PahiloPost

May 6, 2024 | २४ बैशाख २०८१

  • विजय-यात्रामा नेविसंघका नवनिर्वाचित अध्यक्ष, हेर्नुस् ९ फोटोमा

    विजय-यात्रामा नेविसंघका नवनिर्वाचित अध्यक्ष, हेर्नुस् ९ फोटोमा

    काठमाडौं : नेपाल विद्यार्थी संघको ११औं महाधिवेशनबाट नैनसिंह महर विजयी भएका छन्। आज सम्पन्न मतपरिणाम अनुसार उनले १४ सय ९६ मत ल्याए भने उनका प्रतिस्पर्धी मनोजमणि आचार्यले १३ सय ६२ मत पाए।   नयाँ नेतृत्व चयनका लागि साउन २३ गते सुरु भएको संघको ११औं महाधिवेशन प्रतिनिधि विवादले लम्बिएको थियो। ९ वर्षसम्म हुन नसकेको महाधिवेशन बल्ल सकिएको छ। विजयी भएलगत्तै पराजित…

    विस्तृतमा पढ्नुस्

  • जनैपूर्णिमा : धागोले गाँसेको सम्बन्धको पवित्र पर्व

    जनैपूर्णिमा : धागोले गाँसेको सम्बन्धको पवित्र पर्व

    काठमाडौं : आज हिन्दु धर्मावलम्बीहरुको विशेष चाड जनैपूर्णिमा धुमधामका साथ मनाइँदैछ। यसै दिन महर्षि याज्ञवल्क्यले आदित्य ब्रह्मबाट वेद प्राप्त गरेको भनाइअनुसार वेदजयन्तीको रुपमा पनि यो दिनलाई चिनिन्छ।   वैदिक सनातन वर्णाश्रम धर्म मान्ने तागाधारीहरुले अघिल्लो दिनदेखि नै शरीर शुद्ध राखी एक छाक खाने, त्यस दिन बिहानै नित्यस्नान, प्रातःसन्ध्योपासना समेत गर्ने गर्छन्।   श्रावण शुक्ल पूर्णिमाको दिन मनाइने यो चाडमा पुरानो…

    विस्तृतमा पढ्नुस्

  • नेविसंघ मतदान : १९ फोटोमा हेर्नुस्, सानेपा परिसरको दृश्य

    नेविसंघ मतदान : १९ फोटोमा हेर्नुस्, सानेपा परिसरको दृश्य

    काठमाडौं : ९ वर्षपछि नेपाल विद्यार्थी संघको ११औं महाधिवेशन सुरु भयो- गएको साउन २३ गते। पटक-पटक स्थगित हुँदै आएको महाधिवेशन सहज रुपमा अगाडि बढ्न सकेन। प्रतिनिधि विवादका कारण लम्बिएर ११ दिनपछि आज मात्रै मतदान सुरु भएको छ।   भृकुटीमण्डपमा तीन दिनका लागि हलहरु भाडामा लिइए पनि लम्बिने भएपछि महाधिवेशनका त्यसपछिका सम्पूर्ण कार्यक्रम नेपाली कांग्रेसको केन्द्रीय कार्यालय सानेपामा सारियो।   आज…

    विस्तृतमा पढ्नुस्

  • जनैपूर्णिमामा क्वाँटीको तयारी, हेर्नुस् ११ फोटोमा

    जनैपूर्णिमामा क्वाँटीको तयारी, हेर्नुस् ११ फोटोमा

    काठमाडौं : भोलि जनैपूर्णिमा। धार्मिक मान्यताअनुसार हरेक साउन शुक्ल पूर्णिमाका दिन क्वाँटी खाने प्रचलन छ।   जनैपूर्णिमाको समयमा धेरैको घरमा विभिन्न खालका गेडागुडीको क्वाँटी पाक्ने गर्छ। चना, मटर, मस्याङ, मुगी, बोडी, मास, भटमास, केराउ, सिमी लागायतका गेडागुडी भिजाएर त्यसलाई पकाएर क्वाँटी बनाउने गरिन्छ। यस्ता गेडागुडीको मिश्रण तयार गर्नुअघि टुसा उम्रिने गरी भिजाउने गरिन्छ। निश्चित समय भिजाएर तयार गरिने क्वाँटी सन्तुलित…

    विस्तृतमा पढ्नुस्

  • २० फोटोमा हेर्नुस् साउनको अन्तिम सोमबार पशुपतिमा आरती, राष्ट्रपति पनि उपस्थित

    २० फोटोमा हेर्नुस् साउनको अन्तिम सोमबार पशुपतिमा आरती, राष्ट्रपति पनि उपस्थित

    साउनको अन्तिम सोमबार पशुपति मन्दिर परिसरमा साँझको आरती हेर्न थुप्रै भक्तजन भेला भएका थिए। राष्ट्रपति विद्यादेवी भण्डारी पनि सोही अवसरमा पशुपति पुगेकी थिइन्।  राष्ट्रपतिले पशुपति दर्शन गर्नाका साथै पूजाआजा पनि गरिन्। आज बिहानैदेखि पशुपतिनाथमा भक्तजनको भिड लागेको थियो । दर्शनका लागि आज बिहानैदेखि पशुपतिका चारै ढोका खुला गरिएको थियो।  हेर्नुस् इलिट जोशीले खिचेका २० फोटो

    विस्तृतमा पढ्नुस्

  • फोटोमा हेर्नुस् यसरी भयो नेविसंघ विद्यार्थीमाथि लाठी चार्ज

    फोटोमा हेर्नुस् यसरी भयो नेविसंघ विद्यार्थीमाथि लाठी चार्ज

    काठमाडौं : महाधिवेशन प्रतिनिधिहरुको नाम प्रकाशित र परिचयपत्र वितरण भएपछि नेपाली कांग्रेसको केन्द्रीय पार्टी कार्यालय बाहिर नारा घन्किन थाल्यो। कार्यालय बाहिरपट्टि नामावलीमा नै विमति राखेर दीपक भट्टराईको नेतृत्वको टिमले फर्जी प्रतिनिधि खारेज गर्नुपर्ने नारा लगाएका थिए। नारा लगाएपछि कार्यलयमा उपस्थिति भएको प्रहरीले विरोध गर्ने पक्षलाई कार्यालयको बाहिरबाट धकल्दै बाटोसम्म ल्याएका थिए। त्यसपछि प्रहरी र विरोधीहरुबीच घम्साघम्सी सुरु भयो। त्यतिकैमा प्रहरीको…

    विस्तृतमा पढ्नुस्

  • सुरु भयो तीजको उल्लास : फोटोमा हेर्नुस् तीजको फेसन

    सुरु भयो तीजको उल्लास : फोटोमा हेर्नुस् तीजको फेसन

    काठमाडौं : हरितालिका तीज पर्व आउन करिब तीन हप्ता बाँकी छ तर सहरमा उल्लास सुरु भइसक्यो। विशेषगरी नेपाली हिन्दु नारीहरुको महत्त्वपूर्ण यो चाडको स्वागतका लागि उनीहरु आतुर छन्।   यो चाड नारी स्वतन्त्रताको प्रतीक पनि हो। सौभाग्यको प्रतीक रातो सारी, चुरा, पोते र गरगहनामा सजिएका नारीहरु एक-अर्काकोमा गई खानपिन गर्ने, नाच्ने र रमाउने गर्छन्। शिव मन्दिरहरूमा पनि पूजा गर्नेहरुको भिड लाग्छ।…

    विस्तृतमा पढ्नुस्

  • अन्तर्राष्ट्रिय युवा दिवस : हरियो टिसर्टमा यस्तो र्‍याली

    अन्तर्राष्ट्रिय युवा दिवस : हरियो टिसर्टमा यस्तो र्‍याली

    काठमाडौं : अगस्ट १२ मा मनाइँदै आएको अन्तर्राष्ट्रिय युवा दिवस आज नेपालमा पनि मनाइयो।   दिवसका अवसरमा राष्ट्र निर्माणमा योगदान पुर्‍याएका विभिन्न क्षेत्रका युवा तथा संघसंस्था गरी २० लाई सरकारले ‘राष्ट्रिय युवा प्रतिभा सम्मान’ प्रदान गरेको छ। अन्य ठाउँमा पनि युवाहरुले विभिन्न कार्यक्रमको आयोजना गरे।   ज्वाइन्ट युथ सिभिल सोसाइटीले भने भृकुटीमण्डपबाट शान्तिवाटिकासम्म र्‍यालीको आयोजना गरेको थियो। हरियो टिसर्ट सजिएका…

    विस्तृतमा पढ्नुस्

  • भक्तपुरमा यस्तो देखियो गाईजात्रा, हेर्नुस् २१ फोटोमा

    भक्तपुरमा यस्तो देखियो गाईजात्रा, हेर्नुस् २१ फोटोमा

    भक्तपुर : आज गाईजात्रा पर्व देशभर मनाइएको छ। उपत्यकाका काठमाडौं, ललितपुरसँगै भक्तपुरमा पनि धुमधामका साथ आज यो पर्व मनाइयो।   भाद्र महिनामा शुक्ल पक्षको प्रतिपदामा पर्ने यो पर्वमा वर्ष दिनभित्र दिवंगत भएका आफन्तको सम्झना गर्ने गरिन्छ। गाईजात्रा मूलत: नेवार संस्कृतिबाट सुरू भएको हो। यो समुदायका मानिसहरु दिवंगत आफन्तहरुको सम्झनामा गाईको रूप धारण गरी टोलटोलमा घुम्ने गर्छन्। गाईलाई नगरपरिक्रमा गर्नाले वर्षभरि…

    विस्तृतमा पढ्नुस्

  • प्रधानमन्त्री प्रचण्डले ढोलक बजाउँदा रामचन्द्र पौडेलको साथ, जनजातिले ठोके ताली

    काठमाडौँ : प्रधानमन्त्री पुष्‍पकमल दाहाल 'प्रचण्ड' ढोलक बजाउँदै थिए। उनलाई साथ दिइरहेका थिए कांग्रेस नेता रामचन्द्र पौडेलले। दुवैले एक तालमा ढोलक बजाइरहँदा दर्शकहरु ताली बजाइरहेका थिए।  दृश्य २२ औँ विश्व आदिवासी दिवसका अवसरमा नेपाल आदिवासी जनजाति महासंघद्वारा प्रज्ञा प्रतिष्ठानमा आयोजित मूल समारोहको उद्घाटन थियो। पहिचान र अधिकारसहितको संघीयता, आदिवासी जनजातिको अडान, अपुरो र अधुरो संविधान संशोधनका लागि हाम्रो साझा अभियान नाराका…

    विस्तृतमा पढ्नुस्

  • नेविसंघ बन्दसत्र फेरि सर्‍यो, फोटोमा हेर्नुस् के भयो महाधिवेशन स्थलमा दिनभर

    नेविसंघ बन्दसत्र फेरि सर्‍यो, फोटोमा हेर्नुस् के भयो महाधिवेशन स्थलमा दिनभर

    काठमाडौँ : नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघको बन्दसत्र सुरु नहुँदा अन्यौलता बढेको छ। सोमबार उद्घाटन भएको ११ औँ महाअधिवेशन मंगलबारसम्मका लागि स्थगित गरिएको थियो। आकांक्षी र प्रतिनिधि व्यवस्थापन नमिलेपछि बन्दसत्र बुधबार १२ बजेसम्का लागि स्थगित भएको छ। राजधानीको भृकुटीमण्डपस्थित महाधिवेशन स्थलबाहिर दिनभर देशभरबाट आएका नेता कार्यकर्ता सानासाना समूह बनाएर गफमा व्यस्त रहे। बन्दसत्र हुनुपर्ने हल र भृकुटीमण्डप परिसर…

    विस्तृतमा पढ्नुस्

  • नागपोखरीमा मनाइएको नागपञ्चमीका १० फोटो

    नागपोखरीमा मनाइएको नागपञ्चमीका १० फोटो

    काठमाडौँ : आज नागपञ्चमी मनाइँदैछ। हरेक वर्ष साउन शुक्ल पञ्चमीको दिन नागको विशेष पूजा अर्चनासहित यो पर्व मनाइन्छ। घरमा नागका तस्बिर टाँस्दा सर्प विच्छी, चट्याङ् लगायतबाट बच्न सकिने विश्वासका साथ यो पर्व मनाइने गरिएको पाइन्छ।   वराहपुराणमा उल्लेख भएअनुसार यसै तिथिमा नागराजसँग ब्रह्माको संवाद भएकाले आजको दिन नागपूजाका लागि प्रसिद्ध भएको हो।  नागपञ्चमीको दिन काठमाडौंको नागपोखरीमा विशेष पूजा हुने गर्छ। 

    विस्तृतमा पढ्नुस्

  • १४ फोटोमा हेर्नुस् ठमेलमा भएको आगलागी जसले ६ वटा पसलका सामान खरानी बनाइदियो

    १४ फोटोमा हेर्नुस् ठमेलमा भएको आगलागी जसले ६ वटा पसलका सामान खरानी बनाइदियो

    काठमाडौँ :  ठमेलको नरसिंह चोकनजिकैको चिबहालमा आज बिहान करिब सवा नौ बजे लागेको आगोले एकछिन पर्यटकीय क्षेत्र ठमेललाई आतंकित बनाइदियो। दमकल, नेपाल प्रहरी, नेपाली सेना र स्थानीयको सहयोगमा करिब आधा घण्टापछि आगो नियन्त्रणमा लिइएको जुद्ध वारुण यन्त्रका प्रमुख किशोर भट्टराईले बताए।  जुद्ध वारुण यन्त्रको तीन, नेपाली सेनाको एकलगायत पाँच वटा दमकलले आगो नियन्त्रणमा लिएका थिए। माइहोम लेखिएको भवनको चौथो तल्लाका…

    विस्तृतमा पढ्नुस्

  • १९ फोटोमा हेर्नुस् ठमेलमा भएको आगलागी जसले ६ वटा पसलका सामान खरानी बनाइदियो

    १९ फोटोमा हेर्नुस् ठमेलमा भएको आगलागी जसले ६ वटा पसलका सामान खरानी बनाइदियो

    काठमाडौँ :  ठमेलको नरसिंह चोकनजिकैको चिबहालमा आज बिहान करिब सवा नौ बजे लागेको आगोले एकछिन पर्यटकीय क्षेत्र ठमेललाई आतंकित बनाइदियो। दमकल, नेपाल प्रहरी, नेपाली सेना र स्थानीयको सहयोगमा करिब आधा घण्टापछि आगो नियन्त्रणमा लिइएको जुद्ध वारुण यन्त्रका प्रमुख किशोर भट्टराईले बताए।  जुद्ध वारुण यन्त्रको तीन, नेपाली सेनाको एकलगायत पाँच वटा दमकलले आगो नियन्त्रणमा लिएका थिए। माइहोम लेखिएको भवनको चौथो तल्लाका…

    विस्तृतमा पढ्नुस्

  • ​फोटोमा हेर्नुस क्रसमाण्डु च्याम्पियनसिपमा रेसरको बाइक नै पल्टेपछि

    ​फोटोमा हेर्नुस क्रसमाण्डु च्याम्पियनसिपमा रेसरको बाइक नै पल्टेपछि

    काठमाडौ : शनिबार राजधानीको तीनकुनेमा क्रसमाण्डु नेसनल च्याम्पियसिप २०१६ सम्पन्न भयो। नेपाल मोटरसाइकल फेडेरेसन एनएमएफ को आयोजनामा भएको उक्त च्याम्पियनसिपमा तीन दर्जन भन्दा बढी अफरोड डर्ट बाइक राइडरको सहभागिता थियो।  तिनकुनेमा निर्माण गरिएको करिब ५० मिटरको अफरोड ट्रयाकमा बाइक राइडरहरुले आफ्नो रेसिङ कला प्रस्तुत गरे। तर पहिलो पटक आयोजना भएको यस्तो खालको च्याम्पियनसिपमा केही रेसरहरु अफरोडमै बाइकसँग लडे त कती रेसर…

    विस्तृतमा पढ्नुस्

  • प्रधानमन्त्री प्रचण्डको सरकारी निवास प्रवेश, हेर्नुस् १३ फोटोमा

    प्रधानमन्त्री प्रचण्डको सरकारी निवास प्रवेश, हेर्नुस् १३ फोटोमा

    काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड निजी निवास लाजिम्पाटबाट आज सरकारी निवास बालुवाटार सरेका छन्। आज दिउँसो उनी प्रधानमन्त्री निवासको ३ नम्बर गेटबाट प्रवेश गरेका थिए। प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव दीपेन्द्रनाथ शर्मा, कर्मचारी एवम् सुरक्षाकर्मी लगायतले उनको स्वागत गरेका थिए। त्यही क्रममा शर्माले प्रचण्ड पत्नी सीतालाई चाबी हस्तान्तरण गरे।   स्वागत समारोहमा बोल्दै प्रधानमन्त्री प्रचण्डले आफू सबैसँग मिलेर काम…

    विस्तृतमा पढ्नुस्

  • सात फोटोमा हेर्नुस् प्रचण्डको सपथमा ओलीको हाउभाउ

    सात फोटोमा हेर्नुस् प्रचण्डको सपथमा ओलीको हाउभाउ

    काठमाडौँ : नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सपथमा समारोहमा केपी शर्मा ओली र प्रचण्डको हाउभाउ हेर्नलायक थियो। मलिन अनुहार लगाएर मञ्चमा बसेका दुवैले कुर्सी साटफेर र मञ्च छाड्ने बेला हात मिलाए। उनीहरुले मञ्चमा कानेखुसी समेत गरे। हेर्नुस् इलिट जोशीले क्यामेरामा कैद गरेका ओली प्रचण्डको हाउभाउ -    

    विस्तृतमा पढ्नुस्

  • १० फोटोमा हेर्नुस् प्रचण्ड प्रधानमन्त्री निर्वाचित हुँदा ओलीको हाउभाउ

    १० फोटोमा हेर्नुस् प्रचण्ड प्रधानमन्त्री निर्वाचित हुँदा ओलीको हाउभाउ

    काठमाडौँ : कामचलाउ प्रधानमन्त्रीका रुपमा बुधबार दिउँसो संसद् बैठकमा प्रवेश गरेका केपी शर्मा ओली अपराह्न बैठकबाट निस्कँदा पूर्व प्रधानमन्त्री भइसकेका थिए। माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' प्रधानमन्त्री निर्वाचित हुने निश्चित भए पनि संसदको प्रक्रिया पूरा गर्न केही घण्टा लाग्यो। यसबीचमा कस्तो थियो त ओलीको हाउभाउ? फोटो पत्रकार इलिट जोशीले उनको मूड यसरी क्याप्चर गरेका छन्- संसद् भवनमा प्रवेश गर्ने…

    विस्तृतमा पढ्नुस्

  • हेर्नुस् मच्छिन्द्रनाथको भोटो

    हेर्नुस् मच्छिन्द्रनाथको भोटो

    काठमाडौं : पहिलो पटक महिला राष्ट्रप्रमुखले मच्छिन्द्रनाथको भोटो अवलोकन गरेकी छिन्। यसअघिका राष्ट्रप्रमुखहरु पुरुष भएकाले भण्डारी भोटो अवलोकन गर्ने भण्डारी पहिलो राष्ट्रप्रमुख भएकी हुन्।   राष्ट्रपति भण्डारीले रातो मच्छिन्द्रनाथको दर्शन गरिन् र प्रसाद लिइन्। भोटो जात्राको दिन राष्ट्रप्रमुखले कुमारीको दर्शन गर्ने परम्परा पछ्याउँदै उनले जीवित देवीको दर्शनसमेत गरिन्। भोटो जात्रा हेर्न उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, सभामुख ओनसरी…

    विस्तृतमा पढ्नुस्

  • फोटोमा हुर्नुस् ​जाउलाखेलमा मच्छिन्द्रनाथको रथ

    फोटोमा हुर्नुस् ​जाउलाखेलमा मच्छिन्द्रनाथको रथ

    बर्षा र सहकालको देवता मच्छिन्द्रनाथको रथ जाउलाखेल आइपुगेको छ।  ६०० वर्ष पुरानो मच्छिन्द्रनाथको रथजात्रा बैशाख शुक्ल प्रतिपदादेखि सुरू भएको हो। अब राष्ट्रपतिले असार शुक्ल चौथीमा भोटो देखाएसँग जात्रा समापन हुनेछ। हिन्दू तथा बौद्ध धर्मावलम्बीले संयुक्त रुपमा आस्था प्रकट गर्ने मच्छिन्द्रनाथको देवतालाई करुणाका प्रतीकका रुपमा सम्मान गरिन्छ। हेर्नुस् इलिट जोशीले खिचेका फोटा- 

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell