चितवनः शिक्षा राज्यमन्त्री शेषनाथ अधिकारीले शिक्षा ऐन नवौं संशोधनले शिक्षकको अनुमतिपत्र लिएर बसेका जल्दाबल्दा युवाका लागि ढोका खोलेको दाबी गरेका छन्। चितवनको भरतपुरमा पत्रकारसँग कुरा गर्दै राज्यमन्त्री अधिकारीले ऐनले कसैलाई अन्याय नगरेको जिकिर गर्दै दक्षता नभएकाहरु परीक्षाबाट छाँटिने बताए। अधिकारीले भने,‘परीक्षामा ४० नम्बर नल्याए गोल्डेन हेनसेकमार्फत अस्थायी शिक्षक बाहिरिन्छन्, लामो समय सेवा गरेपछि स्थायीले पेन्सन पाउने भए पनि अस्थायीलाई गोल्डेन…
काठमाडौं : तीन कम्पनीले लाभांस घोषणा गरेका छन्। जसमा प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी, सिद्धार्थ इन्स्योरेन्स, कैलास विकास बैंक, आरएसडिसी लघुवित्त विकास बैंक र सप्तकोशी डेभलपमेन्ट बैंकले लाभांस घोषणा गरेका हुन्। प्रुडेन्सियल इन्स्योरेन्सले गत बर्षको मुनाफाबाट २० प्रतिशत बोनस सेयर र त्यसमा लाग्ने कर बराबरको रकम १.०५ प्रतिशत नगद लाभांस दिने भएको छ। गतवर्ष कम्पनीले २१.०५ प्रतिशत लाभांस दिएको थियो।…
बलिउडमा अभिनय शैलीका कारण फरक पहिचान बनाउन सफल छन् अभिनेता अनिल कपूर र अभिनेत्री सोनाम कपूर। बुवा छोरी भएर पनि एउटै स्क्रिनमा एकपटक पनि देखिएनन्। अब भने यी कपूर बुवा र छोरीलाई फ्यानले एउटै पर्दामा देख्न पाउने भएका छन्। बलिउड हंगामाले जनाए अनुसार शेली चोपडाको डेब्यु निर्देशन रहने फिल्ममा यी दुई बुवा छोरी देखिने भएका हुन्। जसमा अनिल र सोनाम…
वीरगञ्ज : पर्साको विन्दवासिनी गाउँपालिकाका नवनिर्वाचित अध्यक्षले छोरी जन्माउने परिवारलाई छोरीको नाममा पाँच हजार रुपैयाँ भत्ता दिने घोषणा गरेका छन्। अध्यक्ष श्रीलाल साह कानुले सपथग्रहण कार्यक्रममा छोरीकाे भु्रण हत्या गर्ने घटना बढेकाले निररुत्साहित गर्न यो अभियान सुरु गरेको बताए। कानुले भने,‘छोरी जन्मने बितिक्कै बैंकमा मुद्धति खाता खोली रकम जम्मा गर्दिन्छौं।’ जम्मा भएको रकमले छोरीको पालन पोषण र उच्च शिक्षा सहयोग पुग्ने…
नुवाकोट : नुवाकोटका एक हजार ८०० भन्दा बढी बालबालिका कुपोषण ग्रस्त पाइएको छ। विभिन्न संस्थासँगको सहकार्यमा स्वास्थ्य कार्यालयले तयार गरेको स्थलगत अध्ययनका आधारमा पर्याप्त आहाराको कमी र विभिन्न रोगको संक्रमणका कारण कुपोषण भएका बालबालिकाको संख्या एक हजार ८६१ रहेको पोषण विकास अधिकृत जनार्दन सिलवालले जानकारी दिए। ‘भूकम्पपछिको २९ महिनामा ३०५ जना शीघ्र कुपोषित भएका बालबालिका पाएकाले उनीहरुलाई स्वास्थ्य चौकीमा राखेर बहिरंग…
बेइजिङः मेक्सिकोको दक्षिणी भुभागमा केन्द्रविन्दु बनाएर शनिबार फेरि शक्तिशाली भूकम्प गएको अमेरिकी भौगर्भिक अध्ययन केन्द्रले जनाएको छ। केन्द्रका अनुसार ६.२ रिक्टर स्केल मापन गरिएको भूकम्पको केन्द्रविन्दु ओसाकाको माटियस रोमेरो भन्ने स्थानमा ३२ किलोमिटरको गहिराइमा रहेको बताइएको छ। मेक्सिकोमा केही दिन पहिले गएको शक्तिशाली भूकम्पको पराकम्पनले फेरि तर्साएको छ। गत बिहीबार मेक्सिकोको मध्यक्षेत्रमा केन्द्रविन्दु भएर गएको भूकम्पमा परी अहिलेसम्म मृत्यु हुनेको…
बागलुङ : नेकपा माओवादी केन्द्रका नेता दीनानाथ शर्माले स्थानीय तह निर्वाचनको सफलता र आसन्न संघ तथा प्रादेशिक निर्वाचनको सुनिश्चितताले संविधान कार्यान्वयन पूर्णतातिर अघि बढेको बताएका छन्। प्रेस सेन्टरले बागलुङमा गरेको पत्रकार भेटघाटमा शर्माले संघ र प्रदेशको निर्वाचनपछि मुलुक शान्ति, स्थायित्व र समृद्धिको दिशामा अघि बढ्ने बताए। शर्माले निर्वाचनमा परिवर्तन पक्षधर जुनसुकै दलसँग तालमेल गरेर जान माओवादी केन्द्र तयार रहेको उल्लेख गर्दै…
काठमाडौं : नेपाल आइडलको पहिलो संस्करणका लागि उत्कृष्ट तीन मात्र होइन टप १२ मा पर्न सफल प्रतियोगीहरुलाई कतार लगिएको थियो। सबैले फिनालेमा प्रस्तुती दिए। उत्कृष्ट ४ मा पर्न सफल रहेर बाहिरिएका सागर आलेले भने प्रस्तुतीसँगै आफ्ना दर्शक स्रोतालाई समेत धन्यवाद दिए। प्रस्तुतीको क्रममा उनले भनेका थिए,'मलाई देश विदेशमा रहेर माया गर्नु हुने नेपाली दाजुभाइ, दिदीबहिनीले मेरो खातामा ४० लाख रुपैयाँ…
भक्तपुरः दशैंमा बढी मासुको खपत हुने र मासुका विभिन्न परिकार खाने प्रचलनले स्वास्थ्यमा गम्भीर संकट निम्त्याउन सक्ने जनाउँदै चिकित्सकले सचेत हुन आग्रह गरेका छन्। दशैंमा बढी जोशिएर रातो (खसी, रांगा र बढी बोसो हुने बगुर र बँदेल) मासु सकभर नखान उनीहरुले सल्लाह दिएका छन्। आफन्त, नातागोता र साथीभाइसँग मिलेर मासुका साथै मादक पदार्थ बढी पिउने हुनाले सर्वसाधारणलाई हृदयाघात हुने, रक्तचाप…
राजविराज : पूर्वपश्चिम राजमार्गअन्तर्गत सप्तरीको शम्भुनाथ नगरपालिका– ५ मा मोटरसाइकलको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ। मोटरसाइकलको ठक्करबाट शम्भुनाथ नगरपालिकाका ६० वर्षीय आशादेवी साहको मृत्यु भएको हो। पूर्वबाट पश्चिमतर्फ गइरहेको मे ८ प ४४१० नम्बरको मोटरसाइकलको ठक्करबाट घाइते भएकी साहको विराटनगरस्थित न्यूरो अस्पतालमा उपचारका लागि लैजानेक्रममा बाटोममै मृत्यु भएको प्रहरीले जनाएको छ।रासस
रुकुम : रुकुम र पूर्वी रुकुममा नेकपा माओवादी केन्द्रका उम्मेदवार जिल्ला समन्वय समितिमा निर्विरोध निर्वाचित भएका छन्। दुवै जिल्लाको निर्वाचनका लागि प्रमुख र उपप्रमुखसहित नौ–नौ जनाको उम्मेदवारी परेको थियो। मुख्य निर्वाचन अधिकृतको कार्यालयले उनीहरु निर्विरोध निर्वाचित भएको घोषणा गरेको छ। पूर्वी रुकुम जिसस प्रमुखमा गजेन्द्रबहादुर ओली र उपप्रमुखमा भीमकुमारी पुन तथा सदस्यमा दयालसिंह पुन, धनीमान बुढा, महेन्द्र मल्ल, जनक विक, आस्था…
काठमाडौं : फिल्म 'रुद्रप्रिया'को नयाँ गीत सार्वजनिक भएको छ। 'तिम्रोबाहेक अरु' बोलको गीत भिडियोसहित युट्युबमार्फत सार्वजनिक गरिएको हो। गीतको भिडियोमा मुख्य दुई कलाकार आर्यन सिग्देल र रेखा थापाको फिचरिङ रहेको छ। सार्वजनिक गीतलाई अम्बिका शर्माले लेखेकी हुन्। गीतमा स्वर सनुप पौडेल र अन्जु पन्तले दिएका छन् भने संगीत अर्जुन पोखरेलको रहेको छ। फिल्म युनिटले ट्रेलर र गीत 'मेरो माया छ…
वीरगञ्जः प्रदेश नम्बर दुईको एक मात्र महानगरपालिका वीरगञ्जमा ४६ हजार ७ सय ४१ मत गणना भएको छ। अहलेसम्म भएको मतगणनामा संघीय समाजवादी फोरम अगाडि देखिएको छ। कांग्रेस उम्मेदवारभन्दा एक सय कम मतले संघीय समाजवादी फोरमका उम्मेदवार अगाडि छन्। यस्तो छ पछिल्लो मतपरिणाम विजय सरावगी संघीय समाजवादी फोरम -१०२१८ नेपाली कांग्रेस अजय द्वीवेदी -१०१४१ राजेशमान सिंह राजपा -७१३९ बसरुद्दिन अनसारी नेकपा…
वासिङ्टन : अमेरिकी बमवर्षक तथा युद्धक विमानलाई शक्ति प्रदर्शन गर्ने उद्देश्यले शनिबार उत्तर कोरियाली सामुद्रिक सीमाना आकासमा उडाएको छ। बमवर्षक र युद्ध विमान अमेरिकी क्षेत्र गुआम र ओकिनावा जापानबाट उडेका बताइएको छ। कोरियाली आकासमा अमेरिकी युद्धक विमानको आगमनले अमेरिका र उत्तर कोरियाबीचको तनावमा थप वृद्धि हुने देखिएको छ। अमेरिका र उत्तर कोरियाली नेताहरूबीच विगत केही दिनयता वाकयुद्ध चलिरहेका बेला अमेरिकी युद्धक…
धनुषा : जनकपुर उपमहानगरपालिकाको प्रमुख तथा उपप्रमुखमा राष्ट्रिय जनता पार्टी नेपाल विजयी भएको छ। मेयरमा राजपाका उम्मेदवार लालकिशोर साह २१ हजार ९०३ र उपमेयरमा रीता झा १७ हजार १४७ मत ल्याई विजयी भएका हुन्। उनीहरुका निकटतम प्रतिद्वन्द्वी क्रमशः नेपाली कांग्रेसका मनोजकुमार साहले ११ हजार १६४ र कांग्रेसकी नीलम कर्णले १० हजार ६०५ मत ल्याएकी छन्। उपमहानगरपालिकामा रहेका २५ वडामध्ये राजपाले १२…
काठमाडौं : नेपालीको महान चाड बडादशैँ नजिकिएसँगै दैनिक उपत्यकाबाट बाहिरिने यात्रुको संख्यामा वृद्धि भएको छ। महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार अरु दिनको तुलनामा घटस्थापना सुरु भएसँगै यात्रुको बाहिरिने संख्या वृद्धि भएको हो। यात्रु उपत्यकाको नागढुंगा, जगाती, फर्पिङ र नागार्जुन नाकाबाट बाहिरिने गरेका छन्। घटस्थापनादेखि आजसम्म तीन दिनमा तीन लाख १६ हजार १५२ जना बाहिरिसकेका छन्। घटस्थापनाका दिन १३ हजार ३४९ सवारी…
राम केसी चौतारा : बहुप्रतीक्षित मेलम्ची खानेपानी आयोजनाको सुरुङ खन्न १.७ किलोमिटर बाँकी भएकाले राजधानीमा पानी भित्रिन अझै छ महिना पर्खनु पर्ने भएको छ। सिन्धुपाल्चोकको हेलम्बुस्थित अम्बाथान मुहानदेखि सुन्दरीजलसम्मको २७.५ किलोमिटर सुरुङ खन्ने काम आगामी डिसेम्बरमा सम्पन्न गर्ने लक्ष्य छ। सुरुङ खन्ने काम सम्पन्न भएपनि त्यहाँभित्र ढलान गर्न थप तीन महिना समय लाग्ने भएकाले राजधानीवासीलाई पानी वितरण गर्ने काम वि सं…
राजविराजः दुई दिनदेखि अवरुद्ध सप्तरीको राजविराज नगरपालिकाको मतगणना आज अपराह्नदेखि पुनः सुरु भएको छ। निर्वाचन कार्यालय र राजनीतिक दलका प्रतिनिधिबीच भएको छलफलपछि मतगणना सुरु भएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ। शुक्रबार निर्वाचन कार्यालयले राजविराज नगरपालिका– १ को मत परिणाम सार्वजनिक गरेका बेला मतपरिणाम कम भएको जनाउँदै विभिन्न राजनीतिक दलका प्रतिनिधिले विरोध गरेपछि सूचना टाँस गरी मतगणना स्थगित गरिएको थियो।रासस
काठमाडौं: गोकर्णेश्वर नगरपालिका वडा नम्बर ९ को वडा कार्यालयमै सामाजिक सुरक्षा भत्ता वितरण सुरु भएको छ। वृद्ध वृद्धाहरुको शारीरिक अवस्था र भत्ताको लागि टाढाको बैंकसम्म धाउनु पर्ने समस्यालाई मध्यनजर गर्दै भत्ता वितरणको व्यवस्था वडा कार्यालयमै सुरु गरेको हो। गोकर्णेश्वर ९ का वडाध्यक्ष राजिव थापाका अनुसार यसअघि भत्ताका लागि वडादेखि टाढा रहेका बैंकहरुमा धाउनु पर्थ्यो। भने,'हरेक वर्ष बैंक परिवर्तन हुनुले झन्…
वीरगंज : प्रदेश नम्बर दुईको एकमात्र महानगरपालिका विरगंजमा दिउँसो ३ बजेसम्म ४९ हजार ३ सय ९ मतगणना भएको छ। प्राप्त मतपरिणामअनुसार संघीय समाजवादी फोरमका उम्मेदवार अगाडि देखिएका छन्। सयभन्दा कम मतले कांग्रेस उम्मेदवारले संघीय समाजवादी फोरमका उम्मेदवारलाई पछ्याइरहेका छन्। यस्तो छ पछिल्लो मतपरिणाम संघीय समाजवादी फोरमका विजय सरावगी : १०६६२ नेपाली कांग्रेसका अजय द्वीवेदी : १०५८७ राष्ट्रिय जनता पार्टीका…