PahiloPost

Sep 10, 2025 | २५ भदौ २०८२

  • चलचित्र विकास बोर्डबाट निकिता पदमुक्त, नयाँ अध्यक्ष चयन तयारी

    चलचित्र विकास बोर्डबाट निकिता पदमुक्त, नयाँ अध्यक्ष चयन तयारी

    काठमाडौं : चलचित्र विकास बोर्डकी प्रथम महिला अध्यक्ष निकिता पौडेल पदमुक्त भएकी छिन्। सात महिना नबित्दै उनको पद खोसिएको हो। शेरबहादुर देउवाको सरकार हुँदा मंसिर २५ गते उनी अध्यक्षमा नियुक्त भएकी थिइन्। सञ्चार मन्त्रालयले उनलाई आइतवार पदमुक्त भएको पत्र थमाएको छ। बुधवार बसेको मन्त्रिपरिषद्को बैठकले गत १४ भदौदेखि २ फागुनसम्म देउवाको सरकारले गरेको सबै राजनीतिक नियुक्तिलाई क्याबिनेटबाट बदरको निर्णय गरेपछि निकिता पद…

    विस्तृतमा पढ्नुस्

  • 'मिस्टर भर्जिन'को टिजर सार्वजनिक

     'मिस्टर भर्जिन'को टिजर सार्वजनिक

    काठमाडौं :  फिल्म 'मिस्टर भर्जिन'को टिजर सार्वजनिक भएको छ। टिजरमा फिल्मका मुख्य कलाकार गौरव पहारी, विजय बराल, कमलमणि नेपाल, मरिस्का पोख्रेल फचर्ड छन्। निर्माण टिमले फिल्मको प्रदर्शन मिति नजिकिंदै जाँदा फिल्म प्रचार सामाग्री सार्वजनिक गर्न थालेको हो। फिल्म भाद्र १ गतेदेखी प्रदर्शनमा आउनेछ। फिल्ममा गौरव, विजय, कमलमणि र मरिस्कासँगै भोलाराज सापकोटा, रविन्द्र झा, सिर्जना सुब्बा लगायतको अभिनय छ। तीन युवाको यौन…

    विस्तृतमा पढ्नुस्

  • बजेट नपाएको भन्दै राजपा संयोजक ठाकुरकै जिल्ला अध्यक्षले दिए राजीनामा

    बजेट नपाएको भन्दै राजपा संयोजक ठाकुरकै जिल्ला अध्यक्षले दिए राजीनामा

    मलंगवाः राष्ट्रिय जनता पार्टी (राजपा) नेपालको संयोजकसहित अध्यक्ष मण्डलका तीन जना सदस्य रहेको सर्लाहीका जिल्ला अध्यक्षले राजीनामा दिएका छन्। जिल्लाका अध्यक्ष मण्डलका संयोजक नागेश्वर साहले सोमबार जिल्ला अध्यक्ष पदबाट राजीनामा दिएका हुन्। पार्टीको गतिविधि न्यून भएको, केन्द्रीय नेता तथा विधायकहरूले वास्ता नगरेको भन्दै उनले राजीनामा दिएका हुन्।  यस आर्थिक वर्षमा उनले केन्द्रीय सांसद तथा प्रदेशका सांसदहरूसँग माग गरेको कुनै पनि…

    विस्तृतमा पढ्नुस्

  • खाल्डोमा जमेको पानीमा डुबेर झापामा बालकको मृत्यु

    खाल्डोमा जमेको पानीमा डुबेर झापामा बालकको मृत्यु

    सुरुङ्गाः झापाको बिर्तामोड नगरपालिकामा छुट्टाछुट्टै घटनामा चार वर्षीय बालकसहित दुईको मृत्यु भएको छ। इलाका प्रहरी कार्यालय अनारमनीका अनुसार आइतबार अपराह्न बिर्तामोड नगरपालिका–७ स्थित देवेन्द्र अधिकारीका चार वर्षीय छोरा नीरज अधिकारीको आफनै घर नजिकैको खाल्डोमा डुबेर मृत्यु भएको हो। दाजुसँग खेल्दाखेल्दै उनी खाल्डोमा झरेर डुबेको प्रहरीले जनाएको छ। यता बिर्तामोड–२ निवासी धनमाया लिम्बूको करेन्ट लागेर मुत्यु भएको छ। ६५ वर्षीया लिम्बूलाई विद्युत्को…

    विस्तृतमा पढ्नुस्

  • इंग्ल्याण्ड र क्रोएसिया विश्वकपमा पहिलो पटक भिड्दै, हेड टु हेडमा इंग्ल्याण्ड अगाडि

    इंग्ल्याण्ड र क्रोएसिया विश्वकपमा पहिलो पटक भिड्दै, हेड टु हेडमा इंग्ल्याण्ड अगाडि

    फिफा विश्वकप २०१८ को दोस्रो सेमिफाइनलमा बुधवार इंग्ल्याण्ड र क्रोएसिया भिड्दैछन्। इंग्ल्याण्ड २८ तथा क्रोएसिया २० वर्षपछि सेमिफाइनल पुगेको हो। सन् १९६६ को च्याम्पियन इंग्ल्याण्ड दोस्रो पटक फाइनल पुग्ने योजनामा छ भने सन् १९९८ मा डेब्युमै सेमिफाइनल पुगेको क्रोएसिया पनि पहिलो पटक फाइनल पुग्दै इतिहास रच्ने दाउमा छ। इंग्ल्याण्ड र क्रोएसिया विश्वकपमा पहिलो पटक भिड्न लागेका हुन्। तर अहिलेसम्को ‘हेड…

    विस्तृतमा पढ्नुस्

  • डा. केसीको मागबारेको प्रस्तावमा संसदमा छलफल हुँदै, सुनुवाइ समिति पनि गठन हुने

    डा. केसीको मागबारेको प्रस्तावमा संसदमा छलफल हुँदै, सुनुवाइ समिति पनि गठन हुने

    काठमाडौँः डा. गोविन्द केसीको माग सम्बोधनका लागि यसअघि ल्याइएको अध्यादेश अनुसार विधेयक ल्याउन माग गर्दै नेपाली कांग्रेसले दर्ता गरेको जरुर सार्वजनिक महत्त्वको प्रस्तावमा आज छलफल हुने भएको छ। गत शुक्रबार प्रस्ताव दर्ता भएलगत्तै छलफल नभएको भन्दै कांग्रेसले प्रतिनिधिसभा बैठक अवरुद्ध गरेको थियो।  संघीय संसद् सचिवालयले सोमबारको सम्भावित कार्यसूचीमा प्रस्ताव छलफललाई समेटेको छ।  प्रस्तावमा यसअघिको अध्यादेश अनुसार विधेयक ल्याउन माग गरिएको…

    विस्तृतमा पढ्नुस्

  • पाँचौँ पटक विश्वकपमा हुँदैछ ‘अल युरोपियन’ सेमिफाइनल

    पाँचौँ पटक विश्वकपमा हुँदैछ ‘अल युरोपियन’ सेमिफाइनल

    फिफा विश्वकप २०१८ को सेमिफाइनलमा पुगेका चारवटै टोली युरोपका छन्। रसियामा भइरहेको २१औँ संस्करणको विश्वकप युरोपियन राष्ट्रले जित्ने पक्का छ। लगातार चौथो पटक विश्वकपले युरोपबाट च्याम्पियन पाउने पक्का छ सेमिफाइनलमा फ्रान्स र बेल्जियम तथा इंग्ल्याण्ड र क्रोएसियाबीच खेल हुनेछ। यसअघि नै एक-एक पटक च्याम्पियन भएका फ्रान्स र इंग्ल्याण्ड दोस्रो पटक च्याम्पियन बन्ने योजनामा छन् भने बेल्जियम र क्रोएसिया पहिलो पटक फाइनल…

    विस्तृतमा पढ्नुस्

  • बजेटमाथि मन्त्रीले आज पनि जवाफ दिने

    बजेटमाथि मन्त्रीले आज पनि जवाफ दिने

    काठमाडौँः आर्थिक वर्ष २०७५/०७६ को वार्षिक बजेटको विनियोजन शीर्षकमा सांसद्हरुले उठाएका प्रश्नमा आज पनि मन्त्रीहरूले जवाफ दिँदै छन्। राष्ट्रियसभामा मन्त्रालयगत शीर्षकमा छलफलका क्रममा सांसद्हरुले उठाएका प्रश्नमा विभागीय मन्त्रीहरूले जवाफ दिने क्रम आइतबारदेखि सुरु भएको हो। आइतबार ११ विभागीय मन्त्रीहरूले जवाफ दिएका थिए। सोमबार प्रधानमन्त्री कार्यालय र मातहतका निकायसहितका १० मन्त्रालयका विभागीय मन्त्रीहरूले जवाफ दिनेछन्।  आज श्रम रोजगार तथा सामाजिक सुरक्षा…

    विस्तृतमा पढ्नुस्

  • क्यानडामा सन्दीप लामिछानेको २ विकेट

    क्यानडामा सन्दीप लामिछानेको २ विकेट

    काठमाडौं : नेपाली युवा खेलाडी सन्दीप लामिछानेले क्यानडामा भइरहेको ग्लोबल टी-२० क्यानडा लिग क्रिकेट अन्तर्गत अन्तिम लिग खेलमा २ विकेट लिएका छन्। तर जर्ज वर्कर र अनरिकेको अर्धशतक तथा लासिथ मालिंगा र पिटर सिडलले ३-३ विकेट लिएपछि मोन्ट्रेल टाइगर्स हारबाट जोगिन सकेन। गएराति भएको खेलमा डारेन सामीको कप्तानीमा रहेको टोरोन्टो नेशनल्सले मोन्ट्रेल टाइगर्सलाई १ विकेटले हराएको हो। टोरोन्टोलाई जितका लागि अन्तिम बलमा २…

    विस्तृतमा पढ्नुस्

  • उपकुलपति कोइरालाले विदेश भ्रमणको अनुमति लिएका छैनन्ः शिक्षा मन्त्रालय

    उपकुलपति कोइरालाले विदेश भ्रमणको अनुमति लिएका छैनन्ः शिक्षा मन्त्रालय

    काठमाडौँः सरकारले नेपाल संस्कृत विश्वविद्यालयका उपकुलपति कुलप्रसाद कोइरालाले विदेश भ्रमणका लागि कुनै पनि अनुमति नलिएका कारण यात्रा रद्द भएको जनाएको छ। कोइरालाको भ्रमण रद्दबारे आलोचना भएपछि शिक्षा मन्त्रालयले विज्ञप्ति जारी गर्दै मन्त्रालयले भ्रमणबारे जानकारी नपाएको स्पष्ट पारेको छ। यस्तै, भिसा सिफारिसका सम्बन्धमा विश्वविद्यालयले कुनै पनि अनुरोध नगरेको र मन्त्रालयले सिफारिस समेत नगरेको पनि विज्ञप्तिमा उल्लेख छ।    विज्ञप्तिमा भनिएको छ ‘सार्वजनिक…

    विस्तृतमा पढ्नुस्

  • राजदूत नियुक्तिको मापदण्ड स्वीकृत

    राजदूत नियुक्तिको मापदण्ड स्वीकृत

    काठमाडौँः सरकारले राजदूत नियुक्त गर्ने मापदण्ड २०७५ लाई स्वीकृत गरेको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज साँझ बसेको मन्त्रिपरिषद्को बैठकले संयुक्त राष्ट्र संघका लागि न्यूयोर्कस्थित नेपाली राजदूत (स्थायी प्रतिनिधि) दुर्गाप्रसाद भट्टराईलाई आगामी साउन १५ गतेभित्र नेपाल फर्कन सूचना दिने निर्णय गरेको छ। बैठकले स्थानीय निकाय वित्त आयोग खारेजी गर्ने निर्णय गरेको बैठकपछि सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद…

    विस्तृतमा पढ्नुस्

  • रसिया विश्वकप : सेमिफाइनल पुगेका चार टोलीका ९२ मध्ये ४० खेलाडी प्रिमियर लिगबाट, कति छन् अन्य लिगबाट?

    रसिया विश्वकप : सेमिफाइनल पुगेका चार टोलीका ९२ मध्ये ४० खेलाडी प्रिमियर लिगबाट, कति छन् अन्य लिगबाट?

    फिफा विश्वकप २०१८ मा अब चार टिम उपाधि होडमा छन् र ४ खेल पछि नै २१औँ विश्वकपले च्याम्पियन टोली पाउनेछ। त्यसका लागि जुलाई १५ सम्म कुर्नुपर्नेछ। सन् २००६ पछि विश्वकपमा पहिलो पटक सेमिफाइनल पुग्ने ४ वटै टोली युरोपबाट छन्। युरोपियन लिगहरु विश्वमै चर्चित रहेका कारण यसपटक विश्वकप खेल्ने खेलाडीहरु पनि युरोपियन लिगकै बढी छन्। त्यसमा पनि सेमिफाइनल खेल्ने चार वटै…

    विस्तृतमा पढ्नुस्

  • खेलकुदको विकासका लागि टोपबहादुरका तीन सुत्र

    खेलकुदको विकासका लागि टोपबहादुरका तीन सुत्र

    काठमाडौं : नेपाल कम्युनिष्ट पार्टी (ने क पा)का स्थायी समिति सदस्य टोपबहादुर रायमाझीले देशको विकासका लागि खेलकुद क्षेत्रको विकास अनिवार्य रहेको बताएका छन्। ने क पा सम्बद्ध खेलकुद महासंघहरुको एकता संयोजन कार्यदलले आयोजना गरेको खेलकुदको विकास लागि नयाँ नीति विषयक कार्यक्रममा बोल्दै तत्कालिन माओवादी केन्द्रको भातृ संगठन अखिल नेपाल खेलकुद महासंघका ईञ्चार्जसमेत रहेका उनले खेल क्षेत्रको विकासका लागि तीन सुत्र…

    विस्तृतमा पढ्नुस्

  • हेड टु हेडमा फ्रान्स भन्दा बेल्जियम अगाडी, विश्‍वकपमा भने फ्रान्स अपराजित

    हेड टु हेडमा फ्रान्स भन्दा बेल्जियम अगाडी, विश्‍वकपमा भने फ्रान्स अपराजित

    फिफा विश्वकप २०१८ अन्तर्गत पहिलो सेमिफाइनलमा फ्रान्स र बेल्जियम मंगलवार भिड्दैछन्। सेन्ट पिटर्सवर्गमा हुने खेल यी दुईबीच हुन लागेको ७४औँ खेल हो। अहिलेसम्मको हेड टु हेडमा फ्रान्स भन्दा बेल्जियम अगाडी छ। बेल्जियमले ३० खेल जित्दा १९ खेल बराबरीमा सकिएको थियो। फ्रान्सले भने २४ खेल जितेको छ। फ्रान्स र बेल्जियम पहिलोपटक सय वर्ष भन्दा अगाडी भिडेका थिए। सन् १९०४ मा भएको मैत्रीपूर्ण…

    विस्तृतमा पढ्नुस्

  • मलाई सन्जय दत्त जस्तै बनाइयो : गणेश थापा

    मलाई सन्जय दत्त जस्तै बनाइयो : गणेश थापा

    काठमाडौं : फिफाले अन्तर्राष्ट्रिय फुटबलबाट प्रतिवन्ध लगाएका एन्फाका पूर्व अध्यक्ष गणेश थापाले आफूलाई बलिउड अभिनेता सन्जय दत्त जस्तै बनाइएको बताएका छन्। आइतवार राजधानीमा ने क पा सम्बन्ध खेलकुद महासंघहरुले आयोजना गरेको खेलकुद नीति विषयक अन्तरक्रिया कार्यक्रममा थापाले नेपाली खेलकुदमा राजनीति हावी भएको भन्दै आफू अहिले बोल्दा भ्रष्टाचारी बोलेको भन्ने आरोप लाग्न सक्ने बताए। 'म बोल्दै गर्दा भ्रष्टाचारी बोल्यो भन्नुहोला। कन्फिडेन्सका…

    विस्तृतमा पढ्नुस्

  • 'भैरे कुनै ठाउँ विशेषको कथा होइन' दया हाङ राई

    'भैरे कुनै ठाउँ विशेषको कथा होइन' दया हाङ राई

    काठमाडौं :  फिल्म 'भैरे' प्रदर्शनको तयारीमा छ। फिल्म आगामी साउन ४ बाट प्रदर्शनमा आउनेछ। अभिनेता दया हाङ राई, वर्षा सिवाकोटी, सुरक्षा पन्त फिल्मका मुख्य कलाकारहरु हुन्। अभिनेता दया हाङले फिल्मको स्क्रिप्ट राम्रो रहेको बताए। उनले फिल्मको कथाले आफुलाई तानेको बताएका छन्। उनले भने 'भैरे सोसल ड्रामा हो। पहिलादेखि जसरी फिल्महरु बनिरहेका थिए त्यसैको एक अवधारण हो। यो कुनै ठाउँ विशेषको कथा…

    विस्तृतमा पढ्नुस्

  • फ्रान्सका गोलकिपर ह्युगो लोरिस भने, हामी विश्वकप जित्ने फेभरेट टोली होइनौँ

    फ्रान्सका गोलकिपर ह्युगो लोरिस भने, हामी विश्वकप जित्ने फेभरेट टोली होइनौँ

    रसियामा जारी विश्वकप अन्तर्गत पहिलो सेमिफाइनल खेलमा मंगलबार फ्रान्स र बेल्जिया भिड्दैछन्। रसिया विश्वकपमा बाँकी रहेका टोलीहरु मध्ये फ्रान्स मात्र यस्तो टोली हो जो ५० वर्षयता भएका विश्वकपहरुमध्ये फाइनलसम्म पुगेको छ र विश्वकप उपाधी जित्न सफल भएको छ। फ्रान्सले सन् १९९८ मा विश्व विजेता बनेको थियो। फ्रान्सका कप्तान हुगो लोरिसले फ्रान्स विश्वकप जित्ने मनपर्ने टोलीहरुमा नपर्ने बताएका छन्। बेल्जियमले ब्राजिललार्इ…

    विस्तृतमा पढ्नुस्

  • प्रदर्शनका लागी तयार 'बाँध मायाले'

    प्रदर्शनका लागी तयार 'बाँध मायाले'

    काठमाडौं : फिल्म 'बाँध मायाले'को पोस्ट प्रडक्सनको काम सकिएको छ। फिल्मको मिक्सिङको काम अन्तिम चरणमा पुगेको छ। निर्माता, निर्देशक सवीर श्रेष्ठले फिल्म अब प्रदर्शनको लागी तयार भएको जानकारी दिएका छन्। निर्देशक सवीर कै लेखनमा बनेको फिल्म आउँदो असोज ५ मा प्रदर्शन हुनेछ। फिल्ममा अभिनेता आर्यन अधिकारी र अभिनेत्री सृष्टि श्रेष्ठको मुख्य अभिनय रहेको छ। काईट्स इन्टरटेनमेन्टको ब्यानारमा बनेको फिल्मको विदेश प्रदर्शन…

    विस्तृतमा पढ्नुस्

  • मिथुन चक्रवर्तीको छोराको विवाहमण्डपमै पुग्यो प्रहरी, बेहुली पक्षले होटल छाड्दा विवाह रद्द

    मिथुन चक्रवर्तीको छोराको विवाहमण्डपमै पुग्यो प्रहरी, बेहुली पक्षले होटल छाड्दा विवाह रद्द

    बलिउड कलाकार मिथुन चक्रवर्तीका छोरा महाक्षय विवाह रोकिएको छ। केही समयअघि महाक्षयमाथि बलात्कारको आरोप लागेको थियो। ७ जुलाईमा हुने भनिएको विवाह मण्डपमै अनुसन्धानका लागी प्रहरी पुगेपछि विवाह रोकिएको हो। महाक्षयका आमा योगीता र महाक्षयलाई दिल्ली अदालतले जमानत  दिए पनि पुलिस अनुसन्धानका लागि विवाह भइइरहेको होटलमा पुगेका थिए। अनुसन्धानकर्ता त्याहाँ पुगेपछि बेहुली पक्षले होटल छोडेर गएको प्रहरीले बताएको छ।  भारतीय मिडियाका अनुसार यस प्रकरणमा अन्य…

    विस्तृतमा पढ्नुस्

  • पत्रकार सविनको स्मृतिमा चलचित्र पत्रकारिता पुरस्कार

    पत्रकार सविनको स्मृतिमा चलचित्र पत्रकारिता पुरस्कार

    काठमाडौं :  'सविन शाक्य चलचित्र पत्रकारिता पुरस्कार'को घोषणा  भएको छ। प्रविशा प्रकाशनबाट प्रकाशन हुँदै आएको फिल्मीखवर साप्ताहिकले पत्रकार सविनको स्मृतिमा यो पुरस्कार स्थापना गरेको हो। सविनले करिव २५ वर्ष चलचित्र पत्रकारिता गरेका छन् भने फिल्मीखवर साप्ताहिकमा नियमित रुपले संलग्न भई काम गरेका थिए। गत वर्ष असार २३ गते शाक्यको निधन भएको थियो। शाक्यको निधन भएको वार्षिकी तथा प्रथम स्मृति दिवसका अवसरमा…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell