PahiloPost

Jan 21, 2025 | ८ माघ २०८१

  • भरतपुर अस्पतालमा प्लाज्मा थेरापीबाट कोरोना संक्रमितको भयो सफल उपचार

    भरतपुर अस्पतालमा प्लाज्मा थेरापीबाट कोरोना संक्रमितको भयो सफल उपचार

    भरतपुर : चितवनको भरतपुर अस्पतालमा प्लाज्मा थेरापीबाट कोरोना संक्रमित बिरामीको सफल उपचार गरिएको छ। भरतपुर महानगरपालिका वडा नम्बर १२ का ५१ वर्षीय पुरुषको अस्पतालले प्लाज्मा थेरापीबाट सफल उपचार गरेको हो। गत भदौ ३० गते कोरोना पोजिटिभसहित सो अस्पताल भर्ना भएका उनमा ज्वरो, खोकी र श्वासप्रश्वासको समस्या देखिएको थियो। उनको स्वास्थ्य अवस्था जटिल बन्दै गएपछि कोभिड आइसीयूमा भेन्टिलेटरको सहायतामा उपचार गरिएको…

    विस्तृतमा पढ्नुस्

  • दुई अटोरिक्सा आपसमा ठोक्किँदा एक जनाको मृत्यु, तीन जना घाइते

    दुई अटोरिक्सा आपसमा ठोक्किँदा एक जनाको मृत्यु, तीन जना घाइते

    लहान : सिरहाको लहान-ठाडी सहायक सडकखण्डको सखुवानन्कारकट्टी गाउँपालिका-५ महेशबारीमा दुई अटोरिक्सा आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन्। दक्षिणबाट उतरतर्फ जाँदै गरेको स १ ह ३३२० नम्बरको अटोरिक्सा र विपरीत दिशाबाट आउँदै गरेको अनटेस्ट अटोरिक्सा आपसमा ठोक्किँदा स १ ह ३३२० नम्बरको अटोरिक्सामा सवार सिरहाको भगवानपुर गाउँपालिका-१ निवासी २० वर्षीया रञ्जुकुमारी यादवको मृत्यु भएको…

    विस्तृतमा पढ्नुस्

  • वन्यजन्तुको चोरी शिकार रोक्न शे-फोक्सुण्डो राष्ट्रिय निकुञ्जमा ड्रोनबाट गस्ती गरिने

    वन्यजन्तुको चोरी शिकार रोक्न शे-फोक्सुण्डो राष्ट्रिय निकुञ्जमा ड्रोनबाट गस्ती गरिने

    डोल्पा : डोल्पाको शे-फोक्सुण्डो राष्ट्रिय निकुञ्जले चोरी शिकार रोक्न ड्रोन क्यामेराबाट गस्ती गर्ने भएको छ। हिउँदका समयमा हुने चोरी शिकार रोक्नका लागि निकुञ्ज क्षेत्रमा अत्याधुनिक ड्रोन क्यामेराको प्रयोग गरेर तस्करको निगरानी राखिने भएको हो। नेपालकै गहिरो ताल फोक्सुण्डोमा आयोजित सोह्रै जिल्लास्तरीय वन्यजन्तु अपराध नियन्त्रण एकाइको बैठकबाट यस्तो निर्णय गरिएको निकुञ्जले जनाएको छ। बैठकबाट हिँउदको समयमा अत्यधिक चिसो हुने हुँदा पोस्टहरु…

    विस्तृतमा पढ्नुस्

  • आफ्नै बुबाको हत्या अभियोगमा छोरा पक्राउ

    आफ्नै बुबाको हत्या अभियोगमा छोरा पक्राउ

    तम्घास : गुल्मीमा आफ्नै बुबाको हत्या गर्ने छोरा पक्राउ परेका छन्। जिल्लाको इस्मा गाउँपालिका-४ दोहोलीका २८ वर्षीय अनिल बस्नेत मंगलवार साँझ पक्राउ परेका हुन्। जिल्ला प्रहरी कार्यालयले इस्मा-१ हर्पुकोटस्थित आफन्तका घरबाट बस्नेतलाई पक्राउ गरेको हो। उनले गत आइतवार ६० वर्षीय बुबा दिलबहादुरलाई कुटपिट गरी घाइते बनाएका थिए। घाइतेको उपचारका लागि बुटबल लैजाँदै गर्दा बाटामै ज्यान गएको थियो। बुबाको हत्या गरेर…

    विस्तृतमा पढ्नुस्

  • प्रिन्सको नयाँ गीत : सडकबत्ती हेरिहेरी पाइला उचालौं...

    प्रिन्सको नयाँ गीत : सडकबत्ती हेरिहेरी पाइला उचालौं...

    काठमाडौं: बालगायक प्रिन्स सिलवालको नयाँ गीत ‘सडक बत्ती हेरिहेरी पाइला उचालौँ’ को आज काठमाडौँका विभिन्न क्षेत्रमा छायाङ्कन गरिएको छ। ट्राफिक सचेतनाको विषयमा केन्द्रित उनको पाँचौँ प्रस्तुति रहेको उक्त गीत काठमाडौँको माइतीघर, बानेश्वर, शङ्खमुल, पुतलीसडकलगायत विभिन्न क्षेत्रमा छायाङ्कन गरिएको हो। गीतमा महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख प्रहरी नायब महानिरीक्षक विश्वराज पोखरेल र महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भीमप्रसाद…

    विस्तृतमा पढ्नुस्

  • तीन जना कोभिड १९ संक्रमितको मृत्यु

    तीन जना कोभिड १९ संक्रमितको मृत्यु

    लुम्बिनी : बुटवलस्थित कोरोना विशेष अस्पतालमा उपचाररत दुई र लुम्बिनी प्रादेशिक अस्पतालमा एक गरी तीन कोरोना सङ्क्रमितको मृत्यु भएको छ। बुटवल धागो कारखानास्थित बुटवल कोरोना विशेष अस्पतालमा उपचाररत पश्चिम नवलपरासीको सुनवल नगरपालिका वडा नं ५ का ७६ वर्षीय पुरुष र बुटवल उपमहानगरपालिका वडा नं ९ की ५५ वर्षीया महिलाको उपचारका क्रममा मृत्यु भएको हो। अस्पतालका सूचना अधिकारी डा विष्णु गौतमले…

    विस्तृतमा पढ्नुस्

  • केरुङबाट दैनिक दश कन्टेनर सामान आयात

    केरुङबाट दैनिक दश कन्टेनर सामान आयात

    रुसुवा : रसुवागढी नाकाबाट चिनियाँ सामग्री दैनिकरूपमा नेपाल भित्रनेक्रम बढेको छ। आयात हुने सामग्री केरूङदेखि रसुवागढीको मितेरी पुलसम्म चिनियाँ कन्टेनरले पुर्‍याउने गरेको छ। नेपाल भित्रने चिनियाँ सामग्रीमध्ये बढी मात्रामा तयारी पोशाक रहेको भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत पुण्यविक्रम खड्काले जानकारी दिए। कोभिड – १९ उत्पत्ति भएयता गत असार २० गतेदेखि नाका सञ्चालनमा आएको र भन्सार शुल्कबापत हालसम्म रू ५० करोड…

    विस्तृतमा पढ्नुस्

  • अनलाइन बनाएपछि कामपाको कर उठाउन सहज

    अनलाइन बनाएपछि कामपाको कर उठाउन सहज

    काठमाडौं : अनलाइन प्रणालीबाट राजश्व निर्धारण तथा सङ्कलन कार्य शुरु गरेको एक महिना बित्न नपाउँदै काठमाडौँ महानगरपालिकाले रु पाँच करोड ५० लाख असुल गरेको छ। कामपाले यस प्रणालीको शुरुआत यही असोज १ गतेदेखि गरेको हो। शुरुआती चरणमा १० वटा वडाबाट काम भएको हो। यही १३ गतेदेखि सबै वडाबाट सञ्चालनमा ल्याइएको अनलाइन राजश्व निर्धारण तथा सङ्कलन प्रभावकारी बन्दै गहेको कामपाको भनाइ…

    विस्तृतमा पढ्नुस्

  • चितवनमा एकै दिन मरे दुई गैँडा, नदीले बगाएर पुर्‍यायो भारत

    चितवनमा एकै दिन मरे दुई गैँडा, नदीले बगाएर पुर्‍यायो भारत

    रत्नननगर: चितवन राष्ट्रिय निकुञ्जमा एकै दिन दुई गैँडा मृतावस्थामा फेला परेका छन्। नारायणी नदीले बगाउँदा भारतको वाल्मीकी टाईगर रिजर्भ क्षेत्रमा सोमबार एउटा गैँडा मृतावस्थामा फेला परेको निकुञ्जले जनाएको छ। नारायणी हुँदै गण्डक ब्यारेजबाट तलपट्टी बगेर गएको करिब आधा घण्टापछि मृत्यु भएको भारतको वाल्मीकी टाईगर रिजर्भबाट सूचना प्राप्त भएको निकुञ्जका सूचना अधिकारी अशोक रामले जानकारी दिए। भारतको प्रोटोकल अनुसार मृत गैँडाको…

    विस्तृतमा पढ्नुस्

  • देशमा काम नमिलेपछि दशैंको मुखमा भारत छिरिरहेछन् यसरी

    देशमा काम नमिलेपछि दशैंको मुखमा भारत छिरिरहेछन् यसरी

    महेन्द्रनगर : दशैं र तिहारमा मुग्लानबाट फर्किई परिवारसित चाडपर्व मनाउने यहाँको विगतको परम्परा यस वर्ष कोरोना कहरका कारण सङ्कटमा परेको छ। बन्दाबन्दीमा कोरोनाको त्रासले स्वदेश फर्किएकाहरु चाडपर्वका मुखमा पुनः रोजगारीका लागि भारत गइरहेका छन्। कञ्चनपुरको गड्डाचौकी नाका र गौरीफन्टा नाकाबाट सोमवार बिहानमात्रै २३७ जना रोजगारीका लागि भारतका विभिन्न शहर गएका छन्। 'विगत वर्षहरुमा यो समयमा सीमानाकामा दशैं मनाउने घर आउनेहरुको…

    विस्तृतमा पढ्नुस्

  • अध्यक्ष कोरोना सङ्क्रमित भएपछि गाउँपालिकाको काम ठप्प

    अध्यक्ष कोरोना सङ्क्रमित भएपछि गाउँपालिकाको काम ठप्प

    सप्तरी : सप्तरीको राजगढ गाउँपालिकाका अध्यक्ष र कृषि शाखाका संयोजक कोरोना सङ्क्रमित भएपछि गाउँपालिकाको कामकाज बन्द गरिएको छ। राजविराजस्थित गजेन्द्रनारायणसिंह अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा दुवै जनामा कोरोना सङ्क्रमण पुष्टि भएपछि गाउँपालिकाको कामकाज बन्द गरिएको हो। गाउँपालिकाका अध्यक्ष ६० वर्षीय पुरुष र कृषि शाखाका संयोजक ५७ वर्षीय पुरुषमा आइतबार कोरोना सङ्क्रमण पुष्टि भएको थियो। गाउँपालिकाका अध्यक्ष परमानन्द यादवले अर्को सूचना नभए…

    विस्तृतमा पढ्नुस्

  • धरानमा फेरि गयो संक्रमितको ज्यान

    धरानमा फेरि गयो संक्रमितको ज्यान

    धरान : धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड –१९ अस्पतालमा थप एक पुरुषको कोरोना सङ्क्रणबाट आज विहान मृत्यु भएको छ। मृत्यु हुनेमा धरान उपमहानगरपालिका–३ का ६४ वर्षीय पुरुष रहेका प्रतिष्ठानका प्रवक्ता डा आशिष श्रेष्ठले जानकारी दिए। मधुमेह तथा क्षयरोगबाट पीडित ती पुरुषलाई श्वास प्रश्वासमा समस्या आएपछि गत असोज १२ गते अस्पताल भर्ना गरिएको थियो। सोही दिन उनको स्वाब परीक्षण…

    विस्तृतमा पढ्नुस्

  • चितवनमा कोभिड १९ संक्रमित महिलाको मृत्यु

    चितवनमा कोभिड १९ संक्रमित महिलाको मृत्यु

    चितवनः चितवन मेडिकल कलेजमा उपचाररत कोभिड १९ सङ्क्रमित महिला*को मृत्यु भएको छ। कावासोती नगरपालिका ५ का ७७ वर्षीय महिलाको आज बिहान मृत्यु भएको अस्पतालका निर्देशक डा. दयाराम लम्सालले जानकारी दिए। निमोनिया र श्वासप्रश्वासबाट समस्या भएपछि उनी असोज १६ गते अस्पतालमा भर्ना भएका थिए। उनको असोज १८ गते कोभिड पुष्टि भएको अस्पतालले जनाएको छ। सङ्क्रमण पुष्टि भएसँगै उनलाई  कोभिड सघन उपचार कक्षमा…

    विस्तृतमा पढ्नुस्

  • हात्तीको आक्रमणबाट कावासोतीमा माहुतेको मृत्यु

    हात्तीको आक्रमणबाट कावासोतीमा माहुतेको मृत्यु

    नवलपुर : हात्तीको आक्रमणबाट एक माउतेको ज्यान गएको छ। नवलपरासी (बर्दघाट-सुस्तापूर्व)को कावासोती नगरपालिका-१२ मा रहेको आइल्यान्ड जङ्गल रिसोर्टमा हात्तीले आक्रमण गर्दा वडा नम्बर १० का ५६ वर्षीय माउते लोकबहादुर खजुवारको मृत्यु भएको हो। रिसोर्टमा पालिएको निजी हात्तीलाई पानी खुवाउन लैजाने क्रममा सोमवार लोकबहादुरलाई हात्तीले आक्रमण गरेको थियो। हात्तीको आक्रमणबाट घाइते भएका उनको चितवनको भरतपुरमा रहेको चितवन मेडिकल कलेज शिक्षण अस्पतालमा…

    विस्तृतमा पढ्नुस्

  • कालीमाटीमा अनुगमन टोली पुगेपछि भागे व्यापारी

    कालीमाटीमा अनुगमन टोली पुगेपछि भागे व्यापारी

    काठमाडौं: कालीमाटी फलफूल तथा तरकारी बजारमा सञ्चालित माछा पसलका व्यापारी खरिदबिक्री बिल अनुगमन टोलीलाई देखाउन नसक्ने भएपछि पसलै छोडेर भागेका छन्। काठमाडौँ महानगरपालिकाले नियमित गरेको अनुगमनका क्रममा आज अनुगमन टोली माछा पसलमा पुगेको हो। अनुगमन टोली त्यहाँ पुग्दा २६ माछा पसलमध्ये १५ पसलका व्यापारी सटर तानेर भागेका हुन्। यसरी भागेकामध्ये अधिकाशं पसलका व्यापारी माछाको गुणस्तरमा भन्दा खरिदबिक्री बिल देखाउन नसक्ने…

    विस्तृतमा पढ्नुस्

  • वैदेशिक रोजगारीमा ठगी गर्ने एक जना कारागार चलान

    वैदेशिक रोजगारीमा ठगी गर्ने एक जना कारागार चलान

    काठमाडौं : वैदेशिक रोजगारीका क्रममा विभिन्न व्यक्तिलाई लाखौँ ठगी गर्ने एक जना आइतवार कारागार चलान भएका छन्। वैदेशिक रोजगारीमा पठाउने बहानामा ठगी गरेको पुष्टि भएर पनि दुई वर्षदेखि फरार हुँदै आएका सिन्धुपाल्चोक घर भई भक्तपुर च्यामासिंह बस्ने ३७ वर्षीय सुदीप भनिने तुलबहादुर तामाङलाई काठमाडौं जिल्ला अदालतले आइतवार कारागार चलान गरेको हो। विस २०७४ भदौ ११ गते वैदेशिक रोजगार न्यायाधिकरणले ठगी…

    विस्तृतमा पढ्नुस्

  • मदिरा सेवन गर्ने जनप्रतिनिधिलाई चौँरी देउराली गाउँपालिकाले दोब्बर कारबाही गर्ने

    मदिरा सेवन गर्ने जनप्रतिनिधिलाई चौँरी देउराली गाउँपालिकाले दोब्बर कारबाही गर्ने

    काभ्रेपलाञ्चोक : चौँरी देउराली गाउँपालिकाका जनप्रतिनिधिले मदिरा सेवन गरेको भेटिए दोब्बर कारबाही गरिने भएको छ। दुई दिनअघि कार्यान्वयनमा ल्याइएको ‘मदिरा प्रतिबन्ध गर्न बनेको कार्यविधि-२०७७’ प्रचारप्रसारमा जुटेको गाउँपालिकाले हरेक कार्यक्रममा ‘मदिरा सेवन गर्ने जनप्रतिनिधिलाई दोब्बर कारबाही’ को सन्देशसमेत दिइरहेको छ। कार्यविधिमा गाउँपालिकाभित्र व्यावसायिक मदिरा प्रतिबन्ध गर्ने जनाइएको हो। कार्यविधिको गाउँपालिकाका विभिन्न स्थानमा लगातार एक हप्ता चेतनामूलक कार्यक्रम गरिने अध्यक्ष दिननाथ गौतमले…

    विस्तृतमा पढ्नुस्

  • दुई महिनामा मरे पाँच गैंडा   

    दुई महिनामा मरे पाँच गैंडा   

    नवलपुर  : चालू आर्थिक वर्ष २०७७/७८ को साढे दुई महिनामा चितवन राष्ट्रिय निकुञ्जमा पाँचवटा गैँडा मरेका छन्। चारवटा गैँडा प्राकृतिक कारणले मरेको भए पनि एउटा गैँडा भने चोरी शिकारीका कारण मरेको निकुञ्जले जनाएको छ।          चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी एवं सहायक संरक्षण अधिकृत अशोक रामका अनुसार साउनमा एउटा, भदौ र असोजमा दुई/दुईवटा गैँडा मरेका हुन्। भदौमा मरेको दुई गैँडामध्ये…

    विस्तृतमा पढ्नुस्

  • कर्णालीमा गृहणी, स्वास्थ्यकर्मीदेखि क्याम्पस लेक्चररसम्म थप ५१ संक्रमित

    कर्णालीमा गृहणी, स्वास्थ्यकर्मीदेखि क्याम्पस लेक्चररसम्म थप ५१ संक्रमित

    कर्णाली : पछिल्ला दिनहरुमा कर्णालीमा कोरोना सङ्क्रमण नियन्त्रणमा आउन सकेको छैन। दिनहुँ सङ्क्रमित बढ्ने क्रम जारी भए पनि सरोकारवाला निकायदेखि नागरिक सावधानी भएको पाइँदैन। दैनिक कार्यालयदेखि पाटीपौवासम्म देखिने मानव भीडले होला शनिबार पनि कर्णाली प्रदेशमा थप ५१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ। कर्णाली प्रदेश अस्पताल तथा पशुपक्षी रोग अन्वेषण प्रयोगशालामा गरिएको पिसीआर परीक्षणमा ४२ र दैलेख अस्पतालमा गरिएको परीक्षणमा…

    विस्तृतमा पढ्नुस्

  • प्रदेश ५ : राजधानी र नामको प्रस्तावमा मतदान गर्न नेकपाको ह्वीप, उल्लंघन गरे कारवाही, १४ सांसदको फरक मत

    प्रदेश ५ : राजधानी र नामको प्रस्तावमा मतदान गर्न नेकपाको ह्वीप, उल्लंघन गरे कारवाही, १४ सांसदको फरक मत

    बुटवल : प्रदेश नं ५ सरकारले शुक्रबार प्रदेशसभामा प्रदेशको स्थायी राजधानी र नामाकरणको प्रस्तावका पक्षमा मतदान गर्न सत्तापक्षीय दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले ह्वीप जारी गर्ने निर्णय गरेको छ। मुख्यमन्त्री शंकर पोखरेलको सरकारी निवासमा शनिबार बसेको संसदीय दलको बैठकले सरकारका तर्फबाट शुक्रबार प्रदेशसभामा प्रस्तुत स्थायी राजधानी र नामाकरणको प्रस्तावमा मतदान हुँदा अनिवार्य उपस्थित हुन र प्रस्तावका पक्षमा मतदान गर्न…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell