PahiloPost

Apr 23, 2024 | ११ बैशाख २०८१

  • लैनचौरबाट बालुवाटार सर्‍यो एमाले भातृ संगठनको प्रदर्शन, प्रहरीसँग घम्साघम्सी

    लैनचौरबाट बालुवाटार सर्‍यो एमाले भातृ संगठनको प्रदर्शन, प्रहरीसँग घम्साघम्सी

    काठमाडौँ : प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको भातृ संगठन युवा संघ र अनेरास्ववीयूको प्रदर्शन लैनचौरबाट बालुवाटार सरेको छ। नेपालको आन्तरिक मामिलामा हस्तक्षेप नगर भन्दै लैनचौरको भारतीय दुतावास बाहिर २० मंसिरमा प्रदर्शन गरेका थिए। बुधबार भने उनीहरुले संविधान संशोधन विधेयक फिर्ता लिन माग गर्दै प्रधानमन्त्री निवास बालुवाटार अगाडि प्रदर्शन गरेका हुन्। उनीहरुले संविधान संशोधन विधेयक राष्ट्रघाती भएको नारा लगाएका थिए। साथै…

    विस्तृतमा पढ्नुस्

  • पन्छीलाई आकाश संसार : टौदहमा रमाउँदै विदेशी चरा, हेर्नुस् १३ फोटोमा

    पन्छीलाई आकाश संसार : टौदहमा रमाउँदै विदेशी चरा, हेर्नुस् १३ फोटोमा

    काठमाडौं : स्वच्छन्द उडान भर्ने पन्छीको कुनै देश र भूगोल होला? सहजै जवाफ आउन सक्छ- हुन्न। सिंगो आकाश नै उनीहरुको जीवन-संसार हो। नत्र सात समुद्रपारबाट नेपालसम्म किन आउँथे विदेशी चरा! उच्च हिमाली भाग, तिब्बत मात्र होइन साइबेरियाबाट पनि चराहरु आउने गरेका छन् नेपालमा। जब उता चिसो बढ्छ, नेपाली भूगोलतिर बत्तिन्छन् ती चरा। यसरी नेपाल आउनेमा टाउके हाँस, खडखडे हाँस प्रजातिका चराको…

    विस्तृतमा पढ्नुस्

  • 'आन्तरिक मामिलामा हस्तक्षेपविरुद्ध' एमाले भ्रातृ संस्थाका विद्यार्थीले घेरे भारतीय दूतावास

    'आन्तरिक मामिलामा हस्तक्षेपविरुद्ध' एमाले भ्रातृ संस्थाका विद्यार्थीले घेरे भारतीय दूतावास

    काठमाडौँ : नेपालको आन्तरिक राजनीतिक मामिलामा हस्तक्षेप गरेको भन्दै प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको भ्रातृ संगठन युवा संघ, अखिलसहित संयुक्त युवा विद्यार्थी आन्दोलनले लैनचौरस्थित भारतीय दूतावास घेराउ गरेको छ। दुतावास घेराउ गर्न पुगेका युवा संघका कार्यकर्ता र प्रहरीबीच केही बेर घम्साघम्सी समेत भएको छ। प्रहरीले उनीहरुलाई दूतावास गेटअगाडि पुग्नबाट रोकेको थियो। उनीहरुले बोकेको कालो ब्यानरमा 'भारतीय विस्तारवाद' र 'भारतीय राजदूत…

    विस्तृतमा पढ्नुस्

  • रात लामो, दिन छोटो : अँध्यारोमै सुरु हुन्छ काठमाडौँको 'लाइफ'

    रात लामो, दिन छोटो : अँध्यारोमै सुरु हुन्छ काठमाडौँको 'लाइफ'

    यतिबेला जाडोको मौसम छ। रात लामो छ तर दिन छोटो। बिहान साढे ६ बजिसकेपछि बल्ल सूर्य उदाउँछ तर सवा पाँच पनि नहुँदै अस्ताउँछ। अँध्यारो र उज्यालो प्रकृतिको हातमा छ। समयलाई चाहेर पनि मानिसले बदल्न सक्दैनन्। त्यसैले झिसमिसेमै सुरु हुन्छ काठमाडौँको लाइफ। उज्यालो भएकै छैन। तर स्कूल जाने बेला भइसक्यो। जाडो भयो भन्दैमा समय रोकिन्न। उज्यालो भएन भन्दैमा समय रोकिन्न।  हेडलाइट…

    विस्तृतमा पढ्नुस्

  • फोटोमा हेर्नुस् राष्ट्रपति भवनमा भएको सर्वदलीय बैठक

    फोटोमा हेर्नुस् राष्ट्रपति भवनमा भएको सर्वदलीय बैठक

    काठमाडौँ : राष्ट्रपति विद्यादेवी भण्डारीले संविधान संशोधनको प्रस्ताव सरकारले अगाडि बढाएपछि दलहरुबीच बढेको दुरी घटाउने प्रयास थालेकी छिन्। उनले संसद भित्र र बाहिर रहेका दलका नेताहरुलाइ राष्ट्रपति भवनमा निम्त्याएर छलफल गरेकी हुन्। दलहरुबीच बढेको तिक्तताका बीच दलका नेताहरु राष्ट्रपतिले बोलाएको छलफलमा सहभागि छन्। हेर्नुस् इलिट जोशीले खिचेका फोटा-  ​

    विस्तृतमा पढ्नुस्

  • विश्व एड्स दिवसमा चेतनामूलक र्‍याली, हेर्नुस् ११ फोटोमा

    विश्व एड्स दिवसमा चेतनामूलक र्‍याली, हेर्नुस् ११ फोटोमा

    काठमाडौं : डिसेम्बर १ मा विश्वभर भनाइने एड्स दिवस नेपालमा पनि विभिन्न किसिमका जनचेतनामूलक कार्यक्रम गरी मनाइँदैछ।   एड्सको प्रभावकारी रोकथाम, हेरचाह, तथा उपचार सेवा सम्बन्धी जनचेतना जगाउने उद्देश्यले सन् १९८८ देखि विश्व एड्स दिवस मनाउन थालिएको हो। यसपटकको नारा 'हामी सबैको काम, एचआइभीको रोकथाम' रहेको छ। सन् २०१५ डिसेम्बरसम्मको तथ्यांकअनुसार नेपालमा करिब ३९ हजार ३९७ जनामा एचआइभी संक्रमण भएको…

    विस्तृतमा पढ्नुस्

  • मसाल बोकेका विद्यार्थीले यसरी जलाए प्रधानमन्त्री प्रचण्डको पुतला, हेर्नुस् ८ फोटोमा

    मसाल बोकेका विद्यार्थीले यसरी जलाए प्रधानमन्त्री प्रचण्डको पुतला, हेर्नुस् ८ फोटोमा

    काठमाडौं : मंगलबार राति संसदमा दर्ता गराएको संविधान संशोधन विधेयकप्रति असन्तुष्ट समूहहरुले यति बेला विभिन्न खाले प्रदर्शन गरिरहेका छन्। ५ नम्बर प्रदेश टुक्रयाइएको विरोधमा सो प्रदेशका बासिन्दा विरोधमा उत्रिएका छन् भने प्रमुख प्रतिपक्षी एमालेको भ्रातृ संगठनले पनि देशव्यापी आन्दोलन घोषणा गरिसकेको छ।   बुधबार दिउँसो राजधानीको बानेश्वरमा प्रदर्शनमा उत्रिएको एमालेको भ्रातृ संगठनले आज बिहान पनि कलेजहरु अगाडि प्रदर्शन गर्‍यो। कडा…

    विस्तृतमा पढ्नुस्

  • बानेश्वरमा एमालेको उग्र प्रदर्शन : हेर्नुस् २५ फोटो

    बानेश्वरमा एमालेको उग्र प्रदर्शन : हेर्नुस् २५ फोटो

    काठमाडौं : संसदमा दर्ता भएको संविधान संशोधन विधेयकप्रति असन्तुष्ट रहेको नेकपा एमालेका कार्यकर्ताले आज राजधानीमा सरकारी गाडी तोडफोड गरेका छन्।   पार्टीको भ्रातृ संगठन युवा संघ र अनेरास्ववियुले आज विरोध प्रदर्शनको आह्वान गरेको थियो। सोही क्रममा बानेश्वरमा प्रदर्शनकारीले बा१झ ८११३ नम्बरको सरकारी गाडी तोडफोड गरे। प्रदर्शनकारीहरुले मूल सडकमा टायर समेत जलाएका थिए।  ५ नम्बर प्रदेशबाट पहाडी जिल्ला टुक्र्याउने काम देश…

    विस्तृतमा पढ्नुस्

  • नौ फोटोमा हेर्नुस् संशोधनको झोक सरकारी गाडीमाथि कसरी पोखियो

    नौ फोटोमा हेर्नुस् संशोधनको झोक सरकारी गाडीमाथि कसरी पोखियो

    काठमाडौँ : आफ्नो पार्टीको असहमतिका बावजुद संसदमा दर्ता भएको संविधान संशोधन विधेयकको झोँक नेकपा एमालेका कार्यकर्ताले आज राजधानीमा एउटा सरकारी गाडीमाथि तोडफोड गरेर पोखेका छन्।  नयाँ बानेश्वरको इन्द्रेणी कम्प्लेक्स अगाडिको सडकमा गुडिरहेको बा १ झ ८११३ नम्बरको गाडीमाथि उग्र प्रदर्शनकारीहरुले एक्कासी आक्रमण गरेका थिए। आक्रमणले गाडीका शिशाहरु फुटेका छन्।    पार्टीको भ्रातृ संगठन युवा संघ र अनेरास्ववियुले आज विरोध प्रदर्शनको आह्वान…

    विस्तृतमा पढ्नुस्

  • पशुपतिमा रातभर जाग्राम, बिहानै शतबीज छर्नेको भिड : हेर्नुस् २३ फोटोमा

    पशुपतिमा रातभर जाग्राम, बिहानै शतबीज छर्नेको भिड : हेर्नुस् २३ फोटोमा

    काठमाडौ : पितृ उद्धारका लागि शतबीज छरी आज बालाचतुर्दशी पर्व मनाइँदै छ। मार्ग कृष्ण पक्षको त्रयोदशीका दिन राति शिवालयमा परिवारका मृतक सदस्यको सद्गतिको सङ्कल्पसहित दीपदान गरियो भने आज चतुर्दशीको बिहान शतबीज छरिएको छ।   दीपदान गर्नाले मृतकले सद्गति प्राप्त गर्ने धार्मिक विश्वास छ। आइतबार बेलुकीदेखि नै विशेषगरी पशुपतिनाथ मन्दिर लगायत देशभरका शिवालयमा भक्तजनको भिड लागेको छ। श्रद्धालुहरु रातभर पशुपतिमा जाग्राम…

    विस्तृतमा पढ्नुस्

  • ​साझा बस चढेर प्रधानमन्त्री सिंहदरबारमा

    ​साझा बस चढेर प्रधानमन्त्री सिंहदरबारमा

    काठमाडौँ :  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आइतबार सिंहदरबार स्थित कार्यालय फरक शैलीमा पुगे। उनको अगाडि र पछाडी स्कर्टिङ त थियो नै तर फरक थियो उनी चढ्ने गाडी। आइतबार उनी साझा यातायातमा चढेर कार्यालय पुगे। दाहाल साझा यातायातका ३० वटा नयाँ बस सञ्चालनको उद्घाटनपछि बस चढेर कार्यालय तर्फ लागेका हुन्। प्रधानमन्त्री प्रचण्ड सेतो रङको प्राडो गाडी चढ्छन्। त्यसो त औपचारिक समारोहमा…

    विस्तृतमा पढ्नुस्

  • पुननिर्माणपछि बौद्धमा विशेष पूजा : २१ फोटोमा हेर्नुस् बौद्धको आकर्षक रुप

    पुननिर्माणपछि बौद्धमा विशेष पूजा : २१ फोटोमा हेर्नुस् बौद्धको आकर्षक रुप

    पोहोर वैशाख १२ मा आएको विनाशकारी भूकम्पले विश्व सम्पदा सूचीमा रहेको बौद्ध स्तुपमा पनि क्षति पुर्‌यायो। काठमाडौँका अधिका‍ंश सम्पदा अझै पुननिर्माणको पर्खाइमा छ तर बौद्धको पुनर्निर्माण सकिसकेको छ। भूकम्पले यहाँको भौतिक संरचनामा ठूलो क्षति पुगेपछि जेठ १९ देखि भत्काउन सुरु गरी पुनर्निर्माण थालिएको थियो। करिब २० करोड खर्च गरी बनाइएको बौद्ध स्तुप भूकम्पप्रतिरोधी रहेको छ। पुनर्निर्माणपछि आइतबार बौद्धमा विशेष पूजा…

    विस्तृतमा पढ्नुस्

  • ​फोटोमा हेर्नुस् नेपाल म्युजिक फेस्टिभलमा विपुल क्षेत्रीको जादु

    ​फोटोमा हेर्नुस् नेपाल म्युजिक फेस्टिभलमा विपुल क्षेत्रीको जादु

    काठमाडौं : शनिबार दिउँसो भृकुटी मण्डपमा दर्शकहरु विपुल क्षेत्रीको जादुमा झुमे। 'तिमी जाने सिलगुढी म जाने सिक्किम तिर...' भन्ने गीत गाएर चर्चामा आएका विपुल क्षेत्रीलाई सुन्न दर्शकहरुको घुँइचो नै लाग्यो। नेपाल म्युजिक फेस्टिभलमा विपुलले दर्शकलाई झुमाउने गरी गीत गाए। सन् २०१२ यता हरेक वर्ष नन प्रोफिट प्रायोजनका लागि नेपाल म्युजिक फेस्टिभलमा हुँदै आएको छ।

    विस्तृतमा पढ्नुस्

  • पुनर्निर्माणपछि झकिझकाउ बौद्धमा सुरु भयो विशेष पूजा, हेर्नुस् १८ फोटोमा

    पुनर्निर्माणपछि झकिझकाउ बौद्धमा सुरु भयो विशेष पूजा, हेर्नुस् १८ फोटोमा

    काठमाडौं : २०७२ वैशाखको भूकम्पले घर-भवन मात्रै होइन विभिन्न महत्तवपूर्ण सम्पदाहरु पनि नष्ट भए। काठमाडौंको बौद्धनाथ चैत्यमा पनि ठूलो क्षति पुग्यो। भूकम्पको घाउ पुरिँदै गएको बेला सरकारले पुनर्निर्माण अभियान त थाल्यो तर सबैतिर यसले सफलता पाउन सकेको छैन।   बौद्धको पुनर्निर्माण भने भरखरै सकिएको छ। बौद्धनाथ क्षेत्र विकास समितिका अध्यक्ष सम्पूर्णकुमार लामाका अनुसार २३ करोड रुपैयाँको लागतमा चैत्यको जीर्णोद्धार गरिएको…

    विस्तृतमा पढ्नुस्

  • मंसिरको चीसोमा फुटबल खेलाडीलाई स्वागत गर्न पुगेका फ्यान : हेर्नुस् १८ फोटो

    मंसिरको चीसोमा फुटबल खेलाडीलाई स्वागत गर्न पुगेका फ्यान : हेर्नुस् १८ फोटो

    काठमाडौं : पहिलोपटक महादेशीय स्तरको प्रतियोगिता एएफसी सोलिडारिटी कपको उपाधि जितेर स्वदेश फर्कँदै गरेको नेपाली फुटबल टोलीलाई स्वागत गर्न फ्यानहरु म‍ंसिरको जाडोको परवाह नगरी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगे। बाजागाजासहित आएका फ्यानहरुले हिपहिप हुर्रे, यो जित कसको नेपालको...नारा लगाएका थिए। फ्यानहरुको उपस्थिति बाक्लो भएका कारण अन्य यात्रु लिन र पुर्‌याउन आउनेहरुलाई समेत कठिनाइ भएको थियो।  हेर्नुस् इलिट जोशीले खिचेका १८ फोटो

    विस्तृतमा पढ्नुस्

  • स्वयम्भूबाट यस्तो देखियो ६८ वर्षपछिको ठूलो 'सुपर मून'

    स्वयम्भूबाट यस्तो देखियो ६८ वर्षपछिको ठूलो 'सुपर मून'

    काठमाडौँ : ६८ वर्षपछि आज विशेष किसिमको ठूलो र चम्किलो चन्द्रमा देखिएको छ।  आज पृथ्वीबाट चन्द्रमा अरु बेलाभन्दा नजिक हुने भएकोले अरु बेलाभन्दा १४ प्रतिशत ठूलो र ३० प्रतिशत चम्किलो देखिएको हो।  यसअघि २००४ सालको माघ १३ गते चन्द्रमा यति नजिक आएको थियो भने अब १८ वर्षपछिमात्र यस्तो चन्द्रमा देख्न पाइनेछ।  आजको चन्द्रमालाई सुपर मुनका रुपमा पनि चिनिन्छ। हेर्नुस् स्वयम्भूबाट देखिएको…

    विस्तृतमा पढ्नुस्

  • २० फोटोमा हेर्नुस्, पुनर्निर्माणपछि यस्तो देखियो बौद्ध

    २० फोटोमा हेर्नुस्, पुनर्निर्माणपछि यस्तो देखियो बौद्ध

    काठमाडौं : बैसाख १२, २०७२ को विनाशकारी भूकम्पले क्षतिग्रस्त बौद्ध स्तुपाको पुनर्निर्माण सकिएको छ। भूकम्पले यहाँको भौतिक संरचनामा ठूलो क्षति पुगेपछि जेठ १९ देखि भत्काउन सुरु गरी पुनर्निर्माण थालिएको थियो। करिब २० करोड खर्च गरी बनाइएको बौद्ध स्तुपा भूकम्पप्रतिरोधी रहेको छ। पुनर्निर्माणपछि बौद्ध यसरी आकर्षक देखिएको छ। हेर्नुस् फोटोमा-

    विस्तृतमा पढ्नुस्

  • चन्द्रागिरि केबलकारमा राष्ट्रपति सरर...

    चन्द्रागिरि केबलकारमा राष्ट्रपति सरर...

    काठमाडौं : हरिवोधनी एकादशीको बिहान राष्ट्रपति विद्यादेवी भण्डारी चन्द्रागिरि आइन्। र, यहाँ सञ्चालनमा रहेको केबलकारको अनुभव पनि लिइन्।   उनी कुनै औपचारिक कार्यक्रमका लागि यहाँ आएकी थिइनन्। बिलकुल पारिवारिक भ्रमण रहेको राष्ट्रपति निकट स्रोतले जनाएको छ। उनका साथमा छोरीहरु र परिवारका अन्य सदस्यहरु पनि सहभागी थिए।   तीन महिना अघिदेखि नै सञ्चालनमा आएको केबलकार नजिकै भालेश्वर मन्दिर रहेका कारण पनि…

    विस्तृतमा पढ्नुस्

  • फोटोमा हेर्नुस् उदाउँदो ​सूर्यलाई अर्घ दिई छठ समापन

    फोटोमा हेर्नुस् उदाउँदो ​सूर्यलाई अर्घ दिई छठ समापन

    काठमाडौँ : आस्थाको महापर्व छठअन्तर्गत व्रतालुले आज यहाँ उदाउँदो सूर्यलाई अर्घ दिइ पर्वको समापन गरेका छन् ।  मूल विधि चतुर्थीदेखि सुरू भई षष्ठीका दिन बेलुकी अस्ताउन लागेको र सप्तमीका दिन उदाउँदो सूर्यलाई अर्घ दिई पूजाअर्चना गरी यो पर्वको समापन गर्ने परम्परा रहेको छ ।  अर्घमा ठकुवा, कसार, केरा, उखु, मेवा मिष्ठान, गेडागुडी र विभिन्न वनस्पति, भुसवा, माटोको हात्ती, सुप, कनसुपती,…

    विस्तृतमा पढ्नुस्

  • ​छठ : एघार फोटोमा हेर्नुस् अस्ताउँदो सूर्यको पूजा

    ​छठ : एघार फोटोमा हेर्नुस् अस्ताउँदो सूर्यको पूजा

    काठमाडौँ : छठ निकै कठिन पर्व हो। सामाजिक संस्कृतिका अभिन्न अङ्ग मानिएको छठ पर्वमा सत्य, अहिंसाप्रति मानव रुचि बढाउने र सबै जीवप्रति सहानुभूति राख्न अभिप्रेरित गर्ने विशेषता रहेको छ। सूर्य उपासना परम्पराको मोहक पद्धति मानिएको संसारमा यही नै यस्तो पर्व हो जसमा अस्ताउँदो र उदाउँदो सूर्यको पूजा गरिन्छ। राष्ट्रपति विद्यादेवी भण्डारी पनि आइतबार छठ पर्वमा सहभागी भएकी छिन्।  गौरीघाटस्थित बाग्मती…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell