पराजित भएकी छिन्। महिला ६७ केजीमाथि तौल समूहमा ओलम्पियन निशा राउण्ड अप १६ मा पारजित भइन्। निशा चिनियाँ खेलाडी पान गाओसँग २२-६ अन्तरले पराजित भइन्। एसियाडमा पदकको आशा गरिएको खेलमध्ये तेक्वान्दोका ३ नेपाली खेलाडी यसअघि नै पराजित भइसकेका छन्। मंगलबारै नेपालका अनोज पुजारी र ज्ञानी चुनाराले पनि आफ्नो खेल खेल्दैछन्।  

    विस्तृतमा पढ्नुस्

  • चितवनमा ट्रकको ठक्करबाट दुई जनाको मृत्यु

    चितवनमा ट्रकको ठक्करबाट दुई जनाको मृत्यु

    चितवनः गएराति ट्रकको ठक्करबाट दुई जनाको मृत्यु भएको छ। भरतपुर महानगरपालिका–११ बाइपासरोडमा ना६ख १८४८ नं को ट्रकले ठक्कर दिँदा दुई पुरुषको मृत्यु भएको हो। वीरगञ्जबाट इँटा बोकेर काठमाडौँतर्फ आउँदै गरेको ट्रकले पैदल यात्रीलाई ठक्कर दिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। ठेलामा पानी तान्ने पम्प राखेर दुबै जना सडकमा हिँडिरहेका थिए। मृतकको सनाखत हुन सकेको छैन। यस्तै तनहुँको आँबुखैरेनीबाट नारायणगढतर्फ आउँदै…

    विस्तृतमा पढ्नुस्

  • आठ संवैधानिक आयोग गठन प्रक्रिया एकैसाथ सुरु, परिषदले माग्यो अध्यक्ष र सदस्यको दरखास्त

    आठ संवैधानिक आयोग गठन प्रक्रिया एकैसाथ सुरु, परिषदले माग्यो अध्यक्ष र सदस्यको दरखास्त

    काठमाडौँः सरकारले विभिन्न आठ संवैधानिक आयोग गठन प्रक्रियालाई एकै पटक अघि बढाएको छ। संविधान जारी भएको झन्डै तीन वर्षपछि सरकारले आयोग गठनको प्रक्रिया अघि बढाएको हो। संवैधानिक परिषद्को सचिवालयले विज्ञ समूहबाट दरखास्त समेत आह्वान गरेको छ। संवैधानिक निकायका अध्यक्ष र सदस्यहरूको रिक्त विवरणसहित परिषद्ले रोष्टर तयार पार्ने प्रयोजनका लागि दरखास्त माग गरेको हो। दरखास्तको समयावधि भने तोकिएको छैन। सबै आयोगमा…

    विस्तृतमा पढ्नुस्

  • नेकपाको जिल्ला एकताः कार्यदललाई प्रतिवेदन बुझाउने समय पुनः थप

    नेकपाको जिल्ला एकताः कार्यदललाई प्रतिवेदन बुझाउने समय पुनः थप

    काठमाडौँः नेपाल कम्युनिस्ट पार्टी (ने क पा) को सचिवालयले प्रदेश र जिल्ला तहको एकीकरणका लागि गठित कार्यदलहरुलाई यही भदौ ७ गतेभित्र अनिवार्य रुपमा प्रतिवेदन बुझाउन निर्देश गरेको छ। प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार बसेको सचिवालय बैठकले सबै प्रदेश तथा जिल्लामा गठित कार्यदललाई अन्तिम समयका रुपमा भदौ ७ गतेको सीमा तोकेको हो। यसअघि गत साउन २५ गतेसम्मको उक्त समयसीमा साउन मसान्तसम्म सारिएकामा…

    विस्तृतमा पढ्नुस्

  • प्रिमियर लिग : मिलनर र मानेको गोलमा लिभरपुल विजयी

    प्रिमियर लिग : मिलनर र मानेको गोलमा लिभरपुल विजयी

    प्रिमियर लिग अन्तर्गत गएराती भएको एक मात्र खेलमा लिभरपुल विजयी भएको छ। अवे मैदानमा लिभरपुलले दश खेलाडीमा झरेको क्रिस्टल प्यालेसलाई २-० ले हराउँदै नया सिजनमा लगातार दोस्रो जित हात पारेको हो। लिभरपुलका लागी जेम्स मिलनरले ४५औँ मिनेटमा पेनाल्टीमार्फत पहिलो गोल गरे भने साडियो मानेले इन्जुरी टाइममा अर्को गोल थपे। ७५औँ मिनेटमा लिभरपुलमा मोहम्मद सलाहलाई फल गरेपछि क्रिस्टल प्यालेसमा आरोन बिसाका…

    विस्तृतमा पढ्नुस्

  • ला लिगा : एट्लेटिको र भ्यालेन्सियाले खेले बराबरी, विल्वाओ विजयी

    ला लिगा : एट्लेटिको र भ्यालेन्सियाले खेले बराबरी, विल्वाओ विजयी

    एट्लेटिको मड्रिड र भ्यालेन्सियाले बराबरी खेल्दै नयाँ सिजनको स्पानिस ला लिगा सुरु गरेका छन्। गएराती भएको खेलमा यी दुई क्लबले १-१ को बराबरी खेल्दै १/१ अंक बाँडे। अवे मैदानमा एन्जल कोरेअले २६औँ मिनेटमा गोल गर्दै एट्लेटिकोलाई पहिले अग्रता दिलाएका थिए। ५६औँ मिनेटमा रोड्रिगोल  भ्यालेन्सियाका लागि बराबरी गोल फर्काए। ला लिगाकै अर्को खेलमा एथ्लेटिको विल्वाओले लेगानेसलाई २-१ ले हराउँदै ३ अंक…

    विस्तृतमा पढ्नुस्

  • एसियाड : टेनिसमा मायांका र माहिका प्रिक्वाटरफाइनलमा, तेक्वान्दोमा निराश प्याराग्लाइडिङमा आश

    एसियाड : टेनिसमा मायांका र माहिका प्रिक्वाटरफाइनलमा, तेक्वान्दोमा निराश प्याराग्लाइडिङमा आश

    १८ औं एसियाली खेलकुदअन्तर्गत लनटेनिसको महिला डबल्समा नेपालका मायांका राणा र माहिका राणाको जोडी सोमबार प्रिक्वाटरफाइनलमा प्रवेश गरेका छन्। पालेम्वाङमा भएको खेलमा मायांका र माहिकाको जोडीले माल्दिभ्सका जोडीलाई ६–४ र ६–१ को सोझो सेटमा पराजित गरे। प्रिक्वाटरफाइनलमा उक्त जोडीले जापानसंग मंगलबार खेल्ने छन्। पुरुष डबल्समा भने नेपालका संरक्षकभूषण वज्राचार्य र अभिषेक बाँस्तोलाको जोडी भारतीय जोडीसंग ६–१ र ६–१ को सीधा…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell