PahiloPost

Jul 26, 2025 | ११ साउन २०८२

  • थप पाँच नाका खोल्न चीन सकारात्मक, स्थलगत अध्ययनपछि जवाफ दिने

    थप पाँच नाका खोल्न चीन सकारात्मक, स्थलगत अध्ययनपछि जवाफ दिने

    काठमाडौं :  नेपाल–चीन सडक यातायात सम्झौता संशोधन गर्न बुधबार भएको दुई पक्षीय वार्तामा चिनियाँ प्रतिनिधिमण्डलले नयाँ खोल्न प्रस्ताव गरिएकामध्ये केही नाकाको स्थलगत अध्ययन गर्ने भएको छ।  वार्ताका क्रममा नेपाली प्रतिनिधिमण्डलले सीमा जोडिएका १३ नाका खोल्न चिनियाँ प्रतिनिधिमण्डलसँग प्रस्ताव गरेको थियो। प्रस्तावपछि चिनियाँ प्रतिनिधिमण्डलले नाकाको नाम नलिए पनि पाँचवटा नाकाको स्थलगत अध्ययन गर्नु पर्ने जवाफ दिएको नेपाली वार्ता टोलीका प्रमुख भौतिक पूर्वाधार…

    विस्तृतमा पढ्नुस्

  • नागढुंगाबाट २८ वटा मरेका खसीबोका बरामद

    काठमाडौँः महानगरीय प्रहरी प्रभाग नागढुंगाले २८ वटा मरेका खसीबोका बरामद गरेको छ।  प्रभागबाट खटिएको टोलीले आज बिहान जाँचका क्रममा ना ५ ख १६८३ नम्बरको गाडीमा ल्याउँदै गरेको बेला मरेका खसीबोका फेला पारेको हो। प्रभागले मरेका खसीबोकासहित सवारी चालक युवराज पोखरेल, सहचालक दिपेश ढुंगाना र राजु बगालेलाई नियन्त्रणमा लिएको छ।  प्रभागका प्रमुख एवं प्रहरी निरीक्षक ऋषिराम घर्तीमगरले ४१ वटा खसीबोका ल्याउँदै…

    विस्तृतमा पढ्नुस्

  • स्ववियू सभापतिको कोठामा तोडफोड र आगजनी

    स्ववियू सभापतिको कोठामा तोडफोड र आगजनी

    पोखराः  पोखराको लामाचौरस्थित पश्चिमाञ्चल इन्जिनियरिङ क्याम्पसका स्ववियू सभापति इन्द्र पौडेलको कोठामा तोडफोड र आगजनी गरिएको छ।  क्याम्पसको छात्रवासमा बस्दै आएका पौडेल, बुधबार बेलुका साथीको कोठामा बस्न गएको मौका छोपेर आगजनी गरिएको बताइएको छ। आगजनीका कारण कोठामा भएका सम्पूर्ण सामाग्री जलेर नष्ट भएका छन्। सुरक्षाकर्मीमाथि हातपात गरी क्याम्पस भित्र पसेर नेविसंघका विद्यार्थीले आगजनी गरेका आरोप स्ववियू निकटस्थहरुले लगाएका छन्। क्याम्पसको स्ववियू निर्वाचनमा…

    विस्तृतमा पढ्नुस्

  • २३ स्थानीय तहसहित ५९५ वडाको मतपरिणाम सार्वजनिक

    २३ स्थानीय तहसहित ५९५ वडाको मतपरिणाम सार्वजनिक

    काठमाडौँः असोज २ गते निर्वाचन भएका प्रदेश नम्बर २ का ८ जिल्लाका १३५ स्थानीय तहमध्ये अहिलेसम्म २३ वटा स्थानीय तहको मतगणना सकिएको छ। निर्वाचन आयोगस्थित संयुक्त निर्वाचन सञ्चालन केन्द्र (जेइओसी) बाट आज अपरान्ह साढे चार बजे प्राप्त विवरण अनुसार, प्रमुख एवं अध्यक्षमा नेपाली काँग्रेसका उम्मेदवार ८ स्थानीय तहमा, नेकपा एमालेका ४ स्थानीय तहमा, नेकपा माओवादी केन्द्रका ४ स्थानीय तहमा, राष्ट्रिय…

    विस्तृतमा पढ्नुस्

  • कोरियाली समस्याको शान्तिपूर्ण समाधान खोज्न अमेरिकालाई चीनको आग्रह

    कोरियाली समस्याको शान्तिपूर्ण समाधान खोज्न अमेरिकालाई चीनको आग्रह

    संयुक्त राष्ट्रसंघः चीनले कोरियाली समस्याको शान्तिपूर्ण समाधान खोज्नुपर्ने बताएको छ। अमेरिकी उपराष्ट्रपति माइक पिन्ससँगको भेटवार्तामा  चिनियाँ विदेशमन्त्री वाङ यिले कोरियाली प्रायद्वीपमा पछिल्लो समय जारी रहेको आणविक परीक्षणका विषयमा कुराकानी भएको बताइएको छ।  उनीहरुबीच आपसी कुराकानी र वार्ताका माध्यमबाट कोरियाली क्षेत्रमा शान्ति स्थापनाकाबारेमा सहमति भएको बताइएको छ।  भेटकाक्रममा अमेरिकी उपराष्ट्रपति पिन्सले आगामी दिनमा अमेरिका र चीनले आपसी हित र कोरियाली समस्या…

    विस्तृतमा पढ्नुस्

  • शिक्षा ऐन नवौँ संशोधन फिर्ता गर्न विद्यार्थी संगठनको माग, नगरिए आन्दोलनमा उत्रने चेतावनी

    शिक्षा ऐन नवौँ संशोधन फिर्ता गर्न विद्यार्थी संगठनको माग, नगरिए आन्दोलनमा उत्रने चेतावनी

    काठमाडौँः संयुक्त विद्यार्थी संगठनले सरकारद्वारा हालै संशोधन गरिएको शिक्षा ऐन नवौँ संशोधन फिर्ता लिन माग गरेका छन्।  संगठनले आज पत्रकार सम्मेलन गरी नवौँ संशोधनले अहिलेका अस्थायी शिक्षकलाई स्थायी बनाएर योग्य शिक्षक छनोट गर्न नसक्ने भई शिक्षाको गुणस्तर खस्कने भएकाले तत्काल फिर्ता लिन माग गरेको हो।  नेपाल विद्यार्थी संघका अध्यक्ष नैनसिंह महरले नवौँ संशोधन ऐनले शैक्षिक गुणस्तर घटाउने भएकाले तत्काल फिर्ता…

    विस्तृतमा पढ्नुस्

  • सहकारी ठगी बैकिङ कसुरमा परिभाषित, रकम हिनामिना गरे दश वर्षसम्म कैद

    सहकारी ठगी बैकिङ कसुरमा परिभाषित, रकम हिनामिना गरे दश वर्षसम्म कैद

    काठमाडौँ: सहकारी ठगी अब बैकिङ कसुरमा परिभाषित भएको छ। सहकारी ठगीका कसुरदारलाई बैकिङ कसुर सरह दश वर्षसम्म कैद हुनेगरी मंगलबारको व्यवस्थापिका संसदले सहकारी विधेयक पारित गरेको छ। विवादबीच अन्तरसहकारी कारोबार सम्बन्धी व्यवस्था पनि पारित भएको छ। राष्ट्रपतिबाट प्रमाणीकरण भए पनि विधेयक ऐनका रुपमा कार्यान्वयनमा आउनेछ। कसुरमा दश वर्षसम्म कैद सहकारीले रकम हिनामिना गरेमा अहिले मुलुकी ऐन ठगीको महलअन्तर्गत मुद्दा चलाइँदै…

    विस्तृतमा पढ्नुस्

  • स्थानीय सरकार सञ्चालनको कानुन बन्यो, यस्ता छन् स्थानीय तहका आधिकार

    स्थानीय सरकार सञ्चालनको कानुन बन्यो, यस्ता छन् स्थानीय तहका आधिकार

    काठमाडौं : स्थानीय तहका जनप्रतिनिधिले चार महिनापछि दैनिक कामकाजको कानुन पाएका छन्। निर्वाचनको चार महिनासम्म कानुन नबन्दा जनप्रतिनिधिमा अन्योलता थियो। निर्वाचन अघि नै विधेयक पारित हुनु पर्ने भए पनि पहिलो चरणको निर्वाचनको चार महिनापछि विधेयक पारित भएको हो। मंगलबारको व्यवस्थापिका संसदले विधेयक पारित गरेको हो। विधेयक पारितसँगै स्थानीय तहमा परिकल्पना गरिएका न्यायिक समिति, स्थानीय कार्यपालिका र व्यवस्थापिकाले तोकिएको कानुन बमोजिम कामकाज…

    विस्तृतमा पढ्नुस्

  • सप्तरीका दुई वडामा राजपाको प्यानलै विजयी

    सप्तरीका दुई वडामा राजपाको प्यानलै विजयी

    राजविराज: सप्तरीको राजविराज नगरपालिकाबाहेक १७ वटा स्थानीय तहमा मतगणनाको कार्य आज पनि जारी रहेको छ। पछिल्लो पटक जिल्ला निर्वाचन कार्यलयले आज दिएको मतगणनाको परिणामअनुसार सप्तरीको हनुमानगर कंकालनी नगरपालिका–२ सकरदहीमा राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका वडाध्यक्ष युवा उम्मेदवार सन्तोष यादवको प्यानलै विजयी भएको छ। गोइतले २४२ मत प्राप्त गरेका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी संघीय समाजवादी फोरम नेपालका सहिन मगरदैता (यादव)ले ११०…

    विस्तृतमा पढ्नुस्

  • पेट्रोललियम पदार्थको मूल्य वृद्धिमा कांग्रेसले भोलि दिल्लीमा प्रदर्शन गर्ने

    पेट्रोललियम पदार्थको मूल्य वृद्धिमा कांग्रेसले भोलि दिल्लीमा प्रदर्शन गर्ने

    नयाँदिल्लीः  काङ्ग्रेस कार्यकर्ताले सरकारले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको र यसले सामान्य जनजीवनमा प्रभाव परेको भन्दै त्यसको विरोधमा भोलि  मानव साङ्लो बनाएर दिल्लीमा विरोध प्रदर्शन गर्ने भएको छ।  सरकारले अकल्पनीय रूपमा करको दरमा वृद्धि गरेको विषय मानव साङ्लो प्रदर्शनमार्फत् सर्वसाधारणलाई जानकारी गराउने उद्देश्यले प्रदर्शन गर्न लागिएको कांग्रेस दिल्ली इकाई प्रमुख अजय माकेनले बताए।  विरोध प्रदर्शन शान्तिपूर्ण रूपमा गरिने र यसले…

    विस्तृतमा पढ्नुस्

  • लापरवाहीको हदः पुल निर्माण पूरा गर्नुपर्ने बेलामा जम्मा २० प्रतिशत काम

    लापरवाहीको हदः पुल निर्माण पूरा गर्नुपर्ने बेलामा जम्मा २० प्रतिशत काम

    चन्द्रकान्त खनाल बुटवलः  गुल्मी, पाल्पा र स्याङ्गजा जिल्लाको संगम रिडीमा पुल  निर्माण पूरा गर्नुपर्ने समयमा जम्मा बीस प्रतिशत काम सम्पन्न भएको छ।  सम्झौता अनुसार २०७४ असार ९ गतेभित्र पुल निर्माण पूरा गर्नुपर्नेमा अहिलेसम्म एक चौथाई पनि काम भएको छैन। सम्झौता भएको मिति असारमै सकिएको भए पनि पुलको एउटा पिल्लरसमेत निर्माण गरिएको छैन। ठेकेदारको लापरवाहीका कारण पुलनिर्माण कार्य अत्यन्तै सुस्त गतिमा…

    विस्तृतमा पढ्नुस्

  • १३३ स्थानीय तहमा मतगणना जारी, २९८ टोली परिचालन

    १३३ स्थानीय तहमा मतगणना जारी, २९८ टोली परिचालन

    काठमाडौं : प्रदेश नम्बर २ मा सोमबार भएको निर्वाचनको अहिले राजविराज नगरपालिकाबाहेक १३३ वटा स्थानीय तहमा २९८ टोलीबाट मतगणना भइरहेको छ।  निर्वाचन आयोगमा रहेको संयुक्त निर्वाचन परिचालन केन्द्र (जेइओसी) बाट बिहान साढे नौँ बजे प्राप्त विवरणअनुसार सबै स्थानीय तहमा शान्तिपूर्ण ढंगबाट मतगणना भइरहेको छ।  यसैबीच, रौतहटको गरुडा नगरपालिका–३ को वडा अध्यक्ष पदमा नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रका उम्मेदवारबीच एक मत…

    विस्तृतमा पढ्नुस्

  • सिरहामा १८ वडाको मतपरिणाम सार्वजनिक, माओवादी केन्द्र ८ वडामा विजयी

    सिरहामा १८ वडाको मतपरिणाम सार्वजनिक, माओवादी केन्द्र ८ वडामा विजयी

    लहानः स्थानीय तह निर्वाचनअन्तर्गत असोज २ गते सम्पन्न मतदानको गणना कार्य सिरहामा जारी छ।  आज बिहानसम्म सिरहामा विभिन्न स्थानीय तहका १८ वटा वडाको मतगणना सकिँदा नेकपा माओवादी केन्द्रले आठ वडा जितेको छ भने नेकपा एमाले, संघीय समाजवादी फोरम नेपालले तीन/तीन र नेपाली कांग्रेस र राजपाले दुई÷दुई वडामा विजय हासिल गरेका छन्।  पछिल्लो प्राप्त परिणामअनुसार सिरहाको गोलबजार नगरपालिका–१ मा माओवादी केन्द्रका…

    विस्तृतमा पढ्नुस्

  • तीन उपमहानगरमा एमाले, संघीय समाजवादी फोरम  र राजपाबीच प्रतिस्पर्धा 

    तीन उपमहानगरमा एमाले, संघीय समाजवादी फोरम  र राजपाबीच प्रतिस्पर्धा 

    काठमाडौंः दुर्इ नम्बर प्रदेशमा रहेका तीन उपमहानगरमा अहिलेसम्मको मतगणनामा नेकपा एमाले, संघीय समाजवादी फोरम र राष्ट्रिय जनता पार्टीबीच प्रतिस्पर्धा देखिएको छ। जनकपुर उपमहानगरपालिकामा राष्ट्रिय जनता पार्टी अग्रस्थानमा छ। राजपाबाट मेयरका उम्मेद्वार लालकिशोर साहले १ हजार ७४ मत प्राप्त गरेका छन् भने उनलाई पछ्याउँदै कांग्रेसका मनोज साहले ७ सय ७४ मत प्राप्त गरेका छन्। त्यस्तै तेस्रो स्थानमा क्रमशः नेकपा एमाले, समाजवादी…

    विस्तृतमा पढ्नुस्

  • ललितपुर प्रहरीकाे चाडपर्व लक्षित सुरक्षा योजना : ‘घरसम्पति र परिवारको मुख नै काटेर जुवातास खेल्नेलाई छाड्दैनौं’

    ललितपुर प्रहरीकाे चाडपर्व लक्षित सुरक्षा योजना : ‘घरसम्पति र परिवारको मुख नै काटेर जुवातास खेल्नेलाई छाड्दैनौं’

    काठमाडौंः महानगरीय प्रहरी परिसर ललितपुरले चाडपर्वमा हुने अपराध नियन्त्रण गर्न विशेष सुरक्षा योजना सार्वजनिक गरेको छ।  महानगरीय प्रहरी परिसर ललितपुरले पत्रकार सम्मेलन गरी दशैँ, तिहार र छठका लागि विषेश सुरक्षा प्रबन्ध मिलाएको परिसर प्रमुख एसएसपी गणेशबहादुर ऐरले जानकारी दिए। एसएसपी ऐरले भने,‘जनतालाई चाडपर्वमा सुरक्षा दिन कुनै कसुर बाँकी राख्दैनौँ, २४ सै घण्टा प्रहरी तैथान हुन्छ।’ चाडपर्वलाई लक्षित गर्दै ललितपुरमा करिब…

    विस्तृतमा पढ्नुस्

  • दाङको देउखुरीमा ट्याक्सी दुर्घटना, एक बालिकाको मृत्यु

    दाङः  दाङको देउखुरीमा ट्याक्सी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। गढवाबाट खबरी गइरहेको रा १ ज ३३ नम्बरको ट्याक्सी खबरी खोला नजिक राति दुर्घटना हुँदा गढवा गाउँपालिका–६ खबरीकी ६ वर्षीया लक्ष्मी सार्कीको मृत्यु भएको हो।  ब्रेक फेल हुँदा ट्याक्सी दुर्घटना भएको बताईएको छ। चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। रासस  

    विस्तृतमा पढ्नुस्

  • परराष्ट्रमन्त्री राष्ट्रसंघको ७२ औं महासभाको उद्घाटन समारोहमा सहभागी

    परराष्ट्रमन्त्री राष्ट्रसंघको ७२ औं महासभाको उद्घाटन समारोहमा सहभागी

    काठमाडौँ :  उपप्रधान तथा परराष्ट्रमन्त्री कृष्णबहादुर महराले संयुक्त राष्ट्र संघको ७२ औं महासभाको उद्घाटन समारोहमा सहभागी भएका छन्।  न्युयोर्कस्थित राष्ट्र संघको मुख्यालयमा मंगलबारदेखि सुरु भएको महासभा ‘जनता केन्द्रितः शान्तिका लागि प्रयास तथा दिगो ‘प्लानेट’का लागि मर्यादित जीवन’ भन्ने मुख्य विषयमा केन्द्रित छ।  महासभामा राष्ट्र संघका महासचिव एन्टोनियो गुटरेजले वार्षिक प्रतिवेदन पेश गरेका थिए। त्यस लगतै महासभालाई ब्राजिलका राष्ट्रपति माइकेल टेमेर…

    विस्तृतमा पढ्नुस्

  • धुर्मुसको जन्मदिनमा नयाँ एकिकृत बस्ती घोषणा

    धुर्मुसको जन्मदिनमा नयाँ एकिकृत बस्ती घोषणा

    काठमाडौं: हास्यकलाकार तथा समाजसेवी समेत रहेका सीताराम कट्टेल (धुर्मुस)ले जन्मदिनको उपलक्ष्यमा नयाँ एकिकृत बस्तीको घोषणा गरेका छन्। असोज चार गते उनले रौतहटको सन्तपूरमा बाढीपीडीतको लागि निर्माण हुने बस्तीको धुर्मुस र श्रीमती कुञ्जना घिमिरेले शिलन्यास समेत गरे। नयाँ नमुना बस्तीको लागत ५ करोड ७५ लाख रहने जानकारी धुर्मुस सुन्तली फाउन्डेशनले दिएको छ। प्रदेश नम्बर २ को होटल व्यावसायी संघ र अन्य…

    विस्तृतमा पढ्नुस्

  • मोटरसाइकल दुर्घटनामा काठमाडौंको तीनकुनेमा दुई जनाको मृत्यु

    काठमाडौँः काठमाडौंको तीनकुनेनजिक गएराति भएकाे सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ।  कोटेश्वरबाट गौशाला गइरहेको बा६१प नम्बरको मोटरसाइकल राति करिब १ बजे दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको हो। मृत्यु हुनेमा ललितपुर इमाडोलका ३८ वर्षीय राजु तामाङ र काभ्रेका २८ वर्षीय विशाल लामा छन्।  दुर्घटनामा गम्भीर घाइते भएका तामाङ र लामाको उपचारका क्रममा मीनभवनस्थित निजामती अस्पतालमा मृत्यु भएको महानगरीय ट्राफिक…

    विस्तृतमा पढ्नुस्

  • प्रचण्डले भने–विदेशी चलखेल रोक्न प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख आवश्यक

    प्रचण्डले भने–विदेशी चलखेल रोक्न प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख आवश्यक

    गोरखा  : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विदेशी शक्तिको चलखेल रोक्न मुलुकमा प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखको आवश्यकता रहेको बताएका छन्।  गोरखा सदरमुकाममा आज आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष प्रचण्डले प्रत्यक्ष कार्यकारी राष्ट्रपति भए मुलुकमा राजनीतिक स्थिरता हुने बताए।  उनले भने,‘सबै राजनीतिक दलसँग सल्लाह गरी संविधान संशोधन गरेर प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख हुने व्यवस्था गरियो भने कम्तीमा पनि पाँच वर्ष देशमा…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell