PahiloPost

May 19, 2024 | ६ जेठ २०८१

  • रौतहटमा छुरा प्रहार गरी एक जनाको हत्या

    रौतहटमा छुरा प्रहार गरी एक जनाको हत्या

    रौतहट : रौतहटमा छुरा प्रहार गरी एकजनाको हत्या भएको छ। गौर नगरपालिका-७ सिसवा गाउँमा गए राति छुरा प्रहार गरी ५० वर्षीय यार महमद खानको हत्या गरिएको हो। जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक वीरबहादुर बुढामगरका अनुसार छिमेकी शेख साविरसँग खानको झगडा भएको थियो। सो क्रममा साविरले खानको छातिमा छुरा प्रहार गरेका थिए। गम्भीर घाइते भएका खानलाई राति नै उपचारका लागि प्रादेशिक…

    विस्तृतमा पढ्नुस्

  • कोशी प्रदेश योजना आयोगको उपाध्यक्षमा डिल्लीराम उप्रेती

    कोशी प्रदेश योजना आयोगको उपाध्यक्षमा डिल्लीराम उप्रेती

    विराटनगर : कोशी प्रदेश योजना आयोगको उपाध्यक्ष पदमा प्राध्यापक डिल्लीराम उप्रेती नियुक्त भएका छन्। कोशी प्रदेश मन्त्रिपरिषद्को शुक्रवार साँझ बसेको बैठकले कोशी प्रदेश दलित अधिकार विधेयक तर्जुमाका लागि मुख्य न्यायाधिवक्तासँग थप कानुनी परामर्श लिई सरोकारवालासँग थप छलफल गर्न सामाजिक विकास मन्त्रालयमा पठाउने निर्णय गरेको छ। बैठकले विशिष्ट व्यक्तिको सुरक्षामा खटिने सुरक्षाकर्मीलाई पोसाक सुविधा प्रदान गर्नेसम्बन्धी कार्यविधि २०८० लाई स्वीकृत गरेको…

    विस्तृतमा पढ्नुस्

  • स्वास्थ्यमन्त्री बस्नेत जेनेभा प्रस्थान

    स्वास्थ्यमन्त्री बस्नेत जेनेभा प्रस्थान

    काठमाडौं : विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ)को ७६औँ महासभामा भाग लिन स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहन बहादुर बस्नेत स्वीजरल्याण्डको जेनेभा प्रस्थान गरेका छन्। उनको साथमा मन्त्रालयका अतिरिक्त सचिव डा विकास देवकोटासहित छ जना छन्। यही जेठ ७ गतेदेखि १६ गते (मे २१ देखि ३० गते)सम्म हुने सभामा डब्लुएचओको नीति निर्धारण गर्ने, वित्तीय नीतिको सुपरिवेक्षण गर्ने र प्रस्तावित कार्यक्रम बजेटको पुनरावलोकन र अनुमोदन…

    विस्तृतमा पढ्नुस्

  • पूर्वाधार विकास कार्यालयले स्पष्टीकरण सोधेपछि पुनः सुरु भयो भानु मार्गको काम

    पूर्वाधार विकास कार्यालयले स्पष्टीकरण सोधेपछि पुनः सुरु भयो भानु मार्गको काम

    दमौली : ठेक्का सम्झौता भएर लामो समयसम्म प्रगति हुन नसकेको तनहुँको भानु नगरपालिकास्थित भानु मार्गको काम पुनः सुरु भएको छ। पटक-पटक म्याद थप भएर पनि सडक कालोपत्रको काम ढिलासुस्ती भएको उक्त खण्डमा पूर्वाधार विकास कार्यालयले निर्माण कम्पनीलाई स्पष्टीकरण सोधेपछि काम पुनः सुरु भएको हो। कार्यालयले केही समय अगाडि कारबाहीस्वरुप स्पष्टीकरण सोधेको थियो। लगत्तै निर्माण कम्पनीले कामलाई अगाडि बढाएको छ। भानु…

    विस्तृतमा पढ्नुस्

  • नीति कार्यक्रममाथि ओलीको टिप्पणी, 'कर्मकाण्डी दस्तावेज'

    नीति कार्यक्रममाथि ओलीको टिप्पणी, 'कर्मकाण्डी दस्तावेज'

    काठमाडौंः सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमलाई प्रमुख प्रतिपक्षी नेकपा (एमाले) ले कर्मकाण्डी दस्तावेज भएको आरोप लगाएको छ। प्रतिनिधि सभाको बैठकबाट बाहिरिने क्रममा सञ्चारकर्मीको जिज्ञासामा एमाले अध्यक्ष केपी शर्मा ओलीले सो प्रतिक्रिया दिएका हुन्। एमाले सचिव योगेश भट्टराईले नीति तथा कार्यक्रममा अहिले भोगिरहेका समस्याको समाधान गर्ने ठोस उपाय र प्रस्तावहरू नरहेको बताए। “कार्यक्रममा आर्थिक, सामाजिक चुनौती सम्बोधन गर्ने, सुशासन,…

    विस्तृतमा पढ्नुस्

  • कर तिर्न जाँदा कमिसन दिनुपर्ने अवस्थाको अन्त्य कहिले?

    कर तिर्न जाँदा कमिसन दिनुपर्ने अवस्थाको अन्त्य कहिले?

    काठमाडौं सार्वजनिक लेखा समितिका सदस्यले महालेखा परीक्षकसँग बेरुजुको मुख्य कारणबारे जानकारी माग गर्दै कर तिर्न जाँदा कमिसन दिनुपर्ने अवस्था केहीले अन्त्य हुन्छ भनी जिज्ञासा राखेका छन्। वित्तीय जवाफदेहिता, आर्थिक अनुशासन र बेरुजुको विद्यमान अवस्थाबारे छलफल गर्न आयोजित समितिको बैठकमा सदस्यहरूले अडिटर आउँदा गलत गर्ने व्यक्ति डराउनुपर्नेमा अडिटर नै फर्किनु पर्ने अवस्थाले आर्थिक अनुशासनहीनता बढाएको बताए। बेरुजु भएको मन्त्रालयका प्रशासक कसरी…

    विस्तृतमा पढ्नुस्

  • ट्र्याक्टरको ठक्करबाट सङ्खुवासभामा एक जनाको मृत्यु

    ट्र्याक्टरको ठक्करबाट सङ्खुवासभामा एक जनाको मृत्यु

    किमाथाङ्का : सङ्खुवासभाको खाँदबारी नगरपालिका-१ ढोलबाजेमा ट्याक्टरको ठक्करबाट शुक्रवार एक जनाको मृत्यु भएको छ। ट्र्याक्टरको ठक्करबाट ढोलबाजेका ६३ वर्षीय यज्ञबहादुर तामाङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक भुवनबाबु खड्काले जानकारी दिए। शुक्रवार बिहान को २ त ३२१६ नम्बरको ट्र्याक्टरको ठक्करबाट घाइते भएका तामाङको उपचारका क्रममा जिल्ला अस्पतालमा मृत्यु भएको प्रहरी निरीक्षक खड्काले बताए। ट्र्याक्टर चालक मकालु गाउँपालिका-१ का २४…

    विस्तृतमा पढ्नुस्

  • मकै खान आएको भालु धपाउन जाँदा गर्‍यो आक्रमण

    मकै खान आएको भालु धपाउन जाँदा गर्‍यो आक्रमण

    डुम्रे : तनहुँको व्यास नगरपालिकामा भालुको आक्रमणबाट एकजना घाइते भएका छन्। घाइते हुनेमा व्यास-८ मलपौरेका ३५ वर्षीय गोरे विक रहेका छन्। बिहीवार बिहान पाँच बजे घर नजिकैको मकै बारीमा मकै खान आएको भालु धपाउन जाँदा भालुले विकमाथि आक्रमण गरेको हो। आक्रमण लगत्तै भालु भागेको थियो। घाइते विकको स्थानीयवासीले तत्काल उद्धार गरी रिस्तीस्थित स्वास्थ्य चौकी लगिएको थियो। विकलाई थप उपचारका लागि…

    विस्तृतमा पढ्नुस्

  • जातीय छुवाछूत र भेदभाव हेर्ने छुट्टै इजलासको व्यवस्था गर्न दलित महिला सङ्घको माग

    जातीय छुवाछूत र भेदभाव हेर्ने छुट्टै इजलासको व्यवस्था गर्न दलित महिला सङ्घको माग

    कास्की : दलित महिला सङ्घ (फेडो)ले प्रत्येक अदालतमा जातीय छुवाछूत र भेदभाव हेर्ने छुट्टै इजलासको व्यवस्था गर्न सरकारसँग माग गरेको छ। साथै राज्यले प्रत्येक पालिकामा सरकारले गठन गर्ने भनी घोषणा गरेको छुवाछूत निगरानी केन्द्रसमेत अझै गठन नभएकाप्रति संघले सरकारको ध्यानाकर्षण गराएको छ। न्याय, समानता र सम्मानका लागि पोखरामा यही जेठ २ र ३ गते भएको दलित महिलाको प्रदेश सम्मेलनले जारी…

    विस्तृतमा पढ्नुस्

  • ‘विशेष प्रहरी’ भन्दै व्यवसायीलाई धम्क्याउने चारजना पक्राउ

    ‘विशेष प्रहरी’ भन्दै व्यवसायीलाई धम्क्याउने चारजना पक्राउ

    चितवन : चितवनमा आफूलाई ‘विशेष प्रहरी’ भनेर परिचय पत्र देखाउँदै हिँड्ने चार जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा भरतपुर महानगरपालिका-५ का २२ वर्षीय खुमबहादुर थापा, राप्ती नगरपालिका-८ का १९ वर्षीय सच्चीन ज्ञवाली, रत्ननगर नगरपालिका-५ का २३ वर्षीय सञ्जीव कुमार मिश्र र खैरहनी नगरपालिका-१३ का २४ वर्षीय सुजन सिलवाल रहेका छन्। उनीहरुलाई खैरहनी नगरपालिका र भरतपुर महानगरपालिकाबाट पक्राउ गरिएको जिल्ला…

    विस्तृतमा पढ्नुस्

  • विभागले घटायो सार्वजनिक यातायातको भाडा

    विभागले घटायो सार्वजनिक यातायातको भाडा

    काठमाडौं : यातायात व्यवस्था विभागले अन्तरप्रदेश सार्वजनिक यातायातअन्तर्गत यात्रुवाहक तथा मालवाहक सवारी साधनको भाडादर घटाएको छ। नेपाल आयल निगमले गएराति १२ बजेदेखि लागू हुने गरी डिजेलमा मूल्य घटाएसँगै विभागले पनि बुधवार सार्वजनिक यातायातको भाडादर घटाएको हो। विभागले बुधवार एक सूचना जारी गर्दै इन्धनको मूल्यका आधारमा स्वचालितरूपमा भाडा समायोजन गरिएको जनाएको छ। यात्रुवाहक सवारी साधनको भाडा तीन दशमलब २० प्रतिशतले घटाइएको…

    विस्तृतमा पढ्नुस्

  • गैँडाको खागसहित ललितपुरबाट तीन जना पक्राउ

    गैँडाको खागसहित ललितपुरबाट तीन जना पक्राउ

    काठमाडौं : ललितपुर महानगरपालिका-४ स्टिलटावर चोक नजिकबाट दुई सय ९७ मिलिग्राम तौल भएको गैँडाको खाग (ओखेटोपहार)सहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा चितवनको राप्ती नगरपालिका-५ भवानीपुर घर भई ललितपुर एकान्तकुना बस्ने २८ वर्षीय रोशन घिमिरे, २४ वर्षीय युवराज घिमिरे र धादिङको बेनिघाट रोराङ गाउँपालिका-२ घर भई काठमाडौं नयाँ बजार बस्ने २८ वर्षीय वीरेन्द्र तामाङ रहेका छन्। उक्त चोक…

    विस्तृतमा पढ्नुस्

  • जिपको ठक्करबाट हेटौंडामा एक बालकको मृत्यु

    जिपको ठक्करबाट हेटौंडामा एक बालकको मृत्यु

    मकवानपुर : मकवानपुरको हेटौंडामा जिपको ठक्करबाट बुधवार एक बालकको मृत्यु भएको छ। हेटौंडा उपमहानगरपालिका-११ सिमलटारबाट हेटौंडातर्फ आइरहेको वाग्मती प्रदेश०३–००१च १५९७ नम्बरको जिपले ठक्कर दिँदा सिमलटारका दई वर्षीय समर लोको ज्यान गएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। ठक्करबाट गम्भीर घाइते भएका उनको हेटौंडा अस्पतालमा मृत्यु भएको हो। प्रहरीले जिप चालकलाई पक्राउ गरेको छ।

    विस्तृतमा पढ्नुस्

  • पूर्व राष्ट्रपतिले मदन भण्डारीको सालिकमा गरिन् माल्यार्पण

    पूर्व राष्ट्रपतिले मदन भण्डारीको सालिकमा गरिन् माल्यार्पण

    काठमाडौं : पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले मदन भण्डारीको सालिकमा माल्यार्पण गरेकी छन्। मदन भण्डारी-जीवराज आश्रित स्मृति दिवसका अवसरमा कोटेश्वरस्थित मदन बाटिकामा रहेको उनको सालिकमा पूर्व राष्ट्रपति भण्डारीले माल्यार्पण गरेकी हुन्। यसैगरी, पूर्व राष्ट्रपति भण्डारीले तीनकुनेस्थित मदन स्मृति उद्यानमा वृक्षरोपणसमेत गरेकी छन्। उद्यानमा उनले स्वामीको बिरुवा रोपिन्। पूर्व राष्ट्रपति भण्डारीसँगै एमाले स्थायी कमिटी सदस्य अग्नि खरेलले समेत स्वामीको बिरुवा रोपेका थिए।…

    विस्तृतमा पढ्नुस्

  • पोल्याण्डका दुई आरोहीले गरे धवलागिरि हिमालको आरोहण

    पोल्याण्डका दुई आरोहीले गरे धवलागिरि हिमालको आरोहण

    म्याग्दी : पोल्याण्डका दुई आरोहीले मंगलवार धवलागिरि हिमाल आरोहण गरेका छन्। यस याममा आठ हजार एक सय ६७ मिटर अग्लो धवलागिरि हिमाल आरोहण गर्ने दुवैजना पहिलो हुन्। सेभेन समिट ट्रेक्समार्फत बार्टेक जिम्स्की र ओसवाल्ड रोड्रिगो पपेराको टोलीले धवलागिरिको सफल आरोहण गरेको सेभेन समिट ट्रेक्सका प्रबन्ध निर्देशक थानेश्वर गुरागाईँले जानकारी दिए। उनीहरूले मंगलवार बिहान ७:३० बजेको समयमा धवलागिरि आरोहण गरेका हुन्।…

    विस्तृतमा पढ्नुस्

  • व्यासका कृषकलाई पालिकाले अनुदानमा दियो धानको बीउ

    व्यासका कृषकलाई पालिकाले अनुदानमा दियो धानको बीउ

    तनहुँ : तनहुँको व्यास नगरपालिकाले कृषकलाई उन्नत जातको धानको बीउ अनुदानमा वितरण गरेको छ। प्रतिकिलो ५५ रुपैयाँमा खरिद गरी कृषकलाई बीउ वितरण गरेका हो। रामधान सत्र, सावित्री चौध र सुक्खाधान तीन क्विन्टलसहित कुल ३४ क्विन्टल धानको बीउ वितरण गरिएको व्यास कृषि शाखाका कृषि अधिकृत प्रतिमा बगालेले जानकारी दिइन्। सङ्घीय सरकारको खाद्य बाली उन्नत बीउ प्रयोग मूल्य अनुदान कार्यक्रमअन्तर्गत कृषकलाई बीउ…

    विस्तृतमा पढ्नुस्

  • आज विश्व उच्च रक्तचाप दिवस मनाइँदै

    आज विश्व उच्च रक्तचाप दिवस मनाइँदै

    काठमाडौं : बुधवार विश्व उच्च रक्तचाप दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै छ। यस दिवसका अवसरमा बुधवार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, सरकारका विभिन्न निकायलगायत सङ्घसंस्थाले विभिन्न चेतनामूलक कार्यक्रम गर्ने भएका छन्। हरेक वर्ष मे १७ तारिखका दिन यो दिवस मनाइन्छ। विश्वभर विभिन्न चेतनामूलक कार्यक्रम गरेर बुधवार उच्च रक्तचाप दिवस मनाइँदैछ। यो दिवस सन् २००५ देखि मनाउन थालिएको हो। बदलिँदो र व्यस्त…

    विस्तृतमा पढ्नुस्

  • सरकारले गर्‍यो मुकेश कायस्थलाई शहीद घोषणा

    सरकारले गर्‍यो मुकेश कायस्थलाई शहीद घोषणा

    काठमाडौंः सरकारले मुकेश कायस्थलाई राष्ट्रिय शहीद घोषणा गर्ने निर्णय गरेको छ। सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको बैठकले १७ वर्षदेखि जिउँदो शहीदका रूपमा चिनिएका कायस्थलाई सहिदको घोषणा गर्ने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिए। कायस्थको गत बुधबार ३२ वर्षको उमेरमा निधन भएको थियो। आन्दोलनका क्रममा विसं २०६२ चैत २७ गते मुकेशको कञ्चटमा गोली लागेको थियो। सरकारले…

    विस्तृतमा पढ्नुस्

  • शरणार्थी प्रकरणः बालकृष्ण खाणको बयान अन्तिम चरणमा, अब पूर्वसभासद शेर्पाको बाँकी

    शरणार्थी प्रकरणः बालकृष्ण खाणको बयान अन्तिम चरणमा, अब पूर्वसभासद शेर्पाको बाँकी

    काठमाडौंः सञ्चो नभएको जनाएपछि सोमबार रोकिएको पूर्वगृहमन्त्री बालकृष्ण खाणसँगको नक्कली भुटानी शरणार्थी प्रकरणका विषयको प्रारम्भिक बयान जारी राखिएको छ। शरणार्थी प्रकरणमा सोमबार सुरु गरिएको खाणसँगको बयान सञ्चो नभएको जनाएपछि रोकिएको थियो। त्यसपछि सोमबार म्याद थपे लगत्तै पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझीसँग बयान लिइएको थियो। जिल्ला सरकारी वकिल कार्यालयका प्रमुख, सहन्यायाधिवक्ता अच्युतमणि न्यौपानेका अनुसार अहिलेसम्म १२ जनासँग बयान लिने काम सकिएको र मंगलबार…

    विस्तृतमा पढ्नुस्

  • महोत्तरीमा अचाक्ली गर्मी : जनजीवन प्रभावित, अस्पतालमा बढे बिरामी

    महोत्तरीमा अचाक्ली गर्मी : जनजीवन प्रभावित, अस्पतालमा बढे बिरामी

    जलेश्वर : महोत्तरीमा केही दिनदेखि अचाक्ली बढेको गर्मीले बिरामीको सङ्ख्यामा वृद्धि भएको छ। पछिल्ला दिन यहाँ चालिस डिग्री, ४१ डिग्री र कहिलेकाहीँ ४२-४३ डिग्रीसमेत तापक्रम पुगेको छ। यसबाट महोत्तरीको जनजीवन प्रभावित भएको छ भने यहाँका अस्पतालमा बिरामीको सङ्ख्या बढ्दै गएको छ। जिल्ला सदरमुकाम जलेश्वरमा अवस्थित प्रादेशिक अस्पताल जलेश्वरका मेडिकल सुपरिटेन्डेन्ट डा मनिषा भारद्वाजका अनुसार गर्मी बढेसँगै  अस्पतालमा सेवा लिन आउने…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell