राधेश्याम दाहाल हरेक चार वर्षमा एक पटक कुनै न कुनै रूपमा नेपालीहरूले सोध्ने र सोच्ने एउटा विषय हो, नेपालको पालो कहिले? केही वर्ष अगाडि विश्वकप फुटबलका दौरान बनाइएको एउटा विज्ञापनमा अखिल नेपाल फुटबल संघ एन्फाका पूर्व अध्यक्ष गणेश थापाले हामीले त पाएनौँ अब तिमीहरूको पालो भनेका थिए। उनले त्यसो भन्ने समयमा बालक रहेका अहिले युवामात्र होइन वयस्क नै भइसकेका छन्।…
काठमाडौँः संघीय संसद्को संयुक्त नियमावली पारित भएको करीब दुई सातापछि संसदीय सुनुवाइ विशेष समिति गठनको प्रक्रिया अघि बढाइएको छ। संयुक्त नियमावली अनुसार गठन हुने समितिमा आज प्रतिनिधिसभाले सदस्यहरूको नामावली घोषणा गर्दैछ। दिउँसो १ बजे बस्ने बैठकबाट समिति गठन प्रक्रिया अघि बढाइने सभामुख कृष्णबहादुर महराले यसअघि नै जानकारी दिइसकेका छन्। राष्ट्रियसभाका तर्फबाट पनि सिफारिस हुने सदस्यहरूको नामावली घोषणा भएपछि औपचारिक रूपमा…
उरुग्वेका प्रशिक्षक ओस्कार तावारेजले फ्रान्सको अट्याक बलियो पक्ष मानेका छन्। ‘फ्रान्सको बलियो पक्ष भनेको एन्टोनी ग्रीजमन र किलिएन एमबाप्पे हुन्। यदि फ्रान्सलाई स्पेस दिने हो भने त्यो धेरै कठिन हुनेछ।’ त्यही आक्रमक शैली भएको फ्रान्ससँग उरुग्वेले विश्वकप २०१८ को पहिलो क्वार्टरफाइनल खेल्दैछ। दुबैको लक्ष्य जित अनि सेमिफाइनल प्रवेश हो। दुबै टिम पूर्व विजेता समेत हुन्। खेलपछि एक पूर्व विजेता घर फर्कनेछ। पहिलो क्वार्टरफाइनल खेल आज…
काठमाडौँः सरकारले सबै कर्मचारीका लागि अनिवार्य अवकाशको उमेर ६० वर्ष बनाउने प्रस्ताव गरेको छ। सबै कर्मचारीको अवकाशको उमेरमा समानता ल्याउनका लागि संघीय निजामती सेवा विधेयकमा अनिवार्य अवकाशको उमेर हदबन्दी ५८ बाट बढाएर ६० वर्ष बनाउने प्रस्ताव गरिएको हो। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका शर्तहरुको व्यवस्था गर्न बनेको उक्त विधेयकलाई सहमतिका लागि अर्थमन्त्रालयमा पठाएको…
हिजो ट्विटर र इन्स्टाग्रामबाट सोनाली बेन्द्रेले धेरैलाई अत्यासलाग्दो खबर सार्वजनिक गरिन्। क्यान्सरको ‘हाइ लेभल’मा पुगेपछि उपचार गराइरहेको खुलासा उनले सामाजिक सञ्जालबाट गरेपछि धेरैलाई समाचारले अचम्मित बनाएको थियो। उनले परिवार र आफन्तजनलाई धन्यवादसमेत दिएकी थिइन् – जीवनको संघर्षमा साथ दिएको भन्दै। यो खबर थाहा पाएलगत्तै अक्षय कुमार न्युयोर्क पुगेर उनको सीघ्र स्वास्थ्य लाभको कामना गरे। अक्षयले सोनाली बेन्द्रे एकदमै हिम्मतिली भएको…
काठमाडौं : तीन महिना लगाएर छायाँकन भएको फिल्म 'नालापानी'को पोस्टप्रडक्सन सुरु भएको छ। बिजिबी इन्टरनेशनलमा फिल्मको सम्पादन सुरु भएको निर्माण टिमले जनाएको छ। सम्पादनसँगै फिल्मको भिएफएक्सको काम पनि भइरहेको छ। निर्देशक रिमेश अधिकारीले नालापानीको छायाँकन आफुले सोचे जस्तै भएको बताए। नयाँ वर्ष २०७६ मा फिल्म प्रदर्शन गर्ने टार्गेट निर्माण टिमको रहेको छ। 'नालापानी'मा देव गुरुङ्ग, देशभक्त खनाल, अर्जुनजंग शाही, मनोज शाक्य,…
काठमाडौँ : प्रहरी प्रधान कार्यालयले प्रहरी कर्मचारीको औषधी उपचार लगायत कुनै पनि सुविधा कटौती नगरेको प्रष्ट पारेको छ। कार्यालयले बिहीवार विज्ञप्ति जारी गर्दै कर्मचारीको सुविधा कटौती भएको भन्ने खबर भ्रामक भएको जनाएको छ। गत जेठ २१ गते अर्थमन्त्रालयले गृह मन्त्रालयलाई पत्रचार गरेर प्रहरीको औषधि उपचार खर्च उपलव्ध गराउन नसक्ने जानकारी दिएको थियो। तर, त्यो अर्थमन्त्रालयको पत्र सम्पूर्ण प्रहरीहरुका लागि नभएर…
इन्डोनेसियामा आगामी अगस्ट १८ देखि सेप्टेम्वर २ सम्म आयोजना हुने १८औँ एसियन गेम्स अन्तर्गत पुरुष फुटबलको खेल तालिका सार्वजनिक भएको छ। जसअनुसार नेपाल समूहमा डी मा परेको छ। नेपाल रहेको समूहमा एसियन पावर हाउस जापान, भियतनाम र पाकिस्तान छ। एसियन गेम्स अगस्ट १८ देखि सुरु हुने भएपिन फुटबल भने ४ दिन अगाडी नै सुरु हुनेछ। एसियन गेम्समा फुटबल खेल्ने २४…
काठमाडौं : फिल्म 'कस्मिक लभ'को छायाँकन धमाधम भइरहेको छ। निर्माण टिमले छायाँकन स्थलबाट केही तस्विरहरु सार्वजनिक पनि गरेका छन्। यतिखेर ललितपुरको बज्रबाराहीमा फिल्मको छायाँकन भइरहेको छ। असार ११ बाट फिल्मको छायाँकन सुरु भएको थियो। मुभी मेकर्सको ब्यानरमा बन्ने फिल्ममा अर्पण थापा, प्रशान्त ताम्राकार, रोबिन तामाङ दिया मास्के लगायतको अभिनय रहेको छ। फिल्ममा जय गौतमको लगानी रहेको छ। कार्यकारी निर्माताका रुपमा डि.एन.…
काठमाडौं : फिल्म 'कहिँ कतै'का तीन पोस्टर सार्वजनिक भएका छन्। पोस्टरमा अभिनेता दिलीप रायमाझी नवकलाकारद्वय सिवानी गिरी र सोनम बरफुङ्गपा फिचर्ड छन्। साउन २५ मा प्रदर्शन हुने फिल्मका एक पोस्टरमा कलाकार किशोर खतिवडा र निर्मात्री उमा पनि फिचर्ड छन्। साउन २५ मा प्रदर्शन हुने फिल्मका डेब्यू कलाकार सिवानी र सोनम सिक्कीम बासी हुन्। फिल्ममा शिव ढकाल र बाबु श्रेष्ठको छायाँकन, अर्जुन…
शुक्रवारदेखि फिफा विश्वकप २०१८ को क्वाटरफाइनल खेलहरु शुरु हुँदैछ। पहिलो खेलमा दुई पूर्व विजेता उरुग्वे र फ्रान्स आमने सामने हुँदैछन्। यो खेलपछि एक पूर्वविजेता क्वाटरफाइनलबाट बाहिरिनेछ। प्रतियोगिताकै उत्कृष्टमध्येको खेलमा दुई पटकको पूर्व विजेता अर्जेन्टिनालाई ४-३ ले पराजित गर्दै फ्रान्स क्वाटरफाइनल पुगेको हो भने उरुग्वेले पोर्चुगललाई २-१ ले हराएको थियो। फ्रान्सका लागि किलिएन एमबाप्पे र उरुग्वेका लागि एडिनसन कभानीले २-२ गोल…
काठमाडौं : फिल्म 'रोमियो एण्ड मुना'को नयाँ गीतको भिडियो सार्वजनिक भएको छ। निर्माण टिमले यूट्युब मार्फत फिल्मको 'साँझ पर्यो' बोलको गीतको भिडियो सार्वजनिक गरेको हो। गीतमा फिल्मका मुख्य कलाकार सृष्टी श्रेष्ठ र विनय श्रेष्ठ फिचर्ड छन्। कालीप्रसाद बास्कोटाको संगीत र एकतारेको शब्द तथा गौरव डगाओंकरको स्वर रहेको छ। नरेश कुमार केसी निर्देशित फिल्मममा विनय र सृष्टिसँगै सुस्मा कार्की, सुरक्षा पन्त, प्रज्वल…
काठमाडौंः नेपाल–तिब्बत व्यापार सहजीकरण समितिको बैठक काठमाडौंमा सुरु भएको छ। केरुङ र तातोपानी नाका खुलाउन आवश्यक तयारी गर्ने मूल एजेन्डासहित ८ औँ नेपाल–तीब्बत व्यापार सहजीकरण समितिको बैठक काठमाडौंमा सुरु भएको हो। बैठकले तातोपानी नाका आगामी कात्तिक भित्र खुलाई सक्ने गरी आवश्यक पूर्वाधार निर्माणको कामलाई अघि बढाउने लगायतका निर्णय लिने उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव रविशंकर सैंजुले जानकारी दिए। दुई…
काठमाडौं : नेपालले चीनसँग भएको व्यापार तथा पारवहन सन्धिको प्रोटोकलमा हस्ताक्षर गर्ने तयारी गरेको छ। सन् २०१६ मा प्रधानमन्त्रीको रूपमा केपी शर्मा ओली पहिलो पटक चीन भ्रमण जाँदा भएको सम्झौता भएको थियो। सम्झौताको प्रोटोकलमा हस्ताक्षरको लागि वार्तामा भाग लिन ९ सदस्यीय टोली बेइजिङ पठाउने निर्णय बुधवार बसेको मन्त्रिपरिषद्को बैठकले गरेको थियो। सोही अनुरूप नेपालले प्रोटोकलमा हस्ताक्षर गर्नका लागि छलफललाई तीव्रता…
हरेक सफल टिमको पछाडी धेरै जनाले काम गरिरहेका हुन्छन्। भेट्रान खेलाडी र एसिस्टेन्ट कोचले पनि ठूलो भूमिका खेल्छन्। फिफा डट कमले रसिया विश्वकपमा उपाधि होडमा बँकी रहेका ८ टोलीको पनि यस्तै अनसङ हिरोजको बारेमा रिपोर्ट तयार गरेको हुन्छ। प्रत्येक टोलीका एक खेलाडी/ प्रशिक्षक/ फिजियो? म्यानेजर लाई फिफाले पर्दा पछाडीको नायकका रुपमा प्रस्तुर गरेको छ। उरुग्वे (म्याक्सिमिलियानो परेइरा) रसिया विश्वकपमा…
काठमाडौँः काठमाडौँमा गुण्डागर्दी गर्दै आएका चार टोले गुन्डा पक्राउ परेका छन्। महानगरीय प्रहरी परिसर काठमाडौँको टोलीले बुधबार साँझ उनीहरूलाई पक्राउ गरेको हो। पक्राउ पर्नेमा भीमबहादुर थापा, सुरेश डंगोल, रामकुमार घर्ती र राजकुमार ढुङगानालाई नियन्त्रणमा लिएको हो। राजधानीका विभिन्न क्षेत्रमा त्रास फैलाउने, गुण्डागर्दी गरेको अभियोगमा पक्राउ गरेको परिसरका डिएसपी मोहनकुमार थापाले बताए। डिएसपी थापाले भने’ मानिसलाई त्रास बनाएको र रकम असुली…
बैंककः थाइल्याण्डमा विश्वकप फुटबल प्रतियोगिता २०१८ का विभिन्न खेललाई लिएर बाजी खेलेको आरोपमा दश हजार जना पक्राउ परेका छन्। प्रहरीका एक उच्च अधिकारीले त्यति धेरै मानिसलाई पक्राउ गरेको तथ्य बुधबार सार्वजनिक गरेका हुन्। उनका अनुसार यस अगाडि सन् २०१४ मा भएको विश्वकप फुटबलका बेलाको भन्दा अहिले पक्राउ पर्नेहरूको संख्या दोब्बर भएको हो। अहिले जारी प्रतियोगिताका खेलहरूबारे बाजी खेल्नेहरू देशभरी रहेको…
चितवनः वर्षायाम सुरु भएसँगै चितवन राष्ट्रिय निकुञ्जभित्र जिप सफारी बन्द गरिएको छ। वर्षातमा पानी बढी हुने, रुख ढल्ने, बाटोसमेत चिप्लो हुने, घाँस पनि बढ्ने एवं जंगली जनावरसमेत नदेखिने कारणले निकुञ्जले जिप सफारी बन्द गरेको हो। निकुञ्जका सूचना अधिकारी नुरेन्द्र अर्यालका अनुसार पछिल्लो समय पर्यटक बोकेका जिप बाटोमा फसेर उद्धारसमेत गर्नुपर्ने भएपछि असार १५ गतेदेखि बन्द गरिएको हो। जंगली जनावर नदेखिँदा निकुञ्जका…
काठमाडौँः सरकारले पूर्ववर्ती शेरबहादुर देउवा सरकारको पालामा नियुक्त भएका सात प्रदेश प्रमुखको नियुक्ति पनि बदर गरेको छ। बुधबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले प्रदेश प्रमुखको नियुक्ति पनि बदर गरेको हो। सरकारको निर्णयको कार्यान्वयन अब राष्ट्रपतिबाट हुनुपर्ने संवैधानिक प्रावधान छ। कानुनमन्त्री शेरबहादुर तामाङले प्रदेश प्रमुखको नियुक्ति बदर भएको बताए। तामाङले भने ‘प्रदेश प्रमुखको नियुक्ति पनि बदर भएको छ। अब नयाँ नियुक्ति हुन्छ।’…
फलेवासः गएरातिदेखि परेको अविरल वर्षाका कारण सडक माथिबाट आएको पहिरोले पोखरा–बागलुङ सडक अवरुद्ध बनेको छ। सडक खण्डअन्तर्गत पर्वतको मोदी गाउँपालिका–५, भ्याप्लेखोलामा सडक माथिबाट आएको पहिरोले पुरिँदा राति १ बजेदेखिनै सडक अवरुद्ध बनेको हो। सडक अवरुद्ध भएपछि धौलागिरिका चार जिल्लाका लागि मुलुकका विभिन्न ठाउँबाट आएका सवारीसाधन डिमुवामा रोकिएका छन् भने धौलागिरिबाट छुटेका बिहानी सेवाका छोटो तथा लामो दूरीका सवारीसाधन आम्वोटमा अलपत्र…