PahiloPost

Sep 10, 2025 | २५ भदौ २०८२

  • डा केसीको समर्थनमा चिकित्सकको आन्दोलनः सरकारी अस्पतालमा आकस्मिक बाहेकका सेवा ठप्प

    डा केसीको समर्थनमा चिकित्सकको आन्दोलनः सरकारी अस्पतालमा आकस्मिक बाहेकका सेवा ठप्प

    काठमाडौँः आवासीय चिकित्सकहरूको संस्था नेशनल रेजिडेण्ड डक्टर्स एसोसिएशनले आजदेखि आकस्मिक बाहेकका अन्य सेवा ठप्प पारेका छन्। एशोसियनको आन्दोलनले चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स), त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएम), विपी कोइराला स्वाथ्य विज्ञान प्रतिष्ठान धरान र सरकारले तोकेका र सरकारको लगानी रहेका अन्य सरकारी शिक्षण अस्पतालमा असर पर्नेछ। यी बाहेक अन्य अस्पतालमा एशोसिएनको आन्दोलनको कुनै असर पर्ने छैन। नेपाल चिकित्सक संघले एक…

    विस्तृतमा पढ्नुस्

  • ओपनिङ म्याच खेलाएका अर्जेन्टाइन रेफ्री पिटानाले नै फ्रान्स र क्रोएसियाबीचको फाइनल खेलाउने

    ओपनिङ म्याच खेलाएका अर्जेन्टाइन रेफ्री पिटानाले नै फ्रान्स र क्रोएसियाबीचको फाइनल खेलाउने

    रसियामा भइरहेको २१औँ संस्करणको फाइनल खेल ओपनिङ म्याच खेलाएका अर्जेन्टिनकै रेफ्री नेस्टर पिटानाले खेलाउने भएका छन्। सेन्ट पिटर्सवर्ग स्थित लुजनिकी स्टेडियममा हुने फ्रान्स र क्रोएसियाबीचको फाइनल खेल पिटानाले खेलाउने फिफाले जनाएको छ। लुजनिकीमै भएको आयोजक रसिया र साउदी अरेबियाबीचको ओपनिङ म्याच समेत उनैले खेलाएका थिए। शारीरिक शिक्षाका शिक्षक समेत रहेका ४३ वर्षीय पिटानाले ओपनिङ सहित रसियामा ४ खेल खेलाइसकेका छन्।…

    विस्तृतमा पढ्नुस्

  • विश्वकपमा नवौँ पटक 'अल युरोपियन' फाइनल

    विश्वकपमा नवौँ पटक 'अल युरोपियन' फाइनल

    विश्वकप २०१८ को सेमिफाइनलमै चारवटा युरोपियन टिमहरु पुगेपछि त्यसलाई युरोकप समेत भनियो। अब फाइनलमा पुग्ने दुई टिम युरोपियन भएपछि २१औँ संस्करणको विश्वकपको फाइनल पनि अल युरोपियन हुने भएको छ। फ्रान्स र क्रोएसिया आगामी आइतबार उपाधिका लागि लुजनिकी स्टेडियममा भिड्दैछन्। सन् १९९८ को च्याम्पियन फ्रान्स समग्रमा तेस्रो पटक फाइनल पुगेको हो। यस्तै १९९८ को पहिलो सहभागितामै सेमिफाइनल पुग्दै तेस्रो भएको क्रोएसिया…

    विस्तृतमा पढ्नुस्

  • सिन्धुपाल्चोक जीप दुर्घटनाः मृतकको संख्या पाँच पुग्यो

    सिन्धुपाल्चोक जीप दुर्घटनाः मृतकको संख्या पाँच पुग्यो

    चौताराः सिन्धुपाल्चोकको किटेनीबाट मानेखर्कतर्फ जाँदै गरेको लु १ ख ९९९ नम्बरको बलेरो जीप बिहीबार बेलुका ८ः१५ बजे दुर्घटना हुँदा मृत्यु हुनेको संख्या पाँच पुगेको छ। अन्य आठ जना घाइते भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक मोहनप्रसाद पोखरेलले जानकारी दिए। मृत्यु हुनेमा पाँचपोखरी थाङ्पाल गाउँपालिका–३ भोटाङका ६५ वर्षीय भीमबहादुर तामाङ, ६० वर्षीया जयरानी तामाङ, ५६ वर्षीय पोदोम तामाङ, ५३ वर्षीया नानी…

    विस्तृतमा पढ्नुस्

  • फिफाको छानबिनमा इंग्ल्याण्डका समर्थक, विभेदकारी नारा लगाएको आरोप

    फिफाको छानबिनमा इंग्ल्याण्डका समर्थक, विभेदकारी नारा लगाएको आरोप

    इंग्ल्याण्ड र क्रोएसियाबीचको विश्वकप सेमिफाइनल खेलमा इंग्ल्याण्डका समर्थकहरूको व्यवहारमाथि विश्व फुटबल महासंघ फिफाले छानबिन गर्ने भएको छ। मस्कोको लुजनिकी स्टेडियममा भएको खेलमा इंग्ल्याण्डका समर्थकहरूले विभेदकारी नारा लगाएको आरोपमाथि फिफाले छानबिन गर्ने भएको हो। अहिलेसम्म कस्ता गतिविधिमाथि छानबिन गर्ने वा तिनीहरू के सँग सम्बन्धित छन् भन्ने खुलेको छैन। तर, बेलायती समर्थकहरूको विभेदकारी नाराबाजीमाथि छानबिन गर्ने र इंग्ल्याण्ड फुटबल एसोसिएशनविरुद्ध अनुशासन कारबाही…

    विस्तृतमा पढ्नुस्

  • सल्यानमा सम्बन्धबिच्छेदका मुद्दा बढे

    सल्यानमा सम्बन्धबिच्छेदका मुद्दा बढे

    सल्यानः पछिल्लो समय यहाँ सम्बन्धबिच्छेदका घटना बढेका छन्। जिल्ला अदालतका अनुसार एक वर्षका अवधिमा १०० भन्दा बढी सम्बन्धबिच्छेदका मुद्दा दर्ता भएका छन्। चालू आवमा सम्बन्धबिच्छेदका १०१ र अंशसहित सम्बन्धबिच्छेदका ३२ गरी १३३ मुद्दा परेको जिल्ला न्यायाधीश मदनबहादुर धामीले बिहीबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए। धामीका अनुसार १४ देखि १९ वर्ष उमेर समूहका किशोरीले सबैभन्दा बढी सम्बन्धबिच्छेदको निवेदन दिने गरेका छन्।…

    विस्तृतमा पढ्नुस्

  • प्रस्तावित प्रधानन्यायाधीश जोशीविरुद्ध उजुरी आह्वान, ७७ वटै जिल्लामा उजुरी दिने व्यवस्था

    प्रस्तावित प्रधानन्यायाधीश जोशीविरुद्ध उजुरी आह्वान, ७७ वटै जिल्लामा उजुरी दिने व्यवस्था

    काठमाडौँः संसदीय सुनुवाइ विशेष समितिले प्रस्तावित प्रधानन्यायाधीश दीपकराज जोशीविरुद्ध उजुरी आह्वान गरेको छ। समितिले शुक्रबार (आज) देखि साउन ६ गतेसम्म उजुरी दिने समय तोकेको छ। समिति सचिवालयले सार्वजनिक सूचना प्रकाशित गरी सर्वसाधारण र सरोकारवालासँग उजुरी माग गरेको हो। जोशीलाई प्रधानन्यायाधीशमा सिफारिस नगर्नु पर्ने आधार र कारणसहितका उजुरी दर्ता हुनेछन्।  समितिले ७७ वटै जिल्ला प्रशासन कार्यालयबाट पनि उजुरी सङ्कलन गर्नेछ। यस्तै,…

    विस्तृतमा पढ्नुस्

  • मृतक परिवारलाई तत्काल एक लाख राहत

    मृतक परिवारलाई तत्काल एक लाख राहत

    भक्तपुरः चाँगुनारायण नगरपालिका–७ मझुवामा बिहीबार बिहान आएको पहिराले टहरा पुरेर मृत्यु भएको लामा परिवारलाई तत्काल रु एक लाख राहत दिइने भएको छ। जिल्ला विपद् व्यवस्थापन समितिको बैठकले प्रकोपपीडित उद्धार र राहतसम्बन्धी मापदण्ड बमोजिम लामा परिवारलाई रु एक लाख राहत दिने निर्णय गरेको हो। टहरा पुरिँदा एकै परिवारका ७० वर्षीय हीरा लामा, ६५ वर्षीया पानमाया र साढे दुई वर्षीया सम्पदा गरी…

    विस्तृतमा पढ्नुस्

  • जटिल बन्दै डाक्टर केसीको स्वास्थ्य, औषधिसमेत लिन मानेनन्

    जटिल बन्दै डाक्टर केसीको स्वास्थ्य, औषधिसमेत लिन मानेनन्

    काठमाडौं : जुम्लामा अनशनरत चिकित्सक गोविन्द केसीको स्वास्थ्य अवस्था जटिल बन्दै गएको छ। उनलाई स्पेशल केयर युनिटमा राखी निगरानी गरिरहेको उपचारमा संलग्न चिकित्सकहरूले बताएका छन्।  उनलाई नर्मल सलाइन पानी र आवश्यकता अनुसार अक्सिजन दिइरहेको चिकित्सकहरूले बताएका छन्। डा. केसीको रगतमा अक्सिजन, म्याग्नेसियमको मात्रा कम देखिएको र सेता रक्तकोषिकाहरु घट्दो क्रममा रहेकाले जुनसुकै बेला पनि गम्भीर संक्रमण हुने खतरा देखिएको उनको…

    विस्तृतमा पढ्नुस्

  • डा केसीको समर्थनमा चिकित्सकहरू देशभरका अस्पतालमा इमर्जेन्सी बाहेकका सबै सेवा ठप्प पार्ने

    डा केसीको समर्थनमा चिकित्सकहरू देशभरका अस्पतालमा इमर्जेन्सी बाहेकका सबै सेवा ठप्प पार्ने

    काठमाडौं : डाक्टर गोविन्द केसीको समर्थनमा नेशनल रेजिडेण्ड डक्टर्स एशोसिएसनले आन्दोलन सुरु गरेको छ। डाक्टर केसीको स्वास्थ्य अवस्था जटिद हुँदा समेत सरकारले माग पुरा गर्न पहल नगरेको भन्दै एशोशिएसनले बिहीबार त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा प्रदर्शन गरेको हो। त्यसै गरी भोलि देखि देशभरका स्वास्थ्य संस्थामा इमर्जेन्सी बाहेकका सेवा ठप्प हुने नेपाल चिकित्सक संघले जनाएको छ। डा केसीको माग पुरा गर्न दबाब दिन…

    विस्तृतमा पढ्नुस्

  • नाटक 'जुनकिरी'बाट सं‌कलित रकम श्वेताश्री फाउन्डेशनलाई

    नाटक 'जुनकिरी'बाट सं‌कलित रकम श्वेताश्री फाउन्डेशनलाई

    काठमाडौं: रङ्गकर्मी नानी थापाले सिन्धुपाल्चोकको माझी बस्ति निर्माणका लागि आर्थिक सहयोग गरेकी छिन्। उनले आफ्नो जन्मदिनको अवसर पारेर उनले श्रवेताश्री फाउन्डेसनलाई एक लाख नगद रुपैयाँ हस्तान्तरण गरेकी हुन्। लोटस फोटोग्राफी स्कूलको प्रस्तुतिमा मञ्चित नाटक 'जूनकिरी'बाट संकलित रकम उनले सहयोग गर्ने प्रतिवद्धता जनाएकी थिइन्। एकल नाटकलाई उनैले लेखन, निर्देशन र प्रस्तुत गरेकी थिइन्।  सिन्धुपाल्चोक दोलालघाटको एकिकृत नमुना माझी बस्ति निर्माण सहयोगार्थ…

    विस्तृतमा पढ्नुस्

  • 'सेक्सपियरको रोमियो भन्दा फरक छ भेद' विनय श्रेष्ठ

    'सेक्सपियरको रोमियो भन्दा फरक छ भेद'  विनय श्रेष्ठ

    काठमाडौं :  २०७२ को महामुकम्प अभिनेता विनय श्रेष्ठको फिल्म 'रेशम फिलिली'ले अनुमान गरेजस्तो व्यवसायिक सफल्ता गरेन। फिल्ममा समावेश 'पारी त्यो डाँडामा' बोलको गीतले सर्वाधिक चर्चा कमाएको थियो। तर भुकम्पका कारण फिल्म फिल्म हेर्न दर्शक हलमा पुगेनन्।  निर्माता समेत रहेका विनय नयाँ फिल्म लिएर दर्शक माझ आएका छन्। फिल्म 'रोमियो एण्ड मुना' मार्फत उनी दर्शक माझ प्रस्तुत हुनेछन्। फिल्मको प्रमुख भुमिका…

    विस्तृतमा पढ्नुस्

  • सप्तरी प्रिमियर लिग : बोदे बर्साइन थन्डरको विजयी सुरुवात

    सप्तरी प्रिमियर लिग : बोदे बर्साइन थन्डरको विजयी सुरुवात

    काठमाडौँ : सप्तरी क्रिकेट संघको आयोजनामा प्रथम मेयर कप सप्तरी प्रिमियर लिग प्रतियोगितामा बोदे बर्साइन थन्डरले विजयी सुरुवात गरेको छ। प्रतियोगिताको उद्घाटन खेलमा बोदे बर्साइन थन्डरले तिलाठी कोइलाडी महिन्द्रा हिरोजलाई ४ रनले पराजित गरेको हो। टस जितेर ब्याटिश्र गरेको सिद्धान्त लोहनी कप्तान रहेको बोदे बर्साइनले १९.१ ओभरमा ८६ रन बनाउन सक्यो। जवाफमा ८७ रन लक्ष्य पछ्याउने क्रममा जित नजिक पुगेको…

    विस्तृतमा पढ्नुस्

  • १ सय वर्ष पूरा हुन १ महिनामात्रै बाँकी हुँदा धर्मगुरु जेपी भाष्वानीको मृत्यु

    १ सय वर्ष पूरा हुन १ महिनामात्रै बाँकी हुँदा धर्मगुरु जेपी भाष्वानीको मृत्यु

    भारतका चर्चित धर्मगुरु दादा जेपी भाष्वानीको मृत्यु भएको छ। साधु भाष्वानी मिसनका प्रमुखको आज बिहान मृत्यु भएको हो। आउँदो महिना उनी १ सय वर्षका पुग्दै थिए।  मिसनले ट्विट मार्फत् उनको मृत्यु भएको जानकारी गराएको हो। सिन्ध परिवारका भाष्वानी केही दिन यता अस्पताल भर्ना भएका थिए। सन् १९१८ अगस्ट २ मा पाकिस्तानको सिन्ध प्रान्तमा पर्ने हैदरावादमा उनको जन्म भएको थियो।  ‘केही…

    विस्तृतमा पढ्नुस्

  • प्रधानमन्त्रीलाई १ किलो मार्सी चामल

    प्रधानमन्त्रीलाई १ किलो मार्सी चामल

    काठमाडौं : वरिष्ठ चिकित्सक प्राध्यापक डाक्टर गोविन्द केसीको अनशनप्रति उदासिनता देखाएको भन्दै उनका समर्थकहरुले प्रधानमन्त्री निवास बालुवाटार अगाडि मार्सी चामलसहित धर्ना दिएका छन्। एक किलो मार्सी चामलसहित प्रधानमन्त्री निवास अगाडि केसीका समर्थकहरु जुटेका हुन्। प्रधानमन्त्री केपी शर्मा ओली र नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल एक निजी कलेजका लगानीकर्तासँग मार्सी चामलको भात खाँदै गरेको फोटो केही अघि सार्वजनिक भएको थियो।  सरकार…

    विस्तृतमा पढ्नुस्

  • लुका मोडरिच : शरणार्थी देखि विश्वकप फाइनल पुग्ने क्रोएसियाको कप्तानसम्म

    लुका मोडरिच : शरणार्थी देखि विश्वकप फाइनल पुग्ने क्रोएसियाको कप्तानसम्म

    लुका मोडरिच पहिलो पटक विश्वकपको फाइनल पुग्ने क्रोसियाली टिमको कप्तान। आइतवार फ्रान्सलाई हराउन सके उनको नाममा अर्को ठूलो उपलब्धी पनि थपिनेछ। क्रोएसियालाई पहिलो पटक विश्वकपको उपाधि जिताउने टिमको कप्तान। मोडरिच वर्तमान समयका उत्कृष्ट मिडफिल्डर हुन् त्यसमा कुनै शंका छैन। फुटबल खेल जित्न चाहिने तत्व मिडफिल्ड हो र क्रोएसियाको बलियो पक्ष भनेको नै मोडरिचको नेतृत्वमा रहेको मिडफिल्ड हो। उनलाई उपकप्तान इभान…

    विस्तृतमा पढ्नुस्

  • 'वोल्ड फिल्म फेस्टिभल'मा नेपाली फिल्म सहभागी

     'वोल्ड फिल्म फेस्टिभल'मा नेपाली फिल्म सहभागी

    काठमाडौं : अमेरीकाको लस एन्जलसमा हुने 'वोल्ड फिल्म फेस्टिभल'मा नेपाली फिल्म पनि सहभागी हुने भएको छ। अक्टोबर २५ देखि २७ सम्म आयोजना हुने फेस्टिभलमा नेपाली फिल्ममेकरहरु पनि सहभागीता हुने भएका हुन्। फेस्टिभलमा फिचर फिल्म, सर्ट फिल्म, डकुमेन्ट्रीहरु प्रस्तुत गरिनेछ। ‍जुनसुकै देशका राम्रा फिल्म फेस्टिभलमा सहभागि हुन सक्ने आयोजक फासि कुरामले जानकारी दिए। फेस्टिभलका अमेरीका स्थित नेपाली फिल्म संयोजक निर्माता सुनिल रावलले नेपाली…

    विस्तृतमा पढ्नुस्

  • छविलाल पौडेल बचाउन राजधानीमा फुजेलबासी, भन्छन् : कृष्णप्रसाद अधिकारी हत्यामा छैनन् संलग्न

    छविलाल पौडेल बचाउन राजधानीमा फुजेलबासी, भन्छन् : कृष्णप्रसाद अधिकारी हत्यामा छैनन् संलग्न

    काठमाडौं : कृष्णप्रसाद अधिकारीको हत्या अभियोगमा कारागारमा रहेका छविलाल पौडेल निर्दोष भएको परिवार तथा फुजेलबासीले बताएका छन्। बुधवार काठमाडौँमा पत्रकार सम्मेलनको आयोजना गरी यस्तो दाबी गरेका हुन्।  पत्रकार सम्मेलनमा वितरण गरिएको विज्ञप्तिमा छविलाल निर्दोष भएको, न्याय सम्पादनका लागि सहयोग पुर्‍याउन अदालतमा उपस्थित भएको बताइएको छ।  ‘समाजसेवी छविलाल पौडेलको भर्खरै आँखाको अप्रेसन भएको छ। उच्च रक्तचाप र पिसाव समस्याले ग्रस्त हुनुहुन्छ।…

    विस्तृतमा पढ्नुस्

  • बाढीमा फसेका दुईको उद्धार : उपत्यकामै तीनको मृत्यु

    बाढीमा फसेका दुईको उद्धार : उपत्यकामै तीनको मृत्यु

    काठमाडौं: बाढीका कारण खोलामा भसेका दुई जनाको उद्धार गरेर काठमाडौं ल्याइएको छ। काभ्रे नमोबुद्ध नगरपालिका ६ स्थित रोशी खोलामा फसेका दुई युवकलाई नेपाली सेनाको हेलिकप्टरबाट काठमाडौं ल्याइएको नेपाल प्रहरीका प्रवक्ता एसएसपी शैलेस थापाले बताए।   भक्तपुरमा घरले पुरिएर एकै परिवारका तीन जनाको मृत्यु भएको छ। यसबाहेक अहिलेसम्म देशभर बाढीका कारणले कुनै पनि मानविय क्षति नभएको एसएसपी थापाले बताए।   बाढीका…

    विस्तृतमा पढ्नुस्

  • मोफसल प्रचारमा 'चि मुसी चि'

    मोफसल प्रचारमा 'चि मुसी चि'

    काठमाडौं : फिल्म 'चि मुसी चि' टिम मोफसल प्रचारका लागी पूर्वी नेपालको विर्तामोड र धरानमा पुगेको छ। निर्माण टिमले त्याहाँ कन्सर्ट पनि सम्पन्न गर्‍यो। कन्सर्टमा दर्शक बाक्लो उपस्थिती रहेको फिल्मका निर्देशक दिनेश श्रेष्ठले बताए। फिल्मका मुख्य कलाकार सुनिल क्षेत्री र अलिशा शर्माले कन्सर्टमा नृत्य प्रस्तुत गरेका थिए। नेपाल आइडलकी टप ५ प्रतियोगी सुजाता पाण्डेले पनि कन्सर्टमा नृत्य प्रस्तुत गरेकी थिइन्। फिल्म…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell