PahiloPost

May 4, 2024 | २२ बैशाख २०८१

  • २५ फोटोमा हेर्नुस् काठमाडौँमा छठ पूजाको दृश्य

    २५ फोटोमा हेर्नुस् काठमाडौँमा छठ पूजाको दृश्य

    काठमाडौँ : छठ निकै कठिन पर्व हो। सामाजिक संस्कृतिका अभिन्न अङ्ग मानिएको छठ पर्वमा सत्य, अहिंसाप्रति मानव रुचि बढाउने र सबै जीवप्रति सहानुभूति राख्न अभिप्रेरित गर्ने विशेषता रहेको छ। सूर्य उपासना परम्पराको मोहक पद्धति मानिएको संसारमा यही नै यस्तो पर्व हो जसमा अस्ताउँदो र उदाउँदो सूर्यको पूजा गरिन्छ। केही वर्षदेखि राजधानीका विभिन्न स्थानका नदी र तलाउमा दुलही झैँ सिङ्गारी छठ…

    विस्तृतमा पढ्नुस्

  • राष्ट्रपति भण्डारीले विमानस्थल पुगेरै गरिन् भारतीय राष्ट्रपति मुखर्जीको विदाइ

    राष्ट्रपति भण्डारीले विमानस्थल पुगेरै गरिन् भारतीय राष्ट्रपति मुखर्जीको विदाइ

    काठमाडौं : नेपालको तीन दिने औपचारिक भ्रमण पूरा गरेर छिमेकी मुलुक भारतका राष्ट्रपति प्रणव मुखर्जी फर्केका छन्। मुखर्जीलाई राष्ट्रपति विद्यादेवी भण्डारीले त्रिभुवन अन्तरर्राष्ट्रिय विमानस्थल पुगेर विदाइ गरिन्। राष्ट्रपति भण्डारीसँगै मुखर्जीको विदाइका लागि उप राष्ट्रपति नन्द बहादुर पुन र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पनि विमानस्थल पुगेका थिए। मन्त्रीहरु र परराष्ट्र मन्त्रालयका अधिकारीहरुको पनि विदाइ समारोहमा सहभागिता थियो। विदाइका दृश्यहरु हेर्नुस्

    विस्तृतमा पढ्नुस्

  • मुखर्जीलाई विदाइ गर्न राष्ट्रपति, उपराष्ट्रपतिदेखि प्रधानमन्त्रीसम्म विमानस्थलमा

    मुखर्जीलाई विदाइ गर्न राष्ट्रपति, उपराष्ट्रपतिदेखि प्रधानमन्त्रीसम्म विमानस्थलमा

    काठमाडौं : नेपालको तीन दिने औपचारिक भ्रमण पूरा गरेर छिमेकी मुलुक भारतका राष्ट्रपति प्रणव मुखर्जी फर्केका छन्। मुखर्जीलाई राष्ट्रपति विद्यादेवी भण्डारीले त्रिभुवन अन्तरर्राष्ट्रिय विमानस्थल पुगेर विदाइ गरिन्। राष्ट्रपति भण्डारीसँगै मुखर्जीको विदाइका लागि उप राष्ट्रपति नन्द बहादुर पुन र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पनि विमानस्थल पुगेका थिए। मन्त्रीहरु र परराष्ट्र मन्त्रालयका अधिकारीहरुको पनि विदाइ समारोहमा सहभागिता थियो। विदाइका दृश्यहरु हेर्नुस्

    विस्तृतमा पढ्नुस्

  • कामपाले दियो भारतीय राष्ट्रपति मुखर्जीलाई दुई उपहार, २२ फोटोमा हेर्नुस् नागरिक अभिनन्दन

    कामपाले दियो भारतीय राष्ट्रपति मुखर्जीलाई दुई उपहार, २२ फोटोमा हेर्नुस् नागरिक अभिनन्दन

    काठमाडौँ : काठमाडौँ महानगरपालिकाले भारतका राष्ट्रपति प्रणव मुखर्जीलाई दुई उपहार दिएको छ। राष्ट्रिय सभागृहमा भएको नागरिक अभिनन्दन कार्यक्रममा महानगरपालिकाका कार्यकारी प्रमुख रुद्रसिंह तामाङले मुखर्जीलाई काठबाट बनेको कलात्मक ढोका र मञ्जुश्रीको मूर्ति उपहार प्रदान गरिएको हो।  ठूलो तालको रुपमा रहेको काठमाडौँको पानी मञ्जुश्रीले  कटाएर बस्ती बनाएको किंवदन्ति रहेको छ।  महानगरपालिकाले मुखर्जीलाई अभिनन्दन पत्र तथा काठमाडौँ महानगरपालिकाको प्रतीकात्मक साँचोसमेत प्रदान गरेको छ।…

    विस्तृतमा पढ्नुस्

  • फोटोमा हेर्नुस्, भारतीय राष्ट्रपतिको पशुपति दर्शन

    फोटोमा हेर्नुस्, भारतीय राष्ट्रपतिको पशुपति दर्शन

    काठमाडौं : नेपाल भ्रमणमा रहेका भारतीय राष्ट्रपति प्रणव मुखर्जी बिहीबार बिहान पशुपतिनाथको मन्दिर पुगे। उनले पशुपति दर्शनसँगै विशेष पूजाअर्चना समेत गरे। मन्दिर परिसरमा अवस्थित बासुकी मन्दिरका साथै गणेश, सूर्य, नारायण, भैरव, नवग्रहलगायत अन्य देवीदेवताको पूजा समेत उनले गरेका छन्।  गर्भगृहबाट प्रवेश गरेका उनले धर्मशिला, दक्षिणद्वारबाट भगवान् पशुपतिनाथको अघोर स्वरुप, पूर्वीद्वारबाट तत्पुरुष स्वरुप र विधिपूर्वक पञ्चामृत स्नान र रुद्रीपाठसहित पशुपतिनाथको पूजा…

    विस्तृतमा पढ्नुस्

  • फोटोमा हेर्नुस् भारतीय राष्ट्रपतिको स्वागत

    फोटोमा हेर्नुस् भारतीय राष्ट्रपतिको स्वागत

    काठमाडौँ : भारतीय राष्ट्रपति प्रणव मुखर्जीलाई नेपालका राष्ट्रपति विद्यादेवी भण्डारीले त्रिभुवन विमानस्थलको अति विशिष्ट कक्षमा स्वागत गरिन्। साथमा उपराष्ट्रपति नन्दबहादुर पुन र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पनि उनको स्वागतमा विमानस्थल पुगेका थिए। हेर्नुस् स्वागत समारोहका फोटो   

    विस्तृतमा पढ्नुस्

  • अन्धकारमा चलाइयो भारतीय राष्ट्रपतिको सवारी सोल्टीतर्फ

    अन्धकारमा चलाइयो भारतीय राष्ट्रपतिको सवारी सोल्टीतर्फ

    काठमाडौँ : आफ्नो निमन्त्रणामा नेपालको तीन दिने औपचारिक भ्रमणका आएका भारतीय राष्ट्रपति प्रणव मुखर्जीको सम्मानमा राष्ट्रपति विद्यादेवी भण्डारीले बुधबार राति सोल्टी होटलमा स्टेट ब्याङ्क्वेटको आयोजना गरिन्।  विशिष्ट अतिथिहरुको ताहाचलस्थित सोल्टी होटलमा कालिमाटी हुँदै सवारी चलाउँदा भने बाटोमा अन्धकार थियो।  सार्क शिखर सम्मेलनताका सडकमा बत्तीको व्यवस्था गरिएको भए पनि भारतीय राष्ट्रपति भ्रमणका लागि त्यस्तो कुनै तयारी गरिएको थिएन। यताका सडकमा सोलार…

    विस्तृतमा पढ्नुस्

  • तिहारकै रमझमबीच पनि दरबारमार्गमा मनाइयो विदेशी पर्व हालोविन

    तिहारकै रमझमबीच पनि दरबारमार्गमा मनाइयो विदेशी पर्व हालोविन

    काठमाडौँ : तिहारकै बीचमा परे पनि केही नेपालीहरुले विदेशी पर्व हालोविन मनाएका छन्। युवायुवतीको एक समूहले सोमबार राति दरबारमार्गमा हालोविन मनाएका हुन्। हालोविन मूलतः पश्चिमी देशका क्रिस्चियनहरुले मनाउने पर्व हो। हरेक वर्ष अक्टोबर ३१ तारिखमा मनाइने यो पर्व मृतहरुको सम्झना गरिन्छ। डरलाग्ने मेकअप, पहिरन लगाएर पार्टी गर्ने चलन पनि छ।  

    विस्तृतमा पढ्नुस्

  • न्हूदँया भिन्तुना... भिन्तुना

    न्हूदँया भिन्तुना... भिन्तुना

    काठमाडौं : नेपाल संवत्‌ ११३६ पूरा भई आजदेखि ११३७ सुरु भएको छ। नेयो संवत्‌लाई नेवार समुदायले नयाँ वर्षका रुपमा मनाउने गरेका छन्। देशभर नेपाल संवत्‌को नयाँ वर्षको उमंगमा विभिन्न कार्यक्रमहरु भइरहेका छन्।   आज उपत्यकामा भने विशेष चहलपहल छाएको छ। विभिन्न ठाउँमा सांस्कृतिक कार्यक्रम र र्‍यालीहरु भइरहेका छन्। मोटरसाइकलको बृहत् र्‍याली पनि आज आयोजना गरियो। काठमाडौंको वसन्तपुर-कीर्तिपुर-ललितपुर-भक्तपुर र्‍यालीका क्रममा देखिएका…

    विस्तृतमा पढ्नुस्

  • झिरझिरेमा रमाउँदै बालबालिका, हेर्नुस् ८ फोटो

    झिरझिरेमा रमाउँदै बालबालिका, हेर्नुस् ८ फोटो

     काठमाडौँ :यस पटक प्रहरीले बारापटाखा भित्र्याउन कडाइ गरेपछि तिहारमा ध्वनि प्रदूषण पूरै बन्द नभए पनि केही कम भएको छ। झिरझिरे गमलाजस्ता आयातित पटाखामा रमाउनेहरु पनि कम भएका छन्। कडाइका कारण यसको भाउ पनि तीनदेखि चार गुणासम्म बढेको छ। हेर्नुस् काठमाडौँको वसन्तपुरमा झिरझिरेमा रमाउँदै गरेका बालबालिका-  

    विस्तृतमा पढ्नुस्

  • सडकभरि सयपत्री : २० फोटोमा हेर्नुस्, फूलैफूलले सजिएको राजधानी

    सडकभरि सयपत्री : २० फोटोमा हेर्नुस्, फूलैफूलले सजिएको राजधानी

    काठमाडौं : उज्यालो पर्व तिहार फूलैफूलको चाड पनि हो। शरदको यो खुलेको मौसममा फूलेका मखमली र सयपत्रीले तिहारलाई साँच्चिकै स्वागत गरेझैं लाग्छ।   घर सजाउन मात्र होइन यमपञ्चकका सबैदिन फूलको महत्व ठूलो छ। कागतिहार, कुकुरतिहार, गोवर्द्धनपूजा, लक्ष्मीपूजादेखि भाइपूजा सम्म फूल नभई हुन्न।   आज तिहारको तेस्रो दिन। आज साँझ घरघरमा लक्ष्मीपूजा गरिँदैछ। राजधानीलगायत मुख्य सहरमा भने बिहानैदेखि सयपत्री र मखमलीको…

    विस्तृतमा पढ्नुस्

  • सात फोटोमा हेर्नुस् लक्ष्मीपूजाको दिन हल्चोकबाट देखिएको उज्यालो काठमाडौँ

    सात फोटोमा हेर्नुस् लक्ष्मीपूजाको दिन हल्चोकबाट देखिएको उज्यालो काठमाडौँ

    तिहारका पाँच दिनमध्ये लक्ष्मीपूजा विशेष हुन्छ। यो दिन बत्ती नबालेको घरमा लक्ष्मीले बास गर्दिनन् भन्ने भनाइअनुसार आज साँझ घरको वरिपरि सफासुग्घर गरी दैलो, सङ्घार, झ्याल, ढोका, कौसी, अटाली, भर्‍याङ लगायतका ठाउँमा दियो बालिन्छ। पछिल्लो समय बिजुली बत्तीको झिलिमिली पनि थपिएको छ। यो दिन देशै भर बिजुलीको माग अत्यधिक हुन्छ। काठमाडौँ उपत्यका पनि त आज अरु दिनभन्दा बढी नै उज्यालिन्छ। यो…

    विस्तृतमा पढ्नुस्

  • ​फोटोमा हेर्नुस् भैँसीपाटीमा धान चुट्दै किसान

    ​फोटोमा हेर्नुस् भैँसीपाटीमा धान चुट्दै किसान

    काठमाडौं : माहोल चाडबाडमय छ। नेपालीहरुको दोस्रो ठुला चाड मानिने तिहार भोलीबाट सुरु हुँदैछ।  अहिले जताततै तिहारको चहलपहल बढ्दो छ। मानिसहरु तिहारको रमझममा झुम्न थालेका छन्।  यसै बेला उपत्यकाबासीहरुलाई भने मंसिरले छोएको छ। उनीहरु धान थन्क्याउन लागिपरेका छन्। भैंसीपाटीका एक किसान परिवार पनि आफ्नो खेतको धान थन्क्याउन यसरी लाग्दैछन्।  काटेर राखेको धानलाई खेतमै चुटेर धान संकलनमा रहेका किसानहरुलाई पहिलोपोस्टका इलिट…

    विस्तृतमा पढ्नुस्

  • तिहारमा फूल किन्ने होइन? ७० वर्षे हजुरबुबाको यस्तो छ व्यापार योजना, हेर्नुस फोटो

    तिहारमा फूल किन्ने होइन? ७० वर्षे हजुरबुबाको यस्तो छ व्यापार योजना, हेर्नुस फोटो

    तिहार फूलै फूलको चाड हो। घर सजाउन मात्र होइन कुकुर देखि भाइपुजा सम्मलाई नै तिहारमा फूलै चाहिन्छ। त्यसैले अहिले जताजतै फूलकै माहोल छ। यो सिजनमा नेपाल मात्र होइन भारतबाट समेत फूल आयात हुन्छ। राजधानीमा वरिपरिको काँठबाट पनि ठूलो परिमाणमा फूल एवं माला बिक्रीको लागि आउने गरेको छ। शहर ल्याएर बर्षेनी फूल बेच्ने मध्येका एक हुन् भक्तपुर गुन्डुका बुलु नगरकोटी। ७०…

    विस्तृतमा पढ्नुस्

  • अन्यत्र अलपत्रै तर बनिसक्नै लाग्यो वौद्धनाथ

    अन्यत्र अलपत्रै तर बनिसक्नै लाग्यो वौद्धनाथ

    विश्व सम्पदा सूचीमा सूचीकृत वौद्धनाथ २०७२ वैसाख १२ गतेको भूकम्पले क्षतिग्रस्त भयो। वौद्धमार्गीहरुको पवित्र तीर्थस्थल र सबैभन्दा ठूलो छ्योर्तेनको पुनर्निर्माण गति भने मुलुकका अन्य क्षेत्रको भन्दा तीब्र रुपमा भइरहेको छ। धेरै ठाउँमा सिलन्यास र नक्सा बनाउने काममै सीमित रहे पनि वौद्धनाथ स्तुपा भने तयारीको अन्तिम अवस्थामा आइपुग्नै लागेको छ। हेर्नुस् पुनर्निर्माण सकिनै लागेको वौद्धनाथ :

    विस्तृतमा पढ्नुस्

  • राजधानीबासीको दशैं गन्तव्य बन्यो चन्द्रागिरी

    राजधानीबासीको दशैं गन्तव्य बन्यो चन्द्रागिरी

    काठमाडौँ : दशैंको अवसरमा काठमाडौँबाट ठूलो जनसंख्या बाहिरियो। जो यहाँ रहे उनीहरु पनि कोठा या घरमै बसेर दिन काटेनन्। यसपाली राजधानीबासीका लागि दशैं गन्तव्य बन्यो नजिकैको चन्द्रागिरी। पूरा उपत्यका देखिने एवं भालेश्वर महादेवको मन्दिर भएकाले मानिसहरुको रुचीको ठाउँ बन्यो यो। हाइकिङ गर्दै चढ्ने एकाध तन्नेरी समुह पुग्ने चन्द्रागिरीमा यसपाली बृद्ध बृद्धा देखि बालवालिका सम्मकै घुइँचो लाग्यो। केवुलकार सेवा यसको प्रमुख…

    विस्तृतमा पढ्नुस्

  • महाँकाल र संकटा दर्शनमा तीर्थालु

    काठमाडौं : नवरात्रीका अवसरमा भगवतीका मन्दिरमा भक्तजनको ओइरो लाग्नेक्रम जारी छ। देवीका मन्दिरहरु सबैजसो ठाउँमा भक्जनका कारण भरिभराउ छन्। राजधानीको केन्द्रमा रहेको संकटा - महाँकालमा मानिसहरुको उपस्थिति यस्तो छ -  

    विस्तृतमा पढ्नुस्

  • नवमीको दिनमात्र खुल्ने तलेजुको मन्दिरमा यस्तो देखियो

    काठमाडौं : आज आश्विन शुक्ल नवमी। नवरात्रको अन्तिम दिन अर्थात् महानवमी।बडादसैंको महानवमी आज हर्षोल्लासका साथ दुर्गा भवानीको पूजाआजा र बलि दिएर धुमधामका साथ मनाइँदैछ।   आजको दिन दसैंघर र कोत लगायत देशभरका विभिन्न देवी मन्दिर र शक्तिपीठहरुमा बोका, हाँस, कुखुरा तथा राँगाको बलि दिने प्रचलन छ। आजै दुर्गा भवानीको विशेष पूजा दुर्गा सप्तशती एवम् देवीस्तोत्र पाठ गरिन्छ। नवमीमा पशुबलि नदिनेहरुले कुभिन्डो,…

    विस्तृतमा पढ्नुस्

  • फोटोमा हेर्नुस दसैंको रौनक

    फोटोमा हेर्नुस दसैंको रौनक

    दसैंले प्रमुख दिन आज टिका लगाएर आर्शिवाद लिनेहरुको रौनक देखियो सडकभरि। टिका थाप्न जाने र फर्कनेहरुले सडकको माहौल नै रंगिन बनायो। अबका केही दिन निधारमा टिका र कानमा जमरा लगाएका मानिसहरु सडकमा देखिइरहने छन्। हेर्नुस् दसैंको मुख्य दिनका दृष्य : 

    विस्तृतमा पढ्नुस्

  • टिकाको दिन जीवित देवीको दर्शनमा लाग्यो भिड

    टिकाको दिन जीवित देवीको दर्शनमा लाग्यो भिड

    दसै‌को दिन कुमारीको दर्शन गर्नेहरुको ठूलो भिड देखियो आज। विजया दशमीको दिन जीवित देवी कुमारीको दर्शन गर्नका लागि मानिसहरु लामो समय लामवद्ध थिए। हेर्नुस् कुमारी दर्शन गर्न जानेहरुको लाम : 

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell