जनकपुरधाम: प्रधानमन्त्री केपी शर्मा ओलीले प्रदेश नम्बर २ को प्रदेशसभामा गरेको सम्बोधन हावादारी भएको प्रतिक्रिया नेपाली कांग्रेसले दिएको छ। नेपाली कांग्रेस प्रदेश २ का संसदीय दलका नेता रामसरोज यादवले प्रधानमन्त्री ओलीले प्रदेशसभामा हावादारी कुरा गरेको टिप्पणी गरेका छन्। मधेशी जनताले जे चाहेका थिए त्यो कुराको सम्बोधन प्रधानमन्त्रीले गर्न सकेनन्’ पहिलोपोस्टसँग यादवले भने,‘संविधान संशोधनका कुरा अथवा मुद्दा फिर्ताका विषय प्रधानमन्त्रीले उठाउनु…
काठमाडौँ: ओस्कर कलेज अफ फिल्म स्टडिजले ओपन हाउस इभेन्ट सम्पन्न गरेको छ। त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन लिई ब्याचलर लेभलको कोर्स पढाउँदै आएको कलेजले फिल्म निर्माणको सुरुवातदेखि पछिल्लो समयको प्रविधि 'भिएफएक्स'का बारेमा समेत जानकारी गरायो। इभेन्टमा कलेजका विद्यार्थी, अभिभावक तथा सर्वसाधारण सहभागी थिए। कलेजका एकेडेमिक निर्देशक मनोजबाबु पन्तले ओपन हाउसमा फिल्म निर्माण प्रक्रियाको सम्पूर्ण जानकारी राखिएको बताए। ‘क्यामेरा आविष्कारका लागि प्रेरित गर्ने क्यामरा अब्सक्युरादेखि लिएर…
काठमाडौँः प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारका सबै निकायलाई लोकतन्त्रको मर्म अनुसार नागरिकको सूचना पाउने हकको सम्मान गर्न आग्रह गरेका छन्। राष्ट्रिय सूचना दिवसका अवसरमा शुभकामना सन्देश दिँदै प्रधानमन्त्री ओली सूचना पाउने संवैधानिक अधिकार उपभोग गर्न सम्पूर्ण नागरिकलाई आह्वान समेत गरेका छन्। ओलीले राज्यका काम कारबाहीलाई नागरिकप्रति जवाफदेही बनाउन सार्वजनिक महत्त्वको सूचनामा नागरिकको पहुँच सरल र सहज हुनुपर्ने शुभकामना सन्देशमा उल्लेख…
काठमाडौँ: कुख्यात डन दाउद इब्राहिमका सहयोगीलाई लन्डन प्रहरीले पक्राउ गरेको छ। शुक्रबार लन्डनको एक होटेलबाट जवीर मोतीलाई पक्राउ गरेको भारतीय सञ्चार माध्यमले जनाएका छन्। मोती पाकिस्तानी नागरिक हुन्। उनी दाउदको 'डी कम्पनी'का आर्थिक विभाग प्रमुख रहेको खुलेको छ। उनी १० वर्षे भिसा लगाएर लन्डनमा बस्दै आएका थिए। सन् १९९३ मा मुम्वईमा भएको बम काण्डमा दाउद प्रहरीको मोस्ट वान्टेड सूचीमा छन्। बम विस्फोटमा २५०…
नुवाकोटः पासाङ ल्हामु राजमार्गको नुवाकोटको त्रिशूली–बेत्रवती खण्डको गेर्खुको पुलमा गेर्खु खोलाले सडक कटान गर्दा नुवाकोट र रसुवाको यातायात ठप्प भएको छ। आज बिहान खोलामा आएको बाढीले विदुर नगरपालिका–१ र विदुर नपा–१० जोड्ने पुलको दायाँबायाँको सडक कटान गरेकाले यातायात ठप्प भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। सडक नै कटान भएकाले निर्माणका लागि गल्छी–त्रिशूली–मैलुङ–स्याफ्रुबेंसी–रसुवागढी सडक योजनाको ठेकेदारसँग सहकार्य गरी सडक सञ्चालनको प्रयास…
काठमाडौँ : इन्डोनेसियामा शनिवारबाट औपचारिक रुपमा सुरु भएको १८औँ एसियन गेम्स (एसियाड) को पहिलो गोल्ड मेडल चीनले जितेको छ। उसुको पुरुष चाङ्गकुएनतर्फ चीनका पेइयुयान सुनले ९.७५ अंक स्कोर गर्दै गोल्ड मेडल जिते। आयोजक इन्डोनेसियाका एडगार ज्याभिएर मार्भेलोले शिल्भर तथा चाइनिज ताइपेईका सेमिन साईले ब्रोन्ज मेडल जिते। ज्याभिएर आयोजक इन्डोनेसियालाई पदक दिलाउने पहिलो खेलाडी बने, फोटो : https://en.asiangames2018.id यस स्पर्धामा नेपालका बिजय…
काठमाडौँः मध्य प्रशान्त सागर क्षेत्रमा शक्तिशाली भूकम्प गएको छ। भूकम्पको केन्द्रबिन्दु फिजीबाट २०० माइलको दूरीमा रहेको बताइएको छ। अमेरिकी जियोलोजिकल सर्भेको प्रारम्भिक प्रक्षेपण अनुसार भूकम्पको केन्द्रबिन्दु फिजी र टंगोको समान दूरीमा रहेको छ। भूकम्पको तीव्रता ८ दशमलव २ म्याग्निच्युट रेकर्ड गरिएको छ। करिब ५६० किलोमिटर गहिराइमा रहेको बताइएको छ। शक्तिशाली भूकम्प गए पनि सुनामीको खतरा भने नभएको प्यासिफिक सुनामी चेतावनी केन्द्रले…
काठमाडौँः चन्द्रागिरि नगरपालिकाले सामाजिक सेवासँग सम्बन्धित रहेका प्रमुख सिफारिशलाई निःशुल्क गरेको छ। नगरपालिकाले नागरिकताको प्रमाणपत्र सिफारिस, जन्म दर्ता, विवाह दर्ता, बसाइँसराइ दर्ता, सम्बन्धविच्छेद दर्ता, मृत्यु दर्ता, छात्रवृत्ति सिफारिस, स्वास्थ्य, पेन्सन, रातो कार्ड प्राप्त भूकम्पपीडितको नक्सा पास दस्तुर छुटसम्बन्धी सिफारिसलगायतका सबै कार्य निःशुल्क गरेको छ। नगरपालिका अन्तर्गतका सबै १५ वडा कार्यालयले ती सामाजिक सेवाका कर (सिफारिस शुल्क) लाई यस वर्ष पनि…
काठमाडौँः संसदीय सुनुवाइ समितिले प्रस्तावित प्रधानन्यायाधीशबाट अस्वीकृत गरेपछि बिदामा बसेका कायम मुकायम प्रधानन्यायाधीश दीपकराज जोशीको बिदा आजदेखि सकिँदैछ। समितिबाट अस्वीकृत भएपछि साउन साउन २० गतेदेखि बिदामा छन्। १५ दिनका लागि लिइएको उनको बिदा आइतबार सकिँदैछ। सुनुवाइ समितिबाट साउन १८ गते प्रधानन्यायाधीशका लागि अस्वीकृत भएलगत्तै जोशी बिदामा छन्। साउन १९ गते राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटेर बिदा बस्ने जानकारी जोशी गराएका थिए।…
फ्रान्सका लागि विश्वकप जितेपछि पहिलो पटक लिगमा फर्केका केलिएन एमबाप्पेले दुई गोल गरेपछि पेरिस सेन्ट जर्मने (पिएसजी) ले लिग वानमा गुइनगाम्पलाई पराजित गरेको छ। वैकल्पिक खेलाडीको दोस्रो हाफमा मैदान छिरेका एमबाप्पेले अन्तिम ८ मिनेटमा दुई गोल गर्दै पिएसजीलाई ३-१ को जित दिलाए। पिएसजीका लागि नेमारले पहिलो गोल गरेका थिए। घरेलु मैदानमा नोलन रउक्सले २०औँ मिनेटमा गोल गर्दै गुइनगाम्पलाई पहिले अग्रता…
क्रिस्टियानो रोनाल्डोले इटालियन सिरी ए मा डेब्यु गरेको खेलमा युभेन्ट्सले भिएभो भेरोनालाई पराजित गर्दै नयाँ सिजनमा विजयी सुरुवात गरेको छ। दुई पटक पछि परेको स्थिति उल्टाउँदै युभेन्ट्सले चिएभो भेरोनालाई ३-२ ले पराजित गरेको हो। सिरी ए डेब्युमा रोनाल्डोले गोल गर्न भने सकेनन्। फेडेरिको बर्नाडेसीले इन्जुरी टाइमको तेस्रो मिनेट निर्णायक गोल गर्दै युभेन्ट्सलाई ३ अंक दिलाए। त्यसअघि सामी खडेरीलाले गोल गर्दै…
लियोनल मेसीले स्पानिस ला लिगामा कप्तानको रुपमा नयाँ सिजन सुरु गर्दा बार्सिलोनाले विजयी सुरुवात गरेको छ। मेसीको दुई गोल मद्दतमा बार्सिलोनाले अलाभेजलाई ३-० ले पराजित गर्दै उपाधि रक्षा अभियान सुरु गरेको हो। घरेलु मैदानमा भएको खेलमा मेसीले ६४औँ र ९०औँ मिनेटमा गोल गरे भने फिलिप काउटिन्होले ८३औँ मिनेटमा गोल गरे। ला लिगाकै अन्य खेलमा रियल सोसिडाडले भियारियललाई २-१ ले हराउँदा…
प्रिमियर लिग अन्तर्गत शनिवार भएको लण्डन डर्बी खेलमा चेल्सीले आर्सनललाई ३-२ ले पराजित गरेको छ। ८१औँ मिनेटमा मार्कोस अलोन्सोले निर्णायक गोल गर्दै चेलुसीलाई लगातार दोस्रो जित दिलाएका हुन्। पेड्रो र अल्भारो मोराटाले सुरुवाती गोल गर्दै चेल्सीलाई २० मिनेटभित्र नै २-० को अग्रता दिलाएका थिए। तर हेनरिख मिखतर्यान र एलेक्स इओबीले गोल गर्दै पहिलो हाफमै खेल २-२ को अवस्थामा पुर्याए। दोस्रो…
काठमाडौः नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता खड्गबहादुर विक (प्रकाण्ड) लाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न काभ्रे जिल्ला अदालतले अनुमति दिएको छ। जिल्ला अदालतले तीन दिन म्याद थपेको जिल्ला प्रहरी कार्यालय काभ्रेका एसपी रविराज खड्काले बताए। उनी विरुद्ध काभ्रेको क्रसर उद्योगमा आक्रमण गरेको अभियोग छ। विश्वकर्मा ‘प्रकाण्ड’लाई गैरकानुनी थुनामा राखिएको भन्दै सर्वोच्च अदालतमा पुनः बन्दी प्रत्यक्षीकरणको रिट दर्ता भएको…
टोटनहम हट्सपर र एएफसी बर्नमाउथले प्रिमियर लिगमा लगातार दोस्रो जित हात पारेको छन्। शनिवार भएको खेलमा टोटनहमले फुलहमलाई ३-१ ले हरायो। वेम्वलीमा भएको खेलमा टोटनहमका लागि लुकास माउरा, ह्यारी केन केभिन ट्रपीएरले एक-एक गोल गरे। फुलहमका लागि अलेक्जान्डर मिट्रोभिचले गोल गरे। बर्नमाउथले वेष्टहम युनाइटेडलाई २-१ ले हरायो। मार्को अर्नाउटोभिकले गोल गर्दै वेष्टहमलाई पहिले अग्रता दिलाए पनि कलुम विलसन र स्टिभ…
काठमाडौँ : 'इनर्जी अफ एसिया' अर्थात एसियाको शक्ति भन्ने नारा दिइएको एसियन गेम्स (एसियाड) को १८औँ संस्करणको इन्डोनेसियामा भव्य उद्घाटन गरिएको छ। शनिवार साँझ जकार्तास्थित गेलोरा बुङ कार्नो रंगाशालामा एसियाडको उद्घाटन भएको हो। इन्डोनेसियाका राष्ट्रपति जोको विडोडोले प्रतियोगिताको उद्घाटन गरे। उद्घाटन समारोहमा सहभागी ४५ देशका खेलाडीले मार्च पास गरेका थिए। सहभागी देशले आफ्नो राष्ट्रियता झल्कने पोशाकमा मार्च पास गरेका थिए। नेपालबाट खेलाडी, प्रशिक्षक,…
काठमाडौँ : १८औँ एसियाड अन्तर्गत नेपालले आइतवार ४ खेलमा प्रतिस्पर्धा गर्दैछ। दुई खेलमा नेपालको प्रतिद्वन्दी पाकिस्तान छ। नेपालले पुरुष फुटबल, ब्याड्मिन्टन टिम इभेन्ट र फेन्सिङतर्फ पहिलो दिन प्रतिस्पर्धा गर्नेछ। शनिवार १८औँ एसियाडको भव्य उद्घाटन भएको थियो। उद्घाटनअघि नै सुरु भएको पुरुष फुटबलतर्फ नेपालले समूह चरणको अन्तिम खेल पाकिस्तानसँग खेल्नेछ। समूह डी मा नेपाल जापान र भियतनामसँग पराजित भइसकेको छ। पाकिस्तानले…
काठमाडौँ : 'इनर्जी अफ एसिया' अर्थात एसियाको शक्ति भन्ने नारा दिइएको एसियन गेम्स (एसियाड) को १८औँ संस्करणको इन्डोनेसियामा भव्य उद्घाटन गरिएको छ। शनिवार साँझ जकार्तास्थित गेलोरा बुङ कार्नो रंगाशालामा एसियाडको उद्घाटन भएको हो। इन्डोनेसियाका राष्ट्रपति जोको विडोडोले प्रतियोगिताको उद्घाटन गरे। उद्घाटन समारोहमा सहभागी ४५ देशका खेलाडीले मार्च पास गरेका थिए। सहभागी देशले आफ्नो राष्ट्रियता झल्कने पोशाकमा मार्च पास गरेका थिए। नेपालबाट खेलाडी,…
काठमाडौं : च्याम्पियन बन्ने लक्ष्यका साथ भुटान पुगेको नेपाली खमहमिला यू-१५ फुटबल टोली साफ महिला यू-१५ च्याम्पियनसिपमा चौथो भएको छ। भुटानमा भइरहेको च्याम्पियनसिप अन्तर्गत शनिवार तेस्रो स्थानको लागि भएको खेलमा नेपाल आयोजक राष्ट्रसँग पेनाल्टीसुटआउटमा पराजित भयो। भुटानले नेपाललाई पेनाल्टी सुटआउटमा ४-३ ले पराजित गर्दै तेस्रो स्थान हात पारेको छ। थिम्पुस्थित चाङलिमिथाङ मैदानमा निर्धारित ९० मिनेटको खेल २-२ गोलको बराबरीमा सकिएपछि…
काठमाडौँ : यही अगष्ट २९ (भदौ १३ गते) मलेसियामा हुने एसिया कप छनोटको लागि नेपाली राष्ट्रिय क्रिकेट टोलीले श्रीलंकामा तयारी गर्ने भएको छ। नेपाली टोली आगामी सोमवार श्रीलंका प्रस्थान गर्दैछ। श्रीलंकामा एक साता रहँदा नेपालले त्यहाँको क्लबसँग तीन अभ्यास खेल खेल्ने तालिका छ। नेपालले अगष्ट २२ मा पानागोडामा आर्मी क्रिकेट टिमसँग खेल्नेछ। यस्तै अगष्ट २४ मा ब्लुमफिल्डसँग उसैको मैदानमा खेल्नेछ…