PahiloPost

Jul 27, 2025 | १२ साउन २०८२

  • दशैंमा जुवा खेल्ने १३ जना जुवाडे पक्राउ

    दशैंमा जुवा खेल्ने १३ जना जुवाडे पक्राउ

    पोखराः  जिल्ला प्रहरी कार्यालय कास्कीको एक टोलीले छुट्टाछुट्टै दुई स्थानबाट रुएक लाख ९२ हजार रुपैयाँ नगदसहित १३ जना जुवाडेलाई पक्राउ गरेको छ ।  पोखरा लेखनाथ महानगरपालिका १३ संगम टोलस्थित सन्तोष श्रेष्ठको घरबाट रु ४१ हजार ४७५ सहित छजना जुवाडे र पोखरा १७ काउछेघारीस्थित दीपेन्द्र पौडेलको घरबाट रु एक लाख ५० हजार ५४५ नगदसहित सात जना जुवाडे पक्राउ गरिएको प्रहरी प्रवक्ता…

    विस्तृतमा पढ्नुस्

  • जीवित देवी कुमारीको दर्शनका लागि समय थप

    जीवित देवी कुमारीको दर्शनका लागि समय थप

    काठमाडौैः  जीवित देवी कुमारीको दर्शनका लागि वसन्तपुरस्थित कुमारीघरमा आजदेखि सर्वसाधारणलाई सहजरूपमा खुला गरिएको छ ।  प्रत्येक वर्ष फूलपातीका दिनदेखि कोजाग्रत पूर्णिमासम्म भक्तजनले कुमारीको सहज दर्शन गर्नका लागि समयावधि बढाउने गरिन्छ ।  बिहान ९ देखि साँझ ७ बजेसम्म कुमारीघरमा रहनुभएकी कुमारीको दर्शन गर्न सकिने कुमारीघरका संरक्षणकर्ता गौतमरत्न शाक्यले जानकारी दिनुभयो । तलेजु भवानीको अवतारका रुपमा कुमारीलाई सम्मान तथा आस्था प्रकट गरिन्छ…

    विस्तृतमा पढ्नुस्

  • गोरखा दरबारबाट फूलपाती पठाइयो

    गोरखा दरबारबाट फूलपाती पठाइयो

    प्रसन्न पोखरेल  गोरखाः  गोरखा दरबारस्थित दशैँ घरबाट काठमाडौँको हनुमानढोका दरबारका लागि फूलपातिसहितको डोली पठाइएको छ ।  विधिपूर्वक पूजाअर्चना गरेर दरबारका सुसारेले आज बिहान ९ बजे शुभसाइतमा फूलपातीसहितको डोली काठमाडौँ पठाएका हुन् ।  फूलपातीको डोली बा१झ ६५४८ नंको सरकारी गाडीमा राखेर हनुमान ढोका दरबार पठाइएको गोरखा दरबार हेरचाह अड्डाकी प्रमुख मञ्जुसिंङ भण्डारीले जानकारी दिए ।  गोरखाबाट पठाएको फूलपाती हनुमानढोका दरबार पु¥याएपछि…

    विस्तृतमा पढ्नुस्

  • १सय ३६ स्थानीय तहको मत परिणामः कांग्रेस अगाडि एमाले पाचौं

     १सय ३६ स्थानीय तहको मत परिणामः कांग्रेस अगाडि एमाले पाचौं

    काठमाडौँः गत असोज २ गते निर्वाचन सम्पन्न भएको प्रदेश नं २ का आठ जिल्लाका १३६ स्थानीय तहमध्ये आज दिउँसो १ बजेसम्म १३४ स्थानीय तहको अन्तिम मत परिणाम सार्वजनिक भएको छ ।  निर्वाचन आयोगस्थित संयुक्त निर्वाचन सञ्चालन केन्द्र (जेइओसी) बाट प्राप्त पछिल्लो विवरणअनुसार वीरगञ्ज महानगरपालिका र राजविराज नगरपालिकाको अन्तिम मतपरिणाम सार्वजनिक हुन बाँकी रहेको छ ।  वीरगञ्ज महानगरपालिकाका ३२ वडामध्ये ३०…

    विस्तृतमा पढ्नुस्

  • फिल्म 'रानी'को ट्रेलरमा प्रेम, पिडा, एक्शन र सस्पेन्स

    फिल्म 'रानी'को ट्रेलरमा प्रेम, पिडा, एक्शन र सस्पेन्स

    काठमाडौं: फिल्म 'रानी'को ट्रेलर सार्वजनिक भएको छ। त्रिकोणात्मक प्रेम कथा रहेको भनिएको फिल्मको ट्रेलरले प्रेम, एक्शन र सस्पेन्स देखाउँछ। फिल्ममा मुख्य चार कलाकार मलिना जोशी, अनुपबिक्रम शाह, शारुक ताम्राकार र मनिष सुन्दर श्रेष्ठको फिचरिङ रहेको छ। फिल्मलाई पुरुषोत्तम प्रधानले खिचेको भए पनि गीतको भिडियोलाई भने सिसान बाँनिया र मानकृष्ण महर्जनले खिचेका हुन्। भिडियोलाई बब्बु थापाले कोरियोग्राफ गरेका हुन्। गीतको भिडियोमा…

    विस्तृतमा पढ्नुस्

  • स्क्रब टाइफसबाट दुई महिनामा २०१ संक्रमित

    स्क्रब टाइफसबाट दुई महिनामा २०१ संक्रमित

    चितवन: विगत दुई महिनामा २०१ जनामा स्क्रब टाइफसको संक्रमण भेटिएको छ। जिल्ला जनस्वास्थ्य कार्यालय, चितवनले दिएको जानकारीअनुसार ८१७ जनाको परीक्षण गरिएकामा सो संख्यामा संक्रमित भेटिएका हुन्। साउन १ गतेदेखि असोज ८ गतेसम्म भेटिएका संक्रमितमध्ये भरतपुर अस्पतालमा ६४, बकुलहर अस्पताल रत्ननगरमा ९, चितवन मेडिकल कलेजमा ५१, नारायणी सामुदायिक अस्पतालमा ६१, निर्णय डाइग्नोस्टिकमा १३, मनकामना अस्पतालमा दुई, सेन्टर अस्पतालमा एकजना संक्रमित भेटिएको जिल्ला…

    विस्तृतमा पढ्नुस्

  • राष्ट्रपतिपछि अब प्रदेश प्रमुख कानुनभन्दा माथि, कामकाजमा मुद्दा नलाग्ने सरकारको प्रस्ताव

    राष्ट्रपतिपछि अब प्रदेश प्रमुख कानुनभन्दा माथि, कामकाजमा मुद्दा नलाग्ने सरकारको प्रस्ताव

    काठमाडौँ: ‘कानुनका अघि सबै समान हुन्छन्’ कानुनको यो सैदान्तिक र सर्वमान्य सिद्धान्त नै हो। अपवादका रुपमा सकरात्मक विभेदको सिद्धान्त अनुसार कतिपयमा अवस्थामा यो सिद्धान्त लागू हुँदैन। कुनै निश्चित वर्ग र समूदायलाई राज्यको मूलधारमा ल्याउन संविधान, कानुनले सकरात्मक विभेद गरेको हुन्छ। निरपेक्ष रुपमा यस्तो अधिकार सिर्जना हुँदैन। तर, हालै संसद्बाट पारित राष्ट्रपति तथा उपराष्ट्रपतिको सेवा सुविधा सम्वन्धी विधेयकले पदमा रहँदा गरेको कुनै…

    विस्तृतमा पढ्नुस्

  • माओवादीसँग तालमेलको सम्भावना छ –नेता नेपाल 

    माओवादीसँग तालमेलको सम्भावना छ –नेता नेपाल 

    चितवन: नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा माओवादी केन्द्रसँग तालमेल हुन सक्ने बताएका छन्।  चितवनमा पत्रकाहरुसँग नेता नेपालले माओवादी सहकार्यका लागि तयार भएमा एमाले पनि तयार रहेको बताए। उनले भने ‘तालमेलका लागि माओवादी पनि तयार हो भने हामी पनि तयार हुनुपर्छ। राष्ट्रियस्तरमा गठवन्धनका लागि पनि हामी तयार हुनुपर्छ। हैन भने जिल्ला-जिल्ला प्रदेशमा भए पनि  गर्नुपर्छ।’ नेता नेपालले…

    विस्तृतमा पढ्नुस्

  • गगनको डाक्टरसँग आग्रह ‘आन्दोलनका कार्यक्रम तत्काल रोक्नुस्’

    गगनको डाक्टरसँग आग्रह ‘आन्दोलनका कार्यक्रम तत्काल रोक्नुस्’

    चितवन: पूर्व स्वास्थ्यमन्त्री एवं नेपाली कांग्रेसका युवा नेता गगन थापाले जारी आन्दोलनका कार्यक्रम तत्काल रोक्न डाक्टरहरुलाई आग्रह गरेका छन्। नेपाल प्रेस युनियन चितवन शाखाद्वारा आयोजित कार्यक्रममा उनले जनतालाई दुःख दिनेगरि आन्दोलन नगर्न सुझाव दिए। ‘सेवा नै बन्द गर्ने जनतालाई दुःख हुने काम रोक्नुहोस्’ उनले भने, ‘अन्य विकल्पमा जानुहोस् वार्ताबाट निकास दिने काम गरौँ।’ डाक्टरको लापरबाहीले विरामीको मृत्यु भएमा सम्वन्धित पक्षबाट क्षतिपूर्ति…

    विस्तृतमा पढ्नुस्

  • काठमाडौँको फोहोर विसर्जन अब नुवाकोटकै बन्चरे डाँडामा

    काठमाडौँको फोहोर विसर्जन अब नुवाकोटकै बन्चरे डाँडामा

    काठमाडौँ:  काठमाडौँ महानगरपालिकाले यसअघि सिसडोलमा फोहोर विसर्जन गर्दै आएकोमा अबको केही समयपछि नुवाकोटको बन्चरे डाँडामा फोहोर संकलन केन्द्र बनाउने भएको छ। नुवाकोट सिसडोलका स्थानीय बासिन्दाले समय समयमा अवरोध गर्दै आएकाले अब बन्चरे डाँडामा फोहर संकलन केन्द्र बनाउन लागेको महानगरपालिका उपप्रमुख हरिप्रभा खड्गीले जानकारी दिइन्। उनका अनुसार वन्चरेमा फोहर संकलन गर्दा स्थानीय बासिन्दालाई कुनै असर गर्दैन त्यसैले उक्त स्थानको अवलोकनसमेत कामपाले गरिसकेको…

    विस्तृतमा पढ्नुस्

  • ज्यान मार्ने मुद्दाका फरार अभियुक्त पक्राउ

    ज्यान मार्ने मुद्दाका फरार अभियुक्त पक्राउ

    मेलम्ची: सिन्धुपाल्चोक जिल्लाको मेलम्चीबजारबाट प्रहरीले सोमबार ज्यान मार्ने उद्योगका फरार अभियुक्तलाई पक्राउ गरेको छ। विसं २०७३ फागुन २४ गते पाँचपोखरी थाङ्पाल गाउँपालिका–४ बस्ने २१ वर्षीय फुर्पा ठिलेन लामालाई मु्क्का प्रहार गरी गम्भीर घाइते बनाई फरार रहेका सोही स्थानका २२ वर्षीय आकाश लामालाई प्रहरीले पक्राउ गरेको हो। घटनापश्चात् फरार रहेका अभियुक्त लामा भारतमा लुकीछिपी बस्दै आएको र दशैँ मनाउन घर आउनेक्रममा विशेष…

    विस्तृतमा पढ्नुस्

  • एमाले स्थायी कमिटी बैठक बस्दै, प्रतिनिधिसभा र प्रदेशसभाका उम्मेदवार छनोटमा छलफल हुने

    एमाले स्थायी कमिटी बैठक बस्दै, प्रतिनिधिसभा र प्रदेशसभाका उम्मेदवार छनोटमा छलफल हुने

    काठमाडौं: नेकपा एमालेको स्थायी कमिटी बैठक आज बस्दैछ। तीन दिनसम्म चलेको केन्द्रीय कमिटी बैठकपछि आजदेखि स्थायी समिति सुरु हुन लागेको हो। बैठकमा आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको उम्मेदवारीका विषयमा छलफल हुनेछ। केन्द्रीय समितिले प्रदेश २ को चुनावको समीक्षा गरेको थियो। पार्टी कार्यालय धुम्वाराहीमा बस्ने बैठकले उम्मेदवार छनोटका मापदण्ड लगायत अन्य समसामयिक विषयमा छलफल गर्ने सचिव योगेश भट्टराईले जानकारी दिए। जिल्ला र…

    विस्तृतमा पढ्नुस्

  • मोटरसाइकल दुर्घटनामा एकको मृत्यु

    मोटरसाइकल दुर्घटनामा एकको मृत्यु

    उर्लाबारी:  मोरङको बेलबारी नगरपालिका–११ स्थित पूर्व–पश्चिम राजमार्गमा मोटरसाइकल दुर्घटना हुँदा आज बिहान एकजनाको मृत्यु भएको छ। पूर्वबाट पश्चिम जाँदै गरेको को २१ प ४२१० नंको मोटरसाइकल आज बिहान १ः३० बजे आफैँ अनियन्त्रित भई दुर्घटना भएको थियो। दुर्घटनामा मोटरसाइकलको पछाडि सवार उदयपुर त्रियुगा नगरपालिका–३ का ३९ वर्षीय अशोक राईको धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा आज बिहान ३ः३० बजे…

    विस्तृतमा पढ्नुस्

  • फिल्म 'ह्याप्पी डेज'को पहिलो गीतसँगै नयाँ रिलिज टार्गेट

    फिल्म 'ह्याप्पी डेज'को पहिलो गीतसँगै नयाँ रिलिज टार्गेट

    काठमाडौं: फिल्म 'ह्याप्पी डेज' को पहिलो गीत 'चेप्टे चेप्टे पेरुङ्गो' सार्वजनिक भएको छ। गीत भिडियो सहित युट्युब रिलिज गरिएको हो। गीत रिलिजसँगै युनिटले फिल्म प्रदर्शन मिति पनि घोषणा भएको छ। ह्याप्पी डेज माघ १२ बाट प्रदर्शनमा आउने भएको छ। माघ फिल्मको नयाँ रिलिज टार्गेट हो। यसअघि फिल्म मङ्सिर १५ मा सार्वजनिक हुने भनिएको थियो। मिलन चाम्स निर्देशित फिल्मको गीतमा उनको…

    विस्तृतमा पढ्नुस्

  • कलाकार लक्ष्मी रानाको निधन

    कलाकार लक्ष्मी रानाको निधन

    काठमाडौं: कलाकार लक्ष्मी रानाको निधन भएको छ। दुबै किड्नीले काम गर्न छोडेका लक्ष्मीको मङ्गलबार बिहान निधन भएको हो। कलाकार श्रेष्ठ स्वास्थ्यमा समस्या देखिएपछि १० महिनादेखि  विर अस्पतालमा उपचाररत थिइन्। ११ वर्ष अगाडीदेखि नै उनले औषधी सेवन गर्दै आए पनि किड्नी ट्रान्सप्लान्ट भने गरेकी थिइनन्। रानाले आर्थिक अभावका कारण किड्नी ट्रान्सप्लान्ट गर्न नसक्ने बताएकी थिइन्। अवस्था गम्भिर बन्दै गएकी उनलाई बनस्थली स्थित…

    विस्तृतमा पढ्नुस्

  • गायन र नृत्य प्रतिभाको खोजीमा 'लै बरी लै' र 'वाइएसडी'

    गायन र नृत्य प्रतिभाको खोजीमा 'लै बरी लै' र 'वाइएसडी'

    काठमाडौं: गायन र नृत्य प्रतिभाको खोजी विशेष कार्यक्रम एकसाथ सुरु हुने भएको छ। सनसाईन प्रोडक्सन हाउसको आयोजनामा दुई फरक कार्यक्रम एकसाथ सुरु हुन लागेको हो। गायन प्रतिभाको खोजिमा कार्यक्रम 'लै बरी लै' र नृत्य प्रतिभाको खोजीमा कार्यक्रम 'योङ स्टार डान्स कम्पिटिसन' सुरु हुने भएको हो। कार्यक्रम युनिट प्रोडक्शनको काम सकेर प्रशारणको तयारीमा जुटेको छ। निर्माताले जनाए अनुसार कार्यक्रम दशैं पछि…

    विस्तृतमा पढ्नुस्

  • वीरगञ्जमा सरावगीकै अग्रता कायम

    वीरगञ्जमा सरावगीकै अग्रता कायम

    वीरगंजः वीरगञ्ज महानगरपालिकामा जारी मतगणनामा फोरम लोकतान्त्रिक नेपालले अग्रता कायम राखेको छ। अहिलेसम्मको मतगणना अनुसार मेयर पदमा फोरम नेपालका उम्मेद्वार विजय सरावगी १६ हजार ६५० मत प्राप्त गरेका छन्। त्यस्तै नेपाली कांग्रेसका उम्मेद्वार अजय द्विवेदीले १५ हजार ३६१ मत प्राप्त गरि सरावगीलाई पछ्याइरहेका छन्। तेस्रो स्थानमा रहेका राष्ट्रिय जनता पार्टिका उम्मेद्वार राजेशमान सिहले १० हजार ८५ मत प्राप्त गर्दा एमालेका…

    विस्तृतमा पढ्नुस्

  • तत्काल आन्दोलन फिर्ता लिन चिकित्सकलाई स्वास्थ्य मन्त्री पोखरेलको आग्रहः प्रधानमन्त्री फर्किएपछि माग पूरा गर्ने आश्वासन

    तत्काल आन्दोलन फिर्ता लिन चिकित्सकलाई स्वास्थ्य मन्त्री पोखरेलको आग्रहः प्रधानमन्त्री फर्किएपछि माग पूरा गर्ने आश्वासन

    काठमाडौं : स्वास्थ्य मन्त्री गिरिराजमणि पोखरेलले चिकित्सकहरुलाई आन्दोलन फिर्ता गर्न आग्रह गरेका छन् । चाडपर्व  समयमा अस्पताल बन्द गर्दा विरामीलाई असर पर्ने भन्दै उनले तत्काल आन्दोलन फिर्ता लिन आग्रह गरेका हुन्।   मंगलवार विशेष पत्रकार सम्मेलन गर्दै मन्त्री पोखरेलले चिकित्सक संघको माग पूरा गर्न सरकारले टोली बनाएर काम थालिसकिएको दावी गरेका थिए। मन्त्री पोखरेलले भने, ‘केही दिनमा माग पूरा हुन्छ। अहिले आफ्नो आन्दोलन स्थगित गरेर…

    विस्तृतमा पढ्नुस्

  • डाक्टरले लत्याए मन्त्रीको निर्देशन, दशैंमा पनि अस्पताल बन्द

    डाक्टरले लत्याए मन्त्रीको निर्देशन, दशैंमा पनि अस्पताल बन्द

    काठमाडौं : नेपाल चिकित्सक संघले दशैंमा पनि आफ्नो आन्दोलनका कार्यक्रम फिर्ता नलिने बताएको छ। चिकित्सकहरुको माग पूरा गर्न सरकार संवेदनशील नभएकाले आन्दोलन नरोकिने चिकित्सक संघले जनाएको छ। आज दिउँसो स्वास्थ्य मन्त्री गिरिराजमणि पोखरेलले पत्रकार सम्मेलन गरेर चिकित्सक संघलाई आन्दोलन फिर्ता लिन आग्रह गरेका थिए। चिकित्सकहरुको माग पूरा गर्न सरकार सकरात्मक भएर काम गरिरहेको बताउँदै उनले केही दिन आन्दोलन स्थगित गरेर…

    विस्तृतमा पढ्नुस्

  • बेलायतमा नेपाल आइडल कन्सर्ट, हुनेछ ४ फरक कार्यक्रम

    बेलायतमा नेपाल आइडल कन्सर्ट, हुनेछ ४ फरक कार्यक्रम

    काठमाडौं: नेपाल आइडलका तीन विजेता सांगीतिक प्रस्तुतीका लागि बेलायत जाने भएका छन्। संमसारा ग्रुप युके र मोन्ट्याज इन्टरनेशनलको संयुक्त आयोजनामा चार दिनको सांगीतिक कार्यक्रम आयोजना भएको हो। नेपाल आइडल बुद्ध लामा, फस्ट रनर्स अप निशान भट्टराई र सेकेन्ड रनर्स अप प्रताप दाससँगै प्रमिला राई पनि बेलायतमा हुने पहिलो कार्यक्रमको लागि जाने भएकी छिन्। लक्ष्मी बैंकमा कार्यरत प्रमिलाले कार्यालयबाट पाएको साथको…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell