PahiloPost

Jul 29, 2025 | १४ साउन २०८२

  • एक करोड ५४ लाख २७ हजार ७३१ मतदाता कायम, महिला भन्दा पुरुष बढी

     एक करोड ५४ लाख २७ हजार ७३१ मतदाता कायम, महिला भन्दा पुरुष बढी

    काठमाडौँ :  आगामी मंसिर १० र २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा एक करोड ५४ लाख २७ हजार ७३१ मतदातालाई मतदान गर्ने अधिकार प्राप्त भएको छ।  प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवको अध्यक्षतामा मंगलबार बसेको बैठकले निर्वाचनका लागि तयार गरिएको अन्तिम मतदाता सङ्ख्या स्वीकृत गरेको आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिए।  बैठकले स्वीकृत मतदाता नामावली आयोगको वेबसाइटमा प्रकाशन गर्ने…

    विस्तृतमा पढ्नुस्

  • कमल थापा भन्छन् -दलहरुबीच हुने ध्रुवीकरणले वैदेशिक हस्तक्षेपलाई न्यूनीकरण गर्छ

    कमल थापा भन्छन् -दलहरुबीच हुने ध्रुवीकरणले वैदेशिक हस्तक्षेपलाई न्यूनीकरण गर्छ

    काठमाडौँ :  राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले आगामी मंसिरमा हुने प्रतिनिधि सभा र प्रदेश सभाको चुनावमा दलहरुबीच हुने धु्रवीकरणले राष्ट्रवादी शक्ति एकताबद्व हुने बताएका छन्।  पार्टीले मंगलबार आयोजना गरेको कार्यक्रममा अध्यक्ष थापाले मुलुकमा बढ्दै गएको वैदेशिक हस्तक्षेपलाई दलहरुको धु्रवीकरणले न्यूनीकरण गर्ने र राष्ट्रियताको संरक्षण हुने बताए।  आफ्नो दलले पनि वैचारिक दृष्टिकोणले निकट रहेका अन्य दलसँग सहकार्य र तालमेल गरी चुनावमा…

    विस्तृतमा पढ्नुस्

  • साउदीमा नेपालीको मृत्यु

    कञ्चनपुर : दुर्घटनामा परी साउदी अरेबियामा कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१२ मघरघटैया मुक्त कमैया शिविरका ३५ वर्षीय वीरबहादुर रानाको मृत्यु भएको छ। साउदी अरेबियाको माहिल भन्ने स्थानमा सवारी दुर्घटनामा परी रानाको शनिबार बिहान मृत्यु भएको हो। राना एक वर्षअघि देखि सवारी चालक काम गर्दै आएको नगरपालिका–१२ का वडाध्यक्ष वाले रानाले बताए। “घरको कमाउनेको मृत्यु भएपछि परिवार शोकमा डुबेको छ”, उनले भने।  उनीसँगै…

    विस्तृतमा पढ्नुस्

  • बर्दियामा झडप भएपछि कर्फ्यु जारी

    बर्दियामा झडप भएपछि कर्फ्यु जारी

    काठमाडौं : बर्दिया जिल्लाकाे गुलरिया नगरपालिका लालपुर क्षेत्रमा सोमबार बिहानदेखि नै कर्फ्यु लगाइएको छ। जिल्ला प्रशासन कार्यालयले लालपुरदेखि ५०० सय मिटर पूर्व, पश्चिम, उत्तर र दक्षिण चारैतिर कर्फ्यु जारी गरेको हो। आइतबार दुर्गाको मूर्ति र मोहर्रमको ताजिया सेलाउने क्रममा दुई समुदाय बिच झडप भएको थियो। सोमबार पनि झडप हुन सक्ने सम्भावनाले कर्फ्यु लगाइएको जिल्ला प्रहरी कार्यालय बर्दियाका डिएसपी युवराज खड्काले बताए। डिएसपी खड्काले भने…

    विस्तृतमा पढ्नुस्

  • नगरपालिकाका इञ्जिनियरलाई मोबिल छर्कने दुई पक्राउ

    चितवनः  रत्ननगर नगरपालिकाका इञ्जिनियर प्रकाशचन्द्र ढुंगानालाई कार्यकक्षमा मोबिल छर्केको आरोपमा प्रहरीले दुईजनालाई पक्राउ गरेको छ ।  जिल्ला प्रहरी कार्यालयका अनुसार नेपाल कम्युनिस्ट पार्टी जिल्ला सचिवालय सदस्य नारायण न्यौपाने र सोही पार्टीका अर्का कार्यकर्ता सुशील कोइराला पक्राउ परेका हुन् ।  पार्टीको अन्तर्राष्ट्रिय ब्यूरो सदस्यसमेत रहेका न्यौपाने भरतपुर महानगरपालिका–६ निवासी र कोइराला भरतपुर महानगरपालिका–५ निवासी भएको बताइएको छ ।  असोज १ गते…

    विस्तृतमा पढ्नुस्

  • बरुण धवनको जुडुवा २ को बक्स अफिस धमाल

    बरुण धवनको जुडुवा २ को बक्स अफिस धमाल

    बक्स अफिसमा लामो समय ठूला फिल्महरु फ्लप भइरहँदा बरुण धवन, ज्याकलिन फर्नान्डिज र तापसी पान्नुको फिल्म जुडुवा २ ले भब्य सफलता हासिल गरेको छ। सलमान खान र शाहरुख खानका फिल्महरु फ्लप भइरहेको अवस्थामा सलमान खानकै सन् १९९० को दशकमा सुपरहिट बनेको फिल्मको सिक्वेल सफल भएको हो। आइतबार फिल्मले २२ करोड कमाउँदा तीन दिनमा फिल्मले कूल ५८ करोड २५ लाख बटुलेको…

    विस्तृतमा पढ्नुस्

  • नोभेम्बर दोस्रो सातादेखि नेपाल र भारतमा एकैपटक बाघ गणनाको तयारी

    नोभेम्बर दोस्रो सातादेखि नेपाल र भारतमा एकैपटक बाघ गणनाको तयारी

    चितवनः बाघ रहेका नेपालका निकुञ्ज, आरक्ष, वन क्षेत्र र तीसँग जोडिएका भारतीय निकुञ्ज एवं वन क्षेत्रमा एउटै प्रक्रियाबाट एकैपटक बाघ गणना गरिने भएको छ।  निकुञ्ज विभागका महानिर्देशक मनबहादुर खड्काका अनुसार नोभेम्बर दोस्रो साताबाट बाघ गणना गर्ने तयारी भएको छ।  नेपाल र भारतका अधिकारीबीच हालै सम्पन्न बैठकमा दुवै देशमा बाघको गणना एउटै विधि प्रयोग गरी नदोहोरिने गरी गणना गर्ने निर्णय भएको…

    विस्तृतमा पढ्नुस्

  • पाकिस्तानी पूर्वप्रधानमन्त्री शरिफ अदालतमा उपस्थित, जेल सजाय हुन सक्ने

    पाकिस्तानी पूर्वप्रधानमन्त्री शरिफ अदालतमा उपस्थित, जेल सजाय हुन सक्ने

    इस्लामावादः पाकिस्तानी पूर्वप्रधानमन्त्री नवाज शरिफ पाकिस्तानको भ्रष्टाचार हेर्ने एक अदालतमा उपस्थित भएका छन्।  भ्रष्टाचारको आरोपमा दुई महिनाअघि पदबाट बर्खास्त गरिएका शरिफ सोमबार दोस्रो पटक अदालतमा उपस्थित भएका हुन्। उनी अदालतमा उपस्थित हुँदा अदालत वरिपरिको सुरक्षा व्यवस्था निकै कडा पारिएको थियो।  सुरक्षा घेराबाहिर उपस्थित उनका समर्थकहरुले शरिफको पक्षमा नाराबाजी गरेका थिए।  उनीहरुले पूर्व प्रधानमन्त्री शरिफ दोषी नरहेको, भ्रष्टाचार नगरेको तर राजनीतिक…

    विस्तृतमा पढ्नुस्

  • साउदी राजा साल्मन आगामी बिहीबार रुस भ्रमणमा जाने

    साउदी राजा साल्मन आगामी बिहीबार रुस भ्रमणमा जाने

    मस्कोः साउदी अरेबियाका राजा साल्मन आगामी बिहीबार रुस भ्रमणमा जाने भएका छन्। रुसी समाचार समिति इतारतासले क्रेम्लिनका सल्लाहकार युरी उसाकोभलाई उद्धृत गर्दै सोमबार भ्रमणसम्बन्धी समाचार सम्प्रेषण गरेको छ।  उसाकोभले आफ्नो एक छोटो प्रतिक्रियामा भनेका छन्– ‘हामी साउदी राजाको आगामी बिहीबार हुन लागेको भ्रमणको प्रतिक्षामा छौँ, हामी उहाँलाई मस्कोमा स्वागत गर्न आतुर छौँ।’  उनको भ्रमणसम्बन्धी कार्यक्रम तथा भ्रमणका समयमा हुने औपचारिक…

    विस्तृतमा पढ्नुस्

  • महोत्तरीमा पाँचजनामा डेंगुको संक्रमण, सरसफाईमा ध्यान दिन स्वास्थ्यकर्मीको सुझाव

    महोत्तरीमा पाँचजनामा डेंगुको संक्रमण, सरसफाईमा ध्यान दिन स्वास्थ्यकर्मीको सुझाव

    महोत्तरीः  महोत्तरीको बर्दिबासमा पाँचजनामा डेंगु रोगको संक्रमण देखिएको छ।  स्वास्थ्य चौकी गौरीवासका प्रमुख महेन्द्र साहसहित स्थानीय पाँचजनामा उपचारका क्रममा डेंगुको संक्रमण फेला परेको हो।  संक्रमित हुनेमा बर्दिबास नगरपालिका वडा नं १ का ३८ वर्षीय किशोर भट्टराई, वडा नं २ की ३० वर्षीय प्रमिला कार्की, वडा नं ५ की ६० वर्षीय खिनमाया पोखरेल र वडा नं १४ का ४० वर्षीय खुरहरि…

    विस्तृतमा पढ्नुस्

  • दोलखाको भीमेश्वरमा गरियो क्षमापूजा, पूजाको प्रसाद राष्ट्रपति कार्यालय लगिने

    दोलखाः प्रसिद्ध दोलखा भीमेश्वरमा आज क्षमापूजा गरिएको छ। करिब एक साताअघि भीमेश्वरलाई एकै दिन दुई पटक पसिना आएपछि संकट टरोस् भन्दै आज क्षमापूजा गरिएको हो।  राष्ट्रपति कार्यालयबाट पठाएको पूजा सामग्रीसहितले दोलखा भीमेश्वरमा क्षमापूजा गरिएको हो। भीमेश्वरलाई पसिना आएपछि पसिना पुछिएको कपास ‘महाप्रसाद’को रुपमा राष्ट्रपति कार्यालय पठाएपछि त्यहाँबाट क्षमापूजा पठाउने प्रचलन छ।  सोहीअनुसार राष्ट्रपति कार्यालयबाट पठाएको पूजासामग्रीसहितले भीमेश्वरमा क्षमापूजा गरिएको हो।  पसिना…

    विस्तृतमा पढ्नुस्

  • विवादमा जनमत संग्रहः छुट्टिने अधिकार प्राप्त गरेको क्याटालोनियाका नेताको दाबी

    विवादमा जनमत संग्रहः छुट्टिने अधिकार प्राप्त गरेको क्याटालोनियाका नेताको दाबी

    बार्सेलोनाः  स्पेनबाट अलग्गिनका लागि भन्दै क्याटालोनिया सरकारले आइतबार गराएको जनमत संग्रहमा आफूहरुले देशबाट छुट्टिएर अलग्गै र स्वतन्त्र राष्ट्रका रुपमा रहन पाउने अधिकार प्राप्त गरेको क्याटालोनियाका नेताहरुले दाबी गरेका छन्। क्याटालोनियाका नेता चाल्र्स पुजमोनले आफूहरुले स्वतन्त्र राष्ट्र निर्माणका लागि जनमत प्राप्त गरेको दाबी गरेका विभिन्न सञ्चारमाध्यमले जनाएका छन्।  जनमत संग्रहमा ४० प्रतिशत जनताले मत खसालेका उल्लेख गरिएको छ। खसेको मतमध्येमा करिब…

    विस्तृतमा पढ्नुस्

  • रत्ननगर नगरपालिकाका इञ्जिनियरलाई मोबिल छर्कने दुई जना पक्राउ

    रत्ननगर नगरपालिकाका इञ्जिनियरलाई मोबिल छर्कने दुई जना पक्राउ

    चितवनः चितवनको रत्ननगर नगरपालिकाका इञ्जिनियर प्रकाशचन्द्र ढुंगानालाई कार्यकक्षमा मोबिल छर्केको आरोपमा प्रहरीले दुईजनालाई पक्राउ गरेको छ।  प्रहरीका अनुसार नेपाल कम्युनिष्ट पार्टीका जिल्ला सचिवालय सदस्य नारायण न्यौपाने र कार्यकर्ता सुशील कोइराला पक्राउ परेका हुन्।  पार्टीको अन्तर्राष्ट्रिय ब्यूरो सदस्यसमेत रहेका न्यौपाने भरतपुर महानगरपालिका–६ निवासी र कोइराला भरतपुर महानगरपालिका–५ निवासी भएको बताइएको छ।  असोज १ गते ढुंगानालाई उनीहरुसहित चार/पाँचजनाको समूहले कार्यकक्षमा नै मोबिल…

    विस्तृतमा पढ्नुस्

  • दाङलाई केरामा आत्मनिर्भर बनाउने किसानको अभियान, एकै जनाले सुरु गरे १० विघामा खेती

    दाङलाई केरामा आत्मनिर्भर बनाउने किसानको अभियान, एकै जनाले सुरु गरे १० विघामा खेती

    दाङः दाङका एक व्यक्तिले १० विघा जमिनमा व्यावसायिक केराखेती सुरु गरेका छन्। तुलसीपुर–१६ बैचपुरका रुद्रमणि लम्सालले तुलसीपुर–१६ बैचपुरमा व्यावसायिक केरा खेती सुरु गरेका हुन्। आफ्नो पाँच विघा जमिन र पाँच बिगाहा जमिन भाडामा लिएर केराखेती सुरु गरेका हुन्। लम्सालले हाल सात विघा क्षेत्रफलमा साढे एघार हजार जिनाइन जातको केराका बिरुवा लगाएका छन् र अन्य तीन बिगाहामा केरा लगाउने तयारी गर्दैछन्। उनले अहिलेसम्म…

    विस्तृतमा पढ्नुस्

  • किन प्रयोगमा आएन गोरखा अस्पतालको एक्स–रे मेसिन ?

    किन प्रयोगमा आएन गोरखा अस्पतालको एक्स–रे मेसिन ?

    गोरखा : गोरखा अस्पतालमा दश वर्षअघि खरिद गरेकाे अत्याधुनिक एक्स–रे मेसिन अझै प्रयोगमा आएको छैन। थ्रिफेज विद्युत् लाइन नहुँदा एक्स–रे मेसिन प्रयोगमा ल्याउन नसकिएको अस्पतालले जनाएको छ।  एक्स–रे मेसिन सञ्चालनमा ल्याउन थ्रिफेज लाइनसहित एउटा ट्रान्सफर्मर अस्पताल परिसरमै राख्न नसक्दा एक्स–रे सञ्चालनमा ल्याउन नसकिएको हो। करिब ५० लाख रुपैयाँको लागतमा अस्पतालले एक्स–रे मेसिन ल्याए पनि सेवा हुँदा विरामीले निजी अस्पताल, चितवन तथा…

    विस्तृतमा पढ्नुस्

  • अमेरिकाको लस भेगसमा बन्दुकधारीको आक्रमण, कम्तीमा २० जनाको मृत्यु

    अमेरिकाको लस भेगसमा बन्दुकधारीको आक्रमण, कम्तीमा २० जनाको मृत्यु

    बीबीसीः अमेरिकाको लस भेगसको एउटा सांगीतिक कार्यक्रममा बन्दुकधारीले गोली चलाउँदा कम्तीमा २० जनाको मृत्यु भएको छ भने एक सयभन्दा बढी घाइते भएका छन्। प्रहरीले बन्दुकधारी एक जना स्थानीयवासी रहेको बताए पनि नाम खुलाएको छैन। आक्रमणकारीलाई प्रहरीले गोली हानेर मारेका छन्। बन्दुकधारीसँगै रहेकी उसकी केटी साथीको प्रहरीले खोजी गरिरहेको छ। ती केटी साथीको नाम मारिलउ ड्यानले भएको बताइएको छ। बन्दुकधारीले म्यान्डले…

    विस्तृतमा पढ्नुस्

  • कास्कीको बाटुलेचौर र हेम्जामा बस दुर्घटना, दश जना घाइते

    पोखरा :  कास्कीको बाटुलेचौर र हेम्जामा भएका छुट्टाछुट्टै दुर्घटनामा दश जना घाइते भएका छन्। मादी गाउँपालिकामा बस दुर्घटना हुँदा पाँच जना घाइते भएका छन्। सिल्दुजुरेबाट पोखरा आइरहेको ग१ख ४६९६ नम्बरको बस आज दिउँसो वडा नं ६ को बाटुलेचौरमा पल्टँदा वडा अध्यक्षसहित पाँचजना घाइते भएका छन्।  प्रहरीका अनुसार दुर्घटनामा मादी गाउँपालिका वडा नम्बर एकका वडा अध्यक्ष सूर्यबहादुर गुरुङ पनि घाइते भएका छन्।…

    विस्तृतमा पढ्नुस्

  • लस भेगसको नरसंहारमा मर्नेको संख्या कम्तिमा ५० पुग्यो, २ सय घाइते

    लस भेगसको नरसंहारमा मर्नेको संख्या कम्तिमा ५० पुग्यो, २ सय घाइते

    लग भेगसमा आयोजित म्युजिक फेस्टिभलमा भएको नरसंहारमा परी मर्नेको संख्या कम्तिमा ५० पुगेको छ। घटनामा २ सयभन्दा धेरै घाइते भएका छन्।  प्रहरीले गोली चलाउने व्यक्ति ६४ वर्षीय स्टेफन पोड्डक रहेको जनाएको छ। बन्दुकधारी स्थानीय हुन्। उनले होटल मान्डल्यको रुमबाट मानिस ताक्दै गोली चलाएका हुन्।  प्रहरीले पोड्डकलाई होटलमा नै गोली हानी मारेको जनाएको छ। नरसंहारका लागि उनले धेरै हतियार होटलमा नै…

    विस्तृतमा पढ्नुस्

  • एमालेले २६ र २७ गते प्रतिनिधि सभा र प्रदेश सभाका उम्मेदवारको टुंगो लगाउने

    एमालेले २६ र २७ गते प्रतिनिधि सभा र प्रदेश सभाका उम्मेदवारको टुंगो लगाउने

    काठमाडौँ :  आगामी प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि नेकपा एमालेका सबै निर्वाचन क्षेत्रीय कमिटीले नाम सिफारिस प्रक्रिया सुरु गरेको छ।  पहिलोपटक आगामी मंसिर १० र २१ मा हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनका लागि असोज १६ र १७ गते प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन क्षेत्रीय समन्वय कमिटीको बैठक गरी जिल्ला कमिटीमा नाम सिफारिस गर्ने एमालेको कार्यतालिका छ। …

    विस्तृतमा पढ्नुस्

  • प्रधानमन्त्रीले भने–मधेशी जनताको हित र भावना अनुसार संविधान संशोधन हुन्छ

    प्रधानमन्त्रीले भने–मधेशी जनताको हित र भावना अनुसार संविधान संशोधन हुन्छ

    नवलपरासी : प्रधानमन्त्री शेरबहादुर देउवाले प्रदेश र संघीय निर्वाचन भएमा संविधानको पूर्ण कार्यान्वयन हुने र लोकतन्त्रले स्थायित्व पाउने भएकाले यसका लागि सबै एकजुट हुनुपर्ने बताए।  रुपन्देहीको मझगाँवामा कांग्रेसले आयोजना गरेको आमसभालाई सम्बोधन गर्दै प्रधानमन्त्रीले ठूलो पार्टीले मात्र संविधान संशोधन गर्नसक्ने भएकाले अब हुने सबै निर्वाचनमा कांग्रेसलाई पहिलो पार्टी बनाउन आह्वान गरे। उनले अब कांग्रेसको नेतृत्वमा मधेशी जनताको हित र भावनानुसार संविधान…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell