PahiloPost

May 4, 2024 | २२ बैशाख २०८१

  • ​प्रजातन्त्र दिवसको मूल समारोह सुरु हुनु अघि नै मञ्च छाडेर बाहिरिए गृहमन्त्री निधि

    ​प्रजातन्त्र दिवसको मूल समारोह सुरु हुनु अघि नै मञ्च छाडेर बाहिरिए गृहमन्त्री निधि

    काठमाडौँ : प्रजातन्त्र दिवसको आयोजक नेपाल सरकार भएपनि सम्पूर्ण व्यवस्थान गृह मन्त्रालयले हेर्छ। झाँकी प्रदर्शन, निम्तो बाँड्ने देखि विभिन्न कार्यक्रम र खेल कौशलको लागि समन्वय गृह मन्त्रालयले गर्छ। प्रजातन्त्र दिवसको मूल समारोह टुँडिखेल स्थित सैनिक मञ्चमा आयोजना गरिन्छ।  तर उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिले भने शनिबार प्रजातन्त्र दिवसको कार्यक्रम छाडेका छन्। राष्ट्रपति समेत सहभागL हुने कार्यक्रममा प्राय मन्त्री तथा प्रधानमन्त्री…

    विस्तृतमा पढ्नुस्

  • २७ फोटोमा हेर्नु्स् टुँडिखेलको ६७ औँ प्रजातन्त्र दिवस

    २७ फोटोमा हेर्नु्स् टुँडिखेलको ६७ औँ प्रजातन्त्र दिवस

    काठमाडौँ : राजधानीको टुडिँखेलमा शनिबार प्रजातन्त्र दिवस मनाइयो। सरकारी स्तरबाट आयोजित मूल समारोहमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानन्यायाधीश, प्रधानमन्त्री र सभामुख सहित विशिष्ट व्यक्तिहरुको उपस्थिति थियो। ६७ औँ प्रजातन्त्र दिवसमा नेपाली सेना, प्रहरी र सशस्त्र प्रहरीले मार्चपास गरेका थिए। त्यस्तै विभिन्न सांस्कृतिक झाँकी प्रदर्शन गरियो भने कलाकारहरुले कला देखाए। हेर्नस् फोटो-   

    विस्तृतमा पढ्नुस्

  • इशु बनिन् मिस नेवा: हेर्नुस् प्रतियोगिताका ३५ फोटो

    इशु बनिन् मिस नेवा: हेर्नुस् प्रतियोगिताका ३५ फोटो

    काठमाडौं: 'मिस नेवा नेपाल ११३७' को उपाधी इशु श्रेष्ठले जितेकी छिन्। बुधबार काठमाडौं प्रज्ञा प्रतिष्ठानमा भएको अन्तिम चरणको प्रतियोगितामा ३५ प्रतिस्पर्धीलाई पछि पार्दै प्रतियोगी नम्बर २२ इशुले उपाधी हात पारेकी हुन्।  प्रतियोगितामा सृष्टी खड्गी सेकेन्ड रनर्स अप र ओजस्वी श्रेष्ठ फस्ट रनर्स अप घोषित भए।  सन् २००५ देखि निरन्तर हुँदै आएको मिस नेवा नेपालको यो १२ औं संस्करण हो। २०१६…

    विस्तृतमा पढ्नुस्

  • श्रीपञ्चमीमा सरस्वती मन्दिरका भित्तामा नानीहरुका अक्षरकला, हेर्नुस १५ फोटोमा

    श्रीपञ्चमीमा सरस्वती मन्दिरका भित्तामा नानीहरुका अक्षरकला, हेर्नुस १५ फोटोमा

    काठमाडौं : विद्या र सिर्जनकी देवी सरस्वतीको आज विशेष पूजा आरधना गरिँदैछ। आज विद्यालय प्रवेशको उमेर भएका साना नानीहरुलाई अक्षर चिनाउने उत्तम साइत पनि मानिन्छ। सरस्वती मन्दिरको भित्तामा अक्षर लेख्न सिकाई शिक्षारम्भ गराउने प्रचलन छ।  आज विवाह, व्रतबन्ध, बेलविवाह (इही) जस्ता सामाजिक तथा धार्मिक कार्य सञ्चालनका लागि साइत हेर्न नपर्ने धार्मिक विश्वास छ।  विद्याकी देवी सरस्वती पूजाका दिन शिक्षक, विद्यार्थी,…

    विस्तृतमा पढ्नुस्

  • पशुपतिमा चिसो-स्नान, माधवनारायण मेलाका १९ दृश्य

    पशुपतिमा चिसो-स्नान, माधवनारायण मेलाका १९ दृश्य

    काठमाडौं : हिन्दु धर्मावलम्बी महिलाहरुको चाड स्वस्थानी यति बेला चलिरहेको छ। पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म चल्ने व्रतमा उनीहरु चिसो बिहानीको परवाह नगरी नदी, कुण्ड वा पवित्र पोखरीमा स्नान गर्ने गर्छन्।   उपत्यकाको पवित्र बाग्मती नदीका साथै उत्तर पूर्वी भेगस्थित १८ किमीको दूरीमा रहेको साँखुस्थित शालीनदीमा पनि माघस्नान सहित माधवनारायणको मेलाको रौनक भने बेग्लै देख्न सकिन्छ। माघ महिनामा यहाँ…

    विस्तृतमा पढ्नुस्

  • १५ फोटोमा हेर्नुस् वर्षाले प्रभावित उपत्यकाको जनजीवन

    १५ फोटोमा हेर्नुस् वर्षाले प्रभावित उपत्यकाको जनजीवन

    काठमाडौं: शुक्रबार बिहानबाट बादल लागेर पानी पर्न थालेपछि उपत्यकाको जनजीवन प्रभावित बनेको छ। केही दिनयता तुसारो पर्न कम भएपछि चिसो पनि घट्दो थियो। तर आज बिहान परेको पानीका कारण काठमाडौ‌ंको मौसम पुन: चिसियो। उपत्यकामा आजको न्युनतम तापक्रम ९ दशमलव ४ डिग्री सेल्सियस रहेको छ।   भारत हुँदै नेपाल भित्रिएको पश्चिमी वायुको कारणले मौसम बदलिएको पूर्वानुमान महाशाखाकी मौसमविद् विभूति पोखरेलले पहिलोपोस्टलाई जानकारी दिइन्। मौसमविद्…

    विस्तृतमा पढ्नुस्

  • सम्पदामा सेल्फी : हेर्नुस् १२ फोटोमा

    सम्पदामा सेल्फी : हेर्नुस् १२ फोटोमा

    काठमाडौं : विनाशकारी भुकम्पबाट बौरिएको विश्व सम्पदा बौद्ध स्तुपा परिसर अहिले बाह्य र आन्तरिक पर्यटकको लागी आकर्शकस्थल बनेको छ। स्थानियको पहलमा पुनर्निमाण भएको स्तुपा क्षेत्र सर्वसाधारणका लागि खुला भइसकेको छ। स्तुपा परिसर पुग्दा घुम्न आएकाहरु यहाँको दृष्य कैद गर्न मग्न देखिए। सम्पदामा चलेको सेल्फी हेर्नुस् १२ फोटोमा

    विस्तृतमा पढ्नुस्

  • सुरु भयो स्वस्थानी : शालीनदीमा माघ-स्नानका २८ दृश्य

    सुरु भयो स्वस्थानी : शालीनदीमा माघ-स्नानका २८ दृश्य

    काठमाडौँ : आजदेखि हिन्दु धर्मावलम्बी महिलाहरुको विशेष चाड स्वस्थानी सुरु भएको छ। पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म महिलाहरु विधिपूर्वक स्वस्थानी व्रत बस्ने गर्छन्। यस अवसरमा आजैदेखि एक महिनासम्म देशभरका नदी, पोखरी तथा पवित्र कुण्डमा बिहानै स्नान गर्ने महिलाहरुको भिड लागेको छ। उपत्यकाको उत्तर पूर्वी भेगस्थित १८ किमीको दूरीमा रहेको साँखुस्थित शालीनदीमा पनि माघस्नान सहित माधवनारायणको मेला सुरु भएको छ। माघ महिनामा…

    विस्तृतमा पढ्नुस्

  • ​घ्याम्पो फुटाउने जात्रामा अन्यौल : महिलाले हेर्न र छुन हुन्न कसरी राष्ट्रपतिकहाँ लग्ने?

    ​घ्याम्पो फुटाउने जात्रामा अन्यौल : महिलाले हेर्न र छुन हुन्न कसरी राष्ट्रपतिकहाँ लग्ने?

    काठमाडौँ : हनुमानढोकामा पौष शुक्ल पूर्णिमाका दिन एउटा अनौठो जात्रा मनाइन्छ। यो दिन यहाँ माटोका भाँडाकुँडा ड्यामड्याम फुटाइन्छ। यो वर्ष जात्रामा अन्यौल भएको छ। जात्रापछि कलश राष्ट्रप्रमुखकहाँ देखाउनका लागि लग्नुपर्ने चलन छ। २०६३ सालमा गणतन्त्र आउनुअघि राजाकहाँ लगिन्थ्यो। २०६३ पछि राष्ट्रपति रामवरण यादवकहाँ लगियो।  तर यस पटक शितल निवासमा महिला राष्ट्रपति रहेकी छिन्। अप्ठेरो के छ भने यो कलश महिलाले…

    विस्तृतमा पढ्नुस्

  • नौ दलको सभामा ओलीका नौ पोज

    नौ दलको सभामा ओलीका नौ पोज

    काठमाडौँ : संविधान संशोधनविरुद्ध प्रमुख प्रतिपक्षी नेकपा एमाले लगायत नौ दलले आयोजना गरेको र्‍याली र विरोध सभामा प्रमुख आकर्षण थिए पूर्व प्रधानमन्त्री केपी ओली।  दिउँसो १ बजे बल्ल भेला भई नगर परिक्रमा गरी राष्ट्रिय सभागृह अगाडि बनाइएको मञ्चअगाडि भेला हुने कार्यक्रम त्यसमाथि नौ दलका प्रमुख नेताहरुको भाषणका कारण ओलीको पालो आइसक्दासम्म ढिला भइसकेको थियो। त्यसैले उनले हामीसित समय धेरै छैन…

    विस्तृतमा पढ्नुस्

  • नौ दल सभाको फोटो : दर्शकका १०, जामका पाँच

    नौ दल सभाको फोटो : दर्शकका १०, जामका पाँच

    काठमाडौँ : प्रमुख प्रतिपक्षी एमाले सहितका ९ दलले विरोधसभाका लागि खुलामञ्च नभई राष्ट्रिय सभागृहअगाडिको सडक रोजेको थियो। टुँडिखेललाई पछाडि पारी बनाइएको मञ्च अगाडि दर्शकहरु पद्मोदय मोडसम्म बसेका थिए। यही कारण ट्राफिक प्रहरीले पद्मोदय मोड र राष्ट्रिय सभागृहको मोड प्रयोग नगर्न बिहानैदेखि सूचना दिएको थियो।  सभामा प्रमुख प्रतिपक्ष दल नेकपा एमालेसहित, नेकपा माले, नेपाल मजदुर किसान पार्टी, राष्ट्रिय जनमोर्चा, नेपाल परिवार दल,…

    विस्तृतमा पढ्नुस्

  • नयाँ साल, नयाँ ज्याेती

    नयाँ साल, नयाँ ज्याेती

    सन् २०१६ को प्रारम्भ छिमेकी मुलुक भारतको नाकाबन्दीकाे मारबाट शुरु भयाे। वर्षको अन्त्य संसद बन्दबाट। मधेस आन्दोलन,कैलालीको टिकापुरको अाङ सिरिङ बनाउने घटना पनि सन् २०१६ मा ब्यहोर्नुपर्यो। तर सन् २०१६ ले दिएको एउटा विषय हो काठमाडौं उपत्यका लोडसेडिङबाट मुक्त। विद्युत प्राधिकरणले यही वर्षदेखि काठमाडौं उपत्यकालाई मात्रै होइन नेपाललाई लोडसेडिङ मुक्त बनाउने अनौपचारिक घोषणा गरेको छ। आशा गरौं सन् २०१७ ले…

    विस्तृतमा पढ्नुस्

  • नयाँ वर्षको शुभविहानी !, सन् २०१७ का ती अपेक्षा, जसबाट फेरिनेछ देश

    नयाँ वर्षको शुभविहानी !, सन् २०१७ का ती अपेक्षा, जसबाट फेरिनेछ देश

    काठमाडौं। सन् २०१६ को प्रारम्भ छिमेकी मुलुक भारतको नाकाबन्दीकाे मारबाट शुरु भयाे। वर्षको अन्त्य संसद बन्दबाट। मधेस आन्दोलन,कैलालीको टिकापुरको अाङ सिरिङ बनाउने घटना पनि सन् २०१६ मा ब्यहोर्नुपर्यो।  तर सन् २०१६ ले दिएको एउटा विषय हो काठमाडौं उपत्यका लोडसेडिङबाट मुक्त। विद्युत प्राधिकरणले यही वर्षदेखि काठमाडौं उपत्यकालाई मात्रै होइन नेपाललाई लोडसेडिङ मुक्त बनाउने अनौपचारिक घोषणा गरेको छ। आशा गरौं सन् २०१७…

    विस्तृतमा पढ्नुस्

  • 'न्यु इएर इभ'मा अन्नपूर्णमा झुमे पारस

    'न्यु इएर इभ'मा अन्नपूर्णमा झुमे पारस

    अ‌ग्रेजी नयाँ वर्षको रङमा काठमाडौ‌ पुरै झुम्यो। दरवारमार्ग, ठमेलका रेष्टुरेन्ट, पव, होटल भरिभराउ रहे। नयाँ वर्षको स्वागतका लागी पूर्व युवराज पारस शाह अन्नपूर्ण हाेटलमा १९७४ एडीको स‌गीतमा मग्न भेटिए। त्यसो त पारसको परिवार क्रिसममा पनि लाजिम्पाटको त्रिसरा, दरवारमागर्गको अन्नपूर्ण र मेजेमा भेटिएको थियो। त्यतिवेला पारससँगै पूर्वाराजा ज्ञानेन्द्र, पूर्वरानी कोमल र पारसका दिदीबिहनी र छोराछोरी साथमा थिए।  तर शनिवार रात भने…

    विस्तृतमा पढ्नुस्

  • नयाँ वर्षमा झुमेको काठमाडौं : पारस शाह भेटिए अन्नपूर्णमा

    नयाँ वर्षमा झुमेको काठमाडौं : पारस शाह भेटिए अन्नपूर्णमा

    अ‌ग्रेजी नयाँ वर्षको रङमा झुमेको छ काठमाडौ‌ । दरवारमार्ग, ठमेलका रेष्टुरेन्ट, पव, होटल भरिभराउ छ । नयाँ वर्षको स्वागतका लागी पूर्व युवराज पारस शाह अन्नपूर्ण हाेटलमा १९७४ एडीको स‌गीतमा मग्न भेटिए। नयाँ वर्षको स्वागतको प्रतिक्षामा रहेकाहरुका लागी स्थानिय प्रशासनले ठमेल, दरवारमार्ग क्षेत्रका होटल विहान २ वजेसम्म खोल्ने अनुमती दिएको छ। २०१६ को विदाई र सन् २०१७ को स्वागतमा दरवारमार्ग क्षेत्रको…

    विस्तृतमा पढ्नुस्

  • चर्च र मलमा यसरी मनाइयो क्रिसमस, हेर्नुस् २४ फोटो

    चर्च र मलमा यसरी मनाइयो क्रिसमस, हेर्नुस् २४ फोटो

    काठमाडौँ : २०६२/६३ को लोकतान्त्रिक आन्दोलनपछि इसाईहरुको पर्व क्रिसमसमा सार्वजनिक विदा दिइँदै आएकोमा गत वर्ष राजपत्रमा सूचना प्रकाशित गर्दै यो वर्ष विदा इसाई सरकारी कर्मचारीलाई मात्र हुने भनिएको थियो। तर शनिबार राति गृह मन्त्रालयले सूचना प्रकाशन गर्दै सबैका लागि सार्वजनिक विदा दिएपछि आइतबार सार्वजनिक विदा भयो।  सार्वजनिक विदाको सदुपयोग मलहरुमा क्रिसमसको अवसरमा आयोजित मनोरञ्जनात्मक कार्यक्रमहरुमा सहभागी भएर अधिकांशले गरे।  इसाईहरुले…

    विस्तृतमा पढ्नुस्

  • फोटोमा हेर्नुहोस् क्रिसमस इभको 'स्नोफल'

    फोटोमा हेर्नुहोस् क्रिसमस इभको 'स्नोफल'

    काठमाडौँ : राजधानीको त्रिपुरेश्वर स्थित वर्ल्ड ट्रेड सेन्ट्रर क्रिसमस इभको अवसर पारेर झकिझकाउ पारिएको छ। अनि क्रिसमस ट्री बनाएर सजाइएको छ। साथै शनिबार साँझ क्रिसमस इभको अवसरमा ‘आर्टिफिसियल स्नोफल’ समेत गरियो। क्रिसमस मनाउन पुगेकाहरु र सर्वसाधारणले स्नोफलको मज्जा उठाए। हेर्नुस् इलिट जोशीले खिचेका फोटा-

    विस्तृतमा पढ्नुस्

  • फोटोमा हेर्नुस् पाटनमा चिनियाँ 'कल्चरल शो'

    फोटोमा हेर्नुस् पाटनमा चिनियाँ 'कल्चरल शो'

    काठमाडौँ : काठमाडौँ उपत्यका र चीनको छेन्दुबीच सिस्टरसिटी रिलेसन कायम भएको छ। चिनको सिचुवान प्रान्तको राजधानी छेन्दु र काठमाडौँ उपत्यकाबीच सिस्टरसिटी सम्बन्ध कामय गर्ने सम्झौतामा शुक्रबार हस्ताक्षर भएको छ। त्यसअघि शुक्रबार बिहान ललितपुरको पाटनमा नेपाल र चीनको संस्कृति झल्कने प्रहसन गरियो। चिनियाँ कलाकारको टोलीले आफ्नो सांस्कृतिक प्रदर्शन गरेको थियो भने नेपाली झाँकी प्रदर्शन भएको थियो। हेर्नस् फोटो-   

    विस्तृतमा पढ्नुस्

  • संविधान संशोधनविरुद्ध संयुक्त विद्यार्थीको यस्तो प्रदर्शन, १७ फोटोमा हेर्नुस्

    संविधान संशोधनविरुद्ध संयुक्त विद्यार्थीको यस्तो प्रदर्शन, १७ फोटोमा हेर्नुस्

    काठमाडौं : सरकारले संविधान संशोधन विधेयक संसदमा पेस गरेपछि नै यसको  विरोधमा नेकपा एमालेले सदन अवरोध गर्दै आएको छ। उसलाई अन्य केही दलले पनि साथ दिएका छन्। सडकमा पनि आन्दोलन गरिरहेको एमालेका भ्रातृ संगठनहरु विभिन्न प्रकृतिका आन्दोलन चलाइरहेका छन्।   आज राजधानीको नयाँ बानेश्वरमा संविधान संशोधनको विरोधमा ‘जनप्रदर्शन’ भएको छ। कार्यक्रममा विभिन्न कलाकारहरुले सांगीतिक प्रस्तुति पनि दिएका थिए।   संयुक्त…

    विस्तृतमा पढ्नुस्

  • राष्ट्रिय ज्यापू दिवसमा सांस्कृतिक झाँकी सहितको पदयात्रा, १५ फोटोमा

    राष्ट्रिय ज्यापू दिवसमा सांस्कृतिक झाँकी सहितको पदयात्रा, १५ फोटोमा

    काठमाडौं : राष्ट्रिय ज्यापू दिवसका अवसरमा आज राजधानीमा पदयात्रा गरिएको छ।   ज्यापू संस्कृति विकास कोषले १३औँ राष्ट्रिय ज्यापू दिवसका अवसरमा सांस्कृतिक पहिचानसहित कमलादीबाट पदयात्रा सुरु गरेको थियो। रत्नपार्क, नयाँ सडक, लगन, भीमसेनस्थान हुँदै भित्री नगरको परिक्रमा गरी पदयात्रा वसन्तपुरस्थित समारोहस्थलमा समापन भएको थियो।   बाजागाजा, झाँकीसहित पदयात्रामा सो समुदायका प्रतिनिधिहरु भेला भएका थिए।  पुरुषले दौरा सुरुवाल तथा महिलाले कालो धोती…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell