PahiloPost

May 19, 2024 | ६ जेठ २०८१

  • श्रीमानले मट्टितेल छर्केर आगो लगाउँदा अनिसाको अवस्था गम्भीर, पैसा नभएपछि उपचारमै समस्या

    कोहलपुर (बाँके) : आफ्नै श्रीमानले लगाएको आगोबाट गम्भीर घाइते भएकी नेपालगन्ज–१२ बाँकेगाउँ खट्नपुरुवाकी २२ वर्षीया अनिसा खटिकको उपचारमा समस्या भएको छ।   बिहीबार राति श्रीमानले लगाएको आगोबाट ५० प्रतिशतभन्दा बढी जलेर गम्भीर घाइते अनिसालाई थप उपचारका लागि राजधानी लैजानका लागि चिकित्सकले सुझाव दिए पनि आर्थिक अभावका कारण अहिलेसम्म अन्यत्र रिफर गर्न नसकिएको वडा प्रहरी कार्यालय नेपालगन्जका प्रहरी निरीक्षक राजन गौतमले…

    विस्तृतमा पढ्नुस्

  • विद्युत् चोरी रोक्न प्राधिकरणको ‘एग्रेसिभ मुभ’, जिल्लामा विद्युत चोरीविरुद्ध कारबाही

    विद्युत् चोरी रोक्न प्राधिकरणको ‘एग्रेसिभ मुभ’, जिल्लामा विद्युत चोरीविरुद्ध कारबाही

    राजविराज : नेपाल विद्युत प्राधिकरण, शाखा कार्यालय राजविराजले ६ महिनामा विद्युत् हुकिङ गरी चोरी गर्ने ६९८ व्यक्तिमाथि कारबाही गरेको छ।   चुहावट नियन्त्रण गर्ने अभियानअन्तर्गत नेपाल विद्युत प्राधिकरण शाखा कार्यालय राजविराजले विद्युतको पोलबाट हुकिङ गरेर सिँचाइ तथा घरमा विद्युत चोरी गर्नेमाथि कारबाही गरेको प्राधिकरण केन्द्रका प्रमुख रामउद्गार साहले बताए।   केन्द्रका प्रमुख साहका अनुसार आव २०७३/०७४ को साउनदेखि हालसम्म विद्युत्…

    विस्तृतमा पढ्नुस्

  • न्यायाधीश नियुक्तिमा सर्वोच्चले कारण देखाऊ जारी गर्यो

    न्यायाधीश नियुक्तिमा सर्वोच्चले कारण देखाऊ जारी गर्यो

    काठमाडौँ : सर्वोच्च अदालतले उच्च अदालतका ८० न्यायाधीशको नियुक्तिका सम्बन्धमा परेको मुद्दामा आज न्याय परिषद्लाई कारण देखाउ आदेश जारी गरेको छ ।  न्यायाधीश ईश्वरप्रसाद खतिवडाको एकल इजलासले परिषद्लाई ती न्यायाधीशको नियुक्तिका सम्बन्धमा अन्तरिम आदेश दिन नपर्ने तर नियुक्तिको कारण देखाउ आदेश दिएको अदालतका सहप्रवक्ता विश्वराज पौडेलले जानकारी गराए। मुद्दालाई अग्राधिकार दिई पेस गर्न परिषद्लाई आदेशसमेत दिइएको छ । बुधबार अधिवक्ताद्वय…

    विस्तृतमा पढ्नुस्

  • पूर्व-राजपरिवारको चल सम्पति ४१ करोड, झन्डै तीन लाख कित्ता शेयर

    पूर्व-राजपरिवारको चल सम्पति ४१ करोड, झन्डै तीन लाख कित्ता शेयर

    काठमाडौँ : आर्थिक वर्ष २०७३/७४ मा पूर्वराजा वीरेन्द्र शाहको परिवारको चल सम्पति रु ४० करोड ८८ लाख ७६ हजार रहेको छ।   नेपाल ट्रष्टले दिएको जानकारी अनुसार पूर्वराजा वीरेन्द्र, पूर्वरानी ऐश्वर्य, पूर्वयुवराज दीपेन्द्र र निराजनको नाममा उक्त चल सम्पति रहेको छ। यस्तै शेयरतर्फ विभिन्न बैंक तथा सङ्घ संस्थामा दुई लाख ९५ हजार एक सय १२ कित्ता रहेको छ।   नबिल…

    विस्तृतमा पढ्नुस्

  • तस्करीमा प्रहरीकै मिलेमतो दाबी गर्दै स्थानीय भन्छन्- ‘प्रहरी मेरो साथी’ भएन

    तस्करीमा प्रहरीकै मिलेमतो दाबी गर्दै स्थानीय भन्छन्- ‘प्रहरी मेरो साथी’ भएन

    बनियानी (झापा) : झापा भद्रपुरका नगरवासीले ‘प्रहरी मेरो साथी’ नभएको गुनसो गरेका छन्। वडा प्रहरी कार्यालय भद्रपुरले ‘प्रहरी मेरो साथी’ भन्ने मूल नाराका साथ बुधबार आयोजना गरेको सार्वजनिक सुनुवाइ कार्यक्रममा नगरवासीले यस्तो गुनासो गरे।   प्रहरी मेरो साथी अभियानमा मात्र सीमित रहेकाले सर्वसाधारण अहिले पनि प्रहरीसँग डराउने गरेको स्थानीयवासी खड्ग लिम्बूले बताए। प्रहरीले निर्दोष र दोषीको पहिचान नगरी हचुवाको भरमा…

    विस्तृतमा पढ्नुस्

  • अन्डाको मूल्य घट्यो, माघ पहिलो हप्तादेखि लागू

    अन्डाको मूल्य घट्यो, माघ पहिलो हप्तादेखि लागू

    रत्ननगर (चितवन) : व्यवसायमा एकरुपता ल्याउन कुखुरा व्यवसायीले अन्डाको मूल्य निर्धारण गरेका छन्।   नेपाल अन्डा उत्पादक सङ्घ केन्द्रीय समिति र अन्डा बिक्रेताले मूल्यमा एकरुपता ल्याउन मूल्य निर्धारण गरेका हुन्। जिल्लालाई आधार मानी अन्डाको मूल्य यही माघको पहिलो हप्तादेखि नै लागू हुने गरी घटाइएको सङ्घका केन्द्रीय अध्यक्ष शिवराम केसीले जानकारी दिए।   ठूलो अन्डा प्रतिक्रेट फार्म मूल्य रु ३४५ र…

    विस्तृतमा पढ्नुस्

  • ​पूर्वराष्ट्रपति अस्पताल भर्ना

    काठमाडौँ : पूर्वराष्ट्रपति डा रामवरण यादव अस्वस्थ भई महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालमा आज भर्ना भएका छन्।  नेपाली काँग्रेसका नेता एवम् पूर्वस्वास्थ्य राज्यमन्त्री तीर्थराम डङ्गोलका अनुसार पेटसम्बन्धी समस्या भएपछि पूर्वराष्ट्रपति डा यादवलाई अपराह्न ३ बजे स्वास्थ्य परीक्षणका लागि अस्पताल लगिएकामा चिकित्सकको सुझाव अनुसार केही दिनका लागि भर्ना गरिएको हो। उनको स्वास्थ्य परीक्षणमा चिकित्सक प्रेम खड्का, राहुल पाठक, शशी शर्मालगायतको समूह संलग्न…

    विस्तृतमा पढ्नुस्

  • राजधानीमा चैतदेखि साना सवारी हटाइने, २० वर्ष पुरानालाई 'नो चान्स'

    राजधानीमा चैतदेखि साना सवारी हटाइने, २० वर्ष पुरानालाई 'नो चान्स'

    काठमाडौँ : यातायात व्यवस्था विभागले सार्वजनिक यातायातलाई व्यवस्थित गर्न काठमाडौँ उपत्यकामा साना सवारीसाधनलाई क्रमिक रुपमा हटाउने भएको छ।   काठमाडौँ उपत्यकामा सवारीसाधनको अत्यधिक चाप परेपछि धेरै यात्रु ओसार्न सक्ने ठूला सवारीसाधन सञ्चालन गरी माइक्रोबस, मिनी माइक्रोलगायत चारपाङ्ग्रे ससाना सवारीसाधनलाई विस्थापन गर्ने तयारी गरेको छ। अत्याधुनिक सुविधा सम्पन्न केही ट्याक्सी भने सञ्चालन गरिनेछ।   ती सवारी सञ्चालकलाई पनि कुनै न कुनै…

    विस्तृतमा पढ्नुस्

  • जन्मदर्ता गराउनुस्, उपहार लिएर जानुस्

    दमक : जन्म दर्ता प्रभावकारी बनाउन झापाको लखनपुर गाविसले 'ह्याप्पी बेबी गिफ्ट प्याक' उपहार कार्यक्रम सुरु गरेको छ।   यही माघ १ गतेदेखि गाविसले समयमा नै घटना दर्ता गराउने सेवाग्राहीलाई उपहार दिन थालेको हो। जन्मदर्ता गराउने क्रमलाई प्रेरित गर्न जन्मिएको ३५ दिनभित्रमा नै जन्मदर्ता गराउँदा उपहार दिने व्यवस्था सुरु गरिएको गाविस सचिव राजकुमार शाक्यले बताए।   गाविसलाई बालमैत्री गाविस घोषणाका…

    विस्तृतमा पढ्नुस्

  • गरिबी सूचकांकमा परेका थप तीन जिल्लाका बालबालिकालाई मासिक चार सय भत्ता

    काठमाडौँ : सरकारले गरिबीको सूचकाङ्कमा पिछडिएका थप तीन जिल्लाका बालबालिकालाई ‘बाल पोषण भत्ता’ वितरण गर्ने भएको छ।   सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालय अन्तर्गतको पञ्जीकरण विभागले स्थानीय निकायमार्फत अछाम, रौतहट र बझाङका सबै समुदायका बालकालिकालाई मासिक रु ४०० भत्ता वितरण गर्न लागेको हो।   ‘पाइलट प्रोजेक्ट’ का रुपमा सुरु गरिएको सो कार्यक्रमअन्तर्गत ती जिल्लाका बालबालिकाले यही माघदेखि आगामी असारसम्मको…

    विस्तृतमा पढ्नुस्

  • ५० लाख बजेट थपिएपछि थारूहट रङ्गशालालाई अझै व्यवस्थित गरिने

    गाईघाट (उदयपुर) : उदयपुरको गाईघाटस्थित पुरानो हवाई मैदानमा निर्माण गरिएको पूर्वाञ्चलकै दोस्रो ठूलो थारूहट रङ्गशालाको खेल मैदानलाई त्रियुगा नगरपालिका गाईघाटले पुनः रङ्गशाला व्यवस्थापनका लागि रु ५० लाखको बजेट विनियोजन गरेपछि अब थारूहट रङ्गशाला अझै व्यवस्थित बन्ने भएको छ।   यसअघि नै राष्ट्रिय खेलकुद परिषद्सहित त्रियुगा नगरपालिका र जिविससहितले झन्डै रु ७० लाखभन्दा बढी लगानी गरेर निर्माण गरेको रङ्गशालालाई अझ व्यवस्थित…

    विस्तृतमा पढ्नुस्

  • 'तीन दिनभित्रै स्ववियु निर्वाचन आचारसंहिता सार्वजनिक'

    काठमाडौँ : त्रिभुवन विश्वविद्यालयका शिक्षाध्यक्ष डा सुधा त्रिपाठीले तीन दिनभित्रमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको कार्यतालिका सार्वजनिक गर्ने बताएकी छन्।   अनेरास्ववियुको आज ज्ञापनपत्र बुझ्दै उनले निर्वाचनको तयारी भइरहेको र तीन दिनभित्र निर्वाचन आचारसंहितासहिता निर्वाचन कार्यतालिका सार्वजनिक गर्ने बताइन्। निर्वाचनको वातावरण बनिरहेकोले कुनै पनि हालतमा यसपटक स्ववियु निर्वाचन हुनेमा शङ्का नगर्न समेत उनले आग्रह गरिन्। स्ववियु निर्वाचनको कार्यतालिका सार्वजनिक माग…

    विस्तृतमा पढ्नुस्

  • सर्वोच्चको आदेश- 'क्यान्सर अस्पतालका सञ्चालक समिति सदस्य नहटाऊ'

    सर्वोच्चको आदेश- 'क्यान्सर अस्पतालका सञ्चालक समिति सदस्य नहटाऊ'

    काठमाडौँ : सर्वोच्च अदालतले चितवनको भरतपुरमा रहेको बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका तत्कालीन सञ्चालक समिति सदस्यलाई हटाउने सरकारको निर्णय तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको छ।   न्यायाधीश ईश्वरप्रसाद खतिवडाको एकल इजलासले सो अस्पतालका सञ्चालक समितिलाई नहटाउन आइतबार अन्तरिम आदेश जारी गरेको हो। सञ्चालक समितिका सदस्यलाई हटाउनु पर्नाका कारण देखाउन समेत सरकारका नाममा आदेश जारी गरेको छ।    …

    विस्तृतमा पढ्नुस्

  • विद्युत प्रसारण-वितरणका लागि पाँचथर पावर कम्पनी र स्थानीयवासीबीच सातबुँदे सहमति

    पाँचथर : पाँचथरको हेंवाखोलामा हेंवा ‘ए’ जलविद्युत् आयोजना निर्माण गरेको पाँचथर पावर कम्पनी र असन्तुष्ट याङ्नाम–१ का स्थानीयवासी बीच सातबुँदे सहमति भएको छ।   पाँचथर उद्योग वाणिज्य सङ्घको मध्यस्थतामा आइतबार सम्पन्न छलफलले उक्त सहमति गरेको हो। छलफलबाट कम्पनीले उत्पादन गर्ने विद्युत् प्रसारण–वितरण लगायतका कार्यमा स्थानीयवासीले व्यक्तिगत तथा संस्थागत रुपमा सहयोग गर्ने सहमति भएको छ।   त्यस्तै कम्पनीले मानेटारदेखि खुङ्खोला सम्मका…

    विस्तृतमा पढ्नुस्

  • ​विश्वको आधा सम्पत्ति आठ व्यक्तिको स्वामित्वमा : अक्सफाम

    ​विश्वको आधा सम्पत्ति आठ व्यक्तिको स्वामित्वमा : अक्सफाम

    लन्डन : डाभोसमा विश्व आर्थिक मञ्चको उद्घाटन अगाडि सोमबार अक्सफामले विश्वका आधा जनसङ्ख्याको स्वामित्वमा रहेको सम्पत्ति बराबर आठ व्यक्तिको सम्पत्ति भएको र यस असमानताले विश्व समाजलाई विभाजनतर्फ लैजाने चुनौती देखिएको जानकारी दिएको छ।  विश्वका सबैभन्दा गरिब ३.६ अर्ब जनताको बराबर सम्पत्ति अमेरिकाका छ, स्पेनका एक तथा मेक्सिकोको एक व्यापारीको कूल सम्पत्ति बराबर रहेको उक्त संस्थाले उल्लेख गरेको छ।  फोर्ब्सले प्रकाशन…

    विस्तृतमा पढ्नुस्

  • काभ्रेको गुर्दुमडाँडामा प्याराग्लाइडिङको परीक्षण, सरकारी प्रक्रियापछि नियमित उडान

    काभ्रेको गुर्दुमडाँडामा प्याराग्लाइडिङको परीक्षण, सरकारी प्रक्रियापछि नियमित उडान

    बनेपा : पर्यटन उद्योगका लागि उर्वर मानिने काभ्रेपलाञ्चोकमा प्याराग्लाइडिङको परीक्षण उडान भएको छ।   कुशादेवी र रयाले क्षेत्रमा पर्ने गुर्दुमडाँडामा कुशादेवी सरोकार समाजको पहलमा शनिबार परीक्षण उडान भएको हो। प्याराग्लाइडर लाक्पा दोर्जे शेर्पाले गत बिहीबार सो क्षेत्रमा एक्सट्रिम साइक्लिङ र्‍याली गरेपछि पर्यटन प्रवर्द्धन गर्न प्याराग्लाइडिङको परीक्षण उडान गरिएको कुशादेवी क्षेत्र सरोकार समाजका सचिव पुरुषोत्तम अधिकारीले जानकारी दिए। फुल्चोकी नजिक भएको…

    विस्तृतमा पढ्नुस्

  • शिवपुरी निकुञ्जभित्रको तारेभीरलाई पर्यटकीय गन्तव्य बनाउन कार्ययोजना ल्याइने

    काठमाडौँ : शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जभित्रको करिब दुई हजार मिटर उचाइमा रहेको तारेभीरलाई पर्यटकीय गन्तव्यका रुपमा विकास गर्न आयोजना गरिएको एकदिने तेस्रो तारेभिर महोत्सव गरिएको छ। तारेभीर महोत्सवको शनिबार उद्घाटन गर्दै उद्योगमन्त्री नवीन्द्रराज जोशीले पर्यटकीयस्थल बनाउन नगरपालिकाबाट कार्ययोजना बनाई पेस गरिए सरकारले सहयोग गर्ने प्रतिबद्धता जनाए।   कार्यक्रममा सांसद रामेश्वर फुयाँल, गोकर्णेश्वर नगरपालिकाका कार्यकारी अधिकृत इन्द्रकुमारी थपलिया, नगरपालिका राजनीतिक संयन्त्रका…

    विस्तृतमा पढ्नुस्

  • ​रामजानकी मन्दिरका सत्तरीवर्षीय पुजारीले आत्महत्या गरे

    ​रामजानकी मन्दिरका सत्तरीवर्षीय पुजारीले आत्महत्या गरे

    सप्तरी : रामजानकी मन्दिरका पुजारी फुलोदेवी सरदारले आत्महत्या गरेका छन्। कोलाडी बसाइनमा रहेको मन्दिरका पुजारी सरदारले विष खाएर आत्महत्या गरेको प्रहरीले जानकारी दिएको छ। सत्तरीवर्षीय पुजारी सरदार मन्दिरमा मृत अवस्थामा फेला परेका थिए। प्रारम्भिक अनुसन्धानमा उनले विष पिएर आत्महत्या गरेको देखिएको स्थानीय प्रहरीले जानकारी दिएको छ। ।  शव परीक्षणका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा राखिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले…

    विस्तृतमा पढ्नुस्

  • कालीगण्डकीमा भक्तजनको घुइँचो, सेतीवेणीमा विशेष मेला

    फलेवास (पर्वत) : मकर संक्रान्ति मनाउनेहरुका कारण बिहानैदेखि कालीगण्डकीका विभिन्न स्थानमा भक्तजनको भीड लागेको छ। कालीगण्डकीअन्तर्गत पर्वतको प्रसिद्ध धार्मिक एवम् पर्यटकीयस्थल मोदीवेणी धाम, सेतीवेणी, पूर्तिघाट, जैमिनीघाट, नयाँपुललगायत स्थानमा बिहानैदेखि भीड लागेको हो। मोदीवेणीमा विहानैदेखि भजनकृतन पनि सुरु भएको छ।   बिहानै कालीगण्डकीमा गई स्नान गरेर तिल दान गर्नाले सुन दान गरे सरहको पुण्य प्राप्त हुने धार्मिक विश्वासका साथ उनिहरु स्नान…

    विस्तृतमा पढ्नुस्

  • तेह्रथुम सङ्क्रान्ति बजारका अग्निपीडितलाई १९ लाख राहत सहयोग

    तेह्रथुम : तेह्रथुमको आठराई सङ्क्रान्तिबजारमा भएको आगलागी पीडितलाई अमेरिका र डेनमार्कबाट रु १९ लाख बराबरको राहत सहयोग प्राप्त भएको छ।   इवा घर भई हाल वाईट हेड नामक अमेरिकन कम्पनीमा कार्यरत इन्जिनियर मदन इङ्नाम र अमेरिकन नागरिक मार्क डियोनीको अगुवाइमा सङ्कलित १२ लाख ११ हजार नगद र रु पाँच लाख बराबरको जिन्सी सामग्री उपलब्ध भएको हो। यस्तै डेनमार्कबाट समेत तीन…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell