काठमाडौं : फिल्म 'अनुराग'को प्रचार सामाग्री पोस्टर सार्वजनिक भएको छ। निर्माण टिमले फिल्मको मिति नजिकिंदै जाँदा फिल्मको पोस्टर सार्वजनिक गरेको हो। पोस्टरमा फिल्मका मुख्य कलाकार एलिजा गौतम र समुन्द्र पण्डित फिचर्ड छन्। एलिजा अभिनेत्रीसँगै संचारकर्मी ऋषि धमलाकी पत्नी पनि हुन्। आगामी असोज १२ मा प्रदर्शनमा आउने फिल्ममा एलिजा र समुन्द्रसँगै ठिलेंन लामा, सरोज खनाल, रुपा राणा राजाराम पौडेल लगायतको अभिनय रहेको छ।…
काठमाडौं : फिल्म 'साली कस्को भेनाको’को ट्रेलर सार्वजनिक भएको छ। भद्र भुजेलको निर्देशनमा बनेको फिल्मको ट्रेलर युट्यूब मारफत सार्वजनिक गरिएको हो। फिल्म आगामी भदौ २९ मा प्रदर्शन हुनेछ। फिल्ममा विल्सन विक्रम राई, बुद्धी तामाङ, रजनी गुरुङ, मरिश्का पोखरेल, सुष्मा कार्की, जयनन्द लामा, कविता आले, बीरेन श्रेष्ठ, पुष्प आचार्य लगायतको अभिनय रहेको छ। प्रसाद श्रेष्ठको प्रस्तुति रहेको फिल्ममा प्रसाद श्रेष्ठ, सुरज शाही ठकुरी…
काठमाडौँः कानुन न्याय तथा संसदीय मामिला मन्त्रालय र संयुक्त राष्ट्र संघीय विकास कार्यक्रम (युएनडिपी) तथा नर्वे सरकारबीच न्यायमा पहुँच परियोजनाका लागि सहयोग सम्झौतामा हस्ताक्षर भएको छ। नेपालमा महिला, गरिब तथा पिछडिएका समुदायको न्यायमा पहुँच अभिवृद्धि कार्यक्रमका लागि उक्त सहयोग दिइएको हो।सम्झौता भएको परियोजना महान्यायाधिवक्ताको कार्यालय र नेपाल बार एसोसिएसनसँगको सहकार्यमा कार्यान्वयन गरिनेछ। परियोजनाका विकास साझेदार नर्वे र युएनडिपीले मन्त्रालयका सचिव…
काठमाडौँः तत्कालीन शेरबहादुर देउवा नेतृत्वका सरकारले गरेका राजनीतिक नियुक्ति खारेजी परेकामध्ये तीन पदाधिकारीको रिटमाथि सर्वोच्चमा आज सुनुवाइ हुँदैछ। सरकारले सामूहिक निर्णयबाट निर्वाचन आचारसंहिता लागू भई वर्तमान सरकार गठन नभएसम्मका राजनीतिक नियुक्ति खारेजीको निर्णय गरेको थियो। एकै निर्णयबाट दजनभन्दा बढी पदाधिकारीको जागिर गएको थियो। गत बुधबारको मन्त्रिपरिषद्ले सबै नियुक्ति बदर गरेको थियो। नियुक्ति बदरपछि मंगलबार पाँच पदाधिकारीले सर्वोच्चमा रिट दायर गरेका…
चितवन नारायणगढ–मुग्लिङ सडकखण्डको गाईघाट नजिक अकस्मात सडक भासिएपछि आवागमन एकतर्फी भएको छ। सडक भासिँने क्रम बढ्दै गएपछि भासिनाको कारण खोजी गर्न विज्ञ समूह झिकाईएको छ। नारायणगढ–मुग्लिङ सडक आयोजनाका इञ्जिनियर शिव खनालले मंगलबार बिहान सामान्य भासिएको देखिएकोमा क्रमशः बढ्दै गएर एक फिटजति भासिएको बताए। भासिँने क्रम बढ्दै गएपछि मंगलबारबाटै सडक एकतर्फी सञ्चालनमा ल्याइएको छ। सो स्थान नारायणगढबाट १७ किलोमिटर मुग्लिनतर्फ पर्दछ।…
फिफा विश्वकप २०१८ सुरु हुनुअघि इंग्लयाण्ड र क्रोएसियालाई कमैले उपाधि दाबेदारको रुपमा सोचेका थिए। सँधै राम्रो टिम भएर पनि ठूला प्रतियोगितामा चुक्दै आएको इंग्लयाण्ड यस पटक भने उत्कृष्ट प्रदर्शन गर्दै विश्वकपको सेमिफाइनल पुगेको छ र यस्तो सफलाता हात पारेको पनि २८ वर्षयता पहिलो हो। इंग्ल्याण्डले प्रिक्वाटरफाइनलमा कोलम्बियालाई पेनाल्टीसुआउटमा तथा स्वीडेनलाई क्वाटरफाइनलमा रेगुलर टाइममा हराएपछि अहिले इंग्लिस सच्चारमाध्यमहरु फुटबल कमिङ होम…
काठमाडौँः चिकित्सा शिक्षा सुधारको माग गर्दै जुम्लामा अनशनरत डा. गोविन्द केसीले वार्तामा बस्न अस्वीकार गरेको भन्ने भनाइमा सत्यता नरहेको बताएका छन्। सरकारका तर्फबाट वार्तामा आउन नचाहेको भनेर दिएको अभिव्यक्ति गलत भएको उनले बताएका छन्। वार्ताका लागि तयार नभएको भन्ने भनाइको खण्डन गर्दै डा. केसीले विज्ञप्तिमार्फत भनेका छन् ‘यतिका दिनसम्म संवेददनहीन र गैर जिम्मेवारीपूर्ण रूपमा माग पूरा गर्न कुनै पहल नगरेको…
काठमाडौँः नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को प्रधानमन्त्री निवास बालुवाटारमा बसिरहेको छ। बैठकमा यसअघि गठित समितिको सुझावका आधारमा पार्टीको सांठगानिक एकीकरण सम्बन्धी नियमावली पारित गर्ने तयारी छ। केन्द्रमा दुई दल एकीकृत भए पनि नियमावली नबन्दा तल्ला तहहरूमा पार्टी एकीकरण हुन सकेको छैन। सांगठानिक संरचनाको निश्चित नहुँदा स्थानीय स्तरमा एकीकरण प्रक्रिया अघि नबढेको हो। एकीकरण प्रक्रियाबाट लागि प्रदेशगत रूपमा समिति भने गठन…
रामपुरः सरकारले शैक्षिक प्रमाणपत्रका आधारमा ऋण दिने व्यवस्था गरेसँगै स्थानीय सरकारले शैक्षिक प्रमाणपत्रका आधारमा ऋण प्रदान गर्न थालेका छन्। जिल्लाको बगनासकाली गाउँपालिकाले युवालाई शैक्षिक प्रमाणपत्र धितो राखेर ऋण दिने कार्यको सुरुवात गरेको छ। गाउँपालिकाले सार्वजनिक सूचना नै जारी गरी प्रस्ताव मागेर कृषि तथा पशुपालनका लागि ऋण दिन सुरु गरेको हो। बगनासकाली गाउँपालिकाका अध्यक्ष कृष्णप्रसाद बस्यालले शैक्षिक बेरोजगारी हटाउन युवालाई शैक्षिक…
गाईघाटः सगरमाथा राजमार्गअन्तर्गत सप्तरीको कद्माहा हुँदै उदयपुरको गाईघाट जोड्ने त्रियुगा नगरपालिका–३ मोतिगडामा पर्ने गाईघाट कद्माहा सडकखण्डको सार्वजनिक जग्गा बिक्री गर्ने र खरीदकर्तासहित छ जनालाई मंगलबार पुर्पक्षको लागि थुनामा पठाइएको छ। जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार प्रहरी हिरासतमा राखेर अनुससन्धान भइरहेको र मंगलबार जिल्ला अदालत उदयपुरको आदेशअनुसार पुर्पक्षका लागि कारागार चलान गरिएकामा त्रिनपा–३ मोतिगडाका जग्गा विक्रेता शिप्रसाद दाहाल र बुद्धिप्रसाद दाहाल…
सामुएल उम्टीटीले दोस्रो हाफमा गरेको एक मात्र गोलको मद्दतमा बेल्जियमलाई १-० ले पराजित गर्दै फ्रान्स विश्वकप २०१८ को फाइनलमा पुगेको छ। सेन्टपिटर्सवर्ग स्टेडियममा मंगलवार भएको खेलमा फ्रान्सलाई जिताउन उम्मटीटीले दोस्रो हाफमा गरेको गोल निर्णायक बन्यो। पहिलो हाफमा दुवै टोलीले पाएका केही गोलका अवसर खेल फालेका थिए। खेलको ५१औँ मिनेटमा एन्टोनी ग्रीजमनको कर्नरमा उम्टीटीले गोल गर्दै फ्रान्सलाई अग्रता दिलाएका थिए। तर…
रियल मड्रिडका पोर्चुगिज फरवार्ड इटालिनय क्लब युभेन्ट्समा अनुबन्ध भएका छन्। स्पानिस जायन्ट रियल मड्रिडमा झण्डै एक दशक बिताउने क्रममा चार च्याम्पियन्स लिग सहित विभिन्न उपाधि जितेका रोनाल्डो ४ वर्षका लागि टुरिन क्लबलमा अनुबन्ध भएको बीबीसीले जनाएको छ। दुई क्लबबीच रोनाल्डोको ट्रान्सफरका लागि ११२ मिलियन युरो (९९.२ मिलियन पाउण्ड)मा सम्झौता भएको हो। ३३ वर्षीय रोनाल्डोले रियलमा ९ वर्ष बिताउँदा च्याम्पियन्स लिगको ह्याट्रिक…
काठमाडौं : ग्लोबल टी-२० क्यानडा लिग अन्तर्गत दोस्रो चरणको खेलमा नेपालका युवा स्टार सन्दीप लामिछानेले वेष्टइन्डिज बी टिम विरुद्ध ३ विकेट लिएका छन्। मोन्ट्रेल टाइगर्सबाट खेलेका सन्दीपले मंगलवार आफ्नो ४ ओभर स्पेलमा ३१ रन खर्चँदै ३ विकेट लिएका हुन्। क्यानडामा सन्दीपले एकै खेलमा लिएको यो सर्वाधिक विकेट हो। सन्दीपले यसअघि खेलेका ४ मध्ये एक खेलमा २ तथा तीन खेलमा १-१…
रसियामा भइरहेको २१औँ संस्करणको फिफा विश्वकप अन्तर्गत आजबाट सेमिफाइनल खेल हुँदैछ। १२ वर्षपछि विश्वकपमा पहिलो पटक अल युरोपियन सेमिफाइनल हुँदैछ र पहिलो सेमिफाइनलमा आज राती ११:४५ बजे फ्रान्स र बेल्जियम सेन्टपिटर्सवर्ग स्टेडियममा फाइनल प्रवेशका लागि भिड्दैछन्। यस खेलको विजेताले उपाधिका लागि इंग्ल्याण्ड र क्रोएसियाबीचको विजेतासाग खेल्नेछ। सेमिफाइनल पुग्ने मध्ये बेल्जियम सबैभन्दा माथिल्लो वरियता (तेस्रो) रहेको टोली हो भने फ्रान्स सातौँ…
१२ वर्षपछि फिफा विश्वकप फुटबलमा ‘अल युरोपियन’ सेमिफाइनल हुँदैछ। रसियामा भइरहेको २१औँ संस्करणको विश्वकप फुटबलअन्तर्गत आजबाट सेमिफाइनल खेल हुँदैछ। पहिलो सेमिफाइनलमा एक पटकको विजेता फ्रान्सले बेल्जियमसँग आज राती ११:४५ बजे सेन्ट पिटर्सवर्ग स्टेडियममा खेल्दैछ भने दोस्रो सेमिफाइनल सन् १९९६ को च्याम्पियन इंग्ल्याण्ड र क्रोएसियाबीच भोली राती ११:४५ बजे लुजनिकी स्टेडियममा हुँदैछ। बेल्जियम (फिफा वरीयता : ३) सेमिफाइनल पुगेको मध्ये…
काठमाडौं : म्याक्सवेल एलोनको ह्याट्रिक मद्दतमा एलिट स्पोर्ट्सले मंगलवार नारायणटार स्पोर्टस हाउसलाई ४–१ ले पराजित गर्दै बुढानिलकण्ठ फुटबल कप सेभेन ‘ए’ साइड फुटबल प्रतियोगिताको उपाधि जितेको छ। बुढानिलकण्ठ नगरपालिकाको कपनस्थित ह्यान्डबल मैदानमा सम्पन्न फाइनलमा एलिटलाई च्याम्पियन बनाउन म्याक्सवेलले ह्याट्रिक गर्दा अर्को गोल आत्मघाती उपहार पाएको थियो। म्याक्सवेलले छैटौं मिनेटमां एलिटलाई अग्रता दिएका थिए। १२औं मिनेटमा दोस्रो गोल गरेका म्याक्सवेलले २५औं…
काठमाडौं : माइ इन्भेष्टमेन्ट कम्पनीका सञ्चालक अनिल गजमेर पक्राउ परेका छन्। महानगरीय प्रहरी परिसर काठमाडौँबाट प्रहरी निरिक्षक अनिल ठकुरीको नेतृत्वमा खटिएको टोलीले सञ्चालक गजमेरलाई काठमाडौँबाट पक्राउ गरेको हो। गजमेरले विभिन्न व्यक्तिसँग ठगी गरेको उजुरीका आधारमा पक्राउ गरिएको परिसरका डिएसपी मोहनकुमार थापाले बताए। गजमेरविरुद्ध एक महिलाले ठगी गरेको भन्दै उजुरी दिएकी छिन्। गजमेरले केही समयदेखि काठमाडौँको कालिका टावरमा माइ कम्पनी…
काठमाडौं : नेपालको सबैभन्दा ठूलो र शक्तिशाली मिडिया हाउस कान्तिपुर मिडिया ग्रुपका दुई प्रधान सम्पादकले आफ्नो पदबाट राजिनामा दिएका छन्। कान्तिपुर दैनिकका प्रधान सम्पादक सुधीर शर्मा र दी काठमाण्डू पोस्टका प्रधान सम्पादक अखिलेश उपाध्यायले राजिनामा दिएका हुन्। तीन/चार दिन यता कान्तिपुरका संचालक कैलाश सिरोहियासँग ‘हेक्टिक मिटिङ’मा रहेका सम्पादकहरुले राजिनामा दिएर आफ्ना सहकर्मीलाई त्यसबारे ब्रिफ गरेका हुन्। नियमित सम्पादकीय मिटिङमा दुवै…
साँचो प्रेमकथाको आधारित फिल्मका मुख्य पात्र हुन् उमेश थापा र कविता गुरुङ। यी दुइको प्रेम र जीवनमा आएका आरोह अवरोहमाथि फिल्म 'बोबी' बनेको छ। 'बोबी'मा कथा मात्र होइन अभिनय पनि यथार्थ पात्रले नै गरेका छन्। फिल्मको व्यवसायिक पक्ष बारे धेरै सोचेका छैनन् उमेशले। 'किनकी हामी दुबै सेलिब्रेटी होइनौं। मान्छेले नचिन्नुले फिल्म नचल्न सक्छ। तर आफ्नो कथा यसरी कलामार्फत देखाउन पाउँदा…
विश्वकप २०१८ को पहिलो सेमिफाइनलमा आज राती ११:४५ बजे फ्रान्स र बेल्जियम भिड्दैछन्। सन् १९९८ को विश्वविजेता फ्रान्स र यसपटक उपाधि जित्ने अन्डरडग टोलीका रुपमा रहेको बेल्जियमबिचको खेल धेरै प्रतिस्पर्धात्मक हुने अनुमान गरिएको छ। उत्कृष्ट खेलाडी र फर्ममा रहेका यी दुर्इ टोलीका एन्टोनी ग्रिजमन र रोमेलु लुकाकुमाथि फुटबल समर्थकहरुको नजर रहनेछ। एन्टोनी ग्रिजमन, फ्रान्स २७ वर्षे एन्टोनी ग्रिजमनले रसियामा…