विश्व खेलकुदकै सबैभन्दा प्रतिक्षित र चर्चित मानिने फुटबलको वर्ल्ड च्याम्पियनसिप फिफा विश्वकप फुटबलको २१औँ संस्करणको फाइनल आज हुँदैछ। एक महिना देखि रसियाको विभिन्न ११ शहरमा हुँदै आएको विश्वकप २०१८ को फाइनलमा फ्रान्स र क्रोएसिया भिड्दैछन् र खेल मस्कोस्थित लुजनिकी स्टेडियममा राती ८:४५ बजे हुँदैछ। सारा विश्वले नै प्रतिक्षा गरेको खेल हो विश्वकपको फाइनल। फ्रान्स र क्रोएसियाबीचको विजेताले च्याम्पियन बन्दै विश्वकप…
काठमाडौँ : 'चि मुसी चि' फिल्म युनिटले नारायणगढमा कन्सर्ट सम्पन्न गरेको छ। फिल्म प्रचारका लागी टिम त्याहाँ पुगेको हो। कन्सर्टमा कलाकारहरुबाट नृत्य प्रस्तुत भयो। त्यस लगतै टिम चितवन पुगेको थियो। कन्सर्टमा फिल्मकी मुख्य अभिनेत्री अलिशा शर्माले नृत्य प्रस्तुत गरेकी थिइन्। फिल्मका गीतमा कलाकार सुनिल क्षेत्री, अलिशा र सुसान्त कार्कीले नृत्य प्रस्तुत गरेका थिए। टिमले विर्तामोड, धरान, लालबन्दी, हरिवन हेटौँडासहित बुटवल, भैरहवा, पोखरा,…
सन् १९९८ विश्वकप उपाधी जितेको फ्रान्सले आज रसिया विश्वकप २०१८ मा पहिलो पटक विश्वकप फाइनलमा पुग्न सफल क्रोएसियासँग खेल्दैछ। मस्कोको लुजनिकि स्टेडियममा बेलुकी ८:४५ बजे फ्रान्स र क्रोएसियाबिचको खेल हुनेछ। फुटबल मैदानमा क्रोएसियासँग अपराजित रहेको फ्रान्स दोस्रो पटक विश्वकप ट्रफी विजय जित्ने होडमा रहेको छ। १९९८ विश्वकपमा उपाधी जित्दा फ्रान्सेली टोलीको कप्तानी गरेका डिडियर डेस्च्याम्पसले रसिया विश्वकपमा यसपटक फ्रान्सेली टोलीकै…
काठमाडौँ : पेजेण्ट नेपालको आयोजनामा 'टाईटल विनर फेशन शो' सम्पन्न भएको छ। १६ वटा विभिन्न सौन्दर्य प्रतियोगीताका ३४ जना उपाधी विजेताहरु र्याम्पमा उत्रेका थिए। शोमा भारतको मिस्टर वेष्ट वंगाल २०१३ अनुज शर्मा उपस्थित थिए। मिस नेपाल २००० उषा खड्गी र अभिनेत्री संचिता लुईटेल शोका सो स्टपर्स थिए। शोमा कलाकारहरु जितु नेपाल, सुरेन्द्र केसी, यमन श्रेष्ठ, रिता केसीले प्रस्तुती दिएका थिए।…
काठमाडौं : शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले राष्ट्रिय चिकित्सा शिक्षा विधेयकलाई प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसको सहमतिमै अघि बढाउने बताएका छन्। उनले कांग्रेसको सहमतिमा विधेयक अगाडि बढाउने बताएपनि संसदमा पेस गरिएको सो विधेयक फिर्ता लिन भने नसकिने बताए। आइतबार संघीय संसद भवन परिसरमा सञ्चारकर्मी माझ उनले विधेयक माथेमा कार्य दलले दिएको सुझावको मूल ‘स्पिरिट’ अनुसार आएकोसमेत दाबी गरे। ‘विधेयकमाथि खुला छलफल…
काठमाडौँ: फिल्म सम्बन्धि अध्यापन गराउने एभरेष्ट फिल्म एकेडेमीको पहिलो दिक्षान्त कार्यक्रम सम्पन्न भएको छ। आइतबार एकेडेमीबाट ५६ विद्यार्थी दिक्षित भए। संचार तथा सुचना प्रविधि मन्त्री गोकुल प्रसाद बास्कोटाको प्रमुख आतिथ्यमा दिक्षान्त कार्यक्रम सम्पन्न भएको हो। एकेडेमीका संस्थापक सदस्य ज्योत्सल राजभण्डारीले दिक्षान्त कार्यक्रममा पहिलो र दोश्रो वर्षका विद्यार्थीलाई कार्यक्रममा सम्मान गरेको बताए। उनले एक्टिङ, निर्देशन, सिनिमेटोग्राफी र सम्पादन लगायतका विभिन्न विधाका…
काठमाडौँ: प्रहरीले पेस्तोलसहित ३ जनालाई पक्राउ गरेको छ। महानगरीय प्रहरी परिसर काठमाडौँ र ललितपुरको संयुक्त टोलीले अटोमेटिक पेस्तोलसहित शनिबार ललितपुरको नख्खिपोटबाट तीन जनालाई नियन्त्रणमा लिएको हो। रामेछापका कृष्णबहादुर जोगी, आशुराम मोक्तान र ताप्लेजुङका हेमलाल चौधरीलाई नियन्त्रणमा लिएको प्रहरी परिसर टेकुका एसएसपी विश्वराज पोखरेलले बताए। पोखरेलले भने,' राजधानीमा हतियारको सप्लाई गर्ने सूचनाको आधारमा अनुसन्धान गर्दै जाँदा नियन्त्रणमा लिएका हौँ। थप अनुसन्धान…
काठमाडौँ: महानगरीय ट्राफिक प्रहरी महाशाखाले जथाभाबी सडक काट्ने पैदल यात्रुको लागि आजदेखि नयाँ व्यवस्था लागू गरेको छ। जेब्राक्रसिङ र आशासेपुल भएका स्थानबाट बाटो नकाट्ने यात्रुहरूले अब ट्राफिक प्रहरीको दुई घन्टे प्रशिक्षण लिनु पर्ने महाशाखाका प्रमुख एसएसपी वसन्त पन्तले बताए। पहिलो चरणमा प्रहरीले राजधानीमा १२ स्थानमा यस्तो कार्यक्रम गर्ने लागेको हो। कोटेश्वर, ठिमी, नयाँ बानेश्वर, थापाथली, पुरानो बसपार्क, केशहरमल, सिंहदरबार,…
अभिनेत्री प्रियंका कार्की र अभिनेता आयुषमान देशराज जोशी श्रेष्ठले इन्गेजमेन्ट गरेका छन्। लामो समयदेखि प्रेम सम्बन्धमा रहेका दुईले परिवारका सदस्यको उपस्थितिमा शनिबार सुटुक्क इन्गेजमेन्ट गरेका हुन्। प्रियंकाले इन्गेजमेन्टका तस्विर सामाजिक सञ्जाल फेसबुकमा सार्वजनिक गरेकी छिन्। उनीहरुको इन्गेजमेन्टका कुरा केही दिनअघि फिल्मकर्मीबीच चर्चाको विषय बनेको थियो । यो आश्चर्य पार्ने इन्गेजमेन्टका कुरासँगै दुईलाई बधाई दिनेको ओइरो लागेको छ। प्रियंका र आयुषमानले फेसबुक मार्फत…
हेमन्त के सी जाजरकोट यहाँका स्थानीय सरकारले डोजर लगाएर बनाएका दर्जनौँ सडक बर्खायामको भलले छियाछिया पारिदिएको छ। जमिन नै कमजोर हुने गरी जिल्लाका सात स्थानीय सरकारले निर्माण गरेका सडक वर्षाको भलले कतै भत्काएको छ भने कतै बाटो पुरिदिएको छ। वातावरणीय प्रभाव मूल्यांकन बिना खनिएका यहाँका सडकले दर्जनौँ गाउँसमेत जोखिममा पारेको स्थानीयवासी बताउँछन्। छेडागाड नगरपालिकाले खनेको आन्तरिक सडक वर्षाको भलले बगाउँदा…
विश्वकप २०१८ को उपाधिका लागि फ्रान्स र क्रोएसियाबीच आज फाइनल खेल हुँदैछ। रसियाको सेन्ट मस्कोस्थित लुजनिकी स्टेडियममा फ्रान्स र क्रोएसिया विश्वकप ट्रफी आफ्नो बनाउनका लागि भिड्दै गर्दा सारा विश्वको ध्यान त्यति मोडिनेछ। दुई टोलीको गरेर मैदान २२ खेलाडी एकैपटक भिडिरहँदा केही स्टार खेलाडी पनि मैदानमा हुनेछन्। त्यसमध्ये पनि खेलको नतिजामा प्रभाव पार्न सक्ने र सबैको नजर तान्न सक्ने केही खेलाडी यस्ता…
काठमाडौँः सरकारले अनशनतरत डा. गोविन्द केसीलाई चिकित्सा शिक्षा सुधारका सरकारी कदममा सहयोग गर्न आग्रह गरेको छ। शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले विज्ञप्ति जानरी गर्दै चिकित्सा शिक्षा सुधारका लागि सरकार आफैँ गम्भीर रहेको भन्दै अनशन बस्नु सरकार जिम्मेवार छैन भन्ने अनमाुनमात्र भएको टिप्पणी विज्ञप्तिमा गरिएको छ। चिकित्सा शिक्षा सुधारका लागि सरकार आफैँ लागि परेको अवस्थामा अनशनको आवश्यकता नरहेको मन्त्रालयको भनाई छ। …
२१औँ संस्करणको फिफा विश्वकपको फाइनल खेल आज हुँदैछ। एक महिना र ६३ खेलपछि फ्रान्स र क्रोएसिया विश्वकप २०१८ को उपाधिका लागि भिड्दैछन्। सेमिफाइनलमा फ्रान्सले बेल्जियमलाई १-० ले तथा क्रोएसियाले इंग्ल्याण्डलाई २-१ ले पराजित गर्दै फाइनलमा स्थान बनाएका हुन्। सन् १९९८ मा घरेलु मैदानमै उपाधि जितेको फ्रान्सको यो तेस्रो फाइनल हो। फ्रान्स २००६ को फाइनलमा इटलीसँग पराजित भएको थियो। उता १९९८…
इनरुवाः पूर्वी तथा पश्चिमी पहाडी जिल्लामा लगातार परेको अविरल वर्षाका कारण सप्तकोशी नदीमा पानीको बहाव बढेकाले केशी ब्यारेजको ५२ वटा ढोकामध्ये २९ वटा ढोका खुल्ला गरिएको छ। शनिबार राति ९ः१५ बजे गरिएको मापनअनुसार कोशी ब्यारेज भएर जाने पानीको बहाव दुई लाख १५ हजार ९७० क्युसेक प्रतिसेकेण्ड पुगेपछि केशी ब्यारेजको २९ वटा ढोका खुल्ला गरिएको र ब्यारेजमा खतराको संकेतस्वरुप रातो बत्ती बालिएको…
थोमस मुनिएर र कप्तान एडेन हाजार्डको गोल मद्दतमा इंग्ल्याण्डलाई पराजित गर्दै बेल्जियम विश्वकप २०१८ मा तेस्रो भएको छ। रसिया विश्वकपमा तेस्रो स्थानको लागि भएको खेलमा गोल्डेन जेनेरेसन टोलीले इंग्ल्याण्डलाई २-० ले हरायो। यो नतिजा बेल्जियमको लागि विश्वकपमा अहिलेसम्मकै उत्कृष्ट नतिजा हो। यसअघि सन् १९८६ मा पहिलो पटक सेमिफाइनल खेलेको बेल्जियम चौथो भएको थियो। त्यतिबेला सेमिफाइनलमा म्याराडोनाको अर्जेन्टिनासँग पराजित भएको बेल्जियम…
थाइल्याण्डको चियाङ राइमा रहेको थाम लुङ गुफाबाट उद्धार गरिएका १२ बालक र फुटबल प्रशिक्षकलार्इ आउने बिहीवार घर पठाइने भएको छ। उद्धार गरिएका सबैलाई मनोवैज्ञानिक परामर्शसमेत दिइएको र उनीहरुको सम्पूर्ण स्वास्थ्य परीक्षण पनि भइरहेको अस्पतालले जनाएको छ। थाइल्याण्डका जनस्वास्थ्य मन्त्री पियासाकोइ सकोलसत्तयटोरनले उनीहरुलार्इ घर फर्काइने जानकारी दिँदै भने, 'सबैको स्वास्थ्य धेरै राम्रो छ। उनीहरु सबैलार्इ यो बिहीवार एकैसाथ डिस्चार्ज गरिनेछ।' चिकित्सकले…
मस्को : रसियाका राष्ट्रपति भ्लादिमिर पुटिन र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच सोमबार शिखर वार्ता हुँदैछ। शिखर वार्ताको चार दिन अगाडि क्रेमलिनले वार्ताको तयारीका बारेमा जानकारी गराएको छ। मस्कोको समयअनुसार वार्ता १ बजे फिनल्याण्डको राजधानी हेलसिन्कीस्थित राष्ट्रपति भवनमा हुने पुटिनका सहयोगी युरी युसाकोभले जनाएका छन्। रसियाको समाचार एजेन्सी तासका अनुसार ट्रम्प आइतबार साँझ त्यहाँ पुग्ने छन् भने पुटिन सोमबार मात्रै। ‘हामीलाई…
काठमाडौं : सरकारले अमेरिकाको न्यूयोर्कमा रहेको महावाणिज्यदूतावासका लागि सिर्जना गरिएको सहसचिवको दरबन्दी कटौती गर्ने निर्णय गरेको छ। महावाणिज्यदूतावासमा एक वर्षअघि सिर्जना गरिएको सहसचिवको दरबन्दी खारेज गरिएको हो। यो निर्णयसँगै महावाणिज्यदूतका रूपमा न्यूर्योकमा कार्यरत सहसचिव मधुकुमार मरासिनी फिर्ता हुनेछन्। मरासिनी अर्थ मन्त्रालयको सहसचिवका रूपमा काम गर्दागर्दै न्यूयोर्क गएका थिए। सरकारको यो निर्णयसँगै उपसचिवले कार्यालय प्रमुखको रूपमा काम गर्नेछन्। तत्कालीन प्रधानमन्त्री…
रसिया विश्वकपमा एकै समूहमा रहेका इंग्ल्यान्ड र बेल्जियम तेस्रो स्थानका लागि आज प्रतिस्पर्धा गर्दैछन्। समूह चरणको खेलमा बेल्जियमले इंग्ल्यान्डलार्इ पराजित गरेको थियो। संयोगवश विश्वकप २०१८ मा आज फेरि यी दुई टोली भिड्दैछन्। आजका यी दुर्इ टोलीहरु सान्त्वना जितका लागि मैदानमा संघर्ष गरिरहँदा इंग्ल्यान्डका कप्तान ह्यारी केन र बेल्जियमका रोमेलु लुकाकुबीच मुख्य प्रतिस्पर्धा हुने अपेक्षा गरिएको छ। सेमिफाइनल खेलमा दुवै खेलाडीको…
काठमाडौं : प्राध्यापक डाक्टर गोविन्द केसीको बिग्रँदो स्वास्थ्य अवस्थालाइ मध्यनजर गर्दै अनशन स्थलमा इमर्जेन्सी म्यानेजमेन्टका लागि चाहिने सम्पूर्ण उपकरण र औषधीहरु तयारी अवस्थामा राखिएको छ। आज बिहानैबाट मुटुको गतिमा असामान्य परिवर्तन देखिएकाले उनको उपचारमा संलग्न चिकित्सकहरुको सल्लाह बमोजिम कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले भेन्टिलेटर र डिफिब्रिलेटर अनशन स्थलमा राखिदिएको हो। साथै इमर्जेन्सी अवस्थामा चाहिने सबै किसिमका औषधि तयारी अवस्थामा राखिएको छ।…