PahiloPost

Aug 21, 2025 | ५ भदौ २०८२

  • वर्षा बाधक बनेपछि नेपाल लगातार दोस्रो खेलमा अंक बाँड्न बाध्य

    वर्षा बाधक बनेपछि नेपाल लगातार दोस्रो खेलमा अंक बाँड्न बाध्य

    काठमाडौं : वर्षा बाधक बन्दा नेपाली महिला टोलीले आइसीसी वुमन्स वर्ल्डकप टी-२० एसिया क्वालिफायरमा लगातार दोस्रो खेलमा अंक बाँड्ने भएको छ। क्वालिफायर अन्तर्गत मंगलबार हङकङसँग तय भएको खेल वर्षाका कारण टस नै नभई रद्ध भएपछि नेपालले १-१ अंक बाँड्नु परेको हो। नेपालले दोस्रो इनिङ्समा पूरा ब्याटिङ गर्न नपाएपछि सोमबार थाइल्याण्ड विरुद्धको पहिलो खेलमा पनि अंक बाँडेको थियो। लगातार दोस्रो खेलमा अंक…

    विस्तृतमा पढ्नुस्

  • 'मिस नेपाल युनिभर्स २०१७'ले गरिन् भोटको लागि आग्रह

    'मिस नेपाल युनिभर्स २०१७'ले गरिन् भोटको लागि आग्रह

    काठमाडौं: मिस युनिभर्स २०१७ मा भोट खुला गरिएको छ। जसका लागि नेपाललाई प्रतिनिधित्व गर्दै पहिलो पटक मिस युनिभर्समा पुगेकी नग्मा श्रेष्ठ आफुलाई भोट गर्न आग्रह गरेकी छिन्। पहिलोपटक मिस युनिभर्समा पुगेकी नग्माले आफ्नो मेहनतलाई सफल पार्न भोट निकै आवश्यक रहेको बताइन्। नोभेम्बर २० देखि सुरु भएको भोटिङ प्रक्रियामा एक जिमेल आइडीबाट दिनमा १० वटासम्म भोट गर्न पाइनेछ। साथै उनलाई ट्वीटर…

    विस्तृतमा पढ्नुस्

  • चुनावी सभामा सहभागी हुन प्रचण्ड भरतपुरमा

    चुनावी सभामा सहभागी हुन प्रचण्ड भरतपुरमा

    चितवन :  नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ चुनावी सभामा सहभागी हुन चितवनको भरतपुर आइपुगेका छन्। छोरा प्रकाश दाहालको निधन भएको तेस्रो दिन प्रचण्ड भरतपुरमा वाम गठबन्धनले आयोजना गरेको सभामा सहभागी हुन चितवनको भरतपुर आएका हुन्। उनले सभालार्इ भने सम्बोधन नगर्ने बताइएको छ। सभालाई नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीलगायत माओवादी नेताहरुले सम्बोधन गर्दैछन्। प्रचण्ड चितवन क्षेत्र नम्बर तीनबाट प्रतिनिधिसभा…

    विस्तृतमा पढ्नुस्

  • रोहिङ्गाविरुद्ध जातिभेद र राज्य संरक्षित हिंसा भएको एम्नेष्टीको आरोप

    रोहिङ्गाविरुद्ध जातिभेद र राज्य संरक्षित हिंसा भएको एम्नेष्टीको आरोप

    याङ्गोन :  म्यानमारको उत्तरी राखिन राज्यमा गत अगष्ट महिनादेखि यहाँका रोहिङ्गा मुस्लिम जातिकाविरुद्धमा भएको हिंसामा म्यानमार सरकारले नै जातिभेद नीति लिएको एम्नेष्टी इन्टरनेशनलले जनाएको छ।  हिंसाको कारण विशेषगरी म्यानमारको उत्तरी राखिन राज्यमा बसोबास गर्दै आएका म्यान्माली रोहिङ्गा मुस्लिम समुदायका नागरिक भाग्नुपरेको थियो। उनीहरु हाल बङ्गलादेशमा शरण लिएर बसेका छन्।  उनीहरुमाथि म्यानकारको सैनिकले आक्रमण गर्दा उनीहरु भाग्नुपरेको थियो । रोहिङ्गा समुदायले नै…

    विस्तृतमा पढ्नुस्

  • आठौँ राष्ट्रिय खेलकुद अर्को वर्ष मंसिरमा गर्ने लक्ष्य

    आठौँ राष्ट्रिय खेलकुद अर्को वर्ष मंसिरमा गर्ने लक्ष्य

    नेपालगन्ज : राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव केशवकुमार विष्टले अर्को वर्ष मंसिर दोस्रो साता आठौँ राष्ट्रिय खेलकुद गर्ने लक्ष्य लिएको बताएका छन्। आगामी वर्ष नेपालगन्जमा हुने आठौँ राष्ट्रिय खेलकुद प्रतियोगिता सञ्चालनका लागि भइरहेको भौतिक पूर्वाधार निर्माण कार्यको अनुगमन गर्न आएका सदस्य सचिव विष्टले भने ‘ठ्याक्कै मिति नै तोकर अहिले भन्न नसकिए पनि मंसिरको दोस्रो साता आठौँ राष्ट्रिय खेलकुद प्रतियोगिता सञ्चालन…

    विस्तृतमा पढ्नुस्

  • सोलुका दुर्गम क्षेत्रका मतपेटिका ढुवानी गर्न हेलिकप्टर प्रयोग गरिने

    सोलुका दुर्गम क्षेत्रका मतपेटिका ढुवानी गर्न हेलिकप्टर प्रयोग गरिने

    सोलुखुम्बु :  सोलुखु्म्बुका अतिदुर्गम क्षेत्रबाट केन्द्रसम्म मतपेटिका ढुवानी गर्न हेलिकप्टर प्रयोग गरिने भएको छ।  जिल्ला प्रशासन कार्यालय सोलुखुम्बुमा बसेको सर्वपक्षीय छलफलमा अतिदुर्गम क्षेत्रबाट मतपेटिका ढुवानी गर्न हेलिकप्टर व्यवस्थापनका लागि निर्वाचन आयोगमा अनुरोध गर्ने निर्णय गरिएको हो।  भौगोलिक विकटता, मौसम प्रतिकूलता र यातायात, सञ्चार असुविधाका कारण हेलिकप्टरबाट ढुवानी गर्न सहज र सुरक्षित हुने भएकाले यस्तो निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापाले…

    विस्तृतमा पढ्नुस्

  • भूकम्पको दृश्य फिल्म 'माइ लभ'को ट्रेलरमा

    भूकम्पको दृश्य फिल्म 'माइ लभ'को ट्रेलरमा

    काठमाडौं: जापानी निर्देशक डाक्टर तोसीअकी इतो निर्देशित नेपाली फिल्म 'माइ लभ'को ट्रेलर रिलिज भएको छ। सोमबार युट्युबमार्फत ट्रेलर सार्वजनिक गरिएको हो। ट्रेलरमा धराहरा ढलेको दृश्य केन्द्रमा छ। साथै काठमाडौं र सहरमा रहेका सम्पदाहरुको महत्वलाई प्रस्तुत गर्न खोजिएको छ। फिल्म मङ्सिर २९ गते प्रदर्शन तयारीमा छ। फिल्मको प्रचारका लागि फिल्म युनिटले ट्रेलर रिलिज गरेको हो। फिल्म क्रियशन नेपालको निर्माणमा बनेको माइ…

    विस्तृतमा पढ्नुस्

  • राष्ट्रपति मुगाबेलाई महाअभियोग लगाउने आफ्नै दल जानुपीएफको  तयारी

    राष्ट्रपति मुगाबेलाई महाअभियोग लगाउने आफ्नै दल जानुपीएफको  तयारी

    हरारे :  जिम्बावेको सत्तारुढ दल जानुपीएफले राष्ट्रपति रोबर्ट मुगाबेका विरुद्ध महाभियोग लगाउने प्रस्ताव गरेको छ। सो प्रक्रिया अघि बढाइने तयारी गरेको जनाइएको छ।   आफ्नी श्रीमतीलाई संवैधानिक अधिकार दिने तयारी गरेको र यसबाट जिम्बावेको कानुनको उल्लङ्घन भएको भन्दै सोही आरोपमा उनलाई महाअभियोग लगाई जिम्बावेको राष्ट्रपतिबाट पदच्युत गरिन लागेको बताइएको छ।  आफ्नै राजनीतिक दलले राजीनामा दिन भन्दा पनि नमानेपछि उनीविरुद्ध महाभियोग प्रस्ताव…

    विस्तृतमा पढ्नुस्

  • ‘एक्स फेक्टर मोडल नेपाल’ प्रतियोगिता हुने

    ‘एक्स फेक्टर मोडल नेपाल’ प्रतियोगिता हुने

    काठमाडौं: ‘एक्स फेक्टर मोडेल नेपाल’ प्रतियोगिता आयोजना हुने भएको छ। महिला तथा पुरुष दुबैको लागि आयोजना हुने प्रतियोगिताले अन्तराष्ट्रिय स्तरमा नेपालका मोडल पठाउने उदेश्य राखेको बताइयो। यस प्रतियोगितामा १६ देखि २६ वर्ष उमेर समूहका पुरुष र महिलाले सहभागिता जनाउन पाउने छन्। प्रतियोगिताको अडिसन मंसिर ५ गतेदेखि त्रिपुरेश्वरस्थित डब्लुटिसीमा सुरु भएको छ।  एक्स फेक्टरमा सहभागि हुनेलाई अभिनय, र्‍याम्प मोडलिङ, फेशन मोडलिङ,…

    विस्तृतमा पढ्नुस्

  • स्क्रब टाइफस, डेंगु र चिकनगुनियाका कारण चितवनमा पाँच जनाको मृत्यु

    स्क्रब टाइफस, डेंगु र चिकनगुनियाका कारण चितवनमा पाँच जनाको मृत्यु

    चितवन : स्क्रब टाइफस, डेंगु र चिकनगुनियाका कारण कात्तिक महिनामा मात्रै चितवनमा पाँच जनाको मृत्यु भएको छ।  योसहित चालु आर्थिक वर्षको चार महिनामा जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न आएका नौ जनाको मृत्यु भएको हो। मृत्यु हुनेमध्ये दुई जना चितवनका छन् भने अरु सबै बाहिरी जिल्लाका छन्।  जनस्वास्थ्य कार्यालय चितवनका प्रमुख विजयकुमार झाका अनुसार मृत्यु हुनेमा एक बालक, चार बालिका र चार…

    विस्तृतमा पढ्नुस्

  • बलिउड पटकथा लेखकले नेपालमा पटकथा लेखन सिकाउने

    बलिउड पटकथा लेखकले नेपालमा पटकथा लेखन सिकाउने

    काठमाडौं: बलिउडका पटकथा लेखक अन्जुम राजाबलीले नेपालमा पटकथा लेखनको तालिम दिने भएका छन्। कान्तिपुर फिल्म एकेडेमीको निमन्त्रणमा पटकथा लेखन सिकाउनका लागि काठमाडौं आउने भएका हुन्। राजाबलीले दुई दिन प्रदर्शनीमार्गस्थित पर्यटन बोर्डको हलमा पटकथा लेखनका विविध आयाम बारे जानकारी गराउनेछन्। एकेडेमीका कार्यकारी अधिकृत प्रकाश पुरीले राजाबलीले डिसेम्बरको १४ र १५ गते पटकथा सम्बन्धि प्रशिक्षण दिने जानकारी गराए। ‘विगत एक वर्षदेखि हामी…

    विस्तृतमा पढ्नुस्

  • कास्कीमा ५६ हजारको स्वास्थ्य बीमा

    कास्कीमा ५६ हजारको स्वास्थ्य बीमा

    पोखरा :  कास्कीमा झण्डै ११ महिनाको अवधिमा ५६ हजार ४५० जनाले स्वास्थ्य बीमा दर्ता गराएका छन्। गत पुस १२ गतेदेखि नेपाल सरकार सामाजिक स्वास्थ्य सुरक्षा विकास समिति कास्कीले बीमा दर्ता प्रक्रिया सुरु गरेकोमा आजसम्म १२ हजार ३०० परिवार बीमामा आवद्ध भएका छन्। बीमा दर्ता गरेबापत तीन करोड ७० लाख रुपैयाँ संकलन भएको कार्यालयका प्रबन्धक कृष्णप्रसाद भट्टराईले जानकारी दिए।  बीमा दर्ता गराएका २५…

    विस्तृतमा पढ्नुस्

  • युइएफए 'अल्टिमेट टिम अफ दी इअर'मा बार्सिलोनाका ६ खेलाडी

    युइएफए 'अल्टिमेट टिम अफ दी इअर'मा बार्सिलोनाका ६ खेलाडी

    युरोपियन फुटबलको सर्वोच्च संस्था युइएफएले अर्को साता टिम अफ दी इअर २०१७ सार्वजनिक गर्दैछ। त्यसअघि युइएफएले पछिल्लो १६ संस्करणमा टिम अफ दी इअरमा परेको आधारमा युइएफए अल्टिमेट टिम अफ दी इअर सार्वजनिक गरेको छ। जसमा स्पानिस जायन्ट बार्सिलोनाबाट सर्वाधिक ६ खेलाडी अटाएका छन्। यस्तै रियल मड्रिडबाट ३ तथा लिभरपुल र वार्यन म्युनिख समान १ खेलाडी परेका छन्। बार्सिलोनामा हाल खेलिरहेका…

    विस्तृतमा पढ्नुस्

  • 'एकादेशमा फिल्म महोत्सव'मा ‘डेथ अफ अ साउन्ड म्यान’ र ‘लेज्ला’ उत्कृष्ट

    'एकादेशमा फिल्म महोत्सव'मा ‘डेथ अफ अ साउन्ड म्यान’ र ‘लेज्ला’ उत्कृष्ट

    काठमाडौं: फिल्म ‘डेथ अफ अ साउन्ड म्यान’ यसपटकको ‘एकादेशमा सर्ट फिल्म फेस्टिभल’ मा बेस्ट फिल्म घोषित भयो। सोरायस मिनिमल प्रपपन निर्देशित थाइल्यान्डको फिल्मले ‘चेन्जिङ प्रस्पेक्टिभ’ विधाअन्तर्गत अवार्ड जितेको हो। फिल्मले ५० हजार नगद रुपैयाँ जित्यो। महोत्सवमा ‘चेन्जिङ प्रस्पेक्टिभ’ विधामा अभिनेत्री मनीषा कोइराला, भेनिस फिल्म फेस्टिभलका पाउलो बर्तोलिन र फिल्ममेकर मुस्तफा सरवार फरुकीको निर्णायक मण्डल थियो भने ‘फयुचर अफ सिनेमा’ विधातर्फ…

    विस्तृतमा पढ्नुस्

  • ईश्वर पोखरेलको घरदैलोः साढे दुई घण्टामा चार सय घरमा 

    ईश्वर पोखरेलको घरदैलोः साढे दुई घण्टामा चार सय घरमा 

    पासाङ ठकुल्ला काठमाडौं : नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले मंगलबार बिहान टोखा नगरपालिका तिलिङटारबाट नौ बजे घरदैलो अभियान सुरु गरे। काठमाडौं क्षेत्र नम्बर ५ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार पोखरेलको साथमा थिए प्रदेश सभा (ख) का उम्मेदवार दीपक निरौला र कार्यकर्ताहरु। मुस्कानसहित अभिवादन गरेर भोट माग्दै हिंडेका पोखरेललाई मतदाताले टिका र खादा लगाएर जितको शुभकामना दिएका थिए। तर उनलार्इ मतदाताले लगाइदिएको खादा…

    विस्तृतमा पढ्नुस्

  • सुरक्षाकर्मीसँगको भिडन्तमा काश्मिरमा तीन आतंककारीको मृत्यु

    सुरक्षाकर्मीसँगको भिडन्तमा काश्मिरमा तीन आतंककारीको मृत्यु

    श्रीनगर :  भारत नियन्त्रित काश्मिरमा मङ्गलबार लासकार इ तोइबासँग सम्बन्धित तीन आतङ्ककारी मारिएका छन्।  प्रायः अशान्त नै रहने भारत नियन्त्रित काश्मिरमा आतङ्ककारी र सुरक्षाकर्मीबीच भएको दोहारो गोली हानाहानमा ती आतङ्ककारी मारिएका सुरक्षा अधिकारहरुले जानकारी दिएका छन्।  भारत नियन्त्रित काश्मिरको प्रान्तीय राजधानी सहर श्रीनगरबाट ८० किलोमिटर उत्तरपश्चिममा पर्ने कुप्वारा जिल्लाको मगाम हान्दवारा गाउँमा मङ्गलबार बिहान घटना भएको प्रहरीले जानकारी दिएको छ।  मङ्गलबार…

    विस्तृतमा पढ्नुस्

  • विस्तृत शान्तिसम्झौताको ११ वर्षः अझै पाएनन् पीडितले न्याय 

    विस्तृत शान्तिसम्झौताको ११ वर्षः अझै पाएनन् पीडितले न्याय 

    काठमाडौँ : राष्ट्रिय मानवअधिकार आयोगले विस्तृत शान्ति सम्झौताको ११ वर्ष पूरा हुँदा पनि पीडितले न्याय पाउन नसकेको ठहर गरेको छ।  आयोगले आज विस्तृत शान्ति सम्झौताको ११ वर्ष पूरा भएको अवसरमा आयोजना गरेको कार्यक्रममा आयोगका सदस्य प्रकाश वस्तीले सरकार मानवअधिकारप्रति संवेदनशील नभएको बताए।  आयोगले गरेका सिफारिश कार्यान्वयनमा सरकारले उदासीनता देखाएको उल्लेख गर्दै उनले आयोगले गरेका सिफारिश कार्यान्वयनमा ढिलासुस्ती गरिरहे कडारुपमा प्रस्तुत हुने…

    विस्तृतमा पढ्नुस्

  • कास्की– १ मा बहालवाला र पूर्व मन्त्रीबीच प्रतिस्पर्धा

    कास्की– १ मा बहालवाला र पूर्व मन्त्रीबीच प्रतिस्पर्धा

    पोखरा :  मंसिर २१ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा कास्की क्षेत्र नं १ मा बहालवाला मन्त्री र पूर्वमन्त्री बीच मुख्य प्रतिस्पर्धा हुने देखिएको छ।  नेपाली कांग्रेसकातर्फबाट कानुन, न्याय तथा संसदीय व्यवस्थामन्त्री यज्ञबहादुर थापा र वाम गठबन्धनबाट नेकपा एमालेका नेता एवं पूर्व स्वास्थ्यमन्त्री खगराज अधिकारीबीच प्रतिस्पर्धा हुँदैछ।  मन्त्री थापाको उम्मेदवारी यो क्षेत्रबाट तेस्रो पटक हो। उनी एक पटक विजयी तथा एक…

    विस्तृतमा पढ्नुस्

  • स्वार्थका कारण बनेको वाम गठबन्धन निर्वाचन सकिनासाथ भताभुंग हुन्छः शशांक कोइराला

    स्वार्थका कारण बनेको वाम गठबन्धन निर्वाचन सकिनासाथ भताभुंग हुन्छः शशांक कोइराला

    सोलुखुम्बु :  नेपाली कांग्रेसका महामन्त्री डा शशांक कोइरालाले लोकतन्त्रको रक्षा र दिगो विकासका लागि नेपाली कांग्रेसले जित्नु आवश्यक रहेको बताएका छन्।  सोलुखुम्बुको नेले बजारमा आयोजित चुनावी कार्यक्रमलाई सम्बोधन गर्दै महामन्त्री कोइरालाले स्वार्थका कारण वाम गठबन्धन बनेको भन्दै निर्वाचन सकिनासाथ त्यो भताभुंग हुने र त्यसको असर लोकतन्त्रमासमेत पर्ने खतरा रहेको बताए।  उनले वाम गठबन्धनका कारण कांग्रेस समस्यामा परेको भन्ने टिप्पणी हल्ला मात्र…

    विस्तृतमा पढ्नुस्

  • मतदातालाई सुरक्षाप्रति आवश्वस्त पार्न सरकारलाई आयोगको आग्रह 

    मतदातालाई सुरक्षाप्रति आवश्वस्त पार्न सरकारलाई आयोगको आग्रह 

    काठमाडौं :  निर्वाचन आयोगले जनताले महसुस गर्ने गरी सुरक्षा व्यवस्था मिलाउन सरकारलाई निर्देशन दिएको छ। उच्चस्तरीय सुरक्षा समितिको बैठकमा प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवले मतदातालाई सुरक्षाप्रति आवश्वस्त पार्नसरकारसँग आग्रह गरेका हुन्। उनले निर्वाचनको मौन अवधि सुरु भएपछि थप सजगताका साथ सुरक्षा प्रबन्ध मिलाउन सुरक्षा निकायहरुलाई निर्देशनसमेत दिए। बैठकमा निर्वाचन आयुक्त नरेन्द्र दाहालले सु्रक्षा निकायले तयार गरेको सुरक्षा योजनालाई थप सक्रियताका…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell