PahiloPost

Aug 25, 2025 | ९ भदौ २०८२

  • साइकलको चेन बनाइदिनेले गरे निर्मलाको बलात्कारपछि हत्या

    साइकलको चेन बनाइदिनेले गरे निर्मलाको बलात्कारपछि हत्या

    काठमाडौं: गत साउन १० गते १३ वर्षीया निर्मला खाना खाएर घरबाट आफ्नै कक्षाकी साथी आँचल बमको घरमा सँगै पढ्नको लागि निस्किएकी थिइन्। आँचलको घर उनको घरभन्दा करिब २ किलोमिटरको दूरीमा पर्छ। साथीको घरमा करिब ३ घण्टा जति पढेर उनी घर फर्किएकी थिइन्। दिउँसो ३ बजे निर्मला साथीको घरबाट निस्किएकी थिइन्। साइकलमा १० देखि १५ मिनेटको दुरीमा रहेको घरमा निर्मला साँझ…

    विस्तृतमा पढ्नुस्

  • तीनकुनेको 'ए वान क्याफे'बाट हतियारसहित सात जना पक्राउ

    तीनकुनेको 'ए वान क्याफे'बाट हतियारसहित सात जना पक्राउ

    काठमाडौः तीनकुनेस्थित एक रेष्टुरेण्टबाट प्रहरीले एक थान पेस्तोलसहित सात जनालाई पक्राउ गरेको छ। ए वान क्याफेबाट हतियारसहित पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौं एसएसपी बसन्त लामाले बताए। पेस्तोलको म्यागेजिन र चार राउण्ड गोलीसहित भुपेन राई, राज भण्डारी, समित राई, शुरेस श्रेष्ठ, मिङमा शेर्पा, रोमित श्रेष्ठ र सुजन थापा मगरलाई पक्राउ गरिएको हो। उनीहरु प्रहरी खोजी सुचीमा थिए। एसएसपी लामाले भने,' विशेष सूचनाको…

    विस्तृतमा पढ्नुस्

  • फिल्मको कथालाई आफ्नो परिस्थितिसँग दाँज्दै माधव वाग्ले

    फिल्मको कथालाई आफ्नो परिस्थितिसँग दाँज्दै माधव वाग्ले

    काठमाडौं: फिल्म निर्माता माधव वाग्ले २५ लाख धरौटी बुझाएर छुटे। नक्कली नोट छपाएर प्रयोगमा ल्याएको आरोपमा उनी समातिएका थिए। हालसम्म उक्त केसको सुनुवाई भएको छैन। सोमबार उनको निर्माण रहेको फिल्म 'चङ्गा चेट'को गीत रिलिज कार्यक्रम थियो। जहाँ उनी पनि उपस्थित थिए। उनले कार्यक्रममा फिल्मको कथामाजस्तै आफ्नो वास्तिक जीवनको पनि चङ्गा चेट भएको बताए। सोही फिल्मको लागि उक्त नोटहरु छपाएको दाबी…

    विस्तृतमा पढ्नुस्

  • इन्डोनेसियाका लागि गोल्ड मेडल जितेकी उसु खेलाडी लिन्डसवेल क्वोकलाई 'एसियाकी रानी' को उपमा

    इन्डोनेसियाका लागि गोल्ड मेडल जितेकी उसु खेलाडी लिन्डसवेल क्वोकलाई 'एसियाकी रानी' को उपमा

    इन्डोनेसियामा भइरहेको १८औँ एसियन गेम्स अन्तर्गत सोमवार घरेलु टोलीलाई गोल्डे मेडल जिताएपछि उसु खेलाडी लिन्डसवेल क्वोकले 'एसियाली रानी'को उपमा पाएकी छिन्। उनलाई उक्त नाम दिने अरु कोही नभएर इन्डोनेसियाकै राष्ट्रपति जोको विडोडो हुन्। क्वोक बीचमा इन्डोनेसियाको खातामा गोल्ड मेडल थपेपछि राष्ट्रपति विडोडोले  उसु खेलाडी क्वोकलाई ‘एसियाकी रानी’ को संज्ञा दिएका हुन्।    Emas kedua Indonesia di hari kedua Asian Games…

    विस्तृतमा पढ्नुस्

  • प्रकाण्ड लाई उपस्थित गराउन अदालतको निर्देशन

    प्रकाण्ड लाई उपस्थित गराउन अदालतको निर्देशन

    काठमाडौः नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता खड्गबहादुर विक (प्रकाण्ड) लाई कारण सहित उपस्थित गराउन अदालतले आदेश दिएको छ। सर्वोच्व अदालतका न्यायधिश ईश्वरप्रसाद खतिवडाको एकल इजलासले नेता विकलाई उपस्थित हुन आदेश दिएको हो।  ‘प्रकाण्ड’लाई गैरकानुनी थुनामा राखिएको भन्दै छोरा वीरेन्द्र विकले आइतबार सर्वोच्चमा बन्दी प्रत्यक्षीकरणको रिट दर्ता गराएका थिए। उनी विरुद्ध काभ्रेको क्रसर उद्योगमा आक्रमण गरेको अभियोग छ। तीन…

    विस्तृतमा पढ्नुस्

  • १८औँ एसियाड : ओलम्पियन पौडीबाज गौरिकाको लक्ष्य २०० मिटरमा राष्ट्रिय कीर्तिमान

    १८औँ एसियाड : ओलम्पियन पौडीबाज गौरिकाको लक्ष्य २०० मिटरमा राष्ट्रिय कीर्तिमान

    ओलम्पियन पौडीबाज गौरिका सिंहले इन्डोनेसियामा भइरहेको १८औँ एसियन गेम्स अन्तर्गत पौडीको २०० मिटरमा राष्ट्रिय कीर्तिमान बनाउने बताएकी छिन्। सोमवार १०० मिटर फ्रिस्टायलमा हिटचरणबाटै बाहिरिएको गौरिकाले अब राम्रो प्ररद्शन गर्ने प्रतिक्रिया दिएकी हुन्। 'म मेरो आजको खेलप्रति खुशी नै छु र मेरो आफ्नो विधा भनेको २ सय मिटर हो। अब ५० र २ सय मिटर खेल्न बाँकी छ। दुवै खेलमा राम्रो…

    विस्तृतमा पढ्नुस्

  • एसियाड : नेपालका राणा दिदीबहिनी टेनिस वुमन्स डबल्सको प्रिक्वाटरफाइनलमा

    एसियाड : नेपालका राणा दिदीबहिनी टेनिस वुमन्स डबल्सको प्रिक्वाटरफाइनलमा

    काठमाडौँ : इन्डोनेसियामा भइरहेको १८औँ एसियाड अन्तर्गत नेपालका जुम्लाहा दिदीबहिनी टेनिसको वुमन्स डबल्समा अन्तिम १६ मा प्रवेश गरेका छन्। सोमवार भएको अन्तिम ३२ को खेलमा माहिका र मायांका राणाको जोडीले माल्दिभ्सका अल माहिर र रसिद अब्दुलको जोडीलाई २-० को सेटमा हराए।  पहिलो सेट ६-४ ले जितेका राणा जोडीले दोस्रो सेट सहजै ६-१ ले आफ्नो पक्षमा पार्दै अन्तिम १६ मा स्थान…

    विस्तृतमा पढ्नुस्

  • पूर्व राजदुत झा मृत्यु प्रकरण, तीन कामदार छानविनको घेरामा : 'सत्यतथ्य चाँडै सार्वजनिक हुन्छ' - एसएसपी लामा

    पूर्व राजदुत झा मृत्यु प्रकरण, तीन कामदार छानविनको घेरामा : 'सत्यतथ्य चाँडै सार्वजनिक हुन्छ' - एसएसपी लामा

    काठमाडौं: पूर्वराजदूत केशव झाको मृत्यु शंकास्पद रहेको भन्दै प्रहरीले अनुसन्धान शुरु गरेको छ। सोमबार बिहान बबरमहलस्थित निवासमा झा मृत अवस्थामा फेला परेका थिए। प्रारम्भिक अनुसन्धानबाट छुरा प्रहार गरी हत्या भएको अनुमान गरिएको महानगरीय प्रहरी परिसर काठमाडौँका एसएसपी वसन्त लामाले बताए। अनुसन्धान शुरु भइसकेको र चाँडै निष्कर्षमा पुग्ने लामाले जानकारी दिए। 'यो घटनाबारे विस्तृत अनुसन्धान शुरु भइसकेको छ, प्रहरी चाँडै निष्कर्षमा…

    विस्तृतमा पढ्नुस्

  • एसियाड : डाउनहिल साइक्लिङमा नेपालका राजेश मगर सातौँ

    एसियाड : डाउनहिल साइक्लिङमा नेपालका राजेश मगर सातौँ

    काठमाडौँ : इन्डोनेसियामा भइरहेको १८औँ एसियाड अन्तर्गत डाउनहिल साइक्लिङ (माउन्टेन बाइक) मा नेपालका राजेश मगर सातौँ भएका छन्। खे बुन हिल सुबाङमा सोमबार भएको प्रतिस्पर्धामा ८ खेलाडीमध्ये सातौँ भएका राजेशले २ घण्टा २९ मिनेटमा निर्धारित दूरी पुरा गरे। यस स्पर्धामा आयोजक इन्डोनेसियाका खोइफुल मुखिबले स्वर्ण जिते। उनले २ घण्टा १६.६८७ मिनेटमा दूरी पुरा गरे। चाइनिज ताइपेईमा शेनसाङ चियाङले रजत तथा…

    विस्तृतमा पढ्नुस्

  • 'चितवन प्लस टु अफ द इयर २०१८'को विजेता सम्पदा र बिमल

    'चितवन प्लस टु अफ द इयर २०१८'को विजेता सम्पदा र बिमल

    चितवन: सौन्दर्य प्रतियोगिता  'चितवन प्लस टु अफ द इयर २०१८' सम्पन्न भएको छ। महिलातर्फ सम्पदा अमगाई तथा पुरुषतर्फ बिमल अमगाई विजेता घोषित भए। टप वान मिडियाको आयोजनामा कार्यक्रम भएको हो। यस सौन्दर्य प्रतियोगितामा महिलातर्फ फर्स्ट रनर्सअपमा गीता शर्मा तथा सेकेण्ड रनर्सअपमा ज्योति खड्काथोकी विजेता भए। पुरुषतर्फ राजेश सुनार फर्स्ट रनर्सअप भएका छन्l प्रतियोगिताको विजेताले नगद दश हजारसहित क्राउन, ट्रफी लगायतका…

    विस्तृतमा पढ्नुस्

  • एसियाड : ब्याड्मिन्टन पुरुष टिम इभेन्टमा नेपाल क्वाटरफाइनलमा पराजित

    एसियाड : ब्याड्मिन्टन पुरुष टिम इभेन्टमा नेपाल क्वाटरफाइनलमा पराजित

    काठमाडौँ : इन्डोनेसियामा भइरहेको १८औँ एसियाड अन्तर्गत ब्याड्मिन्टनको पुरुष टिाम इभेन्टमा नेपाल क्वाटरफाइनलबाट बाहिरिएको छ। सोमवार भएको पुरुष टिम इभेन्टको क्वाटरफाइनलमा नेपाल चाइनिज ताइपेईसँग ३-० ले पराजित भयो। अन्तिम १६ मा नेपालले पाकिस्तानलाई पराजित गरेपनि ताइपेई विरुद्ध भने नेपालले राम्रो प्रदर्शन गर्न सकेन। नेपालको पुरुष टिम इभेन्टमा दिपेश धामी, रत्नजित तामाङ, विकास श्रेष्ठ र नवीन श्रेष्ठ थिए। महिला टिम इभेन्टमा…

    विस्तृतमा पढ्नुस्

  • बक्स अफिसको अवस्था र कामकारवाहीबारे सांसदहरुको चिन्ता

    बक्स अफिसको अवस्था र कामकारवाहीबारे सांसदहरुको चिन्ता

    काठमाडौं: गत साउन १ गतेबाट लागू भएको बक्स अफिसको अवस्था र कामकारवाहीबारे सांसदहरुले चिन्ता व्यक्त गरेका छन्। बक्स अफिसको कामकारवाही सन्तोषजनक नभएको भन्दै त्यसबारे जानकारी उपलब्ध गराउन नेपाल सरकारको सुचना तथा प्रविधि मन्त्रालयलाई निर्देशन दिइएको छ। आज बसेको प्रतिनिधि सभाको विकास तथा प्रविधि समितिले सरकारलाई उक्त निर्देशन दिएको हो। बक्स अफिस लागू भएसँगै सम्बन्धित सरोकारवालाले यसमा प्राविधिक त्रुटीको सामना गर्नु…

    विस्तृतमा पढ्नुस्

  • एसियाड : तेक्वान्दोका सागर भियतनामी खेलाडीसँग पराजित

    एसियाड : तेक्वान्दोका सागर भियतनामी खेलाडीसँग पराजित

    काठमाडौँ : इन्डोनेसियामा भइरहेको १८औँ एसियाड अन्तर्गत तेक्वान्दोमा नेपाली खेलाडी सागर गुभाजु अन्तिम १६ बाटै बाहिरिएका छन्। सोमवार पुरुष ५८ केजीमुनी तौल समूहमा सागर भियतनामका हङ भो क्वोकसँग २५-५ ले पराजित भएका हुन्। सोमवारै भएको अन्तिम ३२ को खेलमा सागर गुभाजुले भुटानका तेन्जिन दोर्जीलाई ५४-४० ले पराजित गरेका थिए। यसअघि नै नेपालका दुई महिला खेलाडी पहिलो चरणबाटै आउट भइसकेका छन्।…

    विस्तृतमा पढ्नुस्

  • एसियाड : नेपाली तेक्वान्दो खेलाडी निमा र संगिता पहिलो चरणबाटै आउट, सागर अन्तिम १६ मा

    एसियाड : नेपाली तेक्वान्दो खेलाडी निमा र संगिता पहिलो चरणबाटै आउट, सागर अन्तिम १६ मा

    काठमाडौँ : इन्डोनेसियामा भइरहेको १८औँ एसियाड अन्तर्गत सोमवार नेपालकाम दुई तेक्वान्दो खेलाडी पहिलो चरणबाटै आउट भएका छन्। महिला ६३ केजी मुनी तौल समूहमा निमा गुरुङ लाइतितिअ अवनसँग २३-१० ले पारजित भइन् भने ६७ केजी मुनी संगिता बस्यल नेपाली फिलिपिन्सका दार्लेने अर्पोनसँग २०-१७ ले पारजित भइन्। दुवै खेलाडी बाई पाएर राउण्ड अफ १६ मा पुगेपनि त्यहाँ अगाडी बढ्न सकेनन्। तेक्वान्दोकै पुरुष…

    विस्तृतमा पढ्नुस्

  • कता हराए राहुल बिश्वास ?

    कता हराए राहुल बिश्वास ?

    काठमाडौँः नेपाल आइडलको पहिलो सिजनको उत्कृष्ट १२ बाट बाहिरिएका गायक हुन् राहुल बिश्वास। नेपाल आइडलबाट बाहिरिएसँगै उनी गीत रेकर्डिङ गर्न व्यस्त भएका छन्। उनले पार्श्व गायनमा पनि आफूलाई अगाडी बढाएका छन्। उनको आवाजमा हालै नयाँ गीतको भिडियो सार्वजनिक भएको छ। 'जुनी-जुनीलाई' बोलको गीतमा बिश्वाससँगै गायिका सन्ध्या जोशीको पनि स्वर रहेको छ। विष्णुबाबु देवकोटाको शब्द तथा टिका दाहालको संगीत रहेको गीतको भिडियोलाई…

    विस्तृतमा पढ्नुस्

  • एसिया कप छनोटका लागि श्रीलंका जाने नेपाली टोलीलाई सभामुख महराले गरे बिदाइ, हेर्नुस फोटोमा

    एसिया कप छनोटका लागि श्रीलंका जाने नेपाली टोलीलाई सभामुख महराले गरे बिदाइ, हेर्नुस फोटोमा

    काठमाडौँ : मलेसियामा यही अगष्ट २९ देखि हुने एसिया कप छनोट क्रिकेटको लागि तयारी गर्न नेपाली राष्ट्रिय क्रिकेट टोली श्रीलंका प्रस्थान गर्दैछ। नेपाली टोली मालिन्डो एअरलाइन्सबाट जाँदैछ। श्रीलंका जाने कप्तान पारस खड्कासहितको टोलीलाई सोमवाल सभामुख कृष्ण बहादुर महराले बालुवाटारस्थित आफ्नै निवासमा बिदाई गरे। १४ खेलाडी, म्यानेजर, कोच, फिजियो, ट्रेनर, ब्याटिङ कन्सलट्यान्ट र भिडियो एनालिस्टसहित २० सदस्यसीय टोली श्रीलंका गएका हुन्। …

    विस्तृतमा पढ्नुस्

  • एसियाड : उसुकी निमाको कीर्तिमानी प्रदर्शन, ओलम्पियन गौरिका हिट चरणबाटै आउट

    एसियाड : उसुकी निमाको कीर्तिमानी प्रदर्शन, ओलम्पियन गौरिका हिट चरणबाटै आउट

    इन्डोनेसियामा भइरहेको १८औँ एसियाड अन्तर्गत सोमवार नेपाली खेलाडी निमा घर्ती मरगले उसुको थाउलोको नान्डोतर्फ नयाँ राष्ट्रिय कीर्तिमान बनाएकी छिन्। निमाले ९.७ अंकका साथ किर्तिमान बनाएकी हुन। इन्डोनेसियाको जर्कातामा जारी एसियन गेम्समा नेपाली खेलाडी बनाएको यो पहिलो किर्तिमान हो। दक्षिण एशीयाली खेलकुद सागकी स्वर्ण विजेता निमाले हिजो नानक्वानमा निराशाजनक प्रदर्शन गरेकी थिइन्। तर आज भने नयाँ राष्टिय कीर्तिमान बनाएकी निमा १२…

    विस्तृतमा पढ्नुस्

  • कालिमाटी फलफूल तथा तरकारी बजारमा व्यापारीको ताण्डव! सरकारी अनुगमन टोली थुनियो

    कालिमाटी फलफूल तथा तरकारी बजारमा व्यापारीको ताण्डव! सरकारी अनुगमन टोली थुनियो

    काठमाडौँः सोमबार एकाबिहानै देशको एकमात्र ठूलो फलफूल तथा तरकारी बजार कालिमाटीमा ताण्डप मच्चियो। बिहान करिब ३ बजेतिर बजार अनुगमन टोलीले तरकारी बोकेर आएका दुईवटा ट्रक नियन्त्रणमा लिएपछि व्यापारी आक्रोशित बनेका थिए। सोमबार बिहानै वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका कर्मचारी र व्यापारीहरुबीच विवाद भएको थियो। तरकारी बोकेर आएका बा ६ च ९६४ र ना ४ च ६६३४ को सवारीको आवश्यक…

    विस्तृतमा पढ्नुस्

  • पहिरोले जाजरकोट सदरमुकाममै यातायात बन्द

    पहिरोले जाजरकोट सदरमुकाममै यातायात बन्द

    जाजरकोटः खलङ्गा–पाँचकाटिया सडक वर्षात्सँगै खसेको पहिरो, हिलो र खाल्टाखुल्टीका कारण अवरुद्ध भएको छ। दुई महिनादेखि यातायात अवरुद्ध हुँदा कुशे र बारेकोट गाउँपालिकाका बासिन्दालाई आवतजावतमा सास्ती भएको छ भने जाजरकोट भएर डोल्पा र रुकुम जाने यात्रु तथा व्यापारीले समेत निकै कठिनाइ व्यहोर्नु परेको छ। सडक विभाग, भेरी नगरपालिकालगायत निकायले अवरुद्ध सडकको मर्मत सुधारमा बेवास्ता गर्दा यात्रुलाई सास्ती भएको छ। सडक अवरुद्ध…

    विस्तृतमा पढ्नुस्

  • प्रदीप र प्रतापले मोफसलमा 'रोज'को प्रचार गर्ने

    प्रदीप र प्रतापले मोफसलमा 'रोज'को प्रचार गर्ने

    काठमाडौं:  फिल्म 'रोज' टिमले मोफस प्रचार तय गरेको छ। मोफसल प्रचार यात्रामा सांगीतिक कन्सर्ट हुने बताइएको छ। पोखराबाट फिल्मको मोफसल प्रचार सुरु हुने भएको हो। १४ भदौमा मिडटाउन ग्यालरी अगाडि टीम ‘रोज’ले प्रस्तुति दिनेछ। भदौ १५ मा बुटवलमा कन्सर्ट हुनेछ। १६ भदौ नारायणगढ, १७ भदौ इटहरी र धरान, १८ भदौ दमक र बिर्तामोड र २० भदौमा राजधानी काठमाडौंमा कन्सर्ट हुने भएको छ।…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell