PahiloPost

Jul 26, 2025 | ११ साउन २०८२

  • इजरायलले मेक्सिकोमा भूकम्प पीडितको उद्धारमा ७० जनाकाे टोली पठायो

    इजरायलले मेक्सिकोमा भूकम्प पीडितको उद्धारमा ७० जनाकाे टोली पठायो

    जेरुसेलमः मेक्सिकोमा मंगलबार राति गएको शक्तिशाली भूकम्पको उद्धार र खोजी कार्यका लागि इजरायलले सैनिक र इन्जिनियर गरी ७० जनाको एक टोली मेक्सिको पठाएको छ।  स्थानीय समयअनुसार बुधबार अपरान्ह ३ बजे इजरायलबाट प्रस्थान गरेका ती सैनिकहरू १८ घण्टापछि मेक्सिको पुग्ने इजरायली सैनिक प्रवक्ताले जानकारी दिएका छन्। टोलीमा २५ जना इन्जिनियर रहेका जनाइएको छ।  मेक्सिकोमा गएको ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्पमा परी २…

    विस्तृतमा पढ्नुस्

  • सुरक्षा कारवाहीमा अफगानिस्तानमा ६१ जना तालिवान लडाकूको मृत्यु

    सुरक्षा कारवाहीमा अफगानिस्तानमा ६१ जना तालिवान लडाकूको मृत्यु

    काबुलः अफगानिस्तानका विभिन्न ठाउँमा सरकारी सुरक्षाकर्मीहरूले गरेको सुरक्षा कारबाहीमा कम्तीमा ६१ जनाभन्दा बढीको मृत्यु भएको छ।  मारिएका मध्ये आठ जना स्थानीय लडाकू कमाण्डर छन् भने अरू ५२ जना घाइते भएका छन्।  २४ घण्टाको अवधिमा सुरक्षाकर्मीहरूले पटक पटक गरी देशभरका विभिन्न ठाउँमा सुरक्षा कारबाही चलाएको रक्षा मन्त्रालयले जनाएको छ।  मन्त्रालयले जारी गरेको विज्ञप्तीमा भनिएको छ,‘राष्ट्रिय सुरक्षा निकायहरूले १४ वटा सफाई कारबाही…

    विस्तृतमा पढ्नुस्

  • आणविक हतियार रोकथाम गर्न नेपाल सहमत, परराष्ट्रमन्त्रीले गरे सन्धिमा हस्ताक्षर 

    आणविक हतियार रोकथाम गर्न नेपाल सहमत, परराष्ट्रमन्त्रीले गरे सन्धिमा हस्ताक्षर 

    काठमाडौं : आणविक हतियार रोकथामसम्बन्धी राष्ट्रसंघीय सन्धिको पक्षमा मुलुक भएको छ।  संयुक्त राष्ट्रसंघको ७२औँ महासभामा भाग लिनेक्रममा राष्ट्रसंघको मुख्यालयमा आयोजित विशेष समारोहमा उपप्रधान तथा परराष्ट्रमन्त्री कृष्णबहादुर महराले सन्धिमा हस्ताक्षर गरे।  सोही अवसरमा परराष्ट्रमन्त्री महराले असंलग्न अन्दोलनमा सहभागी मुलुकका (जि ७७) मन्त्रिस्तरीय बैठकमा सहभागी भए। बैठकको उद्देश्य ‘अन्तर्राष्ट्रिय कानुन तथा मानव अधिकारको उल्लंघनमा सर्वसम्मत अनिवार्यताको मापन’ रहेको छ।  बैठकलाई सम्बोधन गर्दै परराष्ट्रमन्त्री…

    विस्तृतमा पढ्नुस्

  • अफ्रिकी मुलुक नाइजरसँग कूटनीतिक सम्बन्ध स्थापना

    अफ्रिकी मुलुक नाइजरसँग कूटनीतिक सम्बन्ध स्थापना

    काठमाडौं : नेपाल र अफ्रिकी मुलुक नाइजरबीच कूटनीतिक सम्बन्ध स्थापना भएको छ। परराष्ट्रमन्त्री कृष्णबहादुर महरा र नाइजरका विदेशमन्त्री इब्राहिम याकुबुले न्यूयोर्कमा सहमतिपत्रमा हस्ताक्षर गरेका छन्। योसँगै नेपालकाे विश्वमा १५१ मुलुकसँग कूटनीतिक सम्बन्ध स्थापना भएको छ।रासस  

    विस्तृतमा पढ्नुस्

  • अर्घाखाँचीमा ७७ वर्षीया बृद्धाको हत्या

    बुटवल : अर्घाखाँचीको छत्रदेव गाउँपालिका ७ मा एक महिलाको हत्या भएको छ। गएराति ७७ वर्षीया श्यामकला पाण्डेको हत्या भएको हो। उनकै शव घरमा नै भेटिएको छिमेकी रामप्रसाद पाण्डेले बताए। घटनाको प्रकृति हेर्दा सिलौटाले टाउकोमा प्रहार गरेर हत्या भएको पाईएको छ। घटनास्थलको मुचुल्का टिपोट गरी शव पोष्टमार्टम गर्न सन्धीखर्क ल्याएको प्रहरीले जानकारी दिए।  

    विस्तृतमा पढ्नुस्

  • पछिल्लो १४ दिनदेखि २८ जनामा स्क्रब टाइफसको संक्रमण

    पछिल्लो १४ दिनदेखि २८ जनामा स्क्रब टाइफसको संक्रमण

    चितवन : चितवनमा पछिल्लो १४ दिनमा २८ जनामा स्क्रब टाइफसको संक्रमण देखिएको छ।  भदौ २० देखि असोज ३ गतेसम्म विभिन्न अस्पतालबाट प्राप्त प्रतिवेदनअनुसार २८ जनामा संक्रमण देखिएको हो। भदौ २० गते १५४ जनामा रोग देखिएको थियो। अहिले बढेर रोगको संक्रमण १८२ जनामा पुगेको जिल्ला जनस्वास्थ्य कार्यालय चितवनले जनाएको छ।  कार्यालयका कीट नियन्त्रण निरीक्षक रामकुमार केसीका अनुसार चालु आर्थिक वर्षको अहिलेसम्ममा १८२…

    विस्तृतमा पढ्नुस्

  • कतारी राजाले भने कतारमाथिकाे नाकाबन्दी कपटपूर्ण

    कतारी राजाले भने कतारमाथिकाे नाकाबन्दी कपटपूर्ण

    दोहा : कतारका राजा सेख तमिम बिन हमाद अल थानीले कतारमा भइरहेको कुटनीतिक संकट समाधानका लागि विश्वसमुदायको ध्यानाकर्षण गराए। संयुक्त राष्ट्रसंघको ७२औँ महासभाको उद्घाटन समारोहलाई सम्बोधन गर्दै कतारी राजा अल थानीले साउदी अरबको नेतृत्वमा भइरहेको नाकाबन्दी शान्तिपूर्ण रूपमा अन्त्य गर्न आह्वान गरेका हुन्। “कुनै पूर्व जानकारी र चेतावनी विना कतारमाथी लगाएको नाकाबन्दी एक प्रकारको कपटपूर्ण व्यवहार हो,” अल थानीले भने।…

    विस्तृतमा पढ्नुस्

  • राष्ट्रपति भण्डारीद्वारा शीतलनिवासमा घटस्थापना 

    राष्ट्रपति भण्डारीद्वारा शीतलनिवासमा घटस्थापना 

    काठमाडौं :  राष्ट्रपति विद्यादेवी भण्डारीले बडादशैँको पहिलो दिन वैदिक विधिपूर्वक विश्व शान्ति र नेपाली जनताको समृद्धिको सङ्कल्पसहित शीतलनिवासमा घटस्थापना गरेका छन्।  राष्ट्रकल्याण र सम्पूर्ण नेपाली जनताको उन्नति र सुखी जीवनका लागि पूजासहित जमरा राखिएको राष्ट्रपति कार्यालयले जनाएको छ।  बिहान ९ बजेर ४१ मिनेटको शुभ साइतमा नवदुर्गाको प्रतीकका रुपमा कलश स्थापना गरी दियो र गणेशको पूजा गरेर राष्ट्रपति भण्डारीले जौँ (यव)…

    विस्तृतमा पढ्नुस्

  • बङ्गलादेशमा रोहिङ्गालाई सहायता सामग्री लिएर गएको ट्रक दुर्घटना, कम्तीमा नौ जनाको मृत्यु

    बङ्गलादेशमा रोहिङ्गालाई सहायता सामग्री लिएर गएको ट्रक दुर्घटना, कम्तीमा नौ जनाको मृत्यु

    बङ्गलादेशः  म्यानमारबाट विस्थापित भएर बङ्गलादेशमा शरणार्थीका रुपमा बसेका रोहिङ्गालाई सहायता पुर्याउन गएको रेडक्रसको ट्रक दुर्घटनामा परेको छ।  ट्रक बङ्गलादशेको कोक्स बजार नजिकैको एक सानो नगरमा दुर्घटनामा परेको हो। दुर्घटनामा कम्तीमा नौ जना सहायताकर्मीको ज्यान गएको छ।  प्रहरीले  रेडक्रसको ट्रक दुर्घटनामा नौ जनाको ज्यान गएको र अरु केही घाइते भएका छन्।  त्यस ट्रकमा सबैजना मजदुरहरु थिए। उनीहरु ती शरणार्थीलाई खाद्यान्न लगायतका…

    विस्तृतमा पढ्नुस्

  • सरकारको निर्णयविरुद्ध चिकित्सक आन्दोलित, माइतीघरमण्डलामा प्रदर्शन

    सरकारको निर्णयविरुद्ध चिकित्सक आन्दोलित, माइतीघरमण्डलामा प्रदर्शन

    काठमाडौँः उपचारका क्रममा बिरामीको मृत्यु भएमा सम्बन्धित चिकित्सकबाटै क्षतिपूर्ति भराउने विधेयक निर्माण गर्न मन्त्रिपरिषद्को बैठकले स्वास्थ्य मन्त्रालयलाई दिएको निर्देशन फिर्ता गर्न माग गर्दै चिकित्सकहरूले प्रदर्शन गरेका छन्।  सम्बद्ध पेशागत संघ सस्थाको अगुवाइमा उनीहरुले आज माइतीघरमण्डलामा सरकारको निर्देशन फिर्ता लिन माग गर्दै प्रदर्शन गरेका हुन्।  नेपाल चिकित्सक संघको बुधबार बसेको आकस्मिक बैठकले पनि सरकारसित निर्णय फिर्ता लिन माग गर्दै भोलिदेखि देशभरका…

    विस्तृतमा पढ्नुस्

  • जलेश्वर नगरपालिका–१० मा राप्रपा र २ मा स्वतन्त्र उम्मेदवार विजयी

    जलेश्वर नगरपालिका–१० मा राप्रपा र २ मा स्वतन्त्र उम्मेदवार विजयी

    गौशालाः राष्ट्रिय प्रजातन्त्र पार्टी जलेश्वर नगरपालिका–१० मा विजयी भएको छ।  जलेश्वर नगरपालिका–१० को वडाध्यक्षमा राप्रपाका विकाऊ दास २८५ मत प्राप्त गरी विजयी भएका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी राजपाका रुदल ठाकुरले १७७ मत प्राप्त गरेका थिए। यसैगरी जलेश्वर नगरपालिका–२ मा स्वतन्त्र उम्मेदवार विजयी भएका छन्।  स्वतन्त्र उम्मेदवार बरुण दाहाल २९२ मत प्राप्त गरी विजयी भएका हुन्। उनका निकटतम् प्रतिद्वन्द्वी लोकतान्त्रिक फोरम…

    विस्तृतमा पढ्नुस्

  • का‌ंग्रेस र राजपा कार्यकर्ता बीच झडप : एक जनाकाे मृत्यु

    का‌ंग्रेस र राजपा कार्यकर्ता बीच झडप : एक जनाकाे मृत्यु

    रौतहट : बुधबार राति ९ बजे जिल्लाको कटहरिया नगरपालिका वडा नं. ८ वलुवा टोलमा कांग्रेस र राजपा कार्यकर्ता बीच झडप भएको छ। झडपमा कांग्रेसका कार्यकर्ताले राष्ट्रिय जनता पार्टी(राजपा) नेपालका स्थानीय नेता ५० वर्षीय श्री रामपुकार यादवलाई कुटेर गरेको हत्या गरेको आरोप राजपा नेपालले आज विज्ञप्ति जारी गरी गरेको छ।   महन्थ ठाकुरद्वारा जारी विज्ञप्तिमा घटनालाई कायरतापूर्ण र निन्दनीय भन्दै  भत्सर्ना…

    विस्तृतमा पढ्नुस्

  • दूधकोशीको बजेट २१ करोड ८० लाख

    दूधकोशीको बजेट २१ करोड ८० लाख

    सोलुखुम्बुः दूधकोशी गाउँपालिकाको पहिलो सभाले नीति तथा कार्यक्रमको साथमा चालु आर्थिक वर्ष २०७४/७५ को बजेट सार्वजनिक गरेको छ।  बुधबार सम्पन्न सभाले २१ करोड ८० लाख ७ हजारको बजेट सार्वजनिक गरेको हो। सडकलाई प्राथमिकता दिँदै बजेट सार्वजनिक गरेको उपाध्यक्ष जुनिता मगरले जानकारी दिए।  बजेट गाउँपालिकाको विकास र समृद्धिका लागि हरेक वडा कार्यालयसम्म सडक सञ्जाल पुर्‍याउने गरी विनियोजन गरिएको छ।  त्यस्तै, वडातर्फ…

    विस्तृतमा पढ्नुस्

  • मेक्सिकोमा भूकम्पपीडितको उद्धार जारी, मृत्यु हुनेको संख्या २ सय ३० नाघ्यो

    मेक्सिकोमा भूकम्पपीडितको उद्धार जारी, मृत्यु हुनेको संख्या २ सय ३० नाघ्यो

    मेक्सिको सिटीः मेक्सिकोमा मङ्गलबार राति गएको शक्तिशाली भूकम्पमा परी पुरिएकाहरुलाई जिवीतै उद्धारका लागि प्रयास भइरहेकाे छ। शक्तिशाली भूकम्पबाट भत्किएका भवन र भग्नावशेषमा परी पुरिएकाहरुको जिवीतै उद्धार गर्ने कोशिसमा कुकुरको सहायताबाट जारी राखिएको बताइएको छ।  मेक्सिको सहरको दक्षिणी भागमा अवस्थित एक विद्यालयमा भूकम्पमा परी २१ बालबालिकाको मृत्यु भएको छ। ती बालबालिका सातदेखि १३ वर्षसम्मका रहेका छन्।  अझै पनि कैयौँ बालबालिका बेपत्ता…

    विस्तृतमा पढ्नुस्

  • एसियाली सहरहरुमा जलवायू परिवर्तनको असर भयावह हुने

    एसियाली सहरहरुमा जलवायू परिवर्तनको असर भयावह हुने

    हान्स जोचिम सेल्हुनबर र बामबाङ सुसान्तोनो  मनिलाः एसियाली मुलुकहरुमा अहिले मनसुनी वर्षा जारी छ, र महिनौं लामो गर्मीबाट राहतको श्वास लिन सकिने अवस्था छ। तर के गर्नु, यो प्रचण्ड गर्मी फेरि दोहोरिनेछ र एसियाली सहरहरुमा असाध्यै भयावह स्थिति सिर्जना हुनेछ। हो, ग्रामीण क्षेत्रको तुलनामा सहरी इलाकामा गर्मीको अनुभव हुनेक्रम दुईगुणाले वृद्धि भइसकेको छ र सन् २१०० सम्ममा त्यस्तो अवस्था दश…

    विस्तृतमा पढ्नुस्

  • 'ऐश्वर्य'को ट्रेलरमा प्रेम र एक्शन

    'ऐश्वर्य'को ट्रेलरमा प्रेम र एक्शन

    काठमाडौं: फिल्म 'ऐश्वर्य'को ट्रेलर रिलिज भएको छ। तिहारमा रिलिज टार्गेट रहेको फिल्मले प्रचार प्रसारका लागि ट्रेलर सार्वजनिक गरेको हाे। ट्रेलर एक्शन र प्रेम केन्द्रीत रहेकाे छ। यसअघि फिल्मको गीत र टिजर सार्वजनिक भएकाे थियो। क्रार्यक्रम अायोजना गरी सार्वजनिक गरिएको ट्रेलरमा मुख्य पात्रहरु रमेश उप्रेती, दीपिका प्रसाईं, प्रशान्त ताम्राकार र केकी अधिकारीको फिचरिङ रहेको छ। दिवाकर भट्टराईको लेखन तथा निर्देशनमा बनेको फिल्ममा…

    विस्तृतमा पढ्नुस्

  • प्रदेश नम्बर २ को पहिलो महिला मेयर रिनाकुमारी साह

    प्रदेश नम्बर २ को पहिलो महिला मेयर रिनाकुमारी साह

    काठमाडौं : प्रदेश नम्बर २ को स्थानीय तहको निर्वाचनमा पहिलो महिला मेयरमा रौतहटको मौलापुर नगरपालिकाबाट नेकपा माअाेवादी केन्द्रकी रिनाकुमारी साह (कविता) विजयी भएकी छन्। साह ३९३३ मत प्राप्त गरी मेयरमा विजयी भइन् भने निकटतम प्रतिद्वन्द्वी राष्ट्रिय जनता पार्टीका रविन्द्र पटेलले २१०० मत पाए। त्यसैगरी, उपमेयरमा माओवादी केन्द्रकै गौरिशंकरप्रसाद जयसवाल विजयी भएका छन्। जयसवाल ३८९६ मत प्राप्त गरी विजयी भए भने प्रतिद्वन्द्वी…

    विस्तृतमा पढ्नुस्

  • धनुषामा कांग्रेस र एमालेको २-२ : राजपाको एक, १३ तहको परिणाम आउन बाँकी

    धनुषामा कांग्रेस र एमालेको २-२ : राजपाको एक, १३ तहको परिणाम आउन बाँकी

    धनुषा : धनुषाका १८ मध्ये तीन स्थानीय तहको मतपरिणाम सार्वजनिक भएको छ। त्यसमध्ये २ स्थानीय तहमा कांग्रेस, दुईमा एमाले र एक स्थानमा राजपा विजयी भएका छन्।  धनुषाको बटेश्वर गाउँपालिका अध्यक्षमा एमालेका डम्बरबहादुर राउत क्षेत्री २ हजार ३ सय ७७ मत प्राप्त  गरी विजयी भएका हुन्। उनका प्रतिस्पर्धी कांग्रेसका रामअशिष महतोले २ हजार ३ सय ३ मत प्राप्त गरेका छन्।  यस्तै, उपाध्यक्षमा एमालेकै…

    विस्तृतमा पढ्नुस्

  • धितोपत्र बोर्डद्वारा १२ कम्पनीलाई  हकप्रद शेयर निष्कासनका लागि स्वीकृति 

    धितोपत्र बोर्डद्वारा १२ कम्पनीलाई  हकप्रद शेयर निष्कासनका लागि स्वीकृति 

    रमेश लम्साल  काठमाडौं : धितोपत्र बोर्डले विभिन्न १२ वटा कम्पनीलाई पाँच अर्ब ७१ करोड ८५ लाख ४२ हजार बराबरको हकप्रद शेयर निष्कासनका लागि स्वीकृति प्रदान गरेको छ।  बोर्डले चालू आर्थिक वर्षको सुरुवातबाटै सो परिमाणको हकप्रद शेयर निष्कासनका लागि अनुमति दिएको हो। कुल ५७ करोड १८ लाख पाँच हजार ४२७ कित्ता हकप्रद शेयर स्वीकृत भएको हो।  स्वीकृति पाएकामध्ये मेघा बैंक ‘क’ वर्गमा…

    विस्तृतमा पढ्नुस्

  • एनजिओ/आइएनजिओलाई पारदर्शी बनाउन नयाँ ऐन ल्याइने

    एनजिओ/आइएनजिओलाई पारदर्शी बनाउन नयाँ ऐन ल्याइने

    सुशील दर्नाल  काठमाडौं :  सरकारले गैरसरकारी संस्थालाई व्यवस्थित र पारदर्शी बनाउन नयाँ ऐन ल्याउने गृहकार्य सुरु गरेको छ।  गैरसरकारी संस्था र अन्तर्राष्ट्रिय गैरसरकारी संस्थालगायत सरोकारवाला संघ÷संस्थाको सल्लाह र सुझावका आधारमा महिला, बालबालिका तथा समाज कल्याण मन्त्रालयले मस्यौदा तयारी गरी सुझावका लागि अर्थ मन्त्रालयमा पठाएको मन्त्रालयका प्रवक्ता तोयम रायले जानकारी दिए।  ‘यसअघि अन्य सम्बन्धित मन्त्रालयको सुझाव आइसकेको छ,’ उनले भने,‘ अर्थ…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell