PahiloPost

Jul 26, 2025 | ११ साउन २०८२

  • ४० स्थानीय तहको नतिजा सार्वजनिक : कांग्रेस १२ स्थान जितसँगै पहिलो, राजपा र माओवादी पछ्याउँदै

    ४० स्थानीय तहको नतिजा सार्वजनिक : कांग्रेस १२ स्थान जितसँगै पहिलो, राजपा र माओवादी पछ्याउँदै

    काठमाडौं : असोज २ गते स्थानीय तहको तेस्रो चरणको निर्वाचनअन्तर्गत प्रदेश नम्बर २ काे १३५ स्थानीय तहमा जनप्रतिनिधि चुन्न भएको मतदानको मतगणना जारी छ। शुक्रबार बिहानसम्म ४० स्थानको नतिजा आइसकेको छ। यसमध्ये १२ स्थानकाे जित हासिल गर्दै कांग्रेसको अग्रता कायमै छ। आठ स्थानमा जितेका माओवादी केन्द्र कांग्रेसलाई पछ्याइरहेको छ। राजपाले ७ स्थानमा जित हासिल गरेको छ। पहिलो र दोस्रो चरणको स्थानीय तह निर्वाचनमा पहिले बनेको…

    विस्तृतमा पढ्नुस्

  • प्रतिनिधिसभा निर्वाचन पर्यवेक्षण गर्न आयोगले माग्यो आवेदन, १५ दिनको समयसीमा

    प्रतिनिधिसभा निर्वाचन पर्यवेक्षण गर्न आयोगले माग्यो आवेदन, १५ दिनको समयसीमा

    काठमाडौँ:  निर्वाचन आयोगले प्रदेश तथा प्रतिनिधिसभा निर्वाचन पर्यवेक्षण अनुमति लिन चाहने संस्थाका लागि आवेदन माग गरेको छ। आयोगले यसअघि पहिलो पटक आयोगले साउन ६ गते आवेदन माग गरेको थियो। शुक्रबार पुनः दोस्रो पटक सूचना प्रकाशित गरी पर्यवेक्षक आह्वान गरेको हो। निर्वचन अनुगमन गर्न चाहने व्यक्ति तथा संस्थाले सूचना प्रकाशन भएको १५ दिनभित्र अनुमति लिनुपर्ने निर्वाचन आयोगले जनाउको छ। आवेदकले संस्थाको…

    विस्तृतमा पढ्नुस्

  • प्रधानमन्त्रीले भने- संविधानको प्रभावकारी कार्यान्वयनका लागि निर्वाचन अपरिहार्य

    प्रधानमन्त्रीले भने- संविधानको प्रभावकारी कार्यान्वयनका लागि निर्वाचन अपरिहार्य

    भीष्मराज ओझा  न्यूयोर्कः प्रधानमन्त्री शेरबहादुर देउवाले संविधानको प्रभावकारी कार्यान्वयनका लागि निर्धारित समयमा तीनै तहका निर्वाचन सम्पन्न आफू लागिपरेको बताएका छन्।  संयुक्त राष्ट्र संघको ७२औँ महासभामा भाग लिन संयुक्त राज्य अमेरिकाको न्यूयोर्क आएका प्रधानमन्त्री देउवाले बिहीबार उनको सम्मानमा नेपाली जनसम्पर्क समिति अमेरिकाले यहाँ आयोजना गरेको स्वागत समारोहमा संविधान कार्यान्वयनका लागि सरकार निर्वाचन गराउन प्रतिवद्ध रहेको बताए। लामो राजनीतिक लडाइँपछि जनताले आफ्ना…

    विस्तृतमा पढ्नुस्

  • पाकिस्तानसँगको हवार्इ सैन्य अभ्यासलाई लिएर टिप्पणी नगर्न चीनको आग्रह

    पाकिस्तानसँगको हवार्इ सैन्य अभ्यासलाई लिएर टिप्पणी नगर्न चीनको आग्रह

    उरुम्कीः चिनियाँ वायुसेनाले बिहीबार पाकिस्तानसँगको सैन्य अभ्यासलाई लिएर गरिएको टिप्पणीप्रति खण्डन गरेकाे छ।  चिनियाँ पिपुल्स लिवरेसन आर्मीको वायुसेनाका प्रवक्ता सेन जिन्कीले नियमित हवाई अभ्यासलाई लिएर टिकाटिप्पणी नगर्न आग्रह गरे।  उनले भने,‘कुनै देशले पाकिस्तानसँग सधैजस्तै गरिएका नियमित हवाई अभ्यासलाई लिएर टिप्पणी गर्नु अनावश्यक कुरा हो। उनीहरूले यस्ता अभ्यासप्रति अनावश्यक अफबाह नफैलाउनु राम्रो कुरा हुनेछ।’ उनले विदेशी सेनासँगको सैन्य अभ्यास हरेक देशको…

    विस्तृतमा पढ्नुस्

  • टर्कीमा अनसनकारीको पक्षमा वकालत गरेका १४ जना वकिल जेल चलान

    टर्कीमा अनसनकारीको पक्षमा वकालत गरेका १४ जना वकिल जेल चलान

    स्तानबुलः टर्कीको अदालतले अनसन बसेका दुई जना शिक्षकको पक्षमा वकालत गरेका १४ जना वकिललाई जेल चलानको फैसला सुनाएको छ। सन् २०१६ को जुलाईमा शिक्षकद्द्वय नुरिय गुल्मेन र सेमिह ओजाक्काले भोकहड्ताल गरेका थिए।  सार्वजनिक क्षेत्रमा जागिर गरेकामध्ये झण्डै एक लाख ४० हजार जनालाई निलम्बन गरिएको छ।  दुवै शिक्षकले मार्चमा भोकहड्ताल सुरु गरेका थिए। आतङ्कबादी गतिविधिलाई सहयोग गरेको आरोपमा उनीहरुलाई जेल चलान…

    विस्तृतमा पढ्नुस्

  • चितवनको रत्ननगरका बाढीपीडितलाई झुल र ब्ल्याङ्केट वितरण

    चितवनको रत्ननगरका बाढीपीडितलाई झुल र ब्ल्याङ्केट वितरण

    चितवनः लामखुट्टेको टोकाईबाट बच्न झुल र जाडोका लागि ब्ल्याङ्केट पाएपछि  रत्ननगरको वडा नम्बर ८ र ९ का बाढीपिडितहरु खुसी भएका छन्।  अष्ट्रेलियाको डार्विनस्थित नेपाली जनसम्पर्क समितिले राहत सहयोग गरेपछि उनीहरु खुसी भएका हुन्। नेपाली कांग्रेस रत्ननगरको आयोजनामा लालपर्सा र बाघमाराका बाढी प्रभावित परिवारलाई राहत सामग्री वितरण गरिएको हो। ४० घर परिवारलाई राहत वितरण गरिएको नेपाली कांग्रेस रत्ननगरका सभापति रुपनराज घिमिरेले…

    विस्तृतमा पढ्नुस्

  • गैरसरकारी संस्थालाई राष्ट्रपतिको आग्रहः परिणाममुखी काम गर्नुस्

    गैरसरकारी संस्थालाई राष्ट्रपतिको आग्रहः परिणाममुखी काम गर्नुस्

    काठमाडौँ : राष्ट्रपति विद्यादेवी भण्डारीले गैरसरकारी संघ संस्थाले सार्थक परिणाम आउने गरी जनताको पक्षमा काम गर्नुपर्ने बताएकी छन्।  अठ्तीसौँ सामाजिक सेवा दिवसको अवसरमा समाज कल्याण परिषदद्वारा आज आयोजित कार्यक्रममा राष्ट्रपति भण्डारीले मुलुकको राष्ट्रिय आवश्यकता र प्राथमिकताको क्षेत्रमा गैरसरकारी संघसंस्थाले निष्पक्ष, पारदर्शी र जवाफदेहीपनलाई व्यवहारमा उतारेर सार्थक परिणाम आउने गरी काम गर्नु अहिलेको आवश्यकता भएको बताइन्।  उनले भनिन,‘गैरसरकारी संस्थाको संख्यात्मक वृद्धिसँगै गुणात्मक…

    विस्तृतमा पढ्नुस्

  • फ्राइडे रिलिज: दुई नेपाली र एक विदेशी फिल्म पर्दामा

    फ्राइडे रिलिज: दुई नेपाली र एक विदेशी फिल्म पर्दामा

    काठमाडौं: यो साता फ्राइडे रिलिजअन्तर्गत एक मात्र नेपाली फिल्म सार्वजनिक भएको छ। फिल्म 'द मंगोलियन हार्ट' एकल प्रदर्शनमा आएको छ। एलआर लामा निर्देशित फिल्मले अन्तरजातीय प्रेमकथाको विषय उठान गर्छ। एक्सन र रोमानटिक जानराको द मंगोलिनय हार्टमा रोसनी ब्लोन, आरएल लामा, प्रतीक्षा खड्का, धिरन शाक्य, सुशील पोखरेल, अजय खड्का, आकाश लामा, श्याम स्याङ्ताङ ,दिनेश पाख्रिन लगायत कलाकारको अभिनय रहेको छ। आरएल…

    विस्तृतमा पढ्नुस्

  • गोंगबुबाट चार जना जुवाडे फक्राउ

    गोंगबुबाट चार जना जुवाडे फक्राउ

    काठमाडौँः प्रहरीले काठमाडौंको टोखाबाट चार जना जुवाडेलाई पक्राउ गरेको छ।  काठमाडौंको टोखा नगरपालिका–५ स्थित लोकबहादुर गुरुङको कोठामा जुवातास खेलिरहेका चार जनालाई प्रहरीले पक्राउ गरेको छ।  प्रहरीले उनीहरुको साथबाट नगद १ लाख ९ हजार रुपैयाँ, १ बुक तास, क्यारमबोर्डको गोटी बरामद गरेको छ।  

    विस्तृतमा पढ्नुस्

  • उत्तर कोरियाद्वारा अर्को हाइड्रोजन बम परीक्षणको धम्की

    उत्तर कोरियाद्वारा अर्को हाइड्रोजन बम परीक्षणको धम्की

    सोलः उत्तर कोरियाले फेरि हाइड्रोजन बम परीक्षण गर्ने चेतावनी दिएको छ। उत्तर कोरियाका विदेशमन्त्रीले अर्को बम परीक्षण गर्ने धम्की दिएका हुन्। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हालैमात्र उत्तर कोरियालाई ध्वस्त गर्ने धम्की दिएका थिए। उत्तर कोरियाले यसअघि पनि बारम्बार आणविक परीक्षण गरेकाले त्यसका विरुद्धमा राष्ट्रपति ट्रम्पले धम्की दिएका थिए। अमेरिकाले दिएको धम्कीकाविरुद्धमा उत्तर कोरियाले पुनः अर्को हाइड्रोजन बम मिश्रित परीक्षण हुने जनाएको…

    विस्तृतमा पढ्नुस्

  • ४६ स्थानीय तहको मतपरिणाम सार्वजनिकः कांग्रेस अग्रस्थानमा, दोस्रोमा माओवादी केन्द्र

    ४६ स्थानीय तहको मतपरिणाम सार्वजनिकः कांग्रेस अग्रस्थानमा, दोस्रोमा माओवादी केन्द्र

    काठमाडौं :  सोमवार स्थानीय तहको तेस्रो चरणको निर्वाचनअन्तर्गत प्रदेश नम्बर–२ को १३५ स्थानीय तहको मतगणना जारी छ। शुक्रबार बिहानसम्म ४६ स्थानीय तहको नतिजा आएको छ। यसमध्ये १९ स्थानीय तहमा जित हासिल गर्दै कांग्रेस अग्रता कायम गरेको छ। ११ स्थानमा जितेर माओवादी केन्द्रले कांग्रेसलाई पछ्याइरहेको छ। राजपाले ९ ठाँउमा जित हासिल गरेको छ। संघीय समाजवादी फोरमले ८ स्थानमा जित हासिल गरेर चौथोँ…

    विस्तृतमा पढ्नुस्

  • माथिल्लो त्रिशुली ‘थ्री ए’ को चार किलोमिटर लामो सुरुङ ‘ब्रेक थ्रु’

    माथिल्लो त्रिशुली ‘थ्री ए’ को चार किलोमिटर लामो सुरुङ ‘ब्रेक थ्रु’

    रमेश लम्साल  काठमाडौं :  भूकम्प र भारतको अघोषित नाकाबन्दीको चपेटामा परेको नेपाल विद्युत् प्राधिकरणले निर्माण गरिरहेको माथिल्लो त्रिशुली ‘थ्री ए’ जलविद्युत् आयोजनाको सुरुङ निर्माण सकिएको छ।  आयोजनाका प्रमुख फणिन्द्रराज जोशीका अनुसार आयोजनाको सबैभन्दा महत्वपूर्ण मानिएको सुरुङ निर्माण प्रक्रिया सम्पन्न भएको हो।  सुरुङको लम्बाइ चार हजार ७६ मिटर छ। सधै विवाद तथा अनेकन अनियमितताको भुमरीमा फस्दै आएको माथिल्लो त्रिशुली थ्री ए को…

    विस्तृतमा पढ्नुस्

  • वीरगंजमा कांग्रेसले बनायो फराकियो अग्रता : राजपा र संघीय समाजवादीबीच प्रतिस्पर्धा

    वीरगंजमा कांग्रेसले बनायो फराकियो अग्रता : राजपा र संघीय समाजवादीबीच प्रतिस्पर्धा

    वीरगंजः तेस्रो चरणको स्थानीय तह निर्वाचनमा एक मात्र महानगर वीरगंजको जारी मतगणनामा कांग्रेसले मतान्तर फराकिलो बनाउँदै लगेको छ। यसअघि राजपा उम्मेद्वारसँग कडा प्रतिस्पर्धा देखिए पनि अहिले अन्तर फराकिलो भएको हो। यसअघि कांग्रेस उम्मेद्वारसँग राजपाको तिब्र प्रतिस्पर्धा देखिए पनि कांग्रेसले फराकिलो अन्तर बनाएपछि उसको प्रतिस्पर्धा संघीय समाजवादी फोरमसँग सुरु भएको छ। फोरम उम्मेद्वारले राजपा उम्मेद्वारलाई उछिन्दैअघी बढेपछि उसको प्रतिस्पर्धी बदलिएको हो। …

    विस्तृतमा पढ्नुस्

  • प्रहरीको अभियानः ‘प्रहरी हाम्रो टोलमा’

    प्रहरीको अभियानः ‘प्रहरी हाम्रो टोलमा’

    काठमाडौं गृह मन्त्रालयले आजदेखि देशभर ‘प्रहरी हाम्रो टोलमा’ अभियान संचालन गरेको छ।  आज बिहान गृहमन्त्री जनार्दन शर्माले काठमाडौंको भृकुटीमण्डपस्थित पुलिस क्लवबाट ‘शान्ति सुरक्षा र सुशासन, जनमैत्री प्रहरी र प्रशासन’ मूल नारा रहेको अभियानकाे उद्घाटन गरेका हुन्। नेपाल प्रहरीलाई जनउत्तरदायी बनाउन अभियान सुरु गरेको गृहमन्त्री शर्माले जानकारी दिए।

    विस्तृतमा पढ्नुस्

  • पूर्वराष्ट्रपतिको चिन्ताः निर्वाचनमा पैसावालले टिकट पाए, निष्ठावानले पाएनन्

    पूर्वराष्ट्रपतिको चिन्ताः निर्वाचनमा पैसावालले टिकट पाए, निष्ठावानले पाएनन्

    काठमाडौँ  : पूर्व राष्ट्रपति डा रामवरण यादवले लोकतन्त्रलाई संस्थागत विकास गराउँदै जीवन्त बनाउन कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाले एकअर्कालाई सम्मान गर्नुपर्ने बताएका छन्।  सुशील कोइराला मेमोरियल फाउण्डेशनद्वारा संविधान दिवसका अवसरमा ‘स्थानीय तहको निर्वाचन र संविधान कार्यान्वयन’ विषयक कार्यक्रमलाई सम्बोधन गर्दै पूर्वराष्ट्रपति यादवले स्थानीय निकाय र प्रदेश र प्रतिनिधि सभाका निर्वाचन सम्पन्नपछि मात्र संविधान कार्यान्वयनमा आउने बताए।  उनले भने,‘ ती तीन अंगबीच एक…

    विस्तृतमा पढ्नुस्

  • जीतपुरसिमरा उपमहानगरमा एमालेको अग्रता, पछ्याउँदै माओवादी केन्द्र

    जीतपुरसिमरा उपमहानगरमा एमालेको अग्रता, पछ्याउँदै माओवादी केन्द्र

    वीरगंज : बाराको जीतपुरसिमरा उपमहानगरपालिकामा नेकपा एमालेले अग्रता कायम गरेको छ। अपरान्ह पौने चार बजेसम्मको मतपरिणाम अनुसार मेयरका एमालेका डा. कृष्ण पौडेल ६०६९, नेकपा माओवादी केन्द्रका राजन पौडेल ५३६८, नेपाली कांग्रेसका कृष्णव्रत सिंहले ४३१३ मत प्राप्त गरेका छन् । त्यस्तै, उपमेयरमा एमालेकी सरस्वती चौधरी ५६३७, कांग्रेसकी नारायणी रायमाझी र माओवादी केन्द्रकी गायत्रीदेवी थरुनीले ४७१३ मत पाएकी छन्।  

    विस्तृतमा पढ्नुस्

  • बम विष्फोटमा परी थाइल्याण्डमा चार सैनिकको मृत्यु

    बम विष्फोटमा परी थाइल्याण्डमा चार सैनिकको मृत्यु

    बैंककः दक्षिण थाइल्याण्डमा सडक किनारमा राखिएको बम विष्फोटमा परी  चार सैनिकको मृत्यु भएको छ।  सैनिक सवार सवारीसाधनलाई लक्षित गरी सडक किनारमा बम विष्फोट गराइएको थियो।  मलेसियामको सीमा क्षेत्रमा रहेको मुसलमानको बलियो प्रभाव रहेको भनिएको यस इलाकामा मलाय आतंककारीहरूले जारी राखेका जातीय द्वन्द्वमा एक दशकभन्दा बढी समयदेखि हिंसा जारी छ।  हिंसाका कारण छ हजार ८०० भन्दा बढी सर्वसाधारण मारिएका छन्।  सुदूरदक्षिण…

    विस्तृतमा पढ्नुस्

  • नेपाल टेलिकम किन पछि हट्यो धरहरा पुनः निर्माणबाट ?

    नेपाल टेलिकम किन पछि हट्यो धरहरा पुनः निर्माणबाट ?

    काठमाडौं  : नेपाल टेलिकमले राष्ट्रिय पुनः निर्माण प्राधिकरणलाई पत्र लेखी धरहरा पुनःनिर्माण गर्न नसक्ने जनाएको छ।  कम्पनीको लाभ लागत, पुरातत्व विभागले तयार गरेको आधारभूत डिजाइनमा खुल्ला क्षेत्र अधिक राख्नुपर्ने, कम्पनीले व्यावसायिक सञ्चालनका लागि प्रस्ताव गरेको विकल्प/डिजाइन सरकारद्वारा स्वीकृत नहुनु एवं स्थानीय बासिन्दाको परम्परागत रीतिरिवाजलाई देखाउँदै टेलिकम धरहरा पुनःनिर्माणबाटपछि हटेको पत्रमा उल्लेख गरिएको प्राधिकरणले जनाएको छ।  २०७२ वैशाख १२ गतेको भूकम्पबाट धरहरा…

    विस्तृतमा पढ्नुस्

  • लेखा समितिका सभापतिले भने–बूढीगण्डकी ठेक्का सार्वजनिक खरिद ऐनविपरित 

    लेखा समितिका सभापतिले भने–बूढीगण्डकी ठेक्का सार्वजनिक खरिद ऐनविपरित 

    काठमाडौँः सार्वजनिक लेखासमितिका सभापति डोरप्रसाद उपाध्यायले चिनियाँ कम्पनीसँग बूढीगण्डकी जलविद्युत् आयोजना निर्माणका क्रममा भएको समझदारी खरिद ऐन विपरित भएको बताएका छन्। सभापति उपाध्यायले तत्कालीन ऊर्जा मन्त्री जनार्दन शर्माले आफ्नो पदीय मर्यादा भुलेर चिनियाँ कम्पनीका प्रतिनिधिसँग सार्वजनिक खरिद ऐनविपरित गएर समझदारी गरेको भन्दै सार्वजनिक लेखासमितिले छानबिन गरिरहेको जानकारी दिए।  रिपोर्टस क्लबले आयोजना गरेको साक्षात्कारमा सभापति उपाध्यायले अन्तर्राष्ट्रिय बोलपत्रबाट सबैभन्दा सस्तोमा बनाउनसक्ने…

    विस्तृतमा पढ्नुस्

  • जरीन खानले तौलका कारण राम्रो फिल्म नपाउनुको पिडा

     जरीन खानले तौलका कारण राम्रो फिल्म नपाउनुको पिडा

    करियरको सुरुवात नै बलिउड स्टार सलमान खानसँग अभिनय गरेकी अभिनेत्री जरीन खानको अभिनय यात्रा सुखद रहन भने सकेन। किनकी उनले आजसम्म ए ग्रेड फिल्ममा काम गर्ने मौका पाइनन्। खानले आफ्नो शारीरिक तौल बढी हुनुको असर करियरमा परेको बताए। बीबीसी हिन्दीसँग उनले भनिन्,'बलिउडमा अभिनेत्री हुन शारीरिक मापदण्डलाई पनि केन्द्रमा राखिन्छ।' सलमान खानसँगको ड्रिम डेब्युले फाइदा पुर्‍याउने आश भए पनि आफू निराश…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell