PahiloPost

Jul 29, 2025 | १४ साउन २०८२

  • सल्यानमा बाबुको हत्या गरेको आरोपमा छोरा पक्राउ 

    सल्यानमा बाबुको हत्या गरेको आरोपमा छोरा पक्राउ 

    सल्यान : सल्यानको बन्गाड कुपिण्डे नगरपालिका– ८ ज्यामिरेका ३० वर्षीय नन्द एेरीलाई ७७ वर्षीय बाबुलाई चिर्पट प्रहार गरी हत्या गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ।  सोमबार बेलुकी काम नगरेको भनी आफूलाई गाली गरेपछि रिसको आवेगमा नन्दले बाबुको टाउकामा चिर्पट प्रहार गरेका थिए। गम्भीर घाइते भएका उनको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।  अभियुक्त नन्दको मानसिक सन्तुलन ठीक नभएको स्थानीयवासीको भनाइ…

    विस्तृतमा पढ्नुस्

  • लस भेगस नरसंहारः मारिनेको संख्या ५९ पुग्यो, इस्लामिक स्टेटले लियो घटनाको जिम्मेवारी

    लस भेगस नरसंहारः मारिनेको संख्या ५९ पुग्यो, इस्लामिक स्टेटले लियो घटनाको जिम्मेवारी

    लस भेगस : अमेरिकीकाे लस भेगसमा आइतबार राति भएको गोलीकाण्डमा मृत्यु हुनेको संख्या ५९ पुगेको छ। गोली प्रहारबाट ५२७ जना घाइते छन्।  घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेकोले मृत्यु हुनेको संख्या बढ्नसक्ने चिकित्सकहरुले बताएका छन्।  चिकित्सकका अनुसार आक्रमण एकै व्यक्तिले गर्न असम्भव रहेको, निकै आधुनिक हतियारले हमला गरिएको र घाइतेहरुमा शरीरमा गोलीका दाग र घाउहरु छन्।  किन भयो आक्रमण?  अमेरिकी प्रहरीले लस…

    विस्तृतमा पढ्नुस्

  • बालुवाटार पुगेर प्रचण्डले प्रधानमन्त्रीलाई के भने ?

    बालुवाटार पुगेर प्रचण्डले प्रधानमन्त्रीलाई के भने ?

    काठमाडौँ :  प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच समसामयिक राजनीतिक विषयमा छलफल भएको छ।  आगामी मंसिर १० र २१ मा हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनका लागि वामपन्थी दलकाे तालमेल र चर्चाकै समयमा प्रधानमन्त्री देउवा र अध्यक्ष प्रचण्डबीच भेट भएको हो। कांग्रेसले वर्तमान गठबन्धन कायम राखेर निर्वाचनमा जान माओवादी केन्द्रसँग प्रस्ताव गरेको छ भने…

    विस्तृतमा पढ्नुस्

  • चितुवाको आक्रमणबाट अर्घाखाँचीमा सात वर्षीया बालिकाको मृत्यु

    चितुवाको आक्रमणबाट अर्घाखाँचीमा सात वर्षीया बालिकाको मृत्यु

    अर्घाखाँचीः अर्घाखाँचीको सन्धिखर्क नगरपालिका, कुर बेंहोरेमा सोमबार साँझ चितुवाको आक्रमणबाट बालिकाको मृत्यु भएको छ। सन्धिखर्क नगरपालिका–२ बेंहोरेका अशोक नेपालीकी सात वर्षीया छोरी प्रतीक्षालाई चितुवाले आक्रमण गरी लगेको थियो।  आज बिहान करिब ८ बजे बेंहोरेको जंगलमा बालिकाको शव फेला परेको हो। तीन वर्षमा चितुवाको आक्रमणबाट १२ बालबालिकाको ज्यान गइसकेको छ।  चितुवाको पहिचान गरी मार्न जिल्ला प्रशासन कार्यालयले नेपाली सेना र नेपाल…

    विस्तृतमा पढ्नुस्

  • नेपालको संविधान अब थारु भाषामा पनि, एकराज चौधरीले गरे अनुवाद 

    गुलरिया :  नेपालको संविधान पश्चिमा थारु भाषामा प्रकाशन गरिएको छ।  प्राचीन सिर्जनशील आदिवासी समाज बर्दियाको अगुवाइमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयको अनुमतिबाट संविधान प्रकाशन गरिएको हो।  नेपाली भाषामा रहेको नेपालको पहिलो संशोधित संविधान बाँसगढीस्थित ‘गुर्वावा एमएम’का प्रमुख एकराज चौधरीले अनुवाद गरेका हुन्।  नेपालको संविधान थारु भाषामा प्रकाशन गर्न मन्त्रिस्तरीय बैठकले गत पुस १ गते निर्णय गरेको थियो।रासस   

    विस्तृतमा पढ्नुस्

  • बर्दियाबाट माओवादीले पठायो केन्द्रमा प्रदेशसभाका उम्मेदवारको नाम 

    बर्दियाबाट माओवादीले पठायो केन्द्रमा प्रदेशसभाका उम्मेदवारको नाम 

    बर्दिया : नेकपा माओवादी केन्द्रले प्रदेश नं ५ मा पर्ने पश्चिम बर्दियामा प्रतिनिधि र प्रदेश सभाका लागि उम्मेदवार टुंगो लगाएको छ।  बैठकले प्रतिनिधि सभाको प्रत्यक्ष उम्मेदारमा विष्णु चौधरी, तिलक शर्मा, सन्तकुमार चौधरी र सुरेश पन्तलाई सिफारिस गरिएको इञ्चार्ज शर्माले जानकारी दिए।  बैठकले प्रदेश सभामा क्षेत्र नं ४ बाट दीपेश थारुलाई सर्वसम्मत रुपमा सिफारिस गरेको छ। प्रदेश सभाका लागि क्षेत्र नं १…

    विस्तृतमा पढ्नुस्

  • प्रमुख निर्वाचन आयुक्तको निर्देशनः मतपत्र छपाइलाई त्रुटिरहित बनाउनुस् 

    प्रमुख निर्वाचन आयुक्तको निर्देशनः मतपत्र छपाइलाई त्रुटिरहित बनाउनुस् 

    काठमाडौँ : प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवले निर्वाचनमा मतपत्र छपाइ र व्यवस्थापन सबै जिम्मेवारीपूर्ण भएकाले कुनै त्रुटि हुन नदिन जिम्मेवार हुन निर्देशन दिएका छन्।  मतपत्र छपाइ अनुगमनकर्ताका लागि सञ्चालित अभिमुखीकरण कार्यक्रमको शुभारम्भ गर्दै प्रमुख आयुक्त यादवले निर्वाचनमा सबैभन्दा संवेदनशील सामग्री मतपत्र भएकाले छपाइमा होशियारीपूर्वक रहन निर्देशन दिएका हुन। उनले भने,‘हामी सार्वभौमसत्तासम्पन्न संसद्को निर्वाचनको क्रममा छौँ, निर्वाचनमा सबैभन्दा संवेदनशील सामग्री भनेको…

    विस्तृतमा पढ्नुस्

  • रोकिएन चिकित्सकको आन्दोलनः हातमा कालोपट्टी र टाउकामा हेलमेट लगाई दिए सेवा

    रोकिएन चिकित्सकको आन्दोलनः हातमा कालोपट्टी र टाउकामा हेलमेट लगाई दिए सेवा

    काठमाडौं : स्वास्थ्य मन्त्रालय र नेपाल चिकित्सक संघबीच भएको सहमतिप्रति असहमति जनाउँदै चिकित्सासित आबद्ध विभिन्न संघसस्थाले विरोध जनाउँदै हातमा कालोपट्टी र टाउकामा हेलमेट लगाई सेवा दिएका छन्।  ‘जेल विदआउट विल’मा सरकार र संघका बीचमा भएको सहमति स्पष्ट नभएको भन्दै डाक्टर्स सोसाइटी अफ नेपाल, सरकारी चिकित्सक संघ, राष्ट्रिय चिकित्सक संघ, नेपाल डेण्टल एशोशिएसनलगायत ११ संस्थाले विरोध जनाएका हुन्।  ती संस्थाले सरकार र…

    विस्तृतमा पढ्नुस्

  • रोहिङ्गालाई स्वदेश फिर्ता गर्न बङ्गलादेश र म्यानमारबीच संयुक्त समूह गठन गर्ने सहमति

    रोहिङ्गालाई स्वदेश फिर्ता गर्न बङ्गलादेश र म्यानमारबीच संयुक्त समूह गठन गर्ने सहमति

    ढाका : बङ्गलादेशमा रहेका म्यान्मारी शरणार्थीलाई स्वदेश फिर्ता पठाउनका लागि म्यानमार र बङ्गलादेश सम्मिलित एक संयुक्त कार्य समूह गठन गर्ने विषयमा सहमति भएको छ।  बङ्गलादेशका विदेशमन्त्री अबुल हसन मोहमद अलि र म्यान्माली राज्य परिषदका राज्यमन्त्री उ च्यको नेतृत्वमा बङ्गलादेश आएको प्रतिनिधिमण्डलसँगको कुराकानीपछि यस विषयमा सहमति भएको बताइएको छ।  बङ्गलादेशसँग रोहिङ्गाको विषयमा आवश्यक छलफल गर्ने उद्देश्यले म्यान्मारको प्रतिनिधिमण्डल बङ्गलादेशको राजधानी ढाका आइपुगेको…

    विस्तृतमा पढ्नुस्

  • एक्लै बालुवाटार पुगे प्रचण्डः प्रधानमन्त्री देउवासहित कांग्रेस नेतासँग छलफल

    एक्लै बालुवाटार पुगे प्रचण्डः प्रधानमन्त्री देउवासहित कांग्रेस नेतासँग छलफल

    काठमाडौं :  सत्ता साझेदार नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्रीसँग वार्ता गर्न बालुवाटार पुगेका छन्। सत्तारुढ दल माओवादीले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेसँग चुनावी तालमेलसहित पार्टी एकताको तयारी गरिरहँदा प्रधानमन्त्री देउवाले सत्ता गठबन्धनको भविष्य र माओवादीको भूमिकाका विषयमा वार्ता गर्न अध्यक्ष प्रचण्डलाई डाकेका हुन्। अपरान्ह साढे ३ बजेका लागि तय भएको बैठक अघि नै कांग्रेस नेताहरु आन्तरिक छलफलमा जुटिरहेका…

    विस्तृतमा पढ्नुस्

  • मुस्ताङको भम्रण गर्ने पर्यटक बढेपछि बेनीका होटल भरिभराउ

    म्याग्दीः बेनी–जोमसोम सडक हुँदै हिमालपारिको जिल्ला मुस्ताङ भम्रण गर्ने आन्तरिक पर्यटक बढेका छन्।  दशैं बिदा सदुपयोग गर्दै मुस्ताङको भम्रणमा आउने पर्यटकको संख्या बढेपछि म्याग्दी सदरमुकाम बेनी, गलेश्वरलगायतका क्षेत्रका होटल भरिभराउ भएका हुन्।  दशैंको टीकाको भोलिपल्टदेखि मुस्ताङ भम्रणमा आउनेको भिड बढेसँगै होटल भरिभराउ भएको र होटलको क्षमताभन्दा पनि बढी पाहुना आउन थालेपछि व्यवस्थापन गर्नै मुस्किल परेको बेनीस्थित होटल शिखरका सञ्चालक सुजन…

    विस्तृतमा पढ्नुस्

  • गोरखाबाट कांग्रेसले गर्‍यो केन्द्रमा उम्मेदवार सिफारिस

    गोरखाबाट कांग्रेसले गर्‍यो केन्द्रमा उम्मेदवार सिफारिस

    गोरखा : आगामी मंसिर १० र २१ गते हुने प्रदेश र प्रतिनिधि सभा निर्वाचनका लागि नेपाली कांग्रेसले गोरखाका उम्मेदवार नामावली केन्द्रमा पठाएको छ।  जिल्ला कार्यसमितिको बैठकले क्षेत्रीय कार्यसमितिले आवेदन लिई सिफारिस गरेको नामावली केन्द्रमा पठाएको हो।  उम्मेदवार बन्ने आकांक्षी धेरै भएपछि कांग्रेसले प्रतिनिधि सभाका लागि पाँच हजार र प्रदेश सभा निर्वाचनका लागि तीन हजारका दरले शुल्क लिएर आवेदन लिएको थियो। आवेदन…

    विस्तृतमा पढ्नुस्

  • हिन्दुराष्ट्रबारे जनमत संग्रह गर्न राप्रपाको माग, जनदवाव सृजना गर्न २३ गते जुलुस र सभा गर्ने

    हिन्दुराष्ट्रबारे जनमत संग्रह गर्न राप्रपाको माग, जनदवाव सृजना गर्न २३ गते जुलुस र सभा गर्ने

    काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टीले मंसिरमा हुने प्रदेश र प्रतिनिधि सभा निर्वाचनसँगै हिन्दुराष्ट्रबारे जनमत संग्रह हुनुपर्ने माग गरेको छ।  हिन्दुराष्ट्रको विषयमा जनताको अभिमत आवश्यक भएको भन्दै राप्रपाले जनदवाव सिर्जना गर्न  असोज २३ गते देशव्यापी रुपमा जुलुस र सभा गर्ने निर्णय गरेको छ।  उपत्यका कार्यक्रमको तयारी बैठकलाई आज सम्वोधन गर्दै अध्यक्ष कमल थापाले हिन्दुत्व नेपाल र नेपाली जनताको पहिचान भएकाले पहिचान रक्षाको…

    विस्तृतमा पढ्नुस्

  • ओली, प्रचण्ड र भट्टराईबीच ६ बुँदे सहमतिमा हस्ताक्षर

    ओली, प्रचण्ड र भट्टराईबीच ६ बुँदे सहमतिमा हस्ताक्षर

    काठमाडौं : नेकपा एमाले, नेकपा माओवादी केन्द्र र नयाँ शक्तिबीच पार्टी एकताका लागि एकता संयोजना समिति गठन हुने भएको छ। तीन राजनीतिक दलबीच दलीय एकता र चुनावी एकताको विषयमा तीन दलबीच सहमति पत्रमा हस्ताक्षर भएको छ। केपी ओली, प्रचण्ड र बाबुराम भट्टराईले सहमति पत्रमा हस्ताक्षर गरेका छन्। दलहरुबीच ६ बुँदे सहमति भएको छ। आसन्न चुनावपछि पार्टी एकता हुने सहमतिमा उल्लेख…

    विस्तृतमा पढ्नुस्

  • तीन दल मिलेपछि दुई तिहाई ल्याएर कार्यकारी राष्ट्रपति : बाबुराम भट्टराई

    तीन दल मिलेपछि दुई तिहाई ल्याएर कार्यकारी राष्ट्रपति : बाबुराम भट्टराई

    काठमाडौं : डाक्टर बाबुराम भट्टराईले बाम एकताको सुरुवातले नेपालको इतिहास पनि एउटा नयाँ चरणमा प्रवेश गरेको बताएका छन्। 'अब हामी नेपाललाई समृद्ध बनाई अगाडि लैजाने चरणमा छौं,' तीन बाम दलको सहकार्यमा हस्ताक्षर समारोहमा बोल्दै उनले भने, 'अब हामी कम्युनिष्टहरु, देशभक्तहरु एक भई राष्ट्रिय एकता कायम गर्ने र देशलाई केही समयमै उचाइमा पुर्याउनु्पर्ने आवश्यकता छ।'  उनले नेपालका सम्पूर्ण कम्युनिष्ट शक्तिहरु एक…

    विस्तृतमा पढ्नुस्

  • वाम एकता कसैविरुद्ध परिलक्षित छैन : प्रचण्ड

    वाम एकता कसैविरुद्ध परिलक्षित छैन : प्रचण्ड

    काठमाडौं :  नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले तीन दलबीचको सहकार्यलाई निरन्तरतामा क्रम भंग भएको बताएका छन्। उनले बृहत शान्ति सम्झौताको प्रक्रिया लगत्तै एउटै कम्युनिष्ट पार्टीको आवश्यकता महसुस गरेको बताए।  'कतिलाई थाहा होला, कतिलाई नहोला। त्यतिबेलै एकताका लागि छलफल भएर दस्ताबेज तयार पारेर पार्टीमा छलफल भएका थियो,' उनले भने, 'सायद परिपक्व भएको थिएन होला त्यतिबेला। दश वर्षअघिको अपूरो काम आज…

    विस्तृतमा पढ्नुस्

  • एकता कांग्रेसविरुद्ध होइन : प्रचण्ड

    एकता कांग्रेसविरुद्ध होइन : प्रचण्ड

    काठमाडौं : नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कम्युनिष्ट दलहरुबीचको एकता नेपाली कांग्रेसविरुद्ध नभएको जिकिर गरेका छन्। एकताको सहमतिपत्रमा हस्ताक्षर गरेपछि दिएको अभिव्यक्तिमा उनले सत्ता छाड्ने विषय उप्काएनन्। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले तीन दलबीचको सहकार्यलाई निरन्तरतामा क्रम भंग भएको बताएका छन्। उनले बृहत शान्ति सम्झौताको प्रक्रिया लगत्तै एउटै कम्युनिष्ट पार्टीको आवश्यकता महसुस गरेको बताए।  'कतिलाई थाहा होला, कतिलाई नहोला।…

    विस्तृतमा पढ्नुस्

  • कानुनी अड्चनले एउटै चुनावी चिन्ह हुने भएन, सकेसम्म मिलाउँछौं : केपी ओली

    कानुनी अड्चनले एउटै चुनावी चिन्ह हुने भएन, सकेसम्म मिलाउँछौं : केपी ओली

    काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कानुनी अड्चनका कारणमात्रै एउटै चुनावी चिन्ह लिएर आसन्न निर्वाचनमा जान नसक्ने तर एक भएर जाने बताएका छन्। एकता सभामा सम्बोधन गर्दै उनले भने - देश र जनताप्रति समर्पित एउटै कम्युनिष्ट पार्टी गठन होस भन्ने नेपाली जनताको चाहना हो। तीन पार्टी एक भई अघि बढ्ने सहमत भएका छौं। हामी एमाले, माके र नयाँ…

    विस्तृतमा पढ्नुस्

  • बाबुरामजी सूर्य चिन्हमै चुनाव लड्नुहुन्छ : केपी ओली

    बाबुरामजी सूर्य चिन्हमै चुनाव लड्नुहुन्छ : केपी ओली

    काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नयाँ शक्ति नेपालका संयोजक डाक्टर बाबुराम भट्टराईको नयाँ शक्ति पार्टी सूर्य चिन्ह लिएर चुनावमा जाने बताएका छन्। बाम एकताको सभामा सम्बोधन गर्दै ओलीले यस्तो जानकारी दिएका हुन्। उनले के भने पूरै पढ्नुस् : देश र जनताप्रति समर्पित एउटै कम्युनिष्ट पार्टी गठन होस भन्ने नेपाली जनताको चाहना हो। तीन पार्टी एक भई अघि…

    विस्तृतमा पढ्नुस्

  • कागबेनीमा तीर्थयात्री सवार बस दुर्घटना, तीन जनाको मृत्यु, २० घाइते

    मुस्ताङः प्रसिद्ध धार्मिकस्थल मुक्तिनाथबाट जोमसोम आउँदै गरेको तीर्थयात्री सवार बस मंगलबार साँझ कागबेनीमा दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको छ भने २० जना घाइते भएका छन्। मुक्तिनाथ दर्शन गरी फर्कंदै गरेको ग१ख ५५२९ नम्बरको बस ब्रेक फेल भई दुर्घटना हुँदा विराटनगर–८ का गणेश सुवेदी, सवारीचालक बागलुङका खेमबहादुर बुढामगर र कीर्तिपुर–१२ का शर्मिला दुलालको घटनास्थलमै मृत्यु भएको मुस्ताङका प्रहरी नायब…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell