PahiloPost

Sep 10, 2025 | २५ भदौ २०८२

  • मोटरसाइकलको पेट्रोल ट्याङ्कीमा लुकाइएको आठ लाख भारतीय नोटसहित एकजना पक्राउ

    मोटरसाइकलको पेट्रोल ट्याङ्कीमा लुकाइएको आठ लाख भारतीय नोटसहित एकजना पक्राउ

    काठमाडौँ प्रहरीले  स्रोत नखुलेको भारतीय रुपैयाँसहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ। आठ लाख एक हजार दुई सय भारतीय रुपैयाँसहित वीरगंजबाट भारतीय नागरिक अभिजित कुमार सर्राफ पक्राउ परेका हुन्। शनिबार विहान चेकिङको क्रममा पर्साको रजतजयन्ती चोकमा भारत रक्सौलबाट वीरगंज आउँदै गरेका २८ वर्षीय सर्राफलाई प्रहरीले नियन्त्रणमा लिएको हो। उनको साथबाट प्रहरीले अबैध भारतीय रुपैयाँ ५ सय दरका १४३८ थान, गरी…

    विस्तृतमा पढ्नुस्

  • असारे विकासः बाढीमा बगाउँदैछ सरकारले दैनिक एक अर्ब रुपैयाँ

    असारे विकासः बाढीमा बगाउँदैछ सरकारले दैनिक एक अर्ब रुपैयाँ

    काठमाडौँः आर्थिक वर्ष सकिनै लाग्दा विनियोजित बजेटबाट दैनिक १ अर्ब रुपैयाँ भुक्तानी हुन थालेको छ। वर्षको ११ महिनासम्म रोकिएको भुक्तानी तथा नभएको खर्च एकैपटक असारमा आएर एकाएक बढेको हो।  गएका वर्षहरूमा पनि देखिने असारे विकास र वर्षान्तमा हुने भुक्तानीले यो वर्ष पनि निरन्तरता पाएको छ। जेठसम्म ४० प्रतिशत रहेको पूँजीगत खर्च गत बिहीबार बेलुकासम्ममा ५५.४७ प्रतिशत पुगेको छ। बाँकी १०…

    विस्तृतमा पढ्नुस्

  • क्रोएसियासँग हारेपछि रसियाका मिडफिल्डर सामडोभले लिए सन्न्यास

    क्रोएसियासँग हारेपछि रसियाका मिडफिल्डर सामडोभले लिए सन्न्यास

    सोची/तास: फिफा विश्वकप २०१८ को क्वाटरफाइनलमा क्रोएसियासँग पराजित भएपछि रसियन मिडफिल्डर एलेक्जान्डर सामडोभले रसियन राष्ट्रिय टिमबाट सन्नयासको घोषणा गरेका छन्। ‘मैले निर्णय लिइसकेँ मेरो लागि अब छाड्ने समय आयो। यो नै राष्ट्रिय टिमका लागि मेरो अन्तिम खेल हो।’ ३३ वर्षीय फुटबलर सामडोभले भने ‘क्रोएसियासँग हारेपछि आफूलाई मिश्रित अनुभव भएको उनले बताए।’ ‘म केही निराश भएँ, तर हामीले समर्थकलाई गर्व गर्न लायक काम…

    विस्तृतमा पढ्नुस्

  • ‘राष्ट्रियसभामा आज ११ मन्त्रीले जवाफ दिने’

    ‘राष्ट्रियसभामा आज ११ मन्त्रीले जवाफ दिने’

    काठमाडौँः आर्थिक वर्ष २०७५/०७६ को वार्षिक बजेटको विनियोजन विधेयकमाथि उठेका प्रश्नको जवाफ दिने क्रम राष्ट्रियसभामा आजदेखि सुरु हुँदैछ। ११ विभागीय मन्त्रीहरुले आज मन्त्रालयगत शीर्षकमा भएको छलफलको जवाफ दिनेछन्। विनियोजन विधेयक प्रतिनिधिसभाले पारित गरेर जानकारीका लागि राष्ट्रियसभामा पठाएको हो।  जवाफ अन्तर्गत आज सञ्चार तथा सूचना प्रविधि, स्वास्थ्य तथा जनसंख्या, कृषि भूमि व्यवस्था तथा सहकारी, उद्योग वाणिज्य तथा आपूर्ति, कानुन न्याय तथा…

    विस्तृतमा पढ्नुस्

  • कर्णालीको पर्यटन विकासका लागि ९८ करोडको बजेट

    कर्णालीको पर्यटन विकासका लागि ९८ करोडको बजेट

    सुर्खेतः कर्णाली प्रदेश सरकारका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री नन्दसिंह बुढाले पर्यटन विकासमा रु ९८ करोड छुट्याइएको बताएका छन्।   नेपाल पर्यटन बोर्डद्वारा आयोजित आव ०७५/०७६ को बजेट तर्जुमाका लागि सुझाव संकलन कार्यक्रममा पर्यटनमन्त्री बुढाले मन्त्रालयको कूल बजेटको रु ९८ करोड पर्यटन विकासमा छुट्याइएको जानकारी दिए। उनले पर्यटनको विकासका लागि भौतिक पूर्वाधार निर्माणमा जोड दिने हेतुले कूल बजेटको ५२ प्रतिशत…

    विस्तृतमा पढ्नुस्

  • जापानमा बाढीका कारण कम्तीमा ३० जनाको मृत्यु

    जापानमा बाढीका कारण कम्तीमा ३० जनाको मृत्यु

    टोकियोः जापानका पश्चिमी क्षेत्रका विभिन्न इलाकामा परेको अविरल वर्षाका कारण कम्तीमा ३० जनाको मृत्यु भएको जापानी अधिकारीले पुष्टि गरेका छन्। यद्यपि जापानको राष्ट्रिय टेलिभिजन प्रशारण एनएचकेले भने बाढीका कारण ४९ जनाको मत्यु भएको जनाएको छ। बाढी र पहिरोका कारण दर्जनौ व्यक्ति हराइरहेका छन्। जापानी अधिकारीहरूले बर्षाका कारण जलमग्न बनेको र पहिरोको जोखिममा रहेका कतिपय स्थानबाट कम्तीमा १९ लाख व्यक्तिलाई बाढी…

    विस्तृतमा पढ्नुस्

  • सर्वोच्च अदालत बार एसोसियसनको अध्यक्षमा अधिकारी निर्वाचित

    सर्वोच्च अदालत बार एसोसियसनको अध्यक्षमा अधिकारी निर्वाचित

    काठमाडौँः सर्वोच्च अदालत बार एसोसियसनको अध्यक्षमा वरिष्ठ अधिवक्ता खगेन्द्रप्रसाद अधिकारी निर्वाचित भएका छन्। शनिबार साँझ सम्पन्न मतपरिणाम अनुसार अधिकारीले ३०३ मत ल्याई निर्वाचित भएका हुन्। उहाँका निकटतम् प्रतिस्पर्धी दामोदर खड्काले २४३ मत प्राप्त गरेको प्रमुख निर्वाचन अधिकृत नारायणप्रसाद प्रसाईंले जानकारी दिए। यस्तै उपाध्यक्षमा राजु खड्का, सचिव शुभनराज आचार्य, सहसचिव पूर्णिमा रिमाल गुरागाईं र कोषाध्यक्ष सरोजकृष्ण घिमिरे निर्वाचित भएका छन्। यस्तै…

    विस्तृतमा पढ्नुस्

  • सेमिफाइनल समिकरण पूरा : फ्रान्स vs बेल्जियम, इंग्ल्याण्ड vs क्रोएसिया, बेल्जियम र क्रोएसिया पहिलो पटक फाइनल पुग्लान?

    सेमिफाइनल समिकरण पूरा : फ्रान्स vs बेल्जियम, इंग्ल्याण्ड vs क्रोएसिया, बेल्जियम र क्रोएसिया पहिलो पटक फाइनल पुग्लान?

    रसियामा भइरहेको फिफा विश्वकप २०१८ मा सेमिफाइनल समिकरण पूरा भएको छ। अन्तिम क्वाटरफाइनलमा शनिवार क्रोएसियाले आयोजक रसियालाई पेनाल्टी सुटआउटमा पराजित गरेपछि सेमिफाइनल खेल्ने चार वटै टोलीको टुङ्गो लागेको छ। त्यसअघि शनिवार समारा एरेनामा भएको खेलमा स्वीडेलाई २-० ले पराजित गर्दै इंग्ल्याण्ड सेमिफाइनल पुग्ने तेस्रो टिम बनेको थियो। अब क्रोएसिया र इंग्ल्याण्डले फाइनल प्रवेशका लागि सेमिफाइनल खेल्नेछ। यसअघि नै फ्रान्स र…

    विस्तृतमा पढ्नुस्

  • आफ्नो देशका खेलाडीलाई चियर अप गर्न पुगेकी राष्ट्रपतिलाई क्रोएसियाली खेलाडी दिए जितको उपहार

    आफ्नो देशका खेलाडीलाई चियर अप गर्न पुगेकी राष्ट्रपतिलाई क्रोएसियाली खेलाडी दिए जितको उपहार

    रोमाञ्चक एक एकको बराबरी, अतिरिक्त समयमा पनि थप एक एक गोलले पेनाल्टी सुट आउटमा पुर्‍याएको विश्वकप आयोजक रसिया र क्रोएसियाबीचको खेलमा घरेलु टोली पराजित भएको छ। पेनाल्टीमा ४-३ गोल अन्तरमा क्रोएसियाले सेमिफाइनल यात्रा तय गर्दै आयोजक मुलुक रसियाको विश्वकप यात्रालाई पूर्णविराम लगाइदिएको छ। खेलको ३१ मिनेटमा रसियाका डेनिस चेरेसेभले गोल गर्दै अग्रता दिलाएका थिए। क्रोएसियाका आन्द्रेज क्रामारिकले ३९ मिनेटमा गोल…

    विस्तृतमा पढ्नुस्

  • स्मोलोभ र फर्नान्डेज पेनाल्टीसुटआउटमा चुकेपछि रसिया पराजित, क्रोएसिया २० वर्षपछि सेमिफाइनलमा

    स्मोलोभ र फर्नान्डेज पेनाल्टीसुटआउटमा चुकेपछि रसिया पराजित, क्रोएसिया २० वर्षपछि सेमिफाइनलमा

    फेडोर स्मोलोभ र मारियो पर्नान्डेजले पेनाल्टीमा गोल गर्न नसकेपछि क्रोएसियासँग पेनाल्टीसुटआउटमा ४-३ ले पराजित हुँदै आयोजक रसिया विश्वकपको क्वाटरफाइनलबाट बाहिरिएको छ। निर्धारित ९० मिनेट र ३० मिनेटको अतिरिक्त सयममा खेल २-२ को बराबरी भएपछि पेनाल्टीसुटआउटबाट नतिजाको टुङ्गो लागेको हो। दुवै टोलीले प्रिक्वाटरफाइनलमा पनि पेनाल्टी सुटआउटबाटै खेल जितेका थिए। नाटकीय खेलमा रसियालाई पराजित गर्दै क्रोएसियाले भने सन् १९९८ यता पहिलो पटक…

    विस्तृतमा पढ्नुस्

  • रसिया विश्वकप : सेमिफाइनल पुग्ने ३ टिमको छिनोफानो, रसिया र क्रोएसियामध्ये को पुग्ला?

    रसिया विश्वकप : सेमिफाइनल पुग्ने ३ टिमको छिनोफानो, रसिया र क्रोएसियामध्ये को पुग्ला?

    रसियामा भइरहेको फिफ विश्वकप २०१८ मा सेमिफाइनल पुग्ने ३ टोलीको टुङ्गो लागेको छ। शनिवार समारा एरेनामा भएको खेलमा स्वीडेलाई २-० ले पराजित गर्दै इंग्ल्याण्ड सेमिफाइनल पुग्ने तेस्रो टिम बन्यो। यसअघि नै फ्रान्स र बेल्जियम सेमिफाइनल पुगिसकेका छन्। थ्री लायन्सलाई २८ वर्षपछि विश्वकपको सेमिफाइनल पुर्‍याउन ह्यारी मगुइरे र डेले अलीले १-१ गोल गरे। फ्रान्स १२ वर्षपछि, बेल्जियम ३२ वर्षपछि विश्वकपमा सेमिफाइनल…

    विस्तृतमा पढ्नुस्

  • इंग्ल्याण्ड २८ वर्षपछि विश्वकपको सेमिफाइनलमा

    इंग्ल्याण्ड २८ वर्षपछि विश्वकपको सेमिफाइनलमा

    ह्यारी मगुइरे र डेली अलीको गोल तथा गोलकिपर जोर्डन पिकफोर्डको उत्कृष्ट बचाउमा इंग्ल्याण्ड स्वीडेनलाई पराजित गर्दै २८ वर्षपछि फिफा विश्वकप फुटबलको सेमिफाइनलमा पुगेको छ।  रसियामा भइरहेको २१औँ विश्वकप अन्तर्गत तेस्रो क्वार्टरफाइनलमा स्वीडेनलाई २-० ले हराउँदै थ्री लायन्सले अन्तिम चारमा स्थान बनाएको हो। उसले अब फाइनल प्रवेशका लागि आयोजक रसिया र क्रोएसियाबीच हुने चौथो क्वाटरफाइनलको विजेतासँग सेमिफाइनल खेल्नेछ। सन् १९६६ मा…

    विस्तृतमा पढ्नुस्

  • प्रदेशको समस्याको पोको बोकेर पुगे ने क पाका सांसद बालुवाटार, बाढी तथा डुबान समस्या समाधान गर्न आग्रह

    प्रदेशको समस्याको पोको बोकेर पुगे ने क पाका सांसद बालुवाटार, बाढी तथा डुबान समस्या समाधान गर्न आग्रह

    काठमाडौंः प्रदेश २ का सांसदहरुले प्रदेशका विभिन्न जिल्लामा भएको बाढी प्रभावितहरूका लागि तत्काल राहत उपलब्ध गराउन तथा तराईका जिल्लामा वर्षेनी हुने बाढी तथा कटान समस्याको समाधान खोज्न प्रधानमन्त्री केपी शर्मा ओलीसँग माग गरेका छन्। प्रदेश २ बाट प्रतिनिधित्व गर्ने नेपाल कम्युनिस्ट पार्टीका प्रदेश २ का प्रदेशसभा, प्रतिनिधिसभा र राष्ट्रियसभाका सांसदहरू शनिवार प्रधानमन्त्री निवास बालुवाटारमा बाढीको समस्या लिएर प्रधानमन्त्री ओलीलाई भेट…

    विस्तृतमा पढ्नुस्

  • डा. केसीको आन्दोलनमा वैद्यको साथ, माग पूरा गर्न चेतावनी

    डा. केसीको आन्दोलनमा वैद्यको साथ, माग पूरा गर्न चेतावनी

    काठमाडौंः डा. गोविन्द केसीको सत्याग्रह प्रति नेकपा (क्रान्तिकारी माओवादी)ले एक्यवद्धता जनाएको छ। मोहन वैद्य नेतृत्वको क्रान्तिकारी माओवादीको वैधानिक मोर्चा देशभक्त जनगणतान्त्रिक मोर्चा (देजमो)ले शनिवार वक्तव्य जारी गर्दै डा. केसीले उठाएका जायज माग पूरा गर्न माग गरेको छ। क्रान्तिकारी माओवादीका वरिष्ठ नेता तथा देजमोका अध्यक्ष सिपी गजुरेलले शनिवार वक्तव्य जारी गर्दै नेपालको स्वास्थ्य र शिक्षा क्षेत्रमा भइरहेको विसंगतिका विरुद्ध यस भन्दा…

    विस्तृतमा पढ्नुस्

  • ह्यारी केनलार्इ रोक्ने स्विडेनको लक्ष्य

    ह्यारी केनलार्इ रोक्ने स्विडेनको लक्ष्य

    आज बेलुकी ७:४५ बजे स्विडेनले इंग्ल्याण्डको सामना गर्दैछ। सन् १९९४ विश्वकपमा तेस्रो भएको स्विडेनका लागि यो नयाँ इतिहास रच्ने अवसर पनि हो। २००२ र २००६ विश्वकपका समूह चरणका खेलहरुमा इंग्ल्याण्डलार्इ बराबरीमा रोक्न सफल भएको स्विडेनका अगाडि यसपटक मुख्य चुनौती हुनेछन् ह्यारी केन। रसियामा हाल सम्म सर्वाधिक ६ गोल गरिसकेका ह्यारी केन गोल्डेन बुटका प्रमुख दाबेदार हुन्।  स्विडिस फुटबल टोलीका कप्तान…

    विस्तृतमा पढ्नुस्

  • प्लेयर्स टू वाच : ह्यारी केन, इमिल फरसबर्ग, इगोर अकिनफिभ र ड्यानिएल सुबासिसमा सबैको नजर

    प्लेयर्स टू वाच : ह्यारी केन, इमिल फरसबर्ग, इगोर अकिनफिभ र ड्यानिएल सुबासिसमा सबैको नजर

    आज विश्वकपमा ४ युरोपियन देशहरु सेमिफाइनलका लागि भिँड्दैछन्। बेलुकी ७:४५ बजे इंग्ल्याण्डले स्विडेनको सामना गर्नेछ भने ११:४५ मा आयोजक राष्ट्र रसिया र क्रोएसियाबीच प्रतिस्पर्धा हुनेछ।   अन्तिम १६ को खेलमा उत्कृष्ट प्रदर्शन गरी आफ्नो टोलीलार्इ क्वाटरफाइनलसम्म पुर्‍याउन सफल ४ खेलाडीमाथि आज सबैको नजर रहनेछ।   ह्यारी केन (इंग्ल्याण्ड) कोलम्बियालार्इ पेनाल्टी सुटआउटमा पराजित गर्दै इंग्ल्याण्ड क्वाटरफाइनलमा प्रवेश गरेको हो। विश्वकपमा सर्वाधिक…

    विस्तृतमा पढ्नुस्

  • ब्राजिल आउट भएपछि युरोपियन राष्ट्रले विश्वकप जित्ने पक्का

    ब्राजिल आउट भएपछि युरोपियन राष्ट्रले विश्वकप जित्ने पक्का

    रसियामा भइरहेको २१औँ संस्करणको फिफा विश्वकप फुटबलको उपाधि युरोप बाहिर नजाने पक्का भएको छ। शुक्रवार भएको दुई क्वाटरफाइनलमा खेलमा दक्षिण अमेरिकी राष्ट्रहरु पराजित भएपछि युरोपियन राष्ट्रले नै विश्वकप ट्रफी उचाल्ने पक्का भएको हो। सन् २००२ मा ब्राजिलले विश्वकप जितेयता युरोपियन राष्ट्रले मात्र उपाधि जित्दै आएको छ। पछिल्लो चार संस्करणमा विश्वकपले चार फरक विजेता समेत पाउने भएको छ। २००६ मा इटली,…

    विस्तृतमा पढ्नुस्

  • ५५ वर्षपछि बेल्जियमले ब्राजिललाई हरायो, रेड डेभिल्स ३२ वर्षपछि विश्वकपको सेमिफाइनलमा

    ५५ वर्षपछि बेल्जियमले ब्राजिललाई हरायो, रेड डेभिल्स ३२ वर्षपछि विश्वकपको सेमिफाइनलमा

    पाँच पटकको विजेता ब्राजिललाई २-१ ले पराजित गर्दै युरोपियन राष्ट्र बेल्जियम ३२ वर्षपछि विश्वकप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ। विश्वकप २०१८ अन्तर्गत शुक्रवार कजानको कजान एरेनामा भएको दोस्रो क्वाटरफाइनलमा बेल्जियमले ब्राजिललाई २-१ ले हरायो। खेलको १३औँ मिनेटमै ब्राजिलका फर्नान्डिन्होले गरेको आत्मघाती गोलबाट अग्रता लिएको बेल्जियमको लागि ३१औँ मिनेटमा केभिन डे ब्रुएनाले गोल गर्दै पहिलो हाफमै अग्रता दोब्बर पारे। दुई गोलले…

    विस्तृतमा पढ्नुस्

  • दुई पटकको विजेता आर्मीलाई स्तब्ध पार्दै बिग्रेड ब्वाइजले जित्यो ललित स्मृति यू-१८ फुटबलको उपाधि

    दुई पटकको विजेता आर्मीलाई स्तब्ध पार्दै बिग्रेड ब्वाइजले जित्यो ललित स्मृति यू-१८ फुटबलको उपाधि

    काठमाडौं : तेस्रो ललित स्मृति यू-१८ फुटबल च्याम्पियनसिपको उपाधि बिग्रेड ब्वांइज क्लब (बिबिसि)ले जितेको छ। शुक्रवार भएको फाइनलमा दुई पटकको च्याम्पियन त्रिभुवन आर्मीलाई १-० ले स्तब्ध पार्दै बिबिसी च्याम्पियन बनेको हो। एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको खेलमा बिबिसीलाई जित दिलाउन खेलको ८७औँ मिनेटमा अनुप गुरुङले एक मात्र गोल गरे। च्याम्पियन बिबिसीले नगद ३ लाख हात पार्दा रनर्स अप आर्मीले १ लाख…

    विस्तृतमा पढ्नुस्

  • डा केसीका मागलाई बेवास्ता गर्दै चिकित्सा शिक्षा विधेयक संसदमा दर्ता

    डा केसीका मागलाई बेवास्ता गर्दै चिकित्सा शिक्षा विधेयक संसदमा दर्ता

    काठमाडौं: चिकित्सा शिक्षा विधेयक संसदमा दर्ता भएको छ। यसअघि विचाराधीन प्रतिस्थापन विधेयक फिर्ता लिँदै सरकारले नयाँ विधेयक दर्ता गरेको हो। बुधबारको मन्त्रिपरिषद बैठकले नयाँ विधेयक दर्ता गर्ने निर्णय गरेअनुसार विधेयक दर्ता भएको हो।  चिकित्सा शिक्षा अध्यादेश र अनशनरत डा गोविन्द केसीका मागभन्दा फरक ढंगबाट विधेयक दर्ता भएको छ। अध‍्यादेशमार्फत सरकारले ल्याएका प्रावधान विधेयकमा उल्लेख छैनन्। अध्यादेश हिजोबाट निष्क्रिय भएपछि सरकारले…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell