काठमाडौः विमानस्थलबाट अवैध रुपमा ल्याएको सुनसहित दुई जना पक्राउ परेका छन्। विमानस्थल प्रहरीले दुबई हुँदै आएको १ किलो ६ सय ग्राम सुनसहित दुई जनालाई नियन्त्रणमा लिएको हो। भारतको केरला घर भएका उनीहरूले मलद्वारमा लुकाएर सुन ल्याएको विमानस्थलका प्रहरी प्रमुख डिआइजी कमल जिटिले जानकारी दिए। डिआइजी जिटीले भने,'उनीहरूको हिँडाइ र अन्य अवस्थामा शंका लागेर पुन: बडी स्क्यान गर्दा सुन भेटिएको हो।' फ्लाइ दुबईको…
काठमाडौं : नेपाल चिकित्सक संघले डाक्टर गोविन्द केसीको जीवन रक्षाको माग गर्दै आजबाट देशभरका स्वास्थ्य संस्थामा कालो पट्टी बाधेर काम गर्ने निर्णय गरेको छ। त्यस्तै प्रधानमन्त्री केपी शर्मा ओलीलाई आगामी आइतबार ज्ञापनपत्र बुझाउने संघले जनाएको छ। ज्ञापनपत्र बुझाएको ७२ घण्टाभित्र सरकारले डा केसीको माग पूरा नगरे थप आन्दोलनका कार्यक्रम घोषणा गर्ने संघले जनाएको छ। डा केसी सात दिनदेखि जुम्लामा अनशनरत…
अनशनको सातौं दिन प्राध्यापक डाक्टर गोविन्द केसीको माग पूरा हुनुपर्ने माग राख्दै जुम्लाका महिलाहरु प्ले-कार्ड बोकेर कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान पुगेका छन्। अनशनरत डा केसी कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको आइसियूमा छन। जुलुस निकाल्नेहरु द्न्द्व पीडित एकल महिला भएको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका डाक्टर भुमेश काफ्लेले बताए। डा केसीलाई अनशन सुरु गरेको चार दिनसम्म प्रहरीको नियन्त्रणमा कभर्ड हलमा राखिएको थियो। कर्णाली…
रसिया विश्वकपमा सर्वाधिक ६ गोल गरेका ह्यारी केनपछि ४ गोल सहित रोमेलु लुकाकु गोल्डेन बुटको प्रतिस्पर्धामा अगाडी रहेका छन्। लुकाकुले पानामा र ट्युनिसियाविरुद्धको खेलमा समान २ गोल गरि टोलीलार्इ अन्तिम १६ मा पुर्याउन प्रमुख भूमिका निभाएका थिए। आज ब्राजिल विरुद्धको खेलमा गोल गरी बेल्जियमलार्इ बिजयी बनाएको खण्डमा लुकाकु गोल्डेन बुट र विश्वकप उपाधीको अत्यन्त नजिक पुग्नेछन्। तर बेल्जियमका प्रभावशाली स्ट्राइकर…
रसियामा भइरहेको २१औँ संस्करणको विश्वकपअन्तर्गत आजदेखी क्वाटरफाइनल खेल हुँदैछ। राती ११:४५ बजे खेल खेलमा पाँच पटकको च्याम्पियन ब्राजिल र बेल्जियम भिड्दैछन्। एकातिर १६ वर्षपछि विश्वकप जित्ने योजनामा छ भने अर्कोतर्फ गोल्डेन जेनेरेसन टोली ब्राजिललाई हराउँदै दोस्रो ३२ वर्षपछि सेमिफाइनल पुग्ने अभियानमा छ। ब्राजिल र बेल्जियम अहिलेसम्म विश्वकपमा एक पटक मात्र भिडेका छन्। २००२ को विश्वकपको अन्तिम १६ मा ब्राजिलले बेल्जियमलाई…
आज राती ११:४५ बजे पाँचपटक विश्वकप उपाधी जितेको ब्राजिलले क्वाटरफाइनल खेलमा बेल्जियमको सामना गर्दैछ। मेसी, रोनाल्डो जस्ता फुटबल स्टारहरु प्रतियोगिताबाट बाहिरिएसँगै उनीहरु जस्तै उत्कृष्ट फुटबलरको सूचिमा रहेका नेमार भने यसपालि धेरै नै चर्चा छन्। नेमारले आफ्नो टोलीलार्इ रसियामा क्वाटरफाइनलसम्म पुर्याउने क्रममा महत्वपूर्ण दुर्इ गोल गरेका छन्। तर नेमारको खेलले भन्दा उनले गरेको अभिनयले यो विश्वकपमा चर्चा पाइरहेको छ। विपक्षी टोलीका…
विश्वकप २०१८ अन्तर्गत आजबाट क्वाटरफाइनल खेल सुरु हुँदैछ। दोस्रो क्वाटरफाइनलमा पाँच पटकको विजेता ब्राजिलले बेल्जियमसँग राती ११:४५ बजे प्रतिस्पर्धा गर्दैछ। ब्राजिलले अहिलेसम्म प्रतियोगितामा १ गोल मात्र खाएको छ समूह चरणमा स्वीट्जरल्याण्डसँग। ब्राजिलको गोलपोष्ट सम्हालेका एलिसन बेलरले अहिलेसम्म धेरै महेनत गर्नुपरेको छैन। तर रसियामा अहिलेसम्म सबैभन्दा धेरै गोल गरेको बेल्जियम विरुद्ध उनको असली परिक्षा हुनेछ। बेल्जियमले क्वाटरफाइनलसम्म पुग्दा १२ गोल गरिसकेको…
काठमाडौं : उपल्लो मुस्ताङको स्यानबोचे भन्ने स्थानमा टिपर दुर्घटना हुँदा १५ जनाको मृत्यु भएको छ। आज दिउँसो विरुवा कन्स्ट्रक्सनको बा २ क २२१९ नम्बरको टिपर दुर्घटना हुँदा १५ जनाको मृत्यु भएको खबर आएको जिल्ला प्रहरी कार्यालय मुस्ताङका डिएसपी महेन्द्र खड्काले बताए। उनका अनुसार मर्नेमा ११ पुरुष तथा ४ महिला रहेका छन्।
काठमाडौं : सुवास खकुरेल र प्रदिप ऐरीलाई समेट्दै युरोप भ्रमण जाने नेपाली क्रिकेट टोलीको प्रारम्भिक टोली घोषणा भएको छ। नेपाले यही जुलाई अन्तिममा एमसीसी र नेदरल्याण्ड्सको टुर गर्दैछ। त्यसैको लागि २० सदस्यीय टोली शुक्रवार घोषणा भएको हो। जसमा पूर्व विकेटकिपर सुवास खकुरेलसँगै हार्ड हिटर प्रदिप ऐरीले पनि स्थान बनाउदा हरि क्षेत्री पहिलो पटक नेपालको क्याम्पमा परेका हुन्। प्रधानमन्त्री कप वान…
काठमाडौं : राजधानीमा अकालमै मरेका कुखुराको मासु बिक्री हुने गरेको खुलेको छ। महानगरीय प्रहरी बृत्त लैनचौरको टोलीले बिहीवार मरेको कुखुरा बिक्री गर्न लगिरहेको अवस्थामा १ सय ७० किलो कुखुरा सहित तीन जनालाई पक्राउ गरेको छ। पिकअप भ्यानमा मरेको कुखुरा राखी नयाँ बजारक्षेत्रमा बिक्री बितरण गर्दै हिँडेको अवस्था पक्राउ गरेको काठमाडौं प्रहरी प्रमुख एसएसपी विश्वराज पोखरेलले बताए। एसएसपी पोखरेलले भने, 'जनताको…
काठमाडौं : बलिउड फिल्म 'सञ्जु'ले अर्को रेकर्ड राखेको छ। विदाका दिन पारेर एक हप्तामा २०० करोड कमाउने सलमान खानका फिल्महरुभन्दा सञ्जु बक्सअफिसमा बलियो देखिएको हो। सलमानका फिल्म 'सुल्तान' र 'टाइग जिन्दा है'ले प्रदर्शनको पहिलो हप्तामा २०० करोड कमाएको थियो। दुवै फिल्म विदाका दिन प्रदर्शन भएको थियो। 'सुल्तान' इद र 'टाइग जिन्दा है' क्रिसमसको विदामा प्रदर्शन भएको थियो। विदाका दिन फिल्म प्रदर्शन…
विश्वकप २०१८ को क्वाटरफाइनल खेलहरु आजबाट सुरु हुँदैछन्। आज क्वाटरफाइनलका दुर्इ खेल हुदैछन्। उपाधी दाबेदार मानिएको फ्रान्सले बेलुकी ७:४५ बजे उरुग्वेको सामना गर्दैछ। यस्तै पाँच पटक विश्वकप जितेको ब्राजिलले ११:४५ मा बेल्जियमसँग खेल्नेछ। आजको खेलमा चार ठूला टिम खेल्ने भएका यी स्टार खेलाडीमाथि सबैको नजर रहनेछ। किलिएन एम्बापे, फ्रान्स प्रिक्वाटरफाइनल खेलमा अर्जेन्टिनालार्इ ४-३ ले पराजित गर्दा किलियन एम्बापेले फ्रान्सका…
काठमाडौं : अभिनेत्री आँचल शर्मा अभिनित नयाँ गीतको भिडियो सार्वजनिक भएको छ। उनी अभिनित 'निवेदन' बोलको नयाँ गीतको भिडियो यूट्युब मार्फत सार्वजनिक भएको हो। गीतमा गुणराज श्रेष्ठको स्वर बि.पाण्डेको शब्द तथा सुवास भुषालको संगीत रहेको छ। विकास सुवेदीले निर्देशन गरेको भिडियोमा आँचलसँगै गुणराज र राजेश फिचर्ड छन्। भिडियोमा अनुराग ठकुरीको कोरियोग्राफी, अनिल के. मानन्धरको छायाँकन र सुप्रिम पराजुलीको सम्पादन रहेको छ।
सलमान खान अभिनित फिल्म रेस ३ को बक्स अफिस ‘रेस’ करिब टुंगिएको छ। फिल्मले १ सय ७० करोड आम्दानी गरेको छ। फिल्मको वितरण सलमान खान र रमेश तुरानीले गरेकाले घाटा बेहोर्न नपर्ला तर व्यवसायिक हिसाबले वितरकले गुमाएको फिल्म हुन पुग्यो – रेस ३। फिल्म वितरकले करिब २० करोड रुपैयाँ घाटा बेहोर्न पर्यो फिल्मबाट। खान र तुरानी आफैँ वितरक भएकाले स्वतन्त्र…
विश्वकप २०१८ अन्तर्गत सबैभन्दा माथिल्लो वरियतामा भएको टिमबीचको खेल हुनेछ, ब्राजिल भर्सेस बेल्जियम। फिफाको वर्तमान वरियतामा ब्राजिल दोस्रो तथा बेल्जियम तेस्रो स्थानमा छ। विश्वकै महँगा खेलाडी नेमार सम्मिलित साम्बा टोली र गोल्डेन जेनेरेसन खेलाडी रहेको रेड डेभिल्स बीचको खेल पक्कै रोमाञ्चक र प्रतिस्पर्धात्मक हुनेछ। विश्वकप र फुटबल दुबैको पर्यावाची शब्द रहेको ब्राजिल सर्वाधिक ५ पटकको विश्व च्याम्पियन हो र रसियामा…
काठमाडौं : यो साता शुक्रबार प्रदर्शन अन्तर्गत नेपाली फिल्म 'चोखो माया' प्रदर्शनमा आयो। दीपक लामाको निर्देशनमा बनेको फिल्ममा सविन श्रेष्ठको मुख्य अभिनय रहेको छ। फिल्मलाई कोपिला लामाले निर्माण गरेकी हुन्। त्यस्तै यो साता बलिउड नयाँ फिल्म नेपाल प्रदर्शनमा आएन। हलिउड फिल्म 'सिकारियो' भने प्रदर्शनमा आएको छ। स्टेफानोले निर्देशित फिल्म एक्सन जनराको फिल्म हो। बलिउड फिल्म 'सञ्जु'ले नेपाली फिल्मकर्मीलाई प्रत्यक्ष प्रभाव पारेको…
बैंकक : गुफामा फसेका बालकहरु तथा उनका कोचलाई उद्धारका लागि खटिएका एक गोताखोरको मृत्यु भएको छ। थाई नेभीका पूर्व कर्मचारी तथा गोताखोर समन गुननको मृत्यु भएको बीबीसीले जनाएको छ। थामलुङ गुफामा फेसेका १३ जनाका लागि अक्सिजन पुर्याएर फर्किने क्रममा उनी बेहोस भएका थिए। ‘उनको काम अक्सिजन पुर्याउनु थियो। उनी फर्किन सकेनन्,’ एक अधिकारीले भने, ‘डुबेका उनलाई बाहिर निकालियो तर…
काठमाडौं : सार्वजनिक यातायातमा पाकेटमार्नेहरु फेरि सक्रिय हुन थालेका छन्। सार्वजनिक सवारीसँगै पसल तथा भिडमा पकेटमारको सक्रियता बढेको हो। महानगरीय प्रहरी वृत्त गौशालाले पछिल्लो समय पकेटमारीमा संलग्न पाँच जनलाई समात्यो। रातोपुलबाट पाकेटमारी गर्दै गरेको अवस्थामा चक्रपथ बस्ने वर्ष १९ का प्रतीक बस्नेत र बुढानिलकण्ठ बस्ने वर्ष २० को विनोद खड्का समातिएका हुन्। त्यस्तै रातिको समयमा एकान्त पारी लुटपाट गर्ने चाबहिल…
काठमाडौँः त्रिभुवन विश्वविद्यालयको कानुन संकायअन्तर्गत स्नातक प्रथम वर्षमा (एलएलबी) भर्नाका लागि पुनः कोटा प्रणाली लागू गरिने भएको छ। यसअघि असार १४ गते विद्यार्थी संगठनसँगको छलफलमा कोटा प्रणाली लागू नगर्ने सहमति गरेको कानुन संकाय डिनको कार्यालयले पुनः पहिलेकै कोटा प्रणाली लागू गर्ने भएको हो। कानुन संकायका डिन प्रा डा ताराप्रसाद सापकोटाले विज्ञप्ति जारी गर्दै यसअघि कोटा प्रणाली खारेज गर्ने सहमति विद्यार्थी…
जाजरकोटः अवैध यौन सम्बन्धबाट जन्मेको शिशुको हत्या गरेको अभियोगमा एक किशोरीलाई जन्मकैदको सजाय गरिएको छ। नलगाड नगरपालिका–१ की १९ वर्षीया सविता पुनलाई जिल्ला अदालत जाजरकोटले यस्तो सजाय गरेको हो। जिल्ला न्यायाधीश देवकुमार गिरीको एकल इजलासले अवैध सम्बन्धबाट बच्चा जन्माई उक्त बच्चाको हत्या गरेको ठहरसहित जन्मकैदको सजाय सुनाएको हो। उनी व्यावसायिक मावि, कालेगाउँमा कृषि विषयको जेटिए अध्ययन गर्नका लागि भेरी नगरपालिका–१ रावतगाउँमा…