PahiloPost

Aug 21, 2025 | ५ भदौ २०८२

  • जिते राज यादब बने 'अल स्टार नेपाल्स नेक्स्ट टप मोडल'

    जिते राज यादब बने 'अल स्टार नेपाल्स नेक्स्ट टप मोडल'

    जनकपुर: 'अल स्टार नेपाल्स नेक्स्ट टप मोडल नेपाल २०१७'को उपाधि जिते राज यादबले जितेका छन्l पुर्वाञ्चलको विभिन्न शहरमा भएको अडिसनबाट छानिएकामध्य उनी उत्कृष्ट ठहरिएका हुन्। यादबले जिते राज यादबलाई नगद २५,००० रुपैयाँ सहित ट्रफी प्रदान गरियोl जनकपुरमा भएको ग्रान्ड फिनालेमा सुष्मिता अधिकारि फर्स्ट रनर्सअप, कृष्ण गुप्ता सेकेण्ड रनर्सअप र मस्ट पपुलर भएका थिए भने मल्टिमिडिया च्वाईसमा सुधाकर यादब विजेता बन्न…

    विस्तृतमा पढ्नुस्

  • सिरियाका युद्ध बारे अमेरिकी र जोर्डनी उच्च अधिकारीबीच वार्ता

    सिरियाका युद्ध बारे अमेरिकी र जोर्डनी उच्च अधिकारीबीच वार्ता

    वासिङटन : अमेरिकी विदेशीमन्त्री रेक्स टिलर्सनले जोर्डनी विदेशीमन्त्री आइमन सफादीसँग सिरियामा जारी द्वन्द्वको विषयलाई लिएर टेलिफोन वार्ता भएको छ। शनिबार टिलर्सन र सफादीबीच भएको वार्तामा दक्षिण सिरियामा जारी द्वन्द्वको समाधान गर्ने विषयमा छलफल भएको त्यहाँका मन्त्रालयका प्रवक्ता हेआथेर नाउर्टद्वारा जारी विज्ञप्तिमा जनाएको छ। ती दुई उच्च अधिकारीबीच राष्ट्रसंघको सहयोगमा जेनेभामा हुन लागेको सिरियासम्बन्धी सम्मेलनको विषयमा विशेष रुपमा छलफल भएको थियो।…

    विस्तृतमा पढ्नुस्

  • नाटक ‘महादान’ १०० स्थानमा मञ्चन, २० नाटक टोली सडकमा

    नाटक ‘महादान’ १०० स्थानमा मञ्चन, २० नाटक टोली सडकमा

    काठमाडौं: निर्वाचन आयोगद्धारा मतदाता शिक्षा कार्यक्रम अन्तर्गत आगामी १० मङ्सिरमा आयोजना हुने पहिलो चरणको निर्वाचनका लागि सञ्चालन गरिएको नाटक ‘महादान’ मञ्चनका लागि अहिले २० नाटक टोली सडकमा छन्। प्रत्येक टोलीबाट १० देखि १३ जनासम्म कलाकारका दरले दुई यस ५० स्थानीय तहका नाट्य कलाकारहरु २७ कात्तिक देखि नै गाउँ शहरमा सडक नाटक महादान मञ्चनमा व्यस्त रहेको विज्ञप्तीमा उल्लेख गरिएको छ। सांस्कृतिक…

    विस्तृतमा पढ्नुस्

  • कांग्रेस नेता विमलेन्द्र निधि श्वास फेर्न समस्या भएपछि अस्पताल भर्ना

    कांग्रेस नेता विमलेन्द्र निधि श्वास फेर्न समस्या भएपछि अस्पताल भर्ना

    काठमाडौँ :  छातीमा समस्या देखिएपछि नेपाली कांग्रेसका नेता विमलेन्द्र निधि आज राजधानीको चाबहिलस्थित ओम अस्पतालमा भर्ना भएका छन्।  श्वास फेर्न गाह्रो भएपछि अस्पताल भर्ना भएका नेता निधिलाई छाती रोग विशेषज्ञ डा सुबोध सागर ढकालसहितको चिकित्सक टोलीले उपचार गरिरहेको छ।  चिकित्सकले उनलाई श्वास फेर्न गाह्रो हुनुका साथै ज्वरो पनि आएकाले निमोनिया हुनसक्ने आशंका गरेको अस्पतालका प्रबन्ध निर्देशक बाबुकाजी कार्कीले जानकारी दिए । …

    विस्तृतमा पढ्नुस्

  • राप्रपाले गोरखा २ मा बाबुराम भट्टराईलाई सहयोग गर्ने 

    राप्रपाले गोरखा २ मा बाबुराम भट्टराईलाई सहयोग गर्ने 

    काठमाडौँ : राष्ट्रिय प्रजातन्त्र पार्टीले आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा गोरखा क्षेत्र नं २ मा नयाँ शक्ति पार्टीका संयोजक डा बाबुराम भट्टराईलाई सहयोग गर्ने भएको छ।  दुवै पार्टीका शीर्ष नेतृत्वकाबीच पटकपटक छलफल भई आज भएको समझदारीमा मकवानपुर क्षेत्र नं १ मा राप्रपाका अध्यक्ष कमल थापालाई नयाँ शक्ति पार्टीले सहयोग गर्ने समझदारी भएको राप्रपाका प्रवक्ता भुवन पाठकले जानकारी दिए।  नयाँ शक्ति पार्टीले…

    विस्तृतमा पढ्नुस्

  • वाम गठबन्धनको नाममा पैसाको बलमा लोकतन्त्र समाप्त पार्ने खेल हुँदैछ : रामचन्द्र पौडेल

    वाम गठबन्धनको नाममा पैसाको बलमा लोकतन्त्र समाप्त पार्ने खेल हुँदैछ : रामचन्द्र पौडेल

    दमौलीः नेपाली कांग्रेसका वरिष्ठ नेता तथा क्षेत्र नं १ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार रामचन्द्र पौडेलले वाम गठबन्धनबाट पैसाको बलमा लोकतन्त्र समाप्त गर्ने प्रयास भइरहेको अरोप लगाएका छन्।  व्यास नगरपालिका–१ को गल्वुवेसीस्थित चुनावी कोणसभालाई सोमबार सम्बोधन गर्दै नेता पौडेलले वाम गठबन्धनले मुलुकलाई निकास दिन नसक्ने दावी गरे।  कार्यक्रममा कांग्रेस तनहुँका पूर्वसभापति तथा क्षेत्र नं १ का प्रदेश ख का उम्मेदवार रघुनाथ…

    विस्तृतमा पढ्नुस्

  • सुरक्षा निकायलाई प्रधानमन्त्रीको निर्देशनः सुरक्षा चुनौती सम्बोधन गरी तत्काल सुरक्षा रणनीति तय गर्नुस्

    सुरक्षा निकायलाई प्रधानमन्त्रीको निर्देशनः सुरक्षा चुनौती सम्बोधन गरी तत्काल सुरक्षा रणनीति तय गर्नुस्

    काठमाडौँ :  प्रधानमन्त्री शेरबहादुर देउवाले निर्वाचनका लागि आवश्यक सबै प्रवन्ध मिलाउन सुरक्षा निकायलाई निर्देशन दिएका छन्।  प्रधानमन्त्री देउवाले चारवटै सुरक्षा निकायका प्रमुखसंग आज प्रधानमन्त्री निवास बालुवाटारमा सामूहिक भेट गरी निर्वाचनको सुरक्षा चुनौती सम्बोधन गरी तत्काल सुरक्षा रणनीति तय गर्न निर्देशन दिएका हुन्।  निर्वाचनमा जनताले भयरहित वातावरणमा आफूले रोजेको दल र तिनका उम्मेदवारलाई मतदान गर्न सक्ने गरी सुरक्षा प्रवन्ध मिलाउनुहोस्, गृहमन्त्रीको कार्यभारसमेत…

    विस्तृतमा पढ्नुस्

  • नौ वर्षदेखि कोमामा रहेका भारतीय पुर्वमन्त्री प्रिय रन्जनको निधन

    नौ वर्षदेखि कोमामा रहेका भारतीय पुर्वमन्त्री प्रिय रन्जनको निधन

    नयाँदिल्ली :  विगत नौ वर्षदेखि कोमामा रहेका भारतका पूर्वसूचना मन्त्री प्रिय रन्जन दस्मुन्सीको निधन भएको छ।  सन् २००८ देखि कोमामा रहेका दस्मुन्सीको ७२ वर्षको उमेरमा नयाँदिल्लीस्थित उपचार भइरहेको अस्पतालमै निधन भएको हो।  “उहाँको स्थानीय समय अनुसार सोमबार मध्यान्ह १२ः१० मा निधन भएको छ, विगत एक महिना देखि उहाँको गंभीर अवस्थामा उपचार भईरहेको थियो, दुर्भाग्यबस आज उहाँको उपचार सफल हुनसकेन,” एपोलो अस्पतालले…

    विस्तृतमा पढ्नुस्

  • कृष्ण सिटौलाको आग्रहः गणतन्त्र विरोधीलाई मतदान नगर्नुस्

    कृष्ण सिटौलाको आग्रहः गणतन्त्र विरोधीलाई मतदान नगर्नुस्

    भद्रपुर : नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले संघीय लोकतान्त्रिक गणतन्त्रका विरोधीलाई मतदान नगर्न मतदातासँग आग्रह गरेका छन्।  चुनावी अभियानअन्तर्गत भद्रपुरको भानुचोकमा आयोजित कोणसभामा सिटौलाले गणतन्त्रका सपूत सुरज विश्वास र राजन गिरीको रगत सुकी नसकेको अवस्थामा परिवर्तन विरोधी भूमिकामा रहेका उम्मेदवारलाई मत नदिन आग्रह गरे।  झापा निर्वाचन क्षेत्र नं ३ का प्रतिनिधिसभा सदस्यका उम्मेदवारसमेत रहेका  नेता टौलाले संस्थागत भई नसकेको संघीय लोकतान्त्रिक…

    विस्तृतमा पढ्नुस्

  • प्रकाश दाहाललाई हृदयघात, अवस्था चिन्ताजनक

    प्रकाश दाहाललाई हृदयघात, अवस्था चिन्ताजनक

    काठमाडौँः माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पुत्र प्रकाश दाहाललाई हृदयघात भएको छ। दाहाललाई नर्भिक अस्पताल भर्ना गरिएको छ। उनको अवस्था चिन्ताजनक रहेको बताइए पनि अस्पतालले कुनै सूचना दिएको छैन।  दाहाललाई आइतबार बिहान अचेत अवस्थामा अस्पतला पुर्‍याइएको पारिवारिक स्रोतले जानकारी दियो।   अचानक छोरा प्रकाश अस्पताल भर्ना गरेको खबरपछि प्रचण्ड झापाबाट काठमाडौँ फर्किएका छन्। वाम गठबन्धनको चुनावी सभाका लागि प्रचण्ड…

    विस्तृतमा पढ्नुस्

  • प्रचण्डपुत्र प्रकाश दाहालको हृदयघातबाट निधन

    प्रचण्डपुत्र प्रकाश दाहालको हृदयघातबाट निधन

    काठमाडौँः माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डपुत्र प्रकाश दाहालको हृदयघातबाट निधन भएको छ। अचेत अवस्थामा बिहान ५ बजे अस्पताल लगिएका प्रकाशको निधन भएको निवर्तमान सभामुख अोनसरी घर्तीले पुष्टि गरिन्।  ३६ वर्षको अल्पायुमै दाहालकाे निधन भएको हो।  दाहाललाई आइतबार बिहान अचेत अवस्थामा अस्पतला पुर्‍याइएको थियो। प्रकाश प्रचण्डका एक मात्र छोरा हुन्।  स्वास्थ्य अवस्था चिन्ताजनक भएपछि उपत्यका बाहिर रहेका परिवारका सबै सदस्य…

    विस्तृतमा पढ्नुस्

  • प्रिमियर लिग : म्यानचेष्टर युनाइटेड विजयी

    प्रिमियर लिग : म्यानचेष्टर युनाइटेड विजयी

    एक गोलले पछि परेको स्थिती उल्टाउँदै म्यानचेष्टर युनाइटेडले प्रिमियर लिगमा न्यूकासललाई ४-१ ले पराजित गरेको छ। खेलको १४औँ मिनेटमै गोल खाएर पछि परेको युनाइटेडले पुनरागमन गर्दै जित हासिल गरेको हो। ओल्ड ट्राफोर्डमा ड्वाइट गेलले गोल गर्दै न्यूकासललाई अग्रता दिलाएका थिए। तर एन्टोनी मार्सियल रक्रसि स्मलिङले गोल फर्काउँदै पहिलो हाफमै युनाइटेडलाई २-१ को अग्रता दिलाए। यस्ते दोस्रो हाफमा उपल पोग्वा र…

    विस्तृतमा पढ्नुस्

  • ला लिगा : मड्रिड डर्बी बराबरीमा रोकियो, बार्सिलोनाभन्दा १० अंकले पछि रियल

    ला लिगा : मड्रिड डर्बी बराबरीमा रोकियो, बार्सिलोनाभन्दा १० अंकले पछि रियल

    स्पानिस ला लिगा अन्तर्गत गएराती भएको मड्रिड डर्बी खेल गोलरहित बराबरीमा सकिएको छ। बराबरीले शीर्ष स्थानको बार्सिलोना र दोस्रो स्थानको भ्यालेन्सियालाई फाइदा पुगेको छ। बराबरीपछि १२ खेलबाट दुबै मड्रिड क्लबको समान २४ अंक छ भने गोल अन्तरमा रियल अगाडि रहदै तेस्रो स्थानमा छ। जुन शीर्ष स्थानको बार्सिलोनाभन्दा १० अंकले पछि हो। यस्तै एक खेल कम खेलेको भ्यालेनसिया २७ अंकका लागि दोस्रो स्थानमा…

    विस्तृतमा पढ्नुस्

  • बैतडीमा मतदान अधिकृतलाई प्रशिक्षण

    बैतडीमा मतदान अधिकृतलाई प्रशिक्षण

    बैतडी: मंसिर १० गते हुने प्रतिनिधिसभा र प्रदेशसभा चुनावमा खटिने मतदान अधिकृत र सहायक मतदान अधिकृतका लागि बैतडीमा शुक्रबारदेखि प्रशिक्षण शुरु भएको छ। जिल्लामा दुई चरणमा मतदान अधिकृत र सहायक मतदान अधिकृतलाई प्रशिक्षण दिइने भएको छ। मतदान केन्द्रमा गर्नुपर्ने काम, मतदातासँग गर्नुपर्ने व्यवहार, मतदान केन्द्रमा खटिएपछि गर्न नहुने कामका बारेमा जानकारी दिनका लागि सदरमुकाममा प्रशिक्षण शुरु गरिएको जिल्ला निर्वाचन अधिकारी माधव…

    विस्तृतमा पढ्नुस्

  • प्रकाशको असामयिक निधनले स्तब्ध भएको छु -बाबुराम भट्टराई

    प्रकाशको असामयिक निधनले स्तब्ध भएको छु -बाबुराम भट्टराई

    काठमाडौँः पूर्व प्रधानमन्त्री एवं नयाँ शक्ति पार्टीका संयोजक डा. बाबुराम भट्टराईले प्रकाश दाहालको निधनमा गहिरो शोक व्यक्त गरेका छन्। प्रकाश जनयुद्धकालीन पूर्व सहयोद्धा एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालका एकमात्र छोरा हुन्। माओवादीबाट अलग भइ नयाँ शक्ति पार्टी निर्माण गरेका बाबुराम चुनाव प्रचारका क्रममा गोरखामा छन्। प्रकाशको निधनपछि भट्टराईले ट्विट लेख्दै दुःख व्यक्त गरेका हुन्। ट्विटरमा उनले लेखका छन् ‘पूर्व…

    विस्तृतमा पढ्नुस्

  • प्रचण्डलाई समवेदना दिन बाबुराम भट्टराई गोरखाबाट काठमाडौं फर्किँदै

    प्रचण्डलाई समवेदना दिन बाबुराम भट्टराई गोरखाबाट काठमाडौं फर्किँदै

    काठमाडौं : गोरखामा क्षेत्र नम्बर २ मा चुनावी प्रचारमा रहेका पूर्व प्रधानमन्त्री बाबुराम भट्टराई काठमाडौं फर्कने तयारीमा छन्। पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका छोरा प्रकाशको निधनको खबर पाएपछि भट्टराई श्रद्धाञ्जलि तथा प्रचण्ड परिवारलाई समवेदना दिन काठमाडौं फर्किन लागेका हुन्। माओवादी परित्याग गरिसकेका भट्टराईविरुद्ध प्रचण्ड र नेकपा एमालेका केपी शर्मा ओलीले गोरखामा संयुक्त सभा आयोजना गरेका थिए। जनयुद्धका सहयात्री भएका नाताले…

    विस्तृतमा पढ्नुस्

  • प्रकाश दाहालको निधनले मर्माहत भएको छु : प्रधानमन्त्री देउवा

    प्रकाश दाहालको निधनले मर्माहत भएको छु : प्रधानमन्त्री देउवा

    काठमाडौं : प्रकाश दाहालको निधनलाई लिएर प्रधानमन्त्री शेरबहादुर देउवाले दु:ख प्रकट गरेका छन्। पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका छोरा प्रकाशको आज बिहान निधन भएको हो। देउवाले आफ्ना मित्रका छोराको अल्पायुमै निधन भएको खबरले मर्माहत भएको जनाएका छन्। ट्विट गर्दै देउवाले परिवार र आफन्तजनप्रति समवेदना प्रकट गरे।  उनले लेखेका छन् – "पूर्व प्रधानमन्त्री एवं मेरा मित्र पुष्प कमल दाहालका छोरा प्रकाश…

    विस्तृतमा पढ्नुस्

  • माथिल्लो तामाकोशी आयोजनाको मुख्य सुरुङ निर्माण सकियो, भौतिक प्रगति ९२ प्रतिशत 

    माथिल्लो तामाकोशी आयोजनाको मुख्य सुरुङ निर्माण सकियो,  भौतिक प्रगति ९२ प्रतिशत 

    काठमाडौं :  माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको मुख्य सुरुङ निर्माण सम्पन्न भएको छ। ऊर्जा सचिव अनुपकुमार उपाध्याय र नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ लगायतका उच्च अधिकारीको उपस्थितिमा आज बिहान मुख्य सुरुङ निर्माण कार्य सम्पन्न भएको हो।  कूल ८.५ किलोमिटर लामो सुरुङ निर्माण सम्पन्न भएसँगै आयोजनाको भौतिक प्रगति ९२ प्रतिशत पुगेको छ। कूल ४५६ मेघावाट क्षमताको आयोजना आगामी वर्ष सम्पन्न गर्ने लक्ष्य…

    विस्तृतमा पढ्नुस्

  • पर्यटक गाडीको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

    काठमाडौँ :  काठमाडौँको डिल्लीबजार ओरालोमा पर्यटक गाडीको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ ।  शनिबार राति बा१प १३०७ नम्बरको पर्यटक गाडीले बा८६प ९०५ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा पोखराका सञ्जय थापाको मृत्यु भएको हो ।  गाडीको ठक्करबाट घाइते भएका थापाको उपचारका क्रममा त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्ज लैजाने क्रममा बाटोमा मृत्यु भएको हो। ठक्कर दिने गाडीसहित चालकलाई महानगरीय प्रहरी वृत्त कमलपोखरीले नियन्त्रणमा…

    विस्तृतमा पढ्नुस्

  • प्रकाश दाहालकी दोस्री पत्नी सृजना नर्भिकमै बेहोस

    प्रकाश दाहालकी दोस्री पत्नी सृजना नर्भिकमै बेहोस

    काठमाडौं : प्रकाश दाहालकी दोस्री पत्नी सृजना त्रिपाठी बेहोस भएकी छिन्। दाहालको निधनपछि अस्पताल पुगेकी सृजना त्यही बेहोस भएकी हुन्। प्रकाश दाहालको पहिलो विवाह सम्बन्ध विच्छेद भएर टुङ्गिएको थियो। दोस्रो विवाह सृजनासँग भएको थियो भने तेस्रो विवाह उनले बीना मगरसित गरेका थिए।     यो माया के हो, आगो हो कि पानी हो। प्रकाश दाहालको निधन भएपछि उहाँको जेठी पत्नी सृजना…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell