PahiloPost

Jul 27, 2025 | १२ साउन २०८२

  • तीन विधेयकमाथि ६५ सांसदका ३० वटा संशोधन प्रस्ताव

    तीन विधेयकमाथि ६५ सांसदका ३० वटा संशोधन प्रस्ताव

    काठमाडौं : राष्ट्रिय सभा सदस्य निर्वाचन, राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचन र विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन विधेयक, २०७४ सम्बन्धी तीन विधेयकमाथि ६५ जना सांसदले ३० वटा बुँदामा संशोधन प्रस्ताव दर्ता गराएका छन्।  व्यवस्थापिका–संसद् विधेयक शाखाले दिएको जानकारीअनुसार सत्तारुढ दलद्वय नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, प्रमुख प्रतिपक्षी दल नेकपा एमाले तथा तराई मधेशलगायत केही साना दलका सांसदले प्रस्ताव दर्ता गराएका हुन्।  असोज…

    विस्तृतमा पढ्नुस्

  • वीरगञ्जमा कांग्रेस र फोरमबीच प्रतिस्पर्धा, मेयरमा ८२ मतले कांग्रेस अगाडि

    वीरगञ्जमा कांग्रेस र फोरमबीच प्रतिस्पर्धा, मेयरमा ८२ मतले कांग्रेस अगाडि

    वीरगञ्ज : प्रदेश नम्बर २ को एकमात्र महानगरपालिका वीरगञ्जको जारी मतगणना रोचक बनेको छ। सुरुवातकाे मतगणनामा राजपाका उम्मेदवार राजेशमान सिंहले अग्रता लिएका थिए। तर, शनिबारदेखि सिंह तेस्रो स्थानमा पुगेका छन्।  शनिबारदेखि कांग्रेस उम्मेदवार अजय द्धिवेदीले मेयरमा अग्रता लिएका छन्। उनलाई संघीय समाजवादी फोरमका उम्मेदवार विजयी सरावगीले पछ्याइरहेका छन्।  शनिबार दिउँसो साढे एक बजेसम्मको पछिल्लो मतपरिणामअनुसार द्धिवेदीले ७९१४ र सरावगीले ७८३२ मत…

    विस्तृतमा पढ्नुस्

  • जलेश्वरमा राजपा र बर्दिवासमा माओवादी केन्द्र विजयी

    जलेश्वरमा राजपा र बर्दिवासमा माओवादी केन्द्र विजयी

    गौशालाः महोत्तरीको जलेश्वर नगरपालिकाको प्रमुख र उपप्रमुखमा राष्ट्रिय जनता पार्टी नेपाल विजयी भएको छ।  प्रमुखमा रामशङ्कर मिश्र पाँच हजार १८० मत प्राप्त गरी विजयी भएका छन्। उनका निकटतम प्रतिद्वन्दी नेपाल लोकतान्त्रिक फोरमका सुरेश साह सोनारले तीन हजार ३६१ मत प्राप्त गरेका छन्। त्यस्तै, उपप्रमुखमा राजपाकै मुनचुनदेवी महतो चार हजार ५६६ मत प्राप्त गरी विजयी भएकी छन् भने निकटतम प्रतिद्वन्दी नेपाली…

    विस्तृतमा पढ्नुस्

  • किन मारिन्छन् पत्रकार ?

    किन मारिन्छन् पत्रकार ?

    मोहिनी मिश्र रिसाल  काठमाडौ :  भारतको राजधानी नयाँदिल्लीदेखि टाढा रहेको पूर्वी भारतीय राज्य त्रिपुराको प्रान्तीय राजधानी अगरतलाको बाहिरी इलाकामा गत बुधबार एकजना पत्रकारको हत्या भयो। सङ्ख्या गणना गर्दा यो हत्या भारतमा यसै महिनामा भएको दोस्रो पत्रकार हत्या हो।  भारतमै करिब दुई साता अघि पत्रकार गौरी लङ्केशको गोलीहानी हत्या गरिएको थियो। आइटी राज्यको नामबाट परिचित दक्षिण भारतको कर्णाटकको प्रान्तीय राजधानी बङ्गलोरस्थित…

    विस्तृतमा पढ्नुस्

  • आइफोनका लागि हाम्रो पात्रोको नेपाली किबोर्ड

    आइफोनका लागि हाम्रो पात्रोको नेपाली किबोर्ड

    काठमाडौं : स्मार्ट आइडियाज (हाम्रो पात्रोले) एप्पलका ग्याजेटस प्रयोग गर्नेका लागि लक्षित गर्दै हाम्रो नेपाली किबोर्ड सार्वजनिक गरेको छ। विशेषगरी आइफोन प्रयोगकर्तालाई लक्षित गरेर एप स्टोरमा नेपाली किबोर्ड उपलब्ध गराएको हो।  सजिलो युजर इन्टरफेसमा उपलब्ध यो एपको सहयोगमा सजिलै नेपाली भाषामा टेक्स्ट लेख्न सकिन्छ। यो एपमार्फत् किबोर्डको स्पेस बटन थिचेर फरक/फरक तरिकाले नेपाली लेख्न सकिन्छ। यो किबोर्ड एपमा नेपाली र…

    विस्तृतमा पढ्नुस्

  • इलाम र पाँचथरबाट मासिक ६० क्विन्टल छुर्पी अमेरिका निर्यात

    इलामः इलाम र पाँचथरको सिमानामा पर्ने राँके बजारबाट मासिक ६० क्विन्टल छुर्पी अमेरिका निकासी हुने गरेको छ।  स्थानीय व्यापारी वाङ्देल तामाङले विभिन्न स्थानमा रहेका डेरी उद्योगबाट उत्पादित छुर्पी राँके बजारमा संकलन गरेर अमेरिका निकासी गर्दै आएका छन्।  छुर्पी संकलन गरेर ग्रेडिङ गर्ने, मिलाउने र छान्नेलगायतका काम गर्दै आएका सञ्जय लिम्बूले इलामका चमैता, एकतप्पा, फुएतप्पा, साँखेजुङ, पुवामझुवा, फाकफोक, आमचोक र पाँचथरका…

    विस्तृतमा पढ्नुस्

  • उद्योगमन्त्रीको स्पष्टीकरणः औद्योगिक नीतिको अभावमा सरकारी उद्योग रुग्ण

    उद्योगमन्त्रीको स्पष्टीकरणः औद्योगिक नीतिको अभावमा सरकारी उद्योग रुग्ण

    धनकुटा : उद्योगमन्त्री सुनिलबहादुर थापाले नेपालमा राष्ट्रिय औद्योगिक नीति स्पष्ट नभएका कारण सरकारी उद्योग रुग्ण बन्दै गएको बताएका छन्।  धनकुटामा आयोजित पत्रकार सम्मेलनमा मन्त्री थापाले सरकार स्पष्ट औद्योगिक नीति ल्याएर रुग्ण उद्योग सञ्चालन गर्ने गृहकार्यमा जुटेको बताए। मन्त्री थापाले स्वदेशी उत्पादनलाई प्राथमिकता दिने औद्योगिक नीति सरकारले ल्याउँछ भन्दै स्थानीय कच्चा पदार्थमा आधारित लघु उद्योग स्थापना र त्यसबाट उत्पादित सामग्रीको बजार व्यवस्थापन…

    विस्तृतमा पढ्नुस्

  • एमाले नेतृत्वले मुलुकलाई समृद्ध बनाउँछः महासचिव पोखरेल

    एमाले नेतृत्वले मुलुकलाई समृद्ध बनाउँछः महासचिव पोखरेल

    काठमाडौँः नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले मुलुकलाई आर्थिक सम्मुनतितर्फ उन्मुख गराई जनतालाई समृद्ध पार्नका लागि आफ्नो दलको नेतृत्व आवश्यक रहेको बताएका छन्।  टोखा नगरपालिका–६ पार्टी कमिटीले आयोजना गरेको कार्यक्रममा महासचिव पोखरेलले प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनमा पार्टीलाई अग्रस्थानमा लैजान जनवर्गीय संगठन तथा कार्यकर्ताले जनताको सेवालाई केन्द्रमा राखेर अगाडि बढ्नुपर्ने बताए। उनले भने,‘जनताको सामाजिक रुपान्तरणका लागि कृषि, पर्यटन, पूर्वाधारलगायत विकासका लागि एमालेसँग…

    विस्तृतमा पढ्नुस्

  • चार अर्ब ९० करोड बराबरको म्युचुअल फण्डको कारोबार हुँदै

    चार अर्ब ९० करोड बराबरको म्युचुअल फण्डको कारोबार हुँदै

     रमेश लम्साल  काठमाडौँः धितोपत्र बजारमा विभिन्न कम्पनीले हकप्रद शेयर तथा बोनस दिएर लगानीका अवसर सिर्जना गरिरहेका बेला म्युचुअल फण्डमा पनि पछिल्लो दिनमा आकर्षण बढेको छ।  धितोपत्र बजारको फरक लगानीको स्रोतका रुपमा विकास हुँदै गरेको म्युचुअल फण्डमा लगानीकर्ताको समेत आकर्षण मात्रै बढेको छैन, नयाँ नयाँ अवसरसमेत सिर्जना भइरहेको छ।  नेपाल धितोपत्र बोर्डले बजार विविधिकरणका लागि भन्दै सिद्धार्थ इक्विटी फण्डलाई केही दिन…

    विस्तृतमा पढ्नुस्

  • बाराको प्रसौनी गाउँपालिकामा राजपा नेपाल विजयी

    बाराको प्रसौनी गाउँपालिकामा राजपा नेपाल विजयी

    कलैयाः बाराको प्रसौनी गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा राजपा नेपाल विजयी भएको छ।  भोलाप्रसाद गुप्ता दुई हजार ४३८ मत प्राप्त गरी अध्यक्षमा विजयी भएका छन्। निकटतम प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रका विनोद जैसवालले दुई हजार ११३ मत प्राप्त गरेका छन्।  त्यसैगरी उपाध्यक्षमा राजपाका गीता साह दुई हजार ५४२ मत प्राप्त गरी विजयी भएकी छन् भने निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रकी पिन्कीकुमारी साहले एक…

    विस्तृतमा पढ्नुस्

  • मोदीले भने–सन् २०२२ सम्ममा भारतका हरेक गरिबको एउटा घर हुन्छ 

    मोदीले भने–सन् २०२२ सम्ममा भारतका हरेक गरिबको एउटा घर हुन्छ 

    नयाँदिल्लीः भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारतका हरेक गरिब परिवारको आगामी पाँच वर्ष भित्र आफ्नै घर हुने बताएका छन्।  भारतको बाराणसीमा शनिबार आयोजित कार्यक्रममा प्रधानमन्त्री मोदीले भने,‘आउदो सन् २०२२ सम्ममा हरेक गरिब परिवार, ती गाउँका हुन् वा सहरका, ती सबैको एक एक वटा घर हुन्छ, उनीहरुलाई रोजगारी र अम्दानीको सुनिश्चितता हुनेछ।’ प्रधानमन्त्री मोदीले आफ्नो सरकारको मुख्य एजेण्डा विकास भएको बताए। सरकारले…

    विस्तृतमा पढ्नुस्

  • उपप्रधानमन्त्री श्रेष्ठलाई कालो ब्यानर देखाएको आरोपमा पोखरामा ९ विद्यार्थी पक्राउ

    उपप्रधानमन्त्री श्रेष्ठलाई कालो ब्यानर देखाएको आरोपमा पोखरामा ९ विद्यार्थी पक्राउ

    पोखराः  उपप्रधान तथा शिक्षामन्त्री गोपालमान श्रेष्ठलाई पोखरामा कालो ब्यानर देखाएको आरोपमा ९ विद्यार्थी पक्राउ परेका छन्।  उनीहरुले शिक्षा ऐन संशोधनको विरोध गर्दै मन्त्री श्रेष्ठलाई कालो ब्यानर देखाएका थिए। नेपाल पत्रकार महसंघ कास्कीद्वारा सञ्चालिन गजेन्द्र भण्डारी स्मृति पुरस्कार वितरण समारोहमा सहभागी हुन पोखरा उद्योग वाणिज्य संघको सभाहलतर्फ जान लागेका बेला संशोधन खारेज हुनुपर्ने माग गर्दै कालो ब्यानरसहित विरोध प्रदर्शन गरेको आरोपमा…

    विस्तृतमा पढ्नुस्

  • ‘कार्टुन्ज क्रु’को नयाँ म्युजिक भिडियो

    ‘कार्टुन्ज क्रु’को नयाँ म्युजिक भिडियो

    काठमाडौं: डान्स ग्रुप 'कार्टुन्ज क्रु' को नयाँ भिडियो सार्वजनिक भएको छ। 'रुपको क्यालेन्डर' बोलको गीतमा उनीहरुको फिचरिङ रहेको छ। सुन्दर भिकेटीको स्वर रहेको गीतमा डिपी खनालको शब्द र शंकर थापा स्माइलको संगीत संयोजन रहेको छ। कार्टुन्ज क्रुका सरोज अधिकारीको निर्देशनमा निर्माण भएको भिडियो सरोज र सुबिनको कोरियोग्राफीमा बनेको हो। भिडियोमा आश्मा विश्वकर्मा, सरोज अधिकारी, लाक्पा लामा, राम घले, सुबिन अधिकारी,…

    विस्तृतमा पढ्नुस्

  • पहिलोपटक 'मिस युनिभर्स'मा नेपालको प्रतिनिधित्व गर्दैछिन् नग्मा श्रेष्ठ

    पहिलोपटक 'मिस युनिभर्स'मा नेपालको प्रतिनिधित्व गर्दैछिन् नग्मा श्रेष्ठ

    काठमाडौं: मिस नेपालको आयोजक द हिडेन ट्रेजरले आफ्नो २२ औं तथा मिस नेपालको २३ औं वार्षिकोत्सवको उपलक्ष्यमा नग्मा श्रेष्ठलाई पहिलो मिस नेपाल युनिभर्स घोषणा गरेको छ। आयोजित वार्षिकोत्सव समारोहमा द हिडेन ट्रेजरका अध्यक्ष गोपाल सुन्दरलाल कक्षपतिले नग्मालाई ताज पहिराएका हुन्। अमेरिकाको लस भेगासमा आउदो नोभेम्बर २६ मा हुने मिस युनिभर्सको ६६ औं संस्करणम नग्माले सहभागिता जनाउने छिन्। उक्त सौन्दर्य प्रतियोगितामा…

    विस्तृतमा पढ्नुस्

  • १०९ वटा स्थानीय तहको मतपरिणाम सार्वजनिक, कांग्रेस ३३ स्थानमा विजयी

    १०९ वटा स्थानीय तहको मतपरिणाम सार्वजनिक, कांग्रेस ३३ स्थानमा विजयी

    काठमाडौंः  असोज २ गते निर्वाचन सम्पन्न भएका प्रदेश नम्बर २ का ८ जिल्लाका १३६ स्थानीय तहमध्ये१०९ वटा स्थानीय तहको मतपरिणाम सार्वजनिक  भएको छ। निर्वाचन आयोगस्थित संयुक्त निर्वाचन सञ्चालन केन्द्र (जे.इ.ओ.सी.) बाट शनिबार अपरान्हसम्म प्राप्त विवरण अनुसार, प्रमुख एवं अध्यक्ष पदमा नेपाली कांग्रेस ३३, नेकपा एमाले १३, नेकपा माओवादी केन्द्रका १९, राष्ट्रिय जनता पार्टी नेपालका १८, संघीय समाजवादी फोरम नेपालका २०,…

    विस्तृतमा पढ्नुस्

  • प्रचण्डले भने -राजनीति फोहोरी खेल हो भन्ने मान्यतालाई बदल्न चाहेको छौं

    प्रचण्डले भने -राजनीति फोहोरी खेल हो भन्ने मान्यतालाई बदल्न चाहेको छौं

    काठमाडौँः नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजनीतिलाई फोहोरी खेल बनाउन खोजिएको बताएका छन्।  अखिल नेपाल खेलकुद महासंघले आयोजना गरेको शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रममा अध्यक्ष प्रचण्डले राजनीतिलाई केही मान्छेबाट फोहोरी खेल बनाउन खोजिएकाले आफूहरु त्यसबाट जोगाउन लागिपरेको बताए। “खेलको आफ्नै नियम छ अध्यक्ष प्रचण्डले भने, “राजनीति जनताको सेवाका लागि गरिने सकारात्मक काम हो। राजनीतिलाई केही मान्छेबाट फोहोरी खेल…

    विस्तृतमा पढ्नुस्

  • जन्मदिनमा राष्ट्रपतिको सन्देश पाएपछि राष्ट्रकविले भने, “सम्माननीयज्यूमा मेरो कृतज्ञता जाहेर गरिदिनुहोला”

    जन्मदिनमा राष्ट्रपतिको सन्देश पाएपछि राष्ट्रकविले भने, “सम्माननीयज्यूमा मेरो कृतज्ञता जाहेर गरिदिनुहोला”

    प्रकाश सिलवाल  काठमाडौँः ‘एक शताब्दीदेखि राष्ट्रिय भावनाले ओतप्रोत नेपाली भाषा, साहित्यलाई स्तरीय बनाउने अभियानमा तपाइँका सिर्जनात्मक शतकार्य स्तूत्य छन्।’ आफ्नो ९९ औँ जन्मोत्सवका अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट प्राप्त शुभेच्छाले राष्ट्रकवि माधवप्रसाद घिमिरेलाई पुलकित बनायो।  जन्मदिनका दिन बिहानदेखि साहित्यिक शुभेच्छुक र आफन्तले शुभकामना दिइरहेका बेला साँझ राष्ट्रपति भण्डारीको सचिवालयबाट घिमिरेलाई सन्देश र पुष्पगुच्छा प्राप्त भएको थियो। राष्ट्रपति भण्डारीका सञ्चार विज्ञ माधव…

    विस्तृतमा पढ्नुस्

  • प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनको समानुपातिकतर्फको मतपत्रको ढाँचा स्वीकृत

    प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनको समानुपातिकतर्फको मतपत्रको ढाँचा स्वीकृत

    काठमाडौँः निर्वाचन आयोगले प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनको लागि प्रयोग हुने समानुपातिकतर्फको मतपत्रको ढाँचा स्वीकृत गरेको छ।  आयोगको शुक्रबार बसेको बैठकको निर्णयअनुसार मतपत्रको एउटै सिटको माथिल्लो भागमा प्रतिनिधिसभा सदस्य निर्वाचनको लागि निर्धारण गरिएका राजनीतिक दलका चुनाव चिन्ह रहनेछन्।  सोही सिटको तल्लो भागमा प्रदेशसभा सदस्य निर्वाचनको लागि राजनीतिक दलहरूका निर्वाचन चिन्हहरू रहने आयोगले व्यवस्था गरेको छ। प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन आगामी…

    विस्तृतमा पढ्नुस्

  • भावी प्रधानमन्त्रीको नाम प्रस्ताव गरेर निर्वाचनमा जानुपर्ने एमाले केन्द्रीय सदस्यहरुको सुझाव

    भावी प्रधानमन्त्रीको नाम प्रस्ताव गरेर निर्वाचनमा जानुपर्ने एमाले केन्द्रीय सदस्यहरुको सुझाव

    काठमाडौंः नेकपा एमालेको केन्द्रीय कमिटी बैठकमा केन्द्रीय सदस्यहरुले पार्टीले भावी प्रधानमन्त्रीको नाम प्रस्तावित गरेर निर्वाचनमा जानुपर्ने सुझाव दिएका छन्।  शुक्रबारदेखि जारी एमाले बैठकमा विभिन्न समूह छलफलबाट भावी प्रधानमन्त्रीको नाम प्रस्ताव गरेर प्रदेश र केन्द्रको निर्वाचनमा जानुपर्ने सुझाव दिएको सचिव प्रदीप ज्ञवालीले जानकारी दिए।  बैठकमा अध्यक्ष केपी शर्मा ओलीले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमाथि विभिन्न आठ समूहमा छलफल गरेर निष्कर्ष प्रस्तुत गरेका…

    विस्तृतमा पढ्नुस्

  • जिप  दुर्घटनामा बागलुङमा दुई प्रहरीको मृत्यु

    बागलुङः बागलुङको  बरेङ गाउँपालिका–२ पेरिडाँडामा शनिबार अपराह्न भएको जिप दुर्घटनामा परी दुई प्रहरीको घटनास्थलमै मृत्यु भएको छ।  सदरमुकाम बागलुङ बजारबाट बाटाकाचौरतर्फ गइरहेको ग १ ज १३४ नम्बरको जिप दुर्घटना हुँदा गुल्मीको अग्लुङ–३ घर भएका प्रहरी हबल्दार खिमबहादुर विष्ट र सोही जिल्ला हाडहाडे–४ का प्रहरी जवान ढालबहादुर श्रीषको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।  पन्ध्र जना सवार उक्त जिप सडकबाट…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell