विराटनगर : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टी तराई /मधेश विरोधी पार्टी नभएको स्पष्ट पारेका छन्। विराटनगर महानगरापालिका–१० मा आज आयोजित चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले आफू प्रधानमन्त्री भएको समयमा मधेशको विकासका लागि गरिब जनताको आवासका लागि २० हजार घर निर्माण, हुलाकी राजमार्ग, चक्रपथ निर्माण र आधुनिक कृषि उत्पादनमा वृद्धिलगायतका कार्यक्रममा वजेट विनियोजन गरिएको बताए। उनले केही राजनीतिक…
हवाना : उत्तर कोरियाली विदेशमन्त्री रि योङ हु क्युवाको भ्रमणमा जाने भएका छन्। उनी सोमबार अपरान्ह क्युबा पुग्ने जनाइएको छ। उत्तर कोरिया र क्युबाको द्विपक्षीय सम्बन्धका साथै पछिल्लो समयमा विकसित विविध परिस्थितिजन्य विषयमा दुई देशबीच आवश्यक छलफल गर्न उनी क्युबा जान लागेका बताइएको छ। क्युबाको विदेशमन्त्रालयले प्रकाशित गरेको विज्ञप्तिमा यसबारेमा जानकारी दिइएको हो। भ्रमणका क्रममा उनले क्युबाली आफ्ना समकक्षी बुर्नो रोड्रिगेजसँग द्विपक्षीय…
ललितपुर : नेपाली कांग्रेसका केन्द्रीय सदस्य बालकृष्ण खाँणले प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनलाई सौहार्द्रपूर्ण रुपले सम्पन्न गर्नुपर्ने बताएका छन्। ललितपुरको चापागाउँमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै खाँणले निर्वाचनमा जनताले आफ्नो पार्टीलाई पहिलो स्थानमा पुर्याउने र कांग्रेसको नेतृत्वमा नै अगामी नयाँ सरकार गठन हुने दावी गरे। खाँणले संविधानको कार्यान्वन गर्न अगामी सरकारको नेतृत्व पनि आफ्नो पार्टीले गर्न आवश्यक रहेको भन्दै वाम गठवन्धले…
काठमाडौं : प्रतिनिधि तथा प्रदेश सभा सदस्यको निर्वाचन अहिले सबैको चासो बनेको छ। मंसिर १० गते पहिलो चरणअन्तर्गत ३२ जिल्लामा निर्वाचन हुँदैछ भने बाँकी जिल्लाको मंसिर २१ गने निर्वाचन मिति तय गरिएको छ। यसरी हुँदैछ प्रतिनिधि सभा र राष्ट्रिय सभाको गठन मंसिर १० र २१ गतेको निर्वाचनमा प्रतिनिधि सभा र राष्ट्रिय सभा गरी दुई सदन सहितको संघीय संसद गठन हुँदैछ। भूगोल…
काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ निवास लाजिम्पाट पुगेर प्रधानमन्त्री शेरबहादुर देउवाले प्रकाश दाहाललाई श्रद्धाञ्जली दिएका छन्। आज बिहान लाजिम्पाट पुगेर प्रधानमन्त्री देउवाले प्रकाशको तस्वीरमा पुष्पगुच्छा चढाउँदै श्रद्धाञ्जली दिएका हुन्।साथै पुत्रशोकमा रहेका प्रचण्डको परिवालाई भेटेर प्रधानमन्त्री देउवाले समवेदना व्यक्त गरेका हुन्। त्यसैगरी, प्रचण्ड परिवारलाई समवेदना दिन एमाले अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाल पनि पुगेका थिए।…
हरारे : जिम्बावेका राष्ट्रपति रोबर्ट मुगाबेले पदबाट राजीनामा नदिने बताएका छन्। जिम्बावेमा सेनाले शासन सत्ता हातमा लिएपछि उनलाई नजरबन्दमा राखिएको छ। त्यसपछि उनले सेनाको कदमप्रतिको प्रतिक्रिया के देलान् भन्नेमा निकै जिज्ञासा राखिएको थियो। उनले राजीनामा घोषणा गरेर बाटो खोलिदिए राम्रो हुने सुझाव धेरैले दिएका थिए। तर पछिल्ला केही दिनयता भने उनको राजिनामा आउनुपर्ने अडान विपक्षी दलले पनि राखेको थियो। तर ती…
पूर्णप्रसाद मिश्र काठमाडौँ : पुरानो बसपार्क क्षेत्रमा अहिले ढल फुटेर दुर्गन्धित हुँदा आवत जावत गर्न बटुवालाई कठिनाई भएको छ। काठमाडौ महानगरपालिकाले समयमै ध्यान नदिँदा वटुवा नाक थुनेर हिडडुल गर्न वाध्य भईरहेका छन्। ढल फुटेर दुर्गन्धित हुन थालेको तीन महिनाभन्दा वढी समयवितिसकेको छ। खुलामञ्चको केही भागलाई टिनको वारलगाई अस्थायी वसपार्कका रुपमा सञ्चालन गरिएको थियो। स्थानान्तरणसंगै उपत्यका भित्र र वाहिर समेत आवतजावत गर्ने…
भारतिय क्रिकेट टिमका कप्तान विराट कोहली सबैखाले फर्म्याटमा गरी ५०औँ अन्तर्राष्ट्रिय शतक प्रहार गरेका छन्। कोहलीले एडेन गार्डेनमा श्रीलंका विरुद्भ चलिरहेको टेष्टको दोस्रो इनिङ्समा नटआउट १०४ रन प्रहार गर्दै उक्त उपलब्धी हासिल गरेका हुन्। टेष्ट करियरमा भने कोहलीको यो १८औँ शतक हो। शतक प्रहार गरेपछि कोहलीले भारतको इनिङ्स डिक्लेयर गरेका थिए। त्यसतसखेलर भारतले ८८.२ ओभरमा ८ विकेट गुमाएर ३५२ रन बनाएको…
काठमाडौं : आइसिसी वुमन्स टी–२० वर्ल्डकप एसिया क्वालिफायर अन्तर्गत पहिलो खेलमा आयोजक थाइल्याण्डले नेपाललाई ९१ रनको लक्ष्य दिएको छ। टस हारेर पहिले ब्याटिङ गरेको घरेलु टोली थाइल्याण्डले २० ओभरमा ६ विकेट गुमाएर ९० रन बनायो। थाइल्याण्डकी नारुमोल चाइवाईले नटआउट २३ रन बनाइन्। त्यस्तै, ओपनर नाटाकम चन्तमले १८ तथा स्वर्णामी टिपोचले १५ रन जोडिन्। थाइल्याण्डका दुई खेलाडी रनआउट भए। नेपालका लागि…
काठमाडौं : क्यानडामा भएको टोरन्टो ओपन तेक्वान्दो च्याम्पियनसिपमा नेपालका लागि यानकुमारी चौलागाईले स्वर्ण पदक जितेकी छिन्। क्यानडाको टोरन्टो शहरमा भएको ५७ केजी तौलसमूहको फाइनलमा यानकुमारीले क्यानडाकी खेलाडी लौजन लौरिनलाई हराउँदै स्वर्ण जितेकी हुन्। नेपालका अन्य २ राष्ट्रिय खेलाडी भने पदकविहिन रहे। टोरन्टोस्थित भेराइटी भिलेज एथ्लेटिक सेन्टरमा भएको खेलमा ज्ञानी चुनरा र रेजिना कार्की पदकविहिन रहे। महिला ४९ केजी तौल समूहको…
काठमाडौँ : प्रधानमन्त्री शेरबहादुर देउवाले अगामी निर्वाचनमा जनताले भयरहित वातावरणमा आफूले रोजेको दल र तिनका उम्मेदवारलाई मतदान गर्न सक्ने गरी सुरक्षा प्रवन्ध मिलाउन सुरक्षा निकायलाई निर्देशन दिएका छन्। गृहमन्त्रालयमा प्रदेश नम्बर तीन स्तरीय सुरक्षा गोष्ठीलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले सुरक्षाका विषयमा कसैसँग सम्झौता नगर्न निर्देशन दिए। प्रधानमन्त्रीले भने,‘ सरकार निर्वाचनका लागि आवश्यक सबै सुरक्षाको प्रवन्ध मिलाउन प्रतिवद्ध छ, यस कार्यमा कसैसित…
डडेल्धुरा : नेकपा माओवादी केन्द्रका पोलिटव्युरो सदस्य एवं प्रतिनिधिसभाका समानुपातिकतर्फका उम्मेदवार जगत पार्की नेपाली कांग्रेसमा प्रवेश गरेका छन्। डडेल्धुराको अलितालमा आयोजित कांग्रेसको चुनावी सभामा पार्कीसहित माओवादी केन्द्रका पूर्व डडेल्धुरा इन्जार्च एवं केन्द्रीय सदस्यहरु जनक कलौनी, लक्ष्मी उप्रेतीसहित माओवादी कार्यकर्ता कांग्रेस प्रवेश गरेका हुन्। उनीहरुलाई प्रधानमन्त्री शेरबहादुर देउवाले टिका लगाएर कांग्रेसमा स्वागत गरेका थिए। कार्यक्रमपछि पार्कीले माओवादी केन्द्रले जनअधिकारलाई छोडेर परम्परावादी शक्तिको…
काठमाडौँ : निर्वाचन आयोगका पदाधिकारी र राष्ट्रिय मानवअधिकार आयोगका पदाधिकारीका बीच आसन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको समग्रस्थितिको विषयमा छलफल भएको छ। राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष अनुपराज शर्माको नेतृत्वमा आएको आयोगका पदाधिकारीसहितको टोलीले प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवसहित आयुक्तसँग निर्वाचन तयारी, सुरक्षा व्यवस्था, मतदाता शिक्षा, आचार संहितालागयतका विषयमा जानकारी लिएको हो। सो अवसरमा दुवै आयोगतर्फबाट गरिएको निर्वाचन आकलन र…
काठमाडौं : आइसीसी वुमन्स टी–२० वर्ल्डकप एसिया क्वालिफायरको पहिलो खेलमा नेपाल र आयोजक थाइल्याण्डले अंक बाँडेका छन्। वर्षाले दोस्रो इनिङ्सको खेल प्रभावित बनेपछि नेपाल र थाइल्याण्डले १-१ अंक बाँडेका हुन्। बैंककस्थित एसियन इन्स्टिच्युट अफ टेक्नोलोजी ग्राउण्डमा टस हारेर पहिले ब्याटिङ गरेको घरेलु टोली थाइल्याण्डले २० ओभरमा ६ विकेट गुमाएर ९० रन बनाएको थियो। जवाफमा नेपालले ३.४ ओभरमा १० रन बनाउँदा…
काठमाडौं: फिल्म 'मिस्टर झोले'ले कभर भिडियो प्रतियोगिता घोषणा गरेको छ। पुष २८ गते रिलिज हुने फिल्मले प्रचार प्रसारका लागि फिल्मको 'ओखती' बोलको गीतको लागि कभर भिडियो आह्वान गरेको हो। प्रतियोगीले डान्स र ड्रामा दुवै विधामा भिडियो बनाउन सक्नेछन्। प्रतियोगिताको लागि विजेता पुष २३ गते (जनवरी ७)मा घोषणा गर्ने फिल्म युनिटले जानकारी दिएको छ। प्रतिस्पर्धाको लागि कभर भिडियो सोमबारबाट पठाउन खुला…
गोरखा : नेपाली कांग्रेसका नेता गगन थापाले गोरखाको पालुङटार पुगेर नयाँ शक्ति पार्टी नेपालका संयोजक डा.बाबुराम भट्टराईलाई भोट मागेका छन्। नयाँ शक्ति पार्टी र नेपाली कांग्रेसको सयुक्त आमसभालाई सम्बोधन गर्दै थापाले विगतका आफ्ना दुःख विर्सेर कांग्रेसको गठबन्धनलाई भोट हाल्न आग्रह गरे। नेपाली कांग्रेसकै कारण धेरै दलले अहिले चुनाव लड्न पाएको बताउँदै थापाले देश र संविधान बचाउनकै लागि कांग्रेलाई जिताउन आग्रह…
मन्थली : रामेछापको बेथानलाई दंगाग्रस्त क्षेत्र घोषणा गरिएको छ।जिल्ला सुरक्षा समितिको आज बसेको बैठकले सुनापति गाउँपालिकाको वडा नं ४ को बेथान र आसपासको क्षेत्रलाई मंगलबारदेखि लागू हुने गरी दंगाग्रस्त क्षेत्र घोषणा गरेको हो। भोलि वाम गठबन्धनले आयोजना गर्न लागेको चुनावी आमसभामा हिंसात्मक गतिविधि हुने सम्भावना देखिएकोले दंगाग्रस्त क्षेत्र घोषणा गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ। प्रशासनले त्यस क्षेत्रमा चुनावी कार्यक्रम नगर्न…
काठमाडौं: नेपाल आइडलका टप ४ प्रतियोगी सागर आलेले बेलायतका दर्शकहरुमाझ प्रस्तुति दिने भएका छन् । आउँदो डिसेम्बर १ देखि ३ तारिखसम्म क्रमशः अल्डरसट, फोक्सटन र लण्डनमा सागरको कन्सर्ट हुन लागेको हो। शारदा गुरुङ, ज्योति थापा, इन्द्र आले, रुक राना लगायतको टीमले आयोजना गर्न लागेको यो कार्यक्रमका लागि सागरसहित पोखराको बिग एफए गायन प्रतियोगिता विजेता साजन आले र लोकदोहोरी गायिका इन्द्रकुमारी…
बोगोटा : उत्तरपश्चिमी कोलोम्बियाको ग्रामीण इलाकामा आइतबार यात्रामा गइरहेको बस दुर्घटनाग्रस्त हुँदा कम्तीमा १४ व्यक्तिको मृत्यु भएको छ। कोलोम्बियाली अधिकारीहरुको जानकारी अनुसार मोटरसाइकललाई छल्न खोज्दा बस चिप्लेर गहिराइमा खस्न पुगेको प्रारम्भिक समाचारमा जनाइएको छ। यस बसमा कति व्यक्ति सवार रहेका थिए भन्नेबारेमा यकिन संख्या भने थाहा नभएको तर ठूलो संख्यामा व्यक्तिहरु रहेका सरकारी अधिकारीहरुले जानकारी दिएका छन्। कोलोम्बियाको राजधानी बोगोटाबाट…
नुवाकोट : नुवाकोट क्षेत्र नम्बर एकका कांग्रेसका प्रतिनिधिसभा सदस्य उम्मेदवार डा रामशरण महत र प्रदेशसभा उम्मेदवार रमेशकुमार महतलाई लक्षित गर्दै बम विष्फोट गराउने मध्येका एक जनालाई प्रहरीले पक्राउ गरेको छ। घटनामा संलग्न भएको अभियोगमा प्रहरीले दुप्चेश्वर गाउँपालिका–६ समुन्द्रटारका अनन्त धिताललाई पक्राउ गरिएको प्रहरी उपरीक्षक वीरेन्द्र बस्यालले जानकारी दिए। शुक्रबार कांग्रेसका उम्मेदवार महतद्वयलाई लक्षित गरी प्रेसरकुकर बम विष्फोट गराएर फरार भएका धिताललाई…