PahiloPost

May 18, 2024 | ५ जेठ २०८१

  • आन्दोलनकारीको आगो, प्रहरीको पानी : हेर्नुस् प्रदर्शनकारी र सुरक्षाकर्मी भिडन्तका १५ दृश्य

    आन्दोलनकारीको आगो, प्रहरीको पानी : हेर्नुस् प्रदर्शनकारी र सुरक्षाकर्मी भिडन्तका १५ दृश्य

    काठमाडौं : नयाँ बानेश्वरमा प्रहरी र प्रदर्शनकारीबीच झडप भएको छ। सम्पदा बचाउ अभियानले आयोजना गरेको विरोध कार्यक्रममा प्रहरीले हस्तक्षेप गरेपछि झडप भएको हो। प्रदर्शनकारीले निषेधित क्षेत्र प्रवेश गर्न खोजेपछि प्रहरीले रोकेको थियो।   विकासका नाममा पुरातात्विक सम्पदाको संरक्षण नभएको भन्दै आज प्रदर्शन गरिएको थियो। हेर्नुस् फोटो :

    विस्तृतमा पढ्नुस्

  • नायिका सामाज्ञीको ६ पोज

    नायिका सामाज्ञीको ६ पोज

    काठमाडौं : चैत २३ गते प्रदर्शनमा आउने नेपाली फिल्म तिमीसँगको आइतवार ट्रेलर रिलिज गरिएको छ। ट्रेलर रिलिज कार्यक्रममा नायिका सामाज्ञी राज्यलक्ष्मी शाहको ६ पोज  

    विस्तृतमा पढ्नुस्

  • माधव नेपालको जन्मदिनको केक काटेर एमाले स्थायी कमिटीको बैठक शुरु, हेर्नुस पाँच फोटोमा

    माधव नेपालको जन्मदिनको केक काटेर एमाले स्थायी कमिटीको बैठक शुरु, हेर्नुस पाँच फोटोमा

    काठमाडौं: नेकपा एमालेको स्थायी कमिटीको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा शुरु भएको छ। आजै वरिष्ठ नेता माधव नेपालको जन्मदिन परेकोले केक काटेर स्थायी कमिटीको बैठक शुरु भएको छ। ६५ ‌औं जन्मदिनको अवसरमा प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीलगायत बैठकमा उपस्थित नेताहरुले नेपाललाई शुभकामना दिएका छन्।

    विस्तृतमा पढ्नुस्

  • विद्यार्थी नेता नवीना लामाको संघीय संसदमा 'इन्ट्री', हेर्नुस पाँच फोटोमा

    विद्यार्थी नेता नवीना लामाको संघीय संसदमा 'इन्ट्री', हेर्नुस पाँच फोटोमा

    काठमाडौं: अनेरस्ववियुकी केन्द्रीय अध्यक्ष नवीना लामा नेकपा एमालेबाट समानुपातिक सांसद हुन्। प्रतिनिधि सभाकी सांसद उनी आज तामाङ पहिरनमा संसद भवनमा पुगिन् र शपथ लिइन्। हेर्नुस पाँच फोटोमा

    विस्तृतमा पढ्नुस्

  • संघीय संसदको पहिलो शपथग्रहणमा देखियो यस्तो विविधता: हेर्नुस ४५ फोटोमा

    संघीय संसदको पहिलो शपथग्रहणमा देखियो यस्तो विविधता: हेर्नुस ४५ फोटोमा

    काठमाडौं: संविधान सभाबाट संविधान जारी भएपछि मुलुक संघीयतामा प्रवेश गरिसकेको छ। र, व्यवस्थापिका संसद संघीय संसदमा परिणत भएको छ। संघीय संसदका सदस्यहरुले पहिलो पटक शपथ ग्रहण गरेका छन्। दुईवटा संविधान सभासहितको संसदको दृष्यभन्दा फरक दृष्य संघीय संसदको शपथ ग्रहणमा देखियो। छोटो संख्या र प्रभावशाली व्यक्तिहरुको प्रतिनिधित्व यस पटकको संसदमा देखिएको छ। यस पटकको शपथ ग्रहण कार्यक्रममा भाषिक विविधतासँगै भेषभुषामा पनि…

    विस्तृतमा पढ्नुस्

  • भव्यरुपमा मनाइँदै होली

    भव्यरुपमा मनाइँदै होली

    काठमाडौं : उपत्यकामा आज होली भब्यरुपमा मनाइँदैछ। ठमेल, वसन्तपुर लगायतका क्षेत्रमा संगठित रुपमा होली मनाउनेमा विदेशीहरुसमेत छन्। टोलटोलमा होली मनाउनेसँगै नाचगानका कार्यक्रमसहित होली पर्वलाई उल्लासमय रुपमा मनाइँदैछ आज। हेर्नुस् वसन्तुपर क्षेत्रको होलीका दृश्य

    विस्तृतमा पढ्नुस्

  • पचलीमा पारसको नयाँ 'लुक्स', रातो कार्पेट बिछ्याएर गरियो स्वागत

    पचलीमा पारसको नयाँ 'लुक्स', रातो कार्पेट बिछ्याएर गरियो स्वागत

    काठमाडौँ : पूर्व युवराज पारस शाह टोपी र दौरा सुरुवालसहितको नयाँ लुक्समा मंगलबार काठमाडौँमा देखिएका छन्।  १२ वडाका राष्ट्रवादी समूहको आयोजनामा पारसलाई टेकुमा रहेको पचली भैरवमा पूजाका लागि निमन्त्रणा गरिएको थियो। बिहान ११ बजेपछि आएका पारसलाई मन्दिर परिसरमा रातो कार्पेट बिछ्याई, पन्चेबाजा बजाई  स्वागत गरिएको थियो।  उनका समर्थकहरुले पारस आऊ देश बचाऊको नारा लगाएका थिए। समर्थकहरुले राजदण्ड र पारसको फोटोसहितको ब्याच…

    विस्तृतमा पढ्नुस्

  • प्रधानन्यायाधीश पराजुलीको राजीनामा माग्दै माइतीघरमा प्रदर्शन, हेर्नुस फोटोमा

    प्रधानन्यायाधीश पराजुलीको राजीनामा माग्दै माइतीघरमा प्रदर्शन, हेर्नुस फोटोमा

    काठमाडौं:  प्रधानन्यायाधीश गोपाल पराजुलीको राजीनामा माग्दै आज प्रदर्शन भएको छ। काठमाडौंको माइतीघर मण्डलामा 'सोलाडरिटी फर डा गोविन्द केसी एलाइन्स' ले प्रधानन्याधाधीश पराजुलीको राजीनामा माग्दै प्रदर्शन गरेको हो। हेर्नुस फोटोमा:  

    विस्तृतमा पढ्नुस्

  • चीर ठड्याउँदै सुरु भएको फागुको हेर्नुस् १० दृश्य

    चीर ठड्याउँदै सुरु भएको फागुको हेर्नुस् १० दृश्य

    काठमाडौं : आजबाट विधिवत रुपमा फागु सुरु भएको छ। राजधानीको वसन्तपुरमा लिंगोसहित रंगीविरंगी ३२ फुट अग्लो चीर उठाइएपछि विधिवत रुपमा फागु सुरु भएको हो। आज बिहान ११:५७ बजेको साइतमा चीर ठड्याइएको छ। अबको ८ दिनपछि अर्थात् फागु पूर्णिमाको दिन हर्ष बढाइँ गरेर चीर ढालिन्छ। ढालिएको चीरलाई घिसार्दै टुँडिखेलमा लैजाने चलन छ। उक्त चीरको दहन गरेपछि औपचारिक रुपमा यस वर्षको फागु…

    विस्तृतमा पढ्नुस्

  • ५ फोटोमा हेर्नुस् : वाग्मती पुलमा विप्लवको बम

    ५ फोटोमा हेर्नुस् : वाग्मती पुलमा विप्लवको बम

    काठमाडौं : नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले आज तीनकुने नजिकै वाग्मती पुलमा शंकास्पद पदार्थ छाडेको छ। खतरा लेखेर छाडेको वस्तु बम हुनसक्ने भएकाले बाटो पूरै रोकिएको छ पारिएको छ। हेर्नुस् फोटो  

    विस्तृतमा पढ्नुस्

  • सेनाले यसरी डिस्पोज गर्‍यो तीनकुनेको बम, १२ फोटोमा हेर्नुस

    सेनाले यसरी डिस्पोज गर्‍यो तीनकुनेको बम, १२ फोटोमा हेर्नुस

    काठमाडौं: नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले तीनकुने नजिकै वाग्मती पुलमा राखेको बम नेपाली सेनाको डिस्पोजल टोलीले डिस्पोज गरेको छ। उक्त पार्टीले आज बन्दको आह्वान गरेको थियो भने वाग्मती पुलमाथि खतरा लेखेको झोला छाडेको थियो। उक्त झोलामा बम भेटिएको र सेनाले विस्फोट गरिदिएको छ।  

    विस्तृतमा पढ्नुस्

  • स्वस्थानी व्रतमा भक्तजनको अन्तिम स्नान, हेर्नुस् फोटोमा

    स्वस्थानी व्रतमा भक्तजनको अन्तिम स्नान, हेर्नुस् फोटोमा

    काठमाडौंः हिन्दू धर्मावलम्बीले प्रत्येक वर्ष पौष शुक्ल पूर्णिमादेखि श्रद्धापूर्वक वाचन र श्रवण गर्दै आएको श्रीस्वस्थानी व्रतकथा आज पूजाआजा गरी सम्पन्न गरिँदैछ। व्रत बस्ने प्रत्येकले महिनाभरि स्नान गरी मध्याह्न श्रीस्वस्थानीको पूजा गरी एक छाक खाएर बसेका खण्डमा पुण्य मिल्ने तथा मनोकाङ्क्षा पूरा हुने विश्वास गरिन्छ। सत्ययुगमा हिमालयकी पुत्री पार्वतीले महादेव स्वामी पाउँनका लागि विष्णुको सल्लाहानुसार निराहार रहेर स्वस्थानीको व्रत गर्दा आफ्नो…

    विस्तृतमा पढ्नुस्

  • बाटोमा जुत्ता पोलिस गर्दै कांग्रेस नेताहरु, हेर्नुस् फोटोमा

    बाटोमा जुत्ता पोलिस गर्दै कांग्रेस नेताहरु, हेर्नुस् फोटोमा

    काठमाडौंः मंगलबार बिहानै काठमाडौंको बानेश्वर चोकमा एउटा 'रमिता' देखियो। दृश्य हेर्न सर्वसाधरणको भीड लागेको थियो। कांग्रेसका केन्द्रीय स्तरका नेताहरु नै चोकमा जुत्ता पोलिस गर्न ब्रस लिएर बसेका थिए। पैदलयात्रु तथा आगन्तुकका जुत्ता उनीहरुले धमाधम पोलिस गरे। यसरी बाटोमा जुत्ता पोलिस गर्नेहरुमा केन्द्रीय सदस्य चन्द्र भण्डारी, धनराज गुरुङ लगायतका नेता थिए। कृष्णप्रसाद भट्टराई प्रतिष्ठानद्वारा आयोजित कार्यक्रममार्फत् पार्टी शुद्धीकरण हुनु पर्ने भन्दै उनीहरुले…

    विस्तृतमा पढ्नुस्

  • शहीदलाई सलाम, हेर्नुस फोटोमा

    शहीदलाई सलाम, हेर्नुस फोटोमा

    काठमाडौं: मंगलबार शहीद दिवस।  विसं १९९७ मा शुक्रराज शास्त्रीलाई माघ १० गते काठमाडौँको पचलीमा, धर्मभक्त माथेमालाई सिफलमा तथा माघ १३ गते र गंगालाल श्रेष्ठ एवं दशरथ चन्दलाई माघ १५ गते शोभाभगवतीमा नागरिक आवाज उठाएवापत राणाशासकले मृत्युदण्ड दिएको थियो।  उनै शहीदको सम्झनामा सरकारले हरेक वर्ष माघ १६ गते शहीद दिवस मनाउँदै आएको छ। सोही अवसरमा काठमाडौंको शहीदगेटमा सर्वसाधारण पुगी शहीदप्रति श्रद्धाञ्जलि…

    विस्तृतमा पढ्नुस्

  • पाँच फोटोमा हेर्नुस् पूर्व युवराज पारसको नयाँ लुक्स

    पाँच फोटोमा हेर्नुस् पूर्व युवराज पारसको नयाँ लुक्स

    काठमाडौं : पूर्व युवराज पारस शाह नेपालमा रहेर पनि सामान्यतय सार्वजनिक कार्यक्रममा देखिएका छैनन्। तर, मंगलबार एकाएक उनी राजधानीको गुहेश्वरीमा देखिए। उनको कपाल र लामो दाह्रीले उनको लुक्स केही फरक देखिएका थिए। हेर्नुस् उनका फोटो :  

    विस्तृतमा पढ्नुस्

  • हिउँ पर्‍यो फुरुरु मैच्याङ‍‍...फुल्चोकीमा हिउँ खेल्नेको भिड: हेर्नुस फोटोमा

    हिउँ पर्‍यो फुरुरु मैच्याङ‍‍...फुल्चोकीमा हिउँ खेल्नेको भिड: हेर्नुस फोटोमा

    काठमाडौं: बुधबार देशका विभिन्न ठाउँमा पानी पर्नुकासाथै उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपात भयो। काठमाडौं उपत्यका नजिकै रहेको केही उच्च पहाडी क्षेत्रमा हिउँ पर्यो। काठमाडौं चन्द्रागिरी र ललितपुरको फुल्चोकिमा हिउँ परेको हो। हिउँमा खेल्न युवाहरु बिहिबार बिहानैदेखि फुल्चोकी पुगेका छन्। बुधबार दिउँसो करिब ३ फिटसम्म हिउँ परेको स्थानीय युवा साकार गुरुङले बताए। गुरुङले भने,' बुधबार दिउँसोदेखि हिउँ परेको हो। करिब…

    विस्तृतमा पढ्नुस्

  • अक्षर चिनाउँने साइत श्रीपञ्चमीमा नानीहरुका अक्षरकला, हेर्नुस् फोटोमा

    अक्षर चिनाउँने साइत श्रीपञ्चमीमा नानीहरुका अक्षरकला, हेर्नुस् फोटोमा

    काठमाडौंः विद्या र साधनाकी देवी सरस्वतीको आज विशेष पूजा आरधना गरिँदैछ। आज विद्यालय प्रवेशको उमेर भएका साना नानीहरुलाई अक्षर चिनाउने उत्तम साइत पनि मानिन्छ। सरस्वती मन्दिरको भित्तामा अक्षर लेख्न सिकाई शिक्षारम्भ गराउने प्रचलन छ। विद्याकी देवी सरस्वती पूजाका दिन शिक्षक, विद्यार्थी, कलाकार र विभिन्न पेश व्यवसायका व्यक्तिले आ–आफ्ना कला–साधनाका वस्तु कलम, कापी, कुची र वाद्ययन्त्र आदिलाई सरस्वतीका रूपमा पूजा–आराधना गर्छन्।…

    विस्तृतमा पढ्नुस्

  • १५ फोटोमा हेर्नुस प्रदेशसभा सदस्यलाई प्रमाणपत्र वितरण गर्दाको क्षण

    १५ फोटोमा हेर्नुस प्रदेशसभा सदस्यलाई प्रमाणपत्र वितरण गर्दाको क्षण

    निर्वाचन आयोगले आज प्रदेश सभा समानुपातिक सदस्यहरुलाई निर्वाचित भएको प्रमाणपत्र प्रदान गर्यो। सात प्रदेशमा समानुपातिक प्रणालीबाट निर्वाचित भएका २२० प्रदेशसभा सदस्यहरुलाई प्रमुख निर्वाचन आयुक्त डा आयोधिप्रसाद यादवले प्रमाणपत्र प्रदान गरे। प्रमाणपत्र प्रदानमा देखिएका दृश्य यस्ता छन्:  

    विस्तृतमा पढ्नुस्

  • फोटोमा हेर्नुस सोनाम ल्होछारको रौनक

    फोटोमा हेर्नुस सोनाम ल्होछारको रौनक

    काठमाडौं । नेपाल तामाङ राष्ट्रिय घेदुङले काठमाडौंको भृकुटीमण्डपमा ल्होछार कार्यक्रम मनाएको छ। सोनाम ल्होछारको अवसरमा सरकारले सार्वजनिक बिदा दिएको थियो। नेपाल तामाङ घेदुङले फागुन ४ मा ल्होछार मनाउने घोषणासँग विवाद सुरु भएपनि भृकुटीमण्डपमा ल्होछारप्रेमीको बाक्लो उपस्थिति थियो। कार्यक्रममा सिन्धुपाल्चोकका प्रतिनिधि सभा सदस्य शेरबहादुर तामाङ, काभ्रे कांग्रेसका नेता तीर्थ लामालगायतले सम्बोधन गरेका थिए भने विभिन्न तामाङ नाच र गीत प्रस्तुत गरिएको…

    विस्तृतमा पढ्नुस्

  • १० फोटोमा हेर्नुस् : टुँडिखेलको माघी महोत्सवको रौनक

    १० फोटोमा हेर्नुस् : टुँडिखेलको माघी महोत्सवको रौनक

    काठमाडौं : आज माघ १ गते थारुहरुले मनाउने माघी पर्व काठमाडौंको टुँडिखेलमा भब्य रुपमा मनाइएको छ। माघीका फोटाहरु हेर्नुस्:

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell