PahiloPost

Aug 21, 2025 | ५ भदौ २०८२

  • हिमालयन शेर्पाले जित्यो चन्द्रागिरी गोल्डकपको उपाधि

    हिमालयन शेर्पाले जित्यो चन्द्रागिरी गोल्डकपको उपाधि

    काठमाडौं : ए डिभिजन क्बल हिमालयन शेर्पा प्रथम चन्द्रागिरी गोल्डकपको च्याम्पियन बनेको छ। नैकापमा मंगलबार भएको फाइनल खेलमा १० खेलाडीको एनआइबिएल फ्रेण्ड्स क्लबलाई अतिरिक्त समयमा ३–१ पराजित गर्दै उपाधि जितेको हो। शेर्पालाई उपाधि जिताउन विसन गुरुङ, पियुस हेनरी र सेडरिक आवाले गोल गरे। खेलमा पहिले अग्रता पनि त्यसलाई अन्तिम समयमा जोगाउन नसक्दा फ्रेण्ड्स पराजित भयो। च्याम्पियन हिमालयन शेर्पाले नगद ५…

    विस्तृतमा पढ्नुस्

  • जुम्लाका दुर्गाबहादुर बुढालाई नेपालगन्ज म्याराथनको उपाधी, हाफ म्याराथनमा सेनाकी रेसु च्याम्पियन

    जुम्लाका दुर्गाबहादुर बुढालाई नेपालगन्ज म्याराथनको उपाधी, हाफ म्याराथनमा सेनाकी रेसु च्याम्पियन

    नेपालगन्ज : विभागीय टोलीका खेलाडीको दबदबालाई पछि पार्दै जुम्लाका दुर्गाबहादुर बुढाले नेपालगन्ज म्याराथन–२०१७ को उपाधी जितेका छन्। क्रियटिभ ह्याण्ड्सले नेपालगन्जमा आयोजना गरेको तेस्रो संस्करणको म्याराथनमा दुर्गाले निर्धारित दूरी २ घन्टा २६ मिनेट ५८ सेकेन्डमा दौड पुरा गरेका थिए। विजेता बाहेक शीर्ष ८ मा स्थानमा विभागिय टोलीका खेलाडी रहे। सेनाका खडकबहादुर खड्का (२ घन्टा २७ मिनेट २० सेकेन्ड) दोस्रो , एपीएफका…

    विस्तृतमा पढ्नुस्

  • मजबुत सुरक्षाको प्रत्याभूति दिन सरकार प्रतिबद्धः गृह मन्त्रालय

    मजबुत सुरक्षाको प्रत्याभूति दिन सरकार प्रतिबद्धः गृह मन्त्रालय

    काठमाडौँ : गृह मन्त्रालयले शान्तिपूर्ण र भयमुक्त वातावरणमा मतदान गर्न पाउने जनताको हकको प्रत्याभूति गर्न गृह प्रशासन प्रतिबद्ध र तम्तयार रहेको जनाएको छ।  गृह मन्त्रालका प्रवक्ता नारायणप्रसाद शर्मा दुवाडीले जारी गरेको विज्ञप्तिमा शान्तिपूर्ण र भयमुक्त वातावरणमा मतदानको कार्यमा राजनीतिक दलका नेता, उम्मेदवार, मतदाता, कर्मचारी, नागरिक समाज र सञ्चारकर्मीलगायत सबै पक्षबाट सदा झैँ स्थानीय प्रशासनलाई आवश्यक सहयोग प्राप्त हुने अपेक्षा गरीएको उल्लेख…

    विस्तृतमा पढ्नुस्

  • दोस्रो चरणको निर्वाचनको अनुगमनका लागि ७५ जना सहसचिवलाई खटायो आयोगले 

    दोस्रो चरणको निर्वाचनको अनुगमनका लागि ७५ जना सहसचिवलाई खटायो आयोगले 

    काठमाडौँ :  निर्वाचन आयोगले मंसिर २१ गते दोस्रो चरणमा ४५ जिल्लामा हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको अनुगमनका लागि नेपाल सरकारका ७५ जना सहसचिवलाई खटाएको छ।  अनुगमन टोली प्रमुखको जिम्मेवारी पाएका सहसचिवले भोलि मंसिर ७ देखि २३ गतेसम्म तोकिएको जिल्ला र निर्वाचन क्षेत्रमा निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, भयरहित र मितव्ययी बनाउने सन्दर्भमा समन्वय र सहजकर्ताको समेत भूमिका निर्वाह गर्नेछन्।  निर्वाचन आयोगले उनीहरुलाई…

    विस्तृतमा पढ्नुस्

  • नाइजेरियामा भएको आत्मघाती विष्फोटमा ५० जनाको मृत्यु 

    नाइजेरियामा भएको आत्मघाती विष्फोटमा ५० जनाको मृत्यु 

    नाइजेरिया : उत्तरपूर्वी नाइजेरियाली सहर मुवीमा रहेको एक मस्जीदमा मङ्गलबार विहानै भएको आत्मघाती आक्रमणमा परी मृत्यु हुनेको सङ्ख्या ५० पुगेको प्रहरीले जनाएको छ ।  बिहानै एक पहिचान खुल्न नसकेको किशोरले उत्तरी राज्य आदामावामा विष्फोट गराएको प्रहरी प्रवक्ता ओथमान अबुवाकरले जानकारी दिए।  अबुवाकरले भने, “मङ्गलबार साँझसम्मको रिपोर्ट अनुसार आत्मघाती आक्रमणमा परी मृत्यु हुनेको सङ्ख्या ५० पुगेको छ भने घटनामा घाइतेहरूको सङ्ख्याको पनि…

    विस्तृतमा पढ्नुस्

  • प्रत्यक्षतर्फ महिला उम्मेदवार किन कम? सर्वोच्चले राजनीतिक दललाई बोलायो

    प्रत्यक्षतर्फ महिला उम्मेदवार किन कम? सर्वोच्चले राजनीतिक दललाई बोलायो

    काठमाडौँः सर्वोच्च अदालतले आसन्न प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा प्रत्यक्षतर्फ ३३ प्रतिशत महिला उम्मेदवार किन नबनाइएको भन्दै सरकार, निर्वाचन आयोग र राजनीतिक दललाई समेत छलफलका लागि बोलाएको छ। पूर्वसांसद् कमला थापाको रिटमा सुनुवाइ गर्दै न्यायाधीश ओमप्रकाश मिश्रको एकल इजलासले आइतबार सबै पक्षलाई छलफलका लागि बोलाएको हो।  सर्वोच्चले मंसिर १३ गते छलफलका लागि बोलाएको हो। अदालतले मंसिर १३ गते छलफलका लागि बोलाए…

    विस्तृतमा पढ्नुस्

  • कैलाली ५:  आरजु, राना र भण्डारीको त्रिपक्षीय भिडन्त, कसले मार्ला बाजी?

    कैलाली ५:  आरजु, राना र भण्डारीको त्रिपक्षीय भिडन्त, कसले मार्ला बाजी?

    कैलाली:  ७ नं प्रदेशको महत्वपूर्ण मानिएको कैलालीको ५ नं निर्वाचन क्षेत्रमा यस पटकको चुनावमा कसले बाजी मार्ला भनेर चर्चा–परिचर्चाका साथै रोजक बन्दै गएको छ। २०७० सालको संविधानसभा निर्वाचनमा नेपाली कांग्रेसले जितेको यस क्षेत्रमा मनोनयन दर्ता शुरु भएसँगै कैलाली ५ मा कसले बाजी मार्ला भन्ने चर्चा शुरु भएको हो। गएको संविधानसभामा प्रधानमन्त्री तथा नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले जितेको यस क्षेत्रमा…

    विस्तृतमा पढ्नुस्

  • आइसीसी वुमन्स वर्ल्ड टी-२० एसिया क्वालिफायर : नेपाल र थाइल्याण्ड भिड्दै

    आइसीसी वुमन्स वर्ल्ड टी-२० एसिया क्वालिफायर : नेपाल र थाइल्याण्ड भिड्दै

    काठमाडौं : आइसीसी वुमन्स वर्ल्ड टी-२० क्वालिफायर एसिया अन्ततर्ग पहिलो खेलमा नेपालले आज आयोजक थाइल्याण्डसँग खेल्दैछ। नेपाल र थाइल्याण्डसँगै हङकङ, चीन, मलेसिया र युएई गरी प्रतियोगितामा ६ टोलीको सहभागिता रहेको छ। नेपाल र थाइल्याण्ड बीचको खेल बैंकस्थित टेर्डथाइ क्रिकेट ग्राउण्डमा नेपाली समय अनुसार दिउँसो सबा ३ बजे शुरु हुनेछ।   यस प्रतियोगिताको लागि नेपाली मिहला टोलीले एक साता बंगलादेश टूर…

    विस्तृतमा पढ्नुस्

  • बारामा कांग्रेस उम्मेदवारको गाडीमा बम विस्फोट

    बारामा कांग्रेस उम्मेदवारको गाडीमा बम विस्फोट

    कलैया: आज बिहान ५:३० बजे जितपुर–सिमरा उपमहानगरपालिका–१ जिल्ला वन कार्यालय पछाडि राधाकृष्ण ठकुरीको घर अगाडि पार्किङ गरिराखेको जिपमा अज्ञात समूहद्वारा बम विस्फोट गराइएको छ। कांग्रेसका बारा ४ का प्रदेशसभाका उम्मेदवारको गाडीमा बम विस्फोट गराइएको इलाका प्रहरी कार्यालय सिमराका प्रहरी निरीक्षक भुवन भट्टले बताएका छन्। निर्वाचन क्षेत्र नं ४ का प्रदेशसभा सदस्यका उम्मेदवार ओमकृष्ण कार्कीको चुनाव प्रचारको बा१४च ६३३० नंको जिपमा विस्फोट…

    विस्तृतमा पढ्नुस्

  • ६ अर्ब लागतमा जनकपुरमा 'श्रीराम–जानकी रंगशाला’ निर्माण हुने

    ६ अर्ब लागतमा जनकपुरमा 'श्रीराम–जानकी रंगशाला’ निर्माण हुने

    काठमाडौं : ६ अर्बको लागतमा जनकपुरमा 'श्रीराम–जानकी रंगशाला’ निर्माण गरिने भएको छ। त्यसका लागि जनकपुर उप–महानगरपालिका वडा नं. १४ रजौरमा गुठी संस्थान प्रधान कार्यालयले राष्ट्रिय खेलकुद परिषद् (राखेप) लाई जग्गा उपलब्ध गराएको छ। गुठी संस्थानले लक्ष्मण मन्दिरको करिब १६ विघा १८ धुर जग्गा खेल पूर्वाधार बनाउन ३० वर्षका लागि लिजमा राखेपलाई उपलब्ध गराएको हो। राखेपका सदस्य–सचिव केशवकुमार विष्ट र गुठी…

    विस्तृतमा पढ्नुस्

  • ला लिगा : भ्यालेन्सियाको अपराजित यात्रा कायमै, लगातार आठौँ जित

    ला लिगा : भ्यालेन्सियाको अपराजित यात्रा कायमै, लगातार आठौँ जित

    स्पानिस ला लिगामा यस सिजन भ्यालेन्सियाले गज्जबकै प्रदर्शन गरिरहेको छ। भ्यालेन्सियाले अपराजित यात्रालाई १२ खेलसम्म पूर्‍याउने क्रममा गएराती स्पानयोललाई २-० ले हरायो। भ्यालेन्सियाका लागि जिओफ्रे कोन्डोगबिय र सान्ती मिनाले १-१ गोल गरे।  यस सिजन भ्यालेन्सियाको यो लगातार आठौँ जित हो। ला लिगामा १२ चरणको खेल खेलिसक्दा शीर्ष स्थानको बार्सिलोनासँगै अपराजित रहने अर्को टोली हो भ्यालेन्सिया। पहिलो लेगको १९ मध्ये भ्यालेन्सियाले…

    विस्तृतमा पढ्नुस्

  • वाम गठबन्धन ठगहरुको झुण्ड : उपेन्द्र यादव

    वाम गठबन्धन ठगहरुको झुण्ड : उपेन्द्र यादव

    सप्तरी :  संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले एमाले र माओवादीको वाम गठबन्धन ठगहरुको झुण्ड भएको टिप्पणी गरेका छन्।  सप्तरीको छिन्नमस्ता गाउँपालिका वड़ा नम्बर तीन गोविन्दपुरमा आयोजित चुनावी सभामा अध्यक्ष यादवले झूठ बोलेर ठग्ने र जनतालाई गुमराहमा राख्ने पार्टीहरु कम्युनिष्ट हुनै नसक्ने बताए।  यादवले भने,‘वाम गठबन्धन मधेशसहित पूरै देशका लागि घातक छ । ढोंगको खोल ओडेका कम्युनिष्टहरुको असली चरित्र जनताले…

    विस्तृतमा पढ्नुस्

  • इन्जुरी टाइममा २ गोल गर्दा पनि हार्‍यो युभेन्ट्स, बेनेभेन्टोको लगातार १३औँ हार

    इन्जुरी टाइममा २ गोल गर्दा पनि हार्‍यो युभेन्ट्स, बेनेभेन्टोको लगातार १३औँ हार

    साविक विजेता युभेन्ट्सले यस सिजन इटालियन सिरी ए मा दोस्रो हार बेहोरेको छ। इन्जुरी टाइममा दुई गोल पर्काउँदा पनि युभेन्ट्स साम्पडोरियासँग ३-२ ले पराजित भएको हो। साम्पडोरियाका लागि डुभान जापाटा, लुकास टोरेएरा र जियान मार्कव फेरारीले गोल गरे। युभेन्ट्सका लागि गोन्जालो हिग्वेन र पाउलो डिबलाले इन्जुरी टाइममा गोल गरेपछि हार टार्न पर्याप्त भएन। यता कप्तान माउरो इकार्डीको दुई गोल मद्दतमा…

    विस्तृतमा पढ्नुस्

  • निर्वाचन विरोधी गतिविधि गरेकाे अारोपमा झापामा नेकपामा तीन कार्यकर्ता पक्राउ

    निर्वाचन विरोधी गतिविधि गरेकाे अारोपमा झापामा नेकपामा तीन कार्यकर्ता पक्राउ

    झापा :  निर्वाचन विरोधी गतिविधिमा संलग्न रहेको आरोपमा झापामा प्रहरीले नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका तीन जना कार्यकर्तालाई पक्राउ गरेको छ ।  पक्राउ पर्नेमा कनकाई नगरपालिकाका जनसरकार प्रमुख देवी प्रसार्इं, झापा जिल्ला सदस्य सौगात भनिने सन्तोष कटुवाल र लीलाबहादुर लावती छन्। उनीहरुलाई निर्वाचन विरोधी गतिविधिमा संलग्न भएकाले पक्राउ गरिएको प्रहरी उपरीक्षक विष्णु केसीले जनाकारी दिए।रासस   

    विस्तृतमा पढ्नुस्

  • क्यानडाबाट सुटुक्क नेपाल फर्किए लोकमान

    क्यानडाबाट सुटुक्क नेपाल फर्किए लोकमान

    काठमाडौँ: सर्वोच्च अदालतको आदेशबाट पदमुक्त भएका अख्तियार दुरुपयोग अनुसन्धान आयोगका तत्कालीन प्रमुख आयुक्त लोकमानसिंह कार्की ९ महिनापछि क्यानडाबाट नेपाल फर्किएका छन्। कार्की यही मंसिर १ गते दिल्ली हुँदै काठमाडौँ आएका हुन्। स्रोतका अनुसार कार्की अब क्यानडा नफर्कने गरी नेपाल आएका हुन्। कार्कीसँगै श्रीमती सुनीता पनि नेपाल फर्किएको स्रोतले बतायो। अख्तियारको प्रमुख आयुक्तबाट पदमुक्त भएसँगै कार्की क्यानडा पुगेको थिए। २०७३ पुस २४…

    विस्तृतमा पढ्नुस्

  • निधिले भने–जनकपुरलाई २ नं प्रदेशको राजधानी बनाउन केन्द्रमा लबिङ शुरु गरिसकें

    निधिले भने–जनकपुरलाई २ नं प्रदेशको राजधानी बनाउन केन्द्रमा लबिङ शुरु गरिसकें

    धनुषा :  नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले प्राचीन मिथिलाको राजधानी रहेको जनकपुरधामलाई प्रदेश नम्बर २ को राजधानी बनाउन पार्टीभित्र गृहकार्य शुरु भइसकेको बताएका छन्।  धनुषा क्षेत्र नम्बर तीनका  प्रतिनिधिसभा सदस्यका उम्मेदवार निधिले चुनावी प्रचार प्रसारका क्रममा जनकपुर उद्योग वाणिज्य संघमा आयोजित चुनावी सभामा बोल्दै जनकपुरलाई प्रदेशको राजधानी बनाउन कांग्रेसले केन्द्रमा लबिङ शुरु गरिसकेको जानकारी दिए। उनले भने,‘प्रदेशको राजधानी बनाउनु चानचुने कुरा…

    विस्तृतमा पढ्नुस्

  • डेब्युमै एटिपी टेनिस फाइनलको उपाधि जिते ग्रीगोर दिमित्रोभले

    डेब्युमै एटिपी टेनिस फाइनलको उपाधि जिते ग्रीगोर दिमित्रोभले

    बुल्गेरियल खेलाडी ग्रीगोर दिमित्रोभले सिजनको अन्तिम टेनिस टुर्नामेन्ट एटिपी फाइनलको उपाधि जितेका छन्। पहिलो सहभागितामै अपराजित रहदै च्याम्पियन बनेका दिमित्रोभले फाइनलमा बेल्जियन डेभिड गोफिनलाई २-१ को सोजो सेटमा पराजित गरे।  लण्डनको ओ-२ एरेनामा भएको फाइनलमा दिमि१भले गोफिनलाई ७-५, ४-६, ६-३ ले पराजित गरे। १९ वर्ष यता डेब्युमै उपाधि जित्ने दिमित्रोभ पहिलो खेलाडी समेत बनेका छन्। यसअघि सन् १९९८ मा स्पेनका…

    विस्तृतमा पढ्नुस्

  • एम्बुलेन्सको ठक्करबाट तीन जनाको मृत्यु

    इटहरी :  सुनसरी इटहरी उपमहानगरपालिका–४ हलगडास्थित इटहरी–धरान सडकखण्डमा गएराति एम्बुलेन्सले  स्कुटरलाई ठक्कर दिंदा तीन जनाको मृत्यु भएको छ।  इटहरीबाट उत्तरतिर गइरहेको को२२प ४६७ नम्बरको स्कुटर र धरानबाट इटहरीतर्फ गइरहेको को१च ७००९ नम्बरको एम्बुलेन्स आपसमा ठोक्किंदा स्कुटरमा सवार तीनै जनाको मृत्यु भएको हो। दुर्घटनामा गम्भीर घाइते भएका उनीहरुको उपचारका लागि धरान लैजाने क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।  मृत्यु हुनेमा इटहरी उपमहानगरपालिका–२…

    विस्तृतमा पढ्नुस्

  • पाँचथरमा नेम्वाङ र आङ्देम्बेबीच टक्कर

    पाँचथरमा नेम्वाङ र आङ्देम्बेबीच टक्कर

    पाँचथर :  पाँचथरमा चुनावी चहलपहल उत्कर्षमा पुगेको छ। प्रतिनिधिसभाका लागि वाम गठबन्धनबाट एमाले नेता वसन्तकुमार नेम्वाङ तथा लोकतान्त्रिक गठबन्धनबाट कांग्रेस नेता भीष्मराज आङ्देम्बे चौथोपटक चुनावी मैदानमा उत्रिएका छन्।  यी दुई बलिया उम्मेदवारबीच पहिलोपटक एउटै चुनावी मैदानमा प्रतिस्पर्धा हुन लागेको हो। यसअघि दुई वटा निर्वाचन क्षेत्र रहेको पाँचथरबाट एमाले नेता नेम्वाङले दुईपटक चुनाव जितेका छन् भने कांग्रेस नेता आङ्देम्बेले चारपटक चुनाव लड्दा…

    विस्तृतमा पढ्नुस्

  • रामेछापका उम्मेदवारकाे चुनावी एजेण्डाः सडक निर्माणदेखि जलाशययुक्त आयोजनासम्म 

    रामेछापका उम्मेदवारकाे चुनावी एजेण्डाः सडक निर्माणदेखि जलाशययुक्त आयोजनासम्म 

    मन्थली :  ‘तामाकोशी नदीको दुईतिर नहर, नहरको छेउमा मन्थली शहर’ प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनका लागि वाम गठबन्धनले जारी गरेको संयक्त प्रतिबद्धतापत्रमा महत्वाकांक्षी योजनाको रुपमा देखिएको छ।  वाम गठबन्धनले विभिन्न जलाशययुक्त आयोजनालाई चुनावी एजेण्डा बनाएको छ। खिम्तीखोला कोरिडोरमा पाँचवटा, लिखु कोरिडोरमा सातवटा, तामाकोशी–१, सुनकोशी–१ र अन्य साना मझौला जलविद्युत् परियोजना सञ्चालनको लागि लगानीको वातावरण बनाइ कार्यान्वयनमा ल्याइने तथा त्यसबाट करिब दुई हजार…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell