PahiloPost

Sep 8, 2025 | २३ भदौ २०८२

  • काठमाडौँ ल्याउन तयारीप्रति डा. केसीको जवाफः ‘म चन्दननाथ बाबाको काखमा छु, गुन्डागर्दी नगरियोस्’ 

    काठमाडौँ ल्याउन तयारीप्रति डा. केसीको जवाफः ‘म चन्दननाथ बाबाको काखमा छु, गुन्डागर्दी नगरियोस्’ 

    काठमाडौँः जुम्लामा अनशनरत डा. गोविन्द केसीले सरकारी टोलीसँग काठमाडौँ आउन अस्वीकार गरेका छन्। सरकारले थप उपचारका लागि भन्दै केसीलाई काठमाडौँ ल्याउन टोली पठाएको छ। टोली जुम्ला पुगे पनि केसीका समर्थकहरुले अवरोध गरिरहेका छन्।  कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा २० दिनदेखि अनशनरत केसीको स्वास्थ्य अवस्था जटिल भएको भन्दै काठमाडौँ ल्याउन लागिएको हो। प्रतिष्ठानमा स्थानीय विद्यार्थी र केसीका समर्थकको उपस्थिति रहेको छ।  …

    विस्तृतमा पढ्नुस्

  • मिसन फस्ट ओडिआई सिरिज : नेपाली क्रिकेट टोली लण्डन प्रस्थान

    मिसन फस्ट ओडिआई सिरिज : नेपाली क्रिकेट टोली लण्डन प्रस्थान

    काठमाडौं : पहिलो वान डे इन्टरनेशनल (ओडिआई) सिरिज क्रिकेट खेल्ने मिसनका लागि नेपाली राष्ट्रिय क्रिकेट टोली बिहीवार बिहान लण्डन प्रस्थान गरेको छ। पारस खड्काको कप्तानीमा रहेको १४ सदस्यीय खेलाडी, म्यानेजर, कोच, फिजियो र ट्रेनरसहित १८ सदस्यी टोली जेट एअरवेज मार्फत लण्डन प्रस्थान गरेको हो। टोलीका एक सदस्य शरद भेषावर हाल अमेरिकामा रहेका कारण उतैबाट लण्डन पुग्नेछन्। यही जुलाई २९ मा…

    विस्तृतमा पढ्नुस्

  • विराटनगर भन्सारले उठायो लक्ष्यभन्दा बढी राजस्व

    विराटनगर भन्सारले उठायो लक्ष्यभन्दा बढी राजस्व

    विराटनगरः विराटनगर भन्सार कार्यालयले गत आर्थिक वर्ष २०७४/७५ मा रु ३२ अर्ब ८१ करोड २६ लाख राजस्व संकलन गरेको छ। कार्यालयले गत आवमा रु ३१ अर्ब २४ करोड ४८ लाख राजस्व उठाउने लक्ष्य राखेकामा रु ३२ अर्ब ८१ करोड २६ लाख राजस्व संकलन गरी लक्ष्यभन्दा पाँच दशमलव ०२ प्रतिशत ज्यादा उठाएको छ। विराटनगर भन्सार कार्यालयको तथ्यांकअनुसार भन्सार महसुलतर्फ रु १३…

    विस्तृतमा पढ्नुस्

  • बागलुङमा जीप दुर्घटनाः पत्रकार महासंघका पूर्व महासचिव उजिर मगरसहित १४ घाइते, चारको अवस्था गम्भीर

    बागलुङमा जीप दुर्घटनाः पत्रकार महासंघका पूर्व महासचिव उजिर मगरसहित १४ घाइते, चारको अवस्था गम्भीर

    बागलुङ बागलुङ बजारदेखि बुर्तिबाङका लागि छुटेको ध १ ज १४९ नम्बरको जीप गलकोट नगरपालिका–११ रिघामा बुधबार साँझ दुर्घटना हुँदा १४ यात्रु घाइते भएका छन्। घाइतेमध्ये चारको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। मध्यपहाडी पुष्पलाल लोकमार्गको नालीमा पल्टिएर जीप दुर्घटनाग्रस्त भएको इलाका प्रहरी कार्यालय, हरिचौरका प्रहरी नायब निरीक्षक मनबहादुर विकले बताए। दुर्घटनामा परी गम्भीर घाइते हुनेमा बडीगाड गाउँपालिका–५ कि संगीता पुन,…

    विस्तृतमा पढ्नुस्

  • नारायणगढ -मुग्लिङ सडकखण्डमा पहिरो, सवारी आवागमन बन्‍द

    नारायणगढ -मुग्लिङ सडकखण्डमा पहिरो, सवारी आवागमन बन्‍द

    चितवनः नारायणगढ -मुग्लिन सडक खण्डको टोपे खोलामा पुनः पहिरो खस्दा सडक अवरुद्ध भएको छ। इच्छाकामना गाउँपालिका–६ टोपेखोलामा आज बिहान ५ बजे पहिरो खसेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ। पहिरो पन्छाउन पाँचदेखि आठ घण्टा लाग्ने प्रहरीले जनाएको छ। सडक निर्माणका क्रममा विभिन्न ठाउँमा भित्तो काटिएका कारण ठाउँठाउँमा पहिरो खस्ने गरेको छ। रासस

    विस्तृतमा पढ्नुस्

  • १३औं साग कसरी भब्य बनाउने? सरोकारवाला निकाय र खेलसंघबीच छलफल

    १३औं साग कसरी भब्य बनाउने? सरोकारवाला निकाय र खेलसंघबीच छलफल

    काठमाडौं : राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले नेपालले आयोजनाको जिम्मेवारी पाएको १३औं दक्षिण एसियाली खेलकुद  (साग) भब्य र सफलतापूर्वक सम्पन्न गर्न विभिन्न खेल संघका प्रतिनिधिहरुसंग छलफल गरी सुझाव संकलन गरेको छ। युवा तथा खेलकुद मन्त्री जगतबहादुर सुनार (विश्वकर्मा)को उपस्थितिमा त्रिपुरेश्वरस्थित राखेपमा भएको छलफल कार्यक्रममा सांसद् एवं नेपाल ओलम्पिक कमिटी (एनओसी)का अध्यक्ष जीवनराम श्रेष्ठ, खेलकुद मन्त्रालयका सचिव मोहनप्रकाश सापकोटा, राखेपका सदस्य–सचिव केशवकुमार…

    विस्तृतमा पढ्नुस्

  • मिस टुरिजम २०१८ को आवेदन खुल्ला, भदौ पहिलो साता ग्राण्ड फाइनल हुने

    मिस टुरिजम २०१८ को आवेदन खुल्ला, भदौ पहिलो साता ग्राण्ड फाइनल हुने

    काठमाडौं :  प्वाईन्ट मिडिया प्रालिले आगामी २०७५ भदौ २ गते आयोजना गर्न गईरहेको 'मिस टुरिजम–२०१८' का लागी बुधवारबाट देशभर आवेदन खुल्ला गरिएको छ। प्वाईन्ट मिडियाले बुधवार पत्रकार सम्मेलन गरि मिस टुरिजमका लागी आवेदन खुल्ला गरिएको जानकारी दिएको हो। राष्ट्रिय र अन्तर्राष्ट्रिय रुपमा नेपालको पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले 'मिस टुरिजम–२०१८' को आयोजना गर्न लागेको आयोजकले जनाएको छ। यो कार्यक्रमले पर्यटन क्षेत्रमा युवा…

    विस्तृतमा पढ्नुस्

  • पर्यटन सचिवप्रति आक्रमक प्रम ओली, अरुसँग कसरी भए प्रस्तुत?

    पर्यटन सचिवप्रति आक्रमक प्रम ओली, अरुसँग कसरी भए प्रस्तुत?

    काठमाडौं : ३० असार, शनिवारको दिन, अपरान्ह। प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो कार्यालय सिंहदरवारमा मन्त्री र सचिवसँग साउन १ गतेदेखि लागू हुने बजेट कार्यान्वयनको सन्दर्भमा पावर पोइन्ट प्रिजेन्टेसन लिइरहेका थिए। विभिन्न मन्त्रालयका सचिवले पावर पोइन्ट प्रिजेन्टेसन दिइरहेका थिए। प्रधानमन्त्री ओली सचिवले प्रस्तुत गरिरहेको पावर पोइन्टको अर्को कपीमा आफ्ना टिप्पणी लेखिरहेका थिए। प्रिजेन्टेसन चलिरहेको थियो। प्रधानमन्त्री ओलीले यहाँ पर्यटन सचिव कता…

    विस्तृतमा पढ्नुस्

  • सुन तस्करीमा अर्को जुक्ति : जिव्रो मुनि आधा किलो सुन!

    सुन तस्करीमा अर्को जुक्ति : जिव्रो मुनि आधा किलो सुन!

    काठमाडौं : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सुरक्षा व्यवस्था केही कडाइ भएपछि सुन तस्करीहरुले नयाँ नयाँ शैलीमा तस्करी गर्न थालेका छन्। बुधवारमात्र प्रहरीले सुन तस्करी गर्ने तीन जना भारतीय नागरिकलाई नियन्त्रणमा लियो। पक्राउ पर्नेहरुमा फैजन खान, मोहमद खासिफ र नाम नखुलेका अर्का एक जना रहेको प्रहरीले जनाएको छ। उनीहरु एयर अरबियाको विमानबाट नेपाल आएका थिए। उनीहरुको साथबाट प्रहरीले ५ सय ५९ ग्राम…

    विस्तृतमा पढ्नुस्

  • कांग्रेस आमन्त्रित केन्द्रीय सदस्यमा रमा कोइराला पौडेल

    काठमाडौँ : नेपाली काँग्रेस केन्द्रीय कार्यसमितिको आमन्त्रित सदस्यमा रमा कोइराला पौडेल मनोनीत भएकी छिन्। पार्टी सभापति शेरबहादुर देउवाले काँग्रेसको विधान २०१७ र नियमावली २०६८ बमोजिम  सुनसरी निवासी पौडेललाई आमन्त्रित केन्द्रीय सदस्यमा मनोनयन गरेको पार्टी कार्यालयले जनाएको छ।  

    विस्तृतमा पढ्नुस्

  • भोली युरोप टुरमा जाँदै नेपाली क्रिकेट टोली : लर्ड्समा खेल्नुअघि ४ अभ्यास खेल खेल्ने, यस्तो छ खेल तालिका

    भोली युरोप टुरमा जाँदै नेपाली क्रिकेट टोली : लर्ड्समा खेल्नुअघि  ४ अभ्यास खेल खेल्ने, यस्तो छ खेल तालिका

    काठमाडौं : वान डे इन्टरनेशनलको स्ट्याटस पाएपछि नेपाल पहिलो ओडिबाई क्रिकेट म्याच खेल्न बिहीवार युरोप भ्रमणमा निस्कँदैछ। आगामी अगस्ट १ र ३ मा नेपालले नेदरल्याण्ड्ससँग ऐतिहासिक ओडिआई सिरिज खेल्दैछ। त्यसअघि नेपालले लर्ड्समा एमसीसी र नेदरल्याण्ड्सँग ट्राई सिरिज टी-२० क्रिकेट खेल्नेछ। नेपाल र नेदरल्याण्ड्सबीचको खेल टी-२० अन्तर्राष्ट्रिय मान्यता प्राप्त खेल हुनेछ। युरोप जाने नेपाली टोलीलाई बुधवार खेलकुदमन्त्री जगत सुनार विकले बिदाई…

    विस्तृतमा पढ्नुस्

  • राष्ट्रिय क्रिकेट टोलीलाई मोनालिसा टेक्सटाइलको साथ, एक वर्षसम्म खेलाडीलाई फर्मल वेयर प्रदान गर्ने

    राष्ट्रिय क्रिकेट टोलीलाई मोनालिसा टेक्सटाइलको साथ, एक वर्षसम्म खेलाडीलाई फर्मल वेयर प्रदान गर्ने

    काठमाडौं : नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडीहरुले अब मोनालिसा एक्सक्लुसिभ टेक्सटाइलले तयार पारेको फर्मल वेयर लगाउने भएका छन्। क्रिकेट प्लेअर एसोसिएसन नेपाल (सिप्यान) को पहलमा मोनालिसाबीच टेक्सटाइल बुधवार नेपाली क्रिकेट टोलीको सर्टिङ एण्ड सुटिङ पार्टनरको रुपमा अनुबन्ध भएको हो। एक वर्षको लागि भएको उक्त सम्झौता पछि मोनालिसा ब्राण्डले राष्ट्रिय क्रिकेट खेलाडीका लागि फर्मल वेयर प्रदान गर्नेछ। यस्तै यू-१९ र यू-१७ का…

    विस्तृतमा पढ्नुस्

  • मानव अधिकार आयोगको मलेठ घटनाको प्रतिवेदनमा राजपाको असन्तुष्टि

    मानव अधिकार आयोगको मलेठ घटनाको प्रतिवेदनमा राजपाको असन्तुष्टि

    काठमाडौं : राष्ट्रिय मानव अधिकार आयोगले सप्तरीको मलेठ घटनामा सार्वजनिक गरेको प्रतिवेदनमा राष्ट्रिय जनता पार्टी (राजपा) विरोध जनाएको छ। राजपाले आज विज्ञप्ति जारी गर्दै मानव अधिकार आयोगको प्रतिवेदन पूर्वाग्रही रहेको भन्दै सच्याउन माग गरेको हो। पीडकमाथि कुनै किसिमको कारवाहीको सिफारिस नगरिएको र पीडितलाई न्याय दिलाउन सक्ने अवस्था नरहेको भन्दै आयोगको प्रतिवेदनको आलोचना गरेको हो। उक्त प्रतिवेदनलाई सत्यतथ्यमा आधारित बनाएर परिमार्जन…

    विस्तृतमा पढ्नुस्

  • पारस खड्का र प्रतिभा माली सेन्चुरी बैँकको ब्राण्ड एम्बासडर नियुक्त

    पारस खड्का र प्रतिभा माली सेन्चुरी बैँकको ब्राण्ड एम्बासडर नियुक्त

    काठमाडौं : नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान पारस खड्का र राष्ट्रिय मिहला भलिबल टिमकी स्पाइकर प्रतिभा माली सेन्चुरी कमरसिएल बैँकको ब्राण्ड एम्बासडर नियुक्त भएका छन्। बुधवार सेन्चुरी बैँकले पारस र प्रतिभालाई एक वर्षको लागि ब्राण्ड एम्बासडरमा नियुक्त गरेको हो। बैँकको ब्राण्डिङ गर्ने र नेपाली खेलकुद विकासमा सहयोग पुर्‍याउने उदेश्यका साथ दुई खेलाडीलाई एकैपटक ब्राण्ड एम्बासडर नियुक्त गरेको बैँकका डेपिटी सिइओ…

    विस्तृतमा पढ्नुस्

  • सरकारको उपहार : महँगीले छोप्दैछ बजार

    सरकारको उपहार  : महँगीले छोप्दैछ बजार

    काठमाडौं : बजेटबाट राजस्वको दर हेरफेर हुँदा खाद्य वस्तुको मूल्य बढेको छ। कृषिजन्य वस्तुमा दिँदै आएको मूल्य अभिवृद्धि कर(भ्याट) फिर्ता हटाउने र केही खाद्य वस्तुमा अन्तशुल्क लगाउने निर्णयले मूल्य बढेको हो। अहिले बजारमा खाने तेल र ड्राइफूडको मूल्य बढिसकेको छ। खाने तेल प्रतिलिटर १५ देखि २० रुपैयाँ सम्म महँगिएको छ। नेपाल खुद्रा व्यापार संघका अध्यक्ष पवित्र बज्राचार्यले भने, ‘चामल, मैदा,…

    विस्तृतमा पढ्नुस्

  • गुफाबाट उद्धार गरिएका १२ बालक आज घर फर्किँदै

    गुफाबाट उद्धार गरिएका १२ बालक आज घर फर्किँदै

    बैंकक : थाइल्यान्डको चियाङ राइमा रहेको थाम लुङ गुफाबाट उद्धार गरिएका १२ बालक र उनीहरुका फुटबल प्रशिक्षक आज घर फर्किने भएका छन्। गत हप्ता उद्धार गरिएका सबैलार्इ चियाङ राइ अस्पतालमा उपचारका लागि राखिएको थियो। २३ जुनमा गुफामा घुम्न गएका उनीहरु दुर्इ हप्ता भन्दा बढी समय गुफामा थुनिएका थिए। घर फर्कनु अघि उनीहरु पत्रकार सम्मेलनमा सहभागी हुने र त्यो घटनाका विषयमा…

    विस्तृतमा पढ्नुस्

  • प्रियांकाले आफ्नो ३६ ‍औं जन्मदिन निकसँग मनाउँदै

    प्रियांकाले आफ्नो ३६ ‍औं जन्मदिन निकसँग मनाउँदै

    बलिउड अभिनेत्री प्रियांका चोपडाको आज जन्मदिन परेको छ। आफ्नो ३६ ‍औं जन्मदिन उनी ‍न्यूयोर्कमा मनाउनेछिन्। त्याहाँका साथीहरुसँग जन्मदिन मनाउने उनको योजना हो। आफ्ना प्रेमी निक जोनससँग प्रियांकाले जन्मदिन मनाउने भारतीय मिडियामा उल्लेख छन्। मिस वोल्ड २००० समेत रहेकी प्रियांकाले जन्मदिनमा हलिउड टिभी सरिज क्वान्टिकोका सहकर्मीलाई पनि बोलाएकी छिन्। उनले हालै न्यूयोर्कमा घर पनि किनेकी थिइन्। उनले बलिउडमा निकै हिट फिल्म…

    विस्तृतमा पढ्नुस्

  • गोविन्द केसीको माग सम्बोधन नभएसम्म संसद अवरुद्ध राख्ने कांग्रेसको निर्णय

    गोविन्द केसीको माग सम्बोधन नभएसम्म संसद अवरुद्ध राख्ने कांग्रेसको निर्णय

    काठमाडौं : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले डाक्टर गोविन्द केसीको माग सम्बोधन नगरेसम्म संसद चल्न नदिने निर्णय गरेको छ। राष्ट्रिय चिकित्सा शिक्षा विधेयक फिर्ता हुनुपर्ने र डा.केसीसँग भएको सहमतिका आधारमा विधेयक आउनु पर्ने कांग्रेसको अडान रहेको छ। नेपाली कांग्रेसका शीर्ष नेताहरुबीच जारी छलफलमा संसद अवरुद्ध राख्ने निर्णय भएको नेपाली कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँणले पहिलोपोस्टलाई बताए। उनका अनुसार भोलि पनि…

    विस्तृतमा पढ्नुस्

  • 'हुकुम'को छायाँकन हुँदै

    'हुकुम'को छायाँकन हुँदै

    काठमाण्डौं :  फिल्म 'सुश्री सम्पति'को टिम अहिले गीत छायाँकन गर्न व्यस्त छन्। भाद्र २२ लाई प्रदर्शन टार्गेट राखेको टिमले 'हुकुम' बोलको गीतको छायाँकन गरिरहेको छ। करिव ८० जना कोरस सहित ‍गीतमा सलोन बस्नेत, सारा सिर्पाली र बिनोद न्यौपाने फिचर्ड छन्। गम्भीर बिस्टको निर्देशनमा गीतको छायाँकन भइरहेको हो। सुरेश अधिकारीको शब्द तथा संगीत रहेको गीतमा बिशाल राई र मेलिना राइको स्वर रहेको…

    विस्तृतमा पढ्नुस्

  • ३ दिनमै जथाभावी बाटो काट्ने यात्रु पुगे १० हजार!

    ३ दिनमै जथाभावी बाटो काट्ने यात्रु पुगे १० हजार!

    काठमाडौं : महानगरीय ट्राफिक प्रहरी महाशाखाले जथाभावी सडक काट्ने १० हजार पैदल यात्रुलाई ‘सचेतना कारवाही’ गरेको छ। असार ३१ गतेदेखि तीन दिनमा राजधानीका १२ स्थानमा जथाभावी पैदल काट्ने १० हजार ५ सय ७ जनलाई सडकमा नै ‘प्रशिक्षण’ दिएको महाशाखाले जनाएको छ।   जेब्राक्रसिङ र आकासेपुल भएका स्थानबाट बाटो नकाट्ने यात्रुलाई सजक गराउन यस्तो नियम ल्याएको महाशाखाका प्रमुख एसएसपी वसन्त पन्तले…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell