PahiloPost

Sep 18, 2025 | २ असोज २०८२

  • निखिलको जन्मदिनमा सञ्चिता मौन

    निखिलको जन्मदिनमा सञ्चिता मौन

    काठमाडौं: आज एक्सन अभिनेता निखिल उप्रेतीको जन्मदिन हो। ४२ औं बसन्त पार गरेका निखिललाई उनका फ्यानहरुले सामाजिक सञ्जालमा शुभकामना दिने क्रम जारी छ। चलचित्रकर्मीहरुले पनि उनलाई फोटोसहित शुभकामना दिइरहेका छन्। वितरक गोपाल काजी कायस्थ, कलाकार भानु प्रताप, केदार घिमिरे 'माग्ने बुढा', निर्देशक पुर्नेन्दु झा, सम्झाना उप्रेती रौनियार लगायत अन्य चलचित्रकर्मीले उनलाई फेसबुक मार्फत  जन्मदिनको शुभकामना  दिएका छन्। तर यो समाचार तयार…

    विस्तृतमा पढ्नुस्

  • बजेटका विषयमा २ नम्बरका संघीय सांसदहरुको प्रधानमन्त्रीकहाँ डेलिगेसन

    बजेटका विषयमा २ नम्बरका संघीय सांसदहरुको प्रधानमन्त्रीकहाँ डेलिगेसन

    काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी बजेटबाट प्रदेश २ लाई सम्वृद्ध बनाउने आश्वासन दिएका छन्। प्रदेश २ का संघीय सांसदहरुको टोलीसँग छलफल गर्दै प्रधानमन्त्री ओलीले मंगलबार प्रदेश २ को विकासमा आफु सहयोगी बन्ने बताए। जेठ १५ गते संसदमा पेस हुन लागेको बजेटका सन्दर्भमा ध्यानाकर्षण गराउन प्रदेश २ का सांसदहरुले प्रधानमन्त्री ओलीलाई भेटेका हुन्। सांसदहरुले मुख्य रुपमा तीन वटा विषयलाई…

    विस्तृतमा पढ्नुस्

  • एकताको मिति घोषणा गर्ने तयारी : संयोजन समितिको बैठक भोलि

    एकताको मिति घोषणा गर्ने तयारी : संयोजन समितिको बैठक भोलि

    काठमाडौं : नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच पार्टी एकताको टुंगोमा पुर्‍याउन भोलि 'पार्टी एकता संयोजन समिति'को बैठक बस्ने भएको छ।  बुधवार सम्पन्न प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीचको वार्ताले पार्टी एकता संयोजन समितिको बैठक बोलाउने निर्णय गरेको प्रचण्डको सचिवालयले जनाएको छ।  पार्टी एकता संयोजन समितिको गत वैशाख ४ गते बसेको बैठकले पार्टी…

    विस्तृतमा पढ्नुस्

  • संकटमा ट्रम्प–किम वार्ता, उत्तरले दियो अमेरिकालाई यस्तो चेतावनी

    संकटमा ट्रम्प–किम वार्ता, उत्तरले दियो अमेरिकालाई यस्तो चेतावनी

    काठमाडौं : उत्तर कोेरियाले अमेरिकासँगको शिखर वार्ता रद्द गर्ने चेतावनी दिएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली राज्य सञ्चालन आयोगका अध्यक्ष  तथा कोरियाली वर्कर पार्टीका अध्यक्ष किम जोङ उन जुन १२ मा सिङ्गापुरमा भेट्ने तय भएको छ।  दुई देशबीच वार्ताको प्रकृया अगाडि बढ्ने तयारीसँगै उत्तर कोरियाले आणविक कार्यक्रम रोक्न सहमत भएको थियो। उत्तर कोरियाले अमेरिकाले पनि आफ्नो आणविक कार्यक्रम…

    विस्तृतमा पढ्नुस्

  • चलचित्र संघ र चलचित्र निर्माता संघबीच १८  बुँदे  सम्झौता

    चलचित्र संघ र चलचित्र निर्माता संघबीच १८  बुँदे  सम्झौता

    काठमाडौं :  नेपाल चलचित्र संघ र चलचित्र निर्माता संघबीच १८  बुँदे  सम्झौता भएको छ। सम्झौता जेठ ४ देखि लागुहुने बताइएको छ। चलचित्र संघको कार्यालय विशालनगरमा  भएको कार्यक्रममा संघका अध्यक्ष प्रदीप कुमार उदय र निर्माता संघका अध्यक्ष  आकाश अधिकारीले सम्झौतापत्र आदान प्रदान गरे। चलचित्र क्षेत्रको विकास विस्तारका एजेण्डा सम्झौतापत्रमा समावेश छन्।  दुई संघबीच भएको सम्झौता :  १. कुनै पनि चलचित्र घरले…

    विस्तृतमा पढ्नुस्

  • सरकारविरुद्ध नेविसंघको विरोध प्रदर्शन हेर्नुस् फोटोमा

    सरकारविरुद्ध नेविसंघको विरोध प्रदर्शन हेर्नुस् फोटोमा

    काठमाडौँः नेपाल विद्यार्थी संघले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भ्रमणका समयमा भएका विभिन्न घटनामाथि विरोध जनाएको छ। विरोधस्वरुप संघले मंगलबार बिहान त्रिचन्द्र क्याम्पस अगाडि विरोध प्रदर्शन गरेको छ। विरोधका कारण केही समय ट्राफिक व्यवस्थापनमा समस्या परेको छ। विद्यार्थीहरुले गैरजिम्मेवारी अभिव्यक्ति दिने प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतलाई कारबाहीको माग गरेका छन्। यस्तै, भारतीय सेना नेपाल भित्रन दिएर सरकारले लज्जास्पद काम गरेको…

    विस्तृतमा पढ्नुस्

  • पञ्जावमाथि बैंग्लोरको कीर्तिमानी जित, प्लेअफको सम्भावना कायमै

    पञ्जावमाथि बैंग्लोरको कीर्तिमानी जित, प्लेअफको सम्भावना कायमै

    इन्डियन प्रिमियर लिग क्रिकेट (आइपीएल) अन्तर्गत गएरातिको खेलमा रोयल च्यालेन्जर्स बैंग्लोरले पञ्जावलाई १० विकेटले पराजित गरेको छ। लिग चरणका दुई खेल बाँकी रहँदा बैंग्लोरले प्लेअफमा पुग्ने सम्भावना कायमै राखेको छ। उसले १२ खेलबाट १० अंक जोडेको छ। हैदरावाद र चेन्नाईले प्लेअफमा स्थान बनाइसकेको अवस्थामा अब कोलकता, राजस्थान, पञ्जाव, बैंग्लोर, मुम्बईमध्ये दुई टिम प्लेअफमा पुग्नेछन्। बैंग्लोर र मुम्बईको दश÷दश अंक छ…

    विस्तृतमा पढ्नुस्

  • आँधीका कारण भारतमा ४१ को मृत्यु

    आँधीका कारण भारतमा ४१ को मृत्यु

    नयाँदिल्लीः भारतीय राज्य उत्तर प्रदेश, पश्चिम बंगाल, आध्र प्रदेश र राष्ट्रिय राजधानी नयाँ दिल्लीसमेतमा गएरातिदेखि धुलोका कणसहितको आँधी बेहरी र वर्षा शुरु भएको छ ।  यस आँधीका कारण सोमबार बिहानसम्ममा कम्तीमा पनि ४१ जनाको मृत्यु भएको समाचारमा जनाइएको छ ।  भारतीय सरकारी अधिकारीले सो जानकारी दिएका छन् । ती राज्यमा आँधीको प्रकोप आइतबार साँझबाट शुरु भएको बताइएको छ ।  यस…

    विस्तृतमा पढ्नुस्

  • विनोदविक्रम र मोदनाथलाई ‘इच्छुक स्मृति पुरस्कार– २०७५’

    विनोदविक्रम र मोदनाथलाई ‘इच्छुक स्मृति पुरस्कार– २०७५’

    काठमाडौं : कविहरू विनोदविक्रम केसी र मोदनाथ मरहट्टालाई ‘इच्छुक स्मृति पुरस्कार– २०७५’ प्रदान गर्ने भएको छ।  इच्छुक सांस्कृतिक प्रतिष्ठानले हरेक वर्ष प्रदान गर्दै आइरहेको पुरस्कार यो वर्ष कविद्वयलाई संयुक्त रुपमा प्रदान गर्ने निर्णय निर्णय गरेको हो। प्रतिष्ठानले प्रगतिवादी साहित्य र कला क्षेत्रका प्रतिभालाई पुरस्कृत गर्दै आइरहेको छ। कवि विनोदविक्रम अन्नपूर्ण ‘सम्पूर्ण’ साप्ताहिकका कार्यकारी सम्पादक हुन्। केसीको यसअघि ‘भोकको क्षेत्रफल’ कवितासंग्रह प्रकाशित…

    विस्तृतमा पढ्नुस्

  • मुख्यमन्त्री राउतको बचाउमा उत्रिए राजपा र संघीय फोरम

    मुख्यमन्त्री राउतको बचाउमा उत्रिए राजपा र संघीय फोरम

    काठमाडौं : कुटनीतिक मर्यादा विपरीत अभिव्यक्ति दिएको भन्दै प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतको आलोचना भइरहँदा मधेशी गठबन्धनले उनको बचाउ गरेको छ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको जनकपुरधाम भ्रमणका क्रममा मुख्यमन्त्री राउतले मधेश आन्दोलनका विषयवस्तु र आफ्नो असन्तुष्टिबारे बोलेका थिए। प्रधानमन्त्री मोदीको अभिनन्दनका लागि बाह्र विगाह मैदानमा आयोजित सभालाई सम्बोधन गर्दै मुख्यमन्त्री राउतले ‘संविधानको त्रुटी र विभेदका कारण मधेशीहरु पछाडि पारिएको’…

    विस्तृतमा पढ्नुस्

  • स्पोर्ट्स अवार्डका लागि यी हुन् मनोनित खेलाडीहरु

    स्पोर्ट्स अवार्डका लागि यी हुन् मनोनित खेलाडीहरु

    काठमाडौं : खेलकुद पत्रकार मञ्चले यस वर्षको ‘एनएसजेएफ पल्सर स्पोर्टस् अवार्ड २०७४’ का लागि चार विधामा मनोनित खेलाडीको नाम सार्वजनिक गरेको छ।   खेलकुदबाट देशको नाम चिनाउन मद्दत गर्ने खेलाडी, प्रशिक्षक, खेल अधिकारी वा संस्थालाई हरेक वर्ष अवार्ड प्रदान गर्दै आएको मञ्चले लाइफटाइम अचिभमेन्ट, पारा एथलिट र स्पेसल अवार्डको घोषणा भने अवार्ड प्रदान गरिने दिन नै गर्नेछ। यसअघि नै पिपुल्स…

    विस्तृतमा पढ्नुस्

  • धर्म परिवर्तनविरुद्ध चर्को नारावाजी

    धर्म परिवर्तनविरुद्ध चर्को नारावाजी

    सुर्खेत : हिन्दु राष्ट्रको माग गर्दै सुर्खेत र्‍याली निकालिएको छ। हिन्दु जागरण नेपालको आयोजनामा शान्तिपूर्ण दवाव दिने भन्दै र्‍याली र कोणसभा आयोजना गरिएको हो। देशमा धर्म परिवर्तन विरुद्धको महाअभियान सहित तत्काल धर्म परिवर्तनकारीलाई कारवाहीको माग गर्दै नारा जुलुस गरिएको हो।   र्‍यालीमा “हिन्दु राष्ट्र कायम गर, सनातन हिन्दु राष्ट्र नेपाल जिन्दावाद, धर्म निरपेक्ष खारेज गर, विदेशी धर्म चाहिँदैन, धर्म परिवर्तन गर्न…

    विस्तृतमा पढ्नुस्

  • 'फेशन ट्रेड सिजन टू' आयोजना हुने

    'फेशन ट्रेड सिजन टू' आयोजना हुने

    काठमाडौं : आउँदो जेठ ११ मा 'फेसियल हाउस फेशन ट्रेड सिजन टू' हुने भएको छ। फेसियल हाउसको आयोजनामा यो सो हुने भएको हो। फेसियल हाउस संचालिका सुष्मा महराले सोमा समाजका प्रतिष्ठित विभिन्न पेशा, व्यवसाय र क्षेत्रमा स्थापितहरु र्याम्पमा उत्रने बताइन्। कलाकार, गायक गायिकाहरु समलिङ्गी साथै कला क्षेत्रका पत्रकारहरु र्याम्पमा उत्रनेछन्। सुष्माले 'फेशन मिलेको ज्यान भएकाहरुका लागि मात्रै होइन, ज्यान अनुसार मिलाउन लाईनै…

    विस्तृतमा पढ्नुस्

  • 'चङ्गा'को ट्रेलर सार्वजनिक

    'चङ्गा'को ट्रेलर सार्वजनिक

    काठमाडौं : फिल्म 'चङ्गा'को ट्रेलर सार्वजनिक भएको छ। सोमवार काठमाडौंमा निर्माण टिमले फिल्मको ट्रेलर सार्वजनिक गरेको हो। किशोर भण्डारी 'डिट्ठा साब' निर्देशित फिल्ममा अंकित खड्का, लक्ष्मी बर्देवा,  बुद्धि तामाङ, कमलमणि नेपाल, राजन खतिवडा, रेश्मा तिमल्सिना लगायतको अभिनय रहेको छ। आउँदो जेठ २५ मा प्रदर्शन हुने फिल्ममा बाल कलाकार लकी भण्डारीको पनि मुख्य अभिनय रहेको छ। कन्टिन्यूयस मुभी मेकर्स प्रालिको ब्यानरमा बनेको फिल्ममा…

    विस्तृतमा पढ्नुस्

  • सत्ता जोगाउन कसैसँग एकान्तमा तमसुक लेखाउनु छैन : परराष्ट्रमन्त्री ज्ञवाली

    सत्ता जोगाउन कसैसँग एकान्तमा तमसुक लेखाउनु छैन : परराष्ट्रमन्त्री ज्ञवाली

    काठमाडौं : परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले सरकारलाई सत्ता टिकाउनका लागि कसैसँग तमसुक लेखाउन जरुरी नभएको बताएका छन्।  प्रतिनिधिसभाको बैठमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भ्रमणको विषयमा सांसदले उठाएको प्रश्नको जवाफ दिँदै उनले यस्तो बताएका हुन्।  भारतीय प्रधानमन्त्री मोदी र प्रधानमन्त्री केपी शर्मा ओलीबीचको एकान्त वार्तामा भएको छलफलको विषयमा सांसदले उठाएको प्रश्नमा जवाफ दिँदै उनले भने, ‘एकान्त वार्ता अन्तर्राष्ट्रिय रुपमा चलेको आएको चलन…

    विस्तृतमा पढ्नुस्

  • ‘हेटौँडा जर्नालिज्म अवार्ड’ दुवईमा हुने

    ‘हेटौँडा जर्नालिज्म अवार्ड’ दुवईमा हुने

    काठमाडौं : मकवानपुरमा क्रियाशील पत्रकारहरुलाई प्रदान गरिने ‘हेटौँडा जर्नालिज्म अवार्ड’ दुवईमा हुने भएको छ। कार्यक्रम निर्देशक मणिराज गौतमले आउँदो असार ८ मा  नौ विधामा अवार्ड वितरण गरिनुका साथै २ पत्रकार र दुई व्यवसायिक क्षेत्रका व्यक्तित्वलाई सम्मान गरिने बताए। उनका अनुसार मकवानपुरबाट उत्कृष्ट पत्रकार वर्ष अवार्ड, खोजी पत्रकारिता वर्ष अवार्ड, सामाजिक पत्रकारिता वर्ष अवार्ड, चलचित्र पत्रकारिता वर्ष अवार्ड, कार्यक्रम प्रस्तोता वर्ष अवार्ड,…

    विस्तृतमा पढ्नुस्

  • मणिराज उपाध्यायको स्मृतिग्रन्थ : पत्रकारिता र इतिहास बुझ्न गहन पुस्तक

    मणिराज उपाध्यायको स्मृतिग्रन्थ : पत्रकारिता र इतिहास बुझ्न गहन पुस्तक

    काठमाडौं : नेपाली अखबारी पत्रकारितामा विशिष्ट योगदान दिन सफल समाज दैनिकका संस्थापक मणिराज उपाध्यायको स्मृतिग्रन्थ हालै सार्वजनिक भएको छ। व्यवसायिक पत्रकारितालाई संस्थागत उपाध्यायको सम्पादनमा २०११ सालदेखि २०५३ सालसम्म समाज दैनिक सञ्चालनमा रहेको थियो। गोरखापत्र दैनिक बन्नुपूर्व नै समाज दैनिक पत्रिकाका रुपमा स्थापित भएको थियो। अहिलेसम्म पनि सबैभन्दा लामो टिकेको निजी क्षेत्रको दैनिक पत्रिकामा समाज नै पर्छ। समाज सुरु भएको ६…

    विस्तृतमा पढ्नुस्

  • अनुशासित लोकतन्त्र आवश्यक : प्रधानमन्त्री ओली 

    अनुशासित लोकतन्त्र आवश्यक : प्रधानमन्त्री ओली 

    काठमाडौंः प्रधानमन्त्री केपी शर्मा ओलीले  सरकारले देशलाई विकास र समृद्धिको बाटोमा हिडाउन चाहेको बताएका छन्।  प्रधानमन्त्री निवास बालुवाटारमा आज अधिकार सम्पन्न संघीय प्रशासनिक पुनसंरचना समितिको प्रतिवेदन ग्रहण गर्दै प्रधानमन्त्री ओलीले उक्त धारणा राखेका हुन्। प्रधानमन्त्री ओलीले देशमा अनुशासित लोकतन्त्र आवश्यक रहेको बताए, भने “अधिकार पनि चाहिन्छ तर कर्तव्य पालना पनि आवश्क हुन्छ।” प्रधानमन्त्री ओलीले तीन तहका सरकार र राजनीतिक संरचना…

    विस्तृतमा पढ्नुस्

  • 'बेबी आइ लभ यु'लाई पिजी सर्टिफिकेट

     'बेबी आइ लभ यु'लाई पिजी सर्टिफिकेट

    काठमाडौं : जेठ १८ मा प्रदर्शन हुने फिल्म 'बेबी आइ लभ यु'लाई सेन्सरबोर्डले पिजी सर्टिफिकेट दिएको छ। अब १६ वर्ष उमेर मुनीका दर्शकले अभिभावकको साथमा यो फिल्म हेर्न पाउने भएको हो। फिल्ममा समावेश केही लागु औषधका दृश्यका कारण सेन्सरले पिजी प्रमाण पत्र दिएको निर्माता शिव न्यौपानेले बताए। जनक पाण्डे निर्देशित फिल्ममा सन्तोष खड्गी र पूजा तिवारीको मुख्य भूमिका रहेकोछ। फिल्ममा सन्तोष…

    विस्तृतमा पढ्नुस्

  • संसद नारायण गोपालको एकल साँझ जस्तो : महेश बस्नेत

    संसद नारायण गोपालको एकल साँझ जस्तो : महेश बस्नेत

    काठमाडौं : नेकपा एमालेका सांसद महेश बस्नेतले प्रतिनिधि सभाको बैठक नारायण गोपालको एकल साँझ जस्तो भएको बताएका छन्। संसद शुरु भएदेखि नै आफूले बोल्नका लागि समय मागेको तर आजमात्र समय पाएको उल्लेख गर्दै संसद बस्नेतले आजको संसदमा उक्त भनाइ राखेका हुन्। 'सभामुख महोदय संसद शुरु भएदेखि बोल्न चाहेको थिएँ। बोल्न दिनुभएकोमा धन्यवाद संविधानको धारा १६९ देखि ७२ सम्मको व्याख्यालाई अलि…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell