PahiloPost

Sep 9, 2025 | २४ भदौ २०८२

  • इपीएल : युएईको कप्तान रोहन मुस्ताफा काठमाडौं किंग्स एघारमा अनुबन्धित

    इपीएल : युएईको कप्तान रोहन मुस्ताफा काठमाडौं किंग्स एघारमा अनुबन्धित

    काठमाडौं : एभरेष्ट प्रिमियर लिग (इपीएल)को दोस्रो संस्करणका लागि काठमाडौं किंग्स एघारले युएईका कप्तान रोहन मुस्ताफालाई विदेशी खेलाडीको रुपमा अनुबन्ध गरेको छ। सोमवार काठमाडौंले विज्ञप्ती जारी गर्दै मुस्ताफालाई दोस्रो विदेशी खेलाडीको रुपमा ल्याएको जनाएको छ। यसअघि काठमाडौंले आयरल्याण्डका अलराउण्डर केभिन ओब्रायनलाई अनुबन्ध गरिसकेको छ। धनगढीमा भएको डीपीएलमा टिम चौराह धनगढीबाट खेलेका मुस्ताफा पहिलो पटक इपीएल खेल्ने टोलीमा आबद्ध भएका हुन्।…

    विस्तृतमा पढ्नुस्

  • विम्स्टेक शिखर सम्मेलन : अगस्ट ३० - ३१ मा कन्फर्म 

    विम्स्टेक शिखर सम्मेलन : अगस्ट ३० - ३१ मा कन्फर्म 

    काठमाडौं : सरकारले विम्स्टेकको चौथो शिखर सम्मेलनको तयारीलाई तीव्र पारेको छ। यस अघि मन्त्रिपरिषद्को बैठकले विम्स्टेकको चौथो शिखर सम्मेलनका लागि दुई वटा मिति प्रस्ताव गरेको थियो।  सदस्य राष्ट्रका तर्फबाट अगस्ट ३०–३१ (भदौ १४ र १५ गते)लाई कम्फर्मेशन आएको परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले जानकारी दिए। सोमबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री ज्ञवालीले सबै सदस्य राष्ट्रबाट सहभागिताको लागि ‘कन्फर्मेसन’ आइसकेको भन्दै अब नेपाल…

    विस्तृतमा पढ्नुस्

  • टिजरमा हेर्नुस् 'बाँध मायाले'

    टिजरमा हेर्नुस्  'बाँध मायाले'

    काठमाडौँ:  फिल्म 'बाँध मायाले'को टिजर सार्वजनिक भएको छ। निर्माण टिमले फिल्म प्रदर्शन मिति नजिकिंदै जाँदा युट्यूब मार्फत टिजर सार्वजनिक गरेको हो। टिजरमा फिल्मका मुख्य अभिनेता आर्यन अधिकारी र सृष्टि श्रेष्ठ फिचर्ड छन्। लभ स्टोरीमा आधारित फिल्मलाई सवीर श्रेष्ठले निर्देशन गरेका हुन्। फिल्म भने असोज ५ गतेदेखी प्रदर्शनमा आउनेछ। रामहरी धिताल र विभिषिका श्रेष्ठ फिल्मका निर्माता हुन्। फिल्ममा अर्जुन पोखरेलको संगीत, कविराज…

    विस्तृतमा पढ्नुस्

  • रसिया विश्वकप २०१८ रिभ्यु

    रसिया विश्वकप २०१८ रिभ्यु

    रसियाको लुजनिकी स्टेडियममा भएको विश्वकप २०१८ को फाइनल खेलमा क्रोएसियालार्इ पराजित गर्दै फ्रान्स दोस्रो पटक विश्वजविजेता बन्यो। एक महिना लामो फुटबल महाउत्सब अन्त्य भएसँगै कतारमा २०२२ मा हुने विश्वकपको तयारी शुरु भएको छ। ३२ टोली सहभागि विश्वकप २०१८ मा क्रोएसियाले पहिलो पटक फाइनल पुग्दै इतिहास बनायो। तर फाइनलमा फेभरेट फ्रान्सले नै बाजि मार्‍यो।   समूह चरणदेखी फाइनलसम्म भएका खेलहरुमा के…

    विस्तृतमा पढ्नुस्

  • कट्रिना कैफको ३६ ‍औं जन्मदिन

     कट्रिना कैफको ३६ ‍औं जन्मदिन

    बलिउड अभिनेत्री कट्रिना कैफको आज जन्मदिन परेको छ। आफ्नो ३६ ‍औं जन्मदिन उनले परिवारसँग लण्डनमा मनाइन्। उनी अहिले शाहरुख खानको 'जेरो'मा व्यस्त छिन्। सलमानसँग 'टाइगर जिन्दा है'मा देखिएकी उनी आमिर खानको 'ठग्स अफ हिन्दुस्तान'मा देखिनेछिन्। यतिखेर उनलाई फ्यानहरुले जन्मदिनको शुभ कामना दिइरहेका छन्। उनी मङ्गलबार मुम्बइ फर्किने भारतीय मिडियामा उल्लेख छन्। 'जेरो'को सुटिङबाट केही दिनका लागी विदा लिएर उनी परिवारसँग…

    विस्तृतमा पढ्नुस्

  • फ्रान्स : पछिल्लो दुई दशकमा विश्व फुटबलको अब्बल टोली

    फ्रान्स : पछिल्लो दुई दशकमा विश्व फुटबलको अब्बल टोली

    ३ विश्वकप फाइनल, दुई पटक च्याम्पियन। २ युरो फाइनल, एक पटक च्याम्‍पियन। एक कन्फेडेरेसन कपको उपाधि। युरोपियन राष्ट्र फ्रान्सले पछिल्लो दुई दशक अवधिमा विश्व फुटबलमा हासिल गरेको उपलब्धि। रसियामा सम्पन्न २१औँ विश्कवप फुटबल २०१८ को फाइनलमा क्रोएसियालाई ४-२ ले हराउँदै दोस्रो पटक विश्वविजेता बनेपछि फ्रान्स पछिल्लो दुई दशकको सफल फुटबल टोली बनेको छ। सर्वाधिक पाँच पटक विश्वकप जितेको ब्राजिल र ४-४…

    विस्तृतमा पढ्नुस्

  • अम्बर गुरुङकी पत्नी वीणाको निधन

    अम्बर गुरुङकी पत्नी वीणाको निधन

    काठमाडौँ:  स्वर्गीय संगीतकार अम्बर गुरुङकी पत्नी वीणा गुरुङको आइतबार बेलुकी ग्रान्डी अस्पतालमा निधन भएको छ। वीणाको सोमबार पशुपतिमा अन्त्येष्टि गरिने पारिवारिक स्रोतले जनाएको छ। विसं २०११ सालमा अम्बर गुरुङसँग उनको विवाह भएको थियो। राष्ट्रिय गानका संगीतकार अम्बर गुरुङको ०७३ जेठमा निधन भएको थियो । गुरुङका ३ छोरा र एक छोरी छन्। 

    विस्तृतमा पढ्नुस्

  • चार वर्षपछि कतारमा भेट्ने बाचासहित सकियो रसिया विश्वकप, के-के भए २१औँ विश्वकपमा?

    चार वर्षपछि कतारमा भेट्ने बाचासहित सकियो रसिया विश्वकप, के-के भए २१औँ विश्वकपमा?

    चार वर्षपछि २०२२ मा कतारमा भेट्ने बाचासहित रसियामा भएको २१औँ संस्करणको फिफा विश्वकप सफलतापूर्वक सम्पन्न भएको छ। आइतबार रसियाको राजधानी मस्कोस्थित लुजनिकी स्टेडियममा भएको फाइनल खेलमा फ्रान्सले क्रोएसियालाई हराउँदै दोस्रो पटक उपाधि जितेपछि विश्वकप २०१८ को औपचारिक रुपमा समापन भयो। रसियन राष्ट्रपति भ्लादमिर पुटिन, कतारी अमिर तमिम बिन हमाद अल थानीले र फिफा अध्यक्ष जियानी इन्फान्टिनो विश्वकप २०१८ को समापन…

    विस्तृतमा पढ्नुस्

  • बेपत्ता युवतीको शव फेला, हत्याको आशंकामा प्रहरीद्वारा एकजना पक्राउ

    बेपत्ता युवतीको शव फेला, हत्याको आशंकामा प्रहरीद्वारा एकजना पक्राउ

    भीमदत्तनगरः छ दिनदेखि परिवारको सम्र्पकमा नरहेकी कञ्चनपुरको कृष्णपुर नगरपालिका–८ शान्तिपुरकी १७ वर्षीया कविता विष्टको हत्या गरिएको अवस्थामा शव फेला परेको छ। कैलालीको गेटास्थित सरस्वती माविमा अध्ययनरत विष्ट गत मंगलबार अत्तरिया बजारमा किनमेलका लागि गएकी थिइन्। सामान किनमेलमा गएकी छोरी सम्पर्कमा नआएपछि आइतबार परिवारका अन्य सदस्यले गुलरिया प्रहरीमा खबर गरेका थिए। खबरपछि खोजीकार्यमा खटिएको प्रहरीले मध्यरातमा विष्टको हत्या गरी क्षतविक्षत अवस्थामा…

    विस्तृतमा पढ्नुस्

  • महोत्तरीमा लागूऔषधसहित दुई पक्राउ

    महोत्तरीमा लागूऔषधसहित दुई पक्राउ

    गौशालाः महोत्तरी जिल्ला प्रहरीले भारतबाट बोकी ल्याएको अवैध लागूऔषध ५० ट्याब्लेट र पाँच वटा सुईसहित आइतबार साँझ दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा जनकपुर उपमहानगरपालिका–९ बस्ने ३५ वर्षीय जीतेन्द्रप्रसाद साह र १९ वर्षीय चन्दनकुमार झा रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काले बताए। दुबै युवक भारतको भिठ्ठामोड शहरबाट अवैध लागूऔषध स्पान्सनो प्रोसिभोप्लस ४० पीस, नाइट्रोसन १०…

    विस्तृतमा पढ्नुस्

  • साउन लागेपछि कति बढ्दैछ इन्टरनेट र टेलिफोनको शुल्क?

    साउन लागेपछि कति बढ्दैछ इन्टरनेट र टेलिफोनको शुल्क?

    काठमाडौँः दूरसञ्चार सेवा प्रदायकले तिर्नुपर्ने सेवा शुल्क वृद्धि भएसँगै त्यसको प्रत्यक्ष मार उपभोक्तालाई पर्ने भएको छ। आगामी आर्थिक वर्षबाट दूरसञ्चार सेवा प्रदायकले तिर्नुपर्ने सेवा शुल्क १३ प्रतिशत पुर्यापइएको छ। चालु आर्थिक वर्षसम्ममा दूरसञ्चार सेवा शुल्क ११ प्रतिशत थियो। यस्तै इन्टरनेट सेवा प्रदायकलाई पहिलोपटक सेवा शुल्क लगाइँदैछ। बजेटमा व्यवस्था भएअनुसार साउनबाट टेलिफोनको शुल्क कम्तीमा दुई प्रतिशत बढ्ने भएको छ। आउँदो वर्षदेखि…

    विस्तृतमा पढ्नुस्

  • टिपरले दुर्घटना बढाएपछि 'टाइम कार्ड'को व्यवस्था, साउन १ गतेदेखि लागू हुने

    टिपरले दुर्घटना बढाएपछि 'टाइम कार्ड'को व्यवस्था, साउन १ गतेदेखि लागू हुने

    काठमाडौँः उपत्यकामा बढ्दो सवारी दुर्घटनालाई न्यूनीकरण गर्न मालबाहक सवारीसाधनलाई भक्तपुरको जगातीदेखि काठमाडौँको कोटेश्वरसम्म 'टाइम कार्ड' लागू गरिने भएको छ। भक्तपुरको फराकिलो सडकमा तीव्र गतिका कारण धेरै दुर्घटना भएपछि महानगरीय ट्राफिक प्रहरी महाशाखाले साउन १ गतेदेखि टाइम कार्ड लागू गर्न लागेको हो। टाइम कार्ड लागू गरेपछि ट्रक, टिपर, भ्यानलगायतका सवारीसाधन भने प्रतिघण्टा ४० किलोमिटरको गतिमा गुड्नुपर्ने भएको छ। यस्तै महाशाखाले १…

    विस्तृतमा पढ्नुस्

  • उपप्रधानमन्त्री ईश्वर पोखरेलकी माइली भाउजूको कथाः 'भूकम्पले घर भत्कियो राहत पाइनँ, ईश्वरले काठमाडौँ लगे जान्थेँ'

    उपप्रधानमन्त्री ईश्वर पोखरेलकी माइली भाउजूको कथाः 'भूकम्पले घर भत्कियो राहत पाइनँ, ईश्वरले काठमाडौँ लगे जान्थेँ'

    मेरो नाम राधा कुमारी पोखरेल हो। माइती भने निरौला। तपाईँ आइपुग्नु भएको हाम्रो ठाउँ सिद्धिचरण नगरपालिका २ नम्बर वडा निसंखे। जिल्ला ओेखलढुंगा। भूकम्पले यहाँका धेरै घर भत्किए। अरुतिर जस्तो मानिस चाहिँ मरेनन्। मेरो घरभित्र बस्नै नहुने गरी चर्किएको छ। बस्नै डरमर्दो गरी भत्किएको पनि। घरमा बस्नसक्ने अवस्था नभए पनि राहत पाइनँ। तर, कति घरै नहुनेले राहत पाए। नभत्किएको घरका मानिसले…

    विस्तृतमा पढ्नुस्

  • २० वर्षपछि विश्वकप जितेको फ्रान्सलाई वर्षाको स्वागत, फोटोमा हेर्नुस् फ्रेन्च टोलीको सेलेब्रेसन

    २० वर्षपछि विश्वकप जितेको फ्रान्सलाई वर्षाको स्वागत, फोटोमा हेर्नुस् फ्रेन्च टोलीको सेलेब्रेसन

    पहिलो पटक फाइनल पुगेको क्रोएसियालाई पराजित गर्दै फ्रान्सले दोस्रो पटक फिफा विश्वकपको उपाधि जितेको छ। रसियामा सम्पन्न विश्वकप २०१८ मा फ्रान्सले क्रोएसियालाई ४-२ ले पराजित गर्दै २० वर्षपछि उपाधि जितेको हो। फ्रान्सको जितमा एन्टोनी ग्रीजमन, पउल पोग्बा र किलिएन एमबाप्पेले एक-एक गोल गरे भने मारियो मान्डुकिचले आत्मघाती गोल उपहार दिए। पहिलो पटक विश्वकप फाइनल खेलेको क्रोएसियाको लागि इभान पेरिसिक र…

    विस्तृतमा पढ्नुस्

  • अनसनरत डाक्टर केसीसँग वार्ता गर्न सहसचिवको नेतृत्वमा सरकारी वार्ता टोली गठन

    अनसनरत डाक्टर केसीसँग वार्ता गर्न सहसचिवको नेतृत्वमा सरकारी वार्ता टोली गठन

    काठमाडौः  जुम्लामा १७ दिन देखि अनसरत डाक्टर गोविन्द केसीसँग वार्ता गर्न सरकारले वार्ता टोली गठन गरेको छ। मन्त्रिपरिषदको सोमबार बसेको बैठकले जुम्लामा अनसनरत वरिष्ठ चिकित्सक केसीसँग वार्ता गर्न शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव खगराज बरालको नेतृत्वमा तीन सदस्यीय वार्ता टोली गठन गरेको हो। वार्ता टोलीको सदस्यमा गृह र स्वास्थ्य मन्त्रालयका एक/एक जना सहसचिव रहने व्यवस्था पनि गरिएको सरकारका प्रवक्ता…

    विस्तृतमा पढ्नुस्

  • मोडरिचलाई गोल्डेन बल, एमबाप्पेलाई योङ प्लेअर अवार्ड

    मोडरिचलाई गोल्डेन बल, एमबाप्पेलाई योङ प्लेअर अवार्ड

    फाइनलमा फ्रान्ससँग पराजित हुँदै उपविजेता बनेको क्रोएसिया कप्तान लुका मोडरिचले विश्वकप २०१८ को गोल्डेन बल अवार्ड जितेका छन्। क्रोएसियालाई पहिलो पटक फाइनल पुर्‍याउन महत्वपूर्ण भूमिका खेलेका उनले उत्कृष्ट खेलाडी हुँदै गोल्डेल बल जितेका हुन्। यस्तै तेस्रो भएको बेल्जियमको एडेन हाजार्डले शिल्भर तथा फ्रान्सका एन्टोनी ग्रीजमनले ब्रोन्ज बल जिते। adidas Golden Ball Award: 🥇Luka MODRIC (#CRO) 🥈Eden HAZARD (#BEL) 🥉Antoine GRIEZMANN…

    विस्तृतमा पढ्नुस्

  • फ्रान्सका प्रशिक्षक डिडिएर डेसच्याम्पसले बराबरी गरे जागोलो र बेकनबाउरको कीर्तिमान

    फ्रान्सका प्रशिक्षक डिडिएर डेसच्याम्पसले बराबरी गरे जागोलो र बेकनबाउरको कीर्तिमान

    फ्रान्सले क्रोएसियालाई हराउँदै विश्वकप २०१८ को उपाधि जितेपछि प्रशिक्षक डिडिएर डेसच्याम्पसले पनि फरक उपलब्धी हासिल गरेको हो। फ्रान्सले पहिलो पटक सन् १९९८ मा विश्वकप उपाधि जित्दा कप्तान रहेका डेसच्याम्पसले २० वर्षपछि फरक भूमिकामा विश्वकप ट्रफी उचाल्ने मौका पाए। १९९८ मा ब्राजिललाई ३-० ले पराजित गर्दै फ्रान्सले उपाधि जित्दा डेसच्याम्पसले सफल कप्तानको भूमिका निर्वाह गरे। रसियामा उनले प्रशिक्षकका रुपमा उपाधि जित्दा…

    विस्तृतमा पढ्नुस्

  • विश्वकप फुटबल : फ्रान्स दोस्रो पटक च्याम्पियन, पहिलो पटक फाइनल पुगेको क्रोएसिया ४-२ ले पराजित

    विश्वकप फुटबल : फ्रान्स दोस्रो पटक च्याम्पियन, पहिलो पटक फाइनल पुगेको क्रोएसिया ४-२ ले पराजित

    पहिलो पटक फाइन पुगेको क्रोएसियालाई पारजित गर्दै फ्रान्सले दोस्रो पटक फिफा विश्वकपको उपाधि जितेको छ। रसियामा सम्पन्न विश्वकप २०१८ मा फ्रान्सले क्रोएसियालाई ४-२ ले पराजित गर्दै २० वर्षपछि उपाधि जितेको हो। फान्सको जितमा एन्टोनी ग्रीजमन, पउल पोग्बा र किलिएन एमबाप्पेले एक-एक गोल गरे भने मारियो मान्डुकिचले आत्मघाती गोल उपहार दिए। पहिलो पटक विश्वकप फाइनल खेलेको क्रोएसियाको लागि इभान पेरिसिक र…

    विस्तृतमा पढ्नुस्

  • यौन दुर्व्यवहारको उजुरी गरेको भन्दै कुटपिट

    यौन दुर्व्यवहारको उजुरी गरेको भन्दै कुटपिट

    जनकपुरधाम :  यौन दुर्व्यवहारको उजुरी प्रहरीमा गरेको भन्दै पीडित युवतीका परिवारजन कुटिएका छन्।   धनुषा जिल्लाको विकट क्षेत्र मुखियापट्टी मुसहर्निया गाउँपालिकाका नवटोली टोलमा शनिवार एक नाबालिकलाई केही व्यक्तिले यौन दुर्व्यवहार गरेका थिए। जिमदार नामले चिनिने व्यक्तिसहिको समूहले दुर्व्यवहार गरेको भन्दै स्थानीय प्रहरी चौकीमा पीडितका आमाले उजुरी गराएकी थिइन्। प्रहरीमा उजुरी गरेपछि घटनामा संलग्न नरेश महतोलाई प्रहरीले नियन्त्रणमा लिएको थियो। महतो…

    विस्तृतमा पढ्नुस्

  • डाक्टर गोविन्द केसीको शरीरमा एकसाथ संक्रमणको जोखिम, ज्यानै जान सक्ने डर

    डाक्टर गोविन्द केसीको शरीरमा एकसाथ संक्रमणको जोखिम, ज्यानै जान सक्ने डर

    जुम्ला : विगत दुई दिनदेखि प्राध्यापक डाक्टर गोविन्द केसीको उपचारमा संलग्न चिकित्सहरुलाई बारम्बार एउटै कुराले चिन्तित बनाइरहेको छ - सत्याग्रही डाक्टरलाइ कतै सेप्सिस त हुने होइन? चिकित्सकहरुलाई राम्रोसँग थाह छ- अनशनरत डा.केसीलाई एकपटक सेप्सिस भइहाले स्वास्थ्य  स्थिति काबुभन्दा बाहिर जानेछ। अझ एन्टिबायोटिक्स लगायत कुनै पनि किसिमका दबाइ नलिने केसीको अडानका बीच सेप्सिसको उपचार गर्ने कुनै उपाय बाँकी रहने छैन।  …

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell