PahiloPost

Jul 27, 2025 | १२ साउन २०८२

  • मधेश आन्दोलनकै उद्गमस्थलमा राजपाको परिणाम शून्य

    मधेश आन्दोलनकै उद्गमस्थलमा राजपाको परिणाम शून्य

    राजु विश्वकर्मा लहान: मधेश आन्दोलनको उद्गमस्थल  सिरहामा राष्ट्रिय जनता पार्टी नेपाल (राजपा) र नेपाल लोकतान्त्रिक फोरमले स्थानीय तह निर्वाचनमा एउटा पनि स्थानीय तह जित्न नसक्दा नेता कार्यकर्ता निराश बनेका छन्। मधेश आन्दोलनकै क्रममा विभिन्न पाँच वटा मधेश केन्द्रीत दल मिलेर बनेको राजपा मधेश आन्दोलनकै उद्गमस्थल सिरहामा नराम्रोसँग पराजित भएपछि नेता कार्यकर्तामा निराशा छाएको हो। राजपा अध्यक्ष मण्डलका अध्यक्ष राजकिशोर यादव, राजपाका…

    विस्तृतमा पढ्नुस्

  • साढे चार किलो चाँदीका गहनासहित भारतीय नागरिक पक्राउ

    साढे चार किलो चाँदीका गहनासहित भारतीय नागरिक पक्राउ

    बागलुङ: साढे चार किलो चाँदीका गहनासहित भारतीय नागरिक सुरेन्द्र साह पक्राउ परेका छन्। भारतको मोतीहारी जिल्ला औराहियाठाना–४ आदापुर घर भएका ५१ वर्षीय साहलाई आइतबार साँझ बागलुङ सदरमुकामबाट प्रहरीले नियन्त्रणमा लिएको हो। करिब रु तीन लाख २० हजार मूल्य बराबरको चाँदीका विभिन्न गरगहनासहित साह पक्राउ परेको बागलुङका प्रहरी प्रमुख प्रहरी उपरीक्षक चन्द्रकुवेर खापुङले जानकारी दिए। साहले भारतको रक्सौलबाट अवैध चाँदीका गहना ल्याई…

    विस्तृतमा पढ्नुस्

  • सात स्थानीय तहको परिणाम आउन बाँकी, कसको कहाँ अग्रता?

    सात स्थानीय तहको परिणाम आउन बाँकी, कसको कहाँ अग्रता?

    काठमाडौँ: स्थानीय तह तेस्रोँ चरणमा निर्वाचन भएका १३६ स्थानीय तहमध्ये १२९ स्थानीय तहको औपचारिक मतपरिणाम आएको छ।  अब ७ स्थानीय तहको मतपरिणाम आउन बाँकी छ। परिणाम आउन बाँकी रहेकामध्ये तीन स्थानमा संघीय समाजवादी फोरमले अग्रता लिएको छ। कांग्रेस र एमालेले दुई-दुई स्थानमा अघि छन्।  संघीय समाजवादी फोरमको अग्रता पर्सा –वीरगञ्ज महानगरपालिका  सप्तरी –राजविराज नगरपालिका रौतहट –गरुडा नगरपालिका कांग्रेसको अग्रता धनुषा…

    विस्तृतमा पढ्नुस्

  • रुसी सेनाको हवाई कारबाहीमा सिरियामा ४५ बिद्रोहीको मृत्यु

    रुसी सेनाको हवाई कारबाहीमा सिरियामा ४५ बिद्रोहीको मृत्यु

    बेरुत: रुसको हवाई सेनाले गरेको हवाई कारबाहीमा परी उत्तरपश्चिमी सिरियामा कम्तीमा ४५ जनाको मृत्यु भएको छ। मृत्यु हुने सबैजना विद्रोही रहेको मानवअधिकारकर्मीहरूले बताएका छन्। सिरियाको इडलीब प्रान्तमा सो कारबाही भएको सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सका अनुगमनकर्ताहरूले आइतबार जानकारी दिएका छन्। शनिबार भएको सो हवाई कारबाही किन भयो भन्ने बारेमा अहिलेसम्म रुस वा सिरियाली सरकारले नै कुनै जानकारी दिएको छैन। रुसी सेनाले…

    विस्तृतमा पढ्नुस्

  • प्रधानमन्त्रीको सम्पत्तिः काठमाडौँमा घरजग्गा छैन, दाइजोमा प्राप्त सात तोला सुन, बैंकमा १६ लाख नगद

    प्रधानमन्त्रीको सम्पत्तिः काठमाडौँमा घरजग्गा छैन, दाइजोमा प्राप्त सात तोला सुन, बैंकमा १६ लाख नगद

    काठमाडौँ: प्रधानमन्त्री शेरबहादुर देउवाको सम्पत्ति विवरण सार्वजनिक भएको छ। सार्वजनिक पद धारण गरेको लामो समयसम्म सम्पत्ति विवरण सार्वजनिक नभएको भन्दै उनको आलोचना भएको थियो। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले आइतबार सम्पत्ति विवरण सार्वजनिक गरेको हो। सार्वजनिक भएको सम्पत्ति विवरणअनुसार प्रधानमन्त्रीको व्यक्तिगत नाममा घरजग्गा छैन। घरजग्गाको हकमा डडेलधुरामा संगोलमा रहेको पैत्रिक सम्पत्तिमात्र छ। यस्तै, २०५१ सालमा विवाहमा ७ तोला सुन र १० थान…

    विस्तृतमा पढ्नुस्

  • प्रहरी भन्छ 'राजधानीमा दुई दिनदेखि चोरी भएकै छैन'

    प्रहरी भन्छ 'राजधानीमा दुई दिनदेखि चोरी भएकै छैन'

    काठमाडौं : महानगरीय प्रहरी परिसर काठमाडौंले असोज १ गतेदेखि चाडपर्वलाई लक्षित गरी राजधानीमा विशेष सुरक्षा योजना लागू गरेको छ। लागू सुरक्षा योजनाअनुसार सुरक्षा प्रबन्ध प्रभावकारी भएको प्रहरीको दावी छ।  केही दिनदेखि राजधानीमा चोरी, लुटपाट लगायतका घटना न्यून भएको परिसरका एसपी रामदत्त जोशीले बताए। एसपी जोशी भन्छन्, 'गत वर्षभन्दा यो पटकको दशैँमा अपराधिक गतिविधि कम पाएका छौँ।'  सामान्यतया राजधानीमा दैनिक २…

    विस्तृतमा पढ्नुस्

  • नक्कली प्रहरी बनेर तस्करीको सुन लुट्ने पक्राउ

    नक्कली प्रहरी बनेर तस्करीको सुन लुट्ने पक्राउ

    काठमाडौ  : नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोको नाममा तस्करीको सुन लुट्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।  रसुवाको कालिकास्थान क्षेत्रमा शनिबार युवा संघका महासचिव किरण पौडेलसहितको गाडीलाई बाटोमा रोखेर सिआईवीबाट आएका प्रहरी हौं, यो गाडीमा सुन छ भन्दै खानतलासी गर्ने नुवाकोटका पशुपति थपलिया र बद्री थपलियालाई प्रहरीले पक्राउ गरेको हो।  युवा संघ महासचिवलगायतका व्यक्तिहरु सवार बा १५ च ३३३३ नम्बरको…

    विस्तृतमा पढ्नुस्

  • अब ६ स्थानीय तहको मत परिणाम आउन बाँकी

    अब ६ स्थानीय तहको मत परिणाम आउन बाँकी

    काठमाडौँः असोज २ गते निर्वाचन सम्पन्न भएका प्रदेश नम्बर दुईका आठ जिल्लाका १३६ स्थानीय तहमध्ये १३० स्थानीय तहको मतपरिणाम सार्वजनिक भएको छ।  निर्वाचन आयोगस्थित संयुक्त निर्वाचन सञ्चालन केन्द्र (जेइओसी) बाट प्राप्त पछिल्लो विवरणअनुसार, स्थानीय तहको प्रमुख एवं अध्यक्ष पदमा नेपाली कांग्रेस ३७, नेकपा एमाले १७, नेकपा माओवादी केन्द्र २१, राष्ट्रिय जनता पार्टी नेपाल २४, संघीय समाजवादी फोरम नेपाल २५, नेपाल…

    विस्तृतमा पढ्नुस्

  • दिक्पाल कार्की ‘मिस्टर ग्राण्ड’का लागि पुगे फिलिपिन्स

    दिक्पाल कार्की ‘मिस्टर ग्राण्ड’का लागि पुगे फिलिपिन्स

    काठमाडौं: नायक दिक्पाल कार्की ‘मिस्टर ग्राण्ड इन्टरनेशनल’का लागि फिलिपिन्स पुगेका छन्। ४० देशबाट प्रतिस्पर्धी सहभागी हुने पुरुष सौन्दर्य प्रतियोगीतामा नेपालको प्रतिनिधित्व उनले गर्ने भएका हुन्। फिलिपिन्सको मनिला शहरमा हुन लागेको ‘मिस्टर ग्राण्ड इन्टरनेशनल’ १२ दिन लामो हुनेछ। प्रतियोगीतामा उनी लगायतका सहभागीले फोटोसुट, र्‍याम्पवाक, स्पोट च्यालेन्ज, स्पिच कम्पिटिसन लगायतमा राउन्डहरु हुँदै फाइनलका लागि भिडन्त गर्नेछन्। दिक्पाल भन्छन्,'मिष्टर ग्राण्ड इन्टरनेशनल’मा उत्कृष्ट ठहरिएर…

    विस्तृतमा पढ्नुस्

  • ‘जेल विथआउट बेल’को अडानबाट चिकित्सक संघ पछि नहट्ने, स्वास्थ्य मन्त्रालय घेराउ

    ‘जेल विथआउट बेल’को अडानबाट चिकित्सक संघ पछि नहट्ने, स्वास्थ्य मन्त्रालय घेराउ

    काठमाडौं :  नेपाल चिकित्सक संघको स्वास्थ्य मन्त्रालयसँग भएको वार्ता विना निस्कर्ष टुंगिएपछि दबाब स्वरुप स्वास्थ्य मन्त्रालय घेराउ गरिएको छ। वार्ता बिना निस्कर्ष टुङ्गिएपछि चिकित्सकहरुले स्वास्थ्य मन्त्रालय घेराउ गरेका हुन्। उनीहरु एप्रोन र हातमा कालोपट्टीसहित सोमबार प्रदर्शनमा उत्रिएका हुन्। स्वास्थ्य मन्त्रालय घेराउ गर्न सरकारी तथा निजी अस्पतालका दुई सय भन्दा बढी चिकित्सक पुगेका थिए। उपत्यका बाहिरका स्वास्थ्यकर्मीहरुले भने सम्बन्धित जिल्लाका जिल्ला प्रशासन कार्यालय घेराउ गरेका…

    विस्तृतमा पढ्नुस्

  • करेन्ट लागेर एककाे मृत्यु

    झापा : झापाको भद्रपुर नगरपालिका – १० का ७१ वर्षीय डम्बरबहादुर लिम्बूको करेन्ट लागेर मृत्यु भएको छ।  जङ्गली हात्ती लखेट्ने क्रममा उनलाई हिजो राति करेन्ट लागेको प्रहरीले जनाएको छ। लिम्बूले घरवरिपरि लगाएको करेन्ट पर्खालमा ठोक्किन पुग्दा उनलाई करेन्ट लागेको र उपचारका लागि मेची अञ्चल अस्पताल भद्रपुर लैजाने क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ। 

    विस्तृतमा पढ्नुस्

  • गोली प्रहारबाट एककाे मृत्यु

    गोली प्रहारबाट एककाे मृत्यु

    रौतहट : परहवाहा नगरपालिका–२ जिंगडवा बस्ने २६ वर्षीय सुरज मुल्बी शेख अख्तर भन्ने अब्बु सुहायत आफ्नै घरमा सुतिरहेको अवस्थामा सोमबार अज्ञात समुहले गोली हानेका छन्। गोली प्रहारबाट गम्भीर घाईते भएका उनलार्इ जिल्ला सरकारी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको छ।  घटनामा शंकास्पद रहेका परहवा–१ बस्ने २२ वर्षीय प्रदिप भन्ने सुरजकुमार साहलाई प्रहरीले नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको छ।   

    विस्तृतमा पढ्नुस्

  • बूढीगण्डकी आयोजनाको सम्झौता तत्काल खारेज गर्न संसदको अर्थ र कृषि तथा जलस्रोत समितिको निर्देशन

    बूढीगण्डकी आयोजनाको सम्झौता तत्काल खारेज गर्न संसदको अर्थ र कृषि तथा जलस्रोत समितिको निर्देशन

    काठमाडौंः व्यवस्थापिका संसदको कृषि तथा जलश्रोत र अर्थ समितिले बूढीगण्डकी ठेक्का सम्झौता सार्वजनिक खरिद ऐन विपरित भएको भन्दै खारेज गर्न सरकारलाई निर्देशन दिएका छन्। दुई समितिको आज बसेको संयुक्त बैठकले आयोजनाका सम्वन्धमा मन्त्रिपरिषद र ऊर्जा मन्त्रालयबाट भएका निर्णय नेपालको प्रचलित नियम कानुन सम्मत नदेखिएको, सार्वजनिक खरिद ऐनलाई उल्लंघन गरेको, खुला प्रतिस्पर्धा नगराएको र नेपालमा जलविद्युत क्षेत्रमा असफल सावित चिनियाँ गेजुवा…

    विस्तृतमा पढ्नुस्

  • फिल्म 'अनुराग'का लागि छानिए पल शाह

    फिल्म 'अनुराग'का लागि छानिए पल शाह

    काठमाडौं: फिल्म ‘अनुराग’मा अभिनेता पल शाह अनुबन्धित भएका छन्। फिल्म घोषणसँगै घोषित मोडल दीपक घिमिरेले फिल्म नगर्ने भएपछि फिल्मको लागि नयाँ अभिनेता चयन गरिएको हो। फिल्ममा पल शाहको चयनबारे फिल्म अनुरागको निर्देशक रहेका सत्यराज चौलागाईंले पुष्टि गरेका हुन्। सोमबार फिल्म युनिट र अभिनेता शाह बीच सम्झौता हुने बताइएको छ। एरिका फिल्मस ब्यानरमा बन्ने फिल्म अनुरागलाई किरण दाहालले लेखेको हुन्। फिल्ममा…

    विस्तृतमा पढ्नुस्

  • चिकित्सक संघलाई आन्दोलनका कार्यक्रम फिर्ता लिन सरकारको आग्रह, माग सम्वोधन गरिने

    चिकित्सक संघलाई आन्दोलनका कार्यक्रम फिर्ता लिन सरकारको आग्रह, माग सम्वोधन गरिने

    काठमाडौं :  सरकारले चिकित्सकहरुलाई आन्दोलनका कार्यक्रम फिर्ता लिई काममा फर्किन आग्रह गरेको छ। कार्यवाहक प्रधानमन्त्री विजयकुमार गच्छदारको अध्यक्षतामा आज बसेको मन्त्रीहरुको बैठकले स्वास्थ्य सेवा बन्द गर्ने निर्णय तत्काल फिर्ता लिन चिकित्सक संघलाई आग्रह गरेको हो। बैठकले नागरिकको स्वास्थ्य सेवा प्राप्त गर्ने संवैधानिक हकलाई सम्मान गर्नसमेत संघलाई आग्रह गरेको छ।  बैठकले प्रधानमन्त्री शेरबहादुर देउवा संयुक्त राष्ट्रसंघको ७२ औं महासभामा भाग लिन अमेरिका…

    विस्तृतमा पढ्नुस्

  • फिल्म 'तान्द्रो'को ट्रेलर सार्वजनिक, जनआन्दोलनको थप एउटा कथा

    फिल्म 'तान्द्रो'को ट्रेलर सार्वजनिक, जनआन्दोलनको थप एउटा कथा

    काठमाडौं: फिल्म 'तान्द्रो'को ट्रेलर सार्वजनिक भएको छ। सत्य घटनामा आधारित फिल्मले जनआन्दोलनको कथा समेट्छ। सार्वजनिक ट्रेलरले फिल्मको सोही थिम प्रस्तुत गर्छ। माओवादी लडाकु गंगा बहादुर लामाको संस्मरात्मक किताब ‘स्मृतीका डोबहरु’को कथामाथि फिल्म बनेको छ। दयाहाङ राईको मुख्य भुमिका रहेको फिल्म आउँदो कार्तिक २४ गते प्रदर्शनमा आउँदैछ। फिल्मले अन्तराष्ट्रिय फिल्म महोत्सवहरुमा भने यसअघि नै सहभागिता जनाइसकेको छ। साम्तेन भुटिया निर्देशित फिल्ममा…

    विस्तृतमा पढ्नुस्

  • अमेरिकाले लगायो उत्तर कोरिया, भेनेजुएला, र चादका नागरिकलाई प्रतिवन्ध

    अमेरिकाले लगायो उत्तर कोरिया, भेनेजुएला, र चादका नागरिकलाई प्रतिवन्ध

    वासिङटनः अमेरिकाले उत्तर कोरिया, भेनेजुएला, र चादका नागरिकलाई अमेरिका भ्रमणमा रोक लगाएको छ।  यी तीन देशसहित अमेरिका भ्रमणमा जान नपाउने विश्वका नागरिकको सूचीमा आठ देश परेका छन्। यसअघि पाँच देशका नागरिकलाई अमेरिका भ्रमणमा रोक थियो।  नयाँ नीतिको घोषणा अमेरिकी राष्ट्रपतिको कार्यालयले आइतबार राति गरेको हो। ह्वाइटहाउसले विज्ञप्तिमार्फत यसको पुष्टी गरेको छ।  यसअघि अमेरिका भ्रमणमा ९० दिनको लागि रोक लागाइएका राष्ट्रहरुमा…

    विस्तृतमा पढ्नुस्

  • आगामी निर्वाचनको रणनीति बनाउन संघीय समाजवादी फोरमको राजनीतिक समितिको बैठक सुरु

    आगामी निर्वाचनको रणनीति बनाउन संघीय समाजवादी फोरमको राजनीतिक समितिको बैठक सुरु

    काठमाडौं : संघीय समाजवादी फोरम नेपालले आगामी मंसिरमा हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनका लागि तयारी सुरु गरेको छ। उम्मेदवार चयनको मापदण्ड र सम्भाव्य उम्मेदवारको सूचीबारे छलफल गर्न फोरम नेपालको राजनीतिक समितिको बैठक सुरु भएको हो।  बैठकमा आगामी निर्वाचनमा कसरी जाने, को को नेताहरु कहाँबाट निर्वाचनमा लड्ने  र उम्मेदवार चयनको मापदण्ड के हुने लगायतका बिषय बैठकको मुख्य एजेन्डा भएको…

    विस्तृतमा पढ्नुस्

  • झारखण्डको पटाका कारखानामा आगलागी हुँदा आठ जनाको मृत्यु, २५ घाइते

    झारखण्डको पटाका कारखानामा आगलागी हुँदा आठ जनाको मृत्यु, २५ घाइते

    नयाँदिल्लीः पूर्वी भारतीय राज्य झारखण्डमा रहेको पटाका कारखानामा भएको आगलागीमा परी आठ जनाको मृत्यु भएको छ भने २५ जना घाइते भएका छन्। गैरकानुनी रुपमा सञ्चालनमा रहेको कारखानामा आज बिहान आगलागी भएको थियो। घाइतेमध्ये अधिकांशको अवस्था चिन्ताजनक छ। अहिले उनीहरुलाई अस्पताल भर्ना गरिएको छ।  कारखानामा के कसरी आगलागीको घटना भयो भन्ने बारेमा अनुसन्धान सुरु भएको प्रहरीले जनाइएको छ। रासस/सिन्ह्वा  

    विस्तृतमा पढ्नुस्

  • जर्मन चान्सलर मार्केल चौथोँ कार्यकालका लागि निर्वाचित

    जर्मन चान्सलर मार्केल चौथोँ कार्यकालका लागि निर्वाचित

    बर्लिन :  जर्मन चान्सलर एन्जिला मार्केल जर्मनको चान्सलरका लागि चौथोँ पटक पनि निर्वाचित भएकी छन्। तर उनको राजनीतिक कन्जरभेटिभ दल नेतृत्वको गठबन्धन सिडियु सिएसयुले भने इतिहासमा सबैभन्दा ठुलो हार व्यहोर्नु परेको छ।  उनले चान्सलरका लागि निर्वाचन जितेको भए पनि सरकार गठनका लागि भने अर्को राजनीतिक दलको सहयोग चाहिने छ।  उनको दल नेतृत्वको गठबन्धनले जम्मा ३३ प्रतिशत मत ल्याएको छ। त्यसपछि…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell