काठमाडौँः चिकित्सा शिक्षा सुधारका लागि भन्दै पटक-पटक अनशनमा बसेका डा. गोविन्द केसीसँगको सहमति अनुसार सरकारले अध्यादेश सिफारिस गर्यो। डा. केसीसँगको सहमतिसँगै अध्यादेशले डा. केदारभक्त माथेमा आयोगको प्रतिवेदनका धेरै विषयलाई अध्यादेशको अंश बनाई कानुनी रूपमा दियो। आयोगको सिफारिस, केसीको मागसहित मिश्रित जनधारणाबीच अध्यादेश जारी भयो। तत्कालीन शेरबहादुर देउवा नेतृत्वले सिफारिस गरेको अध्यादेश राष्ट्रपति विद्यादेवी भण्डारीले ०७४ कात्तिक २४ गते जारी गरिन्। …
काठमाडौँ नेपाली काँग्रेस संसदीय दलको प्रतिनिधि टोलीले वीर अस्पताल पुगी अनशनरत गंगामाया अधिकारीको स्वास्थ्य अवस्थाबारे जानकारी लिएको छ। काँग्रेस टोलीसँग गंगामायाले आफ्ना मागप्रति वर्तमान सरकारले कुनै चासो नदेखाएकाले सरकारको कुनै विश्वास नरहेको बताइन्। सो क्रममा टोलीले गंगामायाको स्वास्थ्य अवस्था र मागका सम्बन्धमा आफूहरु गम्भीर रहेको बताउँदै संसद्मा कडा रुपले प्रस्तुत हुने प्रतिबद्धता जनाएको थियो। टोलीले वीर अस्पतालका कार्यकारी निर्देशक डा…
काठमाडौं : पिटर सिडलको ४ विकेट तथा नेपाली युवा स्टार सन्दीप लामिछानेले किफायती बलिङ गर्दै १ विकेट लिएपछि मोन्ट्रेल टाइगर्स ग्लोबल टी-२० क्यानडामा पहिलो जित हासिल गरेको छ। बुधवार भएको खेलमा मोन्ट्रेललले १२९ रन डिफेण्ड गर्दै एडमोन्टनलाई १५ रनले हरायो। लगातार ३ हारपछि उसको यो पहिलो जित हो। पहिलो ओभरमै मेडन राख्दै आन्द्रे फ्लेचरको विकेट लिएर उत्कृष्ट सुरुवात गरेका थिए।…
रसियामा भइरहेको २०१८ विश्वकपको प्रि क्वाटरफाइनलसम्मका खेलहरु समिएका छन्। ६४ मध्ये ५६ खेल सकिसकेका छन्। अब ८ टोली उपाधि होडमा छन् र ८ खेलपछि नै नयाँ विश्वविजेता छानिनेछ। राउण्ड अफ १६ सम्मका खेल समाप्त भइसक्दा केही अप्रत्यासित नतिजाहरु आए भने केही कीर्तिमान समेत बने। फिफा डट कमले ५६ खेलपछि केही तथ्याङ्कहरु तयार पारेको छ। ६० : ६० वर्षपछि फ्रान्सका किलिएन…
काठमाडौं : तेस्रो ललित स्मृति यू-१८ फुटबल च्याम्पियनसिपको उपाधिका लागि साविक विजेता त्रिभुवन आर्मी क्लब र ब्रिगेड ब्वाइज क्लब भिड्ने भएका छन्। एन्फा कम्प्लेक्स सातदोबाटोको कृतिम मैदानमा बुधवार भएको सेमिफाइनलमा बर्मीले मोरङ एफसीलाई २-१ ले तथा ब्रिगेडले फ्रेण्ड्सलाई पेनाल्टीसुटबउटमा ४-२ ले हराउँदै फाइनल भेट पक्का गरेका हुन्। आर्मीका लागि अजय मण्डल र सेसेहाङ आङदम्बेले गोल गरे। मनिष थापाले मोरङका लागि…
बलिउडका दबंग हिरो सलमान खान अभिनित रेस ३ ले १४ दिनमा बटुलेको कलेक्सनलाई रणवीर कपुर अभिनित सञ्जुले ५ दिनमै उछिनेको छ। सञ्जुले ५ दिनमा १ सय ६७ करोड ५१ लाख बक्स अफिस कलेक्सन गरेको छ। धेरैखाले रेकर्डलाई पछि पारेको यो फिल्मले सलमान खान अभिनित रेस ३ लाई थोरै दिनमा नै पछि पारेको हो। १४ दिनमा रेस ३ ले १ सय…
रसिया विश्वकपको अन्तिम १६ मा इंग्ल्याण्डसँगको खेलमा कोलम्बियाका दुर्इ खेलाडीले पेनाल्टीका गोल गर्न चुकेपछि कोलम्बिया विश्वकपबाट बाहिरियो। पराजयबाट आक्रोशित बनेका कोलम्बियाली समर्थकहरुले भने खेलाडीहरुमाथि दुर्व्यवहारका साथै हत्या गर्ने धम्की समेत दिन थालेका छन्। कोलम्बियाका माटेउस उरिवको पेनाल्टी इंग्ल्याण्डका गोलकिपर जोर्डन पिकफोर्डले रोकेका थिए भने कार्लोस बाक्कको प्रहार बाहिरिएको थियो। पराजित भए लगत्तै उरिव र बाक्कालार्इ लक्षित गरी अप्रिय सन्देशहरु सामाजिक…
काठमाडौं : सिंगल थिएटर गुण, अष्टनारायण तथा गंगाहलका संचालकहरु मिलेर फिल्म वितरण गर्ने भएका छन्। नेपाली फिल्म क्षेत्रका पुराना वितरकहरु मिलेर फिल्म वितरण गर्ने भएका हुन्। करिव १५ वर्ष एकल वितरणबाट विश्राम लिएका गगां हल संचालक मदनमान बज्राचार्यले गुण र अष्टसँग मिलेर वितरण कम्पनी 'जी.जी.ए प्राईभेट' खोलेका हुन्। चलचित्र संघ र निर्माता संघको सम्झौता अनुसार नै कम्पनीले वितरण गर्ने भनिएको छ।…
टेलिभिजनमा फुटबल हेर्दा हामी सबैको नजर खेलाडी, रेफ्री र उनीहरुको गतिविधिमा रहन्छ। तर मैदान बाहिर उनीहरुलार्इ धेरैले सहयोग गरिरहेका हुन्छन्। फुटबल हेर्न आउने दर्शक देखि खेलाडी, पत्रकार, खेल अफिसियल्सहरुको सहयोगका लागि रसियामा १७ हजार ४० जनाको छुट्टै टोली रहेको छ। उनीहरुले रसियाका विभिन्न २० स्थानमा रहेर स्वयम् सेवा गर्दैछन्। लुजनिकी स्टेडियममा जब खेलाडीहरु खेलको तयारी गरिरहेका हुन्छन् जोनले प्रत्यक्ष त्यो…
रसियामा भइरहेको विश्वकप अन्तर्गत बेल्जियमसँग पराजित भएपछि जापानका केसुके होन्डा र कप्तान माकोटा हासिबले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिएका छन्। प्रि-क्वाटरफाइनल खेलमा २ गोलको अग्रता जोगाउन नसक्दा जापान ३-२ गोलअन्तरले बेल्जियमसँग पराजित भएको थियो। होन्डाले भने 'मैले जापानी टोलीबाट आफ्नो करियर सकाए तर म खुसी छु किनभने हाम्रा पछाडी धेरै युवा खेलाडीहरु छन्। उनीहरुले जापनी फुटबलमा नयाँ इतिहास बनाउनेमा म आशावादी…
काठमाडौं : पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले आफूलाई समाजवाद उन्मुख भन्ने सरकार नै सामान्य लोकतान्त्रिक मान्यताको उल्लंघन गरेको आरोप लगाएका छन्। बुधवार बसेको प्रतिनिधिसभाको बैठकमा विशेष समय लिएर बोल्दै नयाँ शक्ति पार्टीका संयोजक समेत रहेका उनले यस्तो आरोप लगाएका हुन्। ‘हामीले बनाएको संविधानको प्रस्तावनामा हामी भनेका छौँ -हाम्रो राजनीतिक प्राणाली भनेको लोकतन्त्रमा आधारित समाजवाद उन्मुख राजनीतिक प्रणाली हो। समाजवाद…
बलिउडकी चर्चित अभिनेत्री सोनाली बेन्द्रेले सोसल मिडियाबाट आफू क्यान्सरको उपचार गराइरहेको जानकारी गराएकी छिन्। ‘हाइ ग्रेड’ क्यान्सरको उपचार गराइरहेको बताउँदै उनले इन्स्टाग्राम र ट्विटरबार न्युयोर्कमा उपचार गराइरहेको खुलासा गरेकी हुन्। उनले सोसल मिडियामा जारी गरेको लामो वक्तव्यमा चिकित्सकको निगरानीमा उपचार गराइरहेको र जीवनका हरेक पलका लागि संघर्ष गर्न आफू तयार भएको जनाएकी छिन्। शुभेच्छुक, परिवार र आफन्तको साथले क्यान्सरविरुद्ध लड्न…
काठमाडौं : प्राध्यापक डा गोविन्द केसीको स्वास्थ्य अवस्था बुझ्न नेपाली कांग्रेसले ३ सांसद जुम्ला पठाउने भएको छ। चिकित्सा शिक्षा तथा सरकारका निषेधाज्ञा लगायतका विषयलाई लिएर जुम्लामा अनशनरत डाक्टर केसीलाई कांग्रेसले एक्यबद्धतासमेत जनाउने छ। जुम्ला जाने सांसदको नाम दिउँसो तय हुने प्रमुख सचेतक बालकृष्ण खाणले जानकारी दिए। त्यसैगरी वीर अस्पतालमा अनशनरत गंगामाया अधिकारीको स्वास्थ्य अवस्था बुझ्न पनि ३ सदस्यीय सांसदको टोली…
काठमाडौं : गायक कमल खत्री नयाँ गीत लिएर दर्शक श्रोतामाझ उपस्थित भएका छन्। उनले 'आउ मेरो अँगालोमा' बोलको नयाँ गीतको भिडियो सार्वजनिक गरेका छन्। शोभा अधिकारीको शब्द तथा संगीत रहेको गीतमा शोभा र कमलको आवाज रहेको छ। गीतको भिडियोमा कलाकार दिपेन्द्र रायमाझी र शोभा फिचर्ड छिन्। भिडियोलाई अनिल के मानन्धले निर्देशन गरेका हुन्। गीतलाई शिलन लम्सालले सम्पादन गरेका हुन्। गायक कमलले…
"चितवन प्लस टु अफ द इयर २०१८" को अडिसन जारी छ। असार ९ गते भएको पहिलो अडिसनपछि दोस्रो अडिसन असार २३ गते शनिबार हुँदैछ। पहिलो र दोस्रो अडिसनबाट छानिएकाहरु बीच प्रतिस्पर्धा हुनेछ। पुरुष र महिलाका लागि दुई फरक प्रतिस्पर्धा हुनेछ। टप वान मिडियाले आयोजना गरेको सौन्दर्य प्रतियोगितामा भाग लिन इच्छुक प्रतियोगीहरु १६ वर्ष माथिका उच्च माध्यमिक तह पढ्दै गरेको वा…
नाइजेरिया फुटबल टोलीका कप्तान जोन मिकेल ओबीका बुबा विश्वकपमा अर्जेन्टिनासँगको खेलअघि अपहरणमा परेको खुलेको छ। उनको बुबा सात वर्षमा दोस्रो पटक अपहरणमा परेका हुन्। माइकल ओबी र उनका ड्राइभरलार्इ बन्दुकको निशानामा २६ जुनमा अपहरण गरिएको थियो। प्रहरीको सहायतामा सोमवार अपहरणमा परेका दुवैलार्इ मुक्त गरिएको थियो। अर्जेन्टिनासँगको खेलहुनु ४ घण्टा अघि मिकेलले आफ्ना बुबा अपहरणमा परेको थाहा पाएका थिए। उनी बसमा…
काठमाडौँ: केही साता यता राजधानीबाट टोलेदेखि गुन्डा नाइकेसम्म पक्राउ परिरहेका छन्। महानगरीय प्रहरी परिसर काठमाडौँ र महानगरीय अपराध अनुसन्धान महाशाखाको टोलीले गुन्डा नियन्त्रण अभियान नै चलाएको छ। गत शुक्रबार काठमाडौँमा गुण्डागर्दी गर्दै आएका गुन्डा नाइके राजनकुमार भुजेल महाशाखाको टोलीले नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको छ। महाशाखाको टोलीले भुजेललाई कालिमाटीबाट पक्राउ गरेको हो। सोमबार साँझ ठमेल, दरबारमार्ग लयायतका क्षेत्रमा गुण्डागर्दी गर्दै आएका…
रसिया विश्वकप २०१८ को क्वार्टरफाइनल खेल्ने ८ टोलीको टुङ्गो लागेको छ। अन्तिम प्रिक्वार्टरफाइनलमा इंग्ल्याण्डले कोलम्बियालाई पेनाल्टी सुटआउटमा पराजित गरेपछि क्वार्टरफाइनल समीकरण पूरा भएको हो। इंग्ल्याण्डको जितपछि अन्तिम ८ मा पुग्ने ८ मध्ये ६ टोली युरोपबाट छन् भने दक्षिण अमेरिकाबाट २ टोली छन्। यस्तै ८ मध्ये ४ राष्ट्र पूर्वविजेता समेत हुन्। आयोजक रसिया पहिलोपटक क्वार्टरफाइनलसम्म पुगेको हो। युरोपबाट रसियासँगै फ्रान्स बेल्जियम…
काठमाडौँः नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक बस्दैछ। बिहीबार बस्ने स्थायी समिति बैठकको एजेण्डा तय गर्नका लागि सचिवालय बैठक बस्न लागेको हो। सचिवालय बैठकबाट पार्टीको पार्टीको विधान, नियमावली र राजनीतिक प्रतिवेदन पारितको तयारी गरिएको छ। कार्यदलस्तरबाट बनेको प्रतिवेदन परिमार्जनसहित पारितको तयारी गरिएको हो। जेठ ५ गतेको सचिवालय बैठकले विधान, नियमावली र राजनीतिक प्रतिवेदन तयारीका लागि फरक फरक समूह गठन…
काठमाडौँः नेपाली कांग्रेस संसदीय दलको बैठक आज बस्दैछ। संसदीय दलको कार्यालय सिंहदरबारमा बिहान १० बजे बैठक बोलाइएको छ। संसद् बैठकमा सांसदहरुको प्रस्तुति तथा समसामयिक विषयमा छलफलका लागि बैठक बोलाइएको हो। संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँणका अनुसार सरकार सर्वसत्तावादी बन्दै गएकाले संसदमा कसरी प्रस्तुत हुने भन्ने विषयमा छलफल गर्न बैठक बोलाइएको हो। मंगलबार पार्टी सभापति शेरबहादुर देउवा निवासमा पनि सरकारका…