PahiloPost

Sep 10, 2025 | २५ भदौ २०८२

  • फर्नान्डो टोरेस जापानिज क्लबमा अनुबन्ध

    फर्नान्डो टोरेस जापानिज क्लबमा अनुबन्ध

    स्पेनका पूर्व स्ट्राइकर फर्नान्डो टोरेस जापानिज क्लब सगान टोसुमा अनुबन्ध भएका छन्। स्पानिस ला लिगा क्लब एट्लिको मड्रिडसँग गत सिजनको अन्त्यबाट टोरेसको सम्झौता समाप्त भएको थियो। ३४ वर्षिय टोरेसले प्रिमियर लिगमा लिभुपर र चेल्सीका खेलेका थिए। यस्तै सन् २०१४ मा इटालियन क्लब एसी मिलानमा लोनमा खेलेपछि उनी आफ्नो ब्वाएहुड क्लब एट्लेटिको फर्केका थिए। चेल्सीमा रहँदा टोरेसले सन् २०१२ मा युरोपियन…

    विस्तृतमा पढ्नुस्

  • श्रमिकको तलब बढाउने विषयमा यस्तो थियो रस्साकस्सी

    श्रमिकको तलब बढाउने विषयमा यस्तो थियो रस्साकस्सी

    काठमाडौं : श्रम मन्त्रालय, उद्योगी व्यवसायी र मजदूरको प्रतिनिधि सम्मिलित न्यूनतम पारिश्रमिक निर्धारण समितिका सदस्यहरु पछिल्लो १० दिनयता एउटै विषयमा छलफलमा केन्द्रित थिए, श्रमिकको न्यूनतम पारिश्रमिक कति निर्धारण गर्ने? लामो रस्साकस्सीपछि सोमबार बिहान १३ हजार ४५० रुपैयाँ न्यूनतम पारिश्रमिक टुंगो त लाग्यो। त्रिपक्षीय सहमति कसरी जुटेको थियो? हाल खाइपाइ आएको पारिश्रमिक साउनबाट परिमार्जन गर्नुपर्ने थियो। समितिसँग यो टुंग्याउन थोरै समय…

    विस्तृतमा पढ्नुस्

  • आफ्नै देशलाई हराउने रणनीतिसहित मैदानमा हुनेछन् १९९८ मा फ्रान्सलाई विश्वविजेता बनाउने थिएरी हेनरी

    आफ्नै देशलाई हराउने रणनीतिसहित मैदानमा हुनेछन् १९९८ मा फ्रान्सलाई विश्वविजेता बनाउने थिएरी हेनरी

    विश्वकपको पहिलो सेमिफाइनल खेलमा आज फ्रान्सले बेल्जियमको सामना गर्दैछ। दुवै टोली फाइनलमा पुग्ने रणनीति बनाउँदै गर्दा बेल्जियम क्याम्पमा रहेका एक फ्रान्सेली पूर्व फुटबलर फान्सलार्इ पराजित गर्न बेल्जियमका खेलाडीहरुलार्इ प्रशिक्षण दिँदैछन्। ती खेलाडी हुन्, फ्रान्सका लागि १२३ खेलमा ५१ गोल गर्ने थिएरी हेनरी।     फ्रान्सका लेजेन्ड थिएरी हेनरी रसियामा बेल्जियमका सहायक प्रशिक्षकको भूमिकामा रहेका छन्। १९९८ मा विश्वकप जित्दा फ्रान्सेली…

    विस्तृतमा पढ्नुस्

  • यस्तो बनेर आयो 'नाईं नभन्नु ल ५'को ट्रेलर

    यस्तो बनेर आयो 'नाईं नभन्नु ल ५'को ट्रेलर

    काठमाडौं : फिल्म 'नाईं नभन्नु ल ५'को ट्रेलर सार्वजनिक भएको छ। ट्रेलरमा फिल्मका मुख्य कलाकार स्वस्तिमा खड्का, निरुता सिंह, दिलिप रायमाझी, प्रियंका कार्की, केकी अधिकारी फचर्ड छन्। बिकास राज आचार्यको निर्देशनमा बनेको फिल्ममा सामिप्यराज तिमल्सेना र बिकासको कथा रहेको छ। फिल्म आगामी भदौ ८ मा प्रदर्शन हुनेछ। फिल्म मार्फत अभिषेक नेपालले डेब्यू गर्दै छन्। फिल्ममा बालकलाकार अनुभव रेग्मी र सेड्रिना शर्माको…

    विस्तृतमा पढ्नुस्

  • बेल्जियमका पूर्व गोलकिपर जिन मारि पिफाफको प्रेडिक्सन, फाइनलमा बेल्जियमले इंग्ल्याण्डलाई हराउँदै च्याम्पियन बन्नेछ

    बेल्जियमका पूर्व गोलकिपर जिन मारि पिफाफको प्रेडिक्सन, फाइनलमा बेल्जियमले इंग्ल्याण्डलाई हराउँदै च्याम्पियन बन्नेछ

    बेल्जियम राष्ट्रिय टिमका पूर्व गोलकिपर जिन मारि पिफाफले फिफा विश्वकप २०१८ को उपाधि बेल्जियमले जित्ने भविष्यवाणी गरेका छन्। जर्मन न्युज एजेन्सी एपीएसँगको अन्तर्वार्तामा उनले फाइनलमा बेल्जियमले इंग्ल्याण्डलाई पराजित गर्दै विश्व च्याम्पियन बन्ने बताएका हुन्। 'मेक्सिको १९८६ को विश्वकपमा हामी चौथो भएका थियौँ, हामी गोल्डेन जेनेरेसन थियौँ, अहिलेको टिम ब्रिलियन्ट छ।' ६४ वर्षिय पिफाफले भने, 'यदी हामी अहिले च्याम्पियन भएनौँ भने…

    विस्तृतमा पढ्नुस्

  • संसदीय समितिको बैठक : सुनुवाई र बैठक संचालनका लागि कार्यविधि बनाउन उप-समिति गठन

    संसदीय समितिको बैठक : सुनुवाई र बैठक संचालनका लागि कार्यविधि बनाउन उप-समिति गठन

    काठमाडौं : संघीय संसदको संसदीय सुनुवाई समितिले संसदीय सुनुवाई र समितिको बैठक संचालनका लागि कार्यविधि बनाउन तीन सदस्यीय उप समिति बनाएको छ। हिजोमात्र प्रतिनिधिसभाले समितिमा रहने १२ जना प्रतिनिधिसभा सदस्यको नाम स्वीकृत गरेको थियो। समितिको आज बसेको बैठकले संसदीय सुनुवाई र समितिको बैठक सञ्चालन के कसरी गर्ने भन्नेबारे कार्यविधि तय गर्न उप समिति गठन गरेको हो। योगेश भट्टराई, शिवकुमार मण्डल…

    विस्तृतमा पढ्नुस्

  • यस्तो छ विश्वकप २०१८ को सेमिफाइनल खेल्ने चार टोलीको बलियो पक्ष

    यस्तो छ विश्वकप २०१८ को सेमिफाइनल खेल्ने चार टोलीको बलियो पक्ष

    विश्वकपमा आजबाट सेमिफाइनल खेलहरु शुरु हुदैछन्। चार युरोपियन देशहरु फाइनलको यात्रा तय गर्नका लागि मैदानमा भिड्दैछन्। फ्रान्स, बेल्जियम, इंग्ल्याण्ड र क्रोएसिया विश्वकप जित्दै नयाँ इतिहास रच्ने दाउमा रहेका छन्। यी चार टिमको बलियो पक्षको बारेमा फिफाले टिम रिपोर्टरको सहयोगरमा तयार पारेको सामाग्री   फ्रान्स : भर्साटिलिटि धेरै भएको छैन फ्रान्सको अहिलेको टिमलाई लिएर प्रशिक्षक डिडिएर डेसच्याम्पको आलोचना भएको थियो। केही…

    विस्तृतमा पढ्नुस्

  • 'तारक मेहेताका उल्टा चस्मा'का डाक्टर हाथीको निधन

     'तारक मेहेताका उल्टा चस्मा'का डाक्टर हाथीको निधन

    भारतीय टिभी सिरियल 'तारक मेहेताका उल्टा चस्मा'का पात्र डाक्टर हाथी, कवि कुमार आजादको निधन भएको छ। ह्रदयघातका कारण उनको निधन भएको हो। उनलाई घरमै ह्रदयघात भएको थियो। भारतीय मिडियाका अनुसार मुम्बइको वोकअर्ड अस्पतालमा उनको निधन भएको हो। बिहारमा जन्मिएका उनी बाल कलाकारदेखि दर्शकले रुचाएकामा पर्छन्।   उनको निधनको खबरले टेलिभिजन इण्डष्ट्री शोकमा छ। उनी 'तारक मेहेताका उल्टा चस्मा'का बलियो पात्रमध्ये एक…

    विस्तृतमा पढ्नुस्

  • दिलीप रायमाझी अभिनित 'कहीँ कतै'को ट्रेलर यस्तो बन्यो

    दिलीप रायमाझी अभिनित 'कहीँ कतै'को ट्रेलर यस्तो बन्यो

    काठमाडौं : फिल्म 'कहीँ कतै'को ट्रेलर सार्वजनिक भएको छ। ट्रेलरमा फिल्मका कलाकार सोनम बरफुङ्गपा, सिवानी गिरी, दिलीप रायमाझी, किशोर खतिवडा, उमा 'बेबी' गिरी फिचर्ड छन्। साउन २५ मा प्रदर्शन हुने फिल्मलाई सवीर श्रेष्ठले निर्देशन तथा निर्माण गरेका हुन्। फिल्ममा शिव ढकाल र बाबु श्रेष्ठको छायाँकन र अर्जुन जिसीको सम्पादन रहेको छ। फिल्ममा रोशन श्रेष्ठको द्वन्द्व निर्देशन, सचिन सिंह र लक्की सिटौलाको…

    विस्तृतमा पढ्नुस्

  • नेपाल-भारत रेल कनेक्टिभिटीको प्रोजेक्ट स्टेरिङ कमिटी बैठक सुरु

    नेपाल-भारत रेल कनेक्टिभिटीको प्रोजेक्ट स्टेरिङ कमिटी बैठक सुरु

    काठमाडौं : नेपाल भारत अन्तरदेशीय रेल कनेक्टिभिटीको विषयमा छलफल गर्न काठमाडौंमा दुई देशका अधिकारीहरुबीच छलफल सुरु भएको छ। दुई देशबीच क्रस बोर्डर रेल कनेक्टिभिटीको सम्बन्धमा छलफल गर्न बनेको प्रोजेक्ट स्टेरिङ कमिटी (बीएसी)को बैठक काठमाडौँमा सुरु भएको हो।  बैठकमा नेपालका तर्फबाट भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सहसचिव केशव कुमार शर्मा र भारतका तर्फबाट विदेश मन्त्रालयका सहसचिव नामग्या खाम्पाको नेतृत्वको टोली सहभागी…

    विस्तृतमा पढ्नुस्

  • पहिरोले अवरुद्ध नारायणगढ मुग्लिङ सडक सञ्चालनमा

    पहिरोले अवरुद्ध नारायणगढ मुग्लिङ सडक सञ्चालनमा

    चितवनः नारायणगढ–मुग्लिङ सडक खण्डको ठाउँ ठाउँमा खसेको पहिरो पन्छाएपछि सडक सञ्चालनमा आएको छ । पहिरोका कारण आज बिहान ५ बजेदेखि अवरुद्ध सडक छ घण्टापछि ११ बजेदेखि सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।  प्रहरीका अनुसार भरतपुर महानगरपालिका वडा नं २९, घुमाउनेमा ठूलो पहिरो खसेको थियो । सो ठाउँमा पहिरो खसेपछि सडक अवरुद्ध भएको हो।  त्यसैगरी, सोही सडकको टोपेखोला र…

    विस्तृतमा पढ्नुस्

  • विश्वकै ध्यान तानेको थाई केभ रेस्क्यूः थप पाँचको उद्धारका लागि खटियो टोली, कसरी उद्धार गरियो ८ बालकको?

    विश्वकै ध्यान तानेको थाई केभ रेस्क्यूः थप पाँचको उद्धारका लागि खटियो टोली, कसरी उद्धार गरियो ८ बालकको?

    थाइल्याण्ड: थाइल्याण्डमा गुफामा थुनिएका एकजना फुटबल प्रशिक्षक र १२ जना विद्यार्थीमध्ये पाँच जनाको उद्धारका लागि अनुभवी गोताखोरहरू एयर सिलिन्डरसहित मंगलबार बिहानै गुफाभित्र प्रवेश गरेका छन्। बीबीसीका अनुसार अष्ट्रेलियन चिकित्सक रिचर्ड हेरिसले उद्धारका लागि बालकहरूको स्वास्थ्य परीक्षण सुरु गरेका छन्। दशकको डाइभिङ अनुभवसहितका हेरिस गोताखोरहरूसँग गुफा छिरेका हुन्। उनीसँग फिनल्याण्डका मिको पासी र डानने क्षभानसमेत पुगेका छन्। उनीहरूले बालकहरूलार्इ डाइभ गर्न…

    विस्तृतमा पढ्नुस्

  • मुस्ताङ टिपर दुर्घटनाः आमाबाबुको मृत्यु, ६ र १२ वर्षीय नाबालक किरियामा

    मुस्ताङ टिपर दुर्घटनाः आमाबाबुको मृत्यु, ६ र १२ वर्षीय नाबालक किरियामा

    हरि बाँस्तोला पोखरा झट्ट सुन्दाजस्तै कठोर मनलाई पनि दुःखाउँछ, “बाबाआमाको एकसाथ किरिया गर्नुपर्ने त्यो पनि १२ वर्षकै उमेरमा।” मुस्ताङको लो घेकर दामोदरकुण्ड गाउँपालिका–३ स्याङ्बोचेमा शुक्रबार भएको टिपर दुर्घटनामा रोल्पाको थवाङ गाउँपालिका–१ फुर्तीवाङका १२ वर्षीय विवश घर्ती मगरका बाबुआमा दुबैको मृत्यु भएको थियो। अभिभावकको मृत्युपछि पोखराको नयाँबजारस्थित भाडाको कोठामा नै आफन्तको सहयोगमा १२ वर्षीय विवश यतिखेर किरियामा छन्। नाबालक छ वर्षीय…

    विस्तृतमा पढ्नुस्

  • झापामा छुट्टाछुट्टै दुर्घटनामा तीन जनाको मृत्यु

    झापामा छुट्टाछुट्टै दुर्घटनामा तीन जनाको मृत्यु

    सुरुङ्गाः पूर्वपश्चिम राजमार्गअन्तर्गत झापाको शिवसताक्षी नगरपालिकास्थित झिलझिले सडकखण्डमा मोटरसाइकलको ठक्करबाट भारत घर भई झिलझिलेस्थित समिर ग्यारेजमा काम गर्ने १९ वर्षीय महमद सहनीको मृत्यु भएको छ। सोमबार राति पैदल हिँडिरहेका उनलाई पश्चिमबाट पूर्व आउँदै गरेको मे ५ प ६८०९ नम्बरको मोटरसाइकलले ठक्कर दिएको थियो। मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएका उनको बिर्तामोडस्थित विएण्डसी अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यलयले जनाएको छ। यसैबीच…

    विस्तृतमा पढ्नुस्

  • ७४औँ पटक भिड्दै बेल्जियम र फ्रान्स, पहिलो पटक फाइनल पुग्ने योजनामा बेल्जियम

    ७४औँ पटक भिड्दै बेल्जियम र फ्रान्स, पहिलो पटक फाइनल पुग्ने योजनामा बेल्जियम

    फिफा विश्वकप २०१८ का सेमिफाइनल खेल आजबाट सुरु हुँदैछन्। रसियामा भइरहेको २१औँ संस्करणको विश्वकप अन्तर्गत पहिलो सेमिफाइनलमा आज राति ११:४५ बजे युरोपका दुई टोली फ्रान्स र बेल्जियम भिड्दैछन्। सेन्ट पिटर्सवर्ग स्टेडियममा खेल्दा दुबैको लक्ष्य फाइनल पुग्नु हुनेछ तर उपाधिको होडबाट एक टोली बाहिरिनेछ।  विश्वकप सुरु हुनुअघि फ्रान्सलाई दाबेदार टोलीमध्ये एक मानिए पनि बेल्जियमलाई अन्डरडग टोलीको रुपमा हेरिएको थियो। इतिहासकै सबैभन्दा उत्कृष्ट खेलाडीहरु रहेको…

    विस्तृतमा पढ्नुस्

  • नारायणगढ मुग्लिङ सडकखण्डमा तीन ठाउँमा पहिरा, सवारी आवागमन बन्द

    नारायणगढ मुग्लिङ सडकखण्डमा तीन ठाउँमा पहिरा, सवारी आवागमन बन्द

    चितवनः नारायणगढ– मुग्लिङ सडकखण्डको ठाउँठाउँमा पहिरो खसेपछि सडक अवरुद्ध भएको छ। जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार भरतपुर महानगरपालिका–२९ घुमाउनेमा आज बिहान ५ बजे ठूलो पहिरो खसेको छ। थप पहिरो नखसेमा पहिरो पन्छाउन तीनदेखि चार घण्टा लाग्ने प्रहरीले जनाएको छ। त्यसैगरी सोही सडकको टोपे खोला र जलवीरेमा पनि साना पहिरो खसेका छन्। यसअघि सोमबार राति ११ः४० बजे गाईघाटमा खसेको पहिरो आज…

    विस्तृतमा पढ्नुस्

  • कुटपिट मुद्दका अभियुक्तलाई आठ वर्ष कैद, तीन लाख जरिवाना

    कुटपिट मुद्दका अभियुक्तलाई आठ वर्ष कैद, तीन लाख जरिवाना

    मलेखुः जिल्ला अदालत धादिङले एक जना व्यक्तिको दुवै आँखा झर्ने गरी कुटपिट गर्नेलाई आठ वर्ष कैद र तीन लाख रुपैयाँ जरिवानाको फैसला गरेको छ। जिल्ला न्यायाधीश उमेश कोइरालाको इजलासले सोमबार दुबै आँखा झर्ने गरी कुटपिट गर्ने थाक्रे गाउँपालिका–१ निवासी १७ वर्षीय एकेन्द्र भन्ने एकबहादुर खड्कालाई आठ वर्ष कैद गरी रु तीन लाख जरिवाना गर्ने फैसला गरेको हो। अभियुक्तबाट जरिवाना तिरेको…

    विस्तृतमा पढ्नुस्

  • इंग्ल्यान्डसँग खेल्नुअघि क्रोएसियाली प्रशिक्षकले भने : हामीले मेसीलार्इ रोक्यौं, केनलार्इ रोक्नेमा आशावादी छौं

    इंग्ल्यान्डसँग खेल्नुअघि क्रोएसियाली प्रशिक्षकले भने : हामीले मेसीलार्इ रोक्यौं, केनलार्इ रोक्नेमा आशावादी छौं

    आयोजक रसियालार्इ पेनाल्टी सुटआउटमा पराजित गर्दै २० वर्षपछि विश्वकपको सेमिफाइनलमा प्रवेश गरेको क्रोएसिया फाइनलमा पुग्दै नयाँ इतिहास बनाउने होडमा रहेको छ। सेमिफाइनलमा क्रोएसियाले सन् १९६६ को विश्व विजेता इंग्ल्यान्डको सामना गर्दैछ। स्विडेनलार्इ पराजित गर्दै इंग्ल्यान्ड पनि २८ वर्षपछि विश्वकप सेमिफाइनलमा पुगेको हो। यी दुवै टोलीहरुको भिडन्त बुधवार लुजनिकी स्टेडियममा हुदैछ। दोस्रो पटक विश्वकप उपाधी जित्ने दाउमा रहेका इंग्ल्यान्डलार्इ रोक्न क्रोएसियाली…

    विस्तृतमा पढ्नुस्

  • जस्टिन बीबरको इन्गेजमेन्ट हेल्लीसँग, सेलेना चकित

    जस्टिन बीबरको इन्गेजमेन्ट हेल्लीसँग, सेलेना चकित

    एक समयका चर्चित गायक जस्टिन बीबरले आफ्नो प्रेमीका हेल्ली बाल्डवीनसँग इन्गेजमेन्ट गरेका छन्। शनिबार भामसमा उनले आफ्नो प्रेमीकासँग इन्गेजमेन्ट गरेको हलिउड मिडियामा उल्लेख छन्। क्यानाडाका गायक जस्टिन यसअघि गायिका सेलेना गोमेजसँग प्रेम सम्बन्धमा थिए। जस्टिनले फिल्मी शैलीमा हेल्लीसँग इन्गेजमेन्ट गरे। रेस्टुराँमा नाचीरहेका सबैलाई जस्टिनले आफ्ना सेक्यूरिटीलाई भनेर फोन अलग राख्न लगाए। केही अनौठो हुन लागेको जस्तै। त्यसपछि प्रेमीकालाई उनले औंठी लगाएका थिए। जस्टिनका…

    विस्तृतमा पढ्नुस्

  • नेपथ्यको संगीत मन पराउने जापानी युवा र टोकियो कन्सर्ट

    नेपथ्यको संगीत मन पराउने जापानी युवा र टोकियो कन्सर्ट

    नेपथ्यले शनिबार ‘टोकियो डोम सिटी हल’ मा आफूलाई प्रस्तुत गर्‍यो। अधिकांश दर्शक नेपाली भएता पनि जापानी नागरिकहरु समेत कन्सर्टमा सहभागी रहे। एक थिए जापानी युवा कियोहितो हानाइ। हानाइ आफूलाई नेपथ्यको संगीत र शैली मन पर्ने बताउँछन्। ‘नेपालमा दुईपटक र टोकियोमै २०१५ मा आयोजित शोका बेला पनि म उपस्थित थिएँ,’  हानाइ भनिरहेका थिए,  ‘नेपथ्यलाई बारम्बार यसरी नेपाल र जापानमा सुन्न पाउँदा…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell