PahiloPost

Jul 29, 2025 | १४ साउन २०८२

  • स्थानीय तहको निर्वाचन पूरा भएपछि प्रमुख निर्वाचन आयुक्तले दिए दशैंको शुभकामना

    स्थानीय तहको निर्वाचन पूरा भएपछि प्रमुख निर्वाचन आयुक्तले दिए दशैंको शुभकामना

    काठमाडौँ : प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवले नयाँ संघीय संरचनाअनुसार सात प्रदेशका ७७ जिल्लामा रहेका कुल ७ सय ५३ वटा स्थानीय तहको निर्वाचन सम्पन्न भएको सन्देश नेपाली जनतालाई दिन पाउँदा निर्वाचन आयोग गर्वको अनुभव गर्दछ भनेका छन्।  विजयादशमीका अवसर पारेर आज जारी गरेको सन्देशमा उनले भर्खरै सकिएको निर्वाचनलाई असल र सफल लोकतान्त्रिक अभ्यासका रूपमा लिनुपर्ने बताए। प्रमुख निर्वाचन आयुक्त…

    विस्तृतमा पढ्नुस्

  • डुङ्गा डुबेपछि २३ रोहिंगाको शव भेटियो ४० अझै वेपत्ता

    डुङ्गा डुबेपछि २३ रोहिंगाको शव भेटियो ४० अझै वेपत्ता

    जेनेभा : एक डुङ्गा दुर्घटनामा ६० भन्दा बढी रोहिङ्गा मुसलमान समूहका व्यक्ति मारिएका वा बेपत्ता भएका संयुक्त राष्ट्र सङ्घ आप्रवासी निकायले शुक्रबार जानकारी दिएको छ। रोहिङ्गा मुसलमान समूहका ती व्यक्ति म्यानमारबाट बङ्गलादेश जाने क्रममा उक्त घटना भएको हो। म्यानमारमा जारी द्वन्द्वको कारण रोहिङ्गा मुसलमान म्यानमारबाट बङ्गलादेशमा भाग्ने क्रममा जारी रहेको छ।  आप्रवासीसम्बन्धी अन्तर्राष्ट्रिय संगठन प्रवक्ता जोएल मिलम्यानले जेनेभामा समाचारदातालाई २३…

    विस्तृतमा पढ्नुस्

  • यी हुन् दशैं सुरक्षित बनाउन प्रहरीको १७ टिप्स

    यी हुन् दशैं सुरक्षित बनाउन प्रहरीको १७ टिप्स

    काठमाडौः चाडपर्वमा राजधानीमा हुने विभिन्न अपराधलाई नियन्त्रण गर्न प्रहरीले विशेष सुरक्षा योजना लागू गरिरहेको छ । प्रहरीले दशैंमा हुने अपराधलाई कम गर्ने सर्वसाधरणमा यस्तो अपिल गरेको छ । १.  आफ्नो घरको डेरा व्यक्ति तथा काम गर्नेको व्यक्तीको नाम,  थर र फोटोसहितको विवरण राख्नुहोस् । २. रातको समयमा  आफ्नो घर, टोलमा हो हल्ला गरी हिड्ने तथा शंकास्पद व्यक्तिहरुको गतिविधि देखेमा प्रहरीमा तुरुन्तै…

    विस्तृतमा पढ्नुस्

  • इटहरीमा आगोलागी, ४० लाखको क्षति

    इटहरीमा आगोलागी, ४० लाखको क्षति

    इटहरीः  इटहरी उपमहानगरपालिका–२० तरहराको बिहीबारे बजार क्षेत्रमा आगलागी हुँदा रु ४० लाखभन्दा बढीको धनमाल नष्ट भएको छ ।  बिहिवार बिहान भएको आगलागी हुँदा तीन वटा घरमा रहेका सो मूल्य बराबरको धनमाल नष्ट भएको हो ।  प्रहरी चौकी तरहराका प्रहरी नायब निरीक्षक पहल कट्वालका अनुसार दीपक गुप्ताको पसलसमेत रहेको घरबाट शुरु भएको आगलागीमा परेर गुप्ताको घरसँगै जोडिएको सुमन गिरी र चक्रबहादुर…

    विस्तृतमा पढ्नुस्

  • दशैँको मुखमा बनियानीवासीलाई हात्तीको त्रास

    दशैँको मुखमा बनियानीवासीलाई हात्तीको त्रास

    झापाः बनियानी बरपरका   जंगलमा रहेका रैथाने जंगली हात्तीले उपद्रव मच्चाउन थालेपछि स्थानीयवासी चाडपर्वका बेला त्रासमा बस्न बाध्य भएका छन् ।  मध्यरातमा निस्किएर हात्तीले अन्नबाली खानुका साथै घर भत्काउन थालेपछि स्थानीय त्रसित भएका हुन् ।  भद्रपुर नगरपालिकास्थित साबिक पृथ्वीनगर–१ र २ मा हात्तीले स्थानीयवासीको अन्नबाली खानुका साथै घरसमेत भत्काइदिएको छ । रातको समयमा आहारा खोजीमा निस्किएर हात्तीले क्षति पु¥याउने गरेको स्थानीयवासी…

    विस्तृतमा पढ्नुस्

  • मिथुन चक्रवर्तीका छोरा अब टिभी श्रृङ्खलामा

    मिथुन चक्रवर्तीका छोरा अब टिभी श्रृङ्खलामा

    बलिउडका प्राय चर्चित कलाकारले आफ्नो सन्तानलाई पनि पर्दामा ठाउँ दिएको पाइन्छ। केहीले फिल्म निर्माण गर्छन्, केहीले निर्देशन, अभिनय त कतिले सानो पर्दामै डेब्यु गरेर पनि रमाउँछन्। टिभी कार्यक्रममा रमाउनका लागि आउने भएका छन् अभिनेता मिथुन चक्रवर्तीका छोरा मिमोह। डान्सदेखि कमेडीसम्म समेट्ने टेलिभिजन श्रृङ्खलामा मिमोह सोहेल खानसँग देखिने बलिउड हंगामाले जनाएको छ। जसमा सोहेल खान रेस्लरको भूमिकामा देखिने खबर यसअघि नै…

    विस्तृतमा पढ्नुस्

  • सदाको लागि बन्द भयो वासुदेव मुनालको आवाज

    सदाको लागि बन्द भयो वासुदेव मुनालको आवाज

    काठमाडौं: रेडियो प्रस्तोता, गीतकार, संगीतकार एवं कवि समेत रहेका वासुदेव मुनालको निधन भएको छ। घाँटीको क्यान्सरका कारण उपचाररत मुनालको विहीबार काठमाडौंमा निधन भएको हो। हरिसिद्दीको क्यान्सर अस्पतालमा उपचार गराई रहेका उनको आर्थिक अभावका कारण घाँटीमा पलाएको ट्युमरको उपचार हुन सकेको थिएन। पहिलोपोस्टलाई मुनालकी श्रीमती इन्दिरा कोइरालाले उनको उपचारका लागि सरकारले सहयोग रकम दिने आश्वासन दिएको बताएकी थिइन्। भनेकी थिइन्,'क्याबिनेटले पैसा…

    विस्तृतमा पढ्नुस्

  • आज बडादशैंको आठौं दिनः देशभर महाअष्ठमी पर्व मनाइदै

    आज बडादशैंको आठौं दिनः देशभर महाअष्ठमी पर्व मनाइदै

    काठमाडौः बडादशैंको आज आठौ दिन महाअष्टमी ।  हर्षोल्लासपुर्वक शक्ति स्वरुपा माता महागौरी पुजा आराधना गर्दै मनाइँदैछ।  आश्विन शुक्ल प्रतिपदाका दिन पुजाकोठा दशैघर वैदिक विधिपुर्वक नवदुर्गा भवानीको आव्हान गरि घटस्थापना गरिएको स्थानमा आज भक्तीपुर्वक विशेष पुजाआजा गरिन्छ। महाअष्टमीका दिन शैलपुत्री, ब्रहृमचारिणी, चन्द्रघण्टा, कुष्माण्डा, स्कन्दमाता, कात्यायनी, कालरात्रि, महागौरी, सिद्धिदात्री आदि देवीहरूको पूजा गरिन्छ । आज घर–घरमा राखिएका वा कलकारखानामा रहेका हतीयारलाई सफा…

    विस्तृतमा पढ्नुस्

  • फूलपातीको दिन बैतडीमा ३ दशमलव ८ रेक्टरको भुकम्प

    फूलपातीको दिन बैतडीमा ३ दशमलव ८ रेक्टरको भुकम्प

    बैतडीः  बैतडी केन्द्रबिन्दु भएर गएराति गएको भूकम्पको धक्का बैतडीसहित सुदूरपश्चिमका अधिकांश जिल्लामा महसुस गरिएको छ ।  भूकम्प मापन केन्द्र सुर्खेतका प्रमुख रत्नमणि गुप्ताका अनुसार बैतडीको गोकुलेश्वर क्षेत्र आसपास केन्द्र बनाएर गएराति ९ बजेर ४३ मिनेटमा ३ दशमलव ८ रिक्टर स्केलको भूकम्प गएको हो ।  भूकम्पको धक्काका कारण स्थानीयवासी एकछिन त्रसित बनेको बैतडीको गोकुलेश्वरका सुरेश श्रेष्ठले जानकारी दिनुभयो । उहाँले भन्नुभयो,…

    विस्तृतमा पढ्नुस्

  • दशैंमा ट्राफिक नियम कडाइः दिउँसै मापसे चेकिङ

    दशैंमा ट्राफिक नियम कडाइः दिउँसै मापसे चेकिङ

    काठमाडौः दसैंमा हुन सक्ने दुर्घटना न्युनीकरणका लागि महानगरीय ट्राफिक प्रहरी  थप चेकिङमा कडा गरेको छ । महाशाखाले चौबीसै घन्टा मापसे (मादक पदार्थ सेवन) चेकिङ गरिरहेको  छ। दसैंको समयमा ट्राफिक कम हुने र मापसे चेकिङ नहुने ठानेर दिउँसै मादक पदार्थ सेवन गरी सवारी चलाउने पाइएकाले यस २४ सै घन्टा मापसे चेकिङ भइरहेको महानगरीय प्रहरी कार्यालयका प्रमुख एआइजी जयबहादुर चन्दले बताए ।…

    विस्तृतमा पढ्नुस्

  • वडा सचिव १७ लाख रुपैयाँको चेक बोकेर सम्पर्कबिहिनः दशैंमा समाजिक सुरक्षा भत्ता वितरणमा समस्या

    वडा सचिव १७ लाख रुपैयाँको चेक बोकेर सम्पर्कबिहिनः दशैंमा समाजिक सुरक्षा भत्ता वितरणमा समस्या

    पाल्पाः पाल्पाको रम्घा गाउँपालिका–४ हुँमिनका वडा सचिवले चेक बोकेर सम्पर्कमा नआएपछि सामाजिक सुरक्षा भत्ता वितरण हुन सकेको छैन ।  वडा सचिव प्रेम नेपालीले असोज ९ गते रम्भा गाउँपालिकाबाट सामाजिक सुरक्षा भत्ताको करिब  १७ लाख रुपैयाँको चेक बोकेर कार्यालयको सम्पर्कमा नआएपछि सामाजिक सुरक्षा भत्ता वितरण गर्न नसकेको वडाध्यक्ष भोजबहादुर विश्वकर्माले बताए ।  गाउँपालिकाबाट चेक बुझेपछि पटकपटक फोन गर्दासमेत सचिवले अध्यक्षको फोन…

    विस्तृतमा पढ्नुस्

  • एमाले फेरि पहिलो पार्टी हुन्छः सचिव ज्ञवाली

    एमाले फेरि पहिलो पार्टी हुन्छः सचिव ज्ञवाली

    नवलपरासीः नेकपा (एमाले) का सचिव प्रदीप ज्ञवालीले स्थानीय तहमा जस्तै प्रदेश र प्रतिनिधिसभामा पनि एमाले पहिलो पार्टी हुने दाबी गरेका छन् ।  नवलपरासीमा एमाले  सुनवल नगर कमिटीले बुधबार सुनवलमा आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा सचिव ज्ञवालीले यस्तो बताएका हुुन् । सो अवसरमा नेता ज्ञवालीले विगतका सबै कमीकमजोरीलाई सच्याउँदै पार्टीलाई पहिलो बनाउने गरी चुनावमा केन्द्रित हुन कार्यकर्तालाई निर्देशन दिए ।  उनले…

    विस्तृतमा पढ्नुस्

  • फिल्म ‘झ्यानाकुटी’को पहिलो गीत, नीशा अधिकारीको कोरियोग्राफी

    फिल्म ‘झ्यानाकुटी’को पहिलो गीत, नीशा अधिकारीको कोरियोग्राफी

    काठमाडौं: फिल्म ‘झ्यानाकुटी’को पहिलो गीत सार्वजनिक भएको छ। मङ्सिर १ गते रिलिज टार्गेट रहेको फिल्मको प्रचारका लागि गीत युट्युबमार्फत भिडियो सार्वजनिक गरिएको हो। मुख्य दुई कलाकार सौगात मल्ल र बेनिशा हमालको फिचरिङ रहेको भिडियोलाई सिमोश सुनुवार र नीशा अधिकारीले कोरियोग्राफ गरेका हुन्। सनिश सुनुवारको शब्द तथा संगीत रहेको गीतमा धर्मेन्द्र सेवान र मारुती भण्डारीले स्वर दिएका छन्। फिल्मलाई अभिनेत्री नीशा…

    विस्तृतमा पढ्नुस्

  • आज बडादसैंको सप्तमी, घरघरमा फूलपाती भित्र्याइँदै

    आज बडादसैंको सप्तमी, घरघरमा फूलपाती भित्र्याइँदै

    काठमाडौँ : बडा दशैको सातौ दिन आश्विन शुक्ल सप्तमीका अवसरमा देशभरका विभिन्न शक्तिपीठहरुमा फूलपाती भित्र्याइँदै छ ।  घटस्थापनाका देखि वैदिक विधिपूर्वक दुर्गालाई आह्वान गरी पूजाआजा गरिएको दसैँघर अथवा पूजाकोठामा शुभसाइतको प्रतीकका रूपमा उखु, हलेदो, केराको बोट, धानको बाला, बेलपत्र, जयन्ती, अशोकको फूल र अन्य नयाँ पालुवा समेत भित्र्याइन्छ । नौ पातमा क्रमशः ब्रहृमायणी, रक्तदन्तिका, लक्ष्मी, दुर्गा, चामुण्डा, कालिका, शिवा, शोकहारिणी…

    विस्तृतमा पढ्नुस्

  • नेपाल आइडल बुद्ध लामा जो दोहोरी साँझमा काम गर्थे

    नेपाल आइडल बुद्ध लामा जो दोहोरी साँझमा काम गर्थे

    काठमाडौं: पहिलो नेपाल आइडल बुद्ध लामाले पुरस्कार स्वरुप २० लाख नगद रुपैंया, १५ लाख बराबरको एल्बम कन्ट्र्याक्ट र महिन्द्रा केयूभी  कार प्राप्त गरे। उनले नेपाल आइडलले जिन्दगी फेरिदिएको बताए। भने,'६ महिनामा मेरो जिन्दगी कायापलट भयो।' काठमाडौंमा आयोजित एक प्रेस सम्मेनलमा उनले नेपाल आइडल र आफूलाई भोट गर्ने सम्पूर्णलाई धन्यवाद दिए। उनले भावुक हुँदै आफ्ने अवस्था बारे बताएका हुन्। २० वर्षीय…

    विस्तृतमा पढ्नुस्

  • दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु

    दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु

    नवलपरासीः पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासीको बर्दघाट सुस्तापूर्व दुम्कीबास अरुणखोलाबीच जंगलमा ट्रकको ठक्करबाट मंगलबार एक जनाको मृत्यु भएको छ ।  दुर्घटनामा परी मोटरसाइकलमा सवार घाइते जिल्ला चितवन भरतपुर महानगरपालिका–९ बस्ने १४ वर्षीय हिमाल सुवेदीको पुरानो मेडिकल कलेज भरतपुरमा उपचार गर्ने क्रममा साँझ मृत्यु भएको प्रहरीले जनाएको छ ।  दुर्घटनामा परी घाइते भएको अन्य दुई जनाको पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको छ…

    विस्तृतमा पढ्नुस्

  • नौ सय प्रहरी परिचालन

    नौ सय प्रहरी परिचालन

    मोरङः दशैं, तिहारलगायतका चाडपर्वलाई लक्षित गरेर मोरङमा विशेष सुरक्षा व्यवस्था मिलाइएको प्रहरीले जनाएको छ ।  चाडपर्व विशेष सुरक्षाका लागि जिल्लामा नौ सय प्रहरी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय, मोरङका प्रहरी नायब उपरीक्षक एवं प्रवक्ता विष्णुहरि कोइरालाले जानकारी दिए ।  चाडपर्वमा कुनै पनि अप्रिय घटना र अवाञ्छित गतिविधि नहोस् भनेर ठूलो संख्यामा २४ सै घण्टा प्रहरी परिचालन गरिएको उहाँले जानकारी दिनुभयो…

    विस्तृतमा पढ्नुस्

  • चचहुई सररर...

    चचहुई सररर...

    काठमाडौं : विभिन्न शिलशिलामा आफ्नो थातथलो छाडेर परदेशिएका युवा पुस्ता दशैं मनाउन गाउँ फर्किएसँगै दशैंको उमङ्ग गाउँ शहरमा भित्रिइसकेको छ। दशैं मनाउन गाउँ फर्कने क्रममा राजधानीमा भने बेहुली अन्माएको घर जस्तै देखिएको छ।  गाउँ घरका दोबाटो, चौरमा रोटेपिङ, लिंगे पिङको 'चचहुइ'ले गाउँ नै गुञ्जायमान छ। तर, शहर भने सुनसान हुँदै गएको छ। दशैमा टीका, जमरा, चंगासँगै जोडिएर आउने दशैंको अर्को…

    विस्तृतमा पढ्नुस्

  • बुधबार नै दुई नेपाली फिल्म पर्दामा, दशैंले गर्दा तोडियो 'फ्राइडे रिलिज'को नियम

    बुधबार नै दुई नेपाली फिल्म पर्दामा, दशैंले गर्दा तोडियो 'फ्राइडे रिलिज'को नियम

    काठमाडौं: बुधबारबाट दुई नेपाली फिल्म एकसाथ प्रदर्शनमा आएका छन्। फिल्म 'छक्कापञ्जा २' र 'मेरो पैसा खोइ?' पर्दामा उत्रिएका छन्। सामान्यतया शुक्रबार नयाँ फिल्म रिलिज गर्ने चलन विपरित यी दुई फिल्मले बुधबारको सार्वजनिक गरेको हो। बलिउडमा र हलिउडमा नयाँ फिल्म शुक्रबार रिलिज गरिन्छन्। फिल्म रिलिज शुक्रबार गरिए अगाडिका दुई दिन विदा हुने भएकोले दर्शकहरु तानिने र ओपनिङ कलेक्सन राम्रो हुने विश्वास…

    विस्तृतमा पढ्नुस्

  • दर्शक प्रतिक्रियाको लागि हलमा 'छक्कापञ्जा २' युनिट, हेर्नुस् फोटोमा

    दर्शक प्रतिक्रियाको लागि हलमा 'छक्कापञ्जा २' युनिट, हेर्नुस् फोटोमा

    काठमाडौं: बुधबारबाट प्रदर्शनमा आएको फिल्म 'छक्कापञ्जा २' हेर्न फिल्मका कलाकारहरु पनि हलसम्म पुगे। मल्टिप्लेक्स एवं सिंगल स्क्रिनमा समेत शो पाएको ब्लकबस्टर फिल्म छक्कापञ्जा सिक्वेले प्रदर्शनको पहिलो दिन दर्शकको राम्रो साथ पाएको देखिन्छ। अभिनेत्री प्रियङ्का कार्की पनि प्रेमी अभिनेता आयुष्मान देशराज जोशीसँगै दर्शक प्रतिक्रिया लिन गोपीकृष्ण हलमा पुगिन्। फिल्म हेरेर फर्किएका दर्शकले उनीहरुलाई घेरे र फोटो खिचाए। उनीहरुसँगै फिल्म वितरक गोपाल…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell