PahiloPost

Apr 24, 2024 | १२ बैशाख २०८१

  • २५ फोटोमा हेर्नुस् जीवित देवी कुमारीको रथयात्रा, गद्दी बैठक हैन पालमा राष्ट्रपति

    २५ फोटोमा हेर्नुस् जीवित देवी कुमारीको रथयात्रा, गद्दी बैठक हैन पालमा राष्ट्रपति

    काठमाडौँ : साताभर मनाइने इन्द्रजात्राको तेस्रो तथा महत्वपूर्ण दिन बिहीबार राष्ट्रपतिको उपस्थितिमा कुमारीको रथयात्रा सम्पन्न भयो। यस पटकको जात्रामा पहिलो पटक महिला राष्ट्रप्रमुखका रुपमा राष्ट्रपति विद्यादेवी भण्डारी उपस्थित थिइन्। भारत भ्रमणका कारण प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'को साटो कार्यवाहक पाएका उपप्रम विमलेन्द्र निधि उपस्थित थिए।  गद्दी बैठकबाट इन्द्रजात्रामा कुमारीको रथयात्रा राष्ट्रप्रमुख लगायत विशिष्ट व्यक्तिले हेर्ने प्रचलन रहे पनि भूकम्पले क्षति पुर्‌याएको…

    विस्तृतमा पढ्नुस्

  • ३४ फोटोमा हेर्नुस् इन्द्रजात्राको तेस्रो तथा महत्त्वपूर्ण दिनको उत्सवमय वातावरण

    ३४ फोटोमा हेर्नुस् इन्द्रजात्राको तेस्रो तथा महत्त्वपूर्ण दिनको उत्सवमय वातावरण

    बिहीबार इन्द्रजात्राको तेस्रो तथा महत्त्वपूर्ण दिन मनाइयो। काठमाडौँ उपत्यकामा यही दिन सार्वजनिक विदा दिने गरिन्छ। यो दिन राष्ट्रप्रमुखको उपस्थितिमा कुमारी, गणेश र भैरवको रथयात्रा तल्लो टोलहरुमा गरिन्छ।  रथयात्रासँगै आकाश भैरव, लाखे, पुलुकिसी नाच गरिन्छ। रथयात्रा सकिएपछि दागीँ निकालिन्छ।  इलिट जोशीले खिचेका फोटोहरुमा हेर्नुस् इन्द्रजात्राको उत्सवमय वातावरण

    विस्तृतमा पढ्नुस्

  • ​इन्द्रजात्रा सुरु भएपछि निकालियो लाखे र पुलुकिसी

    ​इन्द्रजात्रा सुरु भएपछि निकालियो लाखे र पुलुकिसी

    काठमाडौं : मंगलबारबाट सुरु भएको इन्द्रजात्रा पर्व धुमधामका साथ मनाइँदैछ। उपत्यकामा इन्द्रजात्रा विशेष रुपमा मनाइन्छ। भाद्र शुक्लपक्ष यँलाथ्व द्वादशीका दिन इन्द्रध्वजोत्थानबाट सुरु भएको यो जात्रा यँलागाः चौथी अर्थात् इन्द्रध्वजपतनसम्म आठ दिन विभिन्न नाचगान र रथयात्रा गरी मनाउने गरिएको छ। राज इन्द्रलाई खुसी पार्न देवता र दैत्यको मुकुट लगाए विभिन्न नाच नाचिने गरिएको छ। विभिन्न पोसाक लगाएर देवीनाच, महाकाली नाच, मजिपा लाखे…

    विस्तृतमा पढ्नुस्

  • हाथु द्यको मूर्तिबाट पवित्र जाँडको धारा, १२ फोटोमा हेर्नुस् पिउन भएको हानथाप

    हाथु द्यको मूर्तिबाट पवित्र जाँडको धारा, १२ फोटोमा हेर्नुस् पिउन भएको हानथाप

    झण्डै १५ फिट अग्लो अनुहारमात्रै भएको हाथु द्यःलाई नेपालकै सबैभन्दा अनुहार ठूलो भएको देउताको मूर्तिका रुपमा पनि लिइन्छ। यसलाई श्वेत भैरव पनि भन्ने गरिन्छ। खासमा यो सेतो पत्थरले बनेको मूर्ति हो। अहिले भने यसलाई सुनले मोडिएको छ। राजा रणबहादुर शाहले यो मूर्तिमा सुनले मोड्‌न लगाएका हुन्। ध्यानले हेर्ने हो भने यसको भित्र रहेको पत्थरको मूर्ति देख्न सकिन्छ। यो मूर्तिलाई इन्द्रजात्रामा…

    विस्तृतमा पढ्नुस्

  • इन्द्रजात्राको लिंगो असन्तुलित भई ढल्दा दुई जना घाइते

    इन्द्रजात्राको लिंगो असन्तुलित भई ढल्दा दुई जना घाइते

    काठमाडौं : इन्द्रजात्राको लिंगो ठड्याउने लिंगो ढल्दा दुई जना घाइते भएका छन्। आज बिहान हनुमानढोकामा लिंगो उठाउने साइत थियो। सोही क्रममा असन्तुलित भई ढल्दा दुई जना घाइते भएका हुन्। घाइते दुवैलाई उपचारका लागि अस्पताल पुर्‍याइएको छ। घाइते हुनेमा नेपाली सेनाका हवल्दार भुमबहादुर गुरुङ र सिन्धुपाल्चोक घर भई हाल चमती बस्ने पुष्प लामा रहेका छन्। खुट्टा भाँचिएका गुरुङको छाउनीस्थित सैनिक अस्पतालमा र लामाको…

    विस्तृतमा पढ्नुस्

  • कबवेव र मुक्ति एण्ड रिभाइभलले स्ट्रीट फेस्टिभलमा झुमाए दर्शक

    कबवेव र मुक्ति एण्ड रिभाइभलले स्ट्रीट फेस्टिभलमा झुमाए दर्शक

    ललितपुर : झम्सिखेल युथ क्लबको आयोजना शनिबार झम्सिखेल द ब्रिटिस स्कुल महोत्सव २०७३ सम्पन्न भएको छ। उक्त स्ट्रीट फेस्टिभलमा नेपालका दुई ब्याण्ड कबवेव र मुक्ति एण्ड रिभाइभलले आफ्नो सांगीतिक प्रस्तुती दिएका थिए। ब्याण्डलाई उल्लेखय मात्रामा उपस्थित दर्शकले साथ दिएका थिए।

    विस्तृतमा पढ्नुस्

  • वर्षमा एक दिन खुल्ने मन्दिर, जुन भूकम्पपछि बल्ल आज खुल्यो

    वर्षमा एक दिन खुल्ने मन्दिर, जुन भूकम्पपछि बल्ल आज खुल्यो

    काठमाडौं : काठमाडौंको हनुमानढोकामा रहेको कागेश्वरी महादेव मन्दिरमा आज मेला लागेको छ।   प्रत्येक वर्ष भाद्र शुक्ल अष्टमीको दिन यहाँ मेला लाग्ने गरको छ। वर्षमा एक दिन मात्र खुल्ने यो मन्दिर गत वर्षको महाभूकम्पपछि खुलेको थिएन।   भूकम्पले मन्दिरको भौतिक संरचनामा क्षति पुगेको भए पनि आज खुलेकाले मन्दिरमा भक्तजनहरु पुगेका छन्। तर विगत वर्षझैं आज घुइँचो देखिएन।   भाद्र शुक्ल…

    विस्तृतमा पढ्नुस्

  • सुरु भयो इन्द्रजात्राको रौनक, हनुमानढोकामै आइपुग्यो लिंगो

    सुरु भयो इन्द्रजात्राको रौनक, हनुमानढोकामै आइपुग्यो लिंगो

    काठमाडौं : सहकालका देवता इन्द्रको पूजाआराधना गरी मनाइने इन्द्रजात्राको तयारीका लागि हनुमानढोकामा आज बिहान लिंगो ल्याइपुर्‍याइएको छ।    विधिपूर्वक काभ्रेको उग्रचण्डी नालास्थित जङ्गलमा छोडिएको बोकाले छोएको रूख काटी एकादशीका दिन विधिपूर्वक इन्द्रध्वजाको लिङ्गो तयार पार्ने गरिन्छ। त्यहाँबाट घिसार्दै यो लिंगो ल्याउने गरिएको छ।   आज बिहान भोटाहिटीबाट असन हुँदै यो लिंगो हनुमानढोका दरबारको तलेजू मन्दिरअगाडि पुर्‍याइएको छ। कालभैरवको मूर्तिअगाडि धार्मिक विधिअनुसार…

    विस्तृतमा पढ्नुस्

  • तीजको बिदाइमा छमछमी नाचे महिलाहरु

    तीजको बिदाइमा छमछमी नाचे महिलाहरु

    काठमाडौं : भाद्र शुक्ल पञ्चमी अर्थात् तीजको अन्तिम दिन आज ऋषिपञ्चमी मनाइएको छ । हिन्दु नारीहरुले ऋषिको पूजा गरेपछि महिलाको प्रमुख चाड तीजको विधिवत समापन हुन्छ।   आज सप्तर्षिको पूजा गरी विशेषगरी वैदिक सनातन हिन्दु धर्मावलम्बी नारी पूजाआराधनामा व्यस्त रहन्छन्।   बिहानै उठेर उनीहरुले यो दिन नदी, खोला, ताल, तलैया र पोखरीमा गई नुहाइधुवाइ गरे। रमाए। नाचे। स्नानपछि उनीहरुले दियो,…

    विस्तृतमा पढ्नुस्

  • तीजको अन्तिम दिन, ११ फोटोमा हेर्नुस् सप्तर्षिको आराधना

    तीजको अन्तिम दिन, ११ फोटोमा हेर्नुस् सप्तर्षिको आराधना

    काठमाडौं : तीजको अन्तिम दिन आज भाद्र शुक्ल पञ्चमीका दिनमा मनाइने ऋषिपञ्चमी हिन्दु नारीहरुले मनाइरहेका छन्। ऋषिको पूजा गरेपछि महिलाको प्रमुख चाड तीजको विधिवत समापन हुन्छ।    आज सप्तर्षिको पूजा गरी विशेषगरी वैदिक सनातन हिन्दु धर्मावलम्बी नारी पूजाआराधनामा व्यस्त रहन्छन्।   बिहानै उठेर उनीहरुले यो दिन नदी, खोला, ताल, तलैया र पोखरीमा गई नुहाइधुवाइ गर्ने गरेछन्। ३६५ दतिवनले दाँत माझ्ने प्रचलन…

    विस्तृतमा पढ्नुस्

  • २४ फोटोमा हेर्नुस् झमकलाई मानार्थ विद्यावारिधि प्रदान गरिँदाको क्षण

    २४ फोटोमा हेर्नुस् झमकलाई मानार्थ विद्यावारिधि प्रदान गरिँदाको क्षण

    मध्यपश्चिमाञ्चल विश्वविद्यालयले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'को उपस्थितिमा साहित्यकार झमक घिमिरेलाई मानार्थ विद्यावारिधिको उपाधि प्रदान गरेको छ।  काठमाडौँको राष्ट्रिय सभागृहमा आयोजित विशेष दीक्षान्त समारोहमा उनलाई मानार्थ उपाधि दिइएको हो। स्नातकोत्तर तहकै अध्यापन नगराउने विश्वविद्यालयले विद्यावारिधि दिएको भन्दै विश्वविद्यालयको कदम विवादमा तानिएको छ।  हेर्नुस् इलिट जोशीले खिचेका २४ फोटोमा दीक्षान्त समारोह

    विस्तृतमा पढ्नुस्

  • मरुगणेशमा गणेश आराधना, हेर्नुस् १० फोटोमा

    मरुगणेशमा गणेश आराधना, हेर्नुस् १० फोटोमा

    काठमाडौं : भाद्र शुक्ल चतुर्थीका दिन आज देशभरका गणेश मन्दिरमा विशेष पूजा गरी गणेशको जन्मोत्सव मनाइँदैछ।   शिव-पार्वतीका पुत्र गणेशलाई जुनसुकै धार्मिक कर्ममा पनि अग्रपूजा गर्ने गरिन्छ।  भाद्र शुक्ल तृतीयाका दिन सुखद दाम्पत्य जीवन तथा सुखशान्तिको कामना गरेका व्रतालुले आज जीवनमा बिघ्न नआओस् भनी कामना गर्न गणेश पूजा गर्ने विधान गणेश पुराणमा उल्लेख गरिएको छ। मङ्गल चतुर्थीसमेत भनिने आजका दिन…

    विस्तृतमा पढ्नुस्

  • झरीमा रुझ्दै तीज मनाउँदै : हेर्नुस् १९ फोटो

    झरीमा रुझ्दै तीज मनाउँदै : हेर्नुस् १९ फोटो

    काठमाडौँ : हरितालिका तीजका अवसरमा आज बिहान ३ बजेदेखि व्रतालु महिलाको पशुपतिनाथ मन्दिरमा भीड लागेको छ। पशुपति दर्शनका लागि बिहान ३ बजेदेखि नै लाइनमा बसेका महिलालाई वर्षाले प्रभाव पारेको पशुपति क्षेत्र विकास कोषले जनाएको छ। व्रतालु महिलाको लाइन उत्तरमा उमाकुण्ड, पश्चिममा जयबागेश्वरी र दक्षिणमा तिलगङ्गासम्म पुगेको कोषका सदस्यसचिव डा गोविन्द टन्डनले बताए।  दर्शनार्थीका लागि बिहान ३ः३० बजेदेखि पशुपतिनाथका चारै ढोका खोलिएको…

    विस्तृतमा पढ्नुस्

  • झरीले रोक्छ कसरी? छाता ओढ्दै तीज मनाउँदै व्रतालु, हेर्नुस् १२ फोटो

    झरीले रोक्छ कसरी? छाता ओढ्दै तीज मनाउँदै व्रतालु, हेर्नुस् १२ फोटो

    हरितालिका तीजका अवसरमा आज बिहानैदेखि पशुपति क्षेत्र लगायत शिवालयमा महिलाको घुइँचो लागेको छ। काठमाडौँमा आज बिहानदेखि परेको पानीले व्रतालुहरुलाई रोक्न सकेन। उनीहरु छाता ओढ्दै पशुपति दर्शनका लागि लाम लागेका थिए।  पशुपति दर्शनका लागि आज बिहान ३ बजेदेखि नै लाइन लागेको थियो। व्रतालु महिलाको लाइन उत्तरमा उमाकुण्ड, पश्चिममा जयबागेश्वरी र दक्षिणमा तिलगङ्गासम्म पुगेको थियो। यस पटकदेखि पशुपति क्षेत्र विकास कोषले हजार रुपैयाँको…

    विस्तृतमा पढ्नुस्

  • सडक विस्तारक्रममा त्रिपुरेश्वरमा चल्यो डोजर, सरकारी भवन पनि बाँकी रहेन

    सडक विस्तारक्रममा त्रिपुरेश्वरमा चल्यो डोजर, सरकारी भवन पनि बाँकी रहेन

    काठमाडौं : सडक विस्तारका क्रममा आज त्रिपुरेश्वर-टेकु सडकखण्डमा डोजर चलाइएको छ। सडकपेटीका भौतिक संरचना भत्काउने क्रममा सरकारी कार्यालय पनि बाँकी रहेन। सो कार्यालयको गेटसँगै बोर्ड पनि ढालिएको छ। भूकम्पपछि रोकिएको सडक विस्तारको कामलाई सडक विभागले पछिल्लो समय गति दिएको हो। काठमाडौंका मुख्य सडक निर्माण गर्ने जिम्मा पाएको काठमाडौं उपत्यका सडक विस्तार आयोजनाले विभिन्न स्थानमा सडकहरु चौडा पार्ने कामलाई तीव्र बनाइरहेको छ।…

    विस्तृतमा पढ्नुस्

  • २० फोटोमा हेर्नुस् नाडा अटो शोमा देखिएका स्वदेशी र विदेशी मोडल

    २० फोटोमा हेर्नुस् नाडा अटो शोमा देखिएका स्वदेशी र विदेशी मोडल

    सवारी साधनको कुम्भ मेला नाडा अटो शो काठमाडौंको भुकृटीमण्डपमा सुरु भएको छ। नेपालमा सवारी साधनको ब्रान्डिङ र बजार विस्तारका लागि उत्कृष्ट प्लेटफर्मको रुपमा रहेको नाडा अटो शोको उद्घाटन उपप्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महराले गरे। ​मेलामा विश्वका विभिन्न मुलुकमा उत्पादन भएका सवारी साधन प्रर्दशनीमा राखिएको छ। मेलामा दुर्इ पाँग्रेदेखि चारपाँग्रेसम्मका सवारी साधन राखिएका छन्। यो मेलाले व्यापारसँगै चाडपर्व आएको अनुभुति समेत…

    विस्तृतमा पढ्नुस्

  • 'लोकमानको मनोमानीमा प्रचण्ड किन मौन?'

    'लोकमानको मनोमानीमा प्रचण्ड किन मौन?'

    काठमाडौं : सरकारलाई घचघच्याउन भन्दै डा. गोविन्द केसी र उनका समर्थकले आज प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार घेराउ गर्दै प्रदर्शन गरेका छन्।   पटकपटक अनसन बस्दा सरकारसँग गरिएका सम्झौता कार्यान्वयन गराउन माग गर्दै केसीसहित उनका समर्थकले ११ बजेदेखि प्रदर्शन गरेका हुन्। आजको प्रदर्शनमा भने सहभागीको संख्या न्युन देखिन्थ्यो।   प्रधानमन्त्रीलाई विगतमा भएका सम्झौता कार्यन्वयनका लागि झकझक्याउन 'स्ट्यान्ड टुगेदर विथ डा. केसी…

    विस्तृतमा पढ्नुस्

  • ३१ फोटोमा हेर्नुस् खोकना जात्रा, आलोचना बढेपछि आयोजक भन्छन्- 'टोकीटोकी पाठी मारेको हैन'

    ३१ फोटोमा हेर्नुस् खोकना जात्रा, आलोचना बढेपछि आयोजक भन्छन्- 'टोकीटोकी पाठी मारेको हैन'

    काठमाडौँ : ललितपुरको खोकनामा आज देवपोखरी जात्रा सम्पन्न भएको छ। पोखरीमा पाठी फ्याँकेर अमानवीय तरिकाले लुछाचुँडी गर्दै मार्ने भन्दै स्वदेशी र विदेशी मिडियामा जात्राको आलोचना भएपछि आज जात्रा पर्व सञ्चालन समितिले पत्रकार सम्मेलन गरी जात्राका बारेमा स्पष्ट पारेको छ।  'यो जात्राबारे अतिरन्जित तरिकाले लेखिन्छ', समितिका तर्फबाट बोल्दै श्यामकृष्ण डंगोलले भने, 'पाठीलाई टोकी टोकी मार्ने भनेर लेखिन्छ। त्यसो हैन।' उनले पहिला…

    विस्तृतमा पढ्नुस्

  • वसन्तपुरमा गाईजात्राको १८ दृश्य

    वसन्तपुरमा गाईजात्राको १८ दृश्य

    काठमाडौं : उपत्यकासहित देशका विभिन्न स्थानमा आज गाईजात्रा पर्व मनाइँदैछ।   भाद्र महिनामा शुक्ल पक्षको प्रतिपदामा पर्ने यो पर्वमा वर्ष दिनभित्र दिवंगत भएका आफन्तको सम्झना गर्ने गरिन्छ। गाईजात्रा मूलत: नेवार संस्कृतिबाट सुरू भएको हो। यो समुदायका मानिसहरु दिवंगत आफन्तहरुको सम्झनामा गाईको रूप धारण गरी टोलटोलमा घुम्ने गर्छन्। गाईलाई नगरपरिक्रमा गर्नाले वर्षभरि मृत्यु भएका आफन्तहरु वैतरणी पार हुन्छन् भन्ने धार्मिक विश्वास…

    विस्तृतमा पढ्नुस्

  • झोँछेबाट वसन्तपुरमा सारियो घुम्ती प्रहरी बिट

    झोँछेबाट वसन्तपुरमा सारियो घुम्ती प्रहरी बिट

    काठमाडौं : काठमाडौंको झोँछेमा रहँदै आएको नेपाल प्रहरीको 'घुम्ती प्रहरी बिट' आजदेखि वसन्तपुरमा सारिएको छ। झैझगडा, चोरी र लुटपाटका घटना कम हुँदै गएपछि बिट वसन्तपुरमा सारिएको प्रहरीले जनाएको छ। असार ४ गते सो बिट राखिएको थियो। जथाभावी पार्किङ गर्ने, सार्वजनिक ठाउँमा चुरोट खाने र अवाञ्छित गतिविधिका कार्य बढेकाले बिट स्थापना गरिएको थियो,' डिएसी विनोद घिमिरेले भने, 'झन्डै दुई महिनामै त्यहाँको अवस्थामा…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell