PahiloPost

Dec 29, 2024 | १४ पुष २०८१

  • कैदीबन्दीलाई औषधि खुवाउन नसक्ने अवस्थामा पुग्यो भरतपुर कारागार

    कैदीबन्दीलाई औषधि खुवाउन नसक्ने अवस्थामा पुग्यो भरतपुर कारागार

    चितवन : भरतपुर कारागारमा औषधि किन्न बजेट अभाव भएको छ। कारागार विभागले अघिल्ला वर्षका तुलनामा बजेट घटाएर पठाएपछि दीर्घरोगी र अन्यका लागि औषधिको अभाव भएको हो। कारागारमा हाल ४९ महिला चार नाबालक/नाबालिकासहित सात सय ५८  कैदीबन्दी छन्। तिनीहरूमध्ये दुई सय हाराहारी दीर्घरोगी छन्। कारागारका प्रमुख कमल प्रसाद आचार्यका अनुसार उनीहरू उच्च रक्तचाप, मधुमेह, थाइराइड, क्यान्सर, मिर्गौलाजस्ता दीर्घरोग भएका छन्। उनीहरूलाई…

    विस्तृतमा पढ्नुस्

  • लुम्बिनीमा नयाँ बजेटको तयारी : २० प्रतिशत कटौती गरिँदै, साना योजना हटाइने

    लुम्बिनीमा नयाँ बजेटको तयारी : २० प्रतिशत कटौती गरिँदै, साना योजना हटाइने

    तुलसीपुर : लुम्बिनी प्रदेशमा आगामी आर्थिक वर्ष २०८०/८१ का लागि २० प्रतिशत कटौती गरेर बजेट ल्याउने तयारी गरिएको छ। आर्थिक मामिला मन्त्रालयका प्रवक्ता सुरेन्द्र पाण्डेका अनुसार २० प्रतिशत बजेट कटौती गरेर आगामी वर्षको बजेट ल्याउने गरी छलफल अगाडि बढाइएको छ। उनले भने, ‘राजस्व परामर्श समितिले प्रतिवेदन तयारीको काम अन्तिम चरणमा पुर्‍याएको छ, स्रोत अनुगमन समितिको बैठक बसेर गएको वर्षको बजेटको…

    विस्तृतमा पढ्नुस्

  • घोषणामा मात्रै सीमित पर्वतीय खेलकुद तालिम केन्द्र

    घोषणामा मात्रै सीमित पर्वतीय खेलकुद तालिम केन्द्र

    पोखरा : मुस्ताङ र बागलुङमा उच्च पर्वतीय (हाइ अल्टिच्युड) खेलकुद तालिम केन्द्र निर्माणको घोषणा अलपत्र परेको छ। सङ्घ र प्रदेश सरकारले अघि सारेका दुई ठूला खेल पूर्वाधारले वर्षौँ बित्दा पनि गति लिन नसकेका हुन्। गण्डकी प्रदेश सरकारले आर्थिक वर्ष २०७५/७६ मा मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिकामा सो तालिम केन्द्र बनाउने घोषणा गरेको थियो। सरकारले आयोजनाको प्राविधिक अध्ययन र विस्तृत परियोजना प्रतिवदेन…

    विस्तृतमा पढ्नुस्

  • भक्तपुर आगलागी : दुई करोड २९ लाखको क्षति

    भक्तपुर आगलागी : दुई करोड २९ लाखको क्षति

    भक्तपुर : आइतवार साँझ यहाँ भएको आगलागीमा दुई करोड २९ लाख बराबरको सामान जलेर नष्ट भएका छन्। सूर्यविनायक नगरपालिका-५, चुनदेवीस्थित ३७ वर्षीय बिजेन चौगुठीले सञ्चालन गरेको न्यू दाजुभाइ फर्निचर ट्रेडर्स, फर्निचर सञ्चालक बिजेनको साढे तीनतले घर र सँगै रहेको पुष्प शिल्पकारको कृपालु फर्निचर कारखानामा आगलागी भएको थियो। प्रहरी परिसर भक्तपुरले दुई फर्निचर र एक घरमा भएको आगलागीको सोमवार दिनभर लगाएर…

    विस्तृतमा पढ्नुस्

  • पूर्वसभासद शेर्पा प्रहरीको सम्पर्कमा

    पूर्वसभासद शेर्पा प्रहरीको सम्पर्कमा

    काठमाडौंः नक्कली भुटानी शरणार्थी बनाएर सङ्गठित ठगी प्रकरणमा मुछिएका व्यक्तिसँग नाम जोडिएका नेपाली कांग्रेसका नेता एवं पूर्वसभासद आङटावा शेर्पा जिल्ला प्रहरी परिसर काठमाडौं पुगेका छन्। घटनामा नाम जोडिएपछि बुझ्नका लागि भन्दै उनी आफैँ परिसरमा आएको प्रहरी उपरीक्षक सीताराम रिजालले जानकारी दिए। शेर्पाले शरणार्थी प्रकरणमा पक्राउ परेका सानु भण्डारीलाई हिरासतमै गएर भेटेको सार्वजनिक भएको थियो। त्यसपछि प्रहरीले अनुसन्धानको घेरामा राखेको थियो।…

    विस्तृतमा पढ्नुस्

  • जिप दुर्घटना हुँदा गोरखामा एक जनाको मृत्यु, पाँच जना घाइते

    जिप दुर्घटना हुँदा गोरखामा एक जनाको मृत्यु, पाँच जना घाइते

    गोरखा : गोरखामा गएराति भएको जिप दुर्घटनामा एक जनाको मृत्यु भएको छ। जिल्लाको गण्डकी गाउँपालिका-६, घौचुरमा बा ०१-०२५ च ६२०४ नम्बरको बलेरो जिप सडकबाट झण्डै ७० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक लीलाराज लामिछानेले जानकारी दिए। दुर्घटनामा परी गण्डकी गाउँपालिका-६ निवासी ७८ वर्षीया किरमाया आलेको मृत्यु भएको हो। काठमाडौंबाट घौचुरतर्फ जाँदै गरेको बलेरो जिप कच्ची सडकबाट खस्दा…

    विस्तृतमा पढ्नुस्

  • मोरङमा एक बङ्गुर फर्ममा भेटियो ‘अफ्रिकन स्वाइन फिभर’को लक्षण

    मोरङमा एक बङ्गुर फर्ममा भेटियो ‘अफ्रिकन स्वाइन फिभर’को लक्षण

    बेलबारी (मोरङ) : मोरङको बेलबारीस्थित एक बङ्गुर फर्ममा ‘अफ्रिकन स्वाइन फिभर’को लक्षण देखापरेको छ। सो फर्मका बङ्गुर मर्न थालेपछि नमूना परीक्षणका लागि प्रयोगशाला पठाइएको छ। बेलबारी-४ मा रहेको ठूली एकीकृत कृषि फर्ममा रहेको बङ्गुरमा सो रोगको लक्षण देखापरेको हो। चारो नखाने, पानी हल्का खाने र ज्वरो आउने लक्षण देखिने फर्मका सञ्चालक धीरेन लिम्बूले बताए। ‘केही दिनमै खोरै रित्तियो, लाखौँको लगानी…

    विस्तृतमा पढ्नुस्

  • नारायणी नदीमा डुबेर श्रीमान् श्रीमतीको मृत्यु

    नारायणी नदीमा डुबेर श्रीमान् श्रीमतीको मृत्यु

    त्रिवेणी : नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरस्थित नारायणी नदीमा डुबेर श्रीमान्-श्रीमतीको मृत्यु भएको छ। जिल्लाको मध्यविन्दु नगरपालिका-२ नन्दपुरस्थित नारायणी नदीमा डुबेर मध्यविन्दु-२ कोल्हुवाका करिब ५५ वर्षीय सोमबहादुर बोटे र उनकी श्रीमती करिब ५० वर्षीया बगरी बोटेको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्व नवलपुरका प्रहरी नायब उपरीक्षक सन्तोष पाठकले बताए। नारायणी पारी चितवन राष्ट्रिय निकुञ्जमा निगुरो टिप्न जाँदा नदी तर्ने क्रममा…

    विस्तृतमा पढ्नुस्

  • सकियो यसवर्षको सिकार याम, तीन झारलको सिकार भएन

    सकियो यसवर्षको सिकार याम, तीन झारलको सिकार भएन

    बलेवा : ढोरपाटन सिकार आरक्षमा यस वर्षको सिकार याम सकिएको छ। सिकारीले नाउर र झारलको सिकार गरेर फर्किएसँगै सिकार याम अन्त्य भएको हो। दोस्रो सिकार याममा ढोरपाटनमा १२ नाउर र छ झारलको सिकार भएको छ। राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले दोस्रो सिकार यामको लागि नौ झारलको कोटा निर्धारण गरे पनि तीन झारलको कम सिकार भएको हो। हिमालयन सफारिज प्रालिबाट…

    विस्तृतमा पढ्नुस्

  • पर्सा बजारमा बस दुर्घटना : ३१ जना घाइते, एक जनाको अवस्था गम्भीर

    पर्सा बजारमा बस दुर्घटना : ३१ जना घाइते, एक जनाको अवस्था गम्भीर

    चितवन : पूर्व-पश्चिम राजमार्गको पर्सा बजारमा बस दुर्घटना हुँदा ३१ जना घाइते भएका छन्। कलैयाबाट काठमाडौंतर्फ आउँदै गरेको वाग्मती प्रदेश ०३–००१ ख २५६१ नम्बरको बस आफैँ अनियन्त्रित भई गएराति दुर्घटना भएको हो। खैरहनी नगरपालिका-८ पर्सा बजारमा बस दुर्घटना भएको इलाका प्रहरी कार्यालय खैरहनीले जनाएको छ। बस अनियन्त्रित भई सडक छेउमा पल्टिएको हो। दुर्घटनामा घाइते सबैको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको…

    विस्तृतमा पढ्नुस्

  • घोडेपानी जोड्ने पोखरेबगर-चित्रे सडकमार्ग खुलेको करिब १५ वर्षपछि कालोपत्र हुँदै

    घोडेपानी जोड्ने पोखरेबगर-चित्रे सडकमार्ग खुलेको करिब १५ वर्षपछि कालोपत्र हुँदै

    म्याग्दी : म्याग्दीस्थित गण्डकी प्रदेशकै प्रमुख पर्यटकीयस्थल घोडेपानी जोड्ने पोखरेबगर-चित्रे सडक कालोपत्र गर्न थालिएको छ। मार्ग खुलेको करिब १५ वर्षपछि सडक कालोपत्र हुन थालेपछि स्थानीयवासी उत्साहित भएका छन्। अठार किलोमिटर पाँच सय ४० मिटर दूरीको अन्नपूर्ण गाउँपालिकाको केन्द्र पोखरेबगरदेखि घार-खिवाङ-शिख-फलाते हुँदै पर्यटकीय बस्ती घोडेपानी नजिकको चित्रे जोड्ने सडक निर्माण गर्न तत्कालीन राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले विसं २०७५ मङ्सिरमा ठेक्का सम्झौता गरेको…

    विस्तृतमा पढ्नुस्

  • कञ्चनपुरमा कोरोना भाइरसविरुद्धको ‘बुस्टर डोज’ लगाउनेको संख्या न्यून

    कञ्चनपुरमा कोरोना भाइरसविरुद्धको ‘बुस्टर डोज’ लगाउनेको संख्या न्यून

    महेन्द्रनगर : कञ्चनपुरमा कोरोना भाइरसविरुद्धको ‘बुस्टर डोज’ खोप अभियानका क्रममा ३९ हजार दुई सय ५८ महिला तथा पुरुषले मात्र खोप लगाएका छन्। जिल्ला स्वास्थ्य कार्यालय कञ्चनपुरका खोप प्रमुख जनक कुँवरले यहाँ ‘बुस्टर डोज’को पहिलो र दोस्रो मात्रा लगाइएको जानकारी दिए। ‘नौवटै पालिकाका स्वास्थ्य संस्थाबाट कोरोनाविरुद्धको बुस्टर डोज लगाइयो’, उनले भने, ‘अहिलेसम्म चौथो खोप लगाइके फेरि पनि खोप आवश्यक भएकाले केन्द्रमा…

    विस्तृतमा पढ्नुस्

  • पशुपति आर्यघाटको विद्युतीय शवदाह गृह निःशुल्क गर्ने तयारी

    पशुपति आर्यघाटको विद्युतीय शवदाह गृह निःशुल्क गर्ने तयारी

    काठमाडौं : पशुपति क्षेत्र विकास कोषले पशुपति आर्यघाटस्थित विद्युतीय शवदाह गृहमा दाहसंस्कारका लागि ल्याइने शवलाई निःशुल्क शवदाहको व्यवस्था गर्ने भएको छ। संस्कृति, पर्यटन तथा नागरिक उडडयन मन्त्रालयमा बसेको कोष सञ्चालक परिषद्को बैठकले थप चार विद्युतीय शवदाह गृहको व्यवस्था गरी निःशुल्क दाहसंस्कारको व्यवस्था गर्ने निर्णय गरेको कोषका सदस्य सचिव डा मिलन कुमार थापाले जानकारी दिए। ‘कोषले कार्यविधि निर्माण गरेपछि कोष सञ्चालक…

    विस्तृतमा पढ्नुस्

  • राप्रपाको केन्द्रीय समितिको बैठक भोलिदेखि काठमाडौंमा

    राप्रपाको केन्द्रीय समितिको बैठक भोलिदेखि काठमाडौंमा

    काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को सोमवारदेखि केन्द्रीय समितिको पूर्ण बैठक काठमाडौंको धूम्रबाराहीमा सुरु हुने भएको छ। आगामी जेठ ३ गतेसम्म चल्ने बैठकमा मुलुकको समसामयिक राजनीतिक अवस्था, निर्वाचनको समीक्षा, प्रदेश तथा जिल्लामा भएका साङ्गठनिक गतिविधिको समीक्षा, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिस्थितिबारे छलफल गरिने नेता राजाराम श्रेष्ठले जानकारी दिए। अध्यक्ष राजेन्द्र लिङ्देनले भावि कार्यदिशासम्बन्धी राजनीतिक प्रतिवेदन तथा वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले पार्टीको…

    विस्तृतमा पढ्नुस्

  • पाकिस्तानकी नैला कियानी सगरमाथाको चुचुरोमा पुग्ने यो सिजनको पहिलो अन्तर्राष्ट्रिय आरोही

    पाकिस्तानकी नैला कियानी सगरमाथाको चुचुरोमा पुग्ने यो सिजनको पहिलो अन्तर्राष्ट्रिय आरोही

    काठमाडौं : थप दुई आरोही सगरमाथाको चुचुरोमा पुगेका छन्। आइतवार बिहान ८:०२ बजे नेपाली र पाकिस्तानी आरोही सगरमाथाको चुचुरोमा पुगेका हुन्। सन् २०२३ को सगरमाथा आरोहणमा पहिलो अन्तर्राष्ट्रिय पर्वतारोही पाकिस्तानकी नैला कियानीले सफल आरोहण गरेकी हुन्। त्यस्तै, नेपाली आरोही पासाङतेम्बा शेर्पाले सगरमाथा आरोहण गरेका छन्। दुवै आरोही इमेजिन नेपाल ट्रेक्स एण्ड एक्सपिडिसन कम्पनीबाट आरोहणमा गएका थिए। कम्पनीका कार्यकारी निर्देशक दावाग्याल्जे…

    विस्तृतमा पढ्नुस्

  • खडेरीको असर जङ्गली निगुरोमा पनि, ‘यो साल निगुरो खान पाइन्छ जस्तो छैन’

    खडेरीको असर जङ्गली निगुरोमा पनि, ‘यो साल निगुरो खान पाइन्छ जस्तो छैन’

    बेलबारी (मोरङ) : विगत वर्षमा बैशाख पहिलो सातादेखिनै जङ्गलमा पाइने निगुरो सुक्खा खडेरीले यो वर्ष फस्टाउन सकेको छैन। जङ्गलको निगुरो टिपेरै गुजारा चलाउनेले विकल्प भेट्टाएका छैनन्। मोरङको उत्तरी भेगको जङ्गलमा वर्षायाममा प्रशस्त मात्रामा निगुरो पाइन्छ। यहाँको निगुरो काठमाडौंसमेत जान थालेपछि माग ह्वात्तै बढेपनि डढेलोलेको कारण जङ्गलमा सिला खोज्ने पनि अवस्था नरहेको बेलबारी-१० भाउन्नेका टेकबहादुर याखा बताउँछन्। याखा विगत पाँच वर्षदेखि…

    विस्तृतमा पढ्नुस्

  • मर्मतका लागि मेलम्चीको पानी वितरण दुई हप्ता रोकिने

    मर्मतका लागि मेलम्चीको पानी वितरण दुई हप्ता रोकिने

    सिन्धुपाल्चोक : मर्मतका लागि मेलम्चीको पानी आगामी जेठ १ गतेदेखि केही समय रोकिने भएको छ। हेलम्बु-१ स्थित आयोजनाको मुहान तथा हेडवर्क्स मा केही उपकरण जडान तथा मर्मतसम्भार गर्नुपर्ने भएकाले दुई हप्ताका लागि पानी वितरण बन्द हुने मेलम्ची खानेपानी आयोजनाका सिनियर डिभिजनल इन्जिनियर पदम बहादुर कुँवरले जानकारी दिए। सामान्य बाढी आएको बेला आयोजना सञ्चालनमा नै राख्ने गरी अहिले उपकरण जडान तथा…

    विस्तृतमा पढ्नुस्

  • ‘ड्रागन खेती’मा मुक्तबहादुर रानाको मन, चार वटा बेर्नाबाट सुरु गरेर बने व्यावसायिक कृषक

    ‘ड्रागन खेती’मा मुक्तबहादुर रानाको मन, चार वटा बेर्नाबाट सुरु गरेर बने व्यावसायिक कृषक

    वालिङ : सिउँडीको जस्तै काँडामा फल्ने अनौठो फलमा मुक्तबहादुर रानाको मन गयो। स्याङ्जाको पुतलीबजार-१३ का रानाले १५ वर्षअघि अनौठो र नौलो देखेको फल लाग्ने चार वटा विरुवा घरमा ल्याए। सुरुमा लगाएका चार वटा बेर्नाबाटै अहिले हजारौँ बेर्ना लगाउने र व्यावसायिक उत्पादन थाल्ने कल्पना पहिले उनमा थिएन। जब ती चार वटा बोटबाट उत्पादन राम्रो हुन थाल्यो तब उनले हाँगा काट्दै नर्सरी…

    विस्तृतमा पढ्नुस्

  • बाह्र दिनदेखि हराएका गुरुङ मृत भेटिए

    बाह्र दिनदेखि हराएका गुरुङ मृत भेटिए

    डुम्रे : तनहुँमा एक जनाको भिरबाट लडेर मृत्यु भएको छ। गत बैशाख १७ गतेदेखि हराइरहेका तनहुँको व्यास नगरपालिका-९ गजौडेका ५९ वर्षीय सुरेश कुमार गुरुङ मृत अवस्थामा भेटिएका हुन्। गुरुङको स्थानीय सुदेखोला सात विसे सामुदायिक वनको भिरबाट १११ मिटर तल खस्दा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी निरीक्षक राजकुमार विकले जानकारी दिए। गुरुङ बिहीवार दिउँसो मृत अवस्थामा भेटिएका हुन्। बाह्र…

    विस्तृतमा पढ्नुस्

  • मुगु हिम पहिरो अपडेट : खराब मौसमका कारण घटनास्थलसम्म उद्धार टोली पुग्न सकेन

    मुगु हिम पहिरो अपडेट : खराब मौसमका कारण घटनास्थलसम्म उद्धार टोली पुग्न सकेन

    मुगु : हिम पहिरोमा परी बेपत्ता भएको घटना हप्ता दिन भइसक्दा पनि सुरक्षाकर्मीसहितको टोली घटनास्थलसम्म पुग्न सकिरहेको छैन। हिमाल तथा पाटनमा १० फिटभन्दा बाक्लो हिउँ जमेको र लगातार मौसममा खराबी आइरहेकाले घटनास्थलसम्म पुग्ने बाटो पहिल्याउन कठिनाइ हुँदा उद्धारमा गएको टोली जति प्रयास गरे पनि घटनास्थलसम्म पुग्न नसकेको बताइएको छ। जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक महेश बस्नेतका अनुसार सुरक्षाकर्मीले छापाखोलामा…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell