PahiloPost

May 5, 2024 | २३ बैशाख २०८१

  • फोटोमा हेर्नुस् राष्ट्रपति भण्डारीको विदाई

    फोटोमा हेर्नुस् राष्ट्रपति भण्डारीको विदाई

    काठमाडौँ: राष्ट्रपति विद्यादेवी भण्डारी आज जेनेभा प्रस्थान गरेकी छिन्। १०६ औँ अन्तराष्ट्रिय श्रम सम्मेलनमा कि नोट स्पिकरका रुपमा सहभागी हुन लागेकी भण्डारीलाई प्रधानमन्त्री शेरबहादुर देउवाले विमानस्थलमा विदाई गरेका छन्। हेर्नुस् फोटा

    विस्तृतमा पढ्नुस्

  • फोटोमा हेर्नुस्, 'कान्तिविहीन' ओलीको 'उत्साही' देउवालाई बधाई

    फोटोमा हेर्नुस्, 'कान्तिविहीन' ओलीको 'उत्साही' देउवालाई बधाई

    काठमाडौँ : मंगलबार संसदमा प्रधानमन्त्री शेरबहादुर देउवाको विपक्षमा मतदान गरेको प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बधाई समेत नदिई निस्किए। तर बुधबार देउवाको सपथमा भने उनी सहभागि भए। तर ओलीको मुहार कान्तिविहीन थियो। उनले देउवालाई सपथ लगत्तै बधाई दिए। प्रधानमन्त्री देउवा भने उत्साहित देखिन्थे। उनले केपी शर्मा ओलीको हात उचाले र मिडिया तर्फ फोटोका लागि मोडिए। अनि…

    विस्तृतमा पढ्नुस्

  • चौथो पटक प्रधानमन्त्री बन्न देउवाले उम्मेदवारी दर्ता गर्दाका १६ दृश्य

    चौथो पटक प्रधानमन्त्री बन्न देउवाले उम्मेदवारी दर्ता गर्दाका १६ दृश्य

    काठमाडौँ : नयाँ प्रधानमन्त्री चयनको लागि उम्मेदवारी दर्ता गर्ने समय बिहान ११ बजेदेखि थियो। साढे ११ बज्नुअघि सत्तारुढ गठबन्धनका तर्फबाट कामचलाउ प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा उम्मेदवारी दर्ता गर्ने ठाउँ नयाँ बानेश्वरको ल्होत्से हलमा आइपुगे।  प्रचण्डसँगै टोपबहादुर रायमाझी, उनका पुत्र प्रकाश दाहाल थिए। नारायणकाजी श्रेष्ठ भने आएका थिएनन्। देउवासँगै वरिष्ठ नेता रामचन्द्र पौडेल, गृहमन्त्री विमलेन्द्र…

    विस्तृतमा पढ्नुस्

  • फोटोमा हेर्नुस् मतगणनाको विषयमा एमालेको प्रदर्शन

    फोटोमा हेर्नुस् मतगणनाको विषयमा एमालेको प्रदर्शन

    काठमाडौं : भरतपुरमा भएको मत गणना अवरुद्धको विषयलाई लिएर नेकपा एमालेले काठमाडौं प्रदर्शन गरेको छ। चितवन – काठमाडौं सम्पर्क मञ्चले आयोजना गरेको प्रदर्शन हेर्नुस् :   

    विस्तृतमा पढ्नुस्

  • फोटोमा हेर्नुस् राष्ट्रपतिको 'शाही' सवारी

    फोटोमा हेर्नुस् राष्ट्रपतिको 'शाही' सवारी

    काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारी आज सरकारले आगामी आर्थिक वर्षका लागि तयार गरेको नीति तथा कार्यक्रम वाचन गर्न औपचारिक सवारीसहित व्यवस्थापिका संसद पुगिन्। उनको 'शाही सवारी' लाई कारकेटसँगै घोडचडीहरुले पनि साथ दिएका थिए। हेर्नुस् औपचारिक सवारीका दृश्य ​​​​​​​

    विस्तृतमा पढ्नुस्

  • काठमाडौँ उपत्यकामा माओवादीले निकाल्यो पहिलो विजय जुलुस, हेर्नुस् ८ फोटो

    काठमाडौँ उपत्यकामा माओवादीले निकाल्यो पहिलो विजय जुलुस, हेर्नुस् ८ फोटो

    काठमाडौँ : माओवादी केन्द्रले काठमाडौँ उपत्यकामा पहिलो विजय जुलुस निकाल्ने अवसर सोमबार बल्ल पाएको छ।  सोमबार ललितपुर महानगरपालिकाका दुई वडामा माओवादीको गोलाकारभित्र हँसिया हथौडाको झण्डा गाडियो।  वडा नम्बर २१ मा माओवादी केन्द्रका उम्मेदवार रविन्द्र महर्जन अध्यक्षमा विजयी भए। उनले १२ सय ३५ मत पाए । उनका प्रतिस्पर्धी नेकपा एमालेका मदनकृष्ण डंगोलले ९ सय ७५ मत ल्याएका थिए।  त्यसैगरी २२ नम्बर वडामा अमिरमान…

    विस्तृतमा पढ्नुस्

  • फोटोमा हेर्नुस् काठमाडौँमा एकै साथ तीन वडाको विजय जुलुस : दुई एमाले, एक कांग्रेसको भागमा

    फोटोमा हेर्नुस् काठमाडौँमा एकै साथ तीन वडाको विजय जुलुस : दुई एमाले, एक कांग्रेसको भागमा

    मतदान सकिएको छैटौँ दिन शुक्रबार बिहानसम्म पनि एउटा मात्र वडाको परिणाम सार्वजनिक भएको थियो। शुक्रबार दिनभरमा तीन वटा वडाले विजय जुलुस निकाल्न भ्याए।  शुक्रबार वडा नम्बर २, २७ र २८ ले वडा अध्यक्ष र सदस्य पाए। तीन वडा मध्ये २ र २७ मा एमाले उम्मेदवार अध्यक्षमा विजयी भए भने २८ मा नेपाली कांग्रेसका।  हेरौँ उनीहरुले राष्ट्रिय सभागृहबाट निकालेको विजय र्‍याली…

    विस्तृतमा पढ्नुस्

  • तीस घन्टामा कामनपाको एउटा वडाको समेत मत परिणाम आएन, हेर्नुस् यस्तो छ मतगणनास्थल

    तीस घन्टामा कामनपाको एउटा वडाको समेत मत परिणाम आएन, हेर्नुस् यस्तो छ मतगणनास्थल

    काठमाडौं : काठमाडौं महानगरपालिकाको मत गणना ३० घन्टा पूरा हुँदा पनि एउटा सिंगो वडाकोसमेत मत परिणाम प्राप्त भएको छैन। ३२ वटा वडाहरु रहेको महानगरको सबैभन्दा कम मतदाता रहेकोमध्येको एक नम्बर वडाको मत अझै अन्तिम चरणमा पुगेको छैन। निर्वाचन मत परिणामको व्यग्रताका साथ प्रतीक्षा भइरहेको छ मुलुकमा। मत गणनाको दोस्रो दिन साँझ काठमाडौं महानगरपालिकाको मत गणनास्थल यस्तो देखियो।   

    विस्तृतमा पढ्नुस्

  • भोट काउन्टिङमा रञ्जुको रौनक

    भोट काउन्टिङमा रञ्जुको रौनक

    काठमाडौं : विवेकशील पार्टीबाट काठमाडौं महानगरपालिका मेयर उम्मेदवार रञ्जु दर्शना निर्वाचनका दिनमात्र होइन, मत गणनाको दिन पनि चर्चामा रहिरहिन्।  सभा गृहमा मत गणनाका लागि पुगेकी रञ्जुप्रति त्यहाँ उपस्थितहरुको गहिरो चासो देखियो। उनीसँग फोटो खिच्न चाहनेहरु मत गणनास्थलमै देखिए। अटोग्राफ माग्नेहरु पनि भेटिए। उनीसँग फोटो खिचाउन चाहनेमा महानगरको विभिन्न पदमा उम्मेदवार रहेर नतिजा कुरिरहेकाहरु पनि थिए। मिडियालाई आकर्षित गर्ने उनको खुवी…

    विस्तृतमा पढ्नुस्

  • तस्बिरमा हेर्नुस् भोलिको मतदानस्थलको तयारी

    तस्बिरमा हेर्नुस् भोलिको मतदानस्थलको तयारी

    काठमाडौं : पहिलो पटक हुँदै गरेको स्थानीय तहको निर्वाचनका लागि निर्वाचन आयोगले सबै तयारी पूरा गरिसकेको छ। पहिलो चरणमा हुन लागेको निर्वाचनमा धेरैको चासो रहेको क्षेत्रमध्येको एक हो - काठमाडौं महानगरपालिका। काठमाडौं महानगरपालिकाको केन्द्रमा छ वसन्तपुर। भूकम्पले ध्वस्त भएको पुरातत्विक क्षेत्रमा हुन लागेको भोलिको निर्वाचनको तयारी कस्तो छ त? उत्तर यी तस्बिरले दिएका छन् :   

    विस्तृतमा पढ्नुस्

  • फोटोमा हेर्नुस्, यसरी बन्दैछन् मतदान केन्द्रहरु

    फोटोमा हेर्नुस्, यसरी बन्दैछन् मतदान केन्द्रहरु

    काठमाडौँ : पहिलो चरणको स्थानीय तहको निर्वाचनका लागि आइतबार मतदान हुदैँछ। मतदानका लागि २८३ स्थानीय तहका २ हजार ५ सय ९८ वटामा ६ हजार ६ सय ४२ वटा मतदान केन्द्र बन्नेछन्। एउटै मतदान स्थलमा धेरै मतदान केन्द्र रहनेछन्। निर्वाचन आयोगले मतदान केन्द्र निर्माणका लागि कर्मचारी खटाइसकेको छ। प्रहरीले पनि मतदान केन्द्र व्यवस्थित बनाउन डोरी तान्ने लगायतका काम गरिरहेको छ। निर्वाचन…

    विस्तृतमा पढ्नुस्

  • फोटोमा हेर्नुस्, बुद्ध पूर्णिमामा सिङ्गारिएको स्वयम्भू

    फोटोमा हेर्नुस्, बुद्ध पूर्णिमामा सिङ्गारिएको स्वयम्भू

    वैशाख शुक्ल पूर्णिमाका दिन अर्थात् आज देशभर २५६१ औँ बुद्ध जयन्ती भगवान् बुद्धप्रति आस्था प्रकट गरी मनाइँदैछ। गौतम बुद्धको जन्म, बुद्धत्व प्राप्ति र महापरिनिर्वाण प्राप्ति पनि वैशाख शुक्ल पूर्णिमाकै दिन भएकाले यस दिनलाई बौद्ध धर्मावलम्बीले त्रिसंयोग दिवसका नामले महत्वपूर्ण दिनका रुपमा लिने गर्छन्।  नेपालको लुम्बिनीमा इसापूर्व ५६३ अर्थात् आजभन्दा २५६१ वर्षअघि सिद्धार्थ गौतमको जन्म वैशाख शुक्ल पूर्णिमाकै दिनमा भएको थियो।…

    विस्तृतमा पढ्नुस्

  • मतदानका सामग्री यसरी छुट्दैछन् जिल्लाका लागि

    मतदानका सामग्री यसरी छुट्दैछन् जिल्लाका लागि

    काठमाडौं : स्थानीय तहको निर्वाचनका लागि सामग्री पुर्‍याउने काम यतिखेर जोडतोडका साथ चलिरहेको छ। विभिन्न जिल्लामा निर्वाचन सामग्री पुर्‍याउने र वैशाख ३१ गते हुन लागिरहेको निर्वाचनलाई सफल पार्ने प्रमुख ध्येय छ निर्वाचन आयोगको। निर्वाचनमा प्रयोग हुने मतपत्र/मतपेटिकादेखि, औलामा लगाइने मसी, प्राथमिक उपचार सामग्री, मसलन्दहरुसम्म निर्वाचन आयोगले जिल्ला जिल्लामा पठाइरहेको छ। निर्वाचन आयोगबाट यी सामग्रीहरु भने सिन्धुलीका लागि छुट्न लागेका हुन्।…

    विस्तृतमा पढ्नुस्

  • फोटोमा हेर्नुस्, टेकुमा छपाई प्रेसमा अगलागी, करोडौँको क्षति

    फोटोमा हेर्नुस्, टेकुमा छपाई प्रेसमा अगलागी, करोडौँको क्षति

    काठमाडौं : काठमाडौंको टेकु स्थित एक घरमा आगलागी भएको छ। आगलागीका कारण छपाई प्रेस, भाडमा बस्ने तथा गोविन्द घिमिरेको परिवारको सम्पूर्ण सामाना जलेका छन्। विद्युुत् सर्ट भएर आगलागी भएको हुनसक्ने प्रारम्भिक अनुमान छ। आगलागी बढ्दै जाँदा खाना पकाउने ग्यास सेमत बिष्फोट भएको थियो। आगो नियन्त्रणको प्रयासका लागि दमकल र पानीको ट्याङकी प्रयोग भएको थियो।   

    विस्तृतमा पढ्नुस्

  • राजधानीमा एक्कासि पानी परेपछिका फोटोहरु हेर्नुस्

    राजधानीमा एक्कासि पानी परेपछिका फोटोहरु हेर्नुस्

    काठमाडौँ : राजधानीमा शनिबार दिउँसो वर्षा भएको छ। अकस्मात भएको वर्षाले सडक तथा बाटोमा हिँड्ने धेरैलाई प्रभावित पार्‍यो। यहाँका मुख्य सडक र भित्री सडक जलमग्न नै बने। बाटोघाटो तथा सडकमा पानी जमेपछि यात्रु हिँड्न र सवारी गुड्न कठिनाइ भयो। करिब १ घण्टाको अन्तरमा दुई पटक भारी वर्षा भयो। दोस्रो पटक भएको वर्षासँगै मसिनो असिना पनि परेको छ। उपत्यकाको मौसम अहिले पनि…

    विस्तृतमा पढ्नुस्

  • रात परेपछि यसरी पखालिन्छ राजधानीको सडक, २० फोटोमा हेर्नुस्

    रात परेपछि यसरी पखालिन्छ राजधानीको सडक, २० फोटोमा हेर्नुस्

    काठमाठौं : घाम लाग्दा धुलो उड्ने र पानी पर्दा हिलो हुने राजधानीको सडक रातीको समयमा पखाल्न सुरु गरिएको छ। बुधबार बेलुका ९ बजेपछि नियमित सडक पखाल्ने कार्यक्रम अन्तर्गत राजधानीको भद्रकालीबाट सिंहदरबार मूल गेट तर्फको सडक पखाल्ने काम भयो।  रातीमा पखाल्दी गरेको सडकको फोटो  

    विस्तृतमा पढ्नुस्

  • सुरु भयो मच्छिन्द्रनाथको जात्रा, फोटोमा हेर्नुस् रथारोहण

    सुरु भयो मच्छिन्द्रनाथको जात्रा, फोटोमा हेर्नुस् रथारोहण

    काठमाडौँ : नेपालकै सबैभन्दा लामो जात्राका रुपमा चिनिने रातो मच्छिन्द्रनाथको जात्रा सुरु भएको छ। बिहिबार कटुवाल दहमा विशेष पूजा गरी मच्छिन्द्रनाथको मूर्तिलाई चाँदीको कलशमा राखेर पाटनको तबहालमा ल्याइएको छ।  ललितपुर स्थित रातो मत्स्येन्द्रनाथको जात्राको सुरूआतमा सर्वप्रथम म्हेपिदों हालको म्हेपी डाँडाको माटोबाट श्री करुणामयको मूर्ति बनाइ कलशमा रहेको भँवरारूपी देवताको आत्मा त्यस माटाको मूर्तिमा प्रतिस्थापन गरेर रथमा राखिएको हो।  साँझ करिब…

    विस्तृतमा पढ्नुस्

  • विपत्ति नदोहोरियोस् भन्ने कामनासहित बौद्धमा दीप प्रज्ज्वलन

    विपत्ति नदोहोरियोस् भन्ने कामनासहित बौद्धमा दीप प्रज्ज्वलन

    वैशाख १२ गतेको विनाशकारी भूकम्पबाट ज्यान गुमाएकाहरुको आत्माको चीर शान्तिको कामना गर्दै विपत्ति नदोहोरियोस् भन्ने प्रार्थनासहित काठमाडौँको बौद्धमा आज दीप प्रज्ज्वलन गरियो।  हेरौँ फोटो

    विस्तृतमा पढ्नुस्

  • वरियता विवाद छाडेर निधि फर्किए मन्त्रिपरिषद्, हेर्नुस् फोटोमा

    वरियता विवाद छाडेर निधि फर्किए मन्त्रिपरिषद्, हेर्नुस् फोटोमा

    काठमाडौं : कमल थापा उपप्रधानमन्त्री बनेपछि क्याबिनेटको वरियता विवादको केन्द्रमा थिए उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधि। अघोषित रुपमा क्याबिनेट बहिस्कार देखि वरियता जोडिने औपचारिक समारोहहरुमा समेत अनुपस्थित रहँदै आएका उनी आजको क्याबिनेटमा एकाएक देखिए। गृहमन्त्रीका हैसियतले संसदमा सम्बोधन गर्न जाँदा समेत 'आउट अफ रुल' उपस्थित भएका उनी एकाएक मन्त्रिपरिषदको पोर्टफोलियोमा तेस्रो स्थानमा रहन तयार भए। पदमा रहिरहने र क्याविनेटमा अनुपस्थित…

    विस्तृतमा पढ्नुस्

  • पाँच दिनको राजकीय भ्रमण सकाएर राष्ट्रपति स्वदेश फिर्ता, फोटोमा हेर्नुस् विमानस्थलमा स्वागत

    पाँच दिनको राजकीय भ्रमण सकाएर राष्ट्रपति स्वदेश फिर्ता, फोटोमा हेर्नुस् विमानस्थलमा स्वागत

    राष्ट्रपति विद्यादेवी भण्डारी भारतको पाँच दिने राजकीय भ्रमण सकाएर शुक्रबार राति स्वदेश फर्केकी छिन्।  उनलाई स्वागत गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' , उपप्रधानमन्त्रीद्वय कमल थापा र कृष्णबहादुर महरा विमानस्थलमा उपस्थित थिए। अर्का उपप्रधानमन्त्री विमलेन्द्र निधि भने त्यहाँ देखिएनन्। सभामुख ओनसरी घर्ती, प्रधान सेनापति राजेन्द्र क्षेत्री लगायत पनि स्वागतका लागि विमानस्थलमा उपस्थित थिए। सो अवसरमा नेपाली सेनाले २१ तोपको सलामी दिएको…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell